आदरनिय अग्रज लोकगायक कुलेन्द्र सर ज्यु दर्सण अनि विशेष सङ्गिति करोडौं, शुभ कामना , अनि नया सु मधुर स्वरकि धनी नया प्रतिभाकि धनी बहिनी रियालाई नि हर सङ्गिति क्षेत्रको कदम हासि खुसि उमङ्ग सङ्गै सफल रहोस ,, सुनी रहन मन लाग्ने अतेन्तै राम्रै गित ,,
आजकालका नानिहरु भाइरल हुनको लागि जस्तो शब्द पनि गाउथे तर रिया नानिले हाल सम्म गाउदा कहि कतै खोट लाउ्ने ठाउ छैन ।।। उच्च सम्मानका साथ उच्च प्रगतिको शुभकामना।।। साथै जन्म दिने दिदि आमा प्रति सम्मान।।।
आहा कत्ती मीठो अनि मार्मीक मलाई मन पर्यो कतै मार्मिक शब्द अनि कतै त रमाइलो सब्द ले भरीयको रैछ तेसैमा कुलेन्द्र दाजू हुदा झनै रमाइलो अनि मार्नीर्कीम शब्द बुन्दै जुन जस्तै बोलेकी अहीलेकी चर्चीत सानि बैनीलाइ बधाई छ जय होस जुनकीरी रोधी घर लाई सधै यस्तै प्रतीभा हरू को खोजी होस
यो गित को सर्जक हरुलाइ भित्री हृदय देखिनै अभिबादन्🙏🙏🙏🙏 लोक दोहोरी छेत्र मा छुट्टै स्थान बनाउने कुलेन्द्र भाइ अनि नया प्रतिभा रिया खड्का ले यो गित गाई रहदा मधहोशी भएछु साथै धेरै धेरै शुभकामना संचालिका चन्चले नानी लाइ😀😀😀
छोरिको जस्तो रुप त्यस्तै आवाज अनि जस्तो बोलिका शब्द त्यस्तै सङ्लो मन त्यो प्रस्तुति गर्ने शैली ।भगवान सधै दाहिने रहुन,कुनै बाधाअड्चन आईनपरोस यदि आईहालेछ भनेपनी सहजै पार लागोस ।श्री पशुपतिनाथले सधै रक्षा गरुन्, जय गित जय जुनकिरी दोहोरीघर।।।।।।।
रिया नानु लाखौं शुभकामना तिमिलाई🌺 प्रख्यात गायक कुलेन्द्र विश्वकर्मा जी लाई हार्दिक धन्यवाद। 'जुनकीरी' तिमी सदा सदा झलल्ल भैरहनु हाम्रो अनकौं शुभकामना 🌺
रिया बहिनिको स्वोर यकदम राम्रो छ पहिलो प्रयास भयर शब्दमा ममिले धेरै सहयोग गर्नु भयको छ सिनियर कलाकार सङ गाउदा अलि नर्मश भैहालिन्छ खैर केही छैन आगमी दिनमा सफलताको शुभकामना छ बैनिलाइ !!
