हृदय बिदारक दोहोरी मन थामेर हेर्नू होला ,नेत्र र अनुजाको मुटुनै छेड्ने स्वर र शब्द / Netra & Anuja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • हृदय बिदारक दोहोरी मन थामेर हेर्नू होला ,नेत्र र अनुजाको मुटुनै छेड्ने स्वर र शब्द / Netra & Anuja New Live Dohori
    आदरणीय दाजु श्रजक शिब हमला ज्यु , जो बिना लोक सङ्गीत को इतिहास अधुरो अपुरो छ हरेक श्रीजना उत्तिकै पृय अनि मुटु छुने !! वहाँ कै सदाबहार अनगिन्ती श्रीजना मध्य बाट एउटा अतिनै मीठो श्रीजना गाएक बिनोद भन्डारी र बिष्णु माझी द्वारा स्वर बद्द चारैतिर हावा चलिरहेको थियो - लोक पृय गाएक नेत्र भन्डारी र अनुजा पुडासैनी ज्यु ले अतिनै मिहिनेत गरि गाउनु भएको यो लाइभ दोहोरी !!
    माया गरिदिनु होला !!
    Original song credits
    Song Title- Charai Tira Hawa Chali Raheko Thiyo
    Singer - Bishnu Majhi & Binod Bhandari
    Lyrics/ Music- Shiva Hamal
    Live Dohori Audio Creation ............................................................................
    Singer :Anuja Pudasaini & Netra Bhandari
    Support- Badal Biswokarma , Gopal Poudel , Swostika Biswokarma , Jamuna Sunar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Bhuwan Bk
    ♪मादल / Madal
    Madan Thapai,Prakash KC
    ♪बासुरी / Basuri
    Shisir Ranabhat
    ♪सारङ्गी / Sarangi
    Rajesh Gandharva
    ढोलक / Dholok
    Khem Rana
    अक्टोप्याड / AuctoPad
    Pawan Shahi
    Recording mixing audio - Krishna lamchhane
    cameraman & editing - avi jung shahi & bharat khadka
    studio - Sursudha studio 9862095805,9861187509
    #netrabhandari
    #anujapudasaini
    #anujakhadka
    #charaitirahawa
    #bishnumajhinewsong
    #shivahamal
    #binodbhandari
    #newlivedohori
    #livedohori

ความคิดเห็น • 329

  • @rijannepal
    @rijannepal หลายเดือนก่อน +159

    नमस्कार म नेत्र भन्डारी🙏मैले सायद यो भन्दा पहिले यो गीत सुनेकै रैनछु जुन दीन प्रीय मित्र अर्जुन जि ले यो भाका मा एक पटक हजुर र अनुजा ले दोहोरी गाउनु पर्यो भनेर पठाउनु भयो मैले सुने मेरो शरीर मा काडा नै उम्र्यो वा राजा क्या गीत भनेर शिब हमाल जी लाई बिहानै फोन गरे अनी हामी केहि बिशेष छल फल मा बसीउ भाई बिनोद भन्डारी शिब हमाल जी अनी म केही सुखद छलफल पछी गयर यो भाका गाय माफी चाहान्छु भाका अली कन्फ्युज भयर गाको छु यती राम्रो शृजना बिगारेर गाउने अधिकार म सङ्ग थियन तर माफ दिनु हुने छ भन्ने पुर्ण बिस्वास सहीत हाम्रो कोसीस हजुर हरु मा समर्पण गर्न चाहान्छु हेरेर प्रतीकृया दिन नभुल्नु होला धनबाद🙏💕🙏

