भी-षण ल.डाइँको बेला यि सैनिकहरुलाई किन यस्तो समेत गरियो ? आफ्नै कमाण्डरले नै यति सम्म गरेपछि...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024

ความคิดเห็น • 372

  • @surajmgrmass9305
    @surajmgrmass9305 3 ปีที่แล้ว +41

    धेरै फिल्ड मा छन काम एउटाको नाम एउटाको त्यसै माथी जुनियर ले खेप्नुपरेको पीडा हरु । न्याय पाउनु पर्छ देशका सच्चा सिपाही हरुले ।

    • @SlokHangLimbu7
      @SlokHangLimbu7 ปีที่แล้ว

      ❤❤JbfxgkjfKUr8moue58y

    • @pradipthapaofficial7626
      @pradipthapaofficial7626 ปีที่แล้ว +1

      😅🎉😅😅😢😢😅😢😢😢😢😢😢🎉😅😢😢😢🎉😅😢🎉🎉😅😢🎉😅😢😢😢🎉😅😅😅😅😅😅😢😢😢🎉😅😢🎉😅😢😢🎉😅😅😅😢😢😢😢😢🎉😅😢🎉😅😅😢😢😢😢🎉😅😢🎉😅😢😢😢😢😅😅😅🎉🎉😅😢😢🎉😅😢🎉😅😅😢🎉😅😅🎉😅😅😢😅😅😅😢😅😢🎉😅🎉😅😢😢😢😢🎉😅😢😢😢🎉😅😢😢😢😢😅😅😅😅😢😢😢😅😢😅😢😢😢😅😅😅😅😢😢😢🎉😅😢🎉😅🎉😅🎉😅😅😢😢😢😅😢🎉😅😢😅🎉😢😢😅😅🎉😢😢😢🎉😅😢🎉😅😢😢😅😢😅😅😅😢🎉😢😢🎉😅😅😅😅😅😅😅😅😅😅😅😢🎉😅😢😅😅😅😢😢😅🎉😅😢🎉😅😢😢😢😢😢🎉😅😅😢😅😅😅😅😅😅😅🎉😅😅😢😅😅😅😅🎉😢🎉😅😢😅😅😅🎉😅🎉😢🎉😅🎉😅😅🎉😅🎉😅😢🎉😅😢😅🎉😢😢😅😅😅😅😅😢😢😅😅😢😢😢😢🎉😅😢😢🎉😅😢😢😢😢😢😢😢😅🎉🎉🎉😅🎉😢😢🎉😅🎉😅😢😢😅🎉😅😢🎉😅😢😅🎉😢🎉😅😢🎉😅😢🎉😅😅😅🎉😅😅😅🎉😅😅😢😢😅😅😅😅😅😢😢😅😢😅😅😅😅😅😅🎉😅😢😅😅🎉😢😢😢😅😢😅😅😅😅😅🎉😢😢🎉😅🎉🎉😅😢🎉😅😢😅🎉😢😢🎉😅😢😅🎉😢🎉😅😢🎉😅🎉😅🎉😅😅😅😅🎉😅😅😅🎉😅😅😅🎉🎉🎉😅🎉😅😅🎉😅😅😅🎉😅😅😅😅😅🎉😢😢😅😅🎉🎉😅😅🎉😅😅😅🎉🎉🎉🎉🎉😅😅😅😅😅😅😅😅🎉😅😅😅😅😅😅🎉🎉🎉🎉😅🎉😢🎉😅😢😢😢😢🎉😅😢😢😢🎉😅😢😢😢😢😢😢😅😅😅😅🎉😢🎉😅😅😅😢😢😢😢😢😢😅😅😅😅😅😢🎉😅😢😢🎉🎉😅😢😢🎉😅🎉😅😢🎉😅😅😅😅😢😅😅🎉😢😅🎉😅😅🎉😢🎉😅😅😢😢🎉😅😢😢😅😅😢😢😢😢😢😢🎉😅😢🎉🎉😅🎉🎉🎉🎉😅😅😅