ความคิดเห็น •

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 2 ปีที่แล้ว +32

    सारङ्गी सङ्गको बसाइमा आदरणीय बरिस्ठ गायक सङ्कलक कमली कान्त भेट्वाल दाजु हुनु हुन्छ मन परे लाईक कमेन्ट सेयर गर्न नभुल्नु होला है ।।

    • @upendralimbu
      @upendralimbu ปีที่แล้ว +1

      झम्के गुलेली 🎵यो गित को original composer, song writer अरु नै हुन जो उहाँ प्रेम खड्का हुनुन्छ, तर जुन यो गित मा उहाँको नाम नै छैन जुन यो गित मा कमली कान्त को शब्द संगीत स्वर राखिएको छ यो गित मा स्वर त कमली कान्त कै हो तर शब्द संगीत कमली कन्त को नभएर #प्रेम खड्का को हो ।

    • @dilbahadur9092
      @dilbahadur9092 10 หลายเดือนก่อน

      ​@@upendralimbu😂wv

  • @kamalikantabhetuwal3460
    @kamalikantabhetuwal3460 2 ปีที่แล้ว +29

    मेरा परम आदरणीय दर्शक महानुभावहरुमा सादर नमस्कार। यो प्लेटफर्म सहर्ष प्रदान गर्नुहुने कुशल कलाकार हेमन्त जी प्रति म हार्दिक आभार प्रकट गर्दछु। यति राम्रो सँयोजन गरिदिनुहुने साराङ्गि सँग टिम परिवारमा उच्च सम्मान गर्दछु। भगवानरुपि पृय दर्शक महानुभावहरुप्रति फेरिपनि सम्मान गर्दछु।जय लोकगीत, जय साराङ्गी सँग।

    • @user-SuryaKhimding
      @user-SuryaKhimding 2 ปีที่แล้ว +1

      Sewaro Kamali kanta sir hajur ko ramro program ❤️❤️❤️🙏🙏🙏

    • @cdip1861
      @cdip1861 2 ปีที่แล้ว +1

      Paschhim ko bhaya pani tapai ko jjhamke guleli bajut suniyo daji

    • @NihaoNamaste
      @NihaoNamaste 2 ปีที่แล้ว +1

      सात सय पल्ट सबैलाइ देख्छु भन्ने काण्ड ट्वीटर स्पेसमा सुनेपछि अब निश्चित भइयो। धन्यवाद है सर। 😀

    • @krishnapandey494
      @krishnapandey494 ปีที่แล้ว +1

      झम्के गुलेली हजुरको आवाजमा नसुनेको कुनै दिन छैन ,🙏🙏
      हजुरको आवाज ले किन मोहनी लायो
      सुत्नु अघि नसुने निद्रा नलाग्ने बनायो🙏

    • @fixdffdubingrai1957
      @fixdffdubingrai1957 10 หลายเดือนก่อน

      नमस्कार अनि सम्मान 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 ปีที่แล้ว +3

    एकदम राम्रो कार्यक्रम छ सर खाेट लगाउने ठाँउ छैन ।🙏🙏🙏🙏

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 ปีที่แล้ว +3

    Yo ( Sarangee Sanga ) Programme Nai Nepali Maato Bolne Programme Ho ! Kun Shabda Le Ma Bayaan Garaun Khoi ! Purba Ko Shankhuwasabha Ko Shaan Nepal Ko Shaan Kamali Kanta Bhetuwal Dai Prati ( SAMMAN ) Gardachhu ( GARBA ) Gardachhu ! Purba Ko Typical Lok Bhaka Geet Sangeet Bhaneko Yo Honi ! Kamali Kanta Bhetuwal Dai Hemanta Kanchha Rasaily Bhai Lagaayat Sabai Jana Musician Kalakaar Haru Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Kamali Kanta Bhetuwal Dai Ko Hemanta Kanchha Rasaily Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Purbeli Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players Jaya All Artists ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sarangee Baja Ko Jaya Hos ! ( Sarangee Sanga ) Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !

