नमस्कार म यस गीतको एरेन्जर नारायण दङगाल, निकै मेहेनत गरेर यसपाली अर्को टिपिकल पुर्वेली भाका लिएर आएका छौ, दीपेन्द्र खड्का सरको शब्द, सन्तोष बिसी को लय, उमेश दुधराज र पार्वती भुजेल को स्वरमा सजिएको यस गीतलाई सबै जनाले माया गरिदिनु होला ।
-- दीपेन्द्र खड्का सम्पूर्ण गीत संगीत प्रेमी दर्शक श्रोताहरुमा हृदयबाट दश औला जोडी नमस्कार गर्न चाहन्छु । सर्बप्रथम त आदरणीय सन्तोष सर प्रति हार्दिक आभार शब्द लेख्ने मौका दिनु भएको छ । आसा छ अझै पनि हजुरको लयमा शब्दमा भर्ने मौका पाउनेछु । मेरो शब्द आदरणीय मेरो प्यारो मित्र गायक संगीतकार गीतकार श्री सन्तोष बिसी ज्युको लय अनि चर्चित एरेन्जर श्रदय श्री नारायण दंगाल ज्यु र चर्चित मिक्सिंग मास्टर राजु कार्की ज्यु र स्टुडियो किङ्ग मा रेकर्ड गरेको पुर्बेली भाका र मिठो स्वरकी धनि गायीका बैनी पार्वती भुजेल अनि मिठो स्वरका धनि प्यारो गायक भाई उमेश दुधराज आवाजमा पुर्बेली गीत रिलिज गरेका छौ। आसा छ पक्कै पनि दर्शक श्रोताहरुको मन मुटुमा बस्न सक्छ भन्ने पूर्ण बिस्वास लिएको छु। र प्रिय मित्र ज्युको च्यानल लाई धेरै भन्दा धेरै माया गरेर लाईक कमेन्ट शेयर र सस्क्राईब गर्न न भुल्नु होला है । गीतको भिडिओ अति नै उत्तम बनेको छ स्वयं गायक भाईइ रमेश को अभिनय र सरु बस्याल बैनीको अभिनय ससक्त छ । साथै छायांकन गर्नु हुने चेतन सामत, निर्देशन बिशाल बराल ज्यु लाई हार्दिक आभार बयक्त गर्न चाहे । र दृश्य निर्माण गर्नु हुने स्वगर्द्वारी फ्लिम्स प्रा लि का टिम लाई पनि हार्दिक धन्यवाद दिन चाहे । पिपलु छायाँ टिम,,,,,,। जय गीत जय संगीत !!!!
नमस्ते म सन्तोश बिसि दिपेन्द्र खडाको शब्द अनि म सन्तोस बिसि को लयमा नारायण दङालको संगीत सम्योजनमा उमेश दुधराज र पार्बती भुजेलको स्वरमा रहेकोगित पिपलु छाया बजारमा आइसकेको छ माया र हौसलाको खाचो छ नियाली दिनुहोला है हाम्रो कामलाइ अभिनय"" उमेश दुधराज/ सरु बस्याल
नमस्कार म यश गीत को मोडल तथा गायक सबै जना माया गरिदिनु होला है दिपेन्द्र खड्काको शब्द नारायण दङ्गाल को एरेन्ज सन्तोश बिसि को लय प्राबती भुजेल र म उमेश दुधराज को स्वर रहेको छ सरु बस्याल र मेरै अभिनय र विशाल बराल निर्देशनमा बनेको यश गितलाइ हजुर हरु सबैले माया गर्दिनु होला है
Nic video my bother
Aagami dinma ajai dherai pargati dekhana pau
Ati ramro aajai safaltako suvakamana da hjrla
Very nice song ❤🎉
Wau 😍😍😍
Sarai nai mitho purbeli lok git, ajha dherai yesta git sunna pau gayak ani gaika lai badhai ani subhakamana.
Wow sarai ramrooo
Parbati dijju wow
धनयबाद शरु वहिनि
अतिनै राम्रो लाग्यो 😍😍😘😘
Nice song vai.keep it up.