बाबा ले साथ नदिएर के भो त छोरी भग्वान ले साथ दिनु भएको छ । सर्स्वती माता को साथ छ सधै यस लाई पुजेर राख्नु जिबन मा सफलता मिल्ने छ मेरो पनि असिर्बध छ छोरी निडर र बलियो भएर आमा सङ साथ मा हात जोडेर अगाडी बड्नु । आमा को सधै सम्मन गर्नु
जुनकीरी होलटिम मा नमन छ जुनकीरी नानू लाई धेरै धेरै बधाई छ आउने दिनमा अझै प्रगति को कामना जति सुनेनी मन नभोरिने छन् पुराना गित हरु र सारै राम्रो गाउनु भयो रिया बैनी जति राम्री तेति नै राम्रो सोर कुलेन्द्र दाजी त सोरकै खानी नै हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵
नमस्कार म लोकदोहोरी गायिका सँगिता मगर प्रिती । आज मेरो मन पर्ने गायक दाजु कुलेन्द्रको धेरै समय पछि लाइभ दोहोरी हेर्दै छु ।धेरै खुशि लाग्यो ।दुबै जनाको शब्द चयन शव्य लाग्यो ।सफलताको शुभकामना सानि नानिलाइ ।
सर्वप्रथम हाम्रो जुनकिरी नानि लाइ शुभ आशिर्वाद, आदरणीय अग्रज सर कुलेन्द्र बिश्वकर्मा र रिया बहिनी को यो दोहोरी गीत निकै राम्रो बनेको छ । रिया बहिनी लाइ उत्तरोत्तर प्रगतिको कामना गर्दछु धन्यवाद।।
बहिनी रिया को सोर अनि गीत गाउने तरिका गायकको भन्दा कम छैन बहिनिलाई धेरै धेरै धन्यवाद शुभकामना भाई कुलेन्द्र को त के कुरा गरौं र भाईत त्यसै लोकदोहोरी को स्टार हुनुहुन्छ
आदरनिय अग्रज लोकगायक दाजु कुलेन्द्र बिस्वकर्म ज्यु दर्सण हजुर अतेन्तै मारमिक अनि जति सुने नि सुनी रहु लाग्ने भाइ बहिनिलाई समेटेर गाउनु भयको गित मानै भाक्कानियो हजुरलाई दाजु भनी सम्बोदन गरे कुनै शब्द नभेटेर अनि नया प्रतिभाकि धनी प्यारी बहिनी रिया लाई नि हृदय देखिनै अग्रिम सङ्गितिक शुभ कामना ,, अरु कुनै शब्द लेख्न सकेन गित नै सुनी रहन मन लागेर सबै युटिन मा सफल्ताको शुभ कामना ,, ✍️✍️✍️💅🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मिठो प्रतिभा बैनिको।कुलेन्द्र दाजु को फ्यान हरु यता हाजिर ❤️❤️❤️🙏🙏🙏🙏
आदरनिय अग्रज लोकगायक कुलेन्द्र सर ज्यु दर्सण अनि विशेष सङ्गिति करोडौं, शुभ कामना , अनि नया सु मधुर स्वरकि धनी नया प्रतिभाकि धनी बहिनी रियालाई नि हर सङ्गिति क्षेत्रको कदम हासि खुसि उमङ्ग सङ्गै सफल रहोस ,, सुनी रहन मन लाग्ने अतेन्तै राम्रै गित ,,
आजकालका नानिहरु भाइरल हुनको लागि जस्तो शब्द पनि गाउथे तर रिया नानिले हाल सम्म गाउदा कहि कतै खोट लाउ्ने ठाउ छैन ।।। उच्च सम्मानका साथ उच्च प्रगतिको शुभकामना।।। साथै जन्म दिने दिदि आमा प्रति सम्मान।।।
आहा कत्ती मीठो अनि मार्मीक मलाई मन पर्यो कतै मार्मिक शब्द अनि कतै त रमाइलो सब्द ले भरीयको रैछ तेसैमा कुलेन्द्र दाजू हुदा झनै रमाइलो अनि मार्नीर्कीम शब्द बुन्दै जुन जस्तै बोलेकी अहीलेकी चर्चीत सानि बैनीलाइ बधाई छ जय होस जुनकीरी रोधी घर लाई सधै यस्तै प्रतीभा हरू को खोजी होस
यो गित को सर्जक हरुलाइ भित्री हृदय देखिनै अभिबादन्🙏🙏🙏🙏 लोक दोहोरी छेत्र मा छुट्टै स्थान बनाउने कुलेन्द्र भाइ अनि नया प्रतिभा रिया खड्का ले यो गित गाई रहदा मधहोशी भएछु साथै धेरै धेरै शुभकामना संचालिका चन्चले नानी लाइ😀😀😀
रिया बैनिको गला कला धेरै राम्रो सबैले साथ दिनु पर्छ
बैनी रिया खड्का लाई धेरै धेरै शुभकामना।बैनी को सांगीतिक यात्रा ले सफलताको शिखर चुमोस। अझै धेरै गीतहरू सुन्न पाइयोस्।धेरै धेरै शुभकामना बैनी
रिया बैनिको गित मन पराउने जति यता हाजिर हौ कतार देखि हेरदै छु ।
Best song.riya बहिनिलाइ sabaile support garidinu holaa la....
