सिन्धुलीका युवतीले पोखरा आएर बजाए नौमती बाजा हेर्नुस ,नौमती बाजा प्रतियोगिता भाग १

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024

ความคิดเห็น • 854

  • @karkiamar4414
    @karkiamar4414 ปีที่แล้ว +11

    आहा सिन्धुली का बैनी हरूको कला तथा नेपाली मौलिक झल्किने बाजा बजाउनु भए को देखेर आत्मा देखी नै सम्मान तथा हार्दिक धन्यवाद। तर प्रजापति जि तपाई लाई एऊटा कुरा भन्न मन लाग्यो। हजुर को बोली अलीकता सुधार गर्नुपर्छ। बोल्दा होचचाएर बोलेको जस्तो अनुभूति भयो।

  • @ramchandragautam4090
    @ramchandragautam4090 ปีที่แล้ว +11

    नेपाल को पाँच विकास क्षेत्र अन्तर्गत सबै ठाउँको भिन्न भिन्नै ताल हुन्छ, तसर्थ यि नानिहरु ले आफ्नो ठाउँमा मनपर्ने ताल राम्रो सँग बजाए त्यो ठाउँको उत्कृष्ट हो।

  • @chandrasen1189
    @chandrasen1189 ปีที่แล้ว +11

    सिन्धुली जिल्लाको कलाकार नानी हरू काे कला लाई सम्मान गर्द छु सहनाई बजाइने एक दम मन पर्यो हैं

  • @gannubhaai6031
    @gannubhaai6031 ปีที่แล้ว +85

    सिन्धुली का कलाघर का सबै ९ मति बाजा बजाउने चेली हरु सबै प्रती म मेरो ब्यक्तिगत तर्फबाट सलाम छ love you all brave girl from hongkong ................ keep it up ..... never give up .......

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  ปีที่แล้ว +2

      th-cam.com/video/q29UlsTJcV0/w-d-xo.html

    • @thirthakhadka9152
      @thirthakhadka9152 ปีที่แล้ว +1

      King wiz punk boy

    • @ffffffffffffkkkkkkkkkk96
      @ffffffffffffkkkkkkkkkk96 ปีที่แล้ว

      education defect \defect ete defect defect education e🦋🦋🦋🦋🦋🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐗🐗🐗🐗🐗🐗🐗🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐮🐮🐮🐮🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐗🐗🐗🐗🐆🐆🐗🐗🐗🐗🐗🐮🐮🐮🐮

    • @ganeshghali
      @ganeshghali ปีที่แล้ว

      @@gsnewspokhara7575 q+

    • @SurprisedJellyfish-uq3pc
      @SurprisedJellyfish-uq3pc 9 หลายเดือนก่อน

  • @dhakalsaga
    @dhakalsaga ปีที่แล้ว +25

    नेपाली लोक सँस्कृतिलाइ बचाउन विशेष भुमिका खेल्नुहुने चेलिहरुलाइ विशेष धन्यवाद 🙏🙏🙏

  • @jayamongol1076
    @jayamongol1076 ปีที่แล้ว +3

    महिला दिदीबहिनीहरुमा हजुरहरुको प्रतिभालाई सम्मान गर्दै अझै प्रगति गर्नुहुनेछ।र महिलाहरुको शिर अझ उच्च पार्नुहुनेछ। भन्दै धेरै भन्दा धेरै राम्रो प्रतिभा छ शिन्धुलीका प्रतिभाशाली दिदीबहिनीहरुमा।

  • @meenmin2467
    @meenmin2467 ปีที่แล้ว +7

    यो प्रजापति कमसेकम कलाकार लाइ राम्रो बोलि त गर्न सकिन्छ ।

  • @bhagwatiaryal5625
    @bhagwatiaryal5625 ปีที่แล้ว +5

    सलाम छ प्यारा बैनिहरुलाई अस्ति बुटवल भेटेदेखि त झनै राम्रो लाग्न थाल्यो

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 6 หลายเดือนก่อน +6

    धरै धेरै रमाईले छ पन्चेबाजा नाच गान शबै रमाईले छ पन्चेबाजा पुरै टीम लाईं मेरो 🌹🌹🌺🌺 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵 🇳🇵🇳🇵🇳🇵

