बालेनको नक्कल । रास्वपा माथि सत्ता-हमला । सस्तो प्रचारमा ओली । POWER NEWS
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2024
- बालेनको नक्कल । रास्वपा माथि सत्ता-हमला । सस्तो प्रचारमा ओली । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
गणतन्त्र कोअन्त्य नभय सम्म देश बन्दैन ❌😬
Sahikura garñuvayo mitra ❤️💕
धन्न नेपालका मिडीया भारतका गोदी मीडिया जस्ता अल्ली छैनन
भात्ते अनि खात्ते हरू
एक अर्को लाई ,, अौला उठाउदा उठाउदै ,, ५ वर्ष बिताउने भए /
अनि
यत्राे हुन्छ / देश विकास
रवि जिन्दाबाद जिन्दाबाद जय घन्टी
@@rewatipandit8668 जय सहकारी पार्टी र भेडा जिन्दावाद
शब्द चयन दामी छ तपाईको । तपाईले बोल्दा बिसय बस्तु भन्दा तपाईले चयन गरेका शब्दहरु सुन्नमा खास मजा आउने गर्छ मलाई त।
रबी लामी छाने जिन्दाबाद यी दलालीहरूले देश चलाईन्जेल हॅाम्रो केही लाग्दैन तर जन्ताहरूले बुजौ
रास्वपाले केही गरेन भन्दै थियौ त मिडिया माफिया हो।
ओलिले देश बनाउने भए चौथो पटक लाई प्रधानमन्त्री बन्न कुर्नु नै पर्दैनथो होला,तर नेपाल मा त सत्तामा भएपछी कुनै रोकतोक भ्रष्टाचार र कमिसन खान पाउने आफ्नो मान्छे भनेको र रोजेको मा नियुक्ति गर्ने नै सत्ता को मोह रैछ नेपाल ।
Oli is most correcpted person as Aarju Rana .His action is not good for the people and country till his P M period 2073 V S.
रबि रास्वपा जिन्दावाद
८४ मा रा.स्व.पार्टीलाई अत्यधिक बहुमत ले बिजय गराऔ।।
सस्तो र अक्षमले खोज्ने नै सस्तो लोकप्रियता हो,धेरै आसा नगरौँ
जे होस ८४ पीण्ड खाने बेलामा प्रधानमन्त्री को पद खाका छन् जय होस झोली देश
एमाले को नेताहरु वलीको गुखाए हुन्छ। काम छैन
Jay ghanti ❤❤❤❤
Good luck rabi dai 🙏🇳🇵👍
गणतन्त्र त फेल भइनै सक्यो ॥ केपी ओली त यो देशको क्यानसर हो ॥ अब यो ब्यवस्था र नेतृत्व बडारेर मिल्काउने बेला भइसक्यो ॥ 😶🙄
good luck rsp jay janthako netha jay rabi🌹🙏❤️
Jay Rabi sir 🫡🫡Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵
Really powerful news
Excellent expression 😂
यस्तो भनाइ को अर्थ बिदेश गएका र सर्वसाधारण ब्यक्तिहरुको कुरा सुन्ने भन्दा माथि छ प्रधानमन्त्रीको हैसियत । सर्वसाधारण का कुरा सुन्दा तल्लो स्तरको भइन्छ नसुनौ भन्न खोजेको हो ।
सबै पुरानो नयाँ चोर हरु हुन रबि को केही आश थियो तेउ नि उहि देङ्ग्को मुला हो बालेनको कुरा १००%सहि
अहिले नै रबि माथी दोष नथुपारौ किन कि उस को हात मा केही थिएन काम गर्न त आफ्नो हात मा अधिकार हुनु पर्छ जो कि उस्ले पाएको छैन।
Rabi bachauna kin lagdai xau Sathi🙏😊 2,2 CHOTI sarkarma gayer girha mantri vyeko hoina rw?? Sattama rahunjel tehi kp , parchande ko pauma🦶🦶 lampasar ,parne Ani chunab aghi No Not again vanne dohoro charitra udango vaisakeko xa yedi Kam garna sakidaina vane kin 2 2 CHOTI girha mantri nai chainxa vaner bargaining gareko??? Chup chap balen Gopi hamal le jhai Kam gareko vye hami aasa Badi huntheu but mideabaji rw stunt baji dekhauna khappis pr@@mahendrashrestha2945