    • @bibekkunwar7865
      @bibekkunwar7865 หลายเดือนก่อน +3

      शब्द चयन उत्कृष्ट ❤❤

    • @SantoshNeupane-jw3vu
      @SantoshNeupane-jw3vu หลายเดือนก่อน +4

      सुन्दा नि शरीर कामेको छ अङ्ग अङ्ग सिरिङ्ग सिरिङ्ग भाको छ शब्द शब्दले मन छोयको छ

    • @chandrapokhrel4926
      @chandrapokhrel4926 หลายเดือนก่อน +2

      आहा शब्द दादा❤

    • @user-sf7me6td8o
      @user-sf7me6td8o หลายเดือนก่อน +3

      अत्यन्तै उत्कृष्ट छ हजुर को भ्वाइस हाई र लो पाटमा उत्तिकै गुन्जयमान थियोे आवाज सब्द उत्तिकै उत्कृष्ट ,फेरि पनि यस्तै दोहोरी को अपेक्षा गर्दा छु धन्यवाद ❤❤❤

    • @bindasbijaya9912
      @bindasbijaya9912 หลายเดือนก่อน +1

      अलि कति मिस्तेक त भगवान बात पनि हुन्छ दाइ तर धेरै न्याए दिएर गाउनु भएको छ आफ्नै कथा जस्तो गरेर 😢😢😢

  • @dipeshbista384
    @dipeshbista384 หลายเดือนก่อน +32

    आहा नेत्र दाइको आवाज अति नै मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤

    • @nakuldumre
      @nakuldumre หลายเดือนก่อน +2

      My favorite singer

  • @sudeepwagle1195
    @sudeepwagle1195 หลายเดือนก่อน +31

    बिना अप्सब्द पनि दोहोरी हुनि रहेछ त ? कति राम्रो अनि कति उत्कट सब्द चयन दुबै जनाको जय होस

    • @arjunkhadka9546
      @arjunkhadka9546  หลายเดือนก่อน

      हार्दिक धन्यवाद ❤

  • @kripalrana612
    @kripalrana612 หลายเดือนก่อน +23

    अनुजा बैनिकाे अवाज धेरै मन पर्छ दिलमा छुन्छ।

  • @krishnabaral2124
    @krishnabaral2124 หลายเดือนก่อน +13

    अजम्बरी गित ,आङै सिरिङ्ग हुने शब्द , साथै जादुमय स्वर ।

  • @kritanghimire5611
    @kritanghimire5611 9 วันที่ผ่านมา +1

    नेत्र भण्डारी बाहेक अरुले गाउन सक्ने भाका होइन यो !! एकदम मार्मिक शब्द चयन !! दामि दामी !!

  • @kaderkarkidholi2662
    @kaderkarkidholi2662 13 ชั่วโมงที่ผ่านมา

    दोहोरी गीतको अनुसासन र अती मीठास भाका राम्रो छ नेत्रा दाजु र बैनीमा

  • @user-px5jc2iv2c
    @user-px5jc2iv2c หลายเดือนก่อน +7

    स्वारले शिखर चुम्ने शब्द नै उत्कृष्ट भएको दाेहाेरि र दाई सलाम छ।

  • @arjunanuja6688
    @arjunanuja6688 หลายเดือนก่อน +79

    नमस्कार सम्पुर्ण मा म लोक दोहोरि गायिका अनुजा पुडसैनि खड्का अग्रज सम्माननिय कलाकार शिव हमाल दाजुको लय सब्द मा रहेको गित नेत्र भन्डारि दाजु सङ्ग चारै तिर हाव चलिरहेको थियो मार्मिक भाकामा दोहोरि गाउने प्रयास गरेकि छु के कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला 🙏❤️

    • @bibekkunwar7865
      @bibekkunwar7865 หลายเดือนก่อน +2

      अति राम्रो सुमधुर स्वर ले भरिपुर्ण शब्द चयन पनि अति उत्कृष्ट छ दिजु

    • @mahendrakc5448
      @mahendrakc5448 หลายเดือนก่อน +3

      आहा सारै राम्रो छ प्रगतीको शुभकामना अनुजा

    • @dharmendrakarki7300
      @dharmendrakarki7300 หลายเดือนก่อน +1

      Dammi xa Anuja g❤❤

    • @sirisghale523
      @sirisghale523 หลายเดือนก่อน +2

      अन्जुजी को स्वर धेरै राम्रो छ तर स्वर छोप्ने दुई बहिनीहरु अलि भोक लाग्या होकी होकी जस्तो देख्छु😅 । आगामी दिनहरुमा पनि नेत्र भण्डारी संगै यस्तै मर्मिक गितहरु सुन्न र हेर्न पाईयोस् ।

