दोहोरीको बादशाहा प्रजापती पराजुलीले भेटे टिकाको दमदार झटारो ।। २५.०७.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #TikaSanu_ParjapatiParajuli #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 1.2K

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 ปีที่แล้ว +143

    आज अलि छिटो आइयो है प्रजापती दाइको फ्यान कति छम एता
    पक्कै आज आगो पर्छ इन्द्रेणी मा

  • @TikaSanu
    @TikaSanu 4 ปีที่แล้ว +177

    दोहोरी कस्तो लाग्यो हजुर???

  • @dineshdhakal32
    @dineshdhakal32 4 ปีที่แล้ว +363

    बुढो भएर नि सधै तन्नेरी बनेर हिन्ने प्रजापति दाइलाइ मन पराउने जतिले इन्द्रेणीलाई लाई लाइक गरौ त

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 ปีที่แล้ว +52

    टिका सानु र ईन्द्रेणीको टिमलाई माया गनेहरुले को को हुनुन्छ हो हाजिर गरै त एता 🙋🙋🙋🙋🙋🙋

  • @mohanmagar6488
    @mohanmagar6488 4 ปีที่แล้ว +47

    प्रजापति दाइ लोक दोहोरी को leader हो जति बुरो भएनी रमाइलो पन कति धेरै मजा आयो 👏👏

  • @pbggyang3347
    @pbggyang3347 4 ปีที่แล้ว +115

    टिका दीदी आज अनुहार धेरै ऊज्यालो छः सुन्दरताको प्रतीक

    • @baburam5564
      @baburam5564 4 ปีที่แล้ว

      Goro hun kandamko tel lagayunuparxa kalilo hunxa xala

    • @baburam5564
      @baburam5564 4 ปีที่แล้ว

      Neamko paxadi aarko neam jodi aafno tahr lukayunu baniramrohoenn

    • @kamalgoral5289
      @kamalgoral5289 4 ปีที่แล้ว

      @@baburam5564 mughi teile pani ta lukako xas ni jatha

    • @pbggyang3347
      @pbggyang3347 4 ปีที่แล้ว

      बाबूराम अली सभ्य भासाहै

    • @shaghimire1051
      @shaghimire1051 4 ปีที่แล้ว

      महिले पनि अाज टीका सानु आसधै राम्ररी देखिएको छ।

  • @bishalpoudel4932
    @bishalpoudel4932 4 ปีที่แล้ว +101

    नेपाल् कै उतकृषत बासुरि बजाउने पावल दाजु को हासो मन परयो ।दाजु शुभकामना 👌👌👌❤️❤️💘💘

    • @pawalraiflutist3396
      @pawalraiflutist3396 4 ปีที่แล้ว +3

      Bishal Sharma धन्नेबाद

    • @DevDev-iu3ms
      @DevDev-iu3ms 4 ปีที่แล้ว +4

      बूढो ले भ्यायो होइ भ्यायो राम्रो लाग्यो

    • @bishalpoudel4932
      @bishalpoudel4932 4 ปีที่แล้ว +2

      @@pawalraiflutist3396 धनयवाद दाजु ❤️❤️💘

    • @PremKumar-jf7nc
      @PremKumar-jf7nc 4 ปีที่แล้ว +1

      Natale vedio

    • @charigyawali2785
      @charigyawali2785 4 ปีที่แล้ว

      @@bishalpoudel4932 u

  • @kishmatgurung9085
    @kishmatgurung9085 3 ปีที่แล้ว +1

    hait दोहोरी को राजा अझै पनि सोर त उहि देबि घर्ती संघ गाएको याद आयो स्यबास प्राजापती दाइ बधाई छ नाच्नी हारु लाई पनि

  • @mayakhanal4667
    @mayakhanal4667 4 ปีที่แล้ว +81

    प्रजापति दाजु धेरै मा तपाइलाई देख्न पाइयो हुरे सरर सब्दाकी खानी सोरकी धनि टिका सानु जी संग खुब रमाइलो भएको आहा

