खारामा शाही सेना किन त्यति धेरै बलियो ? ज्यान ग-एको कति जनाको हो त ? ९ गोली खाने कमाण्डरमा रोचक कुरा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 151

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 6 หลายเดือนก่อน +6

    राज्य सत्ताले आतंककारीको नामले चिन्छ जनताले खाओबादिको नामले चिनेका छन

  • @sanurajnapit6239
    @sanurajnapit6239 2 หลายเดือนก่อน +1

    देशकाे लागि लदेकाे हाेर देश ले हेर्नू पर्ने।पार्टीकाे लागि लडेकाे हाे ।पार्टी लाई माग्ने हाे।

  • @rupeshrai4570
    @rupeshrai4570 3 ปีที่แล้ว +43

    खारामा सरकारले दक्ष कमान्डो फोर्स अत्याधुनिक हतियार सहित मजबुत तवरले पासो थाप्यो माओवादी का उच्च ओहोदामा रहेका कमान्डर हरु लुकेर कासन दिने तपाइँ हरु भेडा जस्तो युद्धमा होमिनुभएको थियो नतिजा ४५० हाराहारीमा माओवादी लडाकु ले ज्यान गुमाए कयौ घाइते

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      khara first ma captain jhapat thapa magar le command garya thiye vaani khara second ma major hari babu bogati le command garya thiye

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว +1

      Good vo

    • @sanjayapoudel9882
      @sanjayapoudel9882 3 ปีที่แล้ว

      Respect our king troops bcoz they fight for country 🇳🇵

    • @nepalibabu359
      @nepalibabu359 ปีที่แล้ว

      अत्याधुनिक हतियार थियन। भैरवि दलका सेना मात्र थिय। जम्मा १०४ जना सेना थिय त्यसमा पनि युद्द हुदा ७४ जना थिय बाकि बिदा बसेका थिय। लडाई भयकाे भाेलि पल्ट दिउसाे २ बजे पछि भैरब नाथ र रेन्जर गणकाे फाैज अायकाे हाे।

    • @ThaquriChand
      @ThaquriChand 6 หลายเดือนก่อน

      हा हा कामरेड कुन कमान्डो सेना थियो सरकार भोग्टि र थापा कुन कमान्डो तालिम गरेको थिय यस्ता बेतुकका कुरा नगरौँ कामरेड कमान्डो थियो भने एक जना कामरेड हरू फिर्ता आउने थियन मेरो घर र सेनाको ब्यारेक 3 किलोमिटर को फरक म छ कामरेड हरू लाई धोबी हान्यो नेना ले सेना धेरै भयको 120 जति थियो हामि सधै सेना हरू सग बाटो म भेट हुन्थियो

  • @HimalLama-md1cz
    @HimalLama-md1cz 4 หลายเดือนก่อน +2

    के पायो भाइ लडेर प्रचण्ड को परिबर लै

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 หลายเดือนก่อน +1

    गजब राम्रो कुराकानी

  • @tikarai8137
    @tikarai8137 ปีที่แล้ว +1

    एक जना प्रधान मन्त्रीले गर्ने भ्रष्टचार जनमुक्ती सेना जो घाईते छ उनिहरुलाई ब्य्बस्थापनमा लगानी गरिदिए थोरै भय नि राहत महसुस हुन्थ्यो

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      एकदम सर

  • @sumanbhandari9035
    @sumanbhandari9035 8 หลายเดือนก่อน +1

    गजब कुराकानी

  • @ganeshkcable
    @ganeshkcable ปีที่แล้ว +3

    अब पार्टी नै सक्यो कस्को सहिद अब? पार्टी नै नरहे पछि न सहिद रह्न्छ न पुर्ब जनमुक्ति सेना रहन्छ अब सक्यो केटाहो! स्वेच्छिक अवकाश लिएर निस्के पछि सक्यो, सक्यो केटाहो अब सक्यो अरु कुरा त सम्झिने पानी छम्किने।

  • @ganeshkcable
    @ganeshkcable ปีที่แล้ว +3

    सेना ले साहसको साथ लडेर सेनाको कमान्डर ले उच्च साहस को साथ लडेर हारेको हो भौगोलिक बनावट अनि ब्यारेक पेरिमिटर डिफेन्स दर्‍हो बनाएर सेनाले दनक दिएर हराएको हो हारेको डिङ्गो ले जे नि भन्छ्न।

