धेरै धेरै राम्रो लाग्यो गाइका टीका सानू यबम गायक सानू र गाइका सिला आले दिदी ज्यु हजुर हरु को कला लाई सम्मान बर्नन गर्ने शब्द नै छैन जय सस्कृती जय नेपाल
तिका बैनी लाई thanks राम्रो समयोग र शिला र सनो को well प्रस्तुती को लागि 🎉❤तर शिला को कडा प्रसन को जवाफ लाई past lovestory मा trun गरेको भय दामी हुनथ्यो तर यो पनि राम्रो छ र अर्कै प्रसङ्ग मा लगियो खुसी लाग्यो सुभकामना सबै teem लै ❤🎉❤🎉❤🎉
आदर्णिय गायक तथा सर्जक सानु के सी दाई सुमधुर आवाजको धनि आदर्णिय गायिका शिला आले दिदी बीचको रमाइलो दोहोरी सबैले मन पराउनु भाको छ🙏 मलाई पनि यहाँ सम्म पुगेर गाउने अवसर को लागि सानु केसी दाई प्रति आभारी छु ❤🙏
जति सुन्याे तेति सुनिरहन मन लाग्ने दाेहाेरि हाे सानू के सि दाईकाे दाेहाेरि सारै मन पर्छ साथै सिला दिदिकाे दाेहाेरि पनि उत्ति कै मन पर्छ दुवै जनालाई सफल्ताकाे शुभ कामना ❤️❤️❤️❤️
निकै नै राम्रो मन पर्ने भाका अनि उस्तै राम्रो दोहोरी सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ हामी दर्सक स्रोतलाई लाई धेरै नै मजोरन्जन गाइदिनु भएको मा अनि नाचो पनि राम्रो लाग्यो सधै नाचेकै राम्रो स्वास्थ्य पनि फिट रहन्छ मान्छे जुम्बा जिम जान्छन सधै नाछे त्योभन्दा राम्रो फिट हुन्छ शरीर राम्रो लाग्यो नाचेको
सिला जीसंग दाेहाेरी गित गाँउदा सानुले धेरै आदरभावका साथ गाएकाे महसुस भयाे।अग्रजलाई सम्मान गर्नु पर्छ भन्ने मान्यता मन पर्याे।तर सिला जीले दाेहाेरी गाँउदा दाजुभाईकाे सिमाना भित्र बाँधिनु हुन्न खुला भएर गाँउनु पर्छ भन्ने सुझाव राम्राे लाग्याे।
पुर्बेलीले लोकगित भाका सङ्गीत बिर्सदै गएकोमा दु:ख लगेकोछ । यधपी पुर्बेली चर्चित गित मैना चरी लाई को भाका लाई प्राथमिकता दिएर अत्यन्तै न्याय दिएर मिठो गाएकोमा म आफ्नै पुर्ब जन्मथलो पुगेको याद आयो । यो भाका म बिद्यालयमा पढ्ने क्रममा माओवादीले हाम्रो बिद्यालय श्री कुरुले तेनुपा मा बी गढिगाउ धनकुटामा सस्कृतीक कार्यक्रम गरेको थियो र त्यहाँ एकजनाले यो भाकामा गाएका थिए । आज याद ताजा भयो ।
Katha xetra ko abbal gayak sanu kc jiu ra sadabahar dohoriki rani Shila jiu le maya prem ko dohori gayako vaya ramro dohori hune thiyo🙏🙏Feri part 2 pani lyaunu hola Tika sister❤❤
छोरो इनिक्सपेक्टर छर बाउ हलदार छन भने पनि छोराले बाउको खुट्टामा मुन्टो राख्न प्रछ भन्नी मान्नेता राख्दै सर्बपृय गायिका सिला आले दिदी संगको रमाइलो यो दोहोरी सुनेर प्रति कृया दिनुहोला
सिला र सानु के सि ले गिदाको गित चाइ सानु के सिले राम्रो गिदाउनुभयो हो एस्तो गिदाउनु होस छारा गित गाइ हेर्न जाउहिड उताइमाया उताइ माया लाउएक्छिन जस्तो त जल्लेपनि गाउछनि मैले जानेको एहिहो कि नराम्रो भने सरिहै
ए सानू भाइ गित भाका अनुसार लभ परेको गित गाउनु पर्त्यो तर शिला आले शीत डराएर भाइ बन्नु भयो तर शिलाले माया प्रेम खोजेको थियो गित र भाकाले तर सनु भाइ किन डराएरको
इजत र सम्मान गर्न जानेका छन सान्दाजु ले मीठो रमाइलो दोहोरी अर्को पाट चाहियो दुबै जना को ❤❤❤❤❤❤❤❤❤
आहा यस्तो पो दोहोरी त साह्रै खुसी लाग्यो एक अर्कामा कति सम्मान छ😊
यक्दमै मन पर्याे र राम्राे लाग्याे गायक सानाे केसी र गाईका सीला अाले लगायत सम्पुण टीम लाई नै बदाई र धन्यबाद भन्न चाहान्छु 👌❤️👌❤️👌
आनन्द लाग्यो दोहोरी हेरेर शीला दिदी लगायतका सम्पूर्ण टिमलाई धन्यवाद 🎉🎉🎉❤❤❤❤❤
संगित माला प्रायम यच डि सन्चालिका सानू मा दर्शन 🙏🙏👌👌👌👌❤️नमस्कार सिला र केसि सर काे दाेहाेरि धेरै राम्राे छ धन्यवाद हजुर हरु लाई
अग्रज कलाकार भएर होला आज सानू दाइ अलि नर्भस देखे रमाइलो लाग्यो सबै टिमलाई सुभाकामना🌹🌹
यो चै हो लोक दोहरि धेरै राम्रो फेरि एक चोटि दुबैको चाहियो टिका जि!!टिका दिदि हजुर को उन्नति होस!सधै सधै यस्तै दोहरि लेराउनु होला!!
