सम्पुर्णमा नमस्कार🙏🙏मलाइ असाध्यै मन पर्ने मेरै स्याङ्जालि गायक आदरणीय दाजु राजु गुरुङ दाजुलाइ उच्च सम्मान गर्दछु।।खास गरि अझै म भन्न रुचाउछु सालैजो कौडा गितका राजा ,,अत्यन्तै मन छुने प्रस्तुति,,दाजु।।।अन्त्यमा अनुरोध गर्दछु🙏अर्को हप्ता आदरणीय दिज्यु लक्ष्मी न्याउपाने लाइ उपस्थित गराउनुहोला हेमन्त सर।।सारङि सङ कार्यक्रमको ठुलो शुभचिन्तक महेन्द्र बिश्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तार बाट।धन्यवाद।
नमस्कार गाउले दाइ साच्चिकै आउने दिन गन्ने गर्छु हजुर्को यो कार्यक्रम हेर्न सारै मन पर्छ अनि हजुर को साथमा हुने सारै धोको छ समय ले साथ दिय आसा छ भेत होला पक्कै पनि हजुर को यो कार्यक्रम सफल बनोस कामना गर्छु हजुर लाई माया गर्ने रेसम परियार हाल कतार बात
Very Nice Live Performance ! Raju Gurung Dai Ko Performance Le Mann Mutu Chasakka Chhoyo ! Salaijo Geet Ko ( KING ) ( Musician ) ( Sarjak ) ( Singer ) Raju Gurung Dai ( Kushal ) ( Sarangee ) ( Baadak ) Hemanta Kanchha Rasaily Bhai Lagaayat ( Sarangee Sanga ) Programme Ko Sabai Teams Sabai Musician Kalakaar Haru Lai EkMusta Rupma ( SAMMAN ) Chha ( SALUTE ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Syangjaa Ko Shaan Nepal Ko Shaan Syangjaa Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Salaijo ) ( Musician ) ( Sarjak ) ( Singer ) Raju Gurung Dai Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players Jaya All Artists ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sarangee Baja Ko Jaya Hos ! ( Sarangee Sanga ) Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
हेमन्त दाजु को मिथो बोली राजु दाजु को पनि तेस्तै आहा कति मिठो सोर म हजुर दुबै जना दाजु को फ्यान हो राम्रो लाग्छ सरङ्गी संसार 💖💖🌷🌷🙏🙏म्यादी बासी को पहिचान बनाउनु भको छ हेमन्त दाजु
एकदमै आभार प्रकट गर्न चाहान्छु हेमन्त जि अनि सारङ्गी संसार परिवारलाई निरन्तर प्रस्तुति दिदै जानू होला। अझै ब्याग्राण्डमा ताली बज्ने भए सुनमा सुगन्ध हुने थियो हजुर।
केही समयको लागी कार्यक्रमलाई विश्राम दिने भन्दा सारै मन खिन्न भयको थियो हेमन्त सर ाआहा कति मिठो गित नेपाली लोक गितको एक धरोहर हुनुहुन्छ राजु गुरुङ सर जय गित जय सँगित
कार्यक्रम राम्रो छ बधाइ छ दाइ।एउटा सल्लाह छ है मेरो। कार्यक्रम किन छोटो छ कुनै कलाकारको अलि लामो छ कार्यक्रम कम्तिमा पनि ४५ मिनेट हुनु पर्यो र थोरै कुरा मात्र भयो यसलाइ पनि थोरै बढाउनु परयो हेै आसा छ मेरो कुरालाइ सोचबिचार गरि प्रतिक्रिया दिनुहुनेछ ।धन्यबाद🎶🎵
सारङ्गी सङ्ग कार्यक्रम मा चर्चित गायक राजु गुरुङ्ग हुनु हुन्छ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ♥️🙏
Daju abako palii kem cencury dai lai layunu paro haiii 😍😍😍😍
अति नै मिठो अर्को भाग मा नयाँ पुस्ताका युबा लोकप्रिय गायक सर्जक प्रकाश पराजुली लाई ल्याउनु होला हेमन्त दाजु
Daju darshan hjr ko harek video herne garko xu aba khadhaka garbuja laii linu na daii 🙏🙏🙏💕💕
मिठाे छ
यस्तै पुराना पुराना गायक हरु देख्दा एक दमै कुसि लाग्छ मलाई त
म सुदुरपश्चिम को भऐपनि म सालैजो गित को ठुलो fn hu
मौलिक सालैजो किङ एनकी मौलिक सम्राट आदरणीय दाइ लाई बधाई तथा सम्मान 🙏🙏
Mero best dada ❤❤❤
सम्पुर्णमा नमस्कार🙏🙏मलाइ असाध्यै मन पर्ने मेरै स्याङ्जालि गायक आदरणीय दाजु राजु गुरुङ दाजुलाइ उच्च सम्मान गर्दछु।।खास गरि अझै म भन्न रुचाउछु सालैजो कौडा गितका राजा ,,अत्यन्तै मन छुने प्रस्तुति,,दाजु।।।अन्त्यमा अनुरोध गर्दछु🙏अर्को हप्ता आदरणीय दिज्यु लक्ष्मी न्याउपाने लाइ उपस्थित गराउनुहोला हेमन्त सर।।सारङि सङ कार्यक्रमको ठुलो शुभचिन्तक महेन्द्र बिश्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तार बाट।धन्यवाद।
Bisnhu khatri lai Linu paryo dada pilij pilij pilij pilij