Niccc
sarhai ramro purbeli lok geet badhai xa hajur harulai ajhai ramro gardai janu hola safalta ko shubhakamana
वाउ सारै राम्रो गित छ अनि भिडियो पनि अतिनै राम्रो छ,,, सम्पूर्ण टिमलाई सफलता को मुरि मुरि शुभकामना।
😲 wow nice song
sarhai mitho swar ani laya 👌 man mugdha banayo dinma ekpalta sunna nasuni chitta bujhdaina😅
wow nicely song सफलताको सुभकामना🙏🙏❤️❤️❤️
अति राम्रो छ हजुर ❤️❤️🙏😃😃
beautiful song congratulations to alll..
congratulations brother
Nice song dai
Nice sang
नमस्कार म यस गीतको एरेन्जर नारायण दङगाल, निकै मेहेनत गरेर यसपाली अर्को टिपिकल पुर्वेली भाका लिएर आएका छौ, दीपेन्द्र खड्का सरको शब्द, सन्तोष बिसी को लय, उमेश दुधराज र पार्वती भुजेल को स्वरमा सजिएको यस गीतलाई सबै जनाले माया गरिदिनु होला ।
tq
Super
nice
Waw! Super
Wow ❤️❤️
Nice
-- दीपेन्द्र खड्का
सम्पूर्ण गीत संगीत प्रेमी दर्शक श्रोताहरुमा हृदयबाट दश औला जोडी नमस्कार गर्न चाहन्छु । सर्बप्रथम त आदरणीय सन्तोष सर प्रति हार्दिक आभार शब्द लेख्ने मौका दिनु भएको छ । आसा छ अझै पनि हजुरको लयमा शब्दमा भर्ने मौका पाउनेछु ।
मेरो शब्द आदरणीय मेरो प्यारो मित्र गायक संगीतकार गीतकार श्री सन्तोष बिसी ज्युको लय अनि चर्चित एरेन्जर श्रदय श्री नारायण दंगाल ज्यु र चर्चित मिक्सिंग मास्टर राजु कार्की ज्यु र स्टुडियो किङ्ग मा रेकर्ड गरेको पुर्बेली भाका र मिठो स्वरकी धनि गायीका बैनी पार्वती भुजेल अनि मिठो स्वरका धनि प्यारो गायक भाई उमेश दुधराज आवाजमा पुर्बेली गीत रिलिज गरेका छौ। आसा छ पक्कै पनि दर्शक श्रोताहरुको मन मुटुमा बस्न सक्छ भन्ने पूर्ण बिस्वास लिएको छु। र प्रिय मित्र ज्युको च्यानल लाई धेरै भन्दा धेरै माया गरेर लाईक कमेन्ट शेयर र सस्क्राईब गर्न न भुल्नु होला है । गीतको भिडिओ अति नै उत्तम बनेको छ स्वयं गायक भाईइ रमेश को अभिनय र सरु बस्याल बैनीको अभिनय ससक्त छ । साथै छायांकन गर्नु हुने चेतन सामत, निर्देशन बिशाल बराल ज्यु लाई हार्दिक आभार बयक्त गर्न चाहे । र दृश्य निर्माण गर्नु हुने स्वगर्द्वारी फ्लिम्स प्रा लि का टिम लाई पनि हार्दिक धन्यवाद दिन चाहे ।
पिपलु छायाँ टिम,,,,,,।
जय गीत जय संगीत !!!!
nice song
नमस्ते म सन्तोश बिसि दिपेन्द्र खडाको शब्द अनि म सन्तोस बिसि को लयमा
नारायण दङालको संगीत सम्योजनमा उमेश दुधराज र पार्बती भुजेलको स्वरमा रहेकोगित पिपलु छाया बजारमा आइसकेको छ
माया र हौसलाको खाचो छ नियाली दिनुहोला है हाम्रो कामलाइ
अभिनय"" उमेश दुधराज/ सरु बस्याल
नमस्कार म यश गीत को मोडल तथा गायक सबै जना माया गरिदिनु होला है दिपेन्द्र खड्काको शब्द नारायण दङ्गाल को एरेन्ज सन्तोश बिसि को लय प्राबती भुजेल र म उमेश दुधराज को स्वर रहेको छ सरु बस्याल र मेरै अभिनय र विशाल बराल निर्देशनमा बनेको यश गितलाइ हजुर हरु सबैले माया गर्दिनु होला है
Pardati ko kamana xa daju
So nice ❤❤❤🫶
Nice