सानू के सि दाईको गीत राम्रो छ,लोक गीत को हस्ती शिला आले दिदीलाइ दिदी नै मानेर गीत गाउनु भयो,धेरै राम्रो छ❤❤❤🙏
धेरै धेरै राम्रो लाग्यो गाइका टीका सानू यबम गायक सानू र गाइका सिला आले दिदी ज्यु हजुर हरु को कला लाई सम्मान बर्नन गर्ने शब्द नै छैन जय सस्कृती जय नेपाल
आहा ! कति राम्रो स्वर, ठूलो लाई सम्मान गर्दै गाइएको गीत सारै राम्रो लाग्यो 🎉🎉🎉🎉
आहा कति रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🇳🇵🇳🇵🇳🇵
राम्रो छ दोहोरी सानू सर पनि आज के भयो सिला दिजु कडा हो
तिका बैनी लाई thanks राम्रो समयोग र शिला र सनो को well प्रस्तुती को लागि 🎉❤तर शिला को कडा प्रसन को जवाफ लाई past lovestory मा trun गरेको भय दामी हुनथ्यो तर यो पनि राम्रो छ र अर्कै प्रसङ्ग मा लगियो खुसी लाग्यो सुभकामना सबै teem लै ❤🎉❤🎉❤🎉
आदर्णिय गायक तथा सर्जक सानु के सी दाई सुमधुर आवाजको धनि आदर्णिय गायिका शिला आले दिदी बीचको रमाइलो दोहोरी सबैले मन पराउनु भाको छ🙏 मलाई पनि यहाँ सम्म पुगेर गाउने अवसर को लागि सानु केसी दाई प्रति आभारी छु ❤🙏
सानु केशी सर आज के भयो अरु शीत त कडा हुन्छ हजुर को नि दोहोरी त wow शिला को कडा छ आज को शब्द
Plzzz plzz आज त मन को ईछ्या पूरा भयो अब पार्ट 2 पनि ल्याउनुस है सानू केसि दाजु अनि सिला दिजु को काठे बाकै मा
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
आहा धेरै राम्रो छ शिला दिदि दादा मेरो सानि ले चलाउने कार्यक्रम असाध्यै मन पर्छ ल धेरै बधाई छ संगीत माला टिमलाई
गायिका शिला आले र सानु केसी बिच को दोहोरि राम्रो छ, फेरि पनि गाउन बोलाउनु होला❤❤
अग्रज कलाकार लाई सम्मान दिनुभयो धेरै धेरै धन्यबाद रमाइलो दोहोरी ❤
स❤❤ टिका सानु सारै मिठो स्वर मुस्कान भएको कलाकार ल्याउनु भयेछ तपाईं लाई रिदयेदेखिनै संमानछमनैआन्द लाग्यो टिका ❤❤ सिला आलेको प्रहार नै कडाछ🙏🙏🙏🙏🙏
क्या सानदार प्रस्तुति केटी कोे मुखै नहेरी सवाल जवाफ upgret mr सानु
जति सुन्याे तेति सुनिरहन मन लाग्ने दाेहाेरि हाे सानू के सि दाईकाे दाेहाेरि सारै मन पर्छ साथै सिला दिदिकाे दाेहाेरि पनि उत्ति कै मन पर्छ दुवै जनालाई सफल्ताकाे शुभ कामना ❤️❤️❤️❤️
निकै नै राम्रो मन पर्ने भाका अनि उस्तै राम्रो दोहोरी सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ हामी दर्सक स्रोतलाई लाई धेरै नै मजोरन्जन गाइदिनु भएको मा अनि नाचो पनि राम्रो लाग्यो सधै नाचेकै राम्रो स्वास्थ्य पनि फिट रहन्छ मान्छे जुम्बा जिम जान्छन सधै नाछे त्योभन्दा राम्रो फिट हुन्छ शरीर राम्रो लाग्यो नाचेको
आज त धेरै रमाइलो भाको छ कडा कडाको दम्दार प्रस्तुतिले सारै मन पर्यो सानू केशी सर र सिला सिस अनि टीका सिसला बधाइ छ
