BICHCHA BICHCHAMA 7 RISKO BELAMA | Durgesh Thapa/Pema Lama/Sandhya Chhetri/Priyansu Sharma New Song
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- D Series Presents:-
Artists
Durgesh Thapa
Pema Lama
Tara Bohara
Sandhya Chhetri
Priyansu Sharma
Singer/Lyrics/Music
Durgesh Thapa
Arrange
Sahas Shakya
Mix/Master
Chandra Chaudhary
Studio
Acoustic
Mua
Bimala Tamang
Still
Bimal Poudel
BTS
Binod Bista
Poster Design
Rakesh Dahal
Edit/Color
Milan Bishwokarma
Cinematography
Nabaraj Uprety
Choreography/Direction
Mausam Himali
Direction
Durgesh Thapa
Post
Dragon pictures
Special Thanks
isha gurung
sunita gurung
chandra panta
harihar adhikari
nita dhungana
basanta thapa
krishna thapa
rajesh kc
shivaraj thakuri
manoj adhikari
rajan ghimire
aamesh bhandari
sushant kc
niks sharma
Baikuntha Raj Parajuli
Sachit Khadka
Kuber Giri
saral gurung(nepal tube australia)
Sushil Nepal
Milan Dhungana
Narayan Adhikari
Gopikrishna Chapagain
Arjun Guragain
Aisha Dahal
Amrit Pathak
Bikash Subedi
Suman Sapkota (Osnepal)
Laligurash Tv
dabbu chhetri
© D Series, 2024
All Rights Reserved
--------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y8...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from D Series. Embedding to a website is allowed.
म चाई शब्द चयन कत्तिको भाको रैछ भनेर हेर्न आएको है😂😂😂 यो साल चाई दुर्गेश सुध्रीयको देख्दा खुशी लाग्यो ❤❤❤
Same mo ni
कडा भन्दा पनि कडा आयो त ❤ बीच बीचमा ८ पनि आवोस भन्ने जति एता हाजिर हुनुहोस् त ।
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️बिच्च बिच्च ८ पनि आउनु पर्छ
Bicha bicha 8 matra hoina 9,10 pani aauna parxa haii ❤❤bani jati yata aam❤❤
When it stops i will continue 🤗@MunaSapkota-h12
कमेन्टमा दुईचोटी थिच्दा Like हुने रहेछ 😍😄
Yakkai choti gare maile ta
यो गित मा चाहिँ दुर्गेश को शब्द मन परौने जति यता हजिरी हुम त को को छै 🎉❤
दुर्गेश थापाले पहिले नै आफुलाई प्रमाणित गरेका हुन बिच्च बिच्च 7 सम्म आई पुग्दा सबै गित उत्कृष्ट छ्न आउने दिन हरु मा पनि यस्तै गित हरु को प्रतीक्षा रहने छ❤❤❤❤ नेपाला मा कि दुर्गेश कि बिश्णु माझी ❤तिज पर्खाइ रहने
दुर्गेश थापाको बिच्च बिच्चमा 7 ले यो सालको तिजमा तहल्का मच्चाउनु पर्छ भन्ने जति यता हाजिर हौ त ❤️😍
Thank you so much ☺️
Yes yahalka machauxa aabasha❤❤❤
❤❤❤❤❤
म जस्तो सानो Volgar लाई कोले पो Sapot गर्नु होला र😢😢
@@BijayaPokharel123 subscribe gardeko xu bck dinu hola
बिष्णु माझी र दुर्गेश थापा ले नै गर्दा तिज आएको महसुस हुन्छ बिष्णु माझिले राम्रो गित गाउने दुर्गेश ले समय सान्दर्भिक गाउने 🙏
Thank you so much ☺️❤
100% sahi ho urrfrfr😢🎉😂😂😮
100❤
mali tani tasti hunxa ❤❤