  • @Kukmandu
    @Kukmandu 4 ปีที่แล้ว +53

    ति बहिनी को नाच औधि मन पर्यो., गीत को त कुरै नगरौ। नेपाली हुनु को गर्ब भनेकै यस्तै लोक भाका र संस्कृति नै हुन्। विदेशमा भए पनि घर-गामको न्यास्रो मेटिन्छ। धन्यवाद इन्द्रेणी।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +28

    टुका हान टीका किङ हुनुन्छ love you tika sanu and all indrani team

  • @himalpakhreen829
    @himalpakhreen829 4 ปีที่แล้ว +2

    टिका सानू गीत गाउन त साह्रै माहिर हुन।कति सजिलै रमाइलो तरिकाले गाउने कला छ।।बधाई छ।

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +67

    जब सम्म हाम्रो कृष्ण कडेल दाई हुनुहुन्छ तब सम्म इन्द्रेणी कार्यक्रम सधै जिउँदो रहनेछ। र कृष्ण दाई जस्तो अरु कोही छैनन् र हुने पनि छैनन् "कृष्ण कडेल दाई जिन्दावाद ✊✊🇳🇵
    👌👇

  • @devghimire3588
    @devghimire3588 3 ปีที่แล้ว +2

    यो होनि दोहोरी जति हेरेनी हेरि रौ लग्नी के बधाइ छ ह्जुर हरु को तिम लाई 🎤🎤🎤🎤🎤

  • @ramkumar-bp5xb
    @ramkumar-bp5xb 4 ปีที่แล้ว +3

    वाउ कती रमाइलो भाकोआज टीका सानुलाइ जित्नेमान्छे आज सम्म निस्केकोछैन होल जस्तो लाग्छ अजैआउने आगमी दिन हरुमानी धेरै धेरै सफल्ता को शुभ कामना टीका सानू बुनु हजुर को यो गला र कला सधैभरी एस्तै रहिर्होस सधै एस्तै मीठो राम्रो गीत सुन्नु पैयोस

  • @rupeshthapa3988
    @rupeshthapa3988 4 ปีที่แล้ว +28

    टीका सानुको गहकिला शब्द ले साचै मन छोयो। धन्यवाद सम्पुर्ण टिम लाई ।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +91

    साच्चै टिका भनेको कोईली हीरा हुन मिस यू टिका

    • @sushonbabu5013
      @sushonbabu5013 4 ปีที่แล้ว

      Prajapati king of dohari..... Ghass tika

    • @ammarsunar3174
      @ammarsunar3174 4 ปีที่แล้ว +1

      @@sushonbabu5013 ke kam km dekhau rw tika sanu lai ghas bhane ko kalkar lai bolne saile tehi ho taw

    • @rajukhatri8029
      @rajukhatri8029 4 ปีที่แล้ว

      अहिले यतै बस्नु हजुर खेल्नु पर्छ दोहोरी!
      तिम्लाइ पिना चाहिया भय पेल्नु पर्छ तोरि!! लैजान्छौ र मुख धुन

  • @rajuhumagain3540
    @rajuhumagain3540 4 ปีที่แล้ว +3

    निकै कडा दोहोरो ।मलाई मन्पर्ने टप ५ मध्ये छुट्याउन नसक्ने खाल्को कुन १ र कुन ५ ।प्रजापती जि लाई कडा टक्कर दिने टीका सानू तपाईलाई बधाई छ ।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +47

    आहा आज त छिटै आयो है सबै को मनमुटुको ढुक्कढुक्कि इन्देनी लाई माया गर्ने कति छम जय इन्देनी😍😍😍 love all