  • @resamc-ris2936
    @resamc-ris2936 2 ปีที่แล้ว +4

    सबै मा ससम्मान छ

  • @mohanshrestha2703
    @mohanshrestha2703 2 ปีที่แล้ว +7

    बादेवादक टिम अति नै राम्रो तेस माथि सारङगि असादै मिठाे,

  • @samirkc1592
    @samirkc1592 2 ปีที่แล้ว +7

    पुर्वेलि भाका मन पर्ने थाेरै गित मध्य यहाका गित पर्छन।अावाज साह्रो मिठो छ।

    • @sandipdhungel2626
      @sandipdhungel2626 2 ปีที่แล้ว

      Auta song vetina sir hajur paunu huntheyo ki

    • @sandipdhungel2626
      @sandipdhungel2626 2 ปีที่แล้ว

      Kamali kanta sir kai ho jasto lagcha

  • @arjunsubedi7618
    @arjunsubedi7618 2 ปีที่แล้ว +7

    पुस्कल शर्मा लाई ल्यायर राम्रो संयोजन हुनसक्यो भनें धेरै दर्शक रुने पक्का छन है सांरगी संगै❤️❤️🇳🇵🙏🏼🙏🏼 हेमन्त जी को यो टीमलाई मेरो उच्च सम्मान छ

  • @chhabiprasadupadhayaya8419
    @chhabiprasadupadhayaya8419 2 ปีที่แล้ว +3

    धन्यवाद छ हेमन्त जि ।।।

  • @Aama-Buwa
    @Aama-Buwa 2 ปีที่แล้ว +2

    म मान्छे पश्चिममेलि हो पुर्बेली गीत सरै मन पर्छ यस्ता गायक तथा सर्जकको सम्मन गरम

  • @birbalbk8700
    @birbalbk8700 2 ปีที่แล้ว +5

    कति मिठो गाउनु भयो उँहालाइ उच्च सममान प्रकट गर्दछु।।

  • @okeshthapa4818
    @okeshthapa4818 2 ปีที่แล้ว +2

    एक्दम मिठो जति सुन्यो तेति नै सुनौ सुनौ लाग्ने।। उहाँको गित हरु।।

  • @aayushsunar8900
    @aayushsunar8900 2 ปีที่แล้ว +7

    सरङ्गी सँग कार्यक्रम नियमित हेर्ने गर्छु एकदमै मन पर्ने कार्यक्रम मध्ये सरङ्गी सँग पनि एक हो । बिन्ती हेमन्ता कान्छ रसाइली सर अब आउने शृङ्खला मा क्रमाश:
    १) राजु परियर
    २) पुर्णकला बि सि
    ३) शान्ती श्री परियर
    धेरै आशा गरेको छु उहाँ हरुलाइ पकै पनि सरङ्गी सँग कार्यक्रममा देख्न अनि गीत सुन्न पाँउ धन्यवाद ।

  • @surendrabahadurkarki3523
    @surendrabahadurkarki3523 2 ปีที่แล้ว +2

    अत्यान्त राम्रो छ यो कार्यक्रम नहराओस

  • @mgmsongs9451
    @mgmsongs9451 2 ปีที่แล้ว +2

    Wow Kati ramro sang

  • @madalsansar7597
    @madalsansar7597 2 ปีที่แล้ว +2

    आहा सारै रमाइलो उत्कृष्ट प्रस्तुति

  • @purnabikramtiwari2942
    @purnabikramtiwari2942 2 ปีที่แล้ว +1

    आज सम्म कै उत्कृष्ट छ यो भाग सारङ्गी सङ्ग को भेट मा

  • @birbalbk8700
    @birbalbk8700 2 ปีที่แล้ว +2

    रमेश निर्दोश जिलाइ हजुरको कार्यक्रममा देख्ने रहर छ है हेमन्त सर।।।

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 2 ปีที่แล้ว +9

    मलाई त तपाईंको सारङ्गी बजाई नै मन पर्छ । गीत पनि कति मिठो गाउनु भएको आहा यस्ता सर्जक गायकको संरक्षक गरौं

  • @haribahadurpunmagar6963
    @haribahadurpunmagar6963 2 ปีที่แล้ว +2

    आहा मलाइ सारै मन पर्ने गित सुपररर भन्दा सुपरररर❤❤❤❤👍👍👍👍👍

  • @sanjayabishwokarma6376
    @sanjayabishwokarma6376 2 ปีที่แล้ว +1

    waw waw waw💘💘💘😍😍सारङिगि को कोति मिथो धुन

  • @sujankhadka6150
    @sujankhadka6150 2 ปีที่แล้ว +2

    दाइ येस्तो मिठो सारङ्गीको साथै मिठो स्वोरमा गाएको यो गितका टुक्रा (गितहरु) युटुबमा कार्यक्रम आएको केही दिन पछि राख्नु न

  • @jeevansiwakoti8780
    @jeevansiwakoti8780 2 ปีที่แล้ว +1

    आहा यो हो नि त कति मीठो गाउनु भयो

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 2 ปีที่แล้ว +2

    kati mitho aawaj Kamali kanta jyu ko.

