ओली संग जुद्दै कुलमान घिसिङ :लाईन जोड्ने निर्णयमा नोट अफ डिसेन्ट ! लफडा बुझन समितिले बोलायो !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • #headlinenepal #sanjeeb #kulmanghising #kpoli #manishjha #deuba #pmprachanda
    ओली संग जुद्दै कुलमान घिसिङ :लाईन जोड्ने निर्णयमा नोट अफ डिसेन्ट ! लफडा बुझन समितिले बोलायो !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 283

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 หลายเดือนก่อน +91

    काङ्ग्रेस र एमाले भएर भ्रष्टाचारीलाई जोगाउन आएका हुन् जसरी नि जोगाएरै छाड्छन्।अरुलाई दोष लगाउँदै आफ्नो भ्रष्टाचारिलाई जोगाउँदै अगाडि बढ्दै मिलेरै खान्छन्।

    • @sushmarai786
      @sushmarai786 หลายเดือนก่อน +6

      Vote dedai nae yahe gar vanera deko ani k ko kau kau

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z หลายเดือนก่อน +2

      नं १ बुंदा सफल पार्न भ्रष्ट्राचार नगर्ने सदाचारी र कर्मठ कूलमानलाई हटाए पछि ने का एमालेकाे कार्य सफल हुन्छ ?

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o หลายเดือนก่อน +48

    कुल मान ज्यु नडराउनुस जनता तपाईंको साथ मा छ्न।

    • @kamalasapkota3521
      @kamalasapkota3521 หลายเดือนก่อน

      याे समाचार बाचक कुनपाटीकाे झाेलेहाे चाेर ।

    • @rajendraaryal2647
      @rajendraaryal2647 หลายเดือนก่อน

      Next president is KULMAN !

  • @gokulbk241
    @gokulbk241 หลายเดือนก่อน +41

    रास्वपा जिन्दाबाद
    रबि सर जय
    जय देश

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 หลายเดือนก่อน +2

      Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤

    • @Delje960
      @Delje960 หลายเดือนก่อน +1

      नेपालको ईतिहासमा एकमात्रा साहसि निडर दम , भिजन भएको सत्यतथ्य प्रमाण सहित बोल्न सक्ने नंया जंग बहादुरको उदय दुर्गा प्रसाई जि लाई सलाम छ. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु अहिले १००% त्यहि भईरहोको छ. दुर्गा प्रसाई जस्तो साहसि सपुत शासक भयो भने मात्रा भ्रस्टचारिहरुलाई ड्याम कि ड्याम लगाएर तह लगाउन सकिन्छ होला नत्र भने यस्तै हो नेपाल.
      th-cam.com/video/poSUzh9uAaE/w-d-xo.htmlsi=256JT-

    • @nawabdhoj3468
      @nawabdhoj3468 หลายเดือนก่อน +1

      yes %correct

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +16

    हरेक नेपालिले लक्ष्मी पुजाको दिन लक्ष्मीको फोटोसंगै कुलमानको फोटो पनि संगैराखेर पुजा गर्छन्।जस्को कामको पुजा गरिन्छ।

    • @nawabdhoj3468
      @nawabdhoj3468 หลายเดือนก่อน

      aba laxmi maataa ra nepal aamaa le nai nyaya garne chhan

  • @cmnepal1187
    @cmnepal1187 หลายเดือนก่อน +17

    यो देश वाट आउने चुनाव मा भ्रष्ट काग्रेस एमाले लाई पत्तासाप पारी ? नयाँ पाटी लाई बहुमत दि 5 बर्ष हेर्ने कि नेपाली जनता ले ?आखिर किन भ्रष्ट काग्रेस एमाले लाई भोट दि जिताउछ्न बार बार नेपाली बुझ्न नसकेको कुरा🔔🇳🇵🙏🙏🙏

