उपचुनावले उडाइदियो ओली-प्रचण्डको फुइकी, गगन-विश्वप्रकाश पनि उस्तै ! - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 20

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 ชั่วโมงที่ผ่านมา +4

    God bless you Rabi sir jaya ghanti jaya Rabi jaya ghanti

  • @deep.deep143
    @deep.deep143 3 ชั่วโมงที่ผ่านมา +3

    यो पटक नयाँ पुरानो कसैलाइ पनि भोट नदिएर बहिस्कार गरौ किनकी हामिलाइ सबैले झुट बोलेको छन्😏😏

  • @RamuGhimire-xf2xm
    @RamuGhimire-xf2xm 2 ชั่วโมงที่ผ่านมา

    जय घन्टी जय रबि जय नेपाल अब जनता जाग्न पछ

  • @bishnupandey302
    @bishnupandey302 2 ชั่วโมงที่ผ่านมา

    कॉंग्रेस एमाले लाइ बहीस्कार गरौ यो चुनाव मा इ दुइ दल लाइ भोट नहालौ

  • @bishnupandey302
    @bishnupandey302 2 ชั่วโมงที่ผ่านมา

    रास्वपा लाइ जीताउनु पर्छ

  • @Diamondaatreya
    @Diamondaatreya 2 ชั่วโมงที่ผ่านมา

    हावा कुरा 😅😂
    यु ट्युबमा टँक दहालबाट तयार पारिएका सुरुदेखिका सम्पुर्ण सामग्री हेर्नू धेरै कुरा बुझ्नुहुनेछ यी यस्ता मिडिया र नेताका रास्ट्र लुट्ने सम्पुर्ण योजनाका बारेमा।
    ग्यालेक्सी 4 K पनि रवीलाई फसाउन काँग्रेसले खोलेको पासो हो जो १५% श्वेत सेयर मार्फत रविलाई लोभ्याउन सफल भयो काँग्रेस तर जे जति पुराना पाटीको बिरोध गरेपनि आउने सबै चुनावमा पुराना पाटीले नै जित्ने हुन् र तिनिहरुले नै आलो पालो बहुमत ल्याउँछन् किनकि IQ मा नेपाली संसारका सबै देशमा हेर्दा उल्टोबाट एक नम्बरमा पर्दारहेछन् जसको मुख्य कारण सब का सब पुराना नेताको तलको उ मालिस गर्ने र सुँघ्ने नसाले हो । हजुरसँग मेल नखाएमा माफ पाउँ है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @purnakhadka8422
    @purnakhadka8422 2 ชั่วโมงที่ผ่านมา

    अझै काङ्ग्रेस , एमाले लाई भोटदिनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो ।

  • @Suhan1130
    @Suhan1130 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔

  • @NaranNirvana007
    @NaranNirvana007 ชั่วโมงที่ผ่านมา

    अब झोले हरु के कांग्रेस के यमाले ,हेर्दै जानु पर्छ झोले हरुको चाल

  • @tejbogati8527
    @tejbogati8527 3 ชั่วโมงที่ผ่านมา

    माओवादीले जित्नु पर्छ

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 ชั่วโมงที่ผ่านมา

    जय घण्टी

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 3 ชั่วโมงที่ผ่านมา

    एमाले कांग्रेस फलप भएको हेर्नु छ यि चोरहरु

  • @chitragrg4666
    @chitragrg4666 3 ชั่วโมงที่ผ่านมา

    Sabai thaau bata aba purana party harulai good bey garnai parxa . Natra yo desh kahilai bandaina . Sadhai vrastachari harule lutera desh ra janata lai kangaal banairakhxa .

  • @xorowxetriko2315
    @xorowxetriko2315 3 ชั่วโมงที่ผ่านมา

    84 ma purana party sakinxa sakinxa sakinxa bas 💯%

  • @ramjichaudhary6962
    @ramjichaudhary6962 3 ชั่วโมงที่ผ่านมา

    nepali.jantalya.swatanra.umyad.bar.yaspale.rucahunu.hunax.100,%hoo

  • @harishrestha7896
    @harishrestha7896 3 ชั่วโมงที่ผ่านมา

    2084 मा तिमी नै साफ हुने चिन्ता चै छ कि छैन