  • @rishiramlamichhane8248
    @rishiramlamichhane8248 2 ปีที่แล้ว +2

    अति मिठो पुर्बेली भाका।

  • @khanalkamala65
    @khanalkamala65 2 ปีที่แล้ว +2

    Kya khatra kamalikanta Sir lai indreni ma dekhna pam

  • @nabin_official1493
    @nabin_official1493 2 ปีที่แล้ว +1

    पुर्बेली सबै भन्दा मलाई मन पर्ने गित प्रस्तुत गर्नु भए छ अनि यस् गित्को गायकलाई पनि उपस्थित बनाउनु भए छ खुसी लाग्यो हेमन्त सर हजुर्को कामलाई देखेर हृदय देखि नै खुसी लाग्छ एकदमै अर्गानिक भिडियो हरु हुन्छ नेपाल बसे झै लाग्छ बिदेश बसे पनि हृदय देखि नै धन्यवाद हेमन्त सर्🇳🇵😘😘😘

  • @Volg177
    @Volg177 2 ปีที่แล้ว +2

    सारङ्गी सग्ग को कार्यक्रम धेरै मन पर्छ र आजको त विशेष धेरै रमैलो लग्यो यो गित को गायक जि लाई पनि चिन्ना पयियो धेरै मीठो सोर च्ब सुनी रौ जस्तो ...अबस्से सबै जना लाई मन परे होला । बधाई छ 🇳🇵✍️💘💘

  • @jalandharkarki3223
    @jalandharkarki3223 10 หลายเดือนก่อน

    सार्है राम्रो लाग्यो मलाई
    उच्च सम्मान छ सबै जनालाई ❤❤❤❤❤

  • @Aama-Buwa
    @Aama-Buwa 2 ปีที่แล้ว +3

    जस्तो मीठो स्वर छ उस्तै राम्रो गाला रहेछन दाजुका सलाम छ दाजुको स्वर लाई अनि दाजुलाइ सम्मान छ

  • @tikaramsubedi9180
    @tikaramsubedi9180 2 ปีที่แล้ว +2

    अब देउडा गाएक लाई ल्याउदा उपयुक्त हुने थियो होला र खड्क गर्बुजा दाइलाइ पनि ।

  • @sanukarki6587
    @sanukarki6587 2 ปีที่แล้ว +2

    Nice song purbali bhaka

  • @kuberprasadbhetuwal3313
    @kuberprasadbhetuwal3313 2 ปีที่แล้ว +1

    Wow पूर्वको प्रसिद्ध गायक। हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @binodbhattarai4386
    @binodbhattarai4386 10 หลายเดือนก่อน

    मलाई अत्यन्तै मनपर्ने पुर्बेलि गायक कमलिकान्त भेटवाल प्रति उच्च सम्मान तपाईंको लोक गित संगीत संरक्षक प्रतिको योगदानको सरकारले कदर गरोस , यो कायाक्रम आज सम्म 8 पटक हेरे जति हेर्दा पनि धित मरेन मेरो अत्यन्त मनपर्ने सारङि बादक हेमन्त कान्छा प्रति उच्च सम्मान र बाद्दबादक कलाकार ज्यु हरु प्रति उच्च सम्मान यतिको मिठो बाद्दबादन समायोजन अहिलेसम्म बिरलै सुनेको थिए सबैप्रति उच्च सम्मान्🙏

  • @mukhiyaananta2917
    @mukhiyaananta2917 2 ปีที่แล้ว +2

    हाम्रो पुर्बको सर्जक कमली कान्त भेटुवाल जिउ लाई नमस्ते र हेमन्त कान्छा जिउ लाई धेरै धन्यवाद यस्तो सर्जक लाई ल्याई दिनु भकोमा 🙏🙏🙏

  • @imbinod2564
    @imbinod2564 ปีที่แล้ว

    म धेरै pop rock अनि metal songs हरु सुन्ने गर्छु ,
    तर पूर्वेली भाका सुन्दा जति मिठो र आनन्द अनुभव हुन्छ , त्यो अरु गीतमा पाउँदिन ।
    एकदम धेरै सम्मान दिन चाहन्छु , instruments players देखि लिएर सबै team लाई ।

