‘सभामुख’ संसदको कि एमालेको? बालेनसँग त्रसित चौधरी ग्रुप! ओली जोगाउन ५ वर्षे हदम्याद! - CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 272

  • @premkhadka3248
    @premkhadka3248 2 หลายเดือนก่อน +67

    केपिओलिको अकर्मण्यताको कारण रास्ट्रघाती महाकाली संन्धि भएको हो।त्यसैले रास्ट्रघाती ओलि जनताको नजरमा रास्ट्रघाती मुर्दावाद भन्दा दुइमत छैन।

    • @ChandraSingh-j6i
      @ChandraSingh-j6i 2 หลายเดือนก่อน +3

      के,पी अोली राष्टर्घाती नै हो ।राष्टर्वादीले अाफनो जन्म दिन नेपालको नक्शाको अाबारको केक बनाईद काटदैन र अन्य राष्टरघातीका मतियारहरूले थप्डी बजाउदैनथ्यो ।

  • @GopalPoude
    @GopalPoude 2 หลายเดือนก่อน +40

    सभामुखलाई थानकोट कटाइदेउ

  • @shyamdeshar9767
    @shyamdeshar9767 2 หลายเดือนก่อน +48

    दशमुखे काँग्रेस एमालेहरु खानै जन्मेका हुन, देश बनाउन होइन। यिनिहरुले देशलाई दुहुनो गाई बनाएका छन्।

    • @AjakoMadira
      @AjakoMadira 2 หลายเดือนก่อน

      V'cccv 😊 :;:::::;::). :::;:

  • @DilKumarbudha-uv5go
    @DilKumarbudha-uv5go 2 หลายเดือนก่อน +24

    यसरी हुनेवाला केही छैन दाइ अब सबै युवा सडकमा आउनु पर्छ।

  • @narbist1675
    @narbist1675 2 หลายเดือนก่อน +36

    देवराज घिमिरे ओलिका बफादार कार्यकर्ता हुन सभामुख चाहि होईनन् जस्तो व्यवहार देखाइयो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 หลายเดือนก่อน +12

    नेपालमा चोरलाई चौतारो ,सोजालाई शुली गर्ने नै चलनछ ,राजिव सरलाई धेरै धन्बाद सत्य कुरा गर्नुभयो जयहोस ।न

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +33

    सभामुख एमालेकाे हलि हाे

  • @Usharma656
    @Usharma656 2 หลายเดือนก่อน +14

    नेपालमा अझै पनी निरङ्कुस नै रहेछ भन्ने हिजो प्रमाणित गर्यो । काङ्ग्रेस र एमाले ले यो देश सिर्फ़ यि २ वटा पार्टीको पेवा जस्तो गरेका छन् ।यिनलाई हटाउनु अब हामी आम नेपाली जनताको हातको कुरा हो । अब यि भस्टाचारीहरु लाई फालौ देशलाई भस्टाचार मुक्त गरायौ ।

  • @salikramgiri6375
    @salikramgiri6375 2 หลายเดือนก่อน +6

    अब घण्टि को विकल्प कुनै देख्दिन मैले एमाले काङ्ग्रेस त गु हो

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 2 หลายเดือนก่อน +24

    देवराज घिमिरे देख्नै डाकु को अनुहार जस्तो छ।

    • @Rajkumartharu-n2i
      @Rajkumartharu-n2i 2 หลายเดือนก่อน

      😅😅😅😅

    • @raichandra1632
      @raichandra1632 2 หลายเดือนก่อน +4

      महाकालिमा त्यति ठुलो राष्ट्रघात गर्ने त्यो भन्दा ठुलो अपराध के हुनसक्छ ? देश बेच्ने डाका ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +31

    घिमिरे जीलाई श्रद्धेय पूर्व प्रधानमन्त्री स्व मनमाेहन अधिकारीकाे आत्माले तथा नेपाल आमा ले कदापि क्षमा गर्ने छैनन्।

  • @KomalRawal-k1x
    @KomalRawal-k1x 2 หลายเดือนก่อน +4

    त्यो सभामुख हो कि एमाले मुख हो, जुन ठाउँमा बस्छ त्यहीँ बाट उठाउनु पर्छ, यो अभियान को थालनी गर्नुपर्छ.

