सामाजिक सुरक्षा भनेको के हो? || | What is Social Security?|| भनेको के हो श्रृंखला-२०

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सामाजिक सुरक्षा भनेको के हो? || | What is Social Security?|| भनेको के हो श्रृंखला-२०
    ➤भिडियोको बारेमा
    भनेको के हो श्रृंखलामा यहाँहरुलाई स्वागत छ । यस श्रृंखलामा मैले सार्वजनिक व्वयस्थापनसंग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयको अवधारणा प्रष्ट पार्ने प्रयास गरेको छु । यो भिडियोमा सामाजिक सुरक्षाको परिचय र अवधारणाको सम्बन्धमा प्रकाश पार्ने प्रयास गरेको छु ।
    ➤मेरो बारेमा
    म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरु सानो भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #सामाजिकसुरक्षा #भनेकोकेहो #whatissocialsecurity #भनेकोकेहोश्रृंखला-२० #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #Sansthantayari

ความคิดเห็น • 40

  • @mohabhatta364
    @mohabhatta364 2 ปีที่แล้ว +4

    Simple and beautiful explanation of social security

    • @BHAGU637
      @BHAGU637 ปีที่แล้ว +1

      🎉🎉🎉❤❤

  • @jeevankandel1321
    @jeevankandel1321 2 ปีที่แล้ว +1

    सामाजिक सुरक्षा र सामाजिक संरक्षणमा रहेका समानता र भिन्नतालाइ समेत प्रष्ट पार्दिनुभए अझै फलदायक हुनेथियो ।

  • @Oppo-i4p
    @Oppo-i4p หลายเดือนก่อน

    अब नेपालमा नेताले सबै खाइ सके समाज लुटेर खान आइडिया

  • @SANDY-bp5fp
    @SANDY-bp5fp 2 ปีที่แล้ว +1

    सामाजिक सुरक्षाको एउटा थप video बनाई दिनु पर्यो sir......jastai सामाजिक सुरक्षाको सबन्धी व्यवस्थाहरु बारेमा.....

  • @jeevankandel1321
    @jeevankandel1321 2 ปีที่แล้ว +1

    दाम्मी ।

  • @RimaBk-n1j
    @RimaBk-n1j หลายเดือนก่อน

    Thank U sir

  • @ambikagiri5039
    @ambikagiri5039 ปีที่แล้ว

    🌺Thank you so mach sir
    🙏🙏👍️👍️🤔🤔

  • @sakshijha4926
    @sakshijha4926 10 หลายเดือนก่อน

    Thanks much sir.

  • @mahendratimilsina9066
    @mahendratimilsina9066 2 ปีที่แล้ว

    गरेर खान असक्षम भनेको काम गरेर खान नसक्ने उमेर।समूह।का मानिस भनी बुझ्नुपर्नेछ। यसभित्र आर्थिक सामाजिक राजनितिक,शारिरिक रुपमा पछाडी रहेका लोपोन्मुख समूह पर्दछन भनेर बुझ्नु पर्दछ।

  • @sushilkhatri1340
    @sushilkhatri1340 2 ปีที่แล้ว

    Excellent description Sir

  • @gitapoudel9769
    @gitapoudel9769 2 ปีที่แล้ว +1

    सामाजिक सुरक्षा र सामाजिक संरक्षणकाे बारेमा विस्तृत रुपमा बताउनु न सर यी दुई बिचकाे फरक पनि

  • @chandrakalakhanal4362
    @chandrakalakhanal4362 2 ปีที่แล้ว

    ज्यष्ठ नागरिक ,बालबालिका , एकल महिला र अपाङ्ग भएका व्यक्तिलाई राज्यले उपलब्ध गराएकाे सामाजिक सुरक्षा सम्बन्धि व्यवस्थाकाे भिडियो बनाउन सर ।।plz

  • @sushilkhatri1340
    @sushilkhatri1340 2 ปีที่แล้ว

    धेरै resource materials मा सामाजिक संरक्षणमा र सामाजिक सुरक्षा सम्बन्धि clear concept दिएका छैनन् त्यसैले यिनिहरु बिचको समानता र भिन्नतालाइ समेत प्रष्ट पार्दिनु हुन अनुरोध गर्छौं गुरुदेब ।

  • @yamkala4795
    @yamkala4795 ปีที่แล้ว

    Thank you sir 😍😍

  • @sabitachaudhari2400
    @sabitachaudhari2400 ปีที่แล้ว

    जेष्ठ नागरिक समावेश गर्नुपर्ने

  • @gajasingrana7110
    @gajasingrana7110 2 ปีที่แล้ว +1

    २१ लाख वैदेशिक रोजगारीमा काम गर्ने श्रमिक युवा/युवतिहरूलाई पनि ssf(सामाजिक सुरक्षा कोष) मा समेत्नु जरुरी छ।

