अमेरिकी पासपोर्ट त्यागेको थाहा नपाउने प्रेस काउन्सिल | रविले गरे जेल हाल्ने खेलको पर्दाफास !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • अमेरिकी पासपोर्ट त्यागेको थाहा नपाउने प्रेस काउन्सिल | रविले गरे जेल हाल्ने खेलको पर्दाफास - SIDHA KURA JANATA SANGA !! EPISODE 239
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...

ความคิดเห็น • 6K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial 6 ปีที่แล้ว +1089

    सिधा कुरा जनता को टिम लाई बिरोध गर्नुका कारणहरु यस प्रकार छ्न;
    १) छोरी चेलिहरु बेच्न पाएनन्
    २) गुन्डागर्दी गर्न पाएनन्
    ३) हत्याहिंसा गर्न पाएनन्
    ४) लुटपाट गर्न पाएनन्
    ५) दलाली गर्न पाएनन्
    ६) बलात्कार गर्न पाएनन्
    ७) चोरी गर्न पाएनन्
    ८) घुसपैठ गर्न पाएनन्
    ९) कालो धन कमाउन पाएनन्
    १०) भ्रष्ट्राचार गरी लाखौं, करोडौं कमाउन पाएनन
    खबरदार दलाल भ्रष्टाचारिहरु✊✊ सिधा कुरा जनता सँग को टिम लाई औला उठाउन त के एक शब्द पनि बोल्न पाउने अधिकार छैन ।
    नयाँ नयाँ न्युज नेपाल सधैं रबि दाईको साथमा छ

    • @gaugharkimagarnikanxi3986
      @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +9

      NAYA NAYA NEWS NEPAL सहि कुरा गर्नु भो शिशिर दाजु !!

    • @deepakpoon9876
      @deepakpoon9876 6 ปีที่แล้ว +4

      Ho sisir dai sahii h0

    • @jeamsbaral3872
      @jeamsbaral3872 6 ปีที่แล้ว +5

      NAYA NAYA NEWS NEPAL धन्यवाद

    • @kamalbudha1248
      @kamalbudha1248 6 ปีที่แล้ว +4

      जय होस शिशिर ज्यु को

    • @jeamsbaral3872
      @jeamsbaral3872 6 ปีที่แล้ว +4

      NAYA NAYA NEWS NEPAL thanks for suport sishir dai

  • @sumansah6509
    @sumansah6509 6 ปีที่แล้ว +269

    रबि सर प्रधानमन्त्री हुने योग्यता छ र हामी सबै नेपाली एक भएर प्रधानमन्त्री बनाउनु पर्छ ?

    • @ramrohan3105
      @ramrohan3105 6 ปีที่แล้ว +2

      रोबि सर हजुर धुक्का भएर आफ्नो करेकर्म निरन्ता रुप मा चलाउनुश हामि सम्पुर्ण नेपाली योबा हजुर को लागि ज्यान दिना परे दिने छै ज्य रोबि लामेछाने

    • @nnn5413
      @nnn5413 6 ปีที่แล้ว

      Yesma mani sahamat xu

    • @_thp1138
      @_thp1138 6 ปีที่แล้ว

      Shahi ho

    • @keshargharti47
      @keshargharti47 6 ปีที่แล้ว

      Ramesh Sah

    • @sherpaprem3
      @sherpaprem3 6 ปีที่แล้ว

      Ramesh Sah ✊✊✊✊

  • @YouTubeTV290
    @YouTubeTV290 6 ปีที่แล้ว +166

    Make 1000 LIKES to Support Rabi Dai
    --------------------------------
    रबि लामिछाने नेपालीका लागि भगवान हुन। Rabi Lamichhane is living God for All Nepalese.
    -----------------------------------
    JAYA NEPAL | Proud to have wonderful Person in Nepal..

    • @user-krizal
      @user-krizal 6 ปีที่แล้ว +1

      TH-cam TV जहां पुग्दैनन कवि त्याहां पुगे रबि मां कसम बामपन्थि सरकारलाइ यो वार्निंग दिदैछु कट्टा हान्न नपरोस

    • @rammagrati7684
      @rammagrati7684 6 ปีที่แล้ว

      TH-cam TV rabi sir hajur le je garnu vyo yo ramro garnu vyo ......

  • @BihaniEntertainment
    @BihaniEntertainment 6 ปีที่แล้ว +128

    Phone call गर्ने सर लाई. सलाम छ.. हामी सबै तपाईको साथ छौ रवि सर...

    • @tamangsanjog2657
      @tamangsanjog2657 6 ปีที่แล้ว +1

      Mero pani salam xa rabi sir ra xabi dai lai

    • @manojchongbang7641
      @manojchongbang7641 6 ปีที่แล้ว

      हारा नखानु रबि सर

    • @pavankumarjadhav6292
      @pavankumarjadhav6292 5 ปีที่แล้ว

      Salam xa rabi sir ma marxu hjr ko lagi yeti hjr ma lageka arap paglin xan vane rabi sir jindabad

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 6 ปีที่แล้ว +216

    Worldcup को होइन रविको सपोर्ट हु म
    साहित्य साधना अनि कविको सपोर्ट हु म।
    नेता र कुनै पार्टी दलको बिश्वास गर्दै गर्दिन
    देशको मुहार फेर्ने सपूत छविको सपोर्ट हु म ।
    जय नेपाल !!! जय रवि लामिछाने !!! ✋✊✌

    • @shyamphulgurung8299
      @shyamphulgurung8299 6 ปีที่แล้ว

      Lakpageli Creation ma pani

    • @sudursandesh5994
      @sudursandesh5994 6 ปีที่แล้ว

      Lakpageli Creation सहि कुरा म पनी रबि सर को सपोर्टमा 100%

    • @kiranrai6736
      @kiranrai6736 6 ปีที่แล้ว

      Ma pani xu rabi support ma

    • @suryamukhikhabar
      @suryamukhikhabar 6 ปีที่แล้ว

      Lakpageli Creation जय नेपाल

    • @amargc925
      @amargc925 6 ปีที่แล้ว

      Lakpageli Creation सहि भन्नुभयाे

  • @lovismnepal7235
    @lovismnepal7235 6 ปีที่แล้ว +168

    सिधा कुरा जनता को टिम लाई बिरोध गर्नुका कारणहरु यस प्रकार छ्न;
    १) छोरी चेलिहरु बेच्न पाएनन्
    २) गुन्डागर्दी गर्न पाएनन्
    ३) हत्याहिंसा गर्न पाएनन्
    ४) लुटपाट गर्न पाएनन्
    ५) दलाली गर्न पाएनन्
    ६) बलात्कार गर्न पाएनन्
    ७) चोरी गर्न पाएनन्
    ८) घुसपैठ गर्न पाएनन्
    ९) कालो धन कमाउन पाएनन्
    खबरदार दलाल भ्रष्टाचारिहरु✊✊ सिधा कुरा जनता सँग को टिम लाई औला उठाउन त के एक शब्द पनि बोल्न पाउने अधिकार छैन ।mukunde fall in this group.

