नेपालकै सबैभन्दा सुन्दर पदमार्गको यात्रा | चार दिनमै स्वर्गको अनुभव लिनेठाउँ | मुन्दुम पदमार्ग नेपाल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • नेपालकै सबैभन्दा सुन्दर पदमार्गको यात्रा | चार दिनमै स्वर्गको अनुभव लिनेठाउँ | मुन्दुम पदमार्ग नेपाल
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • บันเทิง

ความคิดเห็น • 343

  • @ganeshrasaili9092
    @ganeshrasaili9092 2 ปีที่แล้ว +6

    साउदी को मरुभुमी हेर्दा हेर्दा आफ्नो देश आफ्नो जिल्ला हेर्दा कति आन्द आउछ सबै vidio हरु हेर्ने गर्छु सबै नि राम्रो छ हजुर हर्को आजा को जन बिसेस जन धेरै राम्रो छ धन्यवाद हरु अल टिम लाई यति vidio देखाई दिनु भकोमा❤️❤️❤️👌👌👌🙏🙏🙏🙏

  • @raikirat9637
    @raikirat9637 2 ปีที่แล้ว +5

    यस्तो रमणीय प्राकृतिक ठाँउ हरु युरोप तिर भएको भय देखि कति फेमस हुन्थ्यो होला तर हाम्रो देशमा भएको ले गर्दा ओझेलमा परेको छ के गर्नु

  • @raeedaya2380
    @raeedaya2380 2 ปีที่แล้ว +5

    मलाई पनि धेरै समय पछि चखेवा मा बास बस्दा त्यहाँका एकदुई जना मत्थु साथी हरुको झगडा याद आयो र माथी साउने डाँडामा नयाँ बर्ष मनाउने क्रममा कबड्डी खेल्दा चौंरी गाईले लखेटेको भखरै जस्तो लाग्छ समय धेरै बितेछ तर हजुरको भिडियो मार्फत अझ ताजा महसुस गरायो 👌👌👌

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 ปีที่แล้ว +44

    यस्तो स्वर्गीय ठाउँहरुको आनन्द लिनु नै वास्तवमा जिन्दगी हो यार।❤️❤️

    • @mespangrai5240
      @mespangrai5240 2 ปีที่แล้ว +3

      प्राकृतिक ठाउ हरुमा सबै कुरा (संरचना) हरु प्राकृतिक नै राखौ
      ढुंगा, काठ , इँटा , टाइल प्रायो गरौ ( सिमेन्ट , पेन्ट हरु प्रयोग गरेर कुरुप नपारौ)
      मुन्धुम ट्रेल साच्चै सुन्दर रहेछ

    • @hirashrestha1745
      @hirashrestha1745 2 ปีที่แล้ว +1

      ​@@mespangrai5240

    • @tamangindrakumari1012
      @tamangindrakumari1012 2 ปีที่แล้ว

      Mayim dada best of nepal

    • @ramgurung3237
      @ramgurung3237 2 ปีที่แล้ว

      @@mespangrai5240 प

  • @debirai4799
    @debirai4799 2 ปีที่แล้ว +2

    यो द्रिसे देखाईदीयर धार्मिक स्थलमुन्दुम पदमार्गा स्वोर्गको स्थानमा पुरायको आबस गरायर यो भिडीयो बनाईदीनुहुने मानुभाब लाई धेरै धेरै धन्नेबात है ।

  • @birrai6275
    @birrai6275 2 ปีที่แล้ว +17

    यहाको प्रकृतिसङ्ग रमाउन पाउनु नै स्वनिम आनन्द छदैछ । मेरो पनि पुन यश ठाउमा यात्रा हुनेछ ।

  • @jaswenderkumar4944
    @jaswenderkumar4944 2 ปีที่แล้ว +8

    सोर्ग भन्दा सुन्दर छ हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @bishaltamang9296
    @bishaltamang9296 2 ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर ठॉउहरु हाम्रो नेपालमा भिंडियों बनाईं दिनु भएकोमा धन्यवाद तपाईं लाई॥