भविष्य मा राम्रो गायिका बन्ने छ रिया बैनी सुभकामना
रिया नानिको प्रतिभा अति उच्च स्तरीय छ,सहयोग गरे राम्रो गर्न सक्छ संगित क्षेत्रमा ।ममि लाई दुख हुन्न अब छोरिले सहयोग गर्न सक्ने भइ छ्न।
सानी सानी जुनकिरी नानिको कार्यक्रम सन्चालन गर्ने तरिका ककस्लाई मन पर्छ?❤️❤️❤️
Malai Sarai man parxa
खासमा म कुरा सुन्न आको हुन्छु जहिले 🙏❤️
धेरै राम्रो छ रिया बैनी को गित अजै पर्गती उन्न्ती को सुभ कामना अजै कुलेन्द्र दाइ सङ्ग सुन्न पाम
अाहा बल्ल कुलेन्द्र सरको दोहोरी सुन्न पाईयो,♥️♥️💓👏👏👏👏 hurrrrrrrrrraa
कुलेनदरा भाइ र रिया नानुको भाग २ हेर्नु चाँहाने जतति हाजिर हुनुस हो
47i8
Nice
I am waiting
Good
Nice
धेरै जस्तो हेर्ने मध्य पर्छ मेरो #junkiri रोधिघर साथै सानी नानी जुनकीरी सधै जुनकीरी झै चम्कि रहनु (धन्यवाद)
कुलेन्द्र दाई को र रिया बहिनी को अति सुन्दर दोहोरी 👌👌👌🙏🙏
रियाको गीत मन पराउनु हुने यता हाजिर हुम त!✋✋✋💘💘
सफलताको शुभकामना प्यारी रिया साथै धेरै माया ममि रति खड्कालाई !💘💘
धेरै राम्रो
Thanks kulen your advice for ria
कोही सक छैन रिया नानीको कला झन झन बिष्फोटन हुँदैछ । जुनकिरी नानीले मिठो बोलेर कार्यक्रम संचालन गर्नु भयो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।
मेरि प्यारी सानी सानी फुच्चि नानी को बोल्नी शैली अनि कुलेन्द्र दाजु को गाउनी सैलिले फिदा बनायो र सबै सबै लाई धैरै धेरै बधाई 👏👍️❤️❤️
छोरिको जस्तो रुप त्यस्तै आवाज अनि जस्तो बोलिका शब्द त्यस्तै सङ्लो मन त्यो प्रस्तुति गर्ने शैली ।भगवान सधै दाहिने रहुन,कुनै बाधाअड्चन आईनपरोस यदि आईहालेछ भनेपनी सहजै पार लागोस ।श्री पशुपतिनाथले सधै रक्षा गरुन्, जय गित जय जुनकिरी दोहोरीघर।।।।।।।
रिया बहिनी को उज्ज्वल भबिश्य को कामना
स्वर चाहि कुलेन्द्र बि.क. को साह्रै मन पर्छ । रिया बहिनीको पनि नयाँ छुट्टै किसिमको मिठास स्वर छ ।
⁴⅘⅝
रिया नानुको सबै गीत हेर्दै छु मार्मिक लाग्छ , आशिर्वाद तिमिलाइ ।
रिया नानु लाखौं शुभकामना तिमिलाई🌺
प्रख्यात गायक कुलेन्द्र विश्वकर्मा जी लाई हार्दिक धन्यवाद।
'जुनकीरी' तिमी सदा सदा झलल्ल भैरहनु हाम्रो अनकौं शुभकामना 🌺
रिया बहिनिको स्वोर यकदम राम्रो छ पहिलो प्रयास भयर शब्दमा ममिले धेरै सहयोग गर्नु भयको छ सिनियर कलाकार सङ गाउदा अलि नर्मश भैहालिन्छ खैर केही छैन आगमी दिनमा सफलताको शुभकामना छ बैनिलाइ !!
