सुधिर दाईको अगमनबाट एकदमै उत्साहित भएको छु । युट्युबमा बेकारका पोडकास्टहरु सुन्दासुन्दा वाक्क लागेको थियो ! अब कन्टेन्टमा दृष्टिकोणहरु आउनेछन, गहिराई आउनेछ , तथस्टता आउनेछ । तर १२ भाई प्रविर्ति आउनेछैन ।
१२ भाइहरु सुध्रनु पर्यो सर, नेता भन्दा यि पत्रकार भन्नेले बिगारे देश । मन परेको लाइ प्रायोजित हाइलाइट गर्ने , मन नपरेको लाइ बिना कारण खुइलाउने, जनताले बुझे के अब । रबि लाइ काम गर्न देउ १० बर्ष, अनि भनौला ? गगनलाइ त १५ वर्षदेखि निरन्तर दिएको हो काम गर्न तर गरेन के गर्ने?
Man pareko na pareko hoina sir media le paisa nai sarkar ra neta bata paune raixan neta le kunai bastachar gareo wa kehi gareko vane partrkar ra media milera paisa magne diye vane ghumaera lekhna diyena vane sano kura vae ne thulo sarkar satta nai dhalne gare haha news lekhne raixan 12 bhai chor media hun ini haru lai bisws garnu hunna
@@baralachyot9265 गगनले के गर्यो? १५, १६ बर्ष देखि संसदमा छ, गफ ठुलो गर्छ, मिडिया लाइ पैसा खुवाउछ हाइलाइट हुन्छ त्यति हो? यसो बजार तिर के हल्ला चलेको चियाउछ त्यहि अनुसार आफुले पालेको मिडियामा गएर बोल्छ 😀 पाटी बैठकमा निर्णय गरेर निक्ल्छ बाहिर जनताले बिरोध गर्यो भने सभापतिको निर्णय पार्टीले जिम्मा लिँदैन भन्छ, दोक्ला चरित्र देखाउँछु। कांग्रेसका युवा नेताभन्दा देउवा धेरै ठिक आफ्नो पार्टीले गरेको निर्णयको जिम्मा लिन्छ।
जिउदो छ्दा कसै ले सम्मान गर्दैन मरेर गए पछि सबै ले भन्न्ने छ उहाँ को बिचार ले देश बन्यो भन्दै कुम्लिन्च 😢 यस्तो समाज छ नेपाल । मेरो समर्थन पुरा को पुरा रास्वपा लाइ छ ❤
म करिबकरिब १२-१३ बर्ष भयो UAE मा रोजगारी को लागि आयको भर्खर पहिलो संविधान सभाको निर्वाचन भयको थियो अहो अबो त देश साच्चिकै देश बन्छ भनेर कत्रो आसा थियो। यहा कस्तो बाट कस्तो भैसक्यो हेर्दाहेर्दै सपना जस्तो लाग्छ सम्झिदा पनि तर हाम्रो देश कहिले बन्ला यस्तो अबो नंया पुस्ताले गर्छ कि भन्ने ठुलो आसा छ तर हात्ति आयो हात्ति आयो फुस्सा भन्ने जस्तो नहोस। म पनि मेरो देशको लागि केहि गरेर मर्ने मन छ तर रेमिटेन्स पठायर मात्रै होइन आफ्नै देशमा केहि गरेर।।।
सुधिर सरकाे व्यक्तित्व अनुसार गहकिला प्रश्न,फरक व्यक्तित्वकाे प्रस्तुति र जवाफ र चाखलाग्दाे कार्यक्रम।आर्थिक कुराले प्राथमिकता पाउनुले कार्यक्रम थप आकर्षक भएकाे छ।गाली नगरीकन पनि वाेल्न सकिदाे रहेछ।यस्तै मान्छेलाई प्राथमिकता दिनु हाेला सुधिर सर।स्वर्णिम सांसदसंग कति धेरै ज्ञान रहेछ।आश्चर्य लाग्याे।
It was very engaging! I also found different modes of analysis I hadn't heard of before, especially "Demographic: country's lifespan" and "Country's problems and how to solve them." Very refreshing! Thank you! Swarnim Sir and Sudheer Sir!