  • @udayrumba2484
    @udayrumba2484 หลายเดือนก่อน +10

    के पी आएको दुई तिन दिनमा बत्ती जानथाली सक्यो अब अन्धाकार को दिन आए जस्तो छ

  • @dharmarai5807
    @dharmarai5807 หลายเดือนก่อน +6

    जय होस् कुलमान घिसिङ को

  • @Subhanthe_boy
    @Subhanthe_boy หลายเดือนก่อน +19

    लाईन काटिने १७५००० जनताको पनि यस्तै निर्णय गर सरकार।

    • @JD-gr9uk
      @JD-gr9uk หลายเดือนก่อน

      K nirdaya chahiyo talai. Sala tero baule varastachare ko naeke ho

  • @shivabaral1549
    @shivabaral1549 หลายเดือนก่อน +6

    सबै को सम्पत्ति छानविन गर्रो र सबै माननीय सभासद सबै को

  • @yourajrokaya2441
    @yourajrokaya2441 หลายเดือนก่อน +4

    धन्याबाद दाइ पत्रकार भनेको देस बनाउने कुनै पर्टिको हुनु हुन्न राम्रो काम गरेको पार्टि को समचार लाई विशेष जोड दिनु पर्छ।

  • @biradhikari5466
    @biradhikari5466 หลายเดือนก่อน +2

    कुलमान जि ,बालेन जि , हर्क जि , रबी जि , सि के जि ज्ञानेन्द्र शाही जि , सुनिता डङगोल जि यस्तै यस्तै मित्रहरू जोडियर नेपाल र नेपालीको हितमा सदा काम गरिरहन अनुरोध हजुर नमस्कार ।

  • @nirajyakkha9272
    @nirajyakkha9272 หลายเดือนก่อน +6

    यत्रा बिधि प्रमाण हरु हुदा पनि ...... प्रधानमन्त्री उधोगि कै पक्ष मा वकालत गर्दै हिड्छ्न भने यिनि नियत प्रस्ट छ ! रास्ट्र को सम्पति दोहन !!

  • @NEPSEBULLISH
    @NEPSEBULLISH หลายเดือนก่อน +26

    अब कुल्मान घिसिङ लाई हटायो भने नेपालमा १००% load shedding हुन्छ, यो सरकार आए पछी बत्ती बिच बिच मा गइ रहेको छ पत्रकर महोदय , सचेत गराउनु होला

  • @Yakthunghari
    @Yakthunghari หลายเดือนก่อน +7

    कुलमान जिन्दावाद !

  • @gaharbudathoki782
    @gaharbudathoki782 หลายเดือนก่อน +6

    रत देशको केनसर भनेकै झुटका अनी अपराधीहरूका नाईके पहीलो केपी ओली देश घाती दोस्रो देशमा माहॅा लुटुवा भ्रष्टचारी मचाउने मिस्टर सेर बाहादुर देउबा टु कारेकर्ताहरू तेस्रो प्रधानमन्त्री मात्र बनीरहने यत सरकारको नेत्रीतो मात्र बनीरहने हिसाबले छोरोको मरनलाई पनी मन्त्री पदमै सिमीत राखने सावास कारी प्रचण्ड तर बीचारालाई जबोचै श्रिमती बीतनु माहॅा सोगपनी लागनु र सरकारबाट नएता नउता भहेर रहनु बादेता बनायो हैत

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 หลายเดือนก่อน +1

    कानुन सबै लाई बराबर हुनुपर्छ जय जय नेपाल

  • @seanthakuri7944
    @seanthakuri7944 หลายเดือนก่อน +3

    हरेक बिभाग मा खुल्ला प्रतिस्पर्धा द्वरा कार्यकारी प्रमुख छान्ने प्रणाली चाहियो देश बिकास को लागि ।

  • @st.brightdigital2415
    @st.brightdigital2415 หลายเดือนก่อน +6

    कुलमानको अड़ान सही छ !!