अब कुलेन्द्र सरको त झन कुनै कमेन्त गर्ने ठाँउ नै छैन म देखि र रिया नानिको स्वोर पनि दमदार छ सबैले माया गर्नु होला 😎
वा वा वा आजको दोहोरी सुनेर अति आन्न्दित भैयो सलाम छ कुलेन्द्र सर र रिया बैनी को भाबुक मय सब्द हरु सुनेर आसु रोकियन मेरो good job जुनकीरी नानी
कती राम्रो सोर हो रीया नानु को नानु धैरैधैरै शुभकामना 🌺🌺🌺💐💐
🎉🎉and the 😂🎉9iu4@@nilishagautam2317
भविष्यमा धेरै राम्रो गाइका बन्ने निश्चित छ रिया बहिनी सुभकामना छ
आहा कत्ती मीठो आवाज अनि शब्द सम्योजन मन पर्यो हजुर 😍😍😘😘😍😍
बधाई छ रिया बहिनी उज्ज्वल भविष्यको कामना गरदाछु
कति राम्रो दोहोरी छ कुलेन्द्र दाइ अनि रिया बैनी को 👌👌👌💔💔💔
मलाइ मन पर्ने ऐले सम्मको सबैभन्दा राम्रो गित र भाका सबैको पृय गाएक दाजु 😚😚🙏🙏
सबै को मन मुटुमा बस्न सफल कुलेन्द्र जि स सथै पोख्रेली बैनी को दोहोरी सारै रमाइलो लाग्यो
अति मार्मिक उस्तै मिठो आवज रती दिदिको अग्रज कुलेन्द्र दादाको त झन के बयन गरौ
धेरै राम्रो छ रिया बैनिको स्वर र दाईको स्वर लाई त म जईलेपनि सम्मान गर्दछु
बहिनिको साङगेतिक यात्राले सफल पाओस
धेरै राम्रो छ दाेहाेरि तर रिया बैनि काे धेरै गित सुने अाज याे गित सुनेर धेरै राेय किन किन मलाई धेरै तेन्सन भयाे मलाई
@@kamalkc2626 @
रिया बैनिको गाउने शैली वा वा।।
कुलेन्द्र बि क 😍👍️🙋♀️🙋♂️💕रिया नयाँ लाग्यो तर स्वर दामी लाग्यो है जय जुनकिरी
कुलेन्द्र दाइ लाई रिया बैनि लाई धेरै धेरै धन्यबात छ रिया बैनिलाई परगतिको शुभ कामना
अाहा दाेहाेरी त अाज कुराै नगराै सार्हाे राम्रो लाग्यो कुलेन्द्र दाइ र रिया बैनिकाे स्वारले एकदमै फिदा बनायाे ।
Sital vaiko sor pani sarai राम्रो yo नानी le kati मीठो गाउँने, बधाई छ! Kulendra vai राम्रो gaaek. दोहोरी राम्रो रहेछ! नानीको अभिभावकहरू good 👍
Sita Gurung 🇺🇸 usa bata हेर्दैछु
रिया तिम्रो उज्वल भबिस्यको शुभकामना 😍 कति मिठो स्वर
अति धेरै सुमधुर स्वरमा गाउनु भएको बहिनी,कुलेन्द्र सर सङ्ग लगाएत सम्पुर्ण टिम हरुमा एकै साथमा नम नमस्कार,,,🙏🙏🙏👍️👍️👍️🌹🌹🌷🇳🇵🌺🌺🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो रिया नानीको स्वर राम्रो लाग्यो यसरी प्रगति गर्दै जानु
ramro gayo riya nanula badaixa.
@@lokshrestha2420
Ok
Ekdamai ramro xa
सन्तोष थापा देहरादून
@@lokshrestha2420 of this on o
रिया नानू काे धेरै राम्राे छ प्रगतिकाे शुभ कामना
गित मा भने झै साथ रहोस दाजु को बैनी तर्फी 😘😘😘😘😘😘
पबित्रनातामा पनि यती मीठो गाना बन्दो रहेछ त।लोकगितको नाममा छाडा गित गाएर हिड्नेहरुले बेलैमा सिकुन शुभकामना
रिया बैनि तिम्रो बुवाले घात गरेपनि आमाको त्यागले तिमलाई सुन्दर फुल बनायको रहेछ । रुप कला गलाकि धनि यकदिन टप 1 गायिका र मोडेल बन्नेछेउ र पढाईलाई पनि साथमै लैजानु ।सुभकामना