🎉😅😢😢😅😅😅😢😅😅😅😅🎉🎉😅😅😅😅😅😅😅😅😅😅😅😅😅🎉🎉😅😢😢😢😢😢😢😢😢🎉😅😢😢🎉😅😅😅🎉😢😅😅😅🎉🎉😢😅🎉😅😢🎉😅😅😅😅😅😅😅🎉🎉😅😅🎉😅😅🎉😢😅😅😅🎉😅😅😅😅😅😅😅😢🎉😅😅😅🎉🎉😅😢😢🎉😅😅😅🎉😅😅🎉😅😅😅😅😅😅🎉😅😅😅😅🎉😅😅😅😅😅🎉😢😢😢😢🎉😅😅😅😅😢🎉😅😢😅😅😅😅🎉😅🎉🎉😅😢😅🎉😢🎉😅😢🎉😅😅🎉🎉😅😅😅😅😅🎉😅😅😅😅😅🎉🎉😢🎉😅😢🎉😅😢🎉😅😢🎉😅😅😅🎉😅🎉😅😅🎉🎉😅😢😅🎉😢😅🎉🎉😅😢🎉😅😢🎉🎉😅😢😢😢😢🎉😅😅🎉😢😅🎉😢🎉😅😢😢🎉😅🎉😅😢😢🎉😢😢🎉😅🎉😅😅🎉😢😢😢🎉😅😅😅😅😅😅😅😅😅😢😅😅😅🎉😅🎉😅🎉😅😅😅😅🎉😅😅🎉😢🎉😅😢😢😢😢😅😅🎉😅😅😅🎉🎉😢😅🎉😅🎉😢😢😢😢😢😢🎉😅😢😅🎉😅😅😅😢😅😅😢😢😢😅😅🎉😅😢😅😅🎉😅🎉😅😅🎉🎉🎉😅😅😢😅😅😢😢🎉😅🎉🎉😢🎉🎉😢🎉😅😅😅😅🎉😢🎉😅🎉😅😢😢😅😅😢😢😢🎉😅😢😢😢😢😢😢🎉😅😢🎉😅😅😅😅😅😅😅😅😅😅😢🎉😅😢😢😅😅😅😢😅😅😢😢😅😅😅🎉😅😅😅😅😅😢🎉😅😢😢😅🎉😅😢😅😅🎉🎉😅😅😅🎉😅😅🎉😢🎉😅😢😢😢😢😢😢🎉😅🎉😅😢😅🎉😅😅🎉😢🎉😅😢😢😢😢🎉😅😢😢😢🎉😅😢😢😢😅😅🎉😅😅🎉🎉🎉🎉😅🎉😅😅😅🎉😅🎉😅😅🎉😅😅🎉😅😅😅🎉😅😅😅😢😅😅🎉😅😅😅😅😅😅😅😢😢😢🎉😅😢😢🎉😢🎉😅😢🎉😅😅😅😅😅😅🎉😅🎉😢😅😅😅🎉😅😅😢😢🎉😅🎉😅😅😢😢😅😢🎉😅🎉😅😅😢😅😅🎉😅😅🎉🎉😅😢😅😅😅😢🎉😢😅🎉😢🎉😅😢🎉😅😅🎉😅🎉😅😢😅🎉😅😅😅😅😅😅😅😅🎉😅😢🎉😅😢🎉😅😢😢🎉😅😅😢😅😅😅😅😅😅😅😅😅😢😅🎉🎉😅🎉😅😅😅😅🎉😅😅🎉😅😢🎉😅😢🎉😅😢😢🎉😅😅😢😢😢😢😢😢😢😢🎉😢😢😢😢😅😢😢😅😅😅😅😅🎉😅😅🎉😅😢🎉😅😢🎉😅😢😢🎉😅😢😅😢😅😅😅😢🎉😅😅😅😢😅😢🎉😅🎉😅😅😅😢🎉😅🎉😅😢🎉😅😢😅🎉😅😅😅😢🎉😅😢🎉😅😅😅🎉😅😅🎉🎉😅🎉😅🎉😅😅😅😢😅😢😅🎉😅🎉😅😅😅🎉😅🎉😅😅😅😅😅😅😅😅😅😅😅😅🎉🎉😅😮🎉😢😢😮😮😮😮😮😢😮😮😮😮😮😮😢😢😮😮😢😢😢😮😢😮😮😢😮😮😮😢😮🎉😮😮😮😢😮😢😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😢😮😢😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮🎉😮🎉😮😢😮🎉😮😮😢😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮🎉🎉😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😊😊😊😊😊😊😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😊😅😅😢😊😊🎉😢😅😅😅😢😅😢