  • @prembishowkrma2065
    @prembishowkrma2065 หลายเดือนก่อน +3

    काँग्रेस र एमाले हरु मिले पछि नेपाली जनताको केही लाग्दैन हजुर हो यो कुरा हेक्का रहोस् नेपाली जनतालाई किनकि यत्रो 35वर्षा सम्म इनी हरुले न चाइदा कुरा हरु गर्दा पनि हामीजनता हेराइ बसेका छौ त अनि भोट दिँदा पनि फेरि पनि इनिनै लाई दिन्छौं त कसरी हुन्छ अब हेरेर बसा हो जन्ताहो

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Very good job journalist Sanjib Sir ❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👌

  • @RameshXettri-ev2xe
    @RameshXettri-ev2xe หลายเดือนก่อน +3

    नेपालको बिधुत प्राधिकरण कुलमान र माओवादीले मात्र बचाईराख्न पर्ने भयो।

  • @shivabaral1549
    @shivabaral1549 หลายเดือนก่อน +4

    बिधुत प्राधिकरण डुबाउने खेल सबै पैसा उठाउन प्र‌‌‌ छ

  • @purnashahi8138
    @purnashahi8138 หลายเดือนก่อน +1

    याे पत्रकार ज्यूकाे न्यूज ले आम सर्वसाधारण जनता ले बुझ्ने गरि गर्नु भएकाे मा धन्यवाद छ !!

  • @PrakashSitaula
    @PrakashSitaula หลายเดือนก่อน +1

    Jay ghanti

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o หลายเดือนก่อน +4

    Jay ghanti ❤❤❤

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน +2

    सार्वजनिक लेखा समिति,अदालत् काे निर्णय पनि उद्याेगिले टेर्ने रहेनछ।किनकि प्र म वलि र मिडियाहरुले उद्याेगिहरुकाे ज्यान् फालेर सहयाेग गर्छन् किन हाेला?

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg หลายเดือนก่อน +1

    U are right 👍👍👍

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx หลายเดือนก่อน +1

    सक्छ भने सबै नेपाली जन्ता लाई बिजुली को विल छुट गरीयोस नेपाल मा सम्भव छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪

  • @ghanshyampun2198
    @ghanshyampun2198 หลายเดือนก่อน

    एकदम सहि कुराहो ईन्बेटेरको बेबसाही कति ठे कति बिजुली मा कत सेटिङ्ग हुन्छ

  • @santoshkhimdin
    @santoshkhimdin หลายเดือนก่อน +3

    एमालेले नितिगत भ्रष्टाचार गरेकै हो।

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q หลายเดือนก่อน +2

    Jay kulman ghising

  • @sovarai1210
    @sovarai1210 หลายเดือนก่อน +1

    Kulman jindabad, no pay: no service. Thank you

  • @rudradhakal5536
    @rudradhakal5536 หลายเดือนก่อน

    हाे हाे प्राधिकरणका सबै MD र बरिस्ट कर्मचारिका सम्पति जाचगरि कार्बाहि गरिनु पर्छ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Kulman Sir Jindabad 🙏🏻 🙌 👏 👌 ❤️

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 หลายเดือนก่อน +2

    यो tv को उदेश्य चै जसरी भए पनि प्रधानमन्त्री को बोली लाई गलत साबित गर्नु । किनकि प्रधानमन्त्रीको भासण मैले पनि सुनेको हो । उद्योगीले पैसा तिरदिन भनेका छैनन् र प्राधिकरण को बिल स्पष्ट भएन र अदालत को आदेश अनुसार भएन भन्ने मात्र हो भन्ने मैले बुझेको कुरा ।

    • @SantoshXXD
      @SantoshXXD หลายเดือนก่อน

      Yo tv le matra haina sabaile PM ko decision ko birodh gareko xan, aba adalat le nai paisa tirna parxa vanesi ta aafai le bujda hunxa ni ta. Tapaile 1 month electricity ko bill natirnu ta ani k hunxa? 😂

  • @khemapandey3847
    @khemapandey3847 หลายเดือนก่อน

    १००% Right good luck kulman sir

  • @KashiMaharjan
    @KashiMaharjan หลายเดือนก่อน

    Shai ho

  • @shivakhatiwada9894
    @shivakhatiwada9894 หลายเดือนก่อน +1

    Whatever the circumstances, Respected Kul man Ghising keep your great job and rise up your smiling face. God be your wisdom and fortress always. I believe you can sustain with out the post you are in but your faithfulness will surely pave a new line in Nepali bureaucracy

