Prem Suwal Vs Arju Rana ‘गरिबलाई मार्ने काम गर्नु हुँदैन’ भन्दै जब सांसद प्रेम सुवालले टेबुल ठोके

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • © Nepal Raibar. All Rights Reserved.
    contact us: nepalraibartv@gmail.com
    news@nepalraibar.com
    Marketing@nepalraibar.com
    ---------------------------------------------------------
    हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला । हाम्रा भिडियो कस्ता लाग्छन प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईहरुको साथ र माया निरन्तर पाउने आशा गरेका छौ । च्यानल सम्म आएर भिडियो हेरिदिनुभएकोमा 'नेपाल रैबार' परिवार (हामी) आभारी छौं । ताजा समाचार पढ्नका लागि www.nepalraibar.com हेर्नुहोला । धन्यवाद ।
    ------------------------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channels and other media platforms is STRICTLY PROHIBITED and will lead to punitive measures.
    ------------------------------------------------------------
    Subscribe us: / nepalraibarnews
    ➥Visit us - www.nepalraiba...
    ➥Like us on Facebook - / nepalraibar
    ➥Follow us on Twitter - / nepalraibar
    ➥Follow us on Instagram - / nepalraibar
    ➥Follow us on TikTok - / nepalraibar.com

ความคิดเห็น • 709

  • @diliplama1132
    @diliplama1132 6 หลายเดือนก่อน +152

    प्रेम सुवाल लाइ धन्यवाद 🙏🏾❤

  • @bidurdudharaj6422
    @bidurdudharaj6422 2 หลายเดือนก่อน +28

    सहि कुरा भन्नुभाकोहो नेता एस्तो चाईयो💯💯💯💯

  • @yubarajshahi4493
    @yubarajshahi4493 2 หลายเดือนก่อน +68

    प्रेम सुवाल ज्यूको कुरा सारै मन पर्यो त्यही भएर 21 तोपको सलामी छ

    • @subasmagar6216
      @subasmagar6216 12 วันที่ผ่านมา

      ?😮उनले 😮😮

  • @rameshkumarpunmagar4421
    @rameshkumarpunmagar4421 7 หลายเดือนก่อน +77

    Good प्रेम सुवाल मान्य जिउ ०८४ मा PM देख्न पाउ

  • @Slonkarkidolpa
    @Slonkarkidolpa 7 หลายเดือนก่อน +41

    आहा प्रेम दाइ❤🙏🙏

  • @user-io6jh7mh6n
    @user-io6jh7mh6n 2 หลายเดือนก่อน +30

    बिश्वकै नं १ भ्रस्टाचारि महिला आर्जु राणा‌ हो नेपाली जनताले देखेको कुरा

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน +17

    धन्यवाद माननिय ज्यू खाध्य सुरक्षा को बिषय मा आवाज बुलन्द गर्नु भएको मा ।

  • @kalibahadur8233
    @kalibahadur8233 2 หลายเดือนก่อน +41

    याे आर्जुलाई आजीवन जेलमा हाल्नुपर्छ कम्तिमा पनि 100 देखि 105 बर्षसम्म जेलमा हाल्नुपर्छ यस्लाई सलाम छ प्रेम सुवाल ज्युलाई 🙏🙏🙏

  • @debendragurung2454
    @debendragurung2454 3 หลายเดือนก่อน +37

    माननिय प्रेम सुवाल जी एक सच्चा नेपाल आमा को छोरा । सलाम् छ यहाँ को साहस् र कदम प्रति ।