    • @ndhakal1085
      @ndhakal1085 หลายเดือนก่อน +1

      Sundar … 😘😘

  • @sudeeplaudary6739
    @sudeeplaudary6739 หลายเดือนก่อน +3

    तिम्रो सिउदो रङ्गिने तर्खर थ्यो
    मेरो लास मा पिताम्बर फर्फर थ्यो💘💘

  • @GauleKtoVlog01
    @GauleKtoVlog01 9 วันที่ผ่านมา +1

    Yeti ramro dohari Ani Netra dai ko voice always dohari king

  • @KrishnaKhadka-p6q
    @KrishnaKhadka-p6q 15 วันที่ผ่านมา

    हरेक शब्दले मन छोयो दुबैलाइ उच्च प्रगतिको कामाना साथै चन्द्रमा झै चममन्न प्रस्तुतिय गरिमालाइ नतमस्तकपुर्ण सम्मान 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️🇳🇵

  • @sirisghale523
    @sirisghale523 หลายเดือนก่อน +7

    नेत्र भण्डारी नेपाली लोकगीतमा एउटा यस्तो जादुगर आवाज भएको गायक हो सायद उनी पछि उनको जस्तो स्वर भएको लोकगायक कोही जन्मिने पनि छैन । यो भिडियो हेरेपछि जस्तो सुकै कठोर मन भएको मान्छेको पनि आँखाबाट आसु आएको हुनुपर्छ । नेत्र भण्डारी र अनुजा पुडासैनीको स्वरमा यो गीत पुन रेकर्ड भए कति राम्रो हुने ।❤❤❤

    • @rijannepal
      @rijannepal หลายเดือนก่อน

      सम्मान🙏🙏

  • @omgurung6003
    @omgurung6003 หลายเดือนก่อน +18

    छाडा गित गाउने हरुले यो गित बाट केही सिकुन❤❤❤

  • @balkrishnaghimire6104
    @balkrishnaghimire6104 20 วันที่ผ่านมา

    छाडा र उस्श्रीखल गित गाएर आफुलाई कलाकार हौं भन्ने गोवरहरुका लागि दह्रो झापड । मन छुने मार्मिक र मर्मस्पर्शी गितका लागि सलाम्🙏🙏🙏🙏

  • @NarayanShrestha-bw1ff
    @NarayanShrestha-bw1ff หลายเดือนก่อน +3

    माने दाजु हजुर को स्वोर शब्द अनि हजुर मिलाउनु भएको टुक्का ले सारै मन छोयो मैले त हजुर को गित पैलो चोटि सुन्दै छु सालाम छ हजुर लाइ

  • @user-mangal981
    @user-mangal981 หลายเดือนก่อน +13

    शब्द भित्र डुबेर गाउने गाएक गायिका मलाई धेरै मन पर्यो।

  • @ddebindra67dd38
    @ddebindra67dd38 หลายเดือนก่อน +5

    पछिल्लो समय मा धेरै मार्मिक मर्म इस्प्रसी गित गाउदै आउनु भएको छ अनुजा दिज्जु तपाईं को हरेक शब्द शब्द ले मुतु रेतिन्छ सदै सफलता को कामना .. सदै एस्तै एस्तै भावुक गित सुन्न पाइयोस❤❤❤