@@Anushika98 subscribe gardeko xu bck dinu lo
पहिले भन्दा अलि सुदृढीकरण भयको मा धन्यवाद दुर्गेस जि
Thank you so much ❤❤❤❤
गित चाहिँमा सबै कुरा समेटेर गाउँनु भएको छ सम्पुर्ण टिमलाई सुभकामना छ मेरो व्यक्तिगत तर्फबाट उच्च सम्मान गर्न चाहन्छु ❤❤❤
UC4LyanyqKSW1nx-pBMbdVgQ
दुर्गेश थापाको गीत नआउन्जेल कुनै चाडपर्व रमाइलो नै हुन्न 😮❤।। बबाल लाग्यो ❤ बधाई तथा शुभकामना ❤
शब्द उतेजित भएपनि राम्रो छ दुर्गु भाइ❤❤❤
दुर्गेश थापाको गीतको प्रतीक्षामा बस्नु हुने जातीयता हजुर हुनुहोस् दुर्गेशको जय होस् मेरो भए होस् नभए नहोस् big fan दाजु❤❤❤
Thank you so much ❤❤❤❤
0:23 0:24 0:24 0:25 0:25 0:26 0:26 0:26 0:27 @@d-series5656
दुर्गेश थापा किङ इज ब्याक...लाइक कमेन्ट ढ्याक ढ्याक👍️😎✍️यसपालिको तिज बिच बिचमा🕺💃
🎉👍️
Umm ❤
yesyes
Sahi ho bro sahi
Durgesh thapalai ramro Vanni Tai ramro hainas mug
"दर भनेर दारु नखानु है काैले
हाेस गुमेकाे बेला जाेवान लुट्ला काैले"
एकदम राम्रो शब्द ।।
Thank you so much ☺️❤
@@d-series5656 👑👑
मन छोयो यो Lyrics ले साच्चै हो पनि ❤❤🙏🙏🙏🙏
💯 right 👍
@Durgesh Thapa चाहिँ जे जस्तो भए पनि धेरै जस्तो नेपाली रोल मोडल हुन महिले यो गित 1000 चोटि सुनिसकेको छु तर धेरै मन पर्यो जति सुन्यो उति मजा❤❤
जे होस् डान्स र energy level नै बबाल लाग्छ मलाई त दुर्गेश जि को ❤❤
दुर्गेश थापाको तीजको गित पर्खेर बस्नु हुने दादा,दिदी बहिनीहरू,आमा बा को को हूनु हून्छ।सबै यता हाजिर हौ त ❤🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much❤❤❤❤
Ma ta dherai nai hoo ❤❤❤ parkheko
Ma xu
दुर्गेश को फ्यान हरु यता हाजिर हुन त कति जना रैछन🎉❤😘🤘🤘🤙
Thank you so much ☺️
724K xa
Very nice song
बीच बीचमा 7 काे प्रखाईमा काे काे हुनु हुन्थ्यो❤🎉🎉
Thank you so much ☺️
@@prasantb.k7075 ma pane theiya ho sar
Hero Maro durgesh dui King ❤🎉❤🎉
@@prasantb.k7075 ma pane thaya
me
कम्मरमुनि सारी लायो भने नारी
हुने छैनौ कोइ हामी जिम्मेवारी
यो लाइन सैलाग्यो है। लामो समयपछि दुर्गेश थापाले राम्रो गीत ल्याउनुभएको छ। उहाँहरूको सबै टिमहरूलाई goodluck भन्न चाहन्छु congratulation❤❤🎉
दुर्गेश र बिष्णु माझी ले गर्दा नै हिन्दू महिला दिदीबहिनी हरूको तिजको अस्तित्व रहे जस्तै लागेको स हिजो आज 🙏🙏🙏🥲🥲 good work 🙏😊
Durgesh Thapa चाहिँ जे जस्तो भय पनि धेरै जस्तो नेपालिको रोल मोडेल हुन है🙏
Thank you so much ❤❤❤❤
Ho ne
दुर्गेश थापाको तिज song बिच्च बिच्च 7 पर्खाई म कोको हुनु हुनुहुन्छ यता हाजिरी हुम्त🎉❤
Thank you so much ❤❤❤❤
❤️❤️❤️❤️
आहा कति राम्रो गीत 💞 सन्देश मूलक गीत मान्नै पर्छ दुर्गेश जी ❤ धन्यवाद। होल टिमलाई ❤❤❤
Thank you so much ☺️❤
आहा कती मीठो तिजको गित लियार आउनु भो दुर्गेश दादा बधाई छ सम्पुर्न टिमलाई❤🙏❤️🥀
जय दुर्गेस❤
"कम्मरमुनि सारि लायउ भने नारि
काेहि हुदैन जिम्मेवारी"
Best clip ❤
Thank you so much ☺️❤
❤❤❤@@d-series5656