  • @anantakattel7056
    @anantakattel7056 6 หลายเดือนก่อน +142

    संसार कै भ्रष्ट महीला आर्जु देउवा ।

  • @purankc7103
    @purankc7103 หลายเดือนก่อน +7

    नेता भनेयको यस्तो हुनुपर्छ❤प्रेम सुवालाई धन्यवाद छ ।

  • @bhupendraBhul-uo3uu
    @bhupendraBhul-uo3uu 3 หลายเดือนก่อน +116

    Good
    हाम्रो देश मा यस्तो नेता चाइनछ।

    • @user-os6tx3qn3i
      @user-os6tx3qn3i 2 หลายเดือนก่อน +3

      good

    • @mainarawal3520
      @mainarawal3520 หลายเดือนก่อน

      यती धेरै मननिये हुलेकोखोरमा कती मिल्छन सबूत चोरा चोर हरुहोनु

    • @GoonPrasadGurung
      @GoonPrasadGurung หลายเดือนก่อน

      Yes

    • @bhagatsaru1144
      @bhagatsaru1144 หลายเดือนก่อน

      Right👍🎉🎉🎉❤bro

  • @rimbahadur2580
    @rimbahadur2580 7 หลายเดือนก่อน +67

    प्रेम को जस्तो बिचार सबैनेताको हूनेहोभने देश छिट्टैबन्छ सलोटछ माननेजू

  • @omgurung3561
    @omgurung3561 หลายเดือนก่อน +6

    धन्यवाद माननीय प्रेम सवाल ज्यु ! अरु सबै माननीय हरु मा पनि प्रेम ज्यु ले जस्तै मुलुक र जनता को बारेमा सोच्न सके कति राम्रो हुने थियो !

  • @user-oq6qg7cp6y
    @user-oq6qg7cp6y 7 หลายเดือนก่อน +153

    आरजु राणा नेपालको भ्रस्टाचारि महिला हो।महिलाको नाममा कलङ्क हो।

    • @saheshkumarhyoju1043
      @saheshkumarhyoju1043 2 หลายเดือนก่อน +1

      Yestei garera ta sabei udhg beche KO hone

    • @jyotirai547
      @jyotirai547 2 หลายเดือนก่อน

      Bhrashtachar ko kuldevi hun

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 หลายเดือนก่อน

      कलंकीतले बोलेको पनि सुहाएन😢😢😢😢😢😢😢😢

    • @krishnadulal1105
      @krishnadulal1105 21 วันที่ผ่านมา

      Sahi vhanu vhayo dajhu ley

  • @laxmieppler7079
    @laxmieppler7079 หลายเดือนก่อน +7

    आहा कति राम्रो कुरा गर्नु भयो यस्तै नेता चलाईएको हो हामी नेपाली लाई 🙏👍

  • @jangakarki276
    @jangakarki276 6 หลายเดือนก่อน +15

    धन्यवाद माननीय ज्यु

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 3 หลายเดือนก่อน +14

    Aaj सम्म प्रेम सुवाल भनेर कसैले चिनेको थियो त जनता को हित को लागि बोलोस न कसले चिन्दैन जनता बोलोस न मनै देखि नमन छ यहाँ लाई 🙏🙏🙏🙏🙏🙏💗💗💗💖💖💓💓💓

  • @user-lr1lw8qn7r
    @user-lr1lw8qn7r หลายเดือนก่อน +5

    धन्यवाद माननीय प्रेम सुवाल ज्यु 🙏🙏🙏💗💘💙❤️💞💚💓💟💛💔❣️🧡💕💜💖💌💋

  • @chandramgharti6476
    @chandramgharti6476 3 หลายเดือนก่อน +27

    महिलाको नाम मा कलाङ हो यो आर्जु दुखी गरिब लाई मारेरा सोखिम मा बस्ने आइमाई 😡😡

  • @dharmabhat4386
    @dharmabhat4386 หลายเดือนก่อน +5

    dherai राम्रो ,यस्तो हुनुपर्छ जनता कोनेता।

  • @user-uw9oc5hu6y
    @user-uw9oc5hu6y หลายเดือนก่อน +6

    सही हो सही हो हजुरले भन्नुभएको कुरा सही हो।

  • @sadrakthapa108
    @sadrakthapa108 6 หลายเดือนก่อน +16

    हो नेपालले खाध्य सुरक्षाका कुरा मा पटक्कै ध्यान देन।

    • @debendragurung2454
      @debendragurung2454 3 หลายเดือนก่อน +2

      ध्यान् जति कमिशन् र घुस् तिर भए पछि के को खाध्य गुणस्तर तिर चासो होस् ?