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 หลายเดือนก่อน +1

    100%🙏

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i หลายเดือนก่อน +1

    थाहा छ कमिसन बिना काम केही हुदैन रेछ।दले ठग के गर्लान।

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 26 วันที่ผ่านมา +1

    Good
    Kluman

  • @kamala3467
    @kamala3467 หลายเดือนก่อน

    राजिब सरलाइ सलाम छ

  • @nepalitube8750
    @nepalitube8750 หลายเดือนก่อน +2

    सर्वसाधारणले एक महिना बिल तिर्न ढिलो भए 25%बढी तिर्न पर्ने अनि 6 महिना सम्म नतिरे लाईन नै काटिदिने तर प्रधानमन्त्री ज्यु ले चैं एक्कासि उद्योग मा काटेको लाईन जोडीदिनु र पैसा तिर्न नपर्ने कुरा सांसद भवनमा भन्दै गर्दा कतै करोडौं घुस खाएर खर्बौं माफ गर्ने योजना देखिन्छ ,यो लाटोले पनि बुझ्ने कुरा हो ,

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Great analysis Sanjib Sir ❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌

  • @jayabaidya624
    @jayabaidya624 หลายเดือนก่อน

    नेपालमा भ्रष्टाचारको राज भयो l यसको सम्पूर्ण दोष २०४७ पछि गिरिजा वाट शुरु भएको आज शेरे र भाउजु अनि त्यसै गरि माकुने देखि आज केपी सबै दोषी हुन यी सत्तामा रहुन्जेल कायम रहने छl आज शेरे र केपीको गठबन्धन एकले अर्कोलाई संरक्षण गर्ने र अझ थप कालो धन कमाउने बाटो मात्र उपाय हो l यी रहे सम्म यो क्रम रोकिने छैन l

  • @bibaslama2262
    @bibaslama2262 หลายเดือนก่อน +4

    यो देशमा केपी वली जती भ्रष्टाचारी अरु कोही पनी छैन।यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ।एमाले र कांग्रेस लाइ भोट हाल्नी सबैले गु खाएपनी हुन्छ।

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 หลายเดือนก่อน

    thank you very much sir for your reporting we must support to kulman sir money must pay by baypari bring urja kos

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Good morning news ☺️ 😊

  • @kbrana4305
    @kbrana4305 หลายเดือนก่อน +1

    हामी पब्लिक ले एकदिन ढीलो भयो भने जारीवना तिरनु परछ। उद्योग चलाऊने तिरन नप्ररने? लेखा समिती, अधालत, आयोग ले उद्योग ले तिरनु परछ भनेको कुरालाई ठाडो आदेस काम गराऊने हो भने किन अरु निकाये चाहीयो सबई ख़ारिज गरे भयों।

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j หลายเดือนก่อน

    जे जे देखाएनी जोजोले आदेस दिएपनी कुलमानले जन्ताले बालेको बिजुलिको महसुलफ्री भएको घोसणा गर्न सक्नु परो

  • @krishnamurari8921
    @krishnamurari8921 หลายเดือนก่อน

    One of the best & true news channel

  • @satishgurung7832
    @satishgurung7832 หลายเดือนก่อน

    Durga prasaile bhanne gareko satya sabit bhayo. Jai Durga Prasai

  • @rekharana1006
    @rekharana1006 หลายเดือนก่อน +1

    Awesome 👏 ❤ show ❤❤🙏🙏
    Love 💕 your work 👏👏👏
    Thx 🙏 Headline Bishesh

  • @rudradhakal5536
    @rudradhakal5536 หลายเดือนก่อน

    बिद्दुत मिनाहागर्ने सजिलेा तरिका,प्रामन्त्रिकाे ठाडाे आदेश,देशकाे सम्पतिहाे ,प्रधानमन्त्रि ज्युबरु किस्ताबन्धिा तिर्ने भन्नसक्नुहुन्छ,मिनाहागर्न तपाईंको सम्पति हाे ।??