    • @GRPInformationEntertainment
      @GRPInformationEntertainment 6 ปีที่แล้ว

      Arjun Sampang
      satya kura

    • @bishnukc1239
      @bishnukc1239 6 ปีที่แล้ว

      Arjun Sampang sai kura ho aba yes batai that vayo ki deshma Pica's haru ley aba cusna napauney vaya mareyko nauma vatta khna napainey vaya Kati cuseyka raixan taw sabai mantra laya yeutai paxi lagnu paryo.yo pramanit vayo ki rabi sir ko progaram let sabai ko nidnai Haram vayo.i with rabi sir

    • @amrit0915
      @amrit0915 6 ปีที่แล้ว

      Arjun Sampang जी copied लेखिदिनुभएको भए अझै राम्रो हुनेथियो जस्तो लाग्छ।

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 6 ปีที่แล้ว +150

    अब 3 करोड नेपालीले रबि शरलाइ समर्थन गर्न जुटौ रबि शर हामि जनताको भगवान हुनुहुन्छ उहाको लागि मर्न र मार्न तयार छौ।

  • @sojhokta2878
    @sojhokta2878 6 ปีที่แล้ว +42

    म आज नाच्नै नआऊने मान्छे खुशीले बुरूक्क/बूरूक्क ऊफ्रदै नाच्दैछु। जय रवि दाई । तपाई बिना पुरै गरिब दु:खी नेपाली टुहुरो हुनेछन । सलाम छ मेरो रवि दाई

    • @dhurbaraj7604
      @dhurbaraj7604 6 ปีที่แล้ว

      Sojho kta ✊✊✊💕💕

    • @saritalimbu4138
      @saritalimbu4138 6 ปีที่แล้ว

      Sojho kta 💃💃me to

    • @manojgahatrajmanojgahatraj4737
      @manojgahatrajmanojgahatraj4737 6 ปีที่แล้ว

      Sojho kta ma kaile na rune manxe ta aaja khusi la aasu gharako taha paina hajur kasam

    • @sojhokta2878
      @sojhokta2878 6 ปีที่แล้ว

      हाहाहा होर मनोज जी म पनी रोएको थिए खुशिले अनी नाचेपनी😅😅

  • @jeewanflutetune6192
    @jeewanflutetune6192 6 ปีที่แล้ว +173

    आजको सिधा कुरा जनतासङ्गको कार्यक्रम हेर्दा मेरो मन भक्कानेर आँखाबाट आसुनै आयो मेरो देशको दलाल चोर भ्रष्टाचारिहरुले चुसेर कंगाल बनाउने नेता झोले खोलेहरु रबि लामिछाने सरको बिरुद्ध र देशबाट खेद्न यतिसम्म घटिया काम ब्याबहार हुदोरहेछ भन्ने छर्लङ्ग देखे र बुझे आजको नियूजबाट ए खाते झोलेहो कान खोलेर सुन यदि रबि लामिछाने माथि केही तलमाथि भयो भने देशमा आगो बल्ने छन् ३ करोड जनता सडकमा उत्रने छन्।यो कुरा सरकारले पनि बिचार गरून् साथै रबि सर तपाई हिजो पनि नेपाली हुन् आज पनि नेपाली हुन् र भोलिपनि नेपाली हुनेछन् ढुक्क हुनुहोस् हामी जनता छन् तपाईंको साथमा तपाई हिजो पनि झुक्नु भएन आजपनि झुक्नु भएको छैन भोलिपनि झुक्ने छैन भन्ने ठुलो आस गरेको छु ।झुक्दै नझुक्ने नेपालीको छोरा हो तपाई मेरो मनदेखिनै सलाम छ हजुरलाई।जय नेपाल जय देश जय रबि सर✊✊✊

  • @buddhinirasi5255
    @buddhinirasi5255 6 ปีที่แล้ว +52

    गजल
    राष्ट घातिलाई तह लगाउन रबि अाएका छन ।।
    रबि अाउदा गरिब दुखिले न्याए पाएका छन ।।
    सिधा कुरा जन्तासँगले सबैको मन छुन्छ ।।
    सबै जन्ताका मन मुटुमा रबि छाएका छन ।।
    भ्रष्टचारिहरुको प्रर्दाफास गर्दै निर्धक्क सँग ।।
    सुन्दर सान्त नेपाल बनाउन रबि लाएका छन ।।
    जन्ताकै हितमा बोल्नेलाई हाम्ले साथ दिनुपर्छ ।।
    नेपाल परिबर्तन गर्छु भन्दै कसम खाएका छन ।।
    निडर भई अाफ्नो पाईला चालि रहनुस हजुर ।।
    जन्ता सबै हजुरको सुरक्षाको लागि कराएका छन ।।
    उहि बुद्धिराम बि के निराशी
    तुलसीपुर दाग्ङ
    हाल बिरानो मुलुक

  • @milanchamling6271
    @milanchamling6271 6 ปีที่แล้ว +80

    रवि लामिछाने सर हजुरलाई कसैले पनि जेल चलान गर्नु त परै जाओस छुन पनि सक्दैन ३ कराेड जनता तपाईं काे पछाडि जिन्दावाद

    • @sadsad-oo3vw
      @sadsad-oo3vw 6 ปีที่แล้ว

      ramro newss rave di

    • @dilliramdawadi7060
      @dilliramdawadi7060 6 ปีที่แล้ว

      Rabi sir jinda bad

    • @jeiajeia2234
      @jeiajeia2234 6 ปีที่แล้ว

      Rabi sar ma riya mangati katdamandu naikapa mabasxu malai hajura sanga mero gharko bisayama tpailai dherai kura garnuxa tpai sanga sahayog ko aasa rakhera yo myaseja gareki malai tpaiko mebail namra patdaidinu la

    • @rohinigamer5125
      @rohinigamer5125 5 ปีที่แล้ว

      RavI bhai ur great ..."mo sidha kura janta sanga sandai herchu .kosai ly Ravi bhai mathi ugli uthawcha vane nepal ko gharh manyralaai mathi ni 4 wota ugli ta uthcha ni..k nepal Desh nepali ko nai ho ...? Ravi bhai jasto mathi ta yasto kura awcha vani ...hami kataa ? Ho kataaa ?

    • @pavankumarjadhav6292
      @pavankumarjadhav6292 5 ปีที่แล้ว

      ho

  • @योगाउँकोठिट्टोम-श1र

    हैट अाज रबि दाईको दर्शन गर्न ढिलो भैईयो कामको बेस्तताले नमस्कार रबि दाई लगाएत सिधा कुरा जनता सँग हेर्नुहुने सम्पुर्णलाई रबि दाई म हजुरको साथमा छु ✋✋✋ रबि दाई अब यो नक्कली पत्रकारहरूलाई पनि खोजी खोजी जेल कोच्नु पर्छ अब धेरै सहेर नबस्नुस रबि दाई पिलिज

  • @buddhinirasi5255
    @buddhinirasi5255 6 ปีที่แล้ว +62

    यो सिधाकुरा जनतासँग कार्यक्रम गाउँ गाउँका f.m हरुमा प्रशारण हुन जरुरी छ गाँउका सबै जनताहरु पनि चनाखो हुनेथे

    • @netramagarnetramagar5096
      @netramagarnetramagar5096 6 ปีที่แล้ว +2

      Buddhi Nirasi ji 100 %

    • @g1rai497
      @g1rai497 6 ปีที่แล้ว +2

      Buddhi Nirasi sir yo chai sahi vanu vo hai hajurle

    • @VideoDiaryOfficial
      @VideoDiaryOfficial 6 ปีที่แล้ว +1

      Buddhi Nirasi oh.. yaar boro sahi kura yrrr.fm ma pani ako vaye sabaile sunthe

    • @indraupadhaye5144
      @indraupadhaye5144 6 ปีที่แล้ว +2

      Buddhi Nirasi रबि सर कुना कुना मा बसेका इ दलाल अनि घुस खोरी हरु लाई पानी मा भित्र लुके पनि न छोस्नु होला
      हजुर लाई जय होस

    • @karnabpun
      @karnabpun 6 ปีที่แล้ว +2

      100% sahi ho

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 ปีที่แล้ว +32

    हाम्रो सान हाम्रो गौरव रवि लामिछाने !!!
    आज मेरो मा पार्टी छ सबै लाई चुले निम्ता छ सम्पुर्ण म लगायत का सर्व साधारण हरु लाइ आउनु होस 2/4 हजार को त दारु नै खाइदिउ रमाइलो गरौ अनि सधा साथ दिउ ग्रेट नायक रबि लामिछाने दाइ लाई l
    खुसि लाग्यो दाजु, हामि दर्शक हैन तपाइको प्राण हौँ,जबसम्म हामि जनता हुनेछौँ तबसम्म तपाँइको एउटा रौँ सम्म पनि तपाँइबाट खोसिनेछैन।

    • @jagatlalchan8713
      @jagatlalchan8713 6 ปีที่แล้ว +1

      Ganga Ale jee,kun thau ma ho party?ma ta hongkong ma xu la yetai ho vane aaunu parla 2,4 bottle wine liyer,

    • @jagatlalchan8713
      @jagatlalchan8713 6 ปีที่แล้ว +1

      Ganga Ale jee,kun thau ma hola party? ma ta yeta hongkong ma xu la,yetai ho vane ma pani 2,4 bottle wine liyer aau ki vaner?