  • @manbahadur8379
    @manbahadur8379 หลายเดือนก่อน +2

    Netra Anuja Ji Ko dohori Geet mast mast chha very good super

  • @PadamBk-of1fg
    @PadamBk-of1fg 3 วันที่ผ่านมา

    अजम्बरी गीत सम्मान छ हाम्रो प्रिय कलाकार सरल ❤❤❤❤❤❤❤❤

  • @sitarimal3945
    @sitarimal3945 หลายเดือนก่อน +6

    मलाई मन पर्ने कलाकार मध्ये हजुरहरु दुबैजना पर्नुहुन्छ्🙏🙏कति राम्रो शब्द चयन

  • @sandhyathapa1074
    @sandhyathapa1074 22 วันที่ผ่านมา

    सुन्दा सुन्दै कति खेर आँसु खस्यो यति बिरह को गीत पत्तै पाएन

  • @krishnabhandari1259
    @krishnabhandari1259 25 วันที่ผ่านมา +1

    मेरो बन्धु नेत्र भण्डारी को जादुमय आवाज 🎉🎉🎉🎉🎉❤❤❤

  • @Pokhara_lok_Suseliofficial
    @Pokhara_lok_Suseliofficial 13 วันที่ผ่านมา

    ❤wow❤ जति पटक सुन्दा पनि नथाकीने यति मिठो शब्द र आवज हरु दुबै जना कलाकार ज्युहरुको 🙏नेत्र भन्डारी ज्यु🙏अनुजा पुडासैनी ज्यु🙏wow🙏

  • @prakashDarnal7183
    @prakashDarnal7183 17 วันที่ผ่านมา

    ❤अति मीठो गित र मन छुने शब्द दुबै जनाको सफल्ताको सुभ कामना 🙏❤️👍️

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 8 วันที่ผ่านมา

    दोहोरी गित भनेको त यस्तो पो होस् जती सुने पनी सुनी राख्न मन लाग्ने

  • @ManBahadur-ui6gj
    @ManBahadur-ui6gj 18 วันที่ผ่านมา

    मन छुने र आंखै रसाऊने दोहोरी गीत श्रवण गराउने यो टीमलाई धन्यवाद र बधाई छ।

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 หลายเดือนก่อน +2

    आहा नेत्र दाजु🙏👀🙏🙏🙏मन छोयो र अनुजा सिस आहा छ दुबैको स्वर सब्द चयन असाध्धै राम्रो मार्मिक शब्द को बाण मनै छोयो
    बधाई छ तपाईहरुलाई❤❤❤❤हाल कतार बाट हेर्दै छु❤❤

  • @padamkatuwal9645
    @padamkatuwal9645 10 วันที่ผ่านมา

    सारै राम्रो लाग्यो मार्मिक छ। सफलताको शुभकामना छ

  • @XuchiiMagarni-hj8zz
    @XuchiiMagarni-hj8zz หลายเดือนก่อน +2

    जादुमय स्वर सङ्गै आङै सिरिङ्सिरिङ हुने शब्द सफलताको शुभकामना दुबै जनालाई🎤🙏🙏

  • @OmkarBk-sz5ss
    @OmkarBk-sz5ss 24 วันที่ผ่านมา

    मिठो स्वर को धनी हजुर हरु लाई सलाम छ💘💘🙏🙏

  • @kalpugiri157
    @kalpugiri157 หลายเดือนก่อน +2

    शब्दहरुले ज्यानै सिरिङ सिरिङ बनाउने कति सुने नि सुनिरहु जस्तो🤗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 หลายเดือนก่อน +4

    आहा दाइ बिस्वास नै लागेको छैन यति सम्म गहिराइमा डुब्नुहुन्छ भनेर वा वा दाइ यस्तो आङ जिरिन्ङ हुने शब्द त्यस्तै अनुजा जि को आवाज कति मीठो शब्द शुभकामना दुबैलाइ🙏🙏🙏🙏🙏

  • @user-jx1xe6hg7b
    @user-jx1xe6hg7b หลายเดือนก่อน +1

    नेत्र सरको गीत सबै सुनेकोछु आज सम्म यति आनन्द आउने गीत मैले कसैको सुनेको थिएन अनुज जि को 2/4सुनेकोछु धेरै मजा आयो धन्यवाद हजुर हरु दुबै जनलाई🙏🙏🙏

