Pokhara Lakeside to Panchase Hill 2500m Trip 2023 | पोखरा लकेसाईड देखी पन्चासे डाँडाको यात्रा २०८०

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2023
  • पोखरा लकेसाईड देखी पन्चासे डाँडाको यात्रा २०८० | Pokhara Lakeside to Panchase Hill 2500m Trip 2023 🙏🙏🙏
    🔔Subscribe to my channel & Leave the bell for more video
    / kbttravel
    👉We also need your support through liking, commenting, sharing & subscribing to our channel. keep supporting & Spread Love.
    👉If you want to connect with me follow me
    👉Facebook: / kbttravel
    👉Instagram: / kbt1travel
    👉Twitter: / kbttravel
    💚Buy me a coffee❤️If you would like to make a small donation to support my channel➡️ link in below
    www.paypal.me/khadga537
    👉The footage is available for licensing. For professional inquiries please contact us!
    🤟Thank You For Watching
    PLEASE DO NOT USE THIS VIDEO UNDER ANY CIRCUMSTANCES WITHOUT PERMISSION, ALL COPYRIGHTS BELONG TO ©KBT Travel
    Embedding to a website is allowed

ความคิดเห็น • 19

  • @user-ic6ui2hk4u

    धार्मिक र अराम्परा पन्चासे डाडा भिओ देखाउनु भएको मा धन्यबाद पोखरा को सेरोफेरो रमनिय ठाउँ हरु

  • @aayushbhujel1592

    धेरै राम्रो लाग्यो यो पिछडिएको गाउँ सारा बिस्वलाइ देखाइदिनु भो❤

  • @arungurung4874

    पवित्र पञ्चासे धाममा विराजमान शिवजी, बुद्ध भगवान सहित सम्पूर्ण देवी देवताले हामी सवैलाई कल्याण गरुन।

  • @MountainGurkha14

    Daami Video

  • @chandragharti9299

    अाहा कति रमाइलो पाेखरा धेरै रमाइलो पाेखरा

  • @phalewas7708

    राम्रो लाग्यो ।

  • @NareshKumar-to9ep

    नमस्कार सर म साउदी बाट पाेखरा पन्चासे दादा काे भिउ देखाउनु भएकोमा धेरै धेरै धन्यवाद मेरो घर पनि पाेखरा लेखनाथ मा पर्छ पाेखरा गाउँ सहर जुन्थाउमा घुम्न गय पनि रमाइलो नै रमाइलो छ सहर काे बारेमा थाहा छ गाउँ काे नाम त थाहाछ गयकाे छैन

  • @nawarajgurung1030

    Dami vlog hi Jwayi ❤

  • @karangsora7395

    Ramro lagyo daju tapiko videos haru herirakhcchu j hos pokhara sero fero sabai dekhaunu bhaneko chha hats off daju !

  • @SRVideo2023

    रमणीय दृश्य ❤❤

  • @amritmagar704

    Thanks for video , I used to walk from Pame bazar many years ago , nowadays they have road access so easy to get in there .

  • @shobhanagurung7318

    🙏🙏🙏🌸🌸🌸

  • @Kubotahonda5

    यस्तो सुन्दर हरियाली स्थानमा पुरै डाँडा नै फोहोर गरेको देख्दा सारै नै दुख लाग्यो, नेपाली हरू जँहा गयो त्यँही सारै नै फोहर गरेपछि त्यतिकै डाँडा पहाड गाँउ सडक गोरेटो जताततै फोहोर फालेर हिडछन 🤦 , त्यहिभएर EBC TREK मा नेपाली हरू लाई त्यहाँ का local हरू ले मन पराउँदैनन्, नेपाली हरू EBC trek गर्न नआएपनि हुन्छ भनेर दुख पोखाउनुहुन्छ । जता गएपनि फोहोर गरिहाल्ने नेपाली हरू लाई सँसार ले यत्तिकै third class citizen भनेर भनेका छैनन् नी । ट्रेकिङ जाने नेपाली युवा युवतीहरु प्लिज आफ्नो फोहोर आफैले बोकेर घर मा या आफु बस्ने होटेल लज मा लिएर आउनुस , तँपाई हरू ले गर्दा देश कै बेईज्जत भएको छ।

  • @sandip50

    Scooter janxa ki nai vandinu paryo hajur. Planning to visit next week sp

  • @shekharbhurtel5958

    ठेकेदार भागेको होइन नेपाल सरकारका कर्मचारीको सेटिनमा भगाएका हुन अनि रकम 50 50