  • @अनुपपुनमगर
    @अनुपपुनमगर 3 ปีที่แล้ว +27

    सत्य र साहसी नेपाली सेना बल्ल भेटीनु भयो।।

    • @sunilsena5320
      @sunilsena5320 2 ปีที่แล้ว

      ma hajur ko sathama xu daju tapai sacha hunu hunxa

  • @khuraharidahal9501
    @khuraharidahal9501 3 ปีที่แล้ว +15

    सहि कुरा गर्नु भयो तत्कालिन जमदार र लप्टनलाइ आवश्यक कर्वाही होस भन्ने चाहान्छु ।

    • @tekbahadurkhapung6664
      @tekbahadurkhapung6664 3 ปีที่แล้ว

      केही हुँदैन सर सेनामा यस्तै हुन्छ जाँचबुझ केहि हुदैन

  • @manojbhujel3406
    @manojbhujel3406 3 ปีที่แล้ว +18

    यति बाेल्ने साहस गरनु भएकाे मा धेरै धेरै धन्यवाद दाई लाई

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 ปีที่แล้ว +26

    गम्भिर शमशेर राणालाई कार्बाहि भएको हेर्न पाइयोस। मुद्दा हाल्नुहोस अहिले बहालम छ भने नि उस्को करियरमा घक्का लागोस।

  • @sureshthapa4616
    @sureshthapa4616 2 ปีที่แล้ว +5

    राम्रो अन्तर्वाता दिनु भएको छ यस्तो जुकाहरु नेपाल प्रहरी भित्र पनि धेरै हुन्छन

  • @prajalkhadka4053
    @prajalkhadka4053 3 ปีที่แล้ว +12

    दाइ याे तपाईंको सहासि काे लागि म कुन सब्द ले बधाई दिउ हजुरले न्याय पाउनैपर्छ

  • @shresthadil4283
    @shresthadil4283 2 ปีที่แล้ว +4

    मेरो तर्फबाट अभिरल तथा भिसण तोप को सलाम छ है दाजै🙏🙏🙏🙏🙏🙏🙏🙏❤️

  • @keshavdangol7419
    @keshavdangol7419 2 ปีที่แล้ว +4

    न्याय पाउनु पर्छ देशका सच्चा सिपाही हरुले ।

  • @jeevandevkota5155
    @jeevandevkota5155 8 หลายเดือนก่อน +3

    सत्य बोल्नु भयो हजुरले आफ्नै भित्र विभेद भएरत युद्ध भयो ।

  • @के.बि.किराँती
    @के.बि.किराँती 2 ปีที่แล้ว +3

    तत्कालीन शोषक सामन्ती अफिसर भनाउदाहरुलाई खोजी कानुनी दायरामा खडा गरि तुरुन्त कार्वाही गरियोस! र मेरो मनको T.V सुनौलो T.V लगायत सम्पुर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्दछु। जय देश जय नेपाली सेना!

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      स्वागत र धन्यवाद हजुर ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 ปีที่แล้ว +18

    यस्ता पाजी लेफ्निनेन्ट राणा गम्भीर राणा कहाँ छ?चोर त्यत्रो बेइज्जेत थुक्क यो इन्टरभिउ हेर्दैछस भने पासो लगाएर मरेस।

  • @रमिताथापा
    @रमिताथापा 3 ปีที่แล้ว +45

    तपाईंले न्याय पाउनु पर्छ दाजु, अगाडि बढ्नुस्

  • @tamangsony2082
    @tamangsony2082 3 ปีที่แล้ว +10

    निर्दाेष लाई न्याय पाउनु पर्छ दाेषिलाइ कार्बाहि हुनु पर्छ र अागामि दिन हरुमा यस्तो घटना हुन
    गर्न नदिन छानबिन समिति गठन गरि सत्य तथ्य
    पत्ता लगाई कडा भन्दा कडा कार्बाहि हाेस

  • @sangramrai6658
    @sangramrai6658 3 ปีที่แล้ว +11

    नेपाल सेना यै कारण ले उभो नलागेको हो !