7
@@santoshacharya7330 Indonesia boli Nepali midozh. Bhinihru sarahi ramri zn
जूनकीरी नानू लाई धेरै धेरै धन्यवाद रीया खडका लाई चान्स दीय मा सारै राम्रो रमाईलो
बाबा ले साथ नदिएर के भो त छोरी भग्वान ले साथ दिनु भएको छ । सर्स्वती माता को साथ छ सधै यस लाई पुजेर राख्नु जिबन मा सफलता मिल्ने छ मेरो पनि असिर्बध छ छोरी निडर र बलियो भएर आमा सङ साथ मा हात जोडेर अगाडी बड्नु । आमा को सधै सम्मन गर्नु
कुलेन्द्र भाई जति रुपले भरिपुर्ण हुनुहुन्छ त्यति नै मनको पनि धनि हुनुहुन्छ 👏👏❤️🙏❤️👌👌 नानी लाई सफलता को शुभ कामना
दुई दाजु बहिनी को नै सब्द राम्रो
जुनकीरी होलटिम मा नमन छ जुनकीरी नानू लाई धेरै धेरै बधाई छ आउने दिनमा अझै प्रगति को कामना जति सुनेनी मन नभोरिने छन् पुराना गित हरु र सारै राम्रो गाउनु भयो रिया बैनी जति राम्री तेति नै राम्रो सोर कुलेन्द्र दाजी त सोरकै खानी नै हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵
नमस्कार म लोकदोहोरी गायिका सँगिता मगर प्रिती । आज मेरो मन पर्ने गायक दाजु कुलेन्द्रको धेरै समय पछि लाइभ दोहोरी हेर्दै छु ।धेरै खुशि लाग्यो ।दुबै जनाको शब्द चयन शव्य लाग्यो ।सफलताको शुभकामना सानि नानिलाइ ।
अाहा सारै रमाईलो लाग्यो 👍️👍️👍️🎤
धेरै राम्रो छः रिया भांजी अणि कुलेंद्र सर प्रगति को कामना ल रिया भांजी
लोक गितसंगितका किङ्ग कुलेन्द्र sir को live आवाज आज धेरै दिन पछि सुन्न पाइयो❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
रिया बहिनी लाई सफल्ताको शुभकामना
कुलेन्द्र जि को आवाज सधै अति सुन्दर छ रिहा बैनी को पनि
धेरै राम्रो छ दोहोरी गीत बधाइ छ रिया खद्का अल तिम लाइ
समधुर स्वरकी खानी रिया बहिनीलाइ उत्तर उत्तर प्रगतीको कामना।।।
अति राम्रो रिया बाहिनी कुलेन्द्र भाइ को दोहोरी मानै भाबुक भायो शुभकामना
वावा रीया खडका जूनकीरी लाई धन्यवाद गाउनी चान्स पायछन आमा छोरी ले गाउन
अती नेै मीठो छ बहिनीको सोवर सबै ले हेर्र साथ् सर्पोट गरि दिनु !!सबै कलाकार मा शुभ कामना छ🍉🍎🍇🍍🍓🍅🥝🥑🍒🍒👏👏👏🙌🙌🙏
एउटा नयाँ प्रतिभाकि खानी पोखरेली चेलिको सफलताले शिखर चुमोस ।रिया भान्जिलाई धेरै धेरै माया छ ल ।
सर्वप्रथम हाम्रो जुनकिरी नानि लाइ शुभ आशिर्वाद, आदरणीय अग्रज सर कुलेन्द्र बिश्वकर्मा र रिया बहिनी को यो दोहोरी गीत निकै राम्रो बनेको छ । रिया बहिनी लाइ उत्तरोत्तर प्रगतिको कामना गर्दछु धन्यवाद।।
जुनकीरी नानुको प्रस्तुति मन पर्ने हाजिर हुम् है
सारै मन प्रयो रिया नानू को कुलेन्द् दाइ को गित
जब गीतको शब्द एक्दम मार्मिक हुन्छ र सुन्ने लायक हुन्छ तब छुट्टै मजा आउँछ ।।वा वा 👏👏👏धेरै सफलता को शुभकामना मेहनत गर्दै जानु बैनी
रिया नानी को सफलता को शुभकामना छ 🌺🌺🌺🌹🌹🌹🌹!!!!!!