  • @gomasharma8216
    @gomasharma8216 4 ปีที่แล้ว +7

    आहिले सम्म्कै राम्रो दोहोरी टीका सानू को😍😍 मन परे ✋✋✋✋ याता हात उठाउनु त

  • @purnashrestha6393
    @purnashrestha6393 4 ปีที่แล้ว +59

    प्रजापति दाजु को टुक्का सुन्दा खुब मजा आउँछ आज धेरै रमाइलो भयो

  • @prakashthakur5383
    @prakashthakur5383 4 ปีที่แล้ว +5

    टिका सानु बैनि तपाई को गित सारैई रामो छ गुड

  • @vijaybasel3317
    @vijaybasel3317 4 ปีที่แล้ว +29

    कोठा मकै मिल
    अरु के के सबै रमाइलो सबै मा नमन
    धेरै राम्रो गित बाला जोबान सानै देखि सुन्दै आएको अज्मबरी गित।!!

  • @dhrubakc943
    @dhrubakc943 4 ปีที่แล้ว +129

    टीका सानू बहिनीले प्रजापति पराजुलिलाइ आगो पारिन

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 ปีที่แล้ว +25

    woooowwwww super... प्रजापति अनि टीका सानू।।।।। इन्द्रेणी टिम।। निकै रमाइलो छ है आज।।।

  • @diludilu6080
    @diludilu6080 3 ปีที่แล้ว +4

    बास्तबमा दोहोरिमा जवाफ फर्काउदा उत्तर र पर्तिप्रश्न दुबै सङै दिन सक्ने खुबि जुन अत्यन्तै स्रहानिय लाग्यो प्रजापती दाजुको। यो हो नि दोहोरी गाउने तरिका।।सलाम छ दाजु मेरो।।।

  • @rameshkarki9493
    @rameshkarki9493 4 ปีที่แล้ว +11

    बबाल दोहोरी कति रमाइलो आजको दोहोरी क कस्लाइ मनपर्यो नि।सम्पुर्ण नेपाली यक हौ भारतको ज्याजती विरुद्ध यक जुट भयर लडउ।

  • @arjungiri2663
    @arjungiri2663 4 ปีที่แล้ว +10

    बबाल दोहोरी वाउ यो होनि त लाईन पुरानो गायकको कला नमन इन्द्रेणीका सम्पूर्ण टिम र प्रजापती दाजुमा🍑🍑

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +79

    प्रजापति र टिकाको बबाल दोहोरी जय प्रजापति

  • @aitalimbu2175
    @aitalimbu2175 3 ปีที่แล้ว +1

    अब टिका सानु को गायन र बुकका मा Full swing मा perfect bhaye chhin बधाई छ स्लुट ।

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +92

    संम्पीया बैनिको डान्स चाहिँ हो के कहिलै नथाक्ने नाचेर मलाई धेरै मन पर्छ

    • @arjunktamang
      @arjunktamang 4 ปีที่แล้ว

      Hat matrai hallauxa k

    • @rupagiri304
      @rupagiri304 4 ปีที่แล้ว

      Malai ni sarai man parx di ko dance

    • @simrikaashu4258
      @simrikaashu4258 4 ปีที่แล้ว

      K ramro nachxa ra jahile autai style ho hat matrai hallauxa sabda ra music anusar nachnai jandena😄😄😄😄😄tyasai makkha sabai j hos talab pakexa indreni ma🤣🤣🤣🤣🤣🤣

    • @subharajonta2621
      @subharajonta2621 3 ปีที่แล้ว

      @@arjunktamang ..