  • @bizareeworld3895
    @bizareeworld3895 2 ปีที่แล้ว +3

    हेमन्त दाजुकाे सारङ्गी काे त पहिला बाटै फ्यानै हाे,, कमलिकान्त दाजुकाे गाना पनि धेरै सुन्छु😘😘

  • @lohorungchannel31
    @lohorungchannel31 2 ปีที่แล้ว +2

    jhamke guleli... ❤️❤️

  • @prakashdahal4876
    @prakashdahal4876 2 ปีที่แล้ว +1

    wow कति मिठो सोर

  • @prakashrasaili8784
    @prakashrasaili8784 2 ปีที่แล้ว +3

    आहा मिठो रमाइलो गीत

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 2 ปีที่แล้ว +1

    असाध्यै खुशी लाग्यो । पुर्बका अत्यन्तै सम्मान गर्न योग्य लोक कलाकार,लोक गित सङ्गकलक लाई बोलाएको सारंगी सङ्ग प्रती आभार व्यक्त गर्दछु । यस्ता सर्जक र कलाकारलाई त सरकारले सम्मान गर्नुपर्ने हो । झम्के गुलेलीले एकताका सन्सार भरीका सारा नेपाली लाई जुरुक्क उचालेको थियो र सधैं उचाली रहने छ ।

  • @rupeshthapa5893
    @rupeshthapa5893 2 ปีที่แล้ว +3

    Wow great performance

  • @KrishnaSingh-cu9mi
    @KrishnaSingh-cu9mi 2 ปีที่แล้ว +2

    Superb duper bhanda pani upper 👍⭐️⭐️⭐️⭐️⭐️❤️💜🧡💛💚💙

  • @durgarasaily1839
    @durgarasaily1839 2 ปีที่แล้ว +1

    dharai ramro xa song

  • @kumardangirawat2509
    @kumardangirawat2509 ปีที่แล้ว

    कमलिकान्त भेटवाल का गित मलाई पनि यकदम मन पर्छ,

  • @officialsushma3386
    @officialsushma3386 2 ปีที่แล้ว +2

    Keep it up sarangi sansar whole unit

  • @arjunsubediitahari8684
    @arjunsubediitahari8684 2 ปีที่แล้ว

    Desh khayeko geet..Aaha kati mitho PurbeliLok Vaka
    Salute Kamalikanta Sir

  • @Dhanyabad_
    @Dhanyabad_ ปีที่แล้ว

    झम्के गुलेली को मुख्य स्रष्टा त प्रेम खड्का हुनु हुन्छ।

  • @reviewkhabartv4298
    @reviewkhabartv4298 2 ปีที่แล้ว +1

    आहा सबैले शेयर गर्दिनुस है

  • @karannath1812
    @karannath1812 2 ปีที่แล้ว +2

    Dami

  • @dhurbarijal6940
    @dhurbarijal6940 2 ปีที่แล้ว +2

    Excellent. Hemanta Rocks

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 2 ปีที่แล้ว +2

    lots of love सारंगी संग ❤️❤️❤️ धेरै राम्रो छ कार्यक्रम यसै गरि वरिष्ठ कलाकारहरु ल्याएर अझ धेरै चिनाउनु छ हेमन्त जि अनि मेरो एउटा बिन्ती कमलिकान्त जि को झम्के गुलेली को ओरिजिनल गित youtube मा भेट्नै सकिन कृपया सम्भव भए उपलब्ध गराइदिए धेरै खुसी लाग्थ्यो keep up the great work thanks for सरंगी hole unite ❤️❤️❤️❤️🙏🙏🙏🙏lots love