  • @Samjhana_lama1
    @Samjhana_lama1 2 ปีที่แล้ว +3

    पराई बाट भन्दा पनि आफ्नै बाट द्वन्द पिडत हुनु भएको पाइयो।
    यस्ता भक्षक लाई हदै सम्मको कानूनी कार्बाही होस्

  • @lilabdrshahi64
    @lilabdrshahi64 3 ปีที่แล้ว +31

    वा...वा...दाजु यो होनि अन्यायको विरुद्ध बोल्ने तरिका! सलाम छ हजुरलाई। जनता मारेर उसको लासमा ग्रीनेड राखेर आतंककारी मारे भन्दै शान्ति सेनामा पुरस्कृत हुने, जवानको रासन भत्तामा समेत ठगेर न्याय खोज्नेलाई उल्टै यातना दिने, राणा र ठकुरी बंशले गरेका शासन र परम्पराको आडमा नक्कली सर्टीफिकेट पेस गरेर कथित अफिसर बनेका अयोग्यहरुले गर्ने कार्य नै त्यो भन्दा अरु के हुन्थ्यो र?? तिनीहरुलाई समाजमा नाङ्गेझार बनाउनुपर्छ चाहे माओवादी भित्र पनि त्यस्ता चरीत्रका मान्छे भएका किन नहोउन। मेरो भनाइको मतलब इमानदार अफिसर तथा जवानहरुलाई होइन। उहाँहरु प्रती सम्मान नै छ। हामी सहकार्य गरेर जानुपर्छ।।

  • @tankakhanal1381
    @tankakhanal1381 10 หลายเดือนก่อน +1

    असाध्य समसामयिक महत्वपूर्ण कुरा उठाउनु भयाे।धन्यवाद ।

  • @नास्तिकभाइ
    @नास्तिकभाइ 3 ปีที่แล้ว +48

    यति यथार्थ कुरालाइ पनि, डिस लाइक गर्ने सबै राणा,सामन्तीका सन्तान हरु होलान।

    • @santoshgorkhali8700
      @santoshgorkhali8700 ปีที่แล้ว

      अब बितेका कुरा जति गरे पनि जोले पत्रकारलाई काम गर्ने भाडो मात्रै हो हुने केही होइन 😅😅😅

  • @केबुहाङसङ्जुम्बो
    @केबुहाङसङ्जुम्बो 3 ปีที่แล้ว +5

    जहानिय राणालाई खोजेर जहाँ भए नि कार्बाही गर्नु परो। अझै भुक्तै रहेछ्😡😡😡

  • @umadhanrai2639
    @umadhanrai2639 3 ปีที่แล้ว +3

    तपाईं लगायत अन्य पिडित सबै मिलेर नर पिशाच हरुलाई भौतिक कार्बाही .......

  • @parkashbc3351
    @parkashbc3351 3 ปีที่แล้ว +11

    पिडित जवानले न्याय पाउनु पर्छ सैनिक फाैजमा पनि यस्तो अन्या हुदोरहेछ

  • @abiralkhadka9617
    @abiralkhadka9617 3 ปีที่แล้ว +3

    बास्तबिकता बाेल्नु भयाे सिपाहि दाईले धेरै सन्कि कमान्डर काे कारण अनाहकमा राेल्पा रुकुम मा धेरै सर्बसाधरण मान्छेलाई माअाेबादिकाे नाम मा मारियका छन कति चेलिहरु बलत्कार पनि भयका छन साहेद यस्तै सन्कि कमान्डर नभैदेकाे भय माअाेबादि अान्दोलन ले यति चाडै सफलता प्राप्त गर्दैन थियाे हाेला ,अतेन्तै सत्ते कुरा बाेल्नु भयाे बधाई छ।

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 3 ปีที่แล้ว +5

    यदि याे मान्छे ले भनेकाे सत्य हाे भने गभ्भिर राणा र जमदार मीन बहादुर पन्थ लगायत यिनिहरू सरिक छत्र खडका लाई समेत नेपाल काे कानुन अनुसार तुरुन्त कारबाही हुनुपर्छ सेना मा याे सर ले भनेकाे कुरा 100% सहि हाे सेनाले पनि काेर्टमार्शल सहित हुनुपर्छ

  • @tgxrigal9388
    @tgxrigal9388 7 หลายเดือนก่อน +1

    सलाम छ

  • @suraz555
    @suraz555 ปีที่แล้ว +2

    सहासी सच्चा सिपाही

  • @kapursinghbhandari6738
    @kapursinghbhandari6738 3 ปีที่แล้ว +2

    योस्तो ब्याभार गर्ने लपटन र जर्नेललाई फाँसी को सजाय होस!