अब जनता सचेत बनौं दक्ष क्षमता बिज्ञता सिर्जनसिल उच्च शिक्षा सक्षम नेता रोजौं सहि नेत्रित्व भए परिवर्तन सम्भव छ 7 साल देखि अहिले ढुंगा हान्दै हिड्ने नेता सांसद वनायौ सोच परिवर्तन गरौं
आज चुनाव जित्याे भाेली मन्त्री भै हाल्यो ...१५ बर्ष यसै बित्याे । रेमिट्यान्स लाई निश्चित %छुटाएर उत्पादन क्षेत्रमा लगानी गर्ने रणनीति पनि बनाएनन। माननीय स्वर्णिम ज्यु यश कुरामा विशेष क्लास दिनु हाेला हाम्रो मान्यवरहरूलाई ।
सबैले एकपल्ट हेर्ने/सुन्ने पो हो कि ,मलाई निकै बिचार प्रधान लाग्यो यो पहिलो पडकास्त ,यस्तै ससक्त र बहुआयामिक पडकास्त हेर्न/सुन्न पाइयोस् आगामी दिनमा ,शुभकामना !!!
Dr swornim wagle sir you are absolutely right but our country नेपाल विकास को उन्मुख तिर न लम्कानु चै मेन corruption नै त्यो पनि सरकारी कर्मचारी अनि पुराना दल भनु या political leader नै नाइके भयर हो हुन त म अहिले खाडी मा ( security guard)चौकीदारी नै गरेको छु यही security guard पनि आफ्नो देश आफनो मातृभूमि मा गर्न पाको भए कती खुसी हुने थिए होला म लगायत हाम्रो युबा जमात
सुधीरजी नमस्कार ! पहिलो पोडकाष्ट राम्रो लाग्यो । गहन र मननीय छ । हार्दिक बधाई छ । आउँदा दिनहरुमा यस्तै खालका देश र समाजको विकास र नवपरिवर्तनसंग संबंधित अन्तर्वार्ताहरु हेर्न पाउने अपेक्षा गर्दछु । अन्तर्वार्ताको समय फुर्सदिला व्यक्तिका लागि लामो नलाग्ला तर आजकलका हतारिला मान्छे र समाजका लागि अलि लामो भयो कि ! यो पोडकाष्ट अन्यभन्दा फरक स्वाद र बान्कीको रहोस् । शुभकामना छ । 🙏💙❤️💜🙏
Sucha a brilliant guy!!! Hats off to Swornim Wagle. You have potential to change Nepal. A level headed personality. Very Well versed in Diplomatic, economic and all micro issues that is keeping Nepal from leaping forward.
तपाई कुन पार्टी को समर्थक पर्नु भयो थाहा भयन। MCC गतिलो होला या होइन होला, बहश को बिषय पक्कै हो। तर यो भन्दै गर्दा, तपाइलाई हेक्का छ होला नि MCC पास गर्ने बेला मा स्वोर्निम वाग्ले संसद पनी थियनन। थाहा छ होला नि होइन र, तपाई का अरु नेता ले चाही किन पास गरे तनी?