  • @basantck6947
    @basantck6947 2 หลายเดือนก่อน +9

    भ्रस्टाचार बिरूद्दको मुद्दाहरूको हद म्याद कुनै पनि हालतमा सिमा तोकिनु हुदैन। यदि

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 2 หลายเดือนก่อน +12

    सलाम छ राजिप सर यकदमै सहिकुरा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 2 หลายเดือนก่อน +10

    अब नेपालमा पनि बंगलादेश जस्ताे अान्दाेलन जरुरी ट।।।।।😮😮😮😮😮😮

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 2 หลายเดือนก่อน +7

    भर्ष्टचारकाे मुद्दामा ज जसले ५ वर्षेहदम्याद काे पक्षमा हस्तक्षेर गर्छ ती सबैलाइ जिउदै खालडाेमा पुर्नु पर्छ र यस्मा कसैले दुख मन नगरुन्।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 หลายเดือนก่อน +33

    दमदार भनाइ पत्रकार सर

  • @SarMila-s2b
    @SarMila-s2b 2 หลายเดือนก่อน +21

    आजिवन काराबास हुनुपर्छ

  • @buddhibarali2342
    @buddhibarali2342 2 หลายเดือนก่อน +2

    राजिप सर र पनि पहिला को पत्रकार रबि अपीलतिर्पाती जस्तो हिकमत वाला नेपाल आमा को सचा सपूत लाई सलाम छ राजिप सर अहिले नेपाल बालेन हर्क छ्न पुरानो पार्टी मा माओवादी राम्रो नै गरेको छ नेपाली जन्ता ले तेस दल को जिम्मेवार भय पनि पहिलो दल बराबर काम गरिएको थियो प्रचण्ड सरकार र कुलमान लाई कुनै पनि हालत मा हतनु हुदैन कुलमान सर 🇳🇵🇳🇵❤️❤️🙏म सदौ हेर्छु म पोर्तुगल बाट

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 2 หลายเดือนก่อน +1

    एमाले कांग्रेस पार्टी देसको हितमा छैन।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 หลายเดือนก่อน +6

    पञ्चायती व्यवस्थामा राजनीतिक दल सबैलाई अराष्ट्रिय तत्त्व भन्ने गरिन्थ्यो। त्यो अहिले सत्य साबित भइसकेको छ। सबै विदेशीका भरपर्दा खेतालाहरू रहेछन्।।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน +5

    सत्यतथ्य निडर निस्पक्छे समचारको लगि पत्रकार ज्युलाई धन्यबाद❤म पथरि मोरङ्बाट रेगुलरहो❤निरघ्कुस सेरे,केपिको तानासाहि सरकारलाई मुर्दाबाद😂😂😂😂😂😂😂😂

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 2 หลายเดือนก่อน +1

    बालेनकाे नाम सुन्ने बित्तिकै चाैधरीहरुकाे पिसाब चुहिन्छ हाेला ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +7

    संसद एमाले काे200% हाे

  • @NikeshKarkp
    @NikeshKarkp 2 หลายเดือนก่อน +10

    शलाम छ राजिप केशि जिउ रबि शर पछि हजुर अनि अपिल शर पनि पाेखराकाे शाला म राजिप शर म हाल खाडि बाट हेरदै छु

    • @yambahadur8334
      @yambahadur8334 2 หลายเดือนก่อน

      Apil tripathi pokhara ko sala hor

  • @madhavghimire1732
    @madhavghimire1732 2 หลายเดือนก่อน +4

    Sahi ho

  • @DilkumariLuitel
    @DilkumariLuitel 2 หลายเดือนก่อน +1

    एउटा चिङ्गारी को जरुरत मात्र हो ।बङ्गालादेश झै नेपाल मा पनि यी दलाल हरु लाई खत्तम पार्न जाऔ भनेर नेतृत्व गर्ने एक कोइ ले बोलाए जान तयार म मात्र हो र ?? कि अरु कोइ हुनुहुन्छ ???