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 2 หลายเดือนก่อน +1

    त्यस्तो हो भने अहिले रिटाएर भएर कहाँ बस्छ त्यो कुलुरलाई राम्रोसँग खोजी नीति गरेर बेबारिसे लास बनाउनुपर्छ कि पर्दैन कुकुरलाई ? हो त्यस्तै कमान्डरलाई ठोक्छन आफ्नै सिपाइले युद्धमा गोलि

  • @lungbadai4116
    @lungbadai4116 3 ปีที่แล้ว +22

    सहि र सत्य बोल्नु भए जस्तो लग्यो नेपाली सेना मा यस्तै हुन्छ ।त्यही भएर छोडी दिएअब 10 बर्ष जति जनयूद्द भएको भए सायद त्यस्ता पिचासु सकिने थियो छिटै यूद्दबिराम भयो

    • @permlaxmihamal1630
      @permlaxmihamal1630 3 ปีที่แล้ว

      000000⁰0000000⁰0⁰0⁰⁰⁰00000⁰000000000⁰0⁰0⁰⁰00⁰000000⁰000000⁰0⁰00⁰⁰0⁰000000⁰⁰⁰0⁰0000000⁰0000000⁰0⁰00⁰⁰0⁰00⁰00000000⁰0000⁰0⁰⁰00⁰0⁰⁰0⁰0000⁰0000⁰⁰⁰000⁰000⁰000⁰000000000⁰000⁰⁰00⁰0000000000⁰000000⁰⁰0011

    • @nimukc4350
      @nimukc4350 3 ปีที่แล้ว

      @@permlaxmihamal1630 l

    • @govindadangi255
      @govindadangi255 2 ปีที่แล้ว

      Haina hajur captain ta bayrekamai hunxa kasari Marxan

  • @fffighter267
    @fffighter267 หลายเดือนก่อน

    जनयुद्ध नभएको भए यो प्रक्रिया अझै धेरै चलाईरहेको हुन्थ्यो १०२ बर्ष शासन गरेका छोरा नातिहरुले

  • @mangallama3071
    @mangallama3071 3 ปีที่แล้ว +4

    जवान माथि अन्याय र दमन गर्ने तत्कालीन कमान्डर हरू र Maj. General विनाय विक्रम राणा माथि अनुसन्धान गरि कारबाही होस र पत्रकार जी ले यसमा सहयोग गर्नु पर्छ.

  • @minarana8672
    @minarana8672 2 ปีที่แล้ว +1

    Ekdam shi kura garnu bho

  • @garibkto5713
    @garibkto5713 2 ปีที่แล้ว +1

    Sahi kura garnu bho

  • @oceanmgr2376
    @oceanmgr2376 3 ปีที่แล้ว +3

    आशा छ ओम प्रकाश जि को न्याय सम्बन्धी लडाईमा सुनौलो टि भि ले पनि भरपुर सहयोग गर्नुहुनेछ यदि यो न्याय सम्बन्धी लडाईमा सफल हुनुभयो भने देश को सम्पुर्ण सुरक्षा संगठनमा केही न केही परिवर्तन हुने आशा गरेको छु धन्यवाद।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      एकदम हजुर हाम्रो साथ छ

    • @Debendramagar124
      @Debendramagar124 3 ปีที่แล้ว +2

      ho ocn sir dami x

  • @memosalimbu9988
    @memosalimbu9988 3 ปีที่แล้ว +10

    १०४ बर्ष शासन गर्ने को खनाती लाई चैं अझै कार्वाही गर्नु पर्यो

  • @Tg3hj
    @Tg3hj 3 ปีที่แล้ว +21

    एक चोटि सबै पीडित हरु लाई जम्मा पारेर intervied लिनु होस है sir

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +2

      हस् प्रयास गर्ने छौं

    • @ramthapamagar5954
      @ramthapamagar5954 3 ปีที่แล้ว +2

      हो लिनुपर्छ सबैको अनि पीडितलाई पनि न्याय दिनुहोस।

  • @arjunbamrel2002
    @arjunbamrel2002 ปีที่แล้ว +2

    राणा शासनको अन्त्य भयो राम्रै भयो

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 3 ปีที่แล้ว +1

    सहि भन्नू भो ओम जि माओवादीको चल खेल देशमा युद्ध भएको बेला एक बफादार सिपाहीलाइ थिचो मिचो गर्ने सामन्ती साशक हरु सेनाको उच्च ओहोदाबाट पक्कै कारबाही हुनेछ र हुनु पर्छ ।

