बालचन्द्र गनाएर फोहोरको गाडी फर्को। खत्रा रमाईलो दोहोरी, Balchandra, Dila, Sabin, Pritam, Rita
ฝัง
- เผยแพร่เมื่อ 14 ธ.ค. 2021
- Sabin Acharya Presents :- बालचन्द्र गनाएर फोहोरको गाडि फर्को। खत्रा रमाईलो दोहोरी, Balchandra, Dila, Sabin, Pritam, Rite, Rile Live Dohori
--------------------------------------------
🎶Orginal Audio Credits:-
♪ Vocal:- Prajapati parajuli & Devi gharti
♪ Lyrics:- Prajapati parajuli
♪ Music:- Prajapati parajuli
--------------------------------------------
🎶Live Dohori Audio Credits:-
♪ Vocal:- Balchandra Baral, Dila B.K, Pritam Pokhrel, Sabin Acharya, Rita Rawat
--------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
🎬 Artists:-
🎬 Cinematographer:-
🎬 Editor:-
🎬 Post Production:-
© Sabin Acharya, 2021
All Rights Reserved
-------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/SabinAcharyaYT
Facebook:- tinyurl.com/SabinAcharyaFB
Contact me:- 9805307675
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
सबैलाई नमस्कार ,दोहोरी कस्तो लाग्यो नि??🤗
Hjrko dhohori ekdam Dami lagyo
@@senchuriprajwol dohori harera haseko hasi vaye ma ta
Tik tok ma dekhera herna aako Sarai ramro lageo ❤️❤️
Vag 2 pani hai sir lyaunu paryo❤️❤️❤️❤️love you
सबै भन्दा राम्रो Pritam दाजुको लाग्यो 🙏🙏
टिकटक बाट हेर्न आउने जति हाजिर गरुम त 💜 धेरै रमाइलो 😯
Ma ni tiktak bata ho
Me
kta
कालो क्याप लाउने भाइ खत्रै रैछन,,सफलताको शुभकामना भाई
भर्खर टिकटक बाट आईयो भन्नुस् ! खुबै रमाईलो लाग्यो यसका बाजे🤔👍👌❤
धेरै रमाइलो छ शेर गर्नु होला
Sarai ramailo raixa dai😅😅
Sarai ramai lageyo
Badhai xa Balu G tapaiko sampurna team lai...
नुहाउने धुवाउने कहिले होइन बोल्ने चर्को चर्को ,तिमीहरु गनायेर फ़ोहोर को गाडी फर्को😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 🙏🙏धेरै शुभकामना 💕 कस्सम धेरै रमाइलो भयो,पेट मिचिमिची हाँसियो🙏🙏🙏
Pritam bro Kada aayo ne
रिता रावत बुनु को त झन झन स्वोर राम्रो खुल्दै गयको छ बुनु शुभकामना ल।💐
आजको दोहोरी निकै मनपर्यो सबैभन्दा मन जितेको पृतम भाइले हो हरेक टुक्कामा दरो पन्च छ उज्ज्वल भविस्यको कामना भाइ ❤️❤️
कति हसाएर डल्लै पारे
मनोरंजनको लागि धन्यवात प्यारा कलाकारहरुमा
रिता बहिनीको र।अस्मिता डल्लाकोटि को सौता सौताको रुपमा दोहोरी हेर्ने मन छ छिट्टै आवश
Malai ni hernna ma cha Rita Ra asmita ko dohori
आहा कति रमाइलो ।।हास्दाहास्दै पेटै दुखो नि।
पृतम पोख्रेल को पक्षमा 1 लाइक 😋😍
Pritam ko fan vaiyo yr😂😂😂😂😂😂टिकटिक हेर्दै पानी पिउदै थिए सर्केर झन्डै ठेल्लेन यार्😂😂😂😂
वाओ खत्त्रा रमाइलो 10/20 पटक हेर्दा पनि हेरुम हेरुम लाग्ने।
Ho ho k pakka dohori ta.. sarai ramailo
अति राम्रो दोहोरी भाइ सविन आचार्य
यो त साह्रै रमाइलो छ हजुर हरुको गित जति सुने पनि धित मर्दैन प्रितम दाइको टुक्का फर्काउने शैली राम्रो छ