उखानेले देश बनाउला भनेर एक रति बिस्वास छैन
हर्के भन्दानि खतम पारामा प्रधानमन्त्री वलि😂😂
उखाने र गुखाने मिलेसी के हुन्छ भन्या ।
यो सबै खेल काङ्ग्रेस ले देउवा पत्नी राणा लाई बचाउन को लागि नै खेल रचिरहेको छ,त्यसै पनि काङ्ग्रेस को नीति नै हो भ्रष्ट र अनेक काण्ड मा मुछिएका हरु लाई पाल्ने अनि मौका मिल्ना साथ मन्त्री बनाउने
ठिकैहाे👌🇳🇵🙏🇳🇵🇳🇵🔔
फेरि जनता माथि 33अर्ब ऋण थपिदिदैछन् ओली र शेरे मिलेर खै यश बारे समाचार यहि लुट मच्चाउन राता रात सत्ता परिवर्तन गरे दुई ठुला दलले
Will see old political party next election
80% le Rabi lamechene chanchan
Ra Swa Pa is rising party and it will be biggest party in the election of 2084.So OLI and Deuba afraid
वलि ळाई हर्क संग पनि दांज्न मिल्दैन यिनी उन्को दांजोमा पुग्ने स्तरमा किमार्थै छैनन् 😂
Mr K P Oli jee ,it is last warning for you that do something better for the people and future . We , Nepalese are watching to you very seriously and knowledgely. In coming election 2084 Amale party will suffer from cholera pandemic, means it will lose.
बिलकुल सहिकुराहो सस्तोलोकप्रियता नै होला ?:
Good
के.पी ओली प्रधानमन्त्री हैन यो तालमेल हेर्दा रत्नपार्क को फुटपात को बेपारी जस्तो लागो.
❤🎉🎉
Nepali media negativity ko massive resource ho; tyasma pani this guy is very bias and Oli-phobia.
Kag karaudai garchha pina sukdai janchha…
Jay Rabi dai
K P OLI JYU TAPAILE BALEN SHAHA, HARKA SAMPANG RA GOPI HAMAL DEKHI LESSON ANIBARYA SIKNU PARCHHA SATHAI BHRASTA HARULAI JOGAUNE HOINA JAIL KOCHNE HO.
हैन यो प्रसतोता के भाको तलाई चहि मेयर हर्क साम्पाङ सर को कार्य मा चहि के को टाउको दुख्यो...कोहि नपाएर तैले चहि अपुतलि किर्ते ओलि संग हर्क साम्पाङ ज्यु संग दाज्न मिल्दैन बुझिस....
Alpa buddee!
Old politicians needs to go to school ....
Rabi and ghanti samarthak from dubai.. Partipachye ma basera budaharuko ghanta bajaunuparx. Jay Ghanti
Kehi nagari ghanti Matra bajayera basnu.
I'm coming 🎉🎉
रबि जिन्दाबाद जय होस 🔔🔔🔔🔔
Nepali sab goru haru hun . Nepal ko main samasaya bhana ko political hoinna. Economical ho . Dr wagle is right hami lea mcc bata sakya samma sabai bata sayahog layera hamro econonic strong huna hydro factory yeni ki sabai economic strong huan ma lagani garnu parchha . Jo sanga bhaya pani jst sayahog chainchha ur right wagle
❤❤ JAI RABI SIR & R S P ❤❤
RIP RIP RIP CONGRESH & AMALE CHOR HARU.........