  • @hsdogra7818
    @hsdogra7818 4 ปีที่แล้ว +1

    आहा कति रमाईलो दोहोरि त्यसैमा प्रजापति दाईको रमाईलो पन दोहोरि टीका सानू र प्रजापति दाईको फ्यान कति हुनुन्छ यता हाजिर हुम त 💑💑💞💞💞💞😁😁😁💕💕💘💘💘

  • @khagendrabasnet2367
    @khagendrabasnet2367 4 ปีที่แล้ว +69

    नाच्ने कान्छिको फ्यान भए है म

  • @kathmandunepal7733
    @kathmandunepal7733 4 ปีที่แล้ว +4

    साची नै टीका सानू बहिनी र पर्जापती पराजुली सर को दोहोरी सुन्दा र हेर्दा यस्तो लाग्यो कि यो दोहोरी अलिक लामो 2/3 घन्टा लामो हुनु पर्थियो अति नै रमाइलो लाग्यो धन्यवाद छ सम्पुर्ण इन्द्रेणी टिम लाई

  • @syangjalisameer2054
    @syangjalisameer2054 4 ปีที่แล้ว +39

    पशुपति शर्मा र टीका सानू को दोहोरी कहिले सुन्न पाइन्छ ?

  • @kiranqholagurung
    @kiranqholagurung 4 ปีที่แล้ว +1

    टिका सानु र प्रजापती ज्यु को लोक दोहोरी अत्ती नै उत्तम लाग्यो ,
    कृष्णा दाइ टिका सानु र पशुपति जी लाई भिडाउनु पर्यो दाइ ,
    हुनत म पनी गाउ घरको ओरिजिनल दोहोरी गाएक थिए आजभोली बाध्यताले खाडी मुलुक पसियो , तपाइले इन्द्रणी जस्तो कार्यक्रम संचालन गर्नु भएर हाम्रो देशको सस्कृती को लाई बचाउनु भएको छ , सलाम छ सबै इन्द्रणी टिम लाइ ,

  • @indirathapaliya9694
    @indirathapaliya9694 4 ปีที่แล้ว +10

    टिका सानू साच्चै अचम्म को प्रतिभा हो...जस्तो गीत पनि गाउन माहिर ।सलाम छ दिदिको प्रतिभा लाई

  • @durgamagar2582
    @durgamagar2582 4 ปีที่แล้ว +12

    जस्ले जे जे भने पनि आज भने टीका बेला बेला प्रजापति को शब्द ले ट्वा परिन् 👌👌

    • @pradippoudel4184
      @pradippoudel4184 4 ปีที่แล้ว

      sakdinan ho tika le legend parjapati daju lai.. big fan parjapati daju✋🏻✋🏻✋🏻✋🏻

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 4 ปีที่แล้ว +96

    टिकासानु भएको इन्द्रेणी अर्कै हुन्छ वावावा सुप्पर

  • @indrapaudel2660
    @indrapaudel2660 4 ปีที่แล้ว +2

    टिका सानु जि को शब्दहरु निकै उत्कृष्ट लाग्यो ।

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +9

    दोहोरी एकदमै मार्मिक छ दोहोरीले त खुबै हसायो अग्रज कलाकार प्रजापती पराजुली लाई हृदय देखि नै सम्मान छ इन्द्रेणीको म पनि एक नियमित दर्शक हु एक पनि episode नछुटाई हेर्ने गर्छु यो कार्यक्रम एकदमै राम्रो लाग्छ
    जय इन्द्रेणी जय संगीत

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 ปีที่แล้ว +36

    ,धेरै राम्रो लागेयो टिका बहिनि को दोहोरि को टुका

    • @kamalbhujel5347
      @kamalbhujel5347 4 ปีที่แล้ว +1

      धेरै राम्रो दोहोरि

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +48

    पोहोर भेटदा टीका सानू थियौ काली काली
    हेरि राखु जस्ती राम्री भैछौ यसै पाली कुन साबुन ले मुख धौइछौ झन झन राम्री भैछौ ।साच्चै कुन साबुन ले मुख धोको होला टीका ले पहिले भन्दा अहिले राम्री भाकै हो।प्रजापति दाइ ले सहि भन्नु भयो । 😃😃😃😃