  • @kumaryonzan1123
    @kumaryonzan1123 2 ปีที่แล้ว +2

    सुनेको त थिएँ तर आज प्रत्यक्ष देखियो Thanks हजुरहरू लाई l

  • @purusotambasnet2683
    @purusotambasnet2683 2 ปีที่แล้ว +4

    स्वर्ग जस्तो हाम्रो ठाउँ शब्दमा बर्णन गरिसाध्य छैन 😍😍😍

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 ปีที่แล้ว +4

    तपाइलाइ धेरै धेरै धन्याबाद भाइ राजा एति राम्रो ठाउ हरु देखाइदिनु भएकोमा। तर नेताहरुले खत्त्म बनाए

  • @mitragurung7808
    @mitragurung7808 2 ปีที่แล้ว +7

    साच्चिकै हाम्रो देश प्राकृतिले सजियको देश हो । आइ LOVE NEPAL .

  • @pra-mangphangrai8185
    @pra-mangphangrai8185 2 ปีที่แล้ว +6

    स्वार्ग भन्दा प्यारो हाम्रो देश नेपाल त्योइ माथि प्रकृति को हरियाली रनबन वाउ 🦋🌻

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 ปีที่แล้ว +4

    मिनि ग्रेट वाल बनाउनुपर्ने रैछ यो मुन्धुम पदमार्गलाई।

  • @kulrai3474
    @kulrai3474 2 ปีที่แล้ว +18

    साच्चिकै स्वर्गको एक टुक्रा हो हाम्रो ठाउँ😍

  • @krishnasampangrai6585
    @krishnasampangrai6585 2 ปีที่แล้ว +10

    यति सुन्दर रमाईलो तथा मनोरम ठाउहरुपनी नेपालमा छन विश्वास नै नलाग्ने अति सुन्दर दृष्यहरु ।

  • @krishnachaulagain135
    @krishnachaulagain135 2 ปีที่แล้ว +5

    धन्यवाद मनाेज भाइ, संघर्षपूर्ण, सहासिक र राेमाञ्चक पदयात्रा तथा हाम्राे किरात संस्कृति अन्तर्गतकाे मुन्धुम पदमार्गकाे सजिव वर्णनकाे लागि। बास्तबमै अाेझेलमा परेका छन्, हाम्रा प्राकृतिक छटाहरू। यीनीहरूकाे खाेज र प्रचारप्रसारमा मनाेज भाइकाे याेगदानलाइ कदर गर्नै पर्दछ।

  • @kailashpatirai
    @kailashpatirai 2 ปีที่แล้ว +3

    ए तैत उहाँ अर्को भाईलाई त मैले purvi vlog को धेरै भिडियोमा देखेको थिए 😁👍️👍️ तर तपाईंको भिडियो हेर्न थाले पछी उता हेरेको छुइन किनभने सायद तपाईंको भिडियोमा पुख्र्यौली जिल्लाको भिडियो धेरै छ र मन पर्यो र अर्को कुरा निकै अचम्म लाग्दो ठाउहरु देख्न पाउदा उत्साही भएर पनि हेरिरहेको छु।

  • @shaileshchamling
    @shaileshchamling 2 ปีที่แล้ว +5

    वाह पुर्बी ब्लुजको टिम सहित। मनोज जि र सचिन जि सङग मेरो ब्यक्तिगत चिनजान नभए पनि नजिकबाट चिन्छु है। हौवा। सेवा।। दुबै जना एकदम बौद्धिक युट्युबर हुनुहुन्छ।।।

  • @aimchamling7288
    @aimchamling7288 2 ปีที่แล้ว +3

    मैले पनि २०७१ साल मा घुमेको थिएँ सारै राम्रो लाग्यो, साचिनै स्वर्गनै रैछ,,

  • @ccrcp9909
    @ccrcp9909 2 ปีที่แล้ว +1

    धन्यवाद हजुरहरु लाई यो रमणिय ठाउँ हरु देखाउनु भको मा हामी जान नसकेनी केही झलक हरु हजुर्ले कैद गरेको भिदियो मार्फत भयनी आन्द लिन पाइयो मलाइ त त्याहाको बातो अनि ठाउँ ठाउमा सजाउन राखेको जस्तो बस्न मिल्ने ठाउहरु बनाको सारै मन पर्यो