  • @narendraghale3576
    @narendraghale3576 2 ปีที่แล้ว +1

    भाइ फुटे गवार लुटे भनेको झै भएकोछ अहिले, भाइ भाइ लडेर हजारौको शहादतबाट के प्राप्त भयो खोइ? झन छिमेकीले बढी पेल्न थाल्यो बरु राजाको पालामा त्यस्तरी पेल्न हेप्न सकेको थियन।

  • @bishnushahi9010
    @bishnushahi9010 ปีที่แล้ว +2

    यस्तो लडाइँ लाई बलिदान भनेर भनिन्छ र

  • @suryashrestha5058
    @suryashrestha5058 3 ปีที่แล้ว +6

    आर्मी प्रहरी भन्दा माओ बादी हरु को धेरै डेथ भाको थियो ' शन्धिखर्कमा । म एउटा प्रत्यक्छ दर्शी छु

  • @moongolmotiram7443
    @moongolmotiram7443 2 ปีที่แล้ว +3

    तालिम प्राप्त आर्मी संग यतिकै हराउन सकिन्छ तिमी हरु लाई बन्दुक को निशाना कसरी लगाउने भन्ने थाहा थिएन होला यतिकै बन्दुक समातेर हुन्छ यदि माओवादी हरु तालिम प्राप्त हुन्थ्यो भने 200 आर्मी लाई 5000 माओवादी ले हराउन सक्दिन मार्ने र मर्ने मात्र भनेर हुन्छ

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 ปีที่แล้ว +1

    राम्रो कुराकानी

  • @laxmangurung3589
    @laxmangurung3589 2 ปีที่แล้ว

    यो खाराको लडाइँ दुई तर्फी सुनेको छु धेरै वाक्क दिक्क लाग्यो ,

  • @shantoss9409
    @shantoss9409 3 ปีที่แล้ว +3

    सरकार ले केही गरेन रे तिम्रै प्रचण्ड र बाबुराम सरकार मा थिए त अनि अरु कसलाई भन्छौ

  • @ganeshkcable
    @ganeshkcable ปีที่แล้ว +2

    दिमाग दर्‍हो भुटाईदिएको रहेछ हाकिम हरुले। सोझो साझा नेपाली हरुलाई यस्तो अवस्थामा पुर्याएर अहिले के पाएउ,

  • @riksonghome3419
    @riksonghome3419 3 ปีที่แล้ว +10

    नवल शाह कै अरू भिडन्तको पनि अन्तरवार्ता लिनुस न

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      आउँछ केही समय पछि ।

  • @heaven4805
    @heaven4805 3 ปีที่แล้ว +12

    अझै सम्म आठ ओटा गोलि छ शरिर मा भाइ जसको नमक खान्छ नि तेस्ले येस्ता गोलि कति खान्छ खन्छ तेसैले कसैको नमक नखाउ प्रचण्ड ले बिर्सियो सबै

  • @jeevanmahato6236
    @jeevanmahato6236 2 ปีที่แล้ว +2

    माओबादी खारा मा हारेसि जे भनेनि हुन्छ आन्तरिक शब्द केहि होइन तेसै खारा जित्न सकिन्छ ।

  • @junubogati5391
    @junubogati5391 3 ปีที่แล้ว +4

    कठै महान काम रे

  • @serbahadurraimagar8413
    @serbahadurraimagar8413 3 ปีที่แล้ว +3

    बीच रा भाइ ले नौ गोलि खानु भय छ तर 10 गोलिमा त खै धन न आर्मी तेगर बात जोगिनु भए छ ऐले ए स रि गफ दिन पाइय को छ बिचरा

  • @tulsitulsi6336
    @tulsitulsi6336 3 ปีที่แล้ว +4

    पुर्ब जर्नेल नबल साह को फेरि अन्तर्बार्ता लिनु पर्यो सर

  • @hemantamagar9742
    @hemantamagar9742 3 ปีที่แล้ว +5

    खारा लडाईको बारेमा एकतर्फी अनुभब मात्रै धेरै सुन्न पायौ अब नेपाली सेनाको तर्फ बाट पनि प्रयास गर्नु होला सर

  • @ninjahattori7545
    @ninjahattori7545 3 ปีที่แล้ว +9

    माओवादी दाजु दिदिहरु को दुख, समश्या देखेर टिठ लाग्छ, दया लाग्छ
    फेरी हिजो को आतन्क, त्रास्, हत्या, हिन्सा, चन्दा, अपहरन सम्झ्यो झनक्क पारो तातीन्छ