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว +1

    उहाँ जस्ताे सर्जकका गित सुन्दा मनै देखि गैरवान्दित सहसुस हुन्छ🙏🙏🙏👏👏👏💐💐🇳🇵🇳🇵🇳🇵

  • @shovashova9472
    @shovashova9472 2 ปีที่แล้ว +2

    मलाई पनि सारगी बजाउने नै मन पर्छ । गित पनि अति रामोृ 🙏🙏🙏🙏🙏🙏

  • @birendarrana1290
    @birendarrana1290 2 ปีที่แล้ว +1

    Aati ramro

  • @aaspurpun8852
    @aaspurpun8852 2 ปีที่แล้ว +1

    Nice sarangi dhun Hemant kanxa sr

  • @ashokpariyar8871
    @ashokpariyar8871 2 ปีที่แล้ว +4

    बसन्त थापा लाई देख्ने धोको छ है हेमन्त दाइ

  • @surajbista2447
    @surajbista2447 2 ปีที่แล้ว +1

    Wow Nice Ramri xa

  • @zitenmagar897
    @zitenmagar897 2 ปีที่แล้ว +1

    मन छुने कार्य क्रम

  • @user-ej9sk7xz2i
    @user-ej9sk7xz2i 2 ปีที่แล้ว +1

    Gaune tarika sahrai ramro kamali Kant sir

  • @yambc6434
    @yambc6434 2 ปีที่แล้ว +2

    गित त सयौ पटक सुनेकाे हाे अत्यान्तै मन पर्ने सदाबार गित हाे याे। तर यसकाे अर्जिनल गायक सर्जक काे हाे भन्ने अाजा जान्ना पाइयाे धेरै धन्यवाद हेमन्त दाजु लगायत सारङ्गि सग सम्पूर्ण टिम लाई।कमल दाजुलाई सफलताको शुभकामना ।

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 2 ปีที่แล้ว +1

    Sarai mitho swor ani vaka pani

  • @shalikshahi7136
    @shalikshahi7136 2 ปีที่แล้ว +1

    Sarai mitho geet haru garnu bho

  • @pralhadprasai8313
    @pralhadprasai8313 2 ปีที่แล้ว +2

    कमलिकान्त सरको आवाज लाई सलुट 🙏

  • @user-ej9sk7xz2i
    @user-ej9sk7xz2i 2 ปีที่แล้ว +1

    Yo geet yeta jhanai ramro lagyo

  • @safalonlinetv8529
    @safalonlinetv8529 2 ปีที่แล้ว +1

    आहा

  • @ghalegurungkokila2559
    @ghalegurungkokila2559 2 ปีที่แล้ว +2

    हेमन्त जी काे सरंगीले मनमा घोच्छ

  • @harishshahu8372
    @harishshahu8372 2 ปีที่แล้ว +1

    Sarai man paryo

  • @SargamKarki-tg9ku
    @SargamKarki-tg9ku ปีที่แล้ว

    कस्तो मन छुने सबै लाई नमस्ते शुभकामना हजुर

  • @ghimireBuda
    @ghimireBuda หลายเดือนก่อน

    Sarai ramro x🙏🙏🙏🙏🙏🙏

  • @user-ej9sk7xz2i
    @user-ej9sk7xz2i 2 ปีที่แล้ว

    Hemantako sarangi sanga avinaya sarai ramro lagyo suruma

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 10 หลายเดือนก่อน

    मैले म सानाे उमेरमा सुनेकाे गित हाे झण्डै 50/60 बर्ष पछि याे गित सुन्ने माैका पाए। तर अहिले धुन परिस्कृत भएर आएकाे छ। अझै अरू खाेज जारी रहाेस शुभ कामना।
    च‌ैनपुर, हाल काठमाण्डाै।

  • @bhupenmainali2894
    @bhupenmainali2894 2 ปีที่แล้ว +3

    ______Kamali kanta Bhetwal sir lai _____ dekhera dherai khusi lago ___Dherai _ Dherai. Dhanyabadh Hementa Rasaily bro lai _____ yesari purana sirjak _ sirta lai Samman soruv vedio ma dekhaunu bhayeko ma 👌👌 Keep it Up ❤️💕❤️

  • @TikaRai-xs3xb
    @TikaRai-xs3xb 29 วันที่ผ่านมา

    Aaha.katti.ramro

  • @uddhavkhatri5125
    @uddhavkhatri5125 2 ปีที่แล้ว +1

    मेरो गाउले दाजु

  • @user-fg4pg8pi6l
    @user-fg4pg8pi6l 2 ปีที่แล้ว +3

    राम्रो काम गर्नुभको छ हजूर पूर्ब पश्चिम उत्तर दक्षिणका सबै कलाकार लाई ल्याउनुस् नारायण रायमाझि, बिष्नु खत्री, बिष्नु माझी लाई पनि छिट्टई देख्न पाउँ।