  • @tilchitregurung4833
    @tilchitregurung4833 ปีที่แล้ว +73

    यि नानिहरूको प्रतिभालाइ सम्मान गर्दछु

  • @rishiram8412
    @rishiram8412 ปีที่แล้ว +13

    कलाघर सिन्धुलीका सबै चेलिहरुमा हार्दिक सम्मान छ 🙏🇳🇵

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  9 หลายเดือนก่อน

      th-cam.com/video/3ROV-VWF-BE/w-d-xo.html

  • @Dubai739
    @Dubai739 ปีที่แล้ว +19

    अत्यन्तै मन छुने निकै राम्रो काम छ नानी सिन्धुली का बहिनी हरु निकै खुसी लागो ,बधाई छ अझै अघाडी जानू होला बहिनी हरु

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy ปีที่แล้ว +6

    सिन्धुली कलाघरको सबै चेलिहरुमा हार्दिक सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec ปีที่แล้ว +1

    माइक मा बोल्नु हुने पुरुष को बोलीमा एउटा पनी मान मिजास नै छैन। जतिखेर पनी बोलीमा तिमी भन्ने शब्द बाहेक केही छैन। र बोल्ने सैलीमा कुनै आदरभाब केही छैन। यस्तो मान्छेलाई माइक बोल्न दिदा आयोजना नै खल्लो जस्तो भयो। यी ब्यक्ती ले बोलीमा धेरै सुधार गर्नुपर्छ।

  • @govindasigdel3831
    @govindasigdel3831 ปีที่แล้ว +22

    धन्य !!! धन्यवाद नेपाली चेली हरु!! keep it up !! always !!! go ahead

  • @Phalelung
    @Phalelung ปีที่แล้ว +6

    नौ मति बाजा बजाउने चेलि हरुलाई नमन्🙏
    अती नै रमैलो तर अलि राष्ट्रिय गान को धुन नपुगेको छ मजाले धुन मिलाएर अझै अघाडि बढ्नुहोला🙏

    • @FERCHOVO88
      @FERCHOVO88 ปีที่แล้ว

      Es el himno nacional de Tibet o de Nepal?

  • @ruptamang3626
    @ruptamang3626 ปีที่แล้ว +12

    धेरै धेरै राम्रो छ सिन्धुलि काला घरको पन्चेबाजा सलम छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 ปีที่แล้ว +1

    महिला हरुले केही गर्न सक्दैन भन्ने नेपाली समाजमा नौमती बाजा बजायर नेपाली मौलिकता जोगायका छ्न तपाईं हरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏🙏♥️

  • @Subhashthapa-wf4zi
    @Subhashthapa-wf4zi 3 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ हजुर दिदी बहिनी ❤️❤️❤️❤️😘😘😍😍😍😍😍💗💗💗💗💗💕💕💕💕

  • @pradiprijal5910
    @pradiprijal5910 ปีที่แล้ว +35

    धुन सबैले सुने, बाजा पनी सबैका भए तर जात मेरो मात्र, दमाई केवल म मात्र भईरहेँ केबल अछुत । दमाह मैले काँधमा भिरे, सियो धागो टोपिमा सिउरिए, सिप सबैलाई बाडे तर अछुत केबल म मात्र भईरहेँ ।

    • @puskarbk2231
      @puskarbk2231 ปีที่แล้ว +4

      😭right

    • @sanjograi8485
      @sanjograi8485 ปีที่แล้ว

      All qx

    • @anilchunara2810
      @anilchunara2810 ปีที่แล้ว

      मन सानो नगर भाई,
      समय परिवर्तन हुँदै छ

    • @gyanendraghimimire769
      @gyanendraghimimire769 8 หลายเดือนก่อน +1

      अब कोहि कसैले म ठुलो जात ,त सानो जात को भनेर भेदभाव गर्ने समय सकियो जुन बेला थियो त्यो इतिहास बनिसक्यो ।अब सबै मानव जाति एउटै शुत्र मा बाधियो ।सन्सार मा अब जम्मा दुई जात छ्न एउटा पुरुष जाति र अर्को स्त्री जाति ।