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 3 ปีที่แล้ว +3

    माओबादीका नेताले सर्बसाधारण जनतालाई सर्बहारा बर्ग हकहित सम्मान अधिकार भनेर बुद्धि राम्रैसंग भुटेर बिदेशी युरो र भारतीय आर्मी क्याम्पमा ट्रेनिङ लियर आफ्नै नेपाली दाजुभाइ दिदिबहिनीलाई समेत मारीेय तर आखिर दुई चार सय नेताको परीबारको भने जीवन शैली उच्च खानदाननियमा बदलिए तर जो आफ्नो ज्यानलाई बाजि राखेर मर्नमार्न तयार भय तर उपलब्धि शून्य जनयुद्ध गरेर जनसेनाले पायोके दुई चारजनाको कुर्सीको लागी जनता किन आँखा चिम्लेर भेडा झै लाग्छन् ।अब सचेत हुनु जरुरी छ तपाईं आफ्नै नजिकैको नातादार छन् भने पार्टीमा लाग्न ठिकछ नत्र तपाईंलाई दुखमन साथ दिने कोही हुदैनन् जेपरोस तपाईंले आफै एक्लै सामाना गर्नुपर्छ कुनै नेताले साथ दिदैन सबै पैसामा दौडीन्छ पैसा भय सासंद देखि मन्त्री पद किन्न पाईन्छ जनयुद्ध लड्न पर्दैन ।माओवाद, एमाले, काङ्ग्रेस, राप्रपा,सिधासाधा सोझो जनतालाई भ्रममा पार्ने लोगो भनौ या ट्रेडमार्क हो।केही होइन ।हामी जनताभोट हाल्ने भोटर सिबाय केही होइन ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      वास्तविक कुरो गर्नु भो ।

  • @tamrup6500
    @tamrup6500 3 ปีที่แล้ว +3

    भुत्रोको उपलब्धि हेर्न हो? जनयुद्धकालको सबै नाराहरु पोलेर खाईदियो तिमिहरुको नेताहरुले अहिले सिद्दान्त बिनाको पार्टी भयो त्यसैलेत सबैले छोड्दै गैराखेको छ ।

  • @dipakadhikari6316
    @dipakadhikari6316 3 ปีที่แล้ว +1

    भाई धन्यवाद आफ्नी दुख पोख्नु भयो तर अब। तपाईँले तपाईं जस्तो घाईते अपाङ्ग सबै। मिलेर एक जुट भएर त्यो लडाउने नेता मन्त्री भएको। सम्पत्ति छिटो खोज्नु पर्छ गर्नु होला कुर्सी पद पैंसा मन्त्री भएको सबै। ऊनै छ

  • @chandrabhandari8065
    @chandrabhandari8065 3 ปีที่แล้ว +2

    आत्मरतिमा रमाउ सामुहिक आत्महत्या गर्न गएका हरु🤣🤣🤣😃😃

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 ปีที่แล้ว

    सलाम छ

  • @balirajrai1268
    @balirajrai1268 3 ปีที่แล้ว +1

    बिद्रोह को उद्देश्य नै अन्जान, दबाब, प्रभाब र गरिबी हो तर जस्ले येस्तो नेतृत्व गरियो त्यो leader लाई सम्पन्न गर्नु नै उचित होला

  • @kumark-hl3kx
    @kumark-hl3kx 3 ปีที่แล้ว +1

    अब प्रचण्ड लाई पनि ईन्टर्भिउ लिन पर्यो

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      कुनै दिन ल्याउने छौं

    • @umeshkarki1954
      @umeshkarki1954 3 ปีที่แล้ว

      Tyo field ma gayera lade ko bhaye po ....India ma basera ..garib janta lai sapan dekha ayera ....ahile raja ko bau banera base cha ke linu interview

  • @kawarmadhab8616
    @kawarmadhab8616 3 ปีที่แล้ว +1

    यो लडाइँ बालुबामा पानी हाले जस्तो हो

  • @ganeshkhatri2213
    @ganeshkhatri2213 3 ปีที่แล้ว +5

    के पाइस त गोलि खाएर

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 ปีที่แล้ว +2

    गोली धेरै खानु भएछ

  • @कृतिलिम्बु
    @कृतिलिम्बु 3 ปีที่แล้ว

    मार्मिक

  • @khadkaparbat
    @khadkaparbat 3 ปีที่แล้ว +1

    पत्रकार जि सि सर स्याङ्जा मनकामना ओर चित्रेभन्ज्याङको अरु लडाकु ओर आर्मी ससत्रको interview लिनु पर्यो है।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हुन्छ हजुर । ४ वटा त हाम्रो च्यानलमा छदैछ

  • @Pradip_Magar021
    @Pradip_Magar021 3 ปีที่แล้ว

    मुरु-खारा हो हजुर ब्यारेक!!