  • @ChandraSingh-j6i
    @ChandraSingh-j6i 2 หลายเดือนก่อน +1

    गैडाकोट बाट भैरहवा तर्फ जाँदा चौधरी गुर्पको एउटा कारखानाले सालका रूखहरू भएको धेरै जग्गा तारबारले घेरिएको देखिन्छ ।पहाडमानापी अाँउदा किसानले घेरी संरक्षण गरेका चलाउने,कडुसका रूख भएको जग्गा नापीले बुटयान भनी नापी दिएन तर चौधरी गुर्पले सालका बडे बडेमानका जग्गा कसरी चौधरी गुर्पको अधिनमा पर्छ ? यश बारे पनि जाँचबुझ हुन जरूरी छ ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 หลายเดือนก่อน +3

    फेरीपनी बीनोद मुदा होस कान्तीपुरे मुदा होस मारूवाडी् मुदा होस उपेन्द्र यादब मुदामा होस चाहे एस्तै हजारौ दोसीहरूको मुद्धामा चै एमाले काग्रेस माऊबादीहरूका नेता सहित पाटीका कारेकर्ताहौ भन्नेहरूलाई पनी अबको बाचेकुचे जिन्दगीचै जेलमानै सडा्उनु सक्नुपर्थ्यो देशका जनताहरूले नसकेपनी सहैनीक सासन भित्राहेर तर ए टु जेठनै घुसको दाना पानीमा लिप्त बनाहेकै कारणले देश गहेर कारकौलोको पतामा पानी भहेर अल्झेको देखीन्छ रत नेपालदेशका जनताहरू सहीत देशमै रहन मनगर्नेहरूले चै अबो हावा चै कुन दिसाबाट चल्छर कुनदिसामा पोख्छ भन्ने चै त्येतीमात्र कुरेर बसनुपरेझै बुझीन्छ हैत

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 หลายเดือนก่อน

    बरू भ्रष्चार भएको भनी थाहा हुदा हुदै पनी मुद्दा नचलाउने जुनसुकै निकायलाई पनी सक्त कारवाई हुनु पर्छ!

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 2 หลายเดือนก่อน

    भ्रष्टाचारसँग सम्बध्द मुद्दामा हदम्यादकाे व्यवस्था गरियाे भने, मुलुकका लागि त्याे भन्दा दुर्भाग्यपूर्ण कुरा अरु केही हुने छैन।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 หลายเดือนก่อน

    चोर भ्रष्ट्रचारी नेताहरूलाई नेपालबाट नलखटे सम्म यो देश र जन्ताको विकाशै हुनै सक्दैन र भ्रष्ट्रचारी मुद्दाको हदम्याद राख्नै हुदैन!

  • @ganeshsubedi9716
    @ganeshsubedi9716 2 หลายเดือนก่อน

    एक चोटि बांग्ला देश काे जस्तो आधी तुफान लेयाउनु पर्छ भ्रष्ट नेता हरु लाई देश बाट भगाऔ नु पर्छ।

  • @tarachandrabhujel6319
    @tarachandrabhujel6319 2 หลายเดือนก่อน +2

    मैले ३० बर्ष पहिला नेपालको सत्ता नेपालिको लागि भएन ।। नेपालमा भारतिय बिहारिको तलब भत्ता खाने को सत्ता भयो भनेको थिय ।। बल्ल अहिले थाहा पाउदै छन ।।

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 หลายเดือนก่อน

    देसमा बाहुन नै बाहुन देश नै दाउन

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 2 หลายเดือนก่อน

    Thank you Rajib jee.

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 หลายเดือนก่อน

    यी चौधरीहरु व्यापारी होइनन् यी नेपाल लुट्न आएका डाका हुन !

  • @messisangeet3261
    @messisangeet3261 2 หลายเดือนก่อน

    एमालेको भ्रष्ट राजनितिक इतिहास बारे अहिलेको पुस्ताहरुलाई जानकारी दिनुभएकोमा राजिव सरलाई धेरै धेरै धन्यवाद ।।।

  • @krishnakumarithapa4873
    @krishnakumarithapa4873 2 หลายเดือนก่อน +1

    ❤🎉😮 thanku belan

  • @jiwankarki5928
    @jiwankarki5928 2 หลายเดือนก่อน +2

    Very good पत्रकार

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 หลายเดือนก่อน

    असाध्यै राम्रो भनाइ राख्नुभयो पत्रकार ज्युले🙏🙏🙏🙏🙏

  • @hukumbist3009
    @hukumbist3009 2 หลายเดือนก่อน

    Hora

  • @SarMila-s2b
    @SarMila-s2b 2 หลายเดือนก่อน +6

    नेताहरु सबै चोर हो

    • @vaidiksatyasanatanikattarh5531
      @vaidiksatyasanatanikattarh5531 2 หลายเดือนก่อน

      Nepalma 2047 dekhi aaja samma ekjana Pani neta huna yogya ra neta bhanna yogya byakti ekjanaa Pani dekhieko chhaina.