    • @nabinkhatri8148
      @nabinkhatri8148 8 หลายเดือนก่อน

      तेसो भए द्रम सेट राख

  • @bhumiputraonlinetv4413
    @bhumiputraonlinetv4413 ปีที่แล้ว +4

    धेरै सुन्दर अनि सालिन कलाकार टिम सिन्दुली राष्ट्रिय कलाघर संग्रहालय लाई हार्दिक आभार 🙏🙏🙏

  • @sabipunmagar5573
    @sabipunmagar5573 ปีที่แล้ว +1

    सिन्धुलीका नौमती बाजा समुहलाई बधाई ।
    तर यो प्रजापती को बोल्ने शैली राम्रो भयन।

  • @gausaharma7466
    @gausaharma7466 ปีที่แล้ว +2

    पुर्ब तिरको नौमती बाजा जहिले पनि एउतै ताल को बजाको सुनिन्थ्यो तर यी नानीहरुले चै धेरै थरिथरी को ताल बजाए सारै राम्रो प्रतिभा।

  • @mahendramelodious
    @mahendramelodious ปีที่แล้ว +1

    म त्यहाँ भएको भए यो उद्घोषक भनाउँदो लाई थुतेर बजाइदिन्थे, धन्न प्रतियोगीहरु सिधा रहेछन् र बच्यो

  • @nabinmagar3940
    @nabinmagar3940 ปีที่แล้ว +69

    हार्दिक सम्मान हाम्रो सिन्धुलीको चेली हरु लाई❤️🇳🇵

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 ปีที่แล้ว +2

      यो सबै बजाउने के दमाईहरूहुनकी बाहुन हुन गाठे

    • @rashmiale9545
      @rashmiale9545 ปีที่แล้ว

      😄

    • @Simok115
      @Simok115 ปีที่แล้ว

      Noko
      Kkmmk

    • @Simok115
      @Simok115 ปีที่แล้ว

      @@birbahadurtamang7763 jj mmm jnnnj

    • @Simok115
      @Simok115 ปีที่แล้ว

      @@birbahadurtamang7763 jj

  • @ramhari8934
    @ramhari8934 ปีที่แล้ว +8

    सलाम छ चेलिहरुलाई ,मौलिक संस्कृतिको जगेर्नामा लाग्नुहुने सम्पुर्णमा हार्दिक नमन।

  • @deurali3
    @deurali3 ปีที่แล้ว +10

    मेरो पनि सम्मान छ , सिन्धुली कलाघरलाई!!

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +4

    सिन्धुलि,कलाघरको कलाकार हरू बहुप्रतिभा भएको असल लोकप्रिय कलाकार हुनु हुन्छन् ,,,

  • @ramrana7489
    @ramrana7489 ปีที่แล้ว +33

    सिंधुली कला घरका चेलीहरूलाई सलाम छ 🙏🙏

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  ปีที่แล้ว +1

      th-cam.com/video/q29UlsTJcV0/w-d-xo.html

    • @dambarlimbu6837
      @dambarlimbu6837 ปีที่แล้ว +1

      @@gsnewspokhara7575 aa

    • @dambarlimbu6837
      @dambarlimbu6837 ปีที่แล้ว +1

      @@gsnewspokhara7575 sssSsssssssssssssssssssssssssssssSssssSSSSSSSSSSSSSSSSSSSSSSSSSSS

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +5

    संकृति संरक्षण गर्ने माहान चेली समुह प्रती बिषेश धन्यवाद 👏

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 5 หลายเดือนก่อน +1

    कलाकारको प्रस्तुतिलाई सम्मान ! ताल र सुरको ख्याल चै गुरुले गर्नु पर्ने थियो !