  • @dineshrajbhandari8448
    @dineshrajbhandari8448 3 ปีที่แล้ว +2

    पत्रकार महोदय अब खोटाङ जिल्ला ऐसेलुखर्क भिडन्तको सुन्ने रहर छ ,जहाँ १४ घन्टा लामो भिडन्त र थुप्रै माओबादिको कमान्डरको मृतु भयेको थियो तेसै गरि सेनाको पनि छेति भयेको थियो || त्यो क्षण सम्झदा अझै पनि मुटु कमेर आउछ||

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      त्यहाँको पहिले पनि लिएको छ नि, फेरि पनि लिने छौं ।

    • @dineshrajbhandari8448
      @dineshrajbhandari8448 3 ปีที่แล้ว +1

      @@SunauloTV. headline k hola tyahako

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@dineshrajbhandari8448 Givinda bahadur bista roshan सर्च गर्नुहोला ।

    • @dineshrajbhandari8448
      @dineshrajbhandari8448 3 ปีที่แล้ว

      @@SunauloTV. xaina hajur

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@dineshrajbhandari8448 छ भेटाउनु भएन कि

  • @hihihihi4105
    @hihihihi4105 3 ปีที่แล้ว

    Salam xa sir

  • @basushrestha5078
    @basushrestha5078 3 ปีที่แล้ว +2

    अहिले आयेर जनता ले के पाय त ?

  • @bikashacharya5943
    @bikashacharya5943 3 ปีที่แล้ว +1

    गरिब जनताले दु: ख पाए ।

  • @starluck5485
    @starluck5485 3 ปีที่แล้ว

    अत्यन्तै दुखद घटना

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 ปีที่แล้ว +1

    Danger

  • @ritakhadka67
    @ritakhadka67 2 ปีที่แล้ว +1

    Salam🌹🌹🌹🌹

  • @buddha276
    @buddha276 3 ปีที่แล้ว +5

    Janamukti sena le parchanda baburam ko mukti lagi matra ladey.. Desh r garib janta ko awastha ustai x..

  • @sandipgiri2056
    @sandipgiri2056 3 ปีที่แล้ว +2

    झगडाले कहिले पनि फाइदा गर्दैन भन्ने उदाहरण

  • @himathapa3050
    @himathapa3050 3 ปีที่แล้ว

    salam chha daju

  • @barakotisantibahadurmagar7393
    @barakotisantibahadurmagar7393 3 ปีที่แล้ว

    भुगोल बलियो थीयो सेना बलियो होईन ल

  • @binodhalede5565
    @binodhalede5565 3 ปีที่แล้ว +1

    युद्ध को बिसय भन्दा नि तालिम प्राप्त आर्मी लाई किन युद्ध मा आदेस नै दिएअन

  • @karmabk1329
    @karmabk1329 3 ปีที่แล้ว

    salam xa daju

  • @menezescolacodsouza6252
    @menezescolacodsouza6252 2 ปีที่แล้ว +1

    It was not a military victory but the 7 party alliance which succeeded.

  • @bikashacharya5943
    @bikashacharya5943 3 ปีที่แล้ว +1

    सबै गएको रहेछ के हो ।

  • @sureshdhami1327
    @sureshdhami1327 3 ปีที่แล้ว

    Omg 👍

  • @shankarchau8332
    @shankarchau8332 3 ปีที่แล้ว +1

    भाई के पायौत दुख कस्ट बाहेक

    • @ganeshkcable
      @ganeshkcable ปีที่แล้ว

      7.62राइफलको गोलि ९वटा गोलि अरु त के खानु पाउनु र?