राजा हो राजा बिच बिचमा 7 ले 1m views भोलि पावस शुभकामना राजा 🎉🎉
Thank you so much ❤❤❤❤
@@d-series5656 welcome
Rite dui❤🎉❤
मलाइ सबैभन्दा पहिला दुर्गेश दाइको गित मात्र थाहा थियो ❤❤❤❤
Thank you so much ❤❤❤❤
पहिलाको भन्दा अहिले धेरै सुध्रिर आएछ दुर्गेस बधाई छ।यस्तै यस्तै गित बजारमा लिएर आउनु सबैले मन पराउनेछन याे गितलाइ सफलताको शुभकामना🙏🙏🙏🎊❤️🎉🌹🥀
Thank you so much ❤❤❤❤
म पनि बिच्च बिच्च 7 को पर्खाइमा धेरै नै बसिरहेको थिए आज बल्ल देख्न पाइयो धेरै धेरै धन्यवाद दुर्गेश दादा हाम्रो बागलुङको सान बाग्लुङगे हिरो ❤❤❤❤
Durgesh दाइले सुध्रिए भन्नू हुन्छ बाइ अब कस्को गीत मा रमाइलो गर्ने होला 😢 दुर्गेश दाइ जस्तो अब अर्को singer कहिले निस्किन्छ होला ? मलाइ त दुर्गेश दाइको पहिले कै attitude मन पर्थ्यो।💪💪💪🙏❣️
Hora ab durgesh thapa daiko paxi paxi ma jane vaneko .new song .. chashma lako swaxaki xainn mero maya lagxaki lagdain xitai vanan timle mero umera baddai gaxa gharma yeuti buhari chaiya xa vanxin aamale
@@dineshpuri5191 ल ल ढिला नगरिकन छिट्टै गीत बनाउनुस है, हामी support छदै छौ।🤗🤗
Umm Malai ni yrr ❤❤
बिच्च विच्च ७ तीज गीतले नेपालमा हंगामा मच्चाउँदै 👌👌❣️
Thank you so much ☺️
Thank you so much ☺️
@@d-series5656 w/c ❣️🙏🙏
@@d-series5656W/c daju
@@d-series5656w/c aago 🔥 song video 📸📷
भगवान कसम दादा कहिले बिग्रिनु भो र यो स्वार्थि दुनिया अगाडि माफि माग्नु भो दुर्गेश दाई❤❤❤🎉
Ho dui you rite❤🎉❤🎉
Wright
दाइ भनेको दुर्गेश जस्तो हुनु पर्छ हैई दामी साहासी ब्यक्ती ❤❤🎉
Happy tihar 3 गित आए हुन्थ्यो भन्ने जति यता हाजिर हुम त🎉🎉
Yo ta aaunai parxa
Ma dui ❤🎉❤
पहिले को तुलनामा अहिले को गीत एकदमै राम्रो लाग्यो , दुर्गेश सर लगायत सम्पूर्ण टिमलाई सफलता को शुभकामना !! ❤🎉
आफ्नो कर्मलाइ निरन्तरता दिनु छुट्टै कुरा हो यति राम्रा राम्रा गित बार बार लेराइ रनु कलकारिता हो best wishesh durges dai
Thank you so much ❤❤❤❤
सोचेको भन्दा पनि राम्रो आयो बिच्छविच्छा मा 7 दामी छ दुर्गेश दाई दुर्गेश दाईलाई मन पराउने जति यता हजुर हुनु त। नेपाली लोक संस्कृतिलाई माया गरम अगाडि बढौ धन्यवा सबैलाई सुपतिनाथले रक्षा गरुन्❤
Trending ma aayo song❤❤❤❤
बढाई छ दुर्गेस दाजु👍️👍️🙏🙏💪💪💪
दुर्गेर दादा को गीत एस्तै powar वाला नै खत्रै हुन्छक्या ❤❤
Thank you so much ❤❤❤❤
यो गितको पर्खाइमा बसेको दुई महिना भयो।।❣️🙏💖🇳🇵
Thank you so much ❤❤❤❤
अन्यन्तै शन्देशमुलक गित प्रस्तुत गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । यो गीत मन पर्नेजती यता हाजिर गरौ है ❤
Thank you so much❤❤❤❤
Jolle j bhanne pani durgesh jati ko multi talent manxe chai nepali industry ma kamaye xa mo chai full respect garxu ❤
❤❤❤🎉🎉🎉🎉🎉🎉 sadhai asarei ni adagi badnu mero dae big love big respect
बिच्च बिच्चमा ७ ले सन्सार हल्लाउछ।
Durgesh Thapa king 👑