  • @krishnagurung668
    @krishnagurung668 ปีที่แล้ว +13

    सिन्धुली का चेली हरु लाई ऊच्छ सम्मान छ😍😍😍

  • @reshamthapa1412
    @reshamthapa1412 ปีที่แล้ว

    सिन्धुली पँचेबाजाको टिम यानी बैनीहरूमा मेरो सलुट साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mohanshrestha2703
    @mohanshrestha2703 ปีที่แล้ว +2

    हामि नेपालि ,नेपालकाे गाैरब सिदिलुलि बाशिकाे अनि हामि नेपालिकाे माैलिकता झलकाउने बाजा बजाउने नानिहरुलाई नमसकार

  • @rajunepali1708
    @rajunepali1708 ปีที่แล้ว +1

    बधाई छ कलाघरको यो महिला टिमलाई !! यो उद्घोषण गर्ने कोहो यिनको शैली फिटिक्कै मिलेन !! के बोलेको त्यस्तो उद्घोषक भएर!!

    • @sumangurung238
      @sumangurung238 ปีที่แล้ว

      उदघाेषण गर्ने चाहिँ अलि खत्तमै रैछ।

  • @premthapa7394
    @premthapa7394 ปีที่แล้ว +1

    नेपाली चेलीहरुलाई हार्दिक हार्दिक बधाई टक्र्याउँदछु ।आफ्नो देशको लोक संस्कृतिलाई उजागर गरेको पाइयो ।फेरि पनि मेरो नमस्कार छ ।हार्दिक बधाई छ ।

    • @harigautam3974
      @harigautam3974 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว +1

    सिन्धुली कला घर टिम लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद छ

  • @jalanadhikari-th1dl
    @jalanadhikari-th1dl ปีที่แล้ว +1

    अाहा सारै राम्रो हाम्रो मौलिक
    अनि सस्कृति अनि परम्परालाई हाम्रा चेलिहरुले
    अलौकिक नेपालिको रिति रिवाज निदाउन लागेको यमहाहरुले बिउझाउनु भएको छ याहरु सम्पुर्ण टिम अनि
    कार्य निर्देशक प्रति हार्दिक बधाई तथा शुभ कामना दिन चाहान्छु

  • @prajwolacharya7119
    @prajwolacharya7119 ปีที่แล้ว

    रास्ट्रिय गित बज्दैछ उता अगाडि कुर्सीमा बसेर के घिच्दै छन् एक विशाल नारिले संस्कार राम्रो रहेछ।

  • @gsnewspokhara7575
    @gsnewspokhara7575  9 หลายเดือนก่อน +2

    १० महिना पछि सिन्धुलीका युवती पोखरा आए हेर्नुस ल th-cam.com/video/3ROV-VWF-BE/w-d-xo.html

  • @KrishnaBastola-e5s
    @KrishnaBastola-e5s 7 หลายเดือนก่อน +1

    Nepaali कला संस्कृति को जगेर्ना गर्नु भयका सम्प्रर्ण बैनीहरुलाई धन्न्यबाद छ

  • @kamalbro8816
    @kamalbro8816 ปีที่แล้ว +4

    आगो छ प्रस्तुती 😍😍😍😍

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ सिन्धुली का कलाप्रेमी बहिनीहरू।ऊज्वल भविष्यको कामना गर्दछु।

  • @dilmayarahadi5329
    @dilmayarahadi5329 11 หลายเดือนก่อน +1

    सिन्धुपाल्चोक जिल्लाको पन्चेबाजा को कलाकार बैहीनी हरू लाई शुभ कामनाएं

  • @lilagurung1941
    @lilagurung1941 ปีที่แล้ว

    अति अति राम्रो लाग्यो रा आजै पनि राम्रो practice गर्नुहोस र अर्को चोटि आजै राम्रो सँग जोश को सँग मा आउनु होल

  • @unnatinepal5208
    @unnatinepal5208 ปีที่แล้ว +2

    सिन्धुली कलाघरका चेली हरु लाई हार्दिक बधाइ तथा उच्च सम्मान छ 🌹🌷🌹

  • @durgagrg8323
    @durgagrg8323 ปีที่แล้ว +1

    मनै हरर भयो विभिन्न धुन हरु सुनेर। लोपोन्मुख नौमती बाजा को हाम्री चेली हरु ले यति राम्रो प्रस्तुत गर्नुभएको मा मेरो हृदय देखि नै कोटि कोटि नमन ।