  • @mahendrakc5448
    @mahendrakc5448 หลายเดือนก่อน +6

    यहि स्पिडमा गित गाउनु अनुजा
    सारै राम्रो छ गितको लय र स्वर🙏❤️

  • @durgabahadur7769
    @durgabahadur7769 หลายเดือนก่อน +7

    मनै छुने गित स्वरका धनी नेत्र भन्डारी भाइ अनि स्वरकी धनी अनुजा बैहिनी होल टिम लगाएत अजुन खड्का भाइ शुभ कामनाछ❣️❣️❣️

  • @MilanJaishi-iq6rh
    @MilanJaishi-iq6rh หลายเดือนก่อน +1

    कतै खटपट हुन्छ की हाम्रो
    बिहे भको सपना नराम्रो
    चारै तिर हावा चलीरहेको थियो 😢

  • @haribhetal1756
    @haribhetal1756 หลายเดือนก่อน +2

    १० पटक सुनि सक्दा पनि फेरि सुनम लाग्छ...❤❤❤

  • @BirendraGulmeli
    @BirendraGulmeli หลายเดือนก่อน +3

    Aahaa Kati marmik geet ho Suni rahaxu lagne

  • @shasirambk5781
    @shasirambk5781 หลายเดือนก่อน +2

    आहा सुन्दर प्रस्तुति हरेक चोटि हेरिरउ लाग्ने सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ❤❤❤ सबै टिम लाइ मन छोयो ❤❤❤❤😢

  • @anupakitmagar2967
    @anupakitmagar2967 หลายเดือนก่อน

    आजसम्म सुनेका गीतहरु सयौ गीत मध्य सबै भन्दा यो गीत धेरै राम्रो लाग्यो 🫡🫡🫡

  • @devnarayanpaudel3899
    @devnarayanpaudel3899 หลายเดือนก่อน +3

    अति मीठो दोहोरी साथै मुटु चर्कने मार्मिक शब्द यतार्थ मा एस्तो कसैको जीवन मा नहोस

  • @shivamusic9830
    @shivamusic9830 หลายเดือนก่อน +3

    नेत्र सर लाई हामी सबै ले धेरै सपोर्ट गर्नु पर्छ। धेरै अब्बल अनि कुशल गायक हुनु हुन्छ। मन छोयो गीत ले wow❤❤❤

  • @mayakami7
    @mayakami7 6 วันที่ผ่านมา

    Ekdam man xoyo yo geet le. Badhai xa parkash bhai ra Anuja bahini lai

  • @umeshrijal6913
    @umeshrijal6913 หลายเดือนก่อน +1

    बास्तमा मलाइ यो गित निकै नै मन पर्छ

  • @MayaKarki-ur6yv
    @MayaKarki-ur6yv 26 วันที่ผ่านมา

    अतेन्तै मार्मिक मन छोयो सब्द को खालि😢😢

  • @Pokhara_lok_Suseliofficial
    @Pokhara_lok_Suseliofficial วันที่ผ่านมา

    फेरि आईपुगे सुन्न लाई 👌🙏🙏

  • @Chetkumar-bf7xd
    @Chetkumar-bf7xd หลายเดือนก่อน +1

    Dherai dherai ramro xa sadai vari hjr hru ko dhori hernna pauda dherai khusi milxa dherai dherai saman xa sabai janalai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khatrichhetri837
    @khatrichhetri837 26 วันที่ผ่านมา

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @user-yi3zo5gt4m
    @user-yi3zo5gt4m หลายเดือนก่อน +2

    asto garo git sarai mitho lagyo anuja with netra bhandari ko shor sarai dami best of luck