नमस्कार गाउले दाइ साच्चिकै आउने दिन गन्ने गर्छु हजुर्को यो कार्यक्रम हेर्न सारै मन पर्छ अनि हजुर को साथमा हुने सारै धोको छ समय ले साथ दिय आसा छ भेत होला पक्कै पनि हजुर को यो कार्यक्रम सफल बनोस कामना गर्छु हजुर लाई माया गर्ने रेसम परियार हाल कतार बात
आहा मनै आनान्द आयो आज त धन्यबाद मिठा गितका लागि लोक गाएक राजु गुरुङ दाजिलाई हेमन्त कान्छा रसाइली लाई पनि ।।।
Man mutumai baseko mero atinai man parni Raju bhai love you bhai 💝💝💝💝💝💝
वा हाम्रो स्याङ्जालि राजु गरुङ मनै हर्शित
आहा कति रमाइलो आदरणीय राजु दाइ पर्ती उच्च सम्मान छ
Ahaaa raju gurung bhai ko yo sumadhur karnapriya soor wow sarai mitho sarangi sanga sunna paiyo sarai khushi lagyo raju bhai ko pragati ko kamana gardaxu
हेमन्त दादा राजु दादा नमन डिउटि सकेर अाननदले हेरिरहेको छु दादा अब खडक गरबुजा दादा लाई पनि देखन पाउ दादा
Very Nice Live Performance ! Raju Gurung Dai Ko Performance Le Mann Mutu Chasakka Chhoyo ! Salaijo Geet Ko ( KING ) ( Musician ) ( Sarjak ) ( Singer ) Raju Gurung Dai ( Kushal ) ( Sarangee ) ( Baadak ) Hemanta Kanchha Rasaily Bhai Lagaayat ( Sarangee Sanga ) Programme Ko Sabai Teams Sabai Musician Kalakaar Haru Lai EkMusta Rupma ( SAMMAN ) Chha ( SALUTE ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Syangjaa Ko Shaan Nepal Ko Shaan Syangjaa Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Salaijo ) ( Musician ) ( Sarjak ) ( Singer ) Raju Gurung Dai Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players Jaya All Artists ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sarangee Baja Ko Jaya Hos ! ( Sarangee Sanga ) Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
सबैलाई नमस्कार छ।
अाहा राजु गुरुङ जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो अनि मार्मिक छ।यहाँको सबै गित हिट छन् ।सफलताको कामना छ।।
आहा मलाई धेरै मन पर्ने गायक राजु गुरुङ
आहा मलाई त प्रायः जस्तो दाजुको सबै गित मन पर्छन त्यो मध्य अझै ज्यादी रहयाले एकदमै मन पर्छ दाजु😍😍😍🇱🇷🇱🇷🇱🇷🇱🇷
Kati mitho git gaunu vo raju dada waha
Raju is raju best kalakar
सरै मीठो आवाज राजु गुरुङ ज्यु को 😍❤️🙏
wow सुमधुर स्वर का गायक दाजु राजु गुरुङ दाजु को भाका हरु अतिनै मन पर्छ्❤️
Good evening everybody,
Thank you Hemanta vai
Raju Gurung ati priya kalakar ko prastuti herne mauka dinu vaeko ma
Jaya sarangi sanga
उत्कृष्ट छ मेरो साथीको सबै गीत हरु
Sarai ramro xa
मिठो आवाजको धनि गायक दाजु राजु गुरुङ्गलाई उच्च सम्मान छ |🙏🙏😘
हेमन्त दाजु को मिथो बोली राजु दाजु को पनि तेस्तै आहा कति मिठो सोर म हजुर दुबै जना दाजु को फ्यान हो राम्रो लाग्छ सरङ्गी संसार 💖💖🌷🌷🙏🙏म्यादी बासी को पहिचान बनाउनु भको छ हेमन्त दाजु
Hemanta sir dhanyabad xa mero agraha lai suikarera ajo salaijo geet ka king Raju grg lai studio ma lyaunu vyo khusi lagyo
हामी गुरुङ मगरहरुको सालै ज्यो को खम्बा खडग गर्बुजा र राजु गुरुङ हुन
Very nice 🎵👍song🎵
आउदो इपिसोड मा लोक गित का सम्राट आदरणीय दाइ खड्ग गर्बुजा लाइ देख्न पाम 🙌🏼🙏🏼
मौलिक गीतको राजा मलाई मनपर्ने गाएक राजु दाइलाइ सम्मान छ।
अाहा अानन्द अायाे । अति मिठाे भाेईसकाे निम्ति हार्दिक बधाई छ🙏
आदरणीय दाजु कति मीठो स्वर सुन्दा र हेर्दै गर्दा आसुनै आयोनी
Sampurnama darsan jhorle hai ma pani herdai xu hai heamant sir
मेरो मुटुको टुक्रा सरि मान्छु राजुदाईको आवाज म ,।
ati mitho xa maile man pareko gayk Raju vai ani payro vai hemanta
पृय गायक सम्मन छ
आहा कति मिठो गित गाउनु भाको भाइ 🙏🙏
एकदमै आभार प्रकट गर्न चाहान्छु हेमन्त जि अनि सारङ्गी संसार परिवारलाई निरन्तर प्रस्तुति दिदै जानू होला। अझै ब्याग्राण्डमा ताली बज्ने भए सुनमा सुगन्ध हुने थियो हजुर।
लक्ष्मि न्यौपाने दिदिलाई पनि ल्याउन पर्यो के....