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 4 หลายเดือนก่อน +1

    कोही कोही सन्काहा आर्मि अफिसर को काम सिपाही पिटने हो ताल परे गोलिले उठाउँछ ।

  • @suzanwambule3663
    @suzanwambule3663 3 ปีที่แล้ว +12

    पिडित जवानहरुले न्याय पाऊन पर्छ।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว

    धेरै राम्रो कुरा

  • @belmagar6883
    @belmagar6883 10 หลายเดือนก่อน +1

    राष्ट्र सेनालाई सम्मान गरिनुपर्छ ।

  • @himmatbahadurchand1768
    @himmatbahadurchand1768 3 ปีที่แล้ว +2

    good bhai all the best

  • @bbhat9636
    @bbhat9636 3 ปีที่แล้ว +2

    Right kura garnu VA xa hjr le

  • @yujiagar6488
    @yujiagar6488 3 ปีที่แล้ว +1

    Great interview

  • @starluck5485
    @starluck5485 2 ปีที่แล้ว +6

    अत्यन्तै राम्रो कुराकानी

  • @purnalimbu6766
    @purnalimbu6766 3 ปีที่แล้ว +1

    सहि र सत्य बोल्नु भयो सर सलुट ।

  • @ShaktikumarRai
    @ShaktikumarRai 10 วันที่ผ่านมา

    चोर हुन्छन् हकिमहरु
    म नि सुर्खेत हेड्क्वाटरमा बसेको हो सिपाहीको इज्जत छैन

  • @magar214
    @magar214 3 ปีที่แล้ว +10

    छत्रे मुजि मरेछ। के को वीर गति नि तेस्तो सेना को नाउमा कलङ्क। karma is bich!

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 3 ปีที่แล้ว +9

    याे गम्भीर राणा यदिबहाल मा छन भने सेना र नेपाल स,कार कानुन बमोजिम कारबाही हुनुपर्छ यदि याे कुरा साचाे हाे भने र गम्भीर राणा पेन्सन अाईसकेकाे छ भने तपाई अाफै ले मानव अधिकार वा कुनै सँस्था सँग मिलेर कारबाही गम्भीर राणालाई हुनुपर्छ

  • @MickeyShrestha-w3m
    @MickeyShrestha-w3m หลายเดือนก่อน

    Derry ramro Kura khani 10 patak herda ni heri Rahu lagxa

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 3 ปีที่แล้ว +2

    *Nelai ramro lagyo uhako interview dharai sahayogi hunuhunchha om dai*

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हजुर हो

  • @BikashThapa-r9o
    @BikashThapa-r9o ปีที่แล้ว +1

    तेसै हो त माओवाद ले मारेको यो सामन्ती हरु लाई तपाईं ले तिनी हरु लाई नछोड्नु केश अगाडी बडाउनु मिडिया ले पनि फुल सपोर्ट गर्नु पर्छ

  • @YL77718
    @YL77718 3 ปีที่แล้ว +3

    यो बोलीमा यथार्त छ । प्रधानसेनापति समक्ष यो भिडियो पुऱ्याई दिनपऱ्यो पत्रकार जी, मन्त्रीको कुरा नगरौं

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      हस् हामी त्यो प्रयासमा छौं

  • @rgorkhali5588
    @rgorkhali5588 3 ปีที่แล้ว +5

    हातमा बन्दुक हुदा केहि गर्न नसक्ने अहिले भनेर केहोलार खै।म त्यो ठाउमा तेति बेला हुन्थे भने यातना दिने कमान्डरको छातीमा पुरै म्यगजिन दबाइदिन्थे।

  • @कृतिलिम्बु
    @कृतिलिम्बु 3 ปีที่แล้ว +2

    न्याय पाउनु पर्छ

  • @merochannelbybharatchhetri4581
    @merochannelbybharatchhetri4581 3 ปีที่แล้ว