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 ปีที่แล้ว +2

    मेरो घर सोलुखुम्बु हो ! तर म काठमाडौबाटै दुई चोटि ट्रेकिङ गैसकेको छु यो बाटो हुँदै हजुरहरु जादा मौसम पनि अति सुन्दर सफा भएछ अति सुन्दर छ मैले यात्रा गर्दा दुई चोटि नै चखेवा तिर शुरुवातमा मौसम बाक्लो हुस्सु लागेको थियो त्यो राम्ररी देख्न नपाएको सुन्दर दृश्य तपाईंहरुको भिडियो मार्फत फेरि रमाईरहेको छ।
    हो सर यो ट्रेकिङ रुड अति सुन्दर छ मयुङ पोखरी हुँदै हास पोखरी हुँदै हास पोखरी हुँदै रावाधाप डाडा हुँदै साल्पा पुग्दा थाहै हुँदैन त्यो यात्रा अनि मौसमले साथ दिदा पुर्बी नेपालका हिमालहरु कन्चनजङ्घा देखि दार्जीलिङ तिरका छेउछाउका हिमालहरु अनि पूर्वीय नेपालका हिमालहरु हुँदै मध्री नेपालका हिमालहरु गौरीशंकर गणेश हिमालहरु देखिएको थियो सगरमाथा त देख्ने नै भयो ठम्याउन सकियो भने सबै हिमालहरु टिबेट र नेपालको सिमानाको छोयु जस्ता 8000 भन्दा माथिका हिमालका दृश्य त छदैछ रङ्बिरङका सुन्दर हरियाली प्रकृतिका दृश्यहरु पनि नियाल्न सकिन्छ समग्रमा रमनियाताको खानी भन्न मिल्छ सो धेरै धन्यवाद यो भिडियोको लागि।

  • @puransubba5799
    @puransubba5799 2 ปีที่แล้ว +1

    तपाइको अर्को भिडियो साल्पा पोखरी को भिडियो पूरा हेरे।नाम मात्राइ सुनेको थिए।आजा भिडियो भाट प्रत्यक्ष हेरे साराइ रमाइल लाग्यो।भिडियो देखाउनु भयो तपाइलाइ धेराइ धेराइ धन्याबाद।सिलिचुङ र साल्पा फेदि अति रमणिया ठाउँ रैछ।

  • @disupariyar1269
    @disupariyar1269 2 ปีที่แล้ว +1

    आहा कति राम्रो ठाउँ हामी लाई हेर्दा त यति आनन्द भयको छ हजुर हरु लाई कस्तो भयो होला है 🙏🙏🙏

  • @AAJAY_VLOG526
    @AAJAY_VLOG526 2 ปีที่แล้ว +6

    आहा कति सुन्दर अनि रमणिय छ हाम्रो देश नेपाल ❤️

  • @gitagurung3122
    @gitagurung3122 2 ปีที่แล้ว +2

    नमस्कार सम्पूर्ण मिडियाकर्मीको सदस्यहरुलाई अति नै सुन्दर प्राकृतिक दृश्यहरू हामीहरूलाई देखाइदिनु भयो मलाई यस्तो प्राकृतिक दृश्यहरू साह्रै नै मन पर्छ यस्ता सुन्दर प्राकृतिक दृश्यहरू सधैँ नै हेर्न पाऊँ जबसम्म यो सुन्दर संसारमा भगवान ले राख्नुहुन्छ म दार्जीलिङ देखि हो साँच्चै भन्ने हो भने नेपाल जस्तो प्राकृतिक सौन्दर्य भएको देश यो संसारमा कुनै पनि अरु देश अनि महादेशहरु छैनन् नेपाललाई कुनै देशहरू ले प्राकृतिक सौन्दर्यमा जीत्न सकिन्दैन जय नेपाल। धन्यबाद हजुरहरूलाई यो सुन्दर भिडियो देखाइदिनु भएको मा।

  • @anjilarai1534
    @anjilarai1534 ปีที่แล้ว +1

    सारै आनन्द महसुस हुन्छ यहाँ जति हिडो तेती हिडिरहनु मनलाग्ने न थकान महसुस हुन्छ । स्वर्ग हेर्न र महसुस गर्न कहिँ जानू पर्दैन मात्रै मुन्धुम पदमार्ग जानुस ।