  • @tejbahadurthapa4257
    @tejbahadurthapa4257 2 ปีที่แล้ว

    आहा कति मीठो सारङी बजाउनु भाको हेमन्त दाइ ले त्यसमा नि यति मीठो गाएको धेरै मन पर्यो । यस्ता गाएक तथा सर्जकहरुको सम्मान र स्थान दिइयोस ।🙏🙏🙏🙏❤️❤️❤️❤️ आगामी दिनको सफलताको सुभकामना छ । प्रगतीका पाइला अझै धेरै अघि बढुन आफ्नो कला बुद्धि विवेकले देश को सांकृतिलाइ संसार चिनाउन सफल भैयोस यहि सुभकामना छ ।❤️❤️❤️❤️🙏🙏🙏

  • @ramkumar-se8jl
    @ramkumar-se8jl 2 ปีที่แล้ว +2

    Wow dami

  • @MusikotChannelofficial
    @MusikotChannelofficial 2 ปีที่แล้ว +1

    Wow good dada

  • @vikramrai3279
    @vikramrai3279 2 ปีที่แล้ว

    हाम्रो गाउँका dai hunuhudo rhix atimitho

  • @krishnabhattarai3148
    @krishnabhattarai3148 2 ปีที่แล้ว +1

    क्या बात

  • @hem1233
    @hem1233 2 ปีที่แล้ว +3

    Sweet voice

  • @kbthapa2045
    @kbthapa2045 2 ปีที่แล้ว +1

    अाहा सार्है मजा अायाे सर यसरी नै अन्य कलाकार हरु बाट पनि यस्ता यस्तै गितहरु सुन्ने अपेक्षा गर्दछु।

  • @raazsharma9193
    @raazsharma9193 2 ปีที่แล้ว +1

    Great 👍

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 10 หลายเดือนก่อน

    ❤❤❤Wonderful song.thank you for saranga❤❤❤

  • @khumoli9618
    @khumoli9618 2 ปีที่แล้ว +2

    Woo hement hajur yo programe ko time ali lamo banu ma 1 hours jati ko plz ❤️❤️❤️ sari ramro xa ra ma soddi herxau ❤️❤️❤️ indraine poxe ko yakdami mann parni programe

  • @olilaxman6040
    @olilaxman6040 2 ปีที่แล้ว +1

    Yutube मा भएका प्रोग्राम मध्यको संगीत क्षेत्रमा उत्कृष्ट प्रोग्राम।

  • @bikkebc9908
    @bikkebc9908 2 ปีที่แล้ว +2

    Wah 😊😊😊

  • @tulbk2267
    @tulbk2267 ปีที่แล้ว

    धेरै रामालो छ 😁😁😁😁

  • @user-SuryaKhimding
    @user-SuryaKhimding 2 ปีที่แล้ว +2

    Namaskar Kamali kant sir Ani Hemant sir lai ❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @jayanepalijaya8173
    @jayanepalijaya8173 2 ปีที่แล้ว +2

    Very nice sir

  • @dhankumari2306
    @dhankumari2306 2 ปีที่แล้ว +1

    sarangi sanga kareykaram ati man parxa

  • @user-ej9sk7xz2i
    @user-ej9sk7xz2i 2 ปีที่แล้ว

    Kasto Maja Le gaunu bhayo mata fan bhaye kamali Kant sir

  • @bhupendrachauna1265
    @bhupendrachauna1265 2 ปีที่แล้ว +1

    Wow WOW

  • @birbalbk8700
    @birbalbk8700 2 ปีที่แล้ว +2

    🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️

  • @prakashrai7217
    @prakashrai7217 ปีที่แล้ว

    Yehako sarangi ko dhun ani gayek daiko sor kasto mithas xa ani sabai bajako dhun kasto mithas

  • @sabitrachaulagain4065
    @sabitrachaulagain4065 2 ปีที่แล้ว

    धेरै सुन्ने गितहरु मध्य यो गित एक हो।बधाई छ सर्❤️🙏

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 2 ปีที่แล้ว +2

    हरे हर

  • @nandalem-gurung9568
    @nandalem-gurung9568 2 ปีที่แล้ว

    Kamali Kanta’s fantastic voice and Hemanta Kanchha’s Sarangi match beautifully. You’re both are ‘Lok geet and Sarangi legends!’

  • @akashpariyar899
    @akashpariyar899 2 ปีที่แล้ว +2

    Very good ❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👌👌👌👌