सारै मन पर्ने भाका उस्तै मन् पर्ने दुवै कलाकार आहा उधुम मज्जा आयो ❤❤❤❤
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
सिला जीसंग दाेहाेरी गित गाँउदा सानुले धेरै आदरभावका साथ गाएकाे महसुस भयाे।अग्रजलाई सम्मान गर्नु पर्छ भन्ने मान्यता मन पर्याे।तर सिला जीले दाेहाेरी गाँउदा दाजुभाईकाे सिमाना भित्र बाँधिनु हुन्न खुला भएर गाँउनु पर्छ भन्ने सुझाव राम्राे लाग्याे।
नुवाकोटे राजा र सिला दिदी दुबैको मीठो लोक दोहोरिलाइ बधाई
सारै समान पुरबक गित गाउनु भयाे दुबै कलाकार उच्चा समान हजुर गित भने यस्ताे हाे मन खुसि भयाे
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
दुबै जना मेरो मन पर्ने कलाकार सानू केसि दाजु र शिला आले दिदी 🙏🙏🙏🙏
शिला दिजु को कडा शब्द परार सानू सर लाई आज के भयो भाग 2 लिनु त अब टीका मिस
पुर्बेलीले लोकगित भाका सङ्गीत बिर्सदै गएकोमा दु:ख लगेकोछ । यधपी पुर्बेली चर्चित गित मैना चरी लाई को भाका लाई प्राथमिकता दिएर अत्यन्तै न्याय दिएर मिठो गाएकोमा म आफ्नै पुर्ब जन्मथलो पुगेको याद आयो ।
यो भाका म बिद्यालयमा पढ्ने क्रममा माओवादीले हाम्रो बिद्यालय श्री कुरुले तेनुपा मा बी गढिगाउ धनकुटामा सस्कृतीक कार्यक्रम गरेको थियो र त्यहाँ एकजनाले यो भाकामा गाएका थिए । आज याद ताजा भयो ।
सुनेर कहिले नअघौने अति सम्धुर लोक गित गायक गाय्की दाजु दिदि लाई हादिक नमन गर्दा छु मो इलाम बाट हेर्दै छु
आहा कति भद्र र सभ्य शब्दले भरिपूर्ण कति मिठ्ठो दोहरी 🙏🙏
Katha xetra ko abbal gayak sanu kc jiu ra sadabahar dohoriki rani Shila jiu le maya prem ko dohori gayako vaya ramro dohori hune thiyo🙏🙏Feri part 2 pani lyaunu hola Tika sister❤❤
शिला संङ्ग गाउने भनेको राजु परियार नै हो ❤
गितको भाका मीठो लाग्यो, सानू सर र शिला मेडमले गाउनु भएको सुरुवातको शब्दमा झनै मायाप्रितिको तर अन्तिममा दिदी भाईको साईनोमा टुंगियो राम्रो लाग्यो /
सानु सर र सिला मीसको सुमधुर सोरमा अती रमाइलो लोक गीत।❤❤❤
सानु केसि शहर समान ईज्यत सग गाउनु भयाे गित धन्याबाद शिला जि समान गरनु परछ
सबप्रथम कार्यक्रम सगितमाला।सनचलाक टिकालाई सांगीतिक नमन आज पनिकै रमाई लो गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
धेरै नै राम्रो ❤❤शुभकामना ❤❤
छोरो इनिक्सपेक्टर छर बाउ हलदार छन भने पनि छोराले बाउको खुट्टामा मुन्टो राख्न प्रछ भन्नी मान्नेता राख्दै सर्बपृय गायिका सिला आले दिदी संगको रमाइलो यो दोहोरी सुनेर प्रति कृया दिनुहोला
😊
Dohori dherai ramro xa
Sanu K C Jyu Hjr ko Dohori Khoji2 Hernema Ma 1Ho Sadhai Bejod Ra Athu Athu Parne parale Gaunu Hunthyo Aaja Tyo Hisable Geet Furena Ki Kya Ho?