  • @saradhalamichane5839
    @saradhalamichane5839 2 ปีที่แล้ว

    कति सुन्दरता नेपालका डाडाकाडा हरियाली प्रकृति काे उपहार🥝🍈🍋🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🍂🍂🍂🍂😐️😐️😐️

  • @ShresthaBhakta2079.
    @ShresthaBhakta2079. 2 ปีที่แล้ว +4

    पस्चिममा बाजुरा पाटन र पुर्बमा यो ठांउ नेपालकै सुन्दर ठांउ रैछ / अति आनन्दित स्वर्गकै एक टुक्रा रैछ / यो मार्गको सबभन्दा राम्रो पक्ष बाटो मिलाएर बनाको छ स्थानीयलाइ धेरै धन्यबाद दिन्छु अनि सो कुराहरु तपाइले राम्रो संग प्रस्तुत गरिदिनु भयो यहांलाइ र सचिन जीको टिमलाइ धेरै धन्यबाद छ /

    • @anjilarai1534
      @anjilarai1534 ปีที่แล้ว

      बाटोको लागि बजेट धेरै छुटाएको छन तो अनुसार काम राम्रो हुन परोनि 😊😊

  • @durgeshkhanal8528
    @durgeshkhanal8528 2 ปีที่แล้ว +6

    Sachin sir sanga ko vlog raixa asti pni heriyo nikai dammi lagyo ahile pni स्वर्ग को अनुभुति दिने ठाउ❣️❣️❣️

  • @Tejanvlogs-m2j
    @Tejanvlogs-m2j 2 ปีที่แล้ว +2

    धन्यवाद छ हजुरलाई स्वागयोग्य ठाउँ देखाउनु भयो।

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +1

    आहा कति सुन्दर ठाउँ अतिनै मन पर्यो यहाँ लाइ धन्यबाद छ यो भिडियो हेर्न पाउँदा

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 ปีที่แล้ว +3

    स्वर्गकाे अबलाेकन गर्दै बिस्वलाई चिनारी गरिदिनु हुने हजुरहरुकाे टिमलाई हरेक ठाउँ काे भगवानले सधै रक्षा गरुन् ।नेपालकाे हरेक ठाउँ काे अबलाेकन घरमा बसिबसी हेर्ने माैका दिनुभएकाेमा हजुरहरुकाे सम्पुर्ण टिमलाई दिदी जयन्ती प्रधानकाे तर्फबाट धेरै धेरै धन्यबाद साथै अार्शिबाद हजुरहरुलाई ।अाफ्नाे शरिर भन्दा ।अाफु जन्मेकाे देशकाे यात्रा गर्नु भई सबैलाई अवलाेकण गर्ने माैका दिनुभएकाे मा हजुरहरुलाई जन्मदिने मातापितालाई पहिलाे सम्मान गर्न चाहन्छु ।बन्दिपुर तनहुँ ।

    • @manojacharyammc
      @manojacharyammc  2 ปีที่แล้ว

      thank you so much hajurlai pani😍😍😍

  • @gitaacharay9841
    @gitaacharay9841 2 ปีที่แล้ว +6

    अतिनै सुन्दर दृश्य अनि सारै राम्रो प्रस्तुती हजुरको

  • @filmy9sansar
    @filmy9sansar 2 ปีที่แล้ว +6

    आहा दाइ साचिकै आनन्द आउँछ तपाइको भिडियो हेर्दा😍

  • @kailashpatirai
    @kailashpatirai 2 ปีที่แล้ว +4

    वास्तवमै यो बाटो वा ठाउँ अत्यन्तै आकर्षक , आनंददायक र अचम्मको रहेछ। यस्तो ठाउँ नेपालमा होला जस्तो लागेको थिएन। तपाईंको भिडियो बाट थाहा पाए। धन्यवाद छ। 👍️🙏🙏