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  9 หลายเดือนก่อน

      th-cam.com/video/3ROV-VWF-BE/w-d-xo.html

  • @chandraadhikari6188
    @chandraadhikari6188 ปีที่แล้ว

    गर्व त गर्नैपर्छ महिलापुरुष बराबरी हुन्सक्छन भनेर।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +5

    धेरै राम्रो हो नेपाल कला सस्कार कल्चर राम्रो हो जय नेपाल

  • @Ganeshpathak_2346
    @Ganeshpathak_2346 ปีที่แล้ว +1

    नारी फूलबारी भन्थे हो रहेछ❣️ हजुर हरु को कला लाई सम्मान गर्छु।

  • @HamroMobile-dt2ht
    @HamroMobile-dt2ht ปีที่แล้ว +1

    सिन्धुलीका पन्चे बाजा बजाउने नानीहरु प्रति उच्च सम्मान छ🙏❤️

  • @jaypakhreen1428
    @jaypakhreen1428 ปีที่แล้ว +1

    आहा कति राम्रो हाम्रो सस्कृती कति राम्रो बाजा हार्दिक नमन सबै टी म लाइ👍👍👌👌

  • @shambhupoudel5352
    @shambhupoudel5352 ปีที่แล้ว +3

    नानिहरु भएपनी सारै राम्रो नैमती बाजा बजाउनु भयो ! धेरै धेरै शुभकामना छ नानी हरुलाई

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  9 หลายเดือนก่อน

      th-cam.com/video/3ROV-VWF-BE/w-d-xo.html

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว

    सारै राम्रो लागो बैनी हरुले बजाउनु भयको नौमती बाजाको धुन बधाई छ बैनी हरुलाई सफताको शुभकामना

  • @Devid5732
    @Devid5732 ปีที่แล้ว +1

    Rastriya git vaneko samman ho deshko sabaile uthera samman dinu hola

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 ปีที่แล้ว +2

    पञ्चे बाजाका सबै टिमलाई धेरै धेरै शुभकामना नेपालको कला सस्कृति संरक्षणमा लागेकाेमा

  • @youtubechanelumesh2786
    @youtubechanelumesh2786 ปีที่แล้ว

    बधाई छ यो चेलीबेटी हरुलाई तर पुराना त्यो बर्माण हरुले यास्तै बजागाजाबझौने मा दलित दमाई रख्दे मर्ननस केको हरुले तर आज यो चेलिहरुले यस्त्तो राम्रो बाझगाझ बझौदै हुनुहुन्छ बधाई छ चेलिबेटी हरुलाई

  • @reshamkarki4532
    @reshamkarki4532 ปีที่แล้ว

    सिन्धुली को जुनार त्यसै माथि पन्चेबाजा
    को धुन सम्मान छ नेपाली चेली को कला लाई 🙏🙏

  • @yuvrajbohara260
    @yuvrajbohara260 ปีที่แล้ว

    म सुन्दर सुदुर पश्चिम् अछाम बाट हेर्दै छु । नेपाली दिदिबहिनी पर्ती न्यानो माया छ मिस यु ❤️❤️❤️❤️❤️

  • @deepakkhadka5924
    @deepakkhadka5924 ปีที่แล้ว

    नानीहरू प्रति सम्मान छ , सलाम गर्न चाहन्छु । यो सञ्चालकले जतिखेर पनि कलाकारहरूलाई "तिमी जस्ता शब्दहरू" प्रयोग गरेको ठिक लागेन , कस्तो जङ्गलीलाई कार्यक्रम सञ्चालन गर्न दिएको छ्या