A@@devakirijal9714
गाउँदै जाँदा गितले नयाँ मोड लियो.... तर फरक स्वाद...मीठो...❤❤❤
धेरै धेरै राम्रो लाग्यो दिदी भाइ को नाता लगाएर सम्मान छ दुबै कलाकार ।
एकदमै राम्रो लाग्याे ।यस्तै यस्तै प्रस्तुति फेरि ल्याउनुहाेला ।
Hamro nuwakot ko san sanu k c bhai suvakamana
नुवाकाेट काे सान भनेकै सानू केसि हाे अति रमाइलो दाेहाेरि सुन्दा सुन्दै सकियकाे पत्तै भयन सम्पूर्ण मा बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
लाशटमा दिदी भाई हुनु भयो राम्रो भयो
Purano vaka ma Dee ra dai la sabai lai ramailo dini vayo yastai muri muri suvakamana
wow wow super kathya dohori safaltako suvakamana
अति रमाइलो दोहोरी 👉️👍️🙏🙏🙏🙏
अत्ती मजा लाग्यो dohori ❤❤❤❤🎉
My favorite nikainai ramro geet. Ramro bhaka ❤❤❤❤❤❤❤❤ congratulations all team 🎉🎉🎉🎉🎉🎉 36:51
यो दिदी तिम्रै हो............ सधैं भरिलाई....
शीला दिदी कसम गीत गाउनकै लागि जन्मिनु भाको हो
शिला जि जे भने पनि सुहाउ छ
आहा कति मिठो सम्मान सहितको दोहोरी ❤❤❤
बोल बोल सानुनि बोल भित्री मनमा भएको दिल खोल मैना चरि लाई ••••••।
राजु पछि सानु भन्न पाइयोस् ❤❤
सानु के सी को गितको उठान धेरै राम्रो छ ।
सिला र सानु के सि ले गिदाको गित चाइ सानु के सिले राम्रो गिदाउनुभयो हो एस्तो गिदाउनु होस छारा गित गाइ हेर्न जाउहिड उताइमाया उताइ माया लाउएक्छिन जस्तो त जल्लेपनि गाउछनि मैले जानेको एहिहो कि नराम्रो भने सरिहै
रमाइलो मिठो राम्रो लोकदोहोरी
आहा जति सुनेनि धित न मर्ने गित❤
Aaha kati mitho sabda cha thank you all team
सानू केसि र सिला दिदी ले गाउनु भकाे सारै राम्रो छ
दामी छ👍️👍️❤️❤️🌹🌹🌹🌹
Wow ramro cha..
अति राम्रो शिला आले को सोर ❤❤❤❤❤🎉😢
आफुभन्दा अग्रजको सम्मान गरेकोमा बदाइछ सानुकेसिलाइ
sero dame ligeo hajur molei ta❤❤❤❤👌
Sarai Ramro lok dhohori Song Ajhaa Ramro lok dhohori Song layanu hola so much thanku
Sanu kc gauda gaudai yasto mod lyaunu vo hait mn nhi kasto kasto vayo ..... Ramro cha dohori
राम्रो दोहरी गित अति सुन्दर
atti utkrist prastuti dinu bhayo sila baini lagait sangit Mala tem lagait tika baini sampurna tem lai naman xa ❤❤😊😊😊🎉🎉🎉👍👍 👌👌👌🌹
O ho kti Ramro
Damiiiii dohoriiiiiiii
Sanu dai ko prastuti akdamai ramro lagyo! Uhako sabda haru ma gahiro artha xa, purano git sarai ramro bhako xa !
रमाइलो दोहोरी ।
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
❤❤❤❤❤
WOW atyant man parne lok laya hardik badhai chha
Part 2 chahiyo
wow wow lovely supper sila sis🙏🙏❤️❤️tika sis🙏🙏❤️❤️
Derai ramro xa didi bhha baner dohori gaunu dhanebad yasto ramro gari arupani gaunu hola
Aha balla po ayo kati mitho ❤❤❤❤❤❤
लु पर्खाईमा ❤छुहै❤
100 top ko salami❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो हजुर
Dami xa ❤❤❤❤❤
सारै मिठास झुलेको छ ।
Malai chai yo git khasiko masu vat Mathi simamko achar jasto lagichha sarai ramro lagyo Ra gite kerara ketiko mattra hudaina didi vaiko Pani hunchha good songs
उत्कृष्ट दोहोरी ।
Rammro lagyo❤❤❤❤
भाका चाहिं यो जोवन तिम्रै हो दोहोरीले मोड चाहिं उल्टो लिएको होकि जस्तो लाग्यो मेरो बिचारमा ।
❤❤❤dheri ramro
Raju sir sang gaekai ramro lagyo
Fare gaunu paro🙏🙏
ए सानू भाइ गित भाका अनुसार लभ परेको गित गाउनु पर्त्यो तर शिला आले शीत डराएर भाइ बन्नु भयो तर शिलाले माया प्रेम खोजेको थियो गित र भाकाले तर सनु भाइ किन डराएरको
सिला दिदिले निक्कै फुर्तिगर्दैथियो सानु दाईले पुराई ठाउँमा ल्याउनु भयो नि
ओ नाईस सोग 🙏👌👌👌🇳🇵🇳🇵