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 ปีที่แล้ว

      @jagat ji, hajur hongkong ,, but ma chai kuwait ma chhu.. kurai milena,, aba paxi nepal mai kindiula hajur lai wine,, ahile chai afnai paisa halera khanus,,, la? any way aaja dherao khusi chhu ma,,, j hos satyako jeet hunchha vanthe ,, ho raichha !

  • @bikashkafley
    @bikashkafley 6 ปีที่แล้ว +305

    केटाहरु घरमा भएको खुकुरी तिखो बनाएर राख ! जसरि नेपाललाइ आखा लगाएर Britishहरु छुन आउदा बाउ बाजेले Britishको गर्दनमा खुकुरी भासेका थीए, त्यसै गरि रबिलाइ छुन प्रयास गर्नेलाइ पनि काटेर कोशीमा फलदिने हो !!
    Love you rabi. Don’t you worry, 99% of Nepalese are with you. 🇳🇵 🇳🇵 Even mother Nepal is proud of you and your work. 🙂🙂

    • @killerBoy-sx4mn
      @killerBoy-sx4mn 6 ปีที่แล้ว +4

      bikash kafley# हाइवा य हुईन बात। म सङ भएको खुकुरी पनि म अब धार लागाउने छु ल सोल्टी

    • @motionfire1080
      @motionfire1080 6 ปีที่แล้ว +1

      good i'm ready for. it

    • @pramodshah025
      @pramodshah025 6 ปีที่แล้ว +1

      We are support with you

    • @susmitarai1047
      @susmitarai1047 6 ปีที่แล้ว +1

      bikash kafley ✋✋✋✋✋

    • @Rameshgrg
      @Rameshgrg 6 ปีที่แล้ว

      bikash kafley katne manxi ghar bata bahira aaudainaa holaa😂😂

  • @sujanpunmagar8013
    @sujanpunmagar8013 6 ปีที่แล้ว +50

    Live पनि हेरे तर अझै पनि चित्त बुझेन अनि फेरि पनि हेर्दै छु रबि सर

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +134

    रबि सर।नमस्कार हजुर लगा यत समपुण टिम लाई हजुरलाई भगवान् ले रक्षा गरछन , भाबुक अब नहुनुस है , 💔💘💕💕💘मलाई गरब लागछ हजुर जनमेकाे देसमा म पनि जनमेकाे हुदा 💔💘💕

    • @manojgahatrajmanojgahatraj4737
      @manojgahatrajmanojgahatraj4737 6 ปีที่แล้ว +1

      Bhagawati bhagawati paudel yes ho madam

    • @lekhnathbhattrai7474
      @lekhnathbhattrai7474 6 ปีที่แล้ว +1

      Bhagawati bhagawati paudel m sathxu

    • @gyamurama4536
      @gyamurama4536 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel yo bhagawati ta uta tira po dekhithyo ta youn kuraa tira ha ha

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      Gyamu Rama कुन कार्यक्रममा कुन सबद बाेलदा ठिक हुनछ लाखाै चाेटि साेचेर बाेलनुस

    • @gyamurama4536
      @gyamurama4536 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel हस ह्जुर

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 ปีที่แล้ว +80

    कुकुर भुक्दै गर्छन हात्ति अगाडि बढ्दै जान्छ! तपाईं सधैं सत्य हुनुहुन्छ,
    तपाईं एउटा सच्चा देशभक्ति मान्छे हुनुहुन्छ!
    तपाईं अगाडि बढ्नु तपाईंको साथमा छौं हामी!

    • @bhaktarajbhatta4061
      @bhaktarajbhatta4061 6 ปีที่แล้ว

      कतै के बोल्ने कतै तिम्रो खुस्कियो के हे दिमाग

  • @pramodkawar2078
    @pramodkawar2078 6 ปีที่แล้ว +75

    बरु के पि वलि त्याग्न तयार छौ रबि सरलाई केही भयो भने के पि वलि प्रचन्ड देउवालाई जिउँदै डिजेल खनाएर अागो लगाउन नपरोस जय रबि सर

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 6 ปีที่แล้ว +74

    कतिले रबिलाई समर्थन गर्नुहुन्छ ? लाइक गर्नुहोस

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +39

    सलाम छ रबि सर ! कसैले केही गर्न सक्दैन रबि दाईलाई कसैले केही गर्छ भने त्यो जुन सुकै नेता,मंत्री,गुन्डा,भष्टाचारीलाई हामी छोड्ने छैनौ !! सुन है जुनसुकै रबि दाईको कार्यक्रम बन्द अनि जेल हाल्ने कुन हो ! यति बुझ जसले जेल अनि कार्यक्रम बन्द गरेर हेर कसम खुन बग्ने छ ! भन्देको छु ! हामी सबै जनताको साथ छ रबि दाइलाइ ! अनि नेपाल सरकारवाला ले रबि दाइ को सुरक्षा खतायोस ! सरकारले सुरक्षा दिन सक्दैन भने हामीले सुरक्षा दिन तयार छौ !!

  • @नेपालिछोरो
    @नेपालिछोरो 6 ปีที่แล้ว +149

    टेलिफोन बार्ता मा जो बोल्दै हुनुहुन्थ्यो उहाँ को भनाइ म 100 % सहमत छु

  • @aakashmagar146
    @aakashmagar146 6 ปีที่แล้ว +29

    स्याबास रबि सर सच्चा नेपाली भनेको यस्तो हुनुपर्छ !

    • @rajushahi4275
      @rajushahi4275 6 ปีที่แล้ว

      Haina eni randika xora haru lai ta bich road ma daudai daudai khukuri le cheri nun khursani halna mn lagxa

    • @rajushahi4275
      @rajushahi4275 6 ปีที่แล้ว

      100%right sir

    • @rajushahi4275
      @rajushahi4275 6 ปีที่แล้ว

      Agr yo news 24 karya krm lai khi aach aauni kam aaaya vni hami 3 karod ta vndin tes vittra vastachari dherai xn teni bahek aru sab sath dinxam mrna prya mrna tayar xan ra marna ni tayar hunixam

  • @samratganesh554
    @samratganesh554 6 ปีที่แล้ว +72

    रबि लामिछाने जिन्दावाद ✋ हजिर गरम त

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth4371 6 ปีที่แล้ว +113

    first of all त फोन गर्नु हुने मित्र लाई धन्यवाद दिन चाहन्छु मेरो मन को कुरा गर्दिनु भको छ हामी नि एहि चाहान्छुम
    जय रबि सर
    म छु
    हामी छुम
    You don't worry
    💕💕💕💕💕💕💕💕💕
    जे हुन्छ राम्रो को लागि हुन्छ भावुक नहुनु होला

    • @shankarnegi1601
      @shankarnegi1601 6 ปีที่แล้ว +1

      santosh**, suyal*** thapa***** Santoshthapa ekdam sahi vannuu vayo ..malai yestai lage ko

    • @methubasnetbaglunggalkot1529
      @methubasnetbaglunggalkot1529 6 ปีที่แล้ว +1

      santosh**, suyal*** thapa***** Santoshthapa - 100% मेरो पनि साथ र सहयोग रहनेछ

    • @santoshsuyalthapasantoshth4371
      @santoshsuyalthapasantoshth4371 6 ปีที่แล้ว

      Shankar Negi
      हो नि

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 ปีที่แล้ว +28

    हामी तपाईंको साथमा छौं!
    जय होस् रबि लामिछाने सर,,

  • @kiranthapamgr963
    @kiranthapamgr963 6 ปีที่แล้ว +27

    कति श्व्वाच्छ मन श्व्वाच्छ छवि भएको देश भक्ती रबि सर हजुरलाई सलाम

  • @saugatxettri7410
    @saugatxettri7410 6 ปีที่แล้ว +130

    भन्नुस मात्र हामी तयार छम रबि सर को लागि काहा कहिले जम्मा भयेर आन्दोलन गर्ने हो हामी गाउँले सबै आउछम
    We r with rabi sir
    We r with rabi sir
    we r with rabi sir
    We r with rabi sir
    We r with rabi sir

    • @byan1916
      @byan1916 6 ปีที่แล้ว +1

      saugat xettri आन्दोलन होइन हामी युद्ध लड्नु तैयार छौ

    • @acskcraz9232
      @acskcraz9232 6 ปีที่แล้ว +2

      saugat xettri
      आन्धोलन होइन यहा 2 4 जाना को ज्यान लिन पनि पछि हट्ने होइन।

    • @sunitathapa6146
      @sunitathapa6146 6 ปีที่แล้ว

      Jab andol ani yudda ko socha hattaina...yasta ghatana gatirahane xa...jaba samma nepali haruma khutta tanne parbirti hatdaina..... desh ko ramro chahane lai..ystai garxa...be aware...harek problem ko solve yudda hudaina....na ta aandolan nai...

