ठिक भन्नू भो भु पु डिएसपी साब नेपाल मा ठुलठुल पदमा पुगेका नेपाल प्रहरी जस्तो भ्रष्टाचारी कोहि छैनन ।अहिले पनि गरिब का छोराछोरी जति पनि भर्ती भएका छन तिनिहरुले दुई ढाइ लाख तेरेर मात्रै भाका छन बरु राजा महाराजा का पालामा पैसा नतिरी भाका छन सै हो शिवाकोटी सर को कुरा।
मैले सधै टेलिफिल्म र चलचित्र माँ D S P को रोल देखेको,आज साँचिकै D S Pहुनु हुदो रहेछ सलाम छ,आज सुनौलो टीभी ले गर्दा आज उहाँ D S P हुनु हुँदो रहेछ सबै नेपाली जन्ता ले थाहाँ पाउनु भयो, फेरी पनी सुनौलो टीभी लाई हिर्दय देखी सम्मान् छ
यो कुरा चाहिँ एक दम सही भन्नु भो किस्ने सिवाकोटी सर को यदि नेपाली सेना ले गाउँ मा गएर जन्ता लाई राम्रो व्यवहार गरेको भए माओबादी पत्ता साब हुन्थियो 10वर्ष होईन 10दिन मै पत्ता साब हुन्थियो
मलाइ चाहिँ पहिले देखि नै थाहा थियो उहाँ प्रहरी हो भन्ने तर अन्तरबार्ता हेरेको थिइन खुशी लाग्यो उहाको अनुभव र वास्तविक अनि सकारात्मक सोचका कुराहरु सुन्दा एउटा् राम्रो कलाकार अब्बल र अग्रज सम्मान छ उहाँ प्रती।🙏🙏🙏
होइन उहाँ त साच्चिकै DSP पो हुनुहुदो रच फिलिम हरु मा पनि प्राय नेपाल पुलिस को रोल मा मात्रै देख्छु त कृष्ण पनि के भन्नू किस्ने bIG FYN SIR😍😍
ल आजै थाहा भाको रियल राष्ट्रसेवक DSP हुनुहुदोरहेछ !!! सलाम कृष्ण सिवाकोटी सर 🙏🙏🙏
Salam sir
कति राम्रो सोचाइ लिएरा बोल्नु भएको डि एस पि साबले सलुट छ हजुरलाई
सलाम डिएसपी साब 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इस्टुको बाबा😍😍
धेरै राम्रो बिचार सर मज्जा लाग्यो यथार्थ कुरो
मलाई त उहाँ पुर्व डिएसपी भन्ने कुरा थाहा नै थियन एउटा कलाकार मात्रै हो जस्तो लागेको थियो उहाँको सोचाइ साच्चै माहान रहेछ खुसी लागो
सिवाकोटी सर ले आत्म देखि सही सत्य कुरा भन्नु भएको छ हजुर लाई सम्मान छ
उहा त प्रहरी पो हुनु हुदो रहेछ अब्बल कलाकार पनि सलाम छ है सर
आज सम्मको अन्तरबार्ता मध्येको उत्कृस्ट लाग्यो कृर्स्न सिवाकोटि भु पु डि एस पि सरको जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
LSD
So
And 😂 14:12 14:13 14:13
हल्का रमाइलो बाट राम्रो सँग चिनेको थिए मैले तर हजुर त देश कै सपूत छोरा नेपाल प्रहरी हुनु हुँदो रैछ धेरै खुसी लाग्यो🥰🥰🥰
डिएस्पी सबको कुरा सरै राम्राे लाग्याे मालाई सरै सफा मन्
Old is gold हामी पनि सुनौलो टिभी नछुताई हेर्नी मा परियो ।
धन्यवाद हजुर
अाेहाे कृष्ण सर हजुर ले त एकदम 100% सहि कुरा गर्नुभयाे सलाम छ सर लाई।
सलाम सर हजुरले बुझ्नु भएको सत्य तथ्थ्य वास्तविक कुरालाई।
कृष्ण सिवाकोटी. D. S. P भन्ने कुरा आज थाहा भयो. मलाई. तर फिल्म र टेलि फिल्म मा चै धेरै देखेको छु. राम्रो मान्छे लाग्यो कृष्ण.
राम्रो कुरा गर्नु भयो कृष्ण सिवाकोटी सर
Yeti ramro interview ta pahilo patak herna paye thank you sunaulo tv
w\c हजुर
Hajur ko pura video heyriyo ramaelo lagyo . Maeley hamro salyan ma deykhya thiy pahela .