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 หลายเดือนก่อน +18

    राष्ट्रिय भायजु ,भूटानी शरणार्थी काण्ड ,कमाउ धन्दा वाला ,छाेरालाई पनि कमाउ धन्दामा लागाउन वाध्य वनाउने याे आरजु राणा देसकाे लागि घातक ,छिन ।

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 2 หลายเดือนก่อน +5

    ❤❤❤ नमस्कार प्रेम सुवालको भनाइ भनेको जनताको नेता हुनुहुन्छ चार चार अर्बौंको आयात भएको बन्द गर्न लाई रोक लाएर आफ्नै देशमा उत्पादन बढाउनु उत्पादन भएको तरकारीको उचित मुल्यको ब्याबस्थापन मिलाएर किसान् को उत्पादनमा उर्जा बढाउनु पर्छ सभापतिज्युको ध्यानाकर्षण होस शुभकामना छ 🎉🎉🎉

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 3 หลายเดือนก่อน +9

    सत्य कुरो प्रेम सुवाल ज्यूको.....

  • @saritadhakal7462
    @saritadhakal7462 2 หลายเดือนก่อน +6

    दिन भरि बस्नुपर्छ, देश चलाउनेले।

  • @ompathak1315
    @ompathak1315 หลายเดือนก่อน +4

    धन्यवाद माननीय,जनताकाे अावाज बाेल्नु भयाे,भारतकाे धुलाे दूध अायात गर्ने,जनताकाे दूध नबिक्ने याे अन्याय भयाे

  • @ThanbahadurNasnet
    @ThanbahadurNasnet หลายเดือนก่อน +5

    ठिक छ जननेता को कुरा सबैखुलछ भने र होला

  • @tmsingh8422
    @tmsingh8422 7 หลายเดือนก่อน +11

    Great job Premji !!! Go ahead !!!

  • @sarojpandey9817
    @sarojpandey9817 3 หลายเดือนก่อน +11

    यो आर्जु लाई चाहिँ चार पाटा मुडेर ,सर्वस्वहरण सहित देश निकाला गर्ने प्रस्ताव संसद बाट पारित गर्नु पर्यो।
    र सर्बोच्च अदालत मा मुद्दा हालेर सर्बोच्च बाट पनि सोही बमोजिम फैसला हुनुपर्यो ।

  • @Namushane7353
    @Namushane7353 3 หลายเดือนก่อน +7

    1000% Right...

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 7 หลายเดือนก่อน +15

    निर्लज्ज हरुलाई जति भनेपनी केही फरक पर्दैन ।

  • @aronchhetri3477
    @aronchhetri3477 7 หลายเดือนก่อน +12

    Good speech prem silwal ji

  • @nandalalchapagain726
    @nandalalchapagain726 2 หลายเดือนก่อน +9

    माननीय प्रेम सुवालको भनाइ जायज छन्थ्याल है !

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n วันที่ผ่านมา

    अहिले सम्मकै सबैभन्दा राम्रो जबाफ दिनुभयो सुवार सरले सबै जनताको तर्फबाट नमनछ धन्नेबादछ अझै ठोक्नुस भस्टहरुलाइ तपाइको जयहोस जनता ले साथ दिउन सधै अझै कडाजबाफ दिउ चोरहरुलाइ जय नेपाल सुवार सर

  • @ngsherpa3584
    @ngsherpa3584 หลายเดือนก่อน +5

    भ्रष्टाचारी आईमाई लाई जसरी नि जेलमा ठोक्नु पर्यो

  • @kulbahadurgurung6527
    @kulbahadurgurung6527 26 วันที่ผ่านมา +1

    यस्तै सोच र बिचार भएको ब्यक्ति
    मात्रै मन्त्रीमन्डलमा स्थान हुनु जरुरी छ॥

  • @kabirrai7138
    @kabirrai7138 7 หลายเดือนก่อน +10

    पछीडि बस्ने जुगेआज भोकै आएजस्तो छ खानै नपाए जस्तो 😂😂😊

    • @sangitamasrangeemagar463
      @sangitamasrangeemagar463 6 หลายเดือนก่อน

      😂😂😂

    • @AneilPkr14
      @AneilPkr14 6 หลายเดือนก่อน

      😂😂l

    • @cca2840
      @cca2840 6 หลายเดือนก่อน

      how did u notice??he is getting entertained.....i think u r the only one who noticed.....lol