  • @binayapaudelneupane7796
    @binayapaudelneupane7796 2 หลายเดือนก่อน

    Very nice sir....

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 หลายเดือนก่อน

    एमालेलेलाई दर्‍हो जिताउ झापाली यो देध छिटोभन्दा छिटो बेच्नु छ।

  • @madankhatri9136
    @madankhatri9136 2 หลายเดือนก่อน

    यो झण्डु केपीलाई शेख हसिना नबनाय सम्म यो देशमा यस्तै हो!

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 2 หลายเดือนก่อน

    अब यो मुद्दा त प्रचण्डे र कुलमान बिचको सेटिङ तगडा छ। यीनीहरु लाई सुलीमा चडाउनु पर्छ।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 หลายเดือนก่อน

    रमेश खरेल अब पतनको बाटो हिड्दैहुनुहुन्छ कौवा धेरै बाठो भयो भने के खान्छ कुन्नी?

  • @mohanchand2417
    @mohanchand2417 2 หลายเดือนก่อน

    पार्टीको झोले नै भागबन्डामा पर्छ चाहे रास्ट्रपति होस चाहे सभामुख 😮😂😢😅

  • @buddhibarali2342
    @buddhibarali2342 2 หลายเดือนก่อน

    good job rajib sir❤️❤️🙏

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +1

    अब कुम्लाे पारेर बस अाेलि रदेउपा

  • @chefruklalbaijali5991
    @chefruklalbaijali5991 2 หลายเดือนก่อน +1

    US Sarkar Khareej hunu parcha 🥺🥺🥺

  • @himalchhetri6703
    @himalchhetri6703 2 หลายเดือนก่อน

    Sai ho
    Appreciate your judgment ❤

  • @sumankhadka9226
    @sumankhadka9226 2 หลายเดือนก่อน

    लगेर झुन्डाउन पर्ने त सभामुख भएको यो देशमा के आश गर्ने 😫

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 หลายเดือนก่อน

    ए झोले झाम्टाहरु हो यो देश को ठुलो क्यानसर नै केपि ओली हो ॥

  • @tikakc8355
    @tikakc8355 2 หลายเดือนก่อน

    हुनत याे सभामुख भएकाे गरू के पी वलिकाे हलि नै रहेछ ।

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 2 หลายเดือนก่อน +2

    Good luck

  • @RopThapa
    @RopThapa 2 หลายเดือนก่อน

    कति loophole खोजेन, सिदै अब corruption गर्न पाउन पर्ने कानुन बनाये भयो नि सरकार । 5 बर्ष को हद मयाद किन राक्न पर्यो?

  • @UddabdevChand
    @UddabdevChand 2 หลายเดือนก่อน

    गिरिजा तन्त्र मा यस्तै हुने हो ?

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 หลายเดือนก่อน

    Sahi ho sir 🙏

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน

    सभामुख मुर्दार दाइ कठालो मा समातेर बाहिर घिसार्न नपुगेको 😏

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 หลายเดือนก่อน

    यो महाकालि वेचुवा लाई पनि भ्रष्टचार बास्ना आउने रैछ🤔

  • @KashiRamBhandari-r2o
    @KashiRamBhandari-r2o 2 หลายเดือนก่อน

    Good luck patrakar jiu

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 2 หลายเดือนก่อน

    यस्ताचाेर लाई सभामुख बनाउने डाकाहरुहाे ।

  • @Devraaz_magar
    @Devraaz_magar 2 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले लखेट्न नया अभियान को थालनी न गरे सम्म देश बरबाद हुन छोड्ने छैन