मैले आज थाहा पाएँ उहाँ पनि सुरक्षाकर्मी हुनुहुँदो रहेछ 🕉️🇳🇵🙏
Good sir
हजुर को बिचार बिस्लेसन राम्रो लाग्यो मलाई सलुट छ हजुर लाई
Honi
उत्कृष्ट अन्तर्वार्ता//
right uhale vaneko sahi ho ek damai ramro kura garnu vayo
मत कलाकार मात्र होला भनेको थिए तर खुसिलाग्यो हजुर रियल लाइभमा डिएसपी हुनुहुदा रैछ सलाम छ
Salute
ठिक भन्नू भो भु पु डिएसपी साब नेपाल मा ठुलठुल पदमा पुगेका नेपाल प्रहरी जस्तो भ्रष्टाचारी कोहि छैनन ।अहिले पनि गरिब का छोराछोरी जति पनि भर्ती भएका छन तिनिहरुले दुई ढाइ लाख तेरेर मात्रै भाका छन बरु राजा महाराजा का पालामा पैसा नतिरी भाका छन सै हो शिवाकोटी सर को कुरा।
अति सहि हो सर 100%
👏नमस्ते सर हजुर को महान सोच लाई कदर गर्छौ अझै महान बन्दै जानुस हजुरलाई तिन करोड मान्छे को आसिर्बाद छ 💯💯💯💯💯💯💞💗💖💕❤🎀💓💗💔💚💙❤💜💛💕💖💞💐🌹🌷🌸🌻🌺💝
माओवादी किन भायो बन्ने बारे आज उहाले प्रस्त बनाउनु भयो सारै सत्य बोल्नु बयो उहालाई सलुत छ्👍️👍️
Sai ho good sap salam hajur lai
Lu सारै राम्रो लाग्यो🎈🙏 म टेलिश्रृखला देखि चिन्थे पहिले देखी नै🙏🎈
Jun satye kura garnu vayo Salam x .
मैले सधै टेलिफिल्म र चलचित्र माँ D S P को रोल देखेको,आज साँचिकै D S Pहुनु हुदो रहेछ सलाम छ,आज सुनौलो टीभी ले गर्दा आज उहाँ D S P हुनु हुँदो रहेछ सबै नेपाली जन्ता ले थाहाँ पाउनु भयो, फेरी पनी सुनौलो टीभी लाई हिर्दय देखी सम्मान् छ
धन्यवाद हजुर
एक्दम सहि भनाइ कृष्ण जि को
सहि कुरा सर
सारै सहि कुरा गर्नु भो कृष्ण दाई
सोचाई त यो हो नी सारै खुशी लाग्यो ४ चोटी हेर्दानी हेरि रहु लाग्छ सोचाई .... ) भोलिको दिन सबै ले सिक्नु पर्ने कुरा हरु
धन्यवाद
सत्य कुरा बोल्नु भएकोमा सलाम छ हजुर लाई
सही हो कुरा हो
सर जय नेपाल 🇳🇵 बाकी जीवन हजुर काे सफल र सुखद विताेस शुभकामना
सिवाकोटी सरको उत्कृष्ट अन्तरबार्ता ।
अन्तयन्तै राम्रो लाग्यो आजै थाहा भको मलाई त तपाईं डि ए सि
धन्यवाद
हरेक अन्तरबार्ता कृष्ण सिवाकोटी को शब्द हरु ओजनदार हुन्छन् सधैं सकारात्मक सोच अनि बिचार
***
,,
,,,
,
नेपालको बस्तबिक कुरा खुलाउनु भको छ सरले
Jay ho ❤❤❤❤❤saree rammro kura
उहा शिवकोटी सरलाइ सलाम छ ।
कृष्ण सर जय नेपाल कुनैबेला रोल मात्र प्रहरी भनेको त कलाकार र सच्चा भूपु प्रहरी राष्ट्रसेबक हुनुहुदो रहेछ सलाम छ ।
नेपाली आमा को सच्चा सपुत हजुर लाई सलुट छ 10 सालमा जनतालाई धेरै दुःख दिएको थियो माउवादी हरुले
साह्रै राम्रो बिचार डि एस पि साहब को । जय नेपाल सर।
यो कुरा चाहिँ एक दम सही भन्नु भो किस्ने सिवाकोटी सर को यदि नेपाली सेना ले गाउँ मा गएर जन्ता लाई राम्रो व्यवहार गरेको भए माओबादी पत्ता साब हुन्थियो 10वर्ष होईन 10दिन मै पत्ता साब हुन्थियो
जे हाे वास्तविक कुरा हाे,
बल्ल थाहा भो है nice sir
किशन सर हजुर साचिकै dSSP हुनुहुदोरहरि सलाम छ रास्ट्सेबक जियु