  • @cassandranolan9423
    @cassandranolan9423 4 ปีที่แล้ว +3

    साह्रै राम्रो । टिकासानुहुदाको दोहोरी ।तेसमा पनि प्रजापति दाजु ।।वाह! धन्यबाद इन्द्रेणि टिम

  • @shankarkafle9569
    @shankarkafle9569 4 ปีที่แล้ว +18

    प्रजापति जी लाई इंद्राणी मा निमत्याएर दोहोरि गाउन आग्रह गर्न पर्यो दाजी आनी ऊहाको जर्नी पनि बुज़्न मन लाग्यो big fan sir ko 🙏

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +10

    पजापति जि र टीका सानुकाे साथमा सुमधुर अावाजमा अति मिठाे गित छ।यहाँहरुलाइ हार्दिक बधाई छ

  • @shibaramkhadka151
    @shibaramkhadka151 4 ปีที่แล้ว +146

    चट्ट मीठो अचार संग खइदेउ रोटीलाई
    कोसी ब्यारेज खोलेर बगाइदिम
    धोतीलाई
    अनि परोस tension त्यो मोदीलाई

  • @sarwanff5176
    @sarwanff5176 4 ปีที่แล้ว +18

    आफुले गाऊदा मख्क पर्ने अरूआऊदा बादरको जस्तो मुख बनाऊने टिका सानु

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +5

    मेरो आदरणीय गुरु तथा लोकदोहोरी का बादसाह प्रजापति पराजुली प्रती नमो नमम ।

  • @kamalchhetri8739
    @kamalchhetri8739 4 ปีที่แล้ว +2

    वावावा मलाई 2 बर्ष भयो इन्द्रेणी कार्यक्रम हेर्न लाको तर आज को दोहोरि सुन्नको आनंद अर्कै भयो सलाम छ टिका मिस र प्रजापति दादा र सम्पुर्ण इन्द्रेणी टिम लाइ🙏🙏🙏👌👌👏👏👏👏

  • @sauravvlog2549
    @sauravvlog2549 4 ปีที่แล้ว +28

    साच्चै दोहोरिको बादसाह नै रैछन प्रजापति दाइ त 🤣🤣🤣🤣

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +1

    इन्द्रेणी कार्यक्रम पोखरामा प्रजापति पराजुली दाजु र इन्द्रेणीकि सदस्य टीका सानुले धेरैले तारिफ गर्ने खालको रमाइलो दोहोरी गाउनुभएकोमा धेरै धेरै शुभकामना छ !!!

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +11

    मिठो दोहोरी टीका सानू र प्रजपती रमाइलो लाग्यो 👏👏👏

  • @vedpudasaini2713
    @vedpudasaini2713 4 ปีที่แล้ว +1

    जय सनातन जय नेपाल हाम्रो धर्म सस्कृती नै हो हाम्रो सान

  • @lamaganesh3060
    @lamaganesh3060 4 ปีที่แล้ว +155

    Tika sanu ko fan jati yeta hajir

    • @tapenphursila4372
      @tapenphursila4372 4 ปีที่แล้ว +2

      super

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 ปีที่แล้ว

      धेरि र परजापति को भिडनत हुनु परनि हो मजा आउनी थियो होला

  • @1973purna
    @1973purna 4 ปีที่แล้ว +3

    बड़ो मज़ा आयो.. 🙏🙏👌👌एस्तो पो दोहरी .. आहा कती रमाईलो👏🏻👏🏻👏🏻

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 ปีที่แล้ว +27

    धेरै पहिला देखि इन्द्रेणीमा देख्न चाहेको अगर्ज कलाकार आज देख्न पाइयो अझै इन्द्रेणी स्टुदियोमै गयर प्रजापती दाइको सबै नाली बेलि सुन्न पाय हुन्थो