  • @bibekdhungana9202
    @bibekdhungana9202 หลายเดือนก่อน +2

    एक हिसाब ले तिर्नु पर्ने नै देखिदैन त जुन बिल नै छैन प्रमाण नै छैन भने मुखले यति तिर्नु पर्छ उति तिर्नु पर्छ भन्दा दिन्छन त? यदि हाम्रो घर मै पनि बिल दिएन र कति तिर्नु पर्ने कुनै बिल छैन भने हामिले के को आधार मा र कति पैसा दिन्छौ र? तर बिल दिएको छ र प्रमाण छ भने चै ब्यपारी मात्रै हैन हामी जनता हरुले पनि तिर्नै पर्छ प्रमाण हुदा हुँदै पैसा तिर्दिन भन्दा चै घोक्रे ट्याक लगाएर तिराउनु पर्छ। प्राधिकरण ले पनि के नाटक देखाकोत तिमी हरुले यति तिर्नु पर्छ भनेर प्रमाण बिल देखाउनुनी सबै आलु नै हुन।

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 หลายเดือนก่อน

      मिटर जडान त गरेको होला त🤗

  • @RareHunter32
    @RareHunter32 หลายเดือนก่อน

    यो देशको बिकासको मुख्य बाधक नै के पि ओलि रहेछन् भन्ने अब सम्पुर्ण नेपाली जनताले बुझिसकेका छन्, बालेन शाह र कुलमान घिसिङलाई चलाउनु भनेको यिनको पतनको दिनगन्ती सुरु भयो भनेर बुझ्न जरुरी छ ।

  • @khadkabahadurgc5327
    @khadkabahadurgc5327 หลายเดือนก่อน

    अब कुलमान घिसिङ ओलि को क्षेत्र बाट ओलि को विरुद्ध मा साम्सद मा उठनु पर्छ

  • @tilakkhadka3980
    @tilakkhadka3980 หลายเดือนก่อน

    हैन यि इउधोगि भनाउदाले सामानपो उत्पादनगर्ने र ग्राहकलाइ बेच्ने होत योदेसैबेच्न र जनतालाइ आफुले चलायको बिलको पैसा हमि जनतालाइ तिराउन पाउदैनन्नि

  • @purushottambhattarai9354
    @purushottambhattarai9354 หลายเดือนก่อน

    वलीलाई डिप्रेशन भयेको छ क्यर चेक गराउन पर्छ की नत्र प्रधान मन्त्री भनेकोता जन्ताको हैनर दुई चार जना उदयोगी को मात्र ता हुदैन होला प्रधान मन्त्री भनेको डिप्रेशन भयेको हैन भने उद्योगी हरुवाट केकती घीचेको छ येस्को खोजी जन्ताले खोज्नै पर्छ

  • @JibanBist-kr5om
    @JibanBist-kr5om หลายเดือนก่อน

    Right sir chhanbin hunu parxa

  • @kabirai2776
    @kabirai2776 หลายเดือนก่อน

    याे पुरानाे पाटि र बुढाे नेताहरुले देश बिकाश गदैना है अाखा खाेल जनताहरु हाे गरिबै भएर बशने हाे भने झाेले भएर पछि लागनु

  • @ganeshpoudel8422
    @ganeshpoudel8422 หลายเดือนก่อน

    फटाहा पत्रकार ,मिटरमा भएको अंक ले बिजुलिको महशुल निर्धारण गरेको हुन्छ,अंकमा तलमाथि हुदैन,

  • @KashiMaharjan
    @KashiMaharjan หลายเดือนก่อน

    Very y very good

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy หลายเดือนก่อน +1

    केपि ले जोगाउन खोजेको नै हो

  • @lovekishorbista6687
    @lovekishorbista6687 หลายเดือนก่อน +1

    Kasdo desh party harule court , constitution kei namanne... Tiniharu nai election ma jitne feri

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i หลายเดือนก่อน +1

    दले ठग एक जुट भर कमिशनतन्त्र ल्याए सब लाई ठग दले झाेले बनाउन लागे।

  • @dineshlibang3840
    @dineshlibang3840 หลายเดือนก่อน +1

    Keep it up

  • @gopalmankarki5257
    @gopalmankarki5257 หลายเดือนก่อน

    प्रधानमन्त्री ज्यु म गरिब हु मेरो पनि बिजुलिको बकेउदा वा तिर्ने रकम मिना गर्देउ र अरु गरिबको पनि बोले भै हाल्छ ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 หลายเดือนก่อน