  • @ranginkhabar
    @ranginkhabar 6 ปีที่แล้ว +25

    पत्रकारिता यस्तो हुनुपर्छ । रबि दाइलाई सम्पुर्ण नेपालिको साथ सहयोग हुनेछ । यो कार्यक्रम डिसलाईक गर्ने त्यही मान्छेहरु जसले रबि लामिछाने लाई धराप म पार्न खोज्दै थिए तर असफल भए ।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +23

    आजको कार्यक्रमले भाबुक भय।।रबि लामिछाने दाइ हजुर जस्तो सपूत कम नै जन्म लिन्छन् यो भुमिमा।।यो कार्यक्रम कुनै हालत बन्द हुदैन ,र गर्न सक्दैन ।।सम्पुर्ण सच्चा नेपालीको साथ् छ् ।✊✊✊

    • @namratarai2310
      @namratarai2310 6 ปีที่แล้ว +1

      Jiban Paudyal ho ni kasle banda gardo rahexa herim na hami ni chor haru lai chahi jel haler nepal ko bikas garnu parxa🙌💪💪

  • @prahladadhikari3845
    @prahladadhikari3845 19 วันที่ผ่านมา

    यस्ताे राम्रो मान्छे गुमाउन हुँदैन साथ दिनु पर्छ रविलाई यो देशको मुहार फेर्न हामी सबै मिलेर आउने २०८४ को चुनावमा जिताउनै पर्छ।।।।।

  • @DULUWA-KONMEY
    @DULUWA-KONMEY 6 ปีที่แล้ว +44

    सत्य डग्दैन , असत्य टीक्दैन असतीहरू । जो रबी सर जस्ता सच्चा सपूतको राम्रो कामको लागी डाह गरी बीरूद्दमा ऊत्रने चेष्टा गर्दछ ऊ आफै खरानी हुनेछ चेतना भया ☝️✊जय रबी सर ✊✊✊

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 6 ปีที่แล้ว +26

    मीठो निद्रालाई बेवास्ता गरि आदरणीय दाइ रवी लामिछानेको कार्यक्रम "सिधा कुरा जनतासँग" हेर्न आएको म जस्ता अरू कोको छौं ? लौ आउनुस् हेरौं जनताको चासो गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम "सिधा कुरा जनतासँग"
    ✋✋

  • @himalkhadka8001
    @himalkhadka8001 6 ปีที่แล้ว +45

    रबि प्रति आक्षेप लगाएको देख्दा ,,, रातो रगत तातेर आउँछ ।।।। वाहा रबि रबि नेपाली हो भन्दा गर्वले छाती फुलेर आउँछ ।।।।।

  • @hurhurresalala
    @hurhurresalala 6 ปีที่แล้ว +33

    देश बाहिरबाट सिधा कुरा जनतासंग हेर्ने हामी को को छौं हात उठाऔं ✊✊✊ एकता बनाऔं । यसबाट सिधा कुरा जनतासंगमा भोली आउने बिविध अड्चनहरुसंग हामीले संघर्ष गर्न सजिलो हुनेछ ।
    हाल इराक कुर्दिस्तान ✊

  • @realreactionnepal5332
    @realreactionnepal5332 6 ปีที่แล้ว +37

    कविता:
    लेखक: प्रकाश बिश्वकर्मा नेपाली
    शीर्षक : रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    देशकै लागि बाच्छु अनि देशकै लागि मर्छु भनी!!
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    जनतालाई न्याय दिदै सबको मनमा छायका छन् ।
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    बिदेशमा बेचीएका चेली हरुको को आसु पुच्दै!!
    सिधा कुरा जनता सँग लाखौं दर्शक कमायका छन्।
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    जनतालाई न्याय दिदै सबको मनमा छायका छन् ।
    देशलाई खोक्रो बनाउन खोज्ने यहाँ धेरै देंखे!!
    घुसखोरी र भ्रस्टचार लाई एक एक गरि समायका छन्।
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    जनतालाई न्याय दिदै सबको मनमा छायका छन् ।
    जनताले बगाएको पसिनाको कमाइमा !!
    अझै पनि भ्रस्टचारी देशै भित्र रमायका छन् ।
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    जनतालाई न्याय दिदै सबको मनमा छायका छन् ।
    अबका यी युवालाई देशको बिकास सिकाउदै!!
    आफु जस्तै देशप्रेमी यहि देशमा जन्मायका छन्।।
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    जनतालाई न्याय दिदै सबको मनमा छायका छन् ।
    देशकै लागि बाच्छु अनि देशकै लागि मर्छु भनी!!
    रास्ट्रप्रेमी रबि फेरि आफ्नै देशमा आयका छन् ।
    जनतालाई न्याय दिदै सबको मनमा छायका छन् ।

  • @asmeetamang282
    @asmeetamang282 6 ปีที่แล้ว +22

    आज को कार्यक्रम हेर्दा हेर्दै मेरो आँखा बTa aasu झरेको पत्तो पाएन ।।देस प्रेमी पत्रकार रबि सर लाई मेरो सलाम छ ।

  • @उधारोमेरोजिन्दगीभयो-ल5भ

    डिस्लाईट गर्ने को हात नरहोस 😈😈😈😈

    • @Ishwor_Milangulmeli
      @Ishwor_Milangulmeli 6 ปีที่แล้ว

      😃

    • @rijanthapa3092
      @rijanthapa3092 6 ปีที่แล้ว

      ho desh dorahi hun ti jale deslike gareyo

    • @tararanatana3541
      @tararanatana3541 6 ปีที่แล้ว

      उधारो मेरो जिन्दगी भयो kinani.......?

    • @tararanatana3541
      @tararanatana3541 6 ปีที่แล้ว

      Rabi dai always great.👌

    • @sagarkunwar6326
      @sagarkunwar6326 6 ปีที่แล้ว

      Yedi yo progaram ra rabi ji lai k hi bhay aago bolx aago dherai khun na tatawo mafiya haru juka haru

  • @राईरुद्र
    @राईरुद्र 6 ปีที่แล้ว +13

    देशको एक मात्र सच्चा पत्रकार हिरो रबि लामिछाने लाई जेल हालेर देखाउ त ? कुन चहि माका फुई रहेछ च्यालेन्ज गर्ने ! I am with Rabi lamichhane ✊✊✊!

  • @KnowledgeableStoryHouse
    @KnowledgeableStoryHouse 6 ปีที่แล้ว +46

    कस्तो कुरा गर्नु भएको रबि दादा तपाईं को देश नभए तपाईं नभए त हामी ले किन लामो लामो सहास फेर्न परो र हामी पनि घर परिवर छोडेर जता मन्लग्यो त्यतै हिडे भैगयो नि तपाईंले मन छुने गरि भाबुक कुरा नगर्नु होला मन थम्न गाह्रो हुन्छ

  • @ChandraThapa455
    @ChandraThapa455 6 ปีที่แล้ว +31

    रबि लामिछाने जस्ताे महान पत्रकार हाम्राे देश नेपालमा हुन पाउँदा गर्व लाग्छ सधै भगवानले तपाईकाे रक्षा गरून सलाम छ रबि जि

  • @narayanneupane7205
    @narayanneupane7205 6 ปีที่แล้ว +58

    जस्ले फोन गरेर आफ्नो कुरा राखिदिनु भो त्यही आवाज 4 करोड नेपालिको हो ढुक्कसँग अघि बढनुस✌✌✌✌✌✌

  • @karnagrg7062
    @karnagrg7062 6 ปีที่แล้ว +20

    अब हजुर पत्रकार भएर हाेईन सर हजुर अब देशको मन्त्री भएर देखाउनु छ रबि सर।

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 ปีที่แล้ว +32

    सच्चिकै निकै भाबुक हुँदै आशु धारा बग्यो आजको कार्यक्रम ले निकै मन भारी भयो..!!!