  • @narayanbahadur4324
    @narayanbahadur4324 2 ปีที่แล้ว +3

    यो ठाउ मा नपुगे पनि दाइ ले पुर्याइदिनु भयो
    म चाहिँ दुबई बाट 👍️🙏🙏🙏

  • @kailashpatirai
    @kailashpatirai 2 ปีที่แล้ว +4

    यो मार्गको भिडियो पहिलो पनि मैले धेरै पटक हेरे यो पनि हेर्छु किनभने एक रहस्यमय जस्तो पनि देखिन्छ आकर्षक त छदैछ 👍️🧡🌈

  • @magarthamansingh3866
    @magarthamansingh3866 2 ปีที่แล้ว +2

    waw...धेरै रमाईलो लाग्यो भिडियो हेरेर मन अानन्द भयो धन्यवाद मनोज सर अनि पुर्बि ब्लुज को टिम पनि रैछ रमाईलो लाग्यो ।।।।

  • @gitadhakal3867
    @gitadhakal3867 2 ปีที่แล้ว +2

    स्वर्गको आभास दिलाउने ठाउँ रहेछ एकपटक जाने मन छ मलाई पनि

  • @binab.senchury4411
    @binab.senchury4411 2 ปีที่แล้ว +1

    मैले यो भन्दा अगि PURVI BLUES बाट हेरि सके हेर्दा धेरै मन लोभ्याउने दृश्य हेर्दै जादा यहि ठाउँमा पुगे जस्तो अनुभव

  • @iamarun2069
    @iamarun2069 2 ปีที่แล้ว +2

    नेपाल् भंन्दा म त जनकपूर , पोखरा , काठमाडौ , धरान मात्र संम्झिन्थे ।
    आजकल नेपाल को यात्रा को भ्लग हेर्दा थाहा पाए नेपालमा धेरै सुन्दर सुन्दर ठाउँहरु रहेछ ।
    तपाईंको साथमा साथी सर त पूर्वी ब्लुजको सचिन सर जस्तो पो लाग्यो त ?
    एक दिन आउला यता तिर ।
    * दार्जिलिङ बाट म

  • @krishnakris4196
    @krishnakris4196 2 ปีที่แล้ว +3

    waw. dammi. laguo 🙏👍 sachin sir pani jodinu bhako raixa ta 🙏🙏👍

  • @shibajirai7248
    @shibajirai7248 2 ปีที่แล้ว +3

    म साउदी अरब देखि हेर्दैछु तपाईंहरुको मेहनत लाई .. अति नै सुन्दर र भरी पुर्ण 🙏

  • @kailashpatirai
    @kailashpatirai 2 ปีที่แล้ว +2

    वा बु भनेको चाम्लिङ राई भासामा पानी बोक्ने भाडा भनेको हुनुपर्छ तर सायद है सायद एकिन छैन। मलाई पनि राई भासा 10 वटा शब्द जति मात्र आउँछ।

  • @sanitapun979
    @sanitapun979 2 ปีที่แล้ว +1

    आहा कति सुन्दर रमणीय मनै लोभ्याउने ठाउँ

  • @prakashbohara1421
    @prakashbohara1421 2 ปีที่แล้ว +1

    सुन्दर सुदुर पश्चिमको खप्तड झनै राम्रो छ घुम्न आउनुहोला।

  • @jagatshahi3193
    @jagatshahi3193 2 ปีที่แล้ว +1

    आहास्वर्ग, जस्तै सुन्दर गाउँ

  • @musicmeditation9026
    @musicmeditation9026 2 ปีที่แล้ว +2

    आहा मनोहक दृश्य सुन्दर नेपाल ❤️❤️❤️❤️🙏🙏

  • @pradiptamang4899
    @pradiptamang4899 2 ปีที่แล้ว +2

    सचै हाम्रो देश किन यति अबिकासिद भयो होला हे भगवान यति सुन्दर देश हाम्रो 🙄🙄❤️❤️

  • @Kabirajr967
    @Kabirajr967 2 ปีที่แล้ว +1

    स्वर्गको अनुभव गर्दै नेपालको सुन्दर मनोरम साथै मन मोहक प्राकृतिक सुन्दर्ता देख्दा जो कोहि कसैको मन प्रसन्न नहोला भन्न सकिन्न र देश बिदेशलाई चिनारी दिदैहुनुहुने तपाई र तपाईंका सयोगी मित्रहरूलाई सलाम