  • @tulasakhanal6883
    @tulasakhanal6883 หลายเดือนก่อน +1

    सहि कुरो सुन्न पो सक्तैनन् त! सबै कुरो 100% जित्त बुज्दो कुरो छ।

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l หลายเดือนก่อน +1

    धन्यबाद,तपाइ,काे,शब्द,काे,समर्थन,र,साथ,मा,हामी,छौ,❤

  • @reply2basnet
    @reply2basnet 7 หลายเดือนก่อน +5

    janata ko hit ma bolne sachha mananiya❤salute 🙏

  • @ballapkahatri
    @ballapkahatri 2 หลายเดือนก่อน +2

    भ्रष्टाचारिहरुलाई भ्रष्टाचार गर्नुपर्छ भन्ने सुजाव मात्रै राम्रो लाग्छ यो गणतन्त्र भनेको भ्रष्टाचार गर्ने

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 หลายเดือนก่อน

    याे कुरा मिठाे लागेन अरु नेता लाई तर उहाले उठाउनु भाकाे कुरा सहि हाे एस्ताे नेता चाहिन्छ 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @gopalbasnet9075
    @gopalbasnet9075 2 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद माननिय प्रेम सुवाल ज्यु भ्रष्ट्रहरुको सातो लिनैपर्छ

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 2 หลายเดือนก่อน +1

    Perm sir ko bhanai akdam 1000% sahi ho !!!!!!👍👍👍👍👍👍👍👍✅✅✅✅✅✅🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 hajurlai. Salute lai 👍👍👍👍👍👍 sir ***

  • @cca2840
    @cca2840 6 หลายเดือนก่อน +4

    Mr Prem said the right thing.....agree everything wat he is saying.....

  • @salaminar9595
    @salaminar9595 28 วันที่ผ่านมา

    प्रेम सुवाल सरलाई नमस्कार धन्यवाद यस्ताे राम्रो बिचार भएको ब्यक्तिलाई प्रधानमन्त्री राष्ट्रपति पद दिएपनि खेर जादैन।

  • @kedargyawali5858
    @kedargyawali5858 2 หลายเดือนก่อน +2

    प्रेम सुवाल यथार्थ बादी नेता हो,जन पृय हुनुहुन्छ।

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 10 วันที่ผ่านมา

    नेपाल को नेता हरु लाई एक ठाउँ म गर्नु पर्छ कुरा सही गर्नु भए छ प्रेम सर ले कोही कोही संसद देश को जनता को माथि माया छ

  • @mrlalaghising8285
    @mrlalaghising8285 26 วันที่ผ่านมา

    आदरणीय प्रेम सुवाल मान्य ज्यु तपाईँ हाम्रो जिल्लाको सानो हो।

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 2 หลายเดือนก่อน +1

    धन्यवाद मानिनिय जयु ❤

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb หลายเดือนก่อน

    प्रेम सुवाल जि भरष्टचारिहरुलाई छाेड्नुहुदैन पदमाबस्नेहरुसङ्ग डराउनुहुदैन जन्तासाथमा छ

  • @sadrakthapa108
    @sadrakthapa108 6 หลายเดือนก่อน +5

    हो यो अर्जु कलक हो,, दिनभरि बस्नाआको भय किन रोकेको, ठिक बोल्नुभको छ,, यो अर्जुलाई लाठो लगा?

  • @slentertainchannelforthewo6260
    @slentertainchannelforthewo6260 3 หลายเดือนก่อน +5