धेरै धेरै रमाइलो दोहोरि
डाँडै फुर्के सल्लो
♥️
Best of luck riya nanu 👍👍👍
रिया बहिनी को स्वारमा जादु छ। सधैं सरस्वती माताको बाँस होस् तिमीमा सफलताको शुभकामना ।।
कति राम्रो दुबै जना को शब्दहरु
रिया को र्याप र नाच अति मन पर्छ
दोहोरी अत्यन्तै मिठास र सुमधुर रहयो।शब्द सम्योजन एकदम उत्कृष्ट ।सबै जनालाई हार्दिक बधाई रिया नानी लाई उत्तरोत्तर प्रगतिको शुभकामना ।
Ramro xa
आज धेरै राम्रो प्रस्तुति कुलेन्द्र दाजु को राम्रो लाग्यो
दिपक दाजू दर्सन नमस्कार
हजूर ले पनि हेर्दै हुनुहुन्छ
हेर्दै हो म पनि
@@deepakkhati3600 ल रमाईलो लाइभ दोहोरि सूनेर मजा लिनूस
सभ्य दाेहाेरी कुलेन्द्र दाइ अनि रिया बहिनिकाे भाग दुई पनि अावस
कुलेन्द्र भाइ लाई यहि गितको अडियो बाट चिनेको थिया आज देख्न पनि पाय खुसी लाग्यो रिया नानी साथ सहयोग दिनु भयको मा धेरै धेरै धन्यवाद
सारै मीठो लायो गित👏👏👏
राम्रो मिठो दोहोरी रिया नानू को धेरै धेरै सफलताको कामना छ
धेरै धेरै शुभकामना बहिनी लाई अति नि मीठो गीत गाउनु भो कुलेन्द्व दाजु सगा
धेरै राम्रो स्वर रिया बहिनिको सफलताको शुभ कामना...!
बहिनी रिया को सोर अनि गीत गाउने तरिका गायकको भन्दा कम छैन बहिनिलाई धेरै धेरै धन्यवाद शुभकामना भाई कुलेन्द्र को त के कुरा गरौं र भाईत त्यसै लोकदोहोरी को स्टार हुनुहुन्छ
जुनकिरी दोहोरी घर को नियमित दर्शक श्रोताहरु कोको हुनुहुन्च?
Ma pani
❤️❤️🙏🙏
ma prem darlami niyamit ho hai
म पनि छु है
ma pani xu hai
आहा निकै मिठो दोहोरी रिया नानु कुलेन्द्र दाजु🙏🙏👌👌
कुलेन्द्र दादा रिया बहिनी को दोहोरी रमाइलो डाडै फुर्के सल्लो मन पर्ने भाका सर्र हुर्र
रियाको संगितिक यात्रा सफल होस उज्जल भबिष्य को सुभकामना
रिना बैनि काे लाई एउटा मिठाे like 😍
आदरनिय अग्रज लोकगायक दाजु कुलेन्द्र बिस्वकर्म ज्यु दर्सण हजुर अतेन्तै मारमिक अनि जति सुने नि सुनी रहु लाग्ने भाइ बहिनिलाई समेटेर गाउनु भयको गित मानै भाक्कानियो हजुरलाई दाजु भनी सम्बोदन गरे कुनै शब्द नभेटेर अनि नया प्रतिभाकि धनी प्यारी बहिनी रिया लाई नि हृदय देखिनै अग्रिम सङ्गितिक शुभ कामना ,, अरु कुनै शब्द लेख्न सकेन गित नै सुनी रहन मन लागेर सबै युटिन मा सफल्ताको शुभ कामना ,, ✍️✍️✍️💅🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो दोहोरी सबै लाई नमस्कार
रिया बुनुको सोर धेरै राम्रो छ
दामी छ । रियालाई सफलताकाे शुभकामना ।
Sor ko dhani gayani chori god bless you mummy lai sadhai vari maya gari rakha hai❤️❤️❤️🙏🙏
Adaniya dai kulendra bishowakarma Ani Riya vanji dheroii ramro partiva vanjilaio dheroii noii suvkamana xa hjulai agami dinko dheroii dheroii dheroii suvkamana....
कुलेन्द्र बिश्वकर्मा लाई मन पराउने जति एता हाजिर हम्त
नानु त निकै कडा हुनुहुँदो रहेछ स्वर नी त्यति नै राम्रो अजै धेरै अगाडि बढ्नु होला सपोर्ट त छदै छ सबै नेपाली मा पर्गतिको कामना
धेरै राम्रो दाजु बहिनिको अभाबमा गायको गित
Nice
कति राम्रो हाम्रेा लेाक भाका धन्यवाद सबै जनालाई।
धेरै राम्रो छ दोहोरी रिया
प्रतिभा को खानी यिनी नानी रिया खड्का उज्ज्वल भविष्यको शुभकामना ।