कुनै पनि हालतमा नेपाली जनताले रबिलाइ राजनीति बाट गुमाउनु हुदैन।
बिचरा सहकारी पार्टीको भेडाहरुलाइ भगवान जय जयकार गरेर कमेन्टमा अरुलाइ गाली गर्न सारै सिपालु छ
हजार पटक 1000000जय🔔🔔🔔
यो देश बिग्रनु मा बिकास नहुनुमा भ्रष्टाचार हुनुमा तिमिहरु जस्ता एमाले र काङ्ग्रेस गु खाने झोलेहरुले गर्दा हो नत्र 34 बर्समा यस्तो हुदैन थियो र नया दल आउने थियन है झोला🙄
@@noname12440 हामी जस्तो होइन त जस्तो भेडा भएर हो मन पर्ने मान्छेले जे गर्दा नि मन नपर्ने मान्छेले राम्रो गर्दा नि बेठीक भन्ने भेडा खाते
हैन कैलास सिराेहियालाई के सङ्ग साटासाट भयाे किन त अहिले सम्म मुद्दा दर्ता सम्म किन नभाकाेहाे नी ? यस्मापनी दुईशब्द जावसन त । सभापतीज्यू ।
नेपाली पत्रकार लाई पनि भारतको गोदि मिडिया जस्तै भए
रामेश लेखक चिप्लिए भने अब नेपालमा कस्को विश्वास गर्नु😢😢
Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉!!!!!!
Ragupant ji pakai petbhagt lagx
🔔🔔🔔🔔
🔔 🔔 🔔
जय घन्टि
केपी वली मुर्दाबाद
रबि को जय
रबिलाई 84 मा बहुमत दिएर हेरौ गरेनन भने अनि भनौला 30 बर्ष राज गरेका हरु सङ्ग 3 महिना सरकारमा गको सङ्ग दाजेर हुन्छ
अबदेश हुने केहिपनिछैन
Vrastachari garnai chotdaena Hami Pani vannuna
Raghu le afnai neta ko Giribandhu ko kura ta bolna sakdaina nata Oli lai PM banaune Bhutani saranarthi bare. Sansad ma kehi ta bolnu paryo. Desh ra Janata ko bishaya bolna ushko aukat nai chaina ani baru RA SWO PA ko birudha bole bhane Media le pani bhau dibcha specially Kantipur Indian dalal ra aba aayera News 24. Afno dhanda bachaunu nai paryo ni. Jai Nepal!
हासो लाग्ने,मदन भण्डारी बन्न खोजे पहिला ,अहिले वालेनको लेकप्रियता देखि जोयलस भएको देखिन्छ।
साला अाेलिकाे क्षमता भनेकाेनै याे किसिमकाे हर्कत हाे अरु त क्षमता हुनुपर्याे नि
रवि जी त्यहीं भयर त ,बेचन झा ले पनि नयाँ पास्पोर्त बनायर रुस तिर लागे भन्ने कुरा आयो कुरा के हो ?
Rabi
ओली ले चौथा । पटक बचे खुचेको पनि सिद्धिन छ / पहिलो ९ महिने नै प्रशंसा कमाएका थिए / त्यसैको श्रेय साटेर बाँकी अवधीमा पनि नफुर्कि पनि हुन्छ /
रबि दाईको दल नआतिनु होला एमाले चोर काङ्ग्रेस चोर आफ्नो रजाई गर्न लाई रास्वपलाई विभिन्न दोस लगाउदै छ 84 एमाले काङ्ग्रेसको अन्त्य हुन्छ
याे देशमा "खुदा पहाड निकला चुहा" के हुदैछ
जय रबि जय घण्टी
pm ओलि लाई जे गरे पनि खैरो खन्न छाड्नु हुन्न पत्र कार महोदय आशा राख्न पाइन्छ अरु pm को भन्दा बढी नै काम गर्न सक्ने pm kp हो तर परिस्थिती त्यो छैन।अब पनि देश र जनता ले राहात पाउने काम भयेन भने अहिले को सत्ता सिन पार्टी हरु को समाप्ती हुने छ।
Rabiko manogatbadee bichar.
Paris gem ma 7 jana kheladi 17 jana karmachaari oli ko sarkar ma
गृह मन्त्री भएकाे रविले नेपाल भरिका समस्थ वृध्दा हरुका लागि स्थाई समाधान नखाेजी एक जाना वृध्द आमाले वेचेकाे मकै किन्दै आजका दिन आराम गर्नाेस भनेर क्षणिक लाेक प्रिय वन्न नाटक गर्ने रवि र उखान टुकका हाल्दै तस्करीमा रमाउने केपिमा कुनै पनि भिन्नता छैन ।
Kubichar!
