रुपक परियार र सबिता ढुङ्गानाले दुई जना मिलेर बिरुवा उमार्रौ भनेपछि भयो हंगामा, हेर्नै पर्ने भिडियो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RupakPariyar_SabitaDhungana #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 29

  • @chakradevsharma9781
    @chakradevsharma9781 9 หลายเดือนก่อน +2

    सबिताढुंगाना र रूपकपरियारकाे स्वर र भाखाअतिराम्राे लाग्याे धन्यबाद

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 9 หลายเดือนก่อน +3

    इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद छ इन्द्रेणी टीम लाई प्रगति को कामना छ है धन्यबाद छ

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน +1

    रुपक परियार सर र सबिता ढुङ्गाना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤😢

  • @umerkunwar2085
    @umerkunwar2085 8 หลายเดือนก่อน +1

    Very good song indreni ka sanchalak krisna ji lai very very dhannebad i am j..n..p.. from butwal

  • @dipakpaudelnepal
    @dipakpaudelnepal 8 หลายเดือนก่อน +1

    यो हे माया भाकामा सरोज लामिछाने र स्मृती गौतम तथा सानू केसि र सबिता ढुङ्गाना बिछ फेरि सुन्न हेर्न पाए..... Once more .. once more ...🙏🎶🎵जय 🇳🇵ईन्द्रेणी🎵🎶🙏

  • @gopalacharya8180
    @gopalacharya8180 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @manjudhunganasinger7257
    @manjudhunganasinger7257 8 หลายเดือนก่อน +1

    Wow sweet voices vauju miss u💜

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 9 หลายเดือนก่อน +1

    Namaskar
    Amazing indreni program

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @yubaktamang7858
    @yubaktamang7858 9 หลายเดือนก่อน +1

    Sabita dhungsna ❤❤

  • @kamalabashyal-qz9xu
    @kamalabashyal-qz9xu 9 หลายเดือนก่อน +1

    Very verynice good 💯

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सबिता बहिनी जय भगवान् 😊

  • @nepaligamer2b393
    @nepaligamer2b393 9 หลายเดือนก่อน +1

    Happy dasai avri one🎉🎉🎉

  • @user-rd8xw6pp9f
    @user-rd8xw6pp9f 9 หลายเดือนก่อน +1

    अतिराम्राेगित बधाईछ कलाकारलाई

  • @sarojvlog22
    @sarojvlog22 9 หลายเดือนก่อน +1

    best off lock kaku❤❤❤

  • @manjusubedi5579
    @manjusubedi5579 9 หลายเดือนก่อน +1

    नमस्कार शुभ बिहानी 🇳🇵🌅❤

  • @hariacharya6034
    @hariacharya6034 9 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh 9 หลายเดือนก่อน +1

    suva bihani jay indreni

  • @bishalmahar25
    @bishalmahar25 9 หลายเดือนก่อน +1

    आहा सम्पुर्ण इन्द्रेणी टिम लाइ good morning आज को दिन शुभ रहोस❤❤❤ रुपस सर र स्मिर्ति बहिनि लाइधेरै धेरै धन्यवाद रमाइलो दोहोरि गाउनु भो ❤❤❤❤कृष्ण दाइ दोहोरी गाउदा बिच्चमा काहा जानु हुन्छ हजुर नहुदा खल्लो ,नरमाइलो लाग्छ😢😢😢😢सम्पुर्ण इन्द्रेणी टिम लाइ उच्च सम्मान छ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ❤❤❤❤ सिरझुकाइ नमन छ!यो इन्द्रेणी सयौ ,सयौ वर्ष सम्म रहिरहोस❤❤❤,जय इन्द्रेणी ,जय कृष्ण दाइ

  • @jamunanepal5368
    @jamunanepal5368 9 หลายเดือนก่อน +1

    ❤❤❤❤ man ruwauni ❤❤❤word❤❤❤dubailai ❤❤samman❤❤❤

  • @laxmikckc236
    @laxmikckc236 9 หลายเดือนก่อน +1

    Congratulations

  • @pritamregmi940
    @pritamregmi940 8 หลายเดือนก่อน +1

    जय इन्द्रेणी हिटलर र यहुदी काे कारण बिश्वयुधद भयाे । लाखाै यहुदीहरु चरमयातनाभाेग्दै मरे । बचेखुसेका यहुदिहरु हरु भाग्दै अरबिकाे भूमी प्यालिस्टाईन पुगे। त्यहाँ अाफ्नाे अधिपत्य जमाउदै प्यलिस्टानिहरुलाई बिस्ताबित गरि ईजरायल भन्ने देस बनाए ।
    ईजरायल भन्ने देसले प्यलिस्टाईनकाे भूमी लुटेकाेछ। प्यालिस्टानि नागरीक अ नागरिक बनेकाछन् । संयुक्त राष्ट्रसंगले प्यालिस्टाईलाई राष्ट्र मान्दैन ईजरायललाई मान्छ। अझै भन्नुपर्दा ईजरायल बिश्वकाे शक्तिसाली मुलुक अमेरिका काे एक हिस्सेदार राष्ट्र हाे। प्यलिस्टानि नागरिकले अाफ्नाे अधिकार माग्नकाेलागी , अाफ्नाे भूमी फिर्ताकाेलागि ईजरायली माथि अाक्रमण गर्छन्। कुनैदिन अाफ्नाे भूमि फिर्ता लिन सक्छन्। नेपाल राष्ट्रलाई सन्चालन गर्ने सत्ताधारीहरुले देस लुटिरहदा जनताका छाेराछाेरी प्रदेसिन बाध्याछन्। अध्यानगर्न वा राेजगारी गर्न त्यहाँ पुगेका हाम्रा निर्दाेष नेपाली दाजूभाई त्याे अाक्रमणमा परे । हामी नेपाली हरुकालागि याे अत्यन्तै दुखद घटना हाे । उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली !! यस्ताे घटना अन्य कुनै भूमिमा नघटाेस्।

  • @shambhushrestha6021
    @shambhushrestha6021 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤

  • @ambikarijal8701
    @ambikarijal8701 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @chakradevsharma9781
    @chakradevsharma9781 4 หลายเดือนก่อน

    यस्ताेपाे दाेहरी भनेकाे

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 3 หลายเดือนก่อน

    Fantastic performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