  • @uniquechhetry6281
    @uniquechhetry6281 2 หลายเดือนก่อน

    घिमीरेले माइकाटनु निन्दनीय छ
    यसको गर्ने मान्छे ठिकहोइन
    निनदनीयछ

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 2 หลายเดือนก่อน

    ससार लाइ जितेको को हो भने ओली कीन भने
    झूटो बोल्नी मान्छे १४ वर्ष जेल बसेको भन्नी ढाट्न छल्न आर्का लाइ खीसी टिउरी गर्ने
    आफ्ना विरोधी लाइ भित्ता मा पुऱ्याउने
    धन्य ओली ।

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 2 หลายเดือนก่อน

    सेरे लाइ यो अबस्था देखेर लुतो आयको छ कि इ किन कनायि रहेको?

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 2 หลายเดือนก่อน

    अब तिमिहरु खास गरेर, नेपाली काङ्ग्रेस , एमाले, माओबादी का नेता हरु कोहि पनि सुरक्षित छैनौ है। ख्याल गर।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 2 หลายเดือนก่อน

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @shyamdas8506
    @shyamdas8506 2 หลายเดือนก่อน

    गफारी ओली लाई लागछ पहीला जसतै मुर्ख नेपाली जनता छ म जे बोलेपछी बीसबास गरी हाल छ सबै जनता लाई थाहा छ भ्रस्टाचारी नेता र कर्मचारी को कारन ले यो देश बर्बाद छ

  • @कौशिकीवैदिकगुरुकुलम्
    @कौशिकीवैदिकगुरुकुलम् 2 หลายเดือนก่อน

    यिनलाई यही विजुली काण्डले वैतरणी मा हालिदेला जस्तो छ।

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 หลายเดือนก่อน

    अब उपरान्त म र मेरो परिवारले भोत न ख्ने।

  • @rambaral550
    @rambaral550 2 หลายเดือนก่อน

    कालो काँग्रेस र एमाले भन्ने पनौतीलाई नेपाल बाट लखेटौं

  • @kapilojha2843
    @kapilojha2843 2 หลายเดือนก่อน

    अ सम्माननिय सभामुर्ख महोदय र खा एमाले का हानहिय ओलि दासिय मनुस्यहरु फेरि गांउ गांउ बाट भाटा हानेर जनकारबाहि गर्न नपरोस्

  • @trimurtihumanresourcespvt.9253
    @trimurtihumanresourcespvt.9253 2 หลายเดือนก่อน

    Hats off to you rajeev ji

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 2 หลายเดือนก่อน

    You are right sir

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 หลายเดือนก่อน

    कांग्रेस र एमाले भष्ट्रचारी पार्टी ले असल मान्छेहरूलाई टिक्न नदिने भो

  • @nishashrestha7509
    @nishashrestha7509 2 หลายเดือนก่อน

    ओलि देउवा प्रचण्ड सबै चोर भ्रस्ट😭😭🙏🇳🇵कुलमान जस्तो अन्धकार बात उज्यालो नेपाललाई पुर्याउने ब्यक्तिलाई आरोप लगाउने रमेश खरेल भन्ने जन्तु लाई हार्दिक श्रद्धाञ्जली 🇳🇵🇳🇵💐💐💐💐 सबै दलाल भ्रष्ट रास्ट्रघाती छन टाउकाहरु 😢🇳🇵🙏मिलिजुली भ्रष्टलाई जोगाउछन यी दलालहरुले MCC हेरेको होईन अब के हेर्न बाकी छ र

  • @arpanghale1641
    @arpanghale1641 2 หลายเดือนก่อน

    savamukh devraj Ghimire jasta rastaghati ko bare ma sahi bolnu vayo rajib sir🙏🙏

  • @sternalgamer1461
    @sternalgamer1461 2 หลายเดือนก่อน

    पत्रकारले पनि देशसम्ल छ हजुरहरू राम्रो हुनुस् अरु सम्मै नेपाली सेना एक भएपछि जनता पनि सेनासँगै हुन्छ सेना जनतासँग छैन सेनाहरू पनि बस्टचारमा छन् के गर्ने जनताहरुले