Always love and miss you Durgesh Dai 🥰❤
Thank you so much ☺️
@@d-series5656 Welcome Mero Durgesh Dai ❤️🙏🥰
सन्सार बिस्नुमाझिको गितले हल्लायो यो गित ले 1मिलेन पुर्याउन मुस्किन
❤❤❤❤❤❤❤
You are right 👍❤❤
तिजको मजा दुर्गेश थापा को गीत बिना अधुरो हुन्छ को को लाई लाग्छ ❤️
Aaha khatra song mero dai miss eu❤
दर भनेर दारु नखानु है कोईले,होस गुमेको बेला जोबन लुट्ला कोईले👍️सन्देश मुलक शब्द मन पर्यो🙏
Thank you so much ❤❤❤❤
Ho dui ❤🎉❤🎉🎉❤
धेरै धेरै बधाई छ दुर्गेश थापा जि
बीच बीचमा ७ धेरै नै राम्रो बनेको छ
साथै सफलता को
धेरै धेरै शुभकामना छ ❤❤
Durgesh Thapa को यो गीत बिच्च बिच्चमा 7 रिस्को बेलामा गीत मन पराउने जति हाजिर हौ त ❤
Thank you so much ❤❤❤❤❤❤
दुर्गेस दाईको भिडियो कतिबेला आउँछ भनेर कुरेर बसने मजस्तै अरू को -कति जना हुनुहुन्छ ?💗
Thank you so much ☺️❤
भाग मुजि जाठा भाउजू चिकुवा बलात्कारी
@@d-series5656❤❤❤
धेरै समयदेखि हजुरको राम्रो गीत को प्रतीक्षा गरिरहेको थिए। सर अब आगो 🔥 बाल्नु पर्छ। हामी अहिले यो सुनेर मजा लिरहेका छौं।🔥🇳🇵🚩🚩🔥🙏🙏 Best of luck sir always miss your
यो होनित लाईन 👍️यहाँ जेनि हुनसक्छ तिजका बेलामा यहाँ रिसका बेलामा 🙏
Dami dami ❤❤
Bichacha 7 best' song ...❤
दुर्गेश दाइ नै हो र के सारो आगो हो यो❤❤❤
Thank you so much ❤❤❤❤
गित राम्रो छ तर जुन १_२ को जस्तो मज्जा आएन आशा छ आउने दिन अझै राम्रो गर्नुहुनेछ best of luck durgesh dai सबै दाजुभाइ दिदीबहिनी हरूलाई तिजको सुभकामना 💓
कति राम्रो सिर्जना हाम्रो दुर्गेको । सफलताको शुभकामना 🎉🎉
Thank you so much ❤❤❤❤
Let's Make this song 2081 Trending Teej Song 🔥🤟 BTW Love you Durgesh Thapa 💙
दुर्गेश ब्रो ❤ बबाल छ है गीत तीजका बेलामा । यो गीत कति लाई मन पर्यो like गर्नुहोस्
आहा ल है तहल्का मच्चाउने हो यो साल तिजमा❤😊
Thank you so much ❤❤❤❤
@@d-series5656 Big Fan Sir 🙏🙏🙏
Durgesh thapako सच्चा fan यता हाजिर हुम t ❤❤❤
दुर्गेस बिना तिज अधुरो 🎉🎉
Thank you so much ❤❤❤❤
बिचबिचमा 7 ले पनी मन जित्यौ है। दुर्गेश दाईको गीतले
Finally Trending no8❤🔥🔥
हाम्रो BAGLUNG को HERO दुर्गेश थापाको गीत आएसि तीज आएको जस्तो महसुश कोको लाई हुन्छ! हामी BAGLUNG NE यता हाजिर गर्नुहोला हैं 🙏⭐🤘 ❤
😂😂😂😂😂😂
❤❤
Thank you so much ☺️❤
म❤🎉❤
❤️🙏@@d-series5656
रातो रातो खुर्सानी पिरो छ क्षेत्रीको छोरी हिरो छ त्यसै भने होइनन् दाजुले द the power of छेत्री 💪😂😂
खुसी लाग्यो दुर्गेश दाई यो पालीको तीज गीत सभ्य र भब्य निकालेकोमा ❤ सफलताको शुभकामना।
UC4LyanyqKSW1nx-pBMbdVgQ
Bawal daami teej jo geet❤❤❤❤❤❤
लौ सार्है राम्रो आयो है दुर्गेश दाइ ❤
दुर्गेश थापाको गित रष्वो दिर्ग मन पराएर यो गित हेर्न आउने जति याता आम त 😂
Thank you so much ❤❤❤❤
बल्ल आन्नद आयो दाई दुर्गेश दाई को गित न आउदा सम्म त मलाई न त तिज, दसैं, र सिवरात्री जस्तो तिहार आको जस्तै लाग्दैन dai Durgash thapa dai always king love you ❤❤❤❤❤