  • @mamilalimbu4948
    @mamilalimbu4948 2 ปีที่แล้ว +1

    अति नै राम्रो ठाउँ

  • @sumanrai393
    @sumanrai393 2 ปีที่แล้ว +1

    खुसी लाग्यो मेरो आफ्नै जिल्लाको दृश्य धेरै पछि देख्न पाउँद अतिनै रमाइलो र राम्रो गर्भ लाग्यो धेरै वर्ष पहिला बाल्य काल अवस्था को बेला घुमेको थिए तर आफ्नै ठाउँ नजिकै भएपनि राम्रो संग घुम्न पाएको थिइन् नजिकको तीर्थ हेला भनेजस्तै भएको छ तर अवस्य घुम्ने छु मेरो जन्म भूमिको जन्मस्थलमा।धन्यवाद हरुर हरुलाई हरेक प्रकृति संग यसरीनै सधैं नजिक भएर जोडिनु भनेको मानव जीवनमा अत्ति उत्तम र राम्रो कुरा विषय हो।🙏🇳🇵🇳🇵🇳🇵

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +1

    नेपाल साँच्चिकै बिश्वमै सुन्दर छ तर।यति राम्रो देशलाई मेराे देशका नलाएक गद्दारहरुले अमेरिकाकाे हातमा पारिसकेको छ 💞💞🌻🌻🥦🥦🥦🥦👌👌👌👌

  • @NepaliBoy2003
    @NepaliBoy2003 2 ปีที่แล้ว +4

    अति रमाइलो रैछ!स्वर्गको आभास भयो भिडियो हेर्दाहेर्दै नै!धन्यवाद मनोज दाजु!!

  • @birendralimbu2114
    @birendralimbu2114 2 ปีที่แล้ว +1

    जो यो ठाँउ आफै मा सौदर्यले भरिपुर्ण छ।यो ठाउ लाइ सरकार को आखा पुर्याउनु पर्दछ।यहि हो सुइजर्लेन्ड।।

  • @mespangrai5240
    @mespangrai5240 2 ปีที่แล้ว +1

    प्राकृतिक ठाउ हरुमा सबै कुरा (संरचना) हरु प्राकृतिक नै राखौ
    ढुंगा, काठ , इँटा , टाइल प्रायो गरौ ( सिमेन्ट , पेन्ट हरु प्रयोग गरेर कुरुप नपारौ)
    मुन्धुम ट्रेल साच्चै सुन्दर रहेछ

  • @narayankadariya7447
    @narayankadariya7447 2 ปีที่แล้ว +1

    अति सुन्दर ओहो अनि सचिन सर र लक्ष्मी सर पनि 👌👌👌👌

  • @umeshumeshrai2809
    @umeshumeshrai2809 2 ปีที่แล้ว +2

    Music ton wow hamro khotang shorgko yek tukra ho I'm proudfil.

  • @yamrajrai1881
    @yamrajrai1881 2 ปีที่แล้ว +1

    साचिकै हाम्रो देश श्वर्ग नै हो ।

  • @yamahabro2014
    @yamahabro2014 2 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ।

  • @homnepal6962
    @homnepal6962 2 ปีที่แล้ว +1

    Waao कति सुन्दर प्राकृतिक छ्टाहरुले वेहुली झै सिगारिएको मुन्दुम पद मार्ग 1 पल्ट यात्रा गर्ने बिचारमा छु💗💙💓💕

    • @ALISH77436
      @ALISH77436 2 ปีที่แล้ว

      🔥🔥🔥

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 ปีที่แล้ว +1

    यो मोयुङ डाडा हाम्रो भोजपुर धेरै पर्छ

  • @sujanrokka3332
    @sujanrokka3332 2 ปีที่แล้ว +3

    आहा सुन्दर रमणीय अनि मनै लोभ्याउने हरियाली दृश्यहरु

  • @bhabanarai3032
    @bhabanarai3032 2 ปีที่แล้ว +1

    मेरो त आँखा हरु नै रसायो एस्तो ठाउँ देखदा जतीनै दुख होस जीबनमा तर एस्तो ठाउमा बस्न पाउँदा त हासी हासी दुख पनि कटाइन्छ मेरै जन्म भुमी खोटाङ भए पनि पुग्न सकेको छैन यहाँ तर ठूलो सपना छ यो ठाउमा घुम्न जाने 😍😍