    यो जस्तो निच भ्रष्ट आईमाई सन्सारमै कोइ छैन येस्लै जेल कोच्नु पर्छ

  • @user-sk5bi1lp6y
    @user-sk5bi1lp6y 2 หลายเดือนก่อน +1

    👍️🙏🙏🙏🙏 hjurlai ❤❤❤❤

  • @sadrakthapa108
    @sadrakthapa108 6 หลายเดือนก่อน +5

    गुड प्रेमजी

  • @shivaramnepal6259
    @shivaramnepal6259 6 หลายเดือนก่อน +3

    Right Point

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg หลายเดือนก่อน

    प्रेम सवाल दाई लाई धेरै धेरै धन्यवाद ❤🎉 अर्को भासन्मापनी यसैगरी बोल्नु

  • @user-wf5dv6yj4p
    @user-wf5dv6yj4p 7 หลายเดือนก่อน +4

    I support to Mr Suwal voices 100%

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k 2 หลายเดือนก่อน +1

    Very good sir

  • @HappyThapaBinod
    @HappyThapaBinod 2 หลายเดือนก่อน +3

    आहा ! माननीय ज्यु हजुरलाई कुन शब्द ले सम्मान गरौ 🙏🙏
    तपाईं जस्तो हरेक माननीय भएको भए देश ले छिट्टै मुहार फेर्थ्यो । ❤❤

  • @NischalAgriculturalCo-operativ
    @NischalAgriculturalCo-operativ 6 หลายเดือนก่อน +3

    लाज नभएका भत्तामत्र पचाउने अनि भ्रष्टचारी सांसदहरुले प्रेम सुवालको फरक मत ले तर्सिएर "ल हेर मान्य ज्यु" भन्दै निरिहता प्रकट गरेका छन

  • @Selkar03
    @Selkar03 3 หลายเดือนก่อน +3

    सोलुट छ प्रेम ज्यु लाई।

  • @bishnubhattarai6246
    @bishnubhattarai6246 2 หลายเดือนก่อน +3

    👍👍👍👍👍 sai ho good perm g

  • @buddiram1490
    @buddiram1490 3 หลายเดือนก่อน +2

    सलाम छ हजुर लाई

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r 2 หลายเดือนก่อน +1

    प्रेम सुवाल ज्यु नेपालि कृषिजनेबस्तु नेपालमाईउतपादन गरनुपछ र अगनिक कृषिखानुपछ प्रेम सुवाल ज्यु धयबाद❤❤❤❤ मगिबिदि नेत्रन गनुपछ ससद ज्यु मिटर ब्यजि छुटकारगरनुपछ ससद ज्यु मत सोरत आरजुराण भाउजुकोसुने

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl หลายเดือนก่อน

    सान्सद ज्यु प्रेम सुलवालको बिचार राम्रो

  • @madannathsubedi6602
    @madannathsubedi6602 24 วันที่ผ่านมา

    प्रेम सुवाल जी ले 100%सही कुरा उठाउनु भएको छ।

  • @BarboteKhotang
    @BarboteKhotang หลายเดือนก่อน

    यो कुरा जनता को लागि एक दम राम्रो हो
    तर भ्रष्टाचार नेतालाई त सारै घातक हो कार्यनयन त पकै हुदैन

  • @user-ll7oi6bo9x
    @user-ll7oi6bo9x 2 หลายเดือนก่อน +3

    Good prem suwal neta lai

  • @renurai8653
    @renurai8653 4 หลายเดือนก่อน +2

    माननिय प्रेम सुवालले राम्राेकुराकाे प्रस्ताप राख्नु भएकाे छ,अरुले पनि यसरिनै अावज दिनु पर्याेनि।

  • @TilakThulung
    @TilakThulung 2 หลายเดือนก่อน +1

    wow प्रेम जि ❤❤❤

  • @lokendrarokaya3393
    @lokendrarokaya3393 หลายเดือนก่อน

    देसभक्त्ती रास्ट्रभक्ती श्रमजीवी नेपालीका हितैसी सांसद आदरणीय प्रेम सुवाल ज्युलाइ नमन❤🙏🙏

  • @dutrajvaii5476
    @dutrajvaii5476 6 หลายเดือนก่อน +3

    Good job pream sir ❤❤

  • @sarojduwal9455
    @sarojduwal9455 หลายเดือนก่อน

    ढेरै राम्रो मान्य ज्यु।

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 23 วันที่ผ่านมา

    सही सत्य उहाँ बोल्नुभएछ प्रेमजी।

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 2 หลายเดือนก่อน +1

    जनतको नेताएस्ताला भनिन्छप्रेम सुवाल ज्तु लाई सलाम छ

  • @LahureVlogs50
    @LahureVlogs50 2 หลายเดือนก่อน +1

    Janta le chunera pathayeko ,janta ko awaj sadan ma puraune,janta ra desh ko maya garne tapai jasta 5/10 Jana mantri hamro Nepal ma chahiyo,big salute xa matri jyo lai🫡🫡🫡

  • @user-fq4ej9ve6i
    @user-fq4ej9ve6i 26 วันที่ผ่านมา

    Prem sir hjr le dherai ramro kura garnu vayo hjr jasta desh premi Nepal ma chahinxa🙏jay Nepal 🇳🇵

  • @user-ze3zt2hu6i
    @user-ze3zt2hu6i 2 หลายเดือนก่อน

    Wow well said BRAVO sir . My huge respect to you sir .