Thank you so much ❤❤❤❤
Same
Sem ho
तर हल्का गित मिलेन जस्तो लाग्यो🤩
जे भएनी नयाँ गित आयो दुर्गेस दाईकाे 🤗
आहा कति राम्रो सङ्ग मलाइ त जति हेरेर वा सुनेर पनि ढिकै मर्दैन भनेको यस्तै राम्रो राम्रो गित चर्चा मा लिएर आउनु म हजुरको पहिले देखि Bg fan ho love you durgesh sir. ❤❤❤❤❤❤❤❤
समय सान्दर्भिक देखियाे, सफलताकाे शुभकामना दुर्गेश जी ।🎉🎉🎉
आयो 👑 बादशाह किंग दुर्गेस दाई। अनि यो पाली डन आयो डन हेप्पी तिहार ३ ल्याउनु पर्छ भन्नेहरु हाजिर हुम त
Durgesh daii भनेको music industry को बादसाह हो👑👑
बब्बाल गित मेरो दाई❤️❤️
Ajay aba gau goyera yai geet ma nachne holas nee 😂😂
नेपाली rocks song भन्दा हुन्छ तर तीज गीत को भाका छोइन 😂❤
'दर भनेर दारु नखानु है कोई ले होस गुमेको बेला जोवन लेला कोइले' This line is super❤🎉
शब्द राम्रो छ जेहोस दुर्गेश थापा लाई समान गर्नु पर्छ अभ चाई सुध्र्नु भए छ दुर्गेश शुभकामना यो गित सब्द अनि
अजै राम्रा गित निकाल्दै जानु शुभकामना पल सङ्ग पनि सङ्गै video खैलेलो देखनु मन छ
तीज पनि के आयो भन्नु दुर्गेश दाईको गीत नबजि सम्म तीजै आउँदैन भन्ने को को हुनुहुन्छ😘😍💖🥀👩❤️👩🌹🥀👉️🙏🙏🙏🙏
Thank you so much❤❤❤❤
अरु जे भए पनि दुर्गेश थापाको आवाजमा दम चाहीँ छ है ।
Thank you so much ❤❤❤❤
बब्बाल दामी छ ल पहिलेको भन्दा अहिलेको धेरै राम्रो छ
जे होस समय अनुशारको गित एक दम सुपर ❤❤❤
सुधार सम्भव छ भन्ने कुराको सन्देश हुन दुर्गेश थापा काजीका गितहरु ❤❤
उत्कृष्ट पर्दर्शन 🎉❤❤🎉
दुर्गेश दाइ सुध्रे देखि मात्र म उस्को फ्यान भयको होइन, मलाइ उस्ले aadunik songs मा मोडल खेल्दा देखि नै म उस्को फ्यान भएको थिय। Best of luck daai. 🙏🙏🙏❣️🥀
यो गित मन पराउनि हरुले like गर्नु होला
बिच्च विच्च ७ तीज गीतले नेपालमा हंगामा मच्चाउँदै छ। तिजको बेलामा यहाँ रिसको बेलामा ! शब्द शब्दमा जोश उर्जा , संदेश छ मजा आयो ! तिजको बेलामा यहाँ रिसको बेलामा !
अहिलेभने दुर्गश भाई ले धेरै साेचेरा गित बनायछन दामि सन्देश मुलुक जनाचेतना अनि सचेत गराउने शब्द समायोजन गर्नु भाछ बधाई छ अलटिम लाई❤❤❤❤
waiting 🎉❤
public log...🎉
लु दुर्गेश दाईको गीत पनि आयो❤❤छमछमी नाच्ने हो भन्ने जति यता हाजिर 🎉🎉🎉🎉
Thank you so much ❤❤❤❤❤❤
अहिले चाई मन बुझ्दो गीत गाउनु भयो दादा ❤❤❤❤
राम्रो भनम कि नराम्रो भनम मत अल्मल परे,,,,,,शुभकामना फेरि पनि ❤❤❤🎉
दुर्गेश थापा धेरै राम्रो मान्छे हुन्
तर नेपालका केही मान्छे हरुले
उनको करियर सकाउनलाई
Paul Sha Durgesh थापाको बिच फाटो ल्याएको हुन्
जय दुर्गेश ❤❤❤❤
यो छोटी पनि देश खायो गित ले🤟🔥
Thank you so much ☺️
Thank you so much ☺️
दुर्गेश दाइ अब फिल्ममा भिलेन रोल खेल्नु पर्यो बबाल देखिनु भाको छ।❤
दाईलाई सबैले साथ दिउ र पुरानै दुर्गेश दाई बनाम है ❤
आहा ❤❤ क्या मिठो गीत "रिसको बेलामा-बिच्चमा बिच्चमा भाग-७" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
धेरै राम्रो छ। ❤