  • @kailashbhujel7777
    @kailashbhujel7777 6 ปีที่แล้ว +12

    रबि लामिछानेको बिरोध यसकारण
    १) छोरी चेलिहरु बेच्न पाएनन्
    २) गुन्डागर्दी गर्न पाएनन्
    ३) हत्याहिंसा गर्न पाएनन्
    ४) लुटपाट गर्न पाएनन्
    ५) दलाली गर्न पाएनन्
    ६) बलात्कार गर्न पाएनन्
    ७) चोरी गर्न पाएनन्
    ८) घुसपैठ गर्न पाएनन्
    ९) कालो धन कमाउन पाएनन्
    करोडौ जनता तपाईको पछाडि छन् रवि दाइ! आफ्नो काममा कहिकतै विचलित नभै आफ्नो काममा अघि बढ्नुहोला!

  • @janakpandey1497
    @janakpandey1497 5 ปีที่แล้ว +7

    सबै पत्रकार रबि दाइ जस्तो भएको भए साएद देस उहिलै बनिसक्थो 😥😘😘

  • @नेपालिछोरो
    @नेपालिछोरो 6 ปีที่แล้ว +67

    हे भग्वान मेरो देस नेपाल मा कस्ता कस्ता मानिस हरु बसेका छन ? कसैले राम्रो काम गर्नै नहुने । उस्लाइ देस निकाला गर्नु खोज्ने । राम्रो काम गरेबापत प्रसम्सा र समर्थन सम्मान गर्नु सट्टा उल्टै गिराउन र पछार्न लागि पर्ने । एस्ता एस्ता मानिस पनि रहेछन नेपाल मा । मलाइ लाग्छ इ एस्ता पाजी हरु नेपाली आमा ले जन्मायेका सन्तान होइनन होला। जस्लाउ आफ्नो देस को माया नै छैन । जस्लाइ राम्रो काम के हो नराम्रो के हो भन्ने छुट्टाउनै नसक्ने। एस्ता नालायक धर्ती का बोझ हरु सायदै सन्सार को कुनै देस मा नगन्य होलान जति धेरै हाम्रो नेपाल मा रहेछन। सुन्दा र हेर्दा पनि येति दुख लाग्छ नेपाल को अबस्था र यहाँ का खुरापाती हरु को हर्कत देखेर नेपाली भयर जन्मनु कति दुर्भग्य रहेछ जस्तो लाग्छ । रबि लामिछाने ले के तेस्तो अपराध गर्यो जस्लाइ देस नै निकाला गर्नु पर्ने ? जस्ले देस को माया र जनता को दुख मा साथ सहयोग पुराउन को लागि सन्सार कै कमै मानिस ले पाउने सेवा सुबिधा भयेको देस अ्मेरिका को नागरिक्त्ता सम्म त्याग्न साहास गर्नुभो। आज उसैलाइ येति ठूलो सडयन्त्र गरेर देस बाटै लखेट्नु खोज्ने कुन आमा ले जन्मायेका मानिस को रुप भयको दानव होला ?ती मानव रुपि दानव हरु कुन कुन हुन जनता को अगाडि उभ्याउन जरुरी छ ताकी।सारा नेपाली जनता ले चिनुन । ती खुरापाति दानव हरु लाई थाहा रहेनछ आज रबि लामिछाने एक्लै हुनुहुन्न तर उहाँ को पछाडि सारा नेपाली साथ दिन र मर्न तयार छ भन्ने कुरा।रबि सर लाई हामी सारा नेपाली को अपिल छ तपाईं लाई येति ठूलो सडयन्त्र गरेर देस निकाला गर्न र जेल हाल्न खोज्ने लाई जनता को अगाडि उभ्याउने साहस गर्नोस तिनी हरु लाई सारा नेपाली चिन्नै पर्ने भाकोछ। तिनी हरुलाइ सजाय नेपाली जनता ले दिनेछौ ।रबि सर तपाईं को देस र जनता प्रती को येति ठूलो त्याग र समर्पण नेपाली जनता ले मुल्यान्कण गरि सकेका छन र मुटु मा राखिसकेका छन । तपाईं अलिकती पनि बिचलित र हतोत्साहित नभैकन देस र जनता को लागि हर्दम लागि पर्नोस एक दिन तपाईं लाई हामी सारा नेपाली जनता ले देस को सबै भन्दा मथिल्लो जिम्मेवारी ठाउमा अबस्य पुरायर छाड्ने छौ जुन सपना अहिले सारा नेपाली लि देख्न थालि सकेका छौ। राम्रो काम गरेर देखाउन अबस्य सजिलो छैन् नै विभिन्न आरोह अबरोह आउँछ तेस्मा डटेर अनि सहेर नेपाली जनता को एक मात्र सपना रबि लामिछाने नेपाल देस र नेपाली जनता को अभिभाबक बन्न तयार रहनोस । बर्तमान देस को प्रधान मन्त्री कोछ कुन्नी हामी लाई थाहा छैन तर नेपाली गरिब दुखी र दुख र पीडा मा बाच्ने तमाम नेपाली को प्रधान मन्त्री रबि लामिछाने हो भन्ने कुरा मैले अनि सारा नेपाल देस लाई माया गर्ने नेपाली लि बुझ्न र सुइकार्न जरुरी छ । जय नेपाल।जय रबि लामिछाने ✊✊✌

  • @लाहुरेदाई
    @लाहुरेदाई 6 ปีที่แล้ว +42

    रबि लामिछानेलाई म ज्यान दिन तयार छु त्यो मेरो दायित्व रहन्छ। आँखा को अगाडि रबि माथी अन्याय भएको हेरेर बस्न सक्दिन। राम्रो मानिसलाई राम्रो नै भन्न पर्छ।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 6 ปีที่แล้ว +31

    आज यस्तो सुन्न पर्दा धेरै दुख लागेको छ ,,,,हामी छौ रबि सर ,,,हजुर बिना ३ करोड जनता अधुरो छन ,,,आज हजुरले गर्दा केही शब्द बोल्न सक्ने भएका छन,,,ठग्नेलाई डर भएको छ ,,,हामि छौ रबि सर ,,,,हामी मोर्छौ तर हजुर लाई बचाउछौ रबि सर ,,,,,हजुरले हरेश नखानु होला रबि सर,,,,!?,,,सलाम रबि सर ,,,News24 सम्पुर्ण ,,,,

  • @yogeshgautam8538
    @yogeshgautam8538 6 ปีที่แล้ว +28

    सत्य साथमा हुने ब्यक्ति एक्लै भए पनि बहुमतमा हुन्छ । रबि सर त एक्लो होइन ३ करोड जनता छन साथमा ।

  • @bharatsunar986
    @bharatsunar986 6 ปีที่แล้ว +29

    रबि सर हामी जनता छाै 90 प्रसेन्ट तपाईंको साथ

    • @sarmajitlimbu7632
      @sarmajitlimbu7632 6 ปีที่แล้ว

      Sidakura jhnta sanga ko kuro ma sarb sadhrn le niya paune yaei ho

  • @dillmaya5566
    @dillmaya5566 6 ปีที่แล้ว +78

    अब आउदो चुनाब मा यही सिधा कुरा जनतासङ को चिन्ह लियेर चुनाव लड्नु पर्छ रबि सर तेस पछी थाहा हुन्छ यो देश सतिले सरापेको होकि यी जुँगा हरुले चुसेको हो पत्रकारिता गर्दा त यति डराएका छन pm भए के होला यि ....हरुको हालत OMG

    • @sabeenkc6953
      @sabeenkc6953 6 ปีที่แล้ว +2

      Sitaram kattel dhurmus lai pani agadi badaunu parxa oba...