  • @yrpyuthan...1184
    @yrpyuthan...1184 3 ปีที่แล้ว +2

    8/9 goli lager ni manxe bacne rahexa ...k film ko hero ho

  • @jeevanadhikari9492
    @jeevanadhikari9492 3 ปีที่แล้ว

    ए पत्रकार दाइ म यो खारा को लडाइँको कुरा सुन्दा दिक्क लाग्यो , अब अछाम को बिन्धेबासिनि जाब्ला को लडाई को पनि जान्कारी लिनु छ मलाई सम्पर्क गनुहोस् ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      ल नम्बर दिनु न

    • @mgrrhiethm
      @mgrrhiethm 3 ปีที่แล้ว

      Same me 2 dherai heriyo suniyo🤣🤣🤣

    • @jeevanadhikari9492
      @jeevanadhikari9492 3 ปีที่แล้ว

      @@SunauloTV. 9843491634

  • @Breathe989
    @Breathe989 3 ปีที่แล้ว +2

    14 barsa ko bachcaha lai yudhdha ma laijanu ekdamai galat kaam.

  • @govindasubedi-o8d
    @govindasubedi-o8d ปีที่แล้ว +1

    Pahila sacho jasto laagyo tara bich ma aayera jhoot bole jasto laagyo

  • @ganeshsapkota9333
    @ganeshsapkota9333 ปีที่แล้ว

    Dai Ja Jan youdh bata k paoyu aalu😊😊😊

  • @yambahadurchand8064
    @yambahadurchand8064 2 ปีที่แล้ว +1

    Lastai gafadi raixa yar yo solta ta

  • @sudarshanbista5566
    @sudarshanbista5566 2 ปีที่แล้ว

    Ani aile k payeu ta ????

  • @manojthapa8403
    @manojthapa8403 3 ปีที่แล้ว +2

    Sworgiya kamred parchanda re😆😆

  • @palpalrai1043
    @palpalrai1043 3 ปีที่แล้ว

    Omg

  • @shivambhandari3019
    @shivambhandari3019 3 ปีที่แล้ว +1

    Aru maobadi ko vanda yo interview ali truth jasto lagyo..but aba prachand lai tv ma hererw chitt bujaunu

  • @avimanyumagar5166
    @avimanyumagar5166 3 ปีที่แล้ว +2

    Tyo sandhikhark akraman ko belama division Kaha thiyo sir.ali bujher bolda ramro hunthyo .briged ko gathan bhayko thiyo bharkhar division thiyn yad rahos bhann chahanxu.kamred lai ghorahi satbariya 2th BN thiyo tyo Bela ma Pani Basu smriti 4BN ma thiy .

  • @tekgurungtekgurung325
    @tekgurungtekgurung325 3 ปีที่แล้ว +1

    Tapai harko teyo bhidhanta matra ho kunai janta ko sewa gareko hoenou tapai harle sida sada manxe harlai jawar jasti dawaw ma parera hidaunu hunthyo tapai harle tapai haru jantako sena hoenou sir tapai haru aatnkari nai ho

  • @laxmikanxi123
    @laxmikanxi123 3 ปีที่แล้ว +3

    jhagada garnu ramro hoina

  • @vishnudc8392
    @vishnudc8392 3 ปีที่แล้ว +1

    Khara ko dhari interview hareyo, Nepal Army ko pani interview lina paro kharako

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हामी प्रयास गरिरहेका छौं ।

    • @shivambhandari3019
      @shivambhandari3019 3 ปีที่แล้ว +2

      Mile samm commandar ko linu hola interview..

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@shivambhandari3019 हस्

  • @jalimgurungsahayogihatharu5341
    @jalimgurungsahayogihatharu5341 3 ปีที่แล้ว +1

    2nd Kharama ma Pani Renger ra SF forcema samel thiya, Mao senako kukur morai thiyo.

    • @ninjahattori7545
      @ninjahattori7545 3 ปีที่แล้ว

      Interview dinu paryo daju.

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      लौ हजुर अन्तर्वार्ता गरौं न ।

  • @surenchamling4813
    @surenchamling4813 2 ปีที่แล้ว

    Aaja bholi bhog lagne garxa k hau kamred

  • @maoyma8539
    @maoyma8539 3 ปีที่แล้ว

    Ravi pariyar ko video plz

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      कहाँ हो घर

    • @maoyma8539
      @maoyma8539 3 ปีที่แล้ว

      @@SunauloTV. rukum

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@maoyma8539 नम्बर छ

  • @bindurai2931
    @bindurai2931 3 ปีที่แล้ว

    K vanxa hau paxadi deki chati ma kasari lageu hau

  • @sitathapa3277
    @sitathapa3277 3 ปีที่แล้ว +2

    Hamro gauko ghaite policele vaneko sarkari fauj jamma 4 jana mareko re 465 ta senale ekai thauma gadeko re kati mritak maoist ta uniharule nai lageko vanxan