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 4 ปีที่แล้ว +5

    प्रजा पतिदाइ 👏👏👏👏👏टीका बहिनी आशीर्वाद छ

  • @सबिनाराना
    @सबिनाराना 4 ปีที่แล้ว +11

    ईन्द्रेणीको बेजोड दोहोरीको साथै सम्प्रिया मोटूको❤❤❤ डान्स झनै राम्रो सूहाउछ।

    • @yonjansarkar9718
      @yonjansarkar9718 4 ปีที่แล้ว

      Motu xitoi slim hunxe abo😆

    • @ramgeecee7855
      @ramgeecee7855 4 ปีที่แล้ว

      ✋✋✋✋✋✋💝💝💝💝💝💝💝100%

  • @gamgurung3814
    @gamgurung3814 4 ปีที่แล้ว +1

    टीका she is best keep it up जसले जे पनि यो दोहोरीमा टीकाको राम्रो शब्द मिठो उत्कृष्ट बेस्ट छ

  • @yamathapa343
    @yamathapa343 4 ปีที่แล้ว +8

    आज सम्म कै बढ़िया दोहोरी, पराजुली दसै र् टिका जी को सारै मन परयो। कृष्णा दाज्यू लॉइ पोनि सम्मान छ्

  • @bihunkotesailo
    @bihunkotesailo 4 ปีที่แล้ว +1

    टुक्कै टुक्काको प्रहार....टीका सानू कति फुरेको टुक्का पनि ।।।

  • @sagarrana475
    @sagarrana475 4 ปีที่แล้ว +69

    टिकाकाे टुक्रा चाहिँ हाे के

  • @jamunasapkota3389
    @jamunasapkota3389 4 ปีที่แล้ว +2

    साच्चै पुरानो बा सग गित गाउन सकने टिका सानु माहन।मिस यु मैया

  • @kajithapa4802
    @kajithapa4802 4 ปีที่แล้ว +20

    पहिलात सिमाको बरेमा निकै बोल्नु हुन्थोत कृष्ण सर अहिले परेको बेलामा चाइ नबोल्ने भनेको छ हो kp सरकारले किन त मौन परेको बेलामा नबोले पछि अघिपछी बोलेको केही अर्थ हुदैन so that I'm tika sanu को ठुलो फ्यान हो ,, लौ है साथी हो टीका सानुको फ्यान जति यता हाजिर हौत कति छौ,,

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 4 ปีที่แล้ว +1

    टीका सिसको मुस्कान नै मिठो ,दोहोरी त झन धेरै राम्रो,प्रजापति दाजु अनि टीका सिसको,,,हाम्रो शहरमा नै रहेछ ,साह्रै खुसी लाग्यो,🌷🌷

  • @kirankc9942
    @kirankc9942 4 ปีที่แล้ว +45

    डान्स गर्ने मोटुलाई अलि देखाउन हो ईन्द्रेनित तेतिकै मनपराउछु र डान्स पनि मन पार्‍यो के

  • @chhaharekholatv9206
    @chhaharekholatv9206 4 ปีที่แล้ว +1

    सारै रमाइलो दोहोरि हेर्न पाइयो खुसि लाग्यो

  • @premrk2888
    @premrk2888 4 ปีที่แล้ว +5

    जति सुने पनि टिका सानु को गित उति सुन्न मन लाग्छ

  • @ramchandrapoudel3820
    @ramchandrapoudel3820 4 ปีที่แล้ว +2

    सम्पुर्ण इन्द्रेणी होल युनिटलाई नमन हार्दिक धन्यवाद ब्याक्त गर्दछु र बरिश्ट अग्रज गायेक प्रजापति पराजुली टिकासानु को बेजोड प्रस्तुति साथै सम्प्रिया खड्का बैनि र छत्र जी को उत्कृष्ट नाच

  • @anjanmagar806
    @anjanmagar806 4 ปีที่แล้ว +7

    आज धेरै दिन पछि इन्द्रेणी हेर्दै छु
    सबै इन्द्रेणी पर्वार मा हार्दिक हार्दिक नमन प्रकट व्यक्त गर्दछु ? Miss you all indreni pariwar😍😍😍😍