    • @tekbahadur2340
      @tekbahadur2340 6 ปีที่แล้ว +1

      म काङ्ग्रेस हु मेरो परिवार को 7 भोट कसम दिन तयार छु रबि सर लाइ

    • @archubiju9250
      @archubiju9250 6 ปีที่แล้ว

      Dill Maya hjr le good kura garnu vayo

    • @jagadishsinghdadal4581
      @jagadishsinghdadal4581 6 ปีที่แล้ว

      Ravi sir patrakar naii thik xa

  • @krkentertainment2062
    @krkentertainment2062 6 ปีที่แล้ว +46

    सिधा कुरा जनता को टिम लाई बिरोध गर्नुका कारणहरु यस प्रकार छ्न;
    १) छोरी चेलिहरु बेच्न पाएनन्
    २) गुन्डागर्दी गर्न पाएनन्
    ३) हत्याहिंसा गर्न पाएनन्
    ४) लुटपाट गर्न पाएनन्
    ५) दलाली गर्न पाएनन्
    ६) बलात्कार गर्न पाएनन्
    ७) चोरी गर्न पाएनन्
    ८) घुसपैठ गर्न पाएनन्
    ९) कालो धन कमाउन पाएनन्
    खबरदार दलाल भ्रष्टाचारिहरु✊✊ सिधा कुरा जनता सँग को टिम लाई औला उठाउन त के एक शब्द पनि बोल्न पाउने अधिकार छैन । तिमिहरुको ल अब मलाई पनि जेल हाल कतिबर्ष सक्ने हो?????

    • @jeamsbaral3872
      @jeamsbaral3872 6 ปีที่แล้ว

      Namo Buddha Official Channel thanks for supoet I will subscribe your chanal

  • @laxman6666
    @laxman6666 6 ปีที่แล้ว +5

    रवी सर म हजुर को काम देखेर अचम्मित छु।गिता वा पुराण मा पनि उल्लेखित गरियको छ कि जब जब सृष्टिम पाप बढदै जन्छ तब तेइ सृष्टिमा स्वयम भगवान श्री कृष्ण को अवतार हुन्छ।हो हजुर सज्जन जनता ,गरिब,पीडित,अनि देश प्रेमी महानुभब सम्पुर्ण का लगि हजुर भगवन को स्वरुप हुनुन्छ। अनि रक्षेस र दैत्यका लगि त भगवान नै उनि हरु को शत्रु हुन तेसैले होला सर हजुर लाइ यी दुष्ट हरु ले परिसन गरि रहेको।
    हामी सबै जनता हरु लाइ यि नेता हरु ले सोजो अनि लाटा सोचेर होला कुनै दिन हामी तिनिहरु का लगि के हो भन्ने कुरा परस्ट परि दिने छौ।रबि सर हजुर को काम लाइ हमि सबै जन्ता ले नै गर्बसाथ अंगालो हलेर हजुर को पुर्ण समर्थक को रुप मा स्थापित छौ।

  • @udast.shreesmagar1758
    @udast.shreesmagar1758 6 ปีที่แล้ว +32

    कोही माइकालाल ले हल्लाउन सक्दै रवी सरलाइ । हामी साथमा छौ हमेशा...

  • @kshitizk2936
    @kshitizk2936 6 ปีที่แล้ว +104

    जिउदो भिमसेन थापा लाई त मारेका देशका धमिरा हरु फ़ोहोर राजनीति गर्ने हरु रबि लामिछाने लाई किन छोडथे तर सत्य तितो हुन्छ भन्थे आज प्रमाणित भयो।
    प्रेस काउन्सिल को अध्यक्ष लाई तुरुन्तै निष्कासन गर सरकार ।

    • @KattelSitaram
      @KattelSitaram 6 ปีที่แล้ว +2

      sai ho yr,

    • @mohanpun7372
      @mohanpun7372 6 ปีที่แล้ว +2

      सहि कुरो त्यस्तो मान्छे लाई प्रेस काउन्सिल बाट निकाल्नु पर्छ

    • @TRENDINGMAILO
      @TRENDINGMAILO 6 ปีที่แล้ว +2

      Ho niskasan garnai parxa

    • @pitambaracharya4254
      @pitambaracharya4254 6 ปีที่แล้ว +2

      Kshitiz K जि कुरो सहि हो

    • @maheshbhattarai2089
      @maheshbhattarai2089 6 ปีที่แล้ว +1

      निस्कासन गर्नै पर्छ प्रेस काउन्सिल को अध्यक्ष भनाउदो लाई

  • @reemamagar5892
    @reemamagar5892 6 ปีที่แล้ว +43

    अब आउने चुनाब मा सिधा कुरा जन्तासङ को bod बोकेर हिन्नु पर्छ बल्ल थाहा हुन्छ देश कस्ले बनाउछ र भोत कस्लाइ दिने भन्ने कुरा

    • @santoshirimal4048
      @santoshirimal4048 6 ปีที่แล้ว

      Reema Magar sai hoo..
      I agree with you 👍👍👍

  • @chetkathayat109
    @chetkathayat109 6 ปีที่แล้ว +29

    अघाडी बड्नुस दाइ तपाईंको सात म 3 करोडौं नेपाली जन्ता छन ।

  • @diwakarrai247
    @diwakarrai247 6 ปีที่แล้ว +13

    जसरी हुन्छ ।। रबिलाई हुट्याउनको लागि नौरानको बल लगाएर बल गर्दा नि केही सीप नलागेपछी अब कुन बाटो चाल्दोरहेछ ?? हेर्छौ हामी (सिधा कुरा जनतासङ ) टिमलाई माया र सपोर्ट गर्नेहरुले 💕💕

  • @c.branamagar8148
    @c.branamagar8148 6 ปีที่แล้ว +52

    press काउन्सिल का अध्यक्ष साला ज्यापू।।खुब हात धोएर लागेका छ्स होइन कुत्ता साला ठुल्ल ठुला नेता र दलाल चोरहरु सङ्ग लागेर रबि दाइको पछि परेको छस।।ज्यापु

    • @khgfdkjhtre7902
      @khgfdkjhtre7902 6 ปีที่แล้ว +1

      Chhabi Rana यो ज्यापू लाई काट्नु पर्छ

    • @deebidhakal365
      @deebidhakal365 6 ปีที่แล้ว

      Chhabi Rana ...
      Jyapu Vanna jaruri xa? Rabi sir is my favourite..bt tesari press council ko head lai surname le bolaunu jaruri xa..he is one individual..jyapu include whole mass ...mind before talking

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 6 ปีที่แล้ว +82

    इशोर श्रेष्ठ मुर्दाबाद रबि लामीछाने जिन्दावाद जिन्दाबाद जिन्दाबाद l l l घुश्खोरी को आन्त गर l
    इशोर श्रेष्ठ मुर्दाबाद रबि लामीछाने जिन्दावाद जिन्दाबाद जिन्दाबाद l l l
    इशोर श्रेष्ठ मुर्दाबाद रबि लामीछाने जिन्दावाद जिन्दाबाद जिन्दाबाद l l l घुश्खोरी को आन्त गर l
    इशोर श्रेष्ठ मुर्दाबाद रबि लामीछाने जिन्दावाद जिन्दाबाद जिन्दाबाद l l l घुश्खोरी को आन्त गर l
    इशोर श्रेष्ठ मुर्दाबाद रबि लामीछाने जिन्दावाद जिन्दाबाद जिन्दाबाद l l l
    इशोर श्रेष्ठ मुर्दाबाद रबि लामीछाने जिन्दावाद जिन्दाबाद जिन्दाबाद l l l घुश्खोरी को आन्त गर l

  • @RameshBhattarai275
    @RameshBhattarai275 9 หลายเดือนก่อน

    यो देश को भाग्य र भविष्य मात्र रवि दाई सँग मात्र छ।

  • @rudrahari1973
    @rudrahari1973 6 ปีที่แล้ว +18

    लौ सच्चा देसभक्त रबि सर लगायत 3 करोड जनताको लोकपिर्य कार्यक्रम हेर्न बसियो आज भने लगभग सुरुमै हेर्न पाइयो रबि सर लाई विशेष धन्यवाद खाडी मुलुक कतारबाट हेर्दै छु