यस्तो गतिछाडा काे टुक्का किन मन पराउनु भएको कस्तो ब्यक्ति शीत कस्तो सब्द प्रयोगमा ल्याउने तमिज नभएको हो प्रितमे
क्याप वाला भाइ कडा
Mero ghau ko ho pyuthan ko ahile बसाई सरेर दाङ गाको छन्👍👍👍
फोहोर को गाडी फर्क्यो भन्नी टुक्का टिकटकमा सुनेर यता हाजिर भाको म त ! जती पटक सुन्यो त्यति पटक हाँसियो गाँठे ! 😁😁😁
बिचरा रातो गलबन्दी ओढ्ने दाजु तेति हसौद पनि नछाडेर भाका समातिरहनु भाको huge respect🙏
honi aru t haser behos
हो
नौनी धौनी टुक्काले गर्दा यो एपीसोड हिट हुने भयो
टिकटकमा सुनेर हेर्ने आको यकदम राम्रो रहेछ सुभकामना सम्पुर्ण टिमलाई
हे भगवान कति रमाइलो हो के बधाई छ सबैलाइ निकै रमाइलो दोहोरी
साचिकै खत्रा भयछ दोहोरी त मजा आयो
katii ramailo vako honi..baraii😍😍🤣❣️❣️❣️❣️best of luck all of you🙏🙏🙏🙏😍😍
आहा अतिनै रमाईलो रिले दोहरि घम्सा घम्सी साह्रै चित्त बुझ्दो शब्दहरुमा दुबै टिमका गायक गाईका हरुलाई बधाई तथा सफल्ताको शुभकामना जयगित जय सँगित🙏👌🤪🎤💕🎵🤣❤️🎤💕🎶❤️
nic dohori sabailai samanxa hai hjr harulai
टिकटकमा टुक्का सुनेर हेरेरको असाध्यै राम्रो
Ramro xa herna mazza aayo . Tiktok clip herera aayo
दामि छ है
Dheri ramaro chha Balu bro N sabin bro ..kee it up .
😘💐
यो त साह्रै रमाइलो छ जति हेर्यो उति मन लाग्छ त्यसैमा झनै राम्रो रिता को मुस्कान बाल्चद्र्को हासो अनि सबै जनाको मीठो स्वरको वर्णन गर्न सकिदैन हजुरहरु सम्पुर्ण टिमलाई यक्मुस्ट शुभकामना अझै अगाडी बढदै जानू होला
Lol
Ppp
हुन त दोहोरीमा जे पनि भन्न मिल्ने होला र त यत्तिको बोलिन्छ , तर पनि मान सम्मान प्रतिलाई पनि प्राथमिक्ता दिम कि भन्ने धारणा मेरो है,🙏
फोहोरको गाडि फर्को 😂😂😂😂🤪😃😄 साह्रै रमाइलो दोहोरि
लोक दोहोरी यस्तो हुनुपर्छ सारै रमाइलो १००%
यस्तो पो हो त दोहोरी भनेको ।।❤️❤️😜😜।। हास्दा हास्दा ।। कती सरल र अर्गानिक शब्दहरू प्रयोग भएकाछन ।।दोहोरीको नाममा छाडा शब्द प्रयोग गर्ने , double अर्थ लाग्ने शब्द प्रयोग गर्नेहरुले यता बाट सिके हुने ।।
म चै tiktak मा देखेर एता आको😊😊खुब रमाइलो भयो😃
sem
As same here🤣🤣🤣🤣
Ma pani
@@user-ld7ny6rj8y हाइ
ma pani 🤣
बबाल गित बधाई छ सबैलाई सफलताको शुभकामना छ है डिला बहिनी मिस यू 😘
Dherai ramilo lagyo.feri yestai2 khal ko dhori haru sunna paam.suvhakamana
आहा अति रमालो आज त हासेरै सकियो सबैलाइ धन्यवाद ♥️♥️♥️♥️♥️
प्रितम ब्रो कडा😃
सारै राम्रो लाग्याे 🙏❤️❤️🇳🇵
Aaha ritako voice 👌👌👌👌👌❤️❤️😍😍
लोक दोहोरिमा मा पो रमाईलो लाग्छ् मलाई त🤣🤣😂😂
टिकटक बाट हेर्न आउनेहरू यता हाजिर गरौ😊🙏
Sarai mamro chha hai
Khatra
रमाइलो हासेर सकियाे गित शुभकामना अझै राम्रो अावस
yo cap wala le balchadra sir ko team ko sato udayo yarr khatra dohori gaudo rahixa vag 2 pani lyaunu paryo sir beautiful dohori❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jasle je vane Pani balchandr sir ko haso chahi Malai best lagx🤣💕💕💕💕💕💕💕💓💯👍
मैले त हेर्दा हेर्दै सकिएको थाहा नै पाइन कति रमाइलो फेरि पनि एक चोटि यहि भाकामा सेकेन्ड पार्ट सुन्न पाए हुन्थियो❤️🙏