  • @rajukshetri2995
    @rajukshetri2995 ปีที่แล้ว +4

    आहा यो हो हाम्रो सस्कृति, धन्यवाद

  • @gopalshrestha2779
    @gopalshrestha2779 ปีที่แล้ว +3

    सिन्धु लि कला घर नानीहरू लाई धेरै धेरै शुभकामना 💞💘💋💓

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +7

    हार्दिक बधाई तथा शुभकामना छ यति राम्राे बाजा बजाउने दिदी बहिनी हरुलाई 💯💯💯🌹🇳🇵

  • @बिष्णुपुनमगर
    @बिष्णुपुनमगर ปีที่แล้ว

    सनै फुक्नी बहिनी वाओ आहा कुनै शब्द छैन तिमी मा दम छ बाजा को ताल फेर्नी नै सनैई एक नम्बर हो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว

    कलालाई सम्मान गर्नुपर्छ।बैनिहरुको अाट देखेरा खुसि लाग्यो।

  • @prakashnepali2673
    @prakashnepali2673 ปีที่แล้ว +4

    नानी हरु को कला लाई सम्मान छ

  • @shankarDhungana-c2t
    @shankarDhungana-c2t 7 หลายเดือนก่อน

    मेरो देस मेरो भेष मेरो कला मेरो शस्कृिति गर्व छ मलाई नेपाली हुनुमा हृिदया देखिनै शसम्माछ मेरा दिदी बहिनी हुरुलाई ❤❤❤

  • @bhimkanchha
    @bhimkanchha ปีที่แล้ว +3

    Namaste sabai team lai 9 mati baja bishes Sindhuli ko cheli lai good luck 🙏🙏🙏🎙️🎙️

  • @sapnilmagar3063
    @sapnilmagar3063 ปีที่แล้ว +1

    धेरै धेरैं राम्रो लाग्यो दिदी बैनि हरुलाई धेरै धेरै बधाई छ यसै गरि अगाडि बढ्नु ल

  • @nandabahadur2500
    @nandabahadur2500 ปีที่แล้ว +9

    अाहा कति रमाइलो सिन्दुली का नानी हरु का बाजा

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 ปีที่แล้ว

    यो सालको भेलेनेटैन् नौमती बाजा
    संगै पोखरामा 👏👏👋👍️🙏

  • @nooksoohang8066
    @nooksoohang8066 ปีที่แล้ว +1

    नेपाली को पहिचान नेपाल को धन पन्चे बाजा

  • @sabinamagar1807
    @sabinamagar1807 ปีที่แล้ว

    बधाइछ हाम्रो सिन्धुली कला घर्को दिदी बैनिलैइ

  • @LilThapa
    @LilThapa ปีที่แล้ว

    सबैजसो ताल त ठीकै हो तर नरसिंह र कर्नाल बजाएको त्यति राम्रो लागेन।
    जेजस्तो भएपनि ब्यवसायिक नौमति बाजा बजाउनेहरुले झैं ताल मिलाएर यत्तिको बजाउन जान्नुभएकामा सबैलाई स्यावासी दिनुपर्छ।

  • @shivaprasadgautam4433
    @shivaprasadgautam4433 ปีที่แล้ว +2

    प्रचण्ड बधाई यवम सम्मान प्यारा नानीहरू लाई।

  • @reyanrai9009
    @reyanrai9009 ปีที่แล้ว +25

    Salute to all these talented ladies. They are more precious than national gems.

    • @deumayamagar
      @deumayamagar ปีที่แล้ว

      😂😂😂😊 कि वह कि वह वह किषड

    • @nirmayagurung859
      @nirmayagurung859 ปีที่แล้ว

      ​@@deumayamagar ķlĺ

  • @devtamang1525
    @devtamang1525 ปีที่แล้ว +1

    मेरा चेलीहरुको प्रतिभालाई उच्च सम्मान छ।

  • @chandrarana9214
    @chandrarana9214 ปีที่แล้ว +1

    धेरै राम्रो छ सिन्धुलीको नौमति बजा

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +1

    धेरै राम्रो छ बहिनी हरु को काम लाई सलम छ बधाई पनि

  • @manirajraj8799
    @manirajraj8799 ปีที่แล้ว +5

    सबै चेलिहरु लाई सलाम

  • @यमराजामहत
    @यमराजामहत ปีที่แล้ว

    महिलाको ताकत कति हुन्छ यी कलिला नानिहरुबाट सिक्न जरुरी छ❤️🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵

  • @maheshshrestha9501
    @maheshshrestha9501 ปีที่แล้ว +8

    राष्ट्रिय धुन बज्दा उठ्नै पर्छ।

  • @arpanlamatmg3267
    @arpanlamatmg3267 ปีที่แล้ว +1

    यहाँ हरु को प्रतिभालाई हार्दिक सम्मान व्यक्त गर्दछु। सधैं यसरी नै बलियो भएर अघि बढ्नु होला। र आगामी दिन हरुको लागि पनि शुभकामना व्यक्त गर्दछु । love you all.

  • @tembatamang7291
    @tembatamang7291 ปีที่แล้ว +1

    सिन्दुलीकाे चेलिबेटी हरुलाई धेरै भन्दा धेरै स्वागत 🙏🏻👍👍👍

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ सबै लाई !

  • @tikatiwari3528
    @tikatiwari3528 ปีที่แล้ว

    धन्नेबद। सबै छोरीहरूलाई आंटगेरेकेसक्तैनंनहाम्राचेलीले।

  • @BhagimanLepcha-ej4pi
    @BhagimanLepcha-ej4pi 8 หลายเดือนก่อน

    बुडाहरु नाच्यो वहाँहरू को नौमति बाजा ले राम्रो लाग्छ है

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 ปีที่แล้ว

    मलाई पनि यो नौमती बाजा सार्है मन पर्छ।❤

  • @shankarsholti6930
    @shankarsholti6930 ปีที่แล้ว +1

    वाव धेरै राम्रो समपुण टीमलाई सफलताको सुभ कामना

  • @arjunpokharel5529
    @arjunpokharel5529 ปีที่แล้ว +2

    इ चेली हरु लाई हार्दिक समान छ

  • @ritabishwakarma7749
    @ritabishwakarma7749 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद gsnews pokhara lai🙏🙏

  • @poordhoti6030
    @poordhoti6030 ปีที่แล้ว +13

    very impressive this competition should be done in national level, we need to protect our culture, music and instruments and language Nepal in one of oldest historical nation in the world.

  • @menukashreatha9967
    @menukashreatha9967 ปีที่แล้ว

    सारै राम्रो प्रतिभा दिदी बहिनी हरु को, गरें के हुदैन भन्ने कुरा स्पष्ट छ, अझै धेरै प्रगति उन्नति को शुभ कामना सम्मान छ मेरो हजुर हरु लाई 🙏🙏💐💐

  • @anjanamagar6357
    @anjanamagar6357 ปีที่แล้ว +6

    जय सिन्धुली कला घर

  • @nepshoot
    @nepshoot ปีที่แล้ว

    पोखराले बाहिरको पाहुनालाई सम्मान गर्न जानेको चै रहेनछ ।

  • @padamrai6799
    @padamrai6799 ปีที่แล้ว +1

    Panche heriyo baiharuko kala ramro lagyo, from USA Nerjercy

  • @ushaakcom
    @ushaakcom ปีที่แล้ว +2

    Sabai Chelli haru ,Keep up the good work 😊🙏 Dhanko bhaat for keeping this alive 😊 God bless you all

  • @mrtmg1247
    @mrtmg1247 ปีที่แล้ว +4

    Well done to you all 👏👏👏👏 . Kasailai khanuko kati attur hola.

    • @welcomesaathi2401
      @welcomesaathi2401 8 หลายเดือนก่อน

      Ma ni tehi hereko 😂 rastriya gaan ma uthna nasakne 🎉tesko bhudi futne

  • @btm7215
    @btm7215 ปีที่แล้ว +1

    अब कस्तो आउँछ भन्दाभन्दै भिडियो बिचमै सकिएछ। नमन सिन्धुली चेलिहरुलाई 🙏

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  ปีที่แล้ว

      भाग २ र भाग ३ पनि हेर्नू ल

  • @sitaale8141
    @sitaale8141 ปีที่แล้ว

    सिन्धुली का चेलिहरुको प्रतिभा प्रती धेरै राम्रो लाग्यो ।