  • @Tuchcha_blog
    @Tuchcha_blog 6 ปีที่แล้ว +20

    मुकुन्दे अनि दिल निसानि लगायत प्रेस काउन्सिल का अध्यक्ष लगायत हरु को अबस्था के होला ?
    आज मेरो मा पार्टी छ सबै लाई चुले निम्ता छ सम्पुर्ण म लगायत का सर्व साधारण हरु लाइ आउनु होस 2/4 हजार को त दारु नै खाइदिउ रमाइलो गरौ अनि सधा साथ दिउ ग्रेट नायक रबि लामिछाने दाइ लाई धन्यवाद🍺🍺🍺

  • @kumarithakuri197
    @kumarithakuri197 5 ปีที่แล้ว +3

    रबि जी को टाउको मात्रै दुख्यो भनी हामी हरू लाई उहाको मायाले मुटु दुख्छ हे ईश्रोर कुनै दिन हिडदा ठेस नलागोस् बस्दा खेरी टाउको नदुखोस् मेरो रिदय देखी प्ररमेश्रोर संग कामना छ

  • @merolagitimi9080
    @merolagitimi9080 6 ปีที่แล้ว +35

    रबिसर मेरो मुटु भरिकाे माया हजुरलाई हजुर हुनुहुन्छ र पाे हामी दुखि र गरिबिकाे साहारा छ भगवान ले सधा सधा रक्षा गरुन 🌹🌹🌹🌹🌹

  • @ShyamBabuMaharjan
    @ShyamBabuMaharjan 6 ปีที่แล้ว +32

    रवि जी लाइ धेरै नचलाउनु अनुरोद गर्द छु यदी रवि सर लाई केहि भयो भने जनताहरु चुप बस्दैन ! ९०% जनताहरु सडक मा आउदा राजा ले त गद्दी छोड्नु पर्यो भने अहिले का सरकार भनेको के हो र ? PM को कुर्सी मुस्किल मा पर्ला है समय मै होस् गर धन्देबाद !

  • @dilukhimutamu9891
    @dilukhimutamu9891 6 ปีที่แล้ว +60

    तपाई लाई जे जे बिरोध गर्दै आरोप गर्दै कति जना नै होला र दाजु
    जस्तो अफ्ट्यारो आई परे पनि ३करोड नेपाली जनतन्त्रिक युग देखि युग सम्म हामी साथ दिनेछौं !!!!
    ✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌💘💘💘💘🌹💑

  • @missionrokaya8867
    @missionrokaya8867 6 ปีที่แล้ว +1

    सच्चा देश भक्त रबि लामिछाने जि लाई हाम्रो पूरा समर्थन छ।

  • @ramrokura2277
    @ramrokura2277 6 ปีที่แล้ว +15

    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖
    Rabi Lamichane jindabaad 💖

  • @AjayahRbn
    @AjayahRbn 6 ปีที่แล้ว +35

    चीनबाट के.पी. ओली फर्केर आउदा कसैले “रवि लामीछानेको सुरक्षाको जिम्मा कसको” भनेर सोधनु है! ☝🏽

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 ปีที่แล้ว +26

    सर्वप्रथम त रबि सर नमस्कार सिधा कुरा जनता सँग कार्यक्रम नछुटाई हेर्ने गर्छु असाध्यै मन पर्छ हजुरको जय होस् शुभकामना व्यक्त गर्दछु। यति मात्र लेख्ने गरेको थिएँ किन कि हजुरको जति धेरै तारिफ गरे पनि हामिलाई अरु त्यो शब्द ले पुग्दैन!तर आज चै केहि लेख्न मन लाग्यो ! हिजो को दिनहरु को कार्यक्रम सुरुवात को शब्द ले हजुरको त्यो महान् शब्द को डाइलग अनि हजुरको हसिलो अनुहारमा यो आँखा नचिम्लाइ हेर्दा क्या मज्जासँग आँखा पनि खुबै रमाउँथे तर सेम आजको कार्यक्रम सुरुवात को शब्द अनि हजुरको हसिलो मुहार भावुक हुँदै गर्दा आज मेरो आँखा ले पनि थाहा पक्कै पाएछ आशु रोक्नै सकिन 😭 बरर आसु झर्यो। हजुरको दिल रोएको छ तर पनि हजुर यस्तो अवस्थामा पनि आफैँलाई गाली गरेर ति ठुलाबडा पापी मन हरु लाई सम्मान गर्नुभयो रबि सर हजुर कति सुन्दर महान् मनकारी हुनुहुन्छ हजुरको सधैं भरी जय होस् रवि सर जनताको पक्षमा काम महान् गरिरहनु भएको छ जनताको साथ सलाम सधैव छ, रहिरहने छ।

    • @purbelithito9960
      @purbelithito9960 6 ปีที่แล้ว

      Karan Rana Magar jii aaj tw mero pani aasu aayo yar rabi sir vabuk vayeko dekhera tara hami sabai sath ma xum hat ma hat milaunu parxa

  • @himasaru2281
    @himasaru2281 6 ปีที่แล้ว +21

    सलाम छ रबि जि। तपाई लाई प्रशम्सा र आभार प्रकट गर्दै तपाई को यो दम्दार आवाज सुन्ने आशा गर्दै तपाईं लाइ कठिनाई परेको खण्ड मा तन।मन ,धन जे जसरी हुन्छ सहयोग।गर्न पनि।तयार छु। यी बिचौलिया दले भ्रष्टाचारको कुनै kurale तपाई लाइ असर गर्न सक्दैनन। उल्तै तिनिहरु को नै बेइज्जत भएको छ।
    जय रबि
    जय रबि
    जय रबि

  • @purjashanti5074
    @purjashanti5074 6 ปีที่แล้ว +11

    First time कति भावुक अनि खुसीको आसु टिभी समाचार हेरेर 😒
    जब मनमा लागेको कुरा जब छवि राम अधिकारी जि मार्फत रबि सर सम्म पुग्यो ।✊✊✊
    रबि सर अब छिटोभन्दा छिटो यो लफदा ल्याउने देश द्रोहिहरुलाइ कार्बाही भएको पनि एहि टिभी बाट देख्न पाउ

  • @Nepalnewsline
    @Nepalnewsline 6 ปีที่แล้ว +40

    रबि लाई समर्थन गर्ने जति यता हाजिर हुम त ... ए सब्सक्राइबर गर्न नभुल्नु है😍😍

  • @KnowledgeableStoryHouse
    @KnowledgeableStoryHouse 6 ปีที่แล้ว +17

    रबि लामिछाने जिउँदो मान्छे हो कहि कसैको जाल मा पर्न सक्दैन कहि गएपनी मर्ना सक्दैन किनकी उ सग सत्यता छ र हामी सग बिश्वास छ

  • @tapendratimilsena4594
    @tapendratimilsena4594 6 ปีที่แล้ว +14

    रबि सरको विरुद्ध बोल्ने मिर्खहरुले राम्रोसँग हेर है 💞💞💞💞💞

  • @aashrayapokharel9478
    @aashrayapokharel9478 6 ปีที่แล้ว +73

    रवि दाइ अब दरबार हत्याकांडको बारेमा बनाउनु पर्यो।

  • @ournepal3749
    @ournepal3749 6 ปีที่แล้ว +15

    दाइ हजुर सधै सत्य हुनुहुन्छ र सत्य को सधै जित हुन्छ । तपाई हामी देश भक्त नेपाली को स्वास र प्रेरणा को स्रोत हुनुहुन्छ । तपाईं ले कुनै पनि टेन्सन नलिनु होला यहाँ सत्य को पक्ष मा बोल्ने नेपाली अजैत मरिसका छैन्न 💕 हामी छौ तपाई को साथमा