एति मिठो स्वर मा अरु गीत पनी सुन्न पाय हृदय प्रसन्न हुने थियो
राजु दाजुको जुन गीत पनि एकदम सुनुम सुनुम लाग्छ ।अनि हेमन्त दाजुलाई नि धेरै धन्यवाद छ
हेमन्त दाजु यसरी नै पुराना पुराना बहुचर्चित लोक दोहोरीका बरिस्ठ गायक गायिकाहरुलाई तपाईंको सारंगी संग ल्याउनु है दाजु ।अनि हामी हेर्छु मजाले खुशीका साथ
केही समयको लागी कार्यक्रमलाई विश्राम दिने भन्दा सारै मन खिन्न भयको थियो हेमन्त सर ाआहा कति मिठो गित नेपाली लोक गितको एक धरोहर हुनुहुन्छ राजु गुरुङ सर जय गित जय सँगित
Dheri dheri dhanyawad Aadarniya Hemanta vena lai ra popular singer daju Raju gurung lai💖💖💖
सालै ज्यु भाकामा आउनु पर्यो दाजु,।
राजु इज हिरो
राजु सर सारै मनपरे गायक
nepali lok geet bidha ko raja Raju Gurung ko big fan haru yeta hajir garnus hai ta !
Hamro salaijo king raju dai 🙏🙏❤️❤️❤️ dherai maya lovely mero kanchha mama jastai dekhxu daju lai kunai din vet huna sakxa ❤️❤️❤️💝💝
Aykdam marmik hunxa raju dai ko song 👌🏼👌🏼
कार्यक्रम राम्रो छ बधाइ छ दाइ।एउटा सल्लाह छ है मेरो। कार्यक्रम किन छोटो छ कुनै कलाकारको अलि लामो छ कार्यक्रम कम्तिमा पनि ४५ मिनेट हुनु पर्यो र थोरै कुरा मात्र भयो यसलाइ पनि थोरै बढाउनु परयो हेै आसा छ मेरो कुरालाइ सोचबिचार गरि प्रतिक्रिया दिनुहुनेछ ।धन्यबाद🎶🎵
धेरै राम्रो कार्यक्रम
आहा अती नै मिठो मार्मिक आहा
आहा राजु गुरुङ्ग जि हार्दिक सम्मान छ 😍 ।
सालै ज्यु को भाकाको बाससा भन्छु मैले राजु दाईलाई सारै मन पर्छ ,। अरु भन्दा सालैजु भाका हरु,।
माैलिक गित सुन्दा सारै मन छुन्छ राज दाजु साराङगि सबै टिमलाई सफलताको शुभकामना छ
अब मुना थापा दिजु लाई बोलाउनु है हेमन्त जि
कति मिठाे
wow nice
Mero sabai Vanda best singar raju gurung dai
My favourite songs Raju Gurung ji ko
Very nice voice and music
Wow
Nice voice
Bast of the my singer Raju grung dai
Dherai pragatiko kamana hemanta daju ❤️❤️❤️
Nice
miss YOU RAJU DADA
Nice song and voice brother
Very nic xa dohori raju dai
wow amazing 👏👏👏🙏🙏🙏
Nice song vai
Ati ramro
कति ढिलो हो सर
अाहा
Nice voice raju dada and Hemant all the best
म नियमित दर्शक
Mama
Ati nai marmik
Kasto man xuyo
❤️❤️❤️❤️
Hunxa sir yaba KO khai din ma bishnu majhai Dede lai pane launu hola hi ta
Kti mito shor ho sampuna tim lai safalta ko lai suvb kamna
Badhai tatha suvakamana xa
💞💘💗💕💔💓💓💓💓
Proud of you raju brother... but views audain so sad.. idiot audience
wow
❤❤❤❤
Wow