    • @shivarajrijal7515
      @shivarajrijal7515 ปีที่แล้ว +1

      २०७९/०९/०७ बाट सुरू भयाे है त।

    • @gajasingrana7110
      @gajasingrana7110 ปีที่แล้ว +1

      धन्यवाद सर

  • @sunitahongba3447
    @sunitahongba3447 ปีที่แล้ว

    Thank u sir

  • @jayasatyal8103
    @jayasatyal8103 4 หลายเดือนก่อน

    सर 🙏🙏
    योगदान मा आधारित सामाजिक सुरक्षा भनेको के हो?? यस सम्बन्धमा प्रष्ट पारिदिनु भय आभारी हुने थिएँ।

  • @priyajha8378
    @priyajha8378 หลายเดือนก่อน

    Sir yesko principles k hunxa

  • @hembahadur1233
    @hembahadur1233 9 หลายเดือนก่อน

    कतिको ब्यबहारिक होला ?यो सुन्दा त आफैमा राम्रो पक्ष हो तर नेपालको सरकारको कुनै पनि काम प्रती भरोसा हुदैन ,अनि यस्मा म बिदेश भएको मान्छे कसरी अबद्द हुने सर?

  • @Dammarapantlekhak
    @Dammarapantlekhak 4 หลายเดือนก่อน

    सर कसुरको सौदाबाजी भनेको के हो यसबारे जानकारी पाउ

  • @New-dw8mp
    @New-dw8mp 2 ปีที่แล้ว +1

    Can u help me with "what is social service "?

  • @dillirajtharu9786
    @dillirajtharu9786 6 หลายเดือนก่อน

    जिविकोपार्जन भनेको के हो

  • @depowndhitalz5915
    @depowndhitalz5915 2 ปีที่แล้ว

    "गरेर खान असक्षम " भन्ने शब्दावली अलि अनुपयुक्त भयो कि?

  • @anugyanyoupane1255
    @anugyanyoupane1255 ปีที่แล้ว

    औजारहरू के हुन्?

  • @bharat5188
    @bharat5188 2 ปีที่แล้ว

    Sir difference between social protection and social security is too vague to understand after going through this video.

    • @anchalachaudhary1829
      @anchalachaudhary1829 ปีที่แล้ว +1

      Thanks sir so simple example social security👍👍👍

  • @New-dw8mp
    @New-dw8mp 2 ปีที่แล้ว

    रुढीबादी भनेको के हो? briefly describe garidinuna hai

    • @LekhaBhujel
      @LekhaBhujel 13 วันที่ผ่านมา

      परम्परा देखि चली आयको रितिरिवाज चाल चलन आदि

  • @user-yc5sd9jo1v
    @user-yc5sd9jo1v 6 หลายเดือนก่อน

    50 वर्ष सम्मको लाई पेन्सन दिने हो

  • @subedidai1925
    @subedidai1925 ปีที่แล้ว

    Ssf ko website nai open hudain ta kina hola?

  • @binodkarki2497
    @binodkarki2497 2 หลายเดือนก่อน

    घुमाइ फिराइ एउटै कुरा भनेर भिडियो सक्यो यार लन्ठुले के बुझ्ने येस्तो सुनेर सबै एउटै उत्तर तैट

    • @Rkkhatricricfootlover
      @Rkkhatricricfootlover หลายเดือนก่อน

      तलाइ कर लाउने भएको छ र झोले 😂😂lanthu

  • @sarojc355
    @sarojc355 2 ปีที่แล้ว

    sir , euta gk bhndinuna
    तल मध्ये महिला को सामाजिकसुरक्षा मा कुन प्रावधान पर्दैन भन्दिनुस न
    1 सरकारी सेवामा प्रवेशमा आरक्षण
    2 वृद्ध भता
    3 एकल महिला भत्ता
    4 बेरोजगार महिला भत्ता

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 ปีที่แล้ว +2

      १ नम्बर चाँही सामाजिक सुरक्षा अन्तर्गत पर्दैन्

    • @sarojc355
      @sarojc355 2 ปีที่แล้ว

      dhnyabad sir 😊

  • @tayariloksewa
    @tayariloksewa ปีที่แล้ว

    नेपालको संविधान 2072 राज्यका नीतिहरु याद गर्ने सजिलो तरिका tricks to learn state policy
    th-cam.com/video/Xjx_n6vPzI0/w-d-xo.html