  • @badribhandari5025
    @badribhandari5025 6 ปีที่แล้ว +37

    सत्यको जित भएरै छाड्यो सबै भन्दा खुसिको दिन

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 6 ปีที่แล้ว +14

    कसम रबि सर केही भयो भने म पनि दुबई बाट भोलि नै काठमाडौं को टिकट लिन्छु।जसले रबि सर लाई केही गर्छ खोजी खोजी टुक्राटुक्रा बानाइन्छ।✊✊

  • @khimadhikari8025
    @khimadhikari8025 6 ปีที่แล้ว

    केही छैन रबि दाईं म पनि देशै नभाको मान्छे हु तर कति नै कम छैन नेपालको मायामा। हजुर नेपाल आमाको सपूत हुनुहुन्छ। सलाम छ।

  • @binnambantawarai8366
    @binnambantawarai8366 6 ปีที่แล้ว +16

    यो प्रेस काउन्सिल लाई कारबाही होस्

    • @acskcraz9232
      @acskcraz9232 6 ปีที่แล้ว +1

      कारबाही होइन धोस्त गर्छु।

  • @syangjaliking4259
    @syangjaliking4259 6 ปีที่แล้ว +18

    एक बोरा आलुमा २,४ ओटा कुहिएको हुन्छ रबि दाजु तिन करोड नेपाली हजुरको साथमा छ Salute Chha daju

  • @kamalgiri7309
    @kamalgiri7309 6 ปีที่แล้ว +11

    जनता को धुकधुकी रबि दाइ को जित नभए र के साले चोर दलाल भ्रष्टाचारि को जित हुन्छ ?
    रबि दाइ तपाई लाई देख्दा साच्चै मलाई नेपाली हुनुमा गर्व लाग्छ ।

  • @ashishpariyar5548
    @ashishpariyar5548 6 ปีที่แล้ว

    रबि जस्ताे पत्रकार जति पनि छन भन्ने ले किन काेहि अाएन अहिले।सम्म जनता सामु काेहि माईकलाल छैन रबि जस्ताे जय हाेस रबि लामिछाने

  • @nxyacn5099
    @nxyacn5099 6 ปีที่แล้ว +56

    श्रेष्ठ चोर लाई गोलि ठोक बिप्लप सरकार✊✊✊

    • @kajiram7443
      @kajiram7443 6 ปีที่แล้ว

      nischaya magar 👍

  • @riyanadulal4285
    @riyanadulal4285 6 ปีที่แล้ว +20

    साच्चै नै रबि दाइ तपाईं को कुरा सुनेर मुटु भक्कानियो यो देश मा तपाई जस्तो राम्रो देश भत्त पत्रकार लाई केही भरस्त घुस चोर दलाल ले टिकि खान दिदैन तर केही छैन दाइ हामी आम तीन करोड नेपाली तपाईं को साथ मा छौ ✌✌✌✌✌

  • @omthapa4857
    @omthapa4857 6 ปีที่แล้ว +19

    मन सारै खुशि भयो,,हामी ३ करोड देश बिदेशका नेपालिहरूको तर्फ देखि गडगडहाड तालि सहित स्वागत गर्दछौ,,,रबि सर,,,,,

  • @bambdrai9995
    @bambdrai9995 6 ปีที่แล้ว

    देशलाई खतम पारन खोजने भाइरसहरु निरमुल पारन निडर भयर अघि बढने रबि लाई मेरो सलाम छ।

  • @Mausammagar159
    @Mausammagar159 6 ปีที่แล้ว +14

    म त देशै हराएको छु मान्छे हुनेछु मेरो त देशै हुने छैन भन्ने शब्दहरुले मन कटक्कै दुख्यो।
    रबि दाईलाई केही हुने दिन म मानवता बिर्सने छु

  • @ranginkhabar
    @ranginkhabar 6 ปีที่แล้ว +24

    रबि दाइ लाई भगवान सम्झेर पुज्ने दिन आओस । रबि दाइ जस्तो पत्रकार नेपाल मा कोहि पनि देखिन मैले सलाम गर्छु ।

  • @dipenkhatri1153
    @dipenkhatri1153 6 ปีที่แล้ว +50

    प्रेश काउन्सिलका अध्यक्ष र सम्पुर्ण षडयन्त्रकारी होशियार, यहाँ भुकम्प मात्र हैन ज्वालामुखी आउन सक्छ ।।।

  • @gurungbro3336
    @gurungbro3336 6 ปีที่แล้ว

    रबि सरको यो माहानता लाई सलाम छ।हजुर को साथमा सारा जनता छन् ।।।दुइचार जना ले बिरोध र आलोचना गर्दैमा केही हुदैन।।।।

  • @ganeshlamshal6311
    @ganeshlamshal6311 6 ปีที่แล้ว +10

    रबि जि ले गर्नु भएको सम्पुर्ण क्रियाकलाप सहि र सत्यमा आधारित छ्न भन्नेहरू यता हाजिर गरु त!

  • @adsa2382
    @adsa2382 6 ปีที่แล้ว +9

    नयाँ योजना थप गर्नु भएको मा तपाईंलाई हार्दिक बधाई छ रबि जि तपाईंलाइ आबस्यक परेको बेला हामी नेपाल आउन तयार छौँ अब नेपाल बनाउने तपाईं हाम्रो हातमा छ बाकी यी दलाल हरुलाई जिउदै जलाउनु पर्छ

  • @pawanbhusal971
    @pawanbhusal971 6 ปีที่แล้ว +85

    194 dislike हाने जति प्रचण्ड को भरुवा हुन डाका हरु साला यो प्रचन्डे को चल खेल हो।।

    • @ramtheengtamang1467
      @ramtheengtamang1467 6 ปีที่แล้ว +3

      प्रचण्डलाई बिरोध गर्नेले रबिको सपोर्ट गर्छ जस्तो लागेन यो नाटक मात्रहुनु किनकि प्रचण्ड सर्वमान्या नेता हुन जो कोसैलाई विभेद नहोस सबैलाई समान होस भन्ने नेता हुन

    • @pawanbhusal971
      @pawanbhusal971 6 ปีที่แล้ว +6

      Ramtheeng Tamang यो प्रचण्ड को बारेमा मलाई नसिकाहुनु होस येस्को छेहु देखि टुपा सम्म सबै थाहा छ यो प्रचण्ड कस्तो मान्छे हो भन्नी मेरो आँखा को साम्ने आज भन्दा 15 बर्ष पहिला मेरो अन्कल लाई मारेको थियो यो कति भिखारी थियो कुनै बिज्नेस पनि गरेन राजनीति मा लाग्यो अहिले हेर्नुस कति पैसा छ त्यो सगं तेत्रो पैसा काहा देखि आयो अनि अर्को कुरा दिल निसानी मगर ले रबि को बिरोध कस्को साथ लियर गर्‍यो दिल निसानी मगर लाई कस्ले साथ दियको थियो तेसरी रबि सर को बारेमा बिरोध गर्न यो सब र प्रचण्ड कस्तो मान्छे हो भन्नी मसिम आहुनु होस सबै बुझाही दिन्छु तेस पछि हजुरले पनि प्रचण्ड लाई सप्रोट गर्न छाडनु हुनेछ ।।।।

    • @mangalguung4961
      @mangalguung4961 6 ปีที่แล้ว +1

      Tero bauko tauko

    • @surenangrup1772
      @surenangrup1772 6 ปีที่แล้ว

      Pawan Bhusal ghanta muji mah prachanda lai support garxu i like Rabi lamichane...

    • @manjeetmz7joshi716
      @manjeetmz7joshi716 6 ปีที่แล้ว +1

      Ahile 314 pugi sakyo Sala deshdhrohi haru😤

  • @rajuaryal7354
    @rajuaryal7354 5 ปีที่แล้ว +1

    किसोर श्रेष्ठ लाई प्रेस काउन्सिल को अध्यक्ष बाट हटाउन पर्छ

  • @mandipbaaniyaa23
    @mandipbaaniyaa23 6 ปีที่แล้ว +12

    अघि बढनु रबि सर जन्ता साथमा छ यो देशको भबिस्य तिम्रो हातमा छ✊✊✊💕

  • @t.g.8717
    @t.g.8717 6 ปีที่แล้ว +18

    रवि दाइ नेपालीको शान। we are so proud of you Rabi dai.