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 4 ปีที่แล้ว +1

    लोकदोहोरिको बादसाह प्रजापति पराजुली टीका सानुको कडा सार्है कडा दोहोरी आहा गजव छ इन्द्रेणी ,सप्तरंगी इन्द्रेणी सदैव निरन्तर अगाडि बढिरहोस 😍😍😍😍

  • @gobindakunwar5127
    @gobindakunwar5127 4 ปีที่แล้ว +3

    पशुपति शर्मा र टीका सानुलाइ भिडाउनु पर्यो भन्ने सबै यता हाँजिर हुम तो

  • @lokrajb.g.4684
    @lokrajb.g.4684 4 ปีที่แล้ว +2

    Tika सानू अब्ब्ल गायिका हो भन्ने अब प्रमानित भो । best of luck .

  • @susmitakunwar674
    @susmitakunwar674 4 ปีที่แล้ว +41

    ईन्द्रेणी टिमलाई नमन गर्न चाहन्छु आजको दोहोरी पनि सारै राम्रो लाग्यो ।

  • @Bikashshrestha-eq3lj
    @Bikashshrestha-eq3lj 4 ปีที่แล้ว +2

    धेरै राम्रो दोहरी टीका सानु र प्रजापति को तर टीका सानु सङग कसैले जित्न नसक्ने भय दोहोरी मा ।

  • @sumitkuwar5573
    @sumitkuwar5573 4 ปีที่แล้ว +8

    प्रजापति जत्तिको लोक दोरोरिमा खप्पिस हुन टिका सानुलाइ अझै टाइम लाग्छ ।

    • @pradippoudel4184
      @pradippoudel4184 4 ปีที่แล้ว

      ekdam sahi bro.. kaha tika lesakdinan legend of lok dohori parjapati daju

    • @narupartel6398
      @narupartel6398 4 ปีที่แล้ว +1

      तुलना नगरौ दुबै जना कुनै चिज मा कम्ती छैनन

  • @preamgrg8636
    @preamgrg8636 ปีที่แล้ว

    टिकाबैनिको त कोई जवाफ नै छैन।प्रजापतिदाईकोपनिकोईजवाफ छैन।धन्यवाद दुबै कलाकार हरुलाई।

  • @bindakc840
    @bindakc840 4 ปีที่แล้ว +7

    सारै हेर्न मन छ यो इन्द्रेनी कार्यक्रम कुन ठाउ मा पर्छ कृस्न सर

  • @dilbahadur1034
    @dilbahadur1034 4 ปีที่แล้ว +2

    टिका सानु को शब्दमा सारै मिठास छ , कसरी आउछ हो यस्तो । धन्यवाद सम्पूर्ण टिम लाई ।

  • @Rijan-ry5mv
    @Rijan-ry5mv 4 ปีที่แล้ว +23

    प्रजापति पराजुली र बबिता बानियाँ जेरि को भिडन्त पार्नु पयो।दादा

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +2

    प्र्जा पति सर को यो गित धेरै अघाडी मेरो बुवा ले सुन्दा हेर्दा अच्च्म मान्नु हुन्थो आज टीका सानू शीत को दोहोरी सुन्दा हासे रै मरे सलाम छ इन्द्रेनी टिम लाइ

  • @lovely2033
    @lovely2033 4 ปีที่แล้ว +17

    पराजुली जी आएसी प्रीती आले मिस हुन्छ हौं मलाइ त..✋

  • @nirendraniroula6717
    @nirendraniroula6717 4 ปีที่แล้ว +1

    प्रजापति पराजुली जिऊ र टिका शानु लाई धेरै बधाईछ

  • @maheshmagar9929
    @maheshmagar9929 4 ปีที่แล้ว +9

    दोहोरिमा माया पिरतिलाइ एक्कै छिन थाती राखी अहिले भारतले मिचेको भुभागको बारेमा दोहोरीमा गाइदिदा कस्तो हुन्थ्यो होला मनको जिज्ञासा मात्र 😍