ठगप्रसादको ठगी धन्दाको नाङ्गो पन यो भन्दा ठुलो के हुन्छ 😂😂
यो लेखक गृहमन्त्री किन चुपचाप बसेको जनताको पैसा खाएर
ओली को पुरानो सहीली हो
Nepalko sabai neta Chor ho vanera thahanai xani
तेक नारायण जी ,बेचन झा रुस तिर लागे भन्ने कुरा आयो के हो ?
Yastajholekukurkojastaivukchhaumidiyasamacharuskaunethecharne uchalne mediyapani taystaichh
Jaya rabi
यो टेक नारायण लाई खड्गेले तलब कति देको छ?कार्यक्रम मा सुरुदेखी अन्त्य सम्म खड्गे कै गुणगान गाको छ
Yo kuhiyeko budo panta kina baulayeko marne belama.. hawa taalma boleko xa..
जय रबि जय घण्टी जय स्वतन्त्र पार्टी
Yo patrakar ko samachar ma suntiya tara aba suna man lage na aru patiko katra katro sadyratra cha utaudai na kali rabiko kedo kan cha
यो टेकनारन एउटा निकृष्ट आलोचनाको बिम्ब हो
S.wagle,desh ko hit ma chhain.
Sabai chor ko nam diya pugxa hola
Raswapaka netaharulai yeka yek naxodne kunaina kunai Karan bnayer ,fasayer pakdine r jel lgaune dauma ahileko 2 Thula patiko dhyana gayepaxi Thula 2 patiko sarakar bata hamro des Nepal Lai Janata KO hitama Kam garxbhanne soch hami 3 karood Nepali harule aa aafnu man bichar bata tklidiauu ßathiharuho
झुटको भखारी भौमान
Ani desh bechna parxa vanna khojeko budalay
Congress Amale ley makho kehi mardaina. Maxad marney basni 😂😂😂. RASASa ley baru dherai gareko thyo 😢
खालीराजनभटराई।वोवीकाङरेपरचनकोगुनामात्रगाऊछझजनाबारेबोलदैन।गरीपजनताकोलागीबोलदैन।सालापत्रकारगरीबलेखानेचाबलकोभाऊटुपीनागीसकेचौधसयकोचामल।अठाईशसयपुगीसकेपत्रकारचुईबोदैनरारीछोराहरू
SWARNIM WAGLE SUMANA SHRESTHA DESHDROHI HUN😂😢😮😅😊😮
Kp baje tpai pardhan mantiri 4 choti hunu vayko xa yadi des ra janta ko lagi Vastchar mukat naya Nepal bnayar etihasma nam lekhne vay Vastchar garne josukai hos sabai fail kholer karbai garer sampti jafat garnus Biralo kalo ya seto hos Aakhir musanai Marne ho hoina vane Hati aayo Hatti aayo fusa hunexa
अरेयार केपि 8 पास कसरी देस हाक्छ झोले हो बुझ एक पल्ट
यो उखानेको पुरानै शैली हो भेदा जन्तालाइ फकाउने तरिका हो मुर्दा वाद कालो काङ्ग्रेस र एमाले
सहकारी गठ तेराे फाइदा काे लागि हामी सडक मा बिराेध गर्ने जानू पर्ने एउटा चाेर ले अर्को चाेर लाई चाेर भनेकाे सुहायन अरू बेला तलाई पढे लेखेकाे मान्छे चाहिन्छ त
🐕🦺🐕🦺🐕🦺🤬🤬🤬👎👎
@@naveenneupane3910 त चाहिँ सुङ्गुर र गधा क्रस भयर निस्के काे ठिमाहा हाेस् बुझिस
Oli auta bhusya kukoor ho bhusya kukoo lai jati upchar gareni afno panjalekanyauna xad daina hjr
Chori khane lag haru