  • @kaushilarppai3137
    @kaushilarppai3137 2 ปีที่แล้ว +3

    Kasto sundar hamro des Nepal herda sarai ramro lago aaha jau jau lago aafno gauko sarai nai yad aau hou sar hajur lae dherai 3 dhannebad tapaile sadai astai ramaelo vdyo haru dikhanu hunx sar malae pane thako arganek pane khanu man paro hou ma k t m bata herdaixu sarai hareyale haru malae man parx

  • @TheNepaliAmbiance
    @TheNepaliAmbiance 2 ปีที่แล้ว +2

    Nice, dami, satisfied, awesome, beautiful, Relaxing, amazing, incredible, video, stay in touch..

  • @ankitrai823
    @ankitrai823 2 ปีที่แล้ว +1

    hamro sundar thau hamro nepalko pahichan haru sampurnama puryai dinu vayekoma dherai dherai dhanyawad hajurharuko tim lai

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 2 ปีที่แล้ว +1

    यति राम्रो पहाडि दृश्य आति राम्रो लाग्यो अरुपनि दृश्य ह्रेर्न पाउने आशा राख्दै बिदा हुन्छु धन्यवाद !

  • @mohanrai9825
    @mohanrai9825 2 ปีที่แล้ว +3

    जङगली फुल नाम स्थानियलाई सोधोर भने हुन्थ्यो वाबुक भनेको चिण्डो नै हो यो किरात को सबै सुभकार्य वा अन्यकार्य मा प्रयोगमा ल्यईन्छ

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 2 ปีที่แล้ว +3

    Hamro Nepal 🇳🇵 ♥

  • @shankarrai6869
    @shankarrai6869 2 ปีที่แล้ว +4

    एस्तो अर्गानिक आलु नखाएको पनि धेरै बर्ष भयो हेरेरै चित्त बुझाईयो ।

  • @pappurai4423
    @pappurai4423 ปีที่แล้ว +1

    ek dam danyabad cha hai sir lai...jana na sakye pani ghar mai basi hrna pai rahecha...thankx

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 ปีที่แล้ว +2

    आहा मनै लोभ्याउने सुन्दर दृश्य ।

  • @christensangitarai8359
    @christensangitarai8359 2 ปีที่แล้ว

    आहा कत्ति राम्रो ठाँउ चखेवा भोज्पुर

  • @Skg135
    @Skg135 2 ปีที่แล้ว +4

    Representing our country Nepal please everyone share your friends and family how beautiful place and amazing view love it

  • @cmrvlogplayer4069
    @cmrvlogplayer4069 2 ปีที่แล้ว +2

    आनन्द ले हेर्ने हो स्वर्ग को आभास लिदै😍

  • @yuman5245
    @yuman5245 2 ปีที่แล้ว +2

    Background music ka sath aatinai sundar video sir💚🍀

  • @buddhimantamang1811
    @buddhimantamang1811 2 ปีที่แล้ว +2

    Wow tq so much yati ramro sundar thauko barema bujna janna n herna pauda mamdekhi nai ananda mahasus hunxa ra afu jindagima pigna nasakine thauharu herna pairako xa so ajhai audo dinharuma anya thauharu pani dekhna paiyos

  • @la_haiiiii
    @la_haiiiii 2 ปีที่แล้ว +2

    Entertainment MMC लाई मुन्दुम ट्रेलको अघोषित ब्राण्ड एम्बासेडरको रूपमा लिदा फरक नपर्ने भयो। कसैले यस पदमार्गको प्रचार-प्रसारको निम्ति यति धेरै स्तरिय भिडियो सामाग्री बनाएको छ भने त्यो तपाईहरू नै हुनु पर्छ। यसका लागि धेरै धेरै धन्यवाद। 🙏
    कतै नरोकी बज्ने ad पनि skip नगरी भिडियो हेरियो। 🤑
    मनसुनमा मुन्दुम, आहा! सुनमा सुगन्द। 😍