  • @KailashDadel
    @KailashDadel หลายเดือนก่อน +2

    यस्तो पो हो दोहोरी भनेको।

  • @SubashLamhate-vg8yw
    @SubashLamhate-vg8yw หลายเดือนก่อน +1

    Dharai man nai royako xa kasto mitho Dori

  • @bishnubk828
    @bishnubk828 หลายเดือนก่อน

    नेत्र भण्डारी जी को स्वर शब्द सारै राम्रो लाग्छ मलाई आनन्द आयो ❤❤❤

  • @PrakashKaushal-te4xl
    @PrakashKaushal-te4xl 8 วันที่ผ่านมา

    Solute xa vitra man dekhi yo dui mahaan kalakaar jiu haruli

  • @KhagendraThapamagar-fe6ry
    @KhagendraThapamagar-fe6ry หลายเดือนก่อน +1

    ठेगो को आधारमा निकै मिठा शब्द प्रहार गर्नु भाको छ दुबैले खास गरि दोहोरी भन्दा अलि फरक प्रस्तुती छ निकै मार्मिक

  • @SushilVishwokarma
    @SushilVishwokarma หลายเดือนก่อน

    सबै भन्दा बडि र धेरै मन पर्ने आवाज बिशनु माझिको थियो भने त्यो भन्दा नि बडि मन पर्ने आवाज अनुजा पुडासैनी को देखियो सुनम सुनम लाग्ने

    • @arjunanuja6688
      @arjunanuja6688 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद अनि आभारि छु यस्तै माया सधै पाइरहु🙏

  • @SamipPanday-c8k
    @SamipPanday-c8k หลายเดือนก่อน +3

    एक्दमै मार्मिक शब्द संगीत र अझै सुनिरहु लाग्ने स्वर बास्तबमा कति को जिबन मा मेल खाएको घटेको घटना लाइ कुरा हरु लाइ स्वर सब्द संगित भरेर सम्पुर्ण संगित प्रेमि हरु को माझ दर्साउनु हुने सम्पुर्ण कलाकार देश को गहना लाइ हृदय देखि सम्मान 🙏🙏🙏 विशेष गरि नेत्र सर र अनुजा सिस लाइ र सम्पुर्ण टिम्लाइ सफलताको सुभकामना साथै सम्मान व्यक्त गर्न चाहान्छु 🙏🙏🙏❤️❤️

  • @SureshParajuli-cc1gu
    @SureshParajuli-cc1gu หลายเดือนก่อน +1

    यो हो दोहोरी गीत सुपर

  • @narayanbhandati4443
    @narayanbhandati4443 หลายเดือนก่อน +2

    सारै मन छोयो सारै राम्रो गित ❤️❤️🙏🏻

  • @NirjalaShrestha-h3s
    @NirjalaShrestha-h3s หลายเดือนก่อน +3

    कति मिठा मिठा शब्द आसुनै आयो❤❤❤❤

  • @dhurbakarki8817
    @dhurbakarki8817 หลายเดือนก่อน +3

    arjun r anija को शब्द चयनमा मायुर छ्न अज नेत्र सरको झन कुरै नगरौ❤❤❤❤

  • @user-xy7ye5gk7j
    @user-xy7ye5gk7j หลายเดือนก่อน +1

    वास्तवमा मलाई यो गित निक्कै नै मन पर्छ । तर झनै राम्रो प्रस्तुति ।🙏🙏

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 26 วันที่ผ่านมา

    दुबैकास्वर अति मिठो गितपनि उस्तै धन्यबाद नदिइ बस्न सकिन।फेरिपनि धन्यबाद छ.....

  • @t.mmusicproduction3643
    @t.mmusicproduction3643 หลายเดือนก่อน +6

    आहा कति मीठो दोहोरी❤

  • @gaurioli2503
    @gaurioli2503 หลายเดือนก่อน +1

    मलाई मन पर्ने गाएक नेत्र भण्डारी

  • @sumirjack1461
    @sumirjack1461 หลายเดือนก่อน +1

    Man xoyo dede dada safatako suvakamana❤❤

  • @khimbahadur732
    @khimbahadur732 2 วันที่ผ่านมา

    वाहा कति मार्मिक साङ्गितिक अझै यस्तै अरु गित पनि सुन पाइयोस् अग्रिम शुभकामना हजुर हरु लाई कस कस्लाइ मन पर्यो कमेन्ट गर्नु❤

  • @keshavneupane7704
    @keshavneupane7704 25 วันที่ผ่านมา +1

    Wow netra dai sabda chayan Kya xa dai...