कलाकार भनेर मात्रै चिनेको थिए सर ।।। अजै तपाईं प्रती मेरो सम्मन अजै बढी भयो किन कि तपाईं प्रहरी भएकोमा from ilam
धन्यवाद सर फिल्म मा मात्रै पुलिस भनेको त साच्चिकै हुनुहुदो रहेछ
राम्रो कुरा
सहि भन्नू भयो सर
शिवकोटी सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵
राम्रो कुराकानी
लु आज धेरै मजा आयो क्रिष्न को भिडियो आएर 🙏❤️
सहि र सत्य बोल्नु भयो सर धन्यवाद ।।
धेरै सबैलाई थाहा भयका कुरा भयो
जे कुरा हो 100% सहि हो
सारै राम्रो कुरा गरनु भयो अामा र बुबा को कुरा मन परो सलाम छ किष्ण दाइ लाइ
सहि कुरा गर्नु भयो DSP कृष्ण शिवाकोटी सरले।
कुरा राम्रो लाग्यो
जय नेपाल सर
ह्जुरको आयु लामो होस सर कति राम्रो सोच तपाईंको सोच बिचार सुनेर मेरो आखा बाट आँसु आयो
मलाइ चाहिँ पहिले देखि नै थाहा थियो उहाँ प्रहरी हो भन्ने तर अन्तरबार्ता हेरेको थिइन खुशी लाग्यो उहाको अनुभव र वास्तविक अनि सकारात्मक सोचका कुराहरु सुन्दा एउटा् राम्रो कलाकार अब्बल र अग्रज सम्मान छ उहाँ प्रती।🙏🙏🙏
100% sahi kura bolnu vo
सहि भनु भयो किशन सर मैले पनि भगेकोछु यस्ता घत्ना गाउँ जादा माओवाद को दमन शहर झर्दा पुलिस र आर्मी को तेति बेला को जिन्दगी सोस्दा सहारै गरो लाछ आज भली
जय नेपाल सर🇳🇵🇳🇵🇳🇵
कृष्ण सर बदाई छ म पनि नेपाल अार्मिकाे भुपु हु
कुनै अनुभव भए सुन्न पाए हुन्थ्यो हजुर
1dam sahi kura sir.
Salute sir
Right 👍👍👍👍
एकदमै सहि विश्लेषण।
यथार्थ
Gajabko ramro kura garnu BHO Salam xa sir
Slam x krisna sir
मेरो बेस्ट कलाकार कुरो सहि छ
जय नेपाल DSP साब। भालुबाङमा सगै बसेकाे याद छ नि हजुर।
सलाम छ dsp saheb सहि कुरा गर्नु भयो
राम्रो बिचार राख्नु भएको रहेछ , ईन्टरभिऊं बाँट सुन्ने मौक़ा पाए , धेरै राम्रो अनि उच्च बिचारले आफ्नो मनका कुरा खोल्नु भएकोमा धन्यबाद,,
सल्यान को बडा गाउँ भने पछि हाम्रै भेग म बस्नु भको रैछ खुसी लाग्यो !!
Sir jay Nepal baki jiban sukhamaya hos
100% Sahi
100%सही कुरा हो। धन्यवाद 🙏🙏
एक्दम सहि र यथार्थ कुरा गर्नु भयो कृष्ण दाइ ले मीठो लाग्यो
सर ले राम्रो भन्नू भो सलाम सर को भनाइ अनुसासन्को नाममा सोसन
रोल्पा रुकुम लाई राम्रो सङ्ग बुझ्नु भएको रहीछ सीबाकोटी ज्यु ले
म सलयोउट गर्न चाहन्छु किष्न दाइ लाई र tqsss so much sunaulo tv lai
w\c हजुर
डि एस पि साबको समय सान्दर्भिक कुराले मलाई चित बुझ्यो अनि यथार्थ पनि हो।
Thank you dai kisna dai lai layunu vayakona
w\c हजुर
Sahi kura krishna dai
Sir salam xa ramro lagyo
Sahi kura garnu vayo.
Salam xa hajur lai 🙋♂️
dsp सर को कुरा धेरै राम्रो छ सलाम छ सर लाई
Good sahi kura
लोउ साच्चिकै DSP पो हुनुहुदो रैछ फ्लिममा खुब देखेको थिए
Jay nepal right
Really dsp po नेप्श को बाबा wow salut
Sahi kura 💯%
आज लेट हेरियो तर एकदम सहि कुरा गर्नु भयो
शिवकोति सर को कुरा एक्दम सहि हो
अति राम्रो