    सलाम छ सर हजुरलाई नडराउनु जसरी नी यो ल्याप्टनलाई कारबाही गर्नु पर्छ

  • @himalgharti260
    @himalgharti260 2 ปีที่แล้ว +1

    Salute 🙏

  • @dipakadhikari6316
    @dipakadhikari6316 3 ปีที่แล้ว +4

    धन्यवाद दाजू आफु लागी दिइएको पिडा मन खोलेर राख्नु भएको मा धन्यबाद अगाडि बढ्नु

  • @bipanakunwar7944
    @bipanakunwar7944 2 ปีที่แล้ว +2

    Salam xa sir

  • @user-ke6td1vt2p
    @user-ke6td1vt2p 11 หลายเดือนก่อน +1

    Rana sena thik 6ena

  • @santoshdong700
    @santoshdong700 3 ปีที่แล้ว +5

    Salute xa sir tapai lai karwai garnu paryo ra vedio lai sabao ly share garnus

  • @kapursinghbhandari6738
    @kapursinghbhandari6738 3 ปีที่แล้ว +2

    सर सलाम छ हजुरलाई हजुर मुदा हाललुहोस न्या पाउनु हुन्छ!

  • @Dineshshah2043
    @Dineshshah2043 3 ปีที่แล้ว +5

    तत्कालीन लेफ्टिनेन्ट र जम्दारको पनि अन्तर्वार्ता लिनु पर्यो ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      दिन चाहेमा अवस्य पनि लिनेछौ ।

    • @bhimsenale2927
      @bhimsenale2927 3 ปีที่แล้ว

      jasari pani leunu paryo

  • @RajKumar-gj3qp
    @RajKumar-gj3qp 3 ปีที่แล้ว +1

    Good 💯 right

  • @manishthapa3707
    @manishthapa3707 3 ปีที่แล้ว +1

    Sahi kura lagyo

  • @sitalchautari6810
    @sitalchautari6810 3 ปีที่แล้ว +4

    Om Prasad Acharya Dai should be given justice

  • @bishnupoudel3805
    @bishnupoudel3805 3 ปีที่แล้ว +5

    न्याय कहिले मर्दैन हजुरले न्याय पाउनु पर्दछ ।

  • @chemistlokjankhadka
    @chemistlokjankhadka 10 หลายเดือนก่อน

    हैट 😢😢😢 यो त अति नै गर्या रछ मुद्दा त हाल्नु नै पर्ने रछ

  • @RajeshThakuri-ve9tn
    @RajeshThakuri-ve9tn 3 หลายเดือนก่อน +1

    तपाई एउटा सिपाही हो एउटा रास्ट्रप्रेमी सेना अरु त अफिसर मुला बिग्रेका बेना😂😂

  • @ramizgole9883
    @ramizgole9883 3 ปีที่แล้ว +13

    यस्ता शोषन गर्ने अफिसर लाई त छोडनु हुन्न ?
    र अन्याय परेको लाई न्याय पाउनु पछ।

  • @gaurabdahal5635
    @gaurabdahal5635 3 ปีที่แล้ว +7

    क्याप्टेन रमेश स्वार को घर नेपालगन्ज बाटिका होटल नजिकै छ। ग‌एर अन्तर्वार्ता लिनु होला। उसले २७५ जना मारेको आरोप छ। भिमकालि गण चिसापानी को आर्मि हो। त्यो

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      हस्

    • @jeetanthapa9295
      @jeetanthapa9295 3 ปีที่แล้ว +1

      अन सर्भिस मा हुँदा बर्दी र फुलिको तागत देखाउने दानब हरु लाई retaired भयसि, पक्कै पनि कुनै दिन यस्ता पीडित जवान सिपाही ले घर परिवार सबै लाई शुट नगर्लान भन्न सकिन्न

  • @serpachhiringchhiring3250
    @serpachhiringchhiring3250 3 ปีที่แล้ว +9

    तेसै नेपाली सेनाबाट भागेर मावोबादिमा जान्छ त

  • @harithapa6134
    @harithapa6134 3 ปีที่แล้ว +2

    सहि कुरो गर्नुभयो

  • @chandanmagar372
    @chandanmagar372 ปีที่แล้ว

    Sir le न्याय पाउनु पर्छ ।
    म पनि हाल कर्म थलो
    कतार बाट ।

  • @sktmglama315
    @sktmglama315 3 ปีที่แล้ว +5

    मान्छे अलि मुर्खपनि हुनु पर्छ समये अनुसार तेस्ता कमान्डर त हामि जस्तो सिपाहि को ठाउमा पर्नु पर्ने सालेको पछाडि बाटा अगाडि निस्किन्छ बुलेट खेल खतम सिपाहिको हो सबैइ कमाडर बनाउने कि सहिद बनाउने भन्ने

  • @jiwanrai620
    @jiwanrai620 3 ปีที่แล้ว +5

    Very sad story sir. Please do case against Army and should get compensation for the harm caused to you and all your friends. NEPAL ko dherrai thaau maaa thulolay sano paadhh ko laai heepnaay. HOPE this situations get solved.