  • @bishnuoli4941
    @bishnuoli4941 6 หลายเดือนก่อน +2

    good job

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน

    ❤🎉❤🎉❤ स्वागत छ सुवाल जी

  • @yamlalfullel555
    @yamlalfullel555 หลายเดือนก่อน

    You are right Sir go ahead public with you ❤❤

  • @user-kx5my5kv7b
    @user-kx5my5kv7b หลายเดือนก่อน +1

    प्रेम सुवाल को कुरा धेरै राम्रो छ दलाल नेता लाई सिंहदरबार बाट हटाउनु पर्छ

  • @user-td6uf8be9t
    @user-td6uf8be9t หลายเดือนก่อน

    यतिको चाहि हुनुपर्छ माननिय ज्यु काङ्ग्रेस पार्टी भित्र यतिको नेता पर्छ। अरू नेता हरूको जति पनि भ्रष्टाचारी मा नाम आएको छ तिनिहरु लाइ कार्वाही पनि गर्नु पर्छ। आवज उठाउनु पर्छ माननिय ज्यु

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v หลายเดือนก่อน

    Good हाम्रो देशमा यस्तो नेता चाहिन्छ।

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 18 วันที่ผ่านมา

    छोड्नु हुदेैन मानिनिय ज्यु भ्रस्टाचारिको पोल खोल्नु नि पर्छ❤❤❤

  • @sumanthapa6798
    @sumanthapa6798 2 หลายเดือนก่อน +1

    नेता भनेकाे माननिय प्रेम सुवाल जस्ताे स्पष्ट बाेल्ने हुनु पर्छ बुझेउ, बिदेशीकाे खेताला झाेलेहरू तिमीहरू पनि सिक ।

  • @shivaramnepal6259
    @shivaramnepal6259 2 หลายเดือนก่อน

    100% Right Point Prame G

  • @LunaGurung-jc1ey
    @LunaGurung-jc1ey หลายเดือนก่อน

    क्या मज्जा ले भन्नु भयो धन्नेबात हजुर

  • @kabirrai7138
    @kabirrai7138 7 หลายเดือนก่อน +2

    100%❤❤❤

  • @kaaligurung2547
    @kaaligurung2547 หลายเดือนก่อน

    अति राम्रो सबद हरु घतलाग्दो

  • @subamblsubambl-xu9ru
    @subamblsubambl-xu9ru หลายเดือนก่อน

    सबै यो जुट हुनुपर्छ।
    भ्रष्टाचारको लागि

  • @शारदानेपालरिमाल
    @शारदानेपालरिमाल 9 วันที่ผ่านมา

    सलाम छ प्रेम सुवाल ज्यु लाई।

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy 2 หลายเดือนก่อน

    Prem suwal sir ko bhanae ekdam sahi xa.thanks.

  • @humbahadursunar1009
    @humbahadursunar1009 7 หลายเดือนก่อน +2

    Wow good job pream ji

  • @SomihangRai-gz7yp
    @SomihangRai-gz7yp หลายเดือนก่อน

    सहिहो कुरा जन्ता बेचेर स्रम र पसिना माथी मोज गर्ने देस्का सबेइ नेताहरु

  • @sushila1712
    @sushila1712 25 วันที่ผ่านมา

    यो चाहि ठिक भन्नुभयो मा:प्रेम सुवाल जि ले

  • @DevikumariPoudel
    @DevikumariPoudel 29 วันที่ผ่านมา

    जनताकाे अाखामा धुल झाेकने काम गरेका हुन चाेर डाका नेताहरू देश बनाउने जनतालाई सुखदिने काम गरेनन्