  • @sternalgamer1461
    @sternalgamer1461 2 หลายเดือนก่อน

    mother जो भनेका छन्। तिम्रो हाइट त कुर्ची सम्म पुग्दैन तिनले भनेका कुरा के सुन्लान्।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 2 หลายเดือนก่อน

    दले ठग हरूकाे नाङ्गो नाच कति हेर्नू अब दले ठग छानी छानी ढुङ्गा ले हान्नेर फेरि नयाँ नेता उत्पादन गर्ने हाे कि।

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 2 หลายเดือนก่อน +1

    Ab aahune mission 84 ma Patta safh hune Sanket Cha

  • @DbDhami-y8n
    @DbDhami-y8n 2 หลายเดือนก่อน

    माफियाका नाईके बन्न खाेज्दै छन् वलि

  • @NinjanThapa
    @NinjanThapa 2 หลายเดือนก่อน

    Right.sir

  • @ChandraSingh-j6i
    @ChandraSingh-j6i 2 หลายเดือนก่อน

    पोलीगर्ाफीक टेष्ट दिन नमान्ने यस्ता भर्ष्टचारीहरूलाई त पुलिसले 3rd . degree लगाउनु पर्छ ।सामान्य पकेटमार ,2/4 सय हजार चोर्नेलाई त चाकबाट गु अाउने गरि ठोकछन त ?

  • @KrishnaSherchan-f2l
    @KrishnaSherchan-f2l 2 หลายเดือนก่อน

    सेरे अारजु वाेलि परचनदे देसदाेराेहि हुन जनता सचेत बनउ,

  • @rachinthapa4801
    @rachinthapa4801 2 หลายเดือนก่อน

    गल्ती गर्ने त्यसमा जाना जान भ्रष्ट चार गर्ने राष्ट्र प्रति घात गर्ने कसैलाई छुट छैन अपराधी दलाल माफिया हरुलाई छोड्नु हुदैन ५ बर्षे हद म्याद कसरी बनाउदो रहेछ? यी अपराधी हरुलाई कुनै हालतमा छोड्नु हुदैन ए उठौ भेडाहरू कति लाटाले केरा हेरे जस्तो कति हेरेर बस्नु यार।

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 หลายเดือนก่อน

    good news.

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน +4

    हली नै हो त, के को हली बन्ने भन्नु भाको?

  • @birbir7898
    @birbir7898 2 หลายเดือนก่อน

    सभामुख एमाले कोझोले हुन

  • @tekkarki8900
    @tekkarki8900 2 หลายเดือนก่อน

    Rajib ji, Shabhamukh samsad ko pani hoina ra Amale ko pani hoina .. khadga prashad ko niji ..... ?

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน

    के पि ओली काे घर मा भाडा माझ्ने / कपडा घुने / काम गरेर
    सभा मुख :- भएको रहेछ

  • @newrajbasnet9646
    @newrajbasnet9646 2 หลายเดือนก่อน

    quality chai kina ghatayara haalxa News24 le??

  • @krishnasapkota7180
    @krishnasapkota7180 2 หลายเดือนก่อน

    निरङकुस निरङकुस प्रतिपछ्यलाइ बाेल्नमाराेक आफ्नाेपाटिकाे चाँहि तिनमिनेटकाेठाँउमा ३० मिनेटबाेल्दापनि केहि फरक नपर्ने रे अनि के हाे ?

  • @BamThapa-x5z
    @BamThapa-x5z 2 หลายเดือนก่อน

    सभापती पोखरेल लाज पचाउन लागि परेको हो महसुल उठाउन पर्छ भनेको भए किन बिरोध हुने थियो ?

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 หลายเดือนก่อน

    याेभरस्टचारकाे हदम्यादभयाेभने यिचाेरहरुलाइ जनताहरुले बङगलादेश भन्दापनि अँझैठुलाे आन्दाेलन गरेर देशनिकालाहैन यिनिचाेरहरुलाइ छाेपेर नुनखुर्सानि लगायर बिलेडले चिरेर जिउँदै आगाेलगाउँनपर्छ यिलुटेरा जनताटगहरुलाई

  • @innafashionwear471
    @innafashionwear471 2 หลายเดือนก่อน

    👍

  • @shantapokharel66
    @shantapokharel66 2 หลายเดือนก่อน

    सभामुख एमाले हुननित ???