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      उहाँको नम्बर छ

    • @sitathapa3277
      @sitathapa3277 3 ปีที่แล้ว

      @@SunauloTV. Laxman 9824444212 Sainamaina-2 Sorauli Rupandehi

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 3 ปีที่แล้ว +1

    prachandeko har ho tyo

  • @pro-we9lt
    @pro-we9lt 3 ปีที่แล้ว

    Ahele aayer k vyo sena rood ma kamandar uchha ma

  • @premkc6377
    @premkc6377 ปีที่แล้ว +1

    shree first rifle battalion thio mero paltan tati bela

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      तपाईं कतै पर्नु भयो कि नाइ सर

  • @Basnet464
    @Basnet464 3 ปีที่แล้ว

    Yahako bhanai thik ho.15 barsa muni ka jo kasaiko full dimag hudaina, nirnaya garne avastha hudaina tyo umer vaneko 100%√

  • @magicnepal5344
    @magicnepal5344 3 ปีที่แล้ว

    jhagadako parinam ho khara

  • @soloman4646
    @soloman4646 3 ปีที่แล้ว

    Jitne vnera jane ani najitera farke paxi har vyo ni. War pni barabar hunxa r? Anyway we don't war again

  • @patb8605
    @patb8605 2 ปีที่แล้ว

    Jasto karma garchau , Tyastai Fal pauchau !! Raja ley timi haru lai Dushman socheko vaye , 2052 saal tirai Sena Parichalan garthyo . Aba Dhoo batti bala K rey Supreme Commander Prachanday lai

  • @bishnugc5975
    @bishnugc5975 3 ปีที่แล้ว

    aab 5 laka ma bechey netale deusay sapan dekhee kam garn dukale hedeu etihas hera kahi sakxem xai ...

  • @bishnupokhrel1372
    @bishnupokhrel1372 3 ปีที่แล้ว

    Talmel navayeko hoina Nepal army sanga jhukkayera attack garda matra ho ladai jitne kharama purba suchanama ani tayari thiyo jasto lagxa 158 army police sanga hajarou maobadi jitne kunai sanket dekhiyena khara ladai maobadile jitnu samvab thiyena

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 ปีที่แล้ว

    papile aaphno swarthako lagi ladaera janata mare

  • @sarbahit
    @sarbahit 3 ปีที่แล้ว

    Ladnu nai galat thiyo dherai ghamndale mreko ho maubadi

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 ปีที่แล้ว

    prachandeko harko suruwat ho khara

  • @shobharegmi2772
    @shobharegmi2772 3 ปีที่แล้ว

    Raja fakara k paunu vayo tw

  • @khusbusharma8682
    @khusbusharma8682 3 ปีที่แล้ว

    ladaiko naramro natija

  • @DronemanfromNepal
    @DronemanfromNepal 3 ปีที่แล้ว

    kathai bara! prachande le dhokai diyo hai hajur haru lai ! sana kalila bal-balika lai brainwash garera 1000 wou ko jyan udaidiyo

  • @reshamdawadi1594
    @reshamdawadi1594 3 ปีที่แล้ว

    Arjun lai k vo keyaaa na aaya ka

  • @rochettri9431
    @rochettri9431 3 ปีที่แล้ว

    Timi haru dubai pachhe le bahaduri ko Kam gareka hau bhanna sakidaina kina bhane yo ladai Nepali ,Nepali bicha ma bhayeko thiyo.

  • @reshamdawadi1594
    @reshamdawadi1594 3 ปีที่แล้ว

    vai aab sadi temi ho aaune 😀😂🤣🤣

  • @sitathapa3277
    @sitathapa3277 3 ปีที่แล้ว +1

    Rajtanra faleko ta hami 7 dalle vannus na 7 dal bina raja halleko pani thiyena

  • @minajosi8419
    @minajosi8419 3 ปีที่แล้ว

    सलाम छ स

  • @SHALINNEPAL
    @SHALINNEPAL 3 ปีที่แล้ว

    सलाम छ

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 ปีที่แล้ว +1

    गोली धेरै खानु भएछ

  • @mangalmangal2136
    @mangalmangal2136 3 ปีที่แล้ว

    सलाम छ है

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว

    सलाम छ