    याे के पि वलिकाे माफिया सरकार काे छ वटा उद्योग लाई बिद्दुत महसुल उपर नगरि लाईन जाेड भन्ने वलि नितिगत लुट्न खाेजेकाे बुझिन्छ।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u หลายเดือนก่อน +1

    Sangiv sir🎉🎉🎉🎉🎉🎉🎉

  • @DadhiramPaudel-vk4bu
    @DadhiramPaudel-vk4bu หลายเดือนก่อน +1

    यदि उद्दोगी व्यावसायिले बिद्दुत महसुल तिर्नु पर्दैन भने के नेपाली जनाताले तिर्न जरुरी छ??? अब देशभक्त नागरिकले बिद्दुत महसुल नतिरौ।

  • @Dipak90882
    @Dipak90882 หลายเดือนก่อน

    Good news sir.

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe หลายเดือนก่อน +1

    काले- काले मिलेर खाँउं भाले।।

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw หลายเดือนก่อน

    Jay kulman .Great officer

  • @padamghising099
    @padamghising099 หลายเดือนก่อน +1

    सहि

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 หลายเดือนก่อน

    यो सरकार आये पछी तस्तै छ भने होइन जसरी हून्छ जनमतको संङरह गरेर भरसटचार लाई हटायेर छोडनू परछ

  • @rupthapa4074
    @rupthapa4074 หลายเดือนก่อน +1

    Solid...yo samay 12 bhai bahek media ko ho chanakho bani kbrdari grirakhnu par6❤❤❤

  • @surensubba9645
    @surensubba9645 หลายเดือนก่อน

    ❤❤❤❤

  • @indraprasadrai5450
    @indraprasadrai5450 หลายเดือนก่อน

    ज्युदो राछ्यास हेर्न संसदभवन गए हुन्छ ।

  • @HBR4295
    @HBR4295 หลายเดือนก่อน

    केपीको खुट्टा भाग्नुपर्छ।

  • @ganeshpoudel8422
    @ganeshpoudel8422 หลายเดือนก่อน

    यि कुनै प्रतिबेदन सत्य छैनन,खपत नगरेको बिजुलि को महशुल जबर्जस्ति लिन पाइदैन ,

  • @DipendraRajpoudel
    @DipendraRajpoudel หลายเดือนก่อน

    Good

  • @lamahyolmo9535
    @lamahyolmo9535 หลายเดือนก่อน +1

    Good luck rabi sir ❤❤❤❤Jay ghanti ❤

  • @bishnughimire4940
    @bishnughimire4940 หลายเดือนก่อน +1

    Kulman Ghising is doing right in this case. Bakyauta-Rakam fully uthayera matrai line jodnu parxa.

  • @pramilalamsal3786
    @pramilalamsal3786 หลายเดือนก่อน +2

    प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जा मन्त्री र कुलमान धिसिङ कार्यकारी भएको बेलामा पनि उधोगको बिधुत महशुल मिनाहा गर्ने निर्णय गर्न लागेको मा नेपाल बिधुत प्राधिकरण कर्मचारी संघको अध्यक्ष ले बोडमा गएको ऐजेण्टा रोकेको र युज २४ बाट सार्वजनिक गरेर रोक्नु भएको हो त्यस समयमा मिडिया मा गएको भनेर कुलमानले जनार्दन भट्टराईलाई स्पष्टीकरण समेत सोधिएको थियोे ।

    • @JD-gr9uk
      @JD-gr9uk หลายเดือนก่อน

      Do you have any prove??? If have give to Media otherwise I will fill to court for you... don't say anything without prove!