  • @puspakandel8829
    @puspakandel8829 หลายเดือนก่อน +3

    दोहोरी होस त यस्तो उताउला दोहोरी गाउने हरु यहाँ आयर सिक्नु होला किर्पया

  • @prbtrawal7306
    @prbtrawal7306 28 วันที่ผ่านมา

    मार्मिक स्वर भाका मन छोयो

  • @adhikarifamily2418
    @adhikarifamily2418 หลายเดือนก่อน +1

    सारै मार्मिक गीत, मन छुने शब्द, गीत होस् त यस्तो पो,धेरै धेरै सफलताको शुभकामना

  • @chakrabudathoki5072
    @chakrabudathoki5072 หลายเดือนก่อน +7

    नमस्ते यो अनजात पूर्ण सैनिकको आवाजमा रहेको गीत सुन्न धेरै आनन्द आयो। तपाईँको म सधैँभरि राख्छु। एउटा यो गीत सुन्दा हेरे मधेरे विश्वास भए नाच्नुपर्छ यसमा अनर्थ नसोच्नुहोला यता। सबैले हेर्नुहोस् सपोर्ट गर्नुहोस् धेरै राम्रो मन सुनेकै छ। धेरै धेरै सम्झना छ। धेरै तपाईँको बेसप्रेन हो। तपाईँले धेरै गीतहरु मनपर्छ मलाई एकदम फलो गरिराख्छु।

  • @grgroshan3243
    @grgroshan3243 21 วันที่ผ่านมา +1

    Wooooooow super proud of you guys ❤

  • @Aromamomdad
    @Aromamomdad หลายเดือนก่อน +1

    Dherai ramro voice xa hajur haru 2 jana koi ❤🙏

  • @RamaRokaya-hr3et
    @RamaRokaya-hr3et หลายเดือนก่อน +2

    आहा छाडा दोहोरी गाउने हरु,एता सुन दोहोरी भनेको येस्तो पो हो❤❤

  • @OppoKlang-f5y
    @OppoKlang-f5y หลายเดือนก่อน +1

    Ati mitho geet aasu nai aayo dubai jana bhai bahini lai subhakamana😢❤❤

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob หลายเดือนก่อน +3

    🙏 सारै रामो❤

  • @puskalsharma293
    @puskalsharma293 26 วันที่ผ่านมา

    छाडा गित गाउने ले याे गित सुनेर सिक्नु हाेस यस्ताे हाे दाेहाेरी भनेकाे शब्द शब्द सुनेर धेरै राे र कसै काे याद अायाे याे गित सुनेर दुबै जना लाई सलाम छ यति राम्राे गित गाउनु भयकाे मा 👌👌👌♥️♥️🇳🇵😭😭💯🌹

  • @munadahal8061
    @munadahal8061 หลายเดือนก่อน +1

    Yo song pni dherai ramro gaunu vako xa maile ta sayau choti heri sak

  • @ReshamShahi-jz6xb
    @ReshamShahi-jz6xb หลายเดือนก่อน +1

    Ati mitho geet ❤

  • @munadahal8061
    @munadahal8061 หลายเดือนก่อน +1

    Dherai ramro xa ABA feri pni Anuja Ra netra ji Lai Marne miti hudaina patro ma vanne song gauna lagaunu paryo hai Arjuna ji

  • @GyanukumarKhadka
    @GyanukumarKhadka หลายเดือนก่อน +1

    Sarai marmik git

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc หลายเดือนก่อน

    Sabda chai derai ramro xa dubai Jana ko all ta best hjr

  • @ajayatamang9701
    @ajayatamang9701 14 วันที่ผ่านมา

    Akdam supap sarai mon xoyo mero

  • @karantamang6058
    @karantamang6058 14 วันที่ผ่านมา

    Timro sorle mutu chedcha bunu tei mathi sabda usatai dubaiko ❤❤❤❤ajai ramro gardai janu Best of luck🎉🎉🎉❤❤❤❤❤