  • @gyanukhadka5917
    @gyanukhadka5917 3 ปีที่แล้ว

    उहाँ दाई ले चाई सहि कुरा गर्नु भयो सलाम छ दाइ लाई

  • @minrajkhaniya6223
    @minrajkhaniya6223 3 ปีที่แล้ว +3

    तानासाहा हरू लाई छोड्नु हुदैन छानबिन गर ।

  • @krishnakc2121
    @krishnakc2121 2 ปีที่แล้ว +1

    यो खबर सुनेर धेरै दुख लाग्यो दाइ

  • @ninjahattori7545
    @ninjahattori7545 3 ปีที่แล้ว +10

    सेना भित्र रहेका एस्ता केहि पिसाच हरु ले नै पुरै नेपाली सेना को बद्नाम गरेका हुन । एस्ता लाई कार्यबही हुनु पर्छ ।

  • @Apsonkhadka777
    @Apsonkhadka777 3 ปีที่แล้ว +1

    सहि सत्य कुरा बोल्नु भयो सोजा साजा जनतालाई माअोबादि को नाममा मारियो बेपता बनायो आफ्नो सहपाठी सेना लाई कौयौ यतना दियो मारियो सामनति हो सेना तेसै राजपरिबार त सिदाएन होला सेना ले ।

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว

    राम्रो कुराकानी

  • @NepaliDipesh-y5p
    @NepaliDipesh-y5p ปีที่แล้ว

    छान बिन गरनु याे बिसय मा

  • @rabinrai6081
    @rabinrai6081 11 หลายเดือนก่อน

    तिमिहरुले हारेको कारन आज देशको यो अबस्था छ।

  • @khilthapa8077
    @khilthapa8077 3 ปีที่แล้ว

    सहि कुरा गर्नु भयो

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 3 ปีที่แล้ว +3

    न्याय पाउनु पर्छ सर तपाईं ले।अन्याय को विरुद्ध जीत्नै पर्छ।।

  • @sonamcep7620
    @sonamcep7620 3 ปีที่แล้ว +7

    यो छिटो भन्दा छिटो छानबिन गर्नु पर्छ खबरदार🤜🤜

  • @iiiinnnn
    @iiiinnnn 4 หลายเดือนก่อน

    राणा शासन मा पर्नु भए छ ,

  • @hihihihi4105
    @hihihihi4105 3 ปีที่แล้ว +1

    Sahi bhannu bho

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว

    सलाम सर

  • @limagurung3596
    @limagurung3596 2 ปีที่แล้ว +1

    Salam xa daju

  • @merochannelbybharatchhetri4581
    @merochannelbybharatchhetri4581 3 ปีที่แล้ว

    यि सिपाई ले न्याय पाउनु पर्छ साल नलयक कमाण्डर हरुलाई

  • @padamthapa4320
    @padamthapa4320 3 ปีที่แล้ว +3

    हो यस्तै कमान्दर ले गर्दा हो नेपाल मा बिद्रोह हुने यस्ता कमान्दर लाइ त सिधा राखेर एच एम जी लगाएर हानु पर्छ

  • @anitalama4588
    @anitalama4588 2 ปีที่แล้ว +1

    salam chha sir

  • @sumuhangchamling9403
    @sumuhangchamling9403 3 ปีที่แล้ว +1

    जिउदै जलाउनु पर्छ तेस्लाई

  • @kpbhatta9095
    @kpbhatta9095 10 หลายเดือนก่อน +1

    Yo राणा भन्ने जात राडिको बान जात हो

  • @samipthapa8840
    @samipthapa8840 3 ปีที่แล้ว

    Ramro kura utheko xa yathartha lagyo!

  • @sanjaymalla5085
    @sanjaymalla5085 2 ปีที่แล้ว +1

    Salam xa hajur lae

  • @milanthapa9736
    @milanthapa9736 3 ปีที่แล้ว +3

    ❤️