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +2

    हाहाहाहाहाहाहा रमाइलो दोहोरि।।।।।।बबाल

  • @narayanramdam9407
    @narayanramdam9407 4 ปีที่แล้ว +3

    स्वागत छ सम्पुर्ण इन्द्रेणी समूहलाई पोखरामा 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈[[[[[ omg awesome bro what a energy prajapati daiko ]]]]]

  • @mayaacharya5868
    @mayaacharya5868 ปีที่แล้ว

    दोहोरी गित धेरै राम्रो छ हजुर लाई धेरै धन्यवाद म कोहलपुर बाट हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 ปีที่แล้ว +20

    इन्द्रेणी ले पनि लिपुलेख कालापानी भारत ले आफ्नो नक्सामा पारेको छ यो बिसयमा पनि दोहोरी अथबा यकहोरो गायर जनता लाई सचेत पार्दै भारतिय,ज्याजतिको बारे कार्यक्रम गर्दा सुनमा सुगन्ध हुनेथियो कि?

  • @sherrokaya8561
    @sherrokaya8561 4 ปีที่แล้ว +1

    टीका सानू नानूको एकदमै उत्कृष्ट प्रस्तुति ।

  • @minakaphle9491
    @minakaphle9491 4 ปีที่แล้ว +4

    सार्है मन पर्ने लयमा दोहोरी सुन्न पाइयो धन्य कृष्ण ज्यु।
    धन्य इन्देर्णीलाई।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    आदरणीय .प्रजापति सर.इन्द्रेणीकार्य क्रम को.प्रङगण मा.देख्न पाउँदा धेरै खुशी लाग्यो. उहाँ साथ सम्पूर्ण इन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद छ

  • @shantaroka6723
    @shantaroka6723 4 ปีที่แล้ว +11

    लु आज फेरि घमासान रैछ, हेर्न लागे म त , जय इन्द्रेणी ।

  • @bhandarip7651
    @bhandarip7651 4 ปีที่แล้ว +1

    प्रजापति पराजुली कम्ताका छैनन् । धेरै अनुभबि हुन कहां सक्छन् अरूले ।

  • @Chudu.basyal
    @Chudu.basyal 4 ปีที่แล้ว +9

    अब पर्बत को सेतिनेणि सिला सालिग्राम मा आउन परो कृष्ण सर टीका सानू सग म दोहोरि गाउछु

    • @amritpaudel1312
      @amritpaudel1312 4 ปีที่แล้ว +1

      हो र त्य्सो भए त म पनि आउने थिए नि सुन्न

  • @sherubudha7851
    @sherubudha7851 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ!टीका सानू र परजापती पराजुली को रोइला दोहरी सबै सबै लाई धन्यवाद छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว +16

    सर्बप्रथमत ईन्द्रेणि कार्यक्रम बाट कृष्ण कडेल ज्युले गर्नुभएको समाजसेवा तपाईं हामी सबैले सिक्नुपर्ने छ/ उहाँको कार्य स्वागत योग्य छ/
    दोस्रो कुरामा नेपाल राष्ट्रिय सिमाना पारे अाफ्नो राष्ट्रिय सिमाँकन र देश सेवामा ध्यान दिने दायित्व सरकारको हो, / यदि सरकारले नसकेमा हामी जनता पनि देश सेवामा सर्मपित छौ/

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว +1

    जुन हेर्यौ उहीनै राम्रो जस्को गित सुन्यौ उत्तिनै राम्रा छन् सबैलाई उन्नती प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +41

    खिमा लाई miss गर्ने म नि पर्छ

  • @jangarc6020
    @jangarc6020 4 ปีที่แล้ว +1

    हवाव टिका सानु दि मन पर्यो अनी पराजुली दाजु मिस यू