  • @nisungsewsani1045
    @nisungsewsani1045 2 ปีที่แล้ว +1

    Hamro tyo kirant savbhyeta jaha prakriti lai pujne garinthyo ,,jaha prakriti ma raheka harek pran haruko barabar astitto Cha adhikar Cha Vanianinthyo, jaha bhetbhab thiyen.Ahile ko samaj ma yo sabai haraisakyo.Thank you for your beautiful video 🙂🙏

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 2 ปีที่แล้ว +1

    राम्रो भोजपुर हाम्रो भोजपुर

  • @ramsharma161
    @ramsharma161 2 ปีที่แล้ว +3

    ॐॐॐॐॐॐॐ जय स्वर्ग भुमिमा

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 ปีที่แล้ว +1

    Athi ramro khotang Gau thank you hjr Ajai yastai video heran pau

  • @tarjanrai7561
    @tarjanrai7561 2 ปีที่แล้ว +1

    हजुरलाई धेरेइ धेरेइ धन्यबाद! हाम्रोगाउठाउको दृश्यलाई भिडियोमार्फत नियाल्ने मौका दिनुभएकोमा।भिडियो हेर्देइजादा म कताकता डुबे पतैपाइन धेरेइ भबुकबनायो,..

  • @s3unprank455
    @s3unprank455 2 ปีที่แล้ว +2

    Hamro desh heaven vanda Kam xain 🥀🖤🇳🇵🇳🇵🇳🇵 Hoin ta Dai 🖤

  • @mahimananu427
    @mahimananu427 2 ปีที่แล้ว +1

    sir yasto sundar ani ramaniy thaau dekhaunu bhayo thank you म पनि यो थाउ आउने तयरि गर्दैछु

  • @dhiraj805
    @dhiraj805 2 ปีที่แล้ว +1

    Awesome!! Place नेपाल🇳🇵

  • @kubershrestha5730
    @kubershrestha5730 2 ปีที่แล้ว +1

    आहा !! सारै रमाइलो भयो 😍😍

  • @kirantamang6538
    @kirantamang6538 2 ปีที่แล้ว +2

    Wow verry nice vlog👌👌❤️❤️

  • @kabirajrai9386
    @kabirajrai9386 2 ปีที่แล้ว +1

    Aha Kati Sundhar Thau Mundhum Pat Marga,

  • @prabhugurung1677
    @prabhugurung1677 2 ปีที่แล้ว +2

    ati sundar hariyali path marga rahexa
    Mundung jane bato ,dherai ramro lagyo sir 👌👌👌

  • @balarampokharel2043
    @balarampokharel2043 2 ปีที่แล้ว +1

    धेरै रमणीय !!

  • @jamunasherpa8032
    @jamunasherpa8032 2 ปีที่แล้ว +1

    Aaha hamro bhojpur ramro bhojpur😍😍😍😘🤗🤩

  • @dilipkumarchhetri4705
    @dilipkumarchhetri4705 2 ปีที่แล้ว +2

    Total natural! video herda pani kati ramailo lago gumna aihal nu jasto lago sadei asteo rahos luv u Nepal from manipur

  • @binarai5695
    @binarai5695 2 ปีที่แล้ว +1

    प्राकृतिले हराभरा भएको हाम्रो खोाटाङ

  • @hiralalbk2551
    @hiralalbk2551 2 ปีที่แล้ว +1

    यो ठाउँमा सरकार ले सिमल समि पिपल वर जस्ता रुख हरु लगाउदा यो ठाउँको प्राकृति सोन्दर्य संरक्षक गर्न सकियालाकि

  • @mamilalimbu4948
    @mamilalimbu4948 2 ปีที่แล้ว +1

    यो ठाउँको बिकास गर्न आबस्यक रहेको देखे मैले
    अत्यन्तै राम्रो ठाउँ तर बिकास निर्माण मा कमि रहेको यो भिडियो मार्फत देखे मैले

  • @bilagurung6235
    @bilagurung6235 2 ปีที่แล้ว +1

    I have you mero pyari Nepal aama ko jai ho waw 💖😍💖😍💖😍😘

  • @sunilbhattarai9632
    @sunilbhattarai9632 2 ปีที่แล้ว +2

    Great Video