Pritam’s word compositions are next level. Alli dherai dohoriharu gauna paryo hai aafno fan ko lagi. ❤️❤️
hoit ajako dohori ta khatrai raixa tiktok ma dekher yeha aayer hereko majja lagyo yo kalo cap laauni vailai first time dekhe khatrai gaaudoraixan
पिरतम dada ko voice and Sabda lai mannu parx mero tarpha bata Salut xa dada lai
क्याप टोपी वाला कडा 😄😄❤️❤️
पृतम भाइको छेउमा बस्नी बैनिको स्वर कति मिठो हो
कति हास्नु हौ मुखै च्यारतियो यार हासेर आम्मो क्या रमाइलो दोहोरी 😛😛😛😛
Sarai ramro
" ढिलाे अायाे कडा अायाे"
असाध्यै रमाइलो लाग्याे विशेष प्रितम जि काे त्याे फाेहाेरकाे गाडी फर्किएको वाला दाम्मी लाग्याे 👌👌👌
यस्तै रमाइला दाेहाेरी ल्याउन नभुल्नु हाेला सविन भाइ
धेरै धेरै राम्रो दोहोरी आगामी दिनमा पनि धेरै धेरै शुभकामना छ सबै कलाकारहरुलाई
हासेर नै मरिने भो अति रमाइलो भयो 🙏🙏🙏🙏👀👀
पिर्तम भाइ कडा छन् 😍
tik tok बाट यता आइ पुगे सार्है रमाइलो दोहोरी बधाई छ सम्पुर्ण तिम लाई 😁😁😁😁😁👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️
Nice neplai lock doharai geey
प्रितम जि त बबाल फर्काउनु भयो त गाठे😁😁😁😂😂😂
कतिचाधै सकियो पत्तै पाइन ।धेरै रमाइलो गित।
somebody give savage award to pritam pokharel 😂😂😂
पिर्तम पोखरेल भाइ अझै प्रगति को कामना
Aaha chait chait kati ramailo ho feri Pani yahe geet ma sunya mauka milos rw sampurna ma safalta ko suvakamana good luck all
Kati ramailo vayo harda heard 😃😃😃😃😍😍💞💞👌🙏❤❤
आहा कत्ति रमाइलो दोहोरी बधाई छ सबै जनालाई ... हसायरै मारे
Ahaa kati ramailo pet pani dukheyo hasera
हरेक दोहोरी मा बालचन्द्र दाइको हासो ले हिट खान्छ 🙏
आहा कति रमाइलो दोहोरी 😍😍😍😍
टिकटक बाट आउने को को हुनुहुन्छ?
हैट सारै कडा दोहोरी आज त ।
मेरि आमा हो हास्दा हस्दा पेट नै दुख्यो यार बबाल लाग्यो मलाइ त रमाइलो यो भाइ पिर्तम भाइ को बबाल लाग्यो यार
Dami xa hai.,..supam xa
टिकटकमा देखेर युटुवमा हेर्ने यता हाजिर हुम त👍🏻👍🏻☺️
दामी छ हासो चाहिँ हो के
सार्है रमाइलो लाग्यो ❤️❤️
सुन्न बहुत रमाइलो लाग्यो 🙂
धेरै राम्रो छ हेर्दा हेर्दै सकेको नि पतै भएन
तिकत माबटुक्कासुने यता आको मिसियु सबै तिमलाई 🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵
Wow damii xa hai dohori all nice
🤣🤣मरे हो हासेरै💕कडा दोहोरि😍
होई
wow रमाइलो मानी हेरिदै छ hi
बधाई छ धेरै धेरै राम्रो छ दाेहाेरी गित हजुर हरूकाे
Owow bro 🥰👌
dherei ramro laagyo hjrharuko prastuti
Yestai ramilo ...jaosh sadai suvakamana
धेरै राम्रो लाग्यो मलाई
कति रमाइलो होके जति सुने पनि धित नमरने
स्वास्नी पसल खोल्नी लाई फेरि अर्को मा ल्याउनु पर्यो धेरै रमाइलो लाग्यो😁😁😁
😅😂😅
कति रमाइलो हो के दामी दामी 👍👍👍👍👍👍👍👍👍👍👍👍
Pritam vai bbl
bharei paxi sabinko git sunpayo ramailo lageu
फोर कै गाडी फर्को भनेपछि कति गनाएको होला है!🤣😂🤣😂🤣🤣
Waoo pirtam daami gaunu vyo