    • @RedmiEpoit-wx1uo
      @RedmiEpoit-wx1uo หลายเดือนก่อน

      Kp ko ghoda raixe ho Hawa kura garxea prachanda le ho lodsedting hatako

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน +3

    ओलि प्रचण्ड देउवा ओलि देउवा प्रचण्ड चोर भ्रष्ट नै हो 🇳🇵🇳🇵🇳🇵 यही हो मुल कारण

  • @rshrestha929
    @rshrestha929 หลายเดือนก่อน +1

    Jaya ghanti

  • @gurunggom246
    @gurunggom246 หลายเดือนก่อน +1

    Media Huss ta head line news jasto huss jay Nepal sir

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 หลายเดือนก่อน +1

    Janta haru Lai kati dhukha deyako

  • @birthapa3919
    @birthapa3919 หลายเดือนก่อน +1

    के पी बा he is most clever person किन भने बिजुली को बिल तिराउने तर पेनाल्टी को रकम चही 50/50 गर्ने 84 को वोट किन्नु को लागी, अनि यता चुच्चे नक्सा को ईन्डिया सग कुरा गर्ने भनी जनता को सेन्टीमेन्ट जगाई 84 को चुनाव को लागि हेलिपाड बनाउनु हुदै छ। होशियार 🙏🇳🇵

    • @ganeshpoudel8422
      @ganeshpoudel8422 หลายเดือนก่อน

      खपत नगरेको बिजुलि महशुल, लिन पाइदैन ,

  • @anandmalla6285
    @anandmalla6285 หลายเดือนก่อน

    ल मानौ उधोगीहरुले सबै महशुल तिरे रे अनि के? त्यो पैसा जाने सरकार लाई होला सरकारमा एक एक कुख्यात चोरहरु छन्। आखिर त्यो पैसा जनताहरुको लागी अहिले पुर्वाधारमा पक्कै प्रयोग हुदैन, चुनावमा हुन्छ अनि यो सबै रोइलो केसका लागी??

  • @mekhghale3329
    @mekhghale3329 หลายเดือนก่อน +1

    . To be honest भन्नु पर्दा यहि काठमान्डौमा दिनको ४पटक देखि १० पटकसम्म बिधुत लाइन जान्छ अर्थात टोटल्लि ४घन्टासम्म बिधुत कागेश्वरि मनोहरा गोठाटारमा गैरहन्छ दैनिक,आफ्नै देशमा अझ काठमान्डौ जिल्लामा लोडसेटिङ भैरहदा वा अभाव भैरहदा यीबेबकुफहरुले चाहि भारतमा बिधुत बेचिरहेकोछ अझ बंगला देशमा बेच्ने रे।

  • @shivabaral1549
    @shivabaral1549 หลายเดือนก่อน +1

    सहि कुरा हो

  • @user-ex4di3yy8z
    @user-ex4di3yy8z หลายเดือนก่อน +1

    Aba janta milera K p oli lai kalo moso lagayera desh ghumauna paryo

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e หลายเดือนก่อน +1

    अहिलेकाे सरकार भन्नेकाे भष्ठचारि र बिचाैलेकाे भाग्य भबिस्य बनाउन अाकाे हाे उदाण धेरै छन बेचनकाे बयान राेक्ने अहिले बयान फेर्ने सहकारी ,लघुबित, भन्दा ब्यपारिकाे माया धेरै लाग्नु अझै धेरै हेर्न बाकि छ काङ्ग्रेसी र एमालेको सरकारले के गर्छ ।स्वतन्त्र मिडियाले बाहिर निकाल्नु पछ पाटिका झाेले मिडियाले मात्र हाे यस्तो समाचार लुकाउने

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 หลายเดือนก่อน +1

    अनि नेता र पार्टी लाई पनि दिनु पर्ने र प्राधिकरण लाई पनि दिनु पर्ने ? मरे पछि सब भन्दा धेरै पैसा स्वर्गमा लगेर उपहार जित्नेनै भए नेपाली नेता हरूले

  • @Delje960
    @Delje960 หลายเดือนก่อน

    Well presented Sanjeev Regmi ji

  • @user-hf4sq2nx5q
    @user-hf4sq2nx5q หลายเดือนก่อน

    Rabi dai hai hai

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl หลายเดือนก่อน

    ओलित जनताकाे प्रधान्मन्त्रि हैनरेछ