  • @ajayalama2674
    @ajayalama2674 หลายเดือนก่อน +1

    गित् भित्रै चुर्लुम्म डुबेर वास्तविक मै चसक्क हुने गरेर प्रस्तुति गरेको देख्दा दङ्ग र खुशी भए यस्तै यस्तै मीठो मीठो लाइभ दोहोरी सधैं हेर्न पाइयोस् अग्रिम शुभ कामना सफलता को

  • @RitaGharti-bp6nj
    @RitaGharti-bp6nj หลายเดือนก่อน

    आहा कति मिठो भाका अनि शब्द पनि उस्तै सुनिरहु जस्तै सफलता को सुभकामना 🙏🙏

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs หลายเดือนก่อน +2

    आहा कति मिठो र मार्मिक गित❤
    सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @man_bk
    @man_bk 23 วันที่ผ่านมา

    आहा ल बधाई छ ।

  • @user-ql4xn8wt3j
    @user-ql4xn8wt3j หลายเดือนก่อน +4

    आहा मुटु छुने शब्द तोरी गित गाउने हरुले सिकुन दोहोरी गित के हो भनेर

  • @GRISHMAYOUTUBECHANNEL
    @GRISHMAYOUTUBECHANNEL หลายเดือนก่อน +2

    यो हो नि नेपाली दोहोरी ❤❤❤❤❤❤

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 หลายเดือนก่อน +2

    अनुजा को 🎉🎉🎉❤❤ स्वर र शब्दको खानी ❤❤❤🎉🎉

  • @BhimKumar-yy7pw
    @BhimKumar-yy7pw หลายเดือนก่อน +1

    dami.voice .duboijanako❤❤❤❤❤

  • @narabahadurOli
    @narabahadurOli หลายเดือนก่อน +5

    आजसम्म यति मीठो स्वर भयकि कलाकार काहा थिइन था भयन तर ढीलो आय कडा आउँछ भन्थ्ये हो रह्यछ बधाइ छ

    • @nakuldumre
      @nakuldumre หลายเดือนก่อน

      Sahi ho daju

  • @arjunkhadka9546
    @arjunkhadka9546  หลายเดือนก่อน +6

    लोक सङ्गीत को एक धरोहर , स्वर श्रीजना र प्रस्तुति का एक अब्बल उदाहरण आदरणीय नेत्र भण्डारी ज्यु र अनुजा पुडासैनी खड्का ज्यु को यो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला

  • @rambk3652
    @rambk3652 หลายเดือนก่อน +2

    wow😱
    याे हाेनि दाेहाेरि गित
    कति फिइइ..लमा गाउनु भएको मनै छुनेगरि।
    अनुजा साच्चिकै राम्रो गायिका रहिछन रुप पनि राम्रो, स्वरपनि मिठाे, गायनसैलि शब्दसँकलन त्यस्तै मनछुने अति उत्कृष्ट 👌👌
    सम्पूर्ण कलाकारहरुलाई अनगिन्ती शुभकामना🎊💐🌹❤️🙏

  • @netrabishwokarma898
    @netrabishwokarma898 หลายเดือนก่อน +1

    आहा! गित भनेको यस्तो हुनुपर्छ ।साच्चै हृदय बिदारक गित।😢😢

  • @taraacharya1143
    @taraacharya1143 หลายเดือนก่อน +6

    अनुजा बैनिकाे राम्रो छ छाडा गित गाउनेले सुने िक क्यारेहाेलान्

  • @ramprasadpanthi4904
    @ramprasadpanthi4904 หลายเดือนก่อน +1

    I am happy to hear your song. I like it very much.

  • @DileepMukkom
    @DileepMukkom 4 วันที่ผ่านมา

    नेत्र दादा हजूर को सोर धेरै मन पर्छ