सुधिर सरको शुरूवाती प्रोग्राम रजेछ म हाल इजरायलमा काम गर्छु र पुरै कार्यक्रम हेरे । इजरायल पनि नेपाल जस्तै राजनैतिक खिचातानी भयको मुलुक हो भनी दोन्द्दले ग्रस्त राज्य हो तेती हुँदा पनि ब्युरोक्रेसी सबल हुँदा राजनैतिक फेरबदल र दोन्द्दले खास असर पारेको छैन । यो जातिय क्षेत्रीय दोन्द्दलाइ ठिक ठाउँमा ल्याउने एउटै साधन आर्थीक वृद्धि दर हो । समग्रमा बातचित राम्रो रहयो । अन्तिममा नेपालको पत्रकारिता जुन लोकतन्त्रको पिल्लर हो त्यो धार बाट गयको छैन । राजनिती मात्र नयाँ भयर हुदैन पत्रकारिता को शैली पनि सुधार हुनुप्रने देखिन्छ। त्यो धार छोडेर प्रगतिशील धार लाई समाउनु होला शुभकामना नेपालको जय होस ❤❤
राम्रो मान्छे ले नया कार्यक्रम शुरु गर्नु भएको छ शुभकामना 🙏 तर एउटा सुझाव यस्ता धेरै Talk program टिभिमा धेरै छन तर कतिपय सतही प्रश्न सोधेर अनि बायस प्रश्न सोधेर कार्यक्रम लाई हल्का बनाईएको छ तर यहा प्रश्न अलि राम्रा र जनताको ठ्याकै आवाज हुने किसिमका स्वतन्त्र प्रश्न सोधेर कार्यक्रम लाई अलि राम्रो बनाउनु होला ।
Great show, with well-prepared questions along with background research. I've watched multiple interviews with Dr. Wagle already. However, this was more refreshing as the interviewer prepared well for questions that were not covered much before or asked differently if they were covered before by Dr. Wagle. More than that, Sudhir ji, you did great being so unbiased while asking the questions and being so intelligent. I watched the non-stop two-hour show. Please keep doing this.
जति नै गफ हाने पनि हामीले कृषि मै जाेड दिनु पर्छ,,प्रकृतिले हामीलाई दिएकाे सम्पत्ति काे सदुपयोग गर्दा मात्र पनि हामी अात्मनिर्भर हुनेछौं ,,सबैले राेजगाार पाउने अवस्था सृजना हुन्छ,,गफै मात्र गरेर तथ्यांककाे व्याख्या मात्रै गरेर अाज देश खाली भैराखेकाे छ,,अाैद्याेगिक भन्दा कृषि नै नेपालकाे लागि उपयुक्त हुन्छ
सुधिर दाईको अगमनबाट एकदमै उत्साहित भएको छु । युट्युबमा बेकारका पोडकास्टहरु सुन्दासुन्दा वाक्क लागेको थियो ! अब कन्टेन्टमा दृष्टिकोणहरु आउनेछन, गहिराई आउनेछ , तथस्टता आउनेछ । तर १२ भाई प्रविर्ति आउनेछैन ।
111q0q0
Rabi ko fiction
सुधिरजीले कान्तिपुर छोडेर धेरै राम्रो गर्नु भयो। म प्रयोगशालाको fan हो। Best of luck for podcast
१२ भाइहरु सुध्रनु पर्यो सर, नेता भन्दा यि पत्रकार भन्नेले बिगारे देश । मन परेको लाइ प्रायोजित हाइलाइट गर्ने , मन नपरेको लाइ बिना कारण खुइलाउने, जनताले बुझे के अब । रबि लाइ काम गर्न देउ १० बर्ष, अनि भनौला ? गगनलाइ त १५ वर्षदेखि निरन्तर दिएको हो काम गर्न तर गरेन के गर्ने?
मिसन पत्रकारीताको गतिलो उदाहरण हो सुधीर शर्मा ।
Yo are right, like Dhamala, kantipur so on
Man pareko na pareko hoina sir media le paisa nai sarkar ra neta bata paune raixan neta le kunai bastachar gareo wa kehi gareko vane partrkar ra media milera paisa magne diye vane ghumaera lekhna diyena vane sano kura vae ne thulo sarkar satta nai dhalne gare haha news lekhne raixan 12 bhai chor media hun ini haru lai bisws garnu hunna
गगनले पनि आफ्नो ठाउमा गर्दैछ्न त। कि के गर्नुपर्ने हो।
@@baralachyot9265 गगनले के गर्यो? १५, १६ बर्ष देखि संसदमा छ, गफ ठुलो गर्छ, मिडिया लाइ पैसा खुवाउछ हाइलाइट हुन्छ त्यति हो? यसो बजार तिर के हल्ला चलेको चियाउछ त्यहि अनुसार आफुले पालेको मिडियामा गएर बोल्छ 😀 पाटी बैठकमा निर्णय गरेर निक्ल्छ बाहिर जनताले बिरोध गर्यो भने सभापतिको निर्णय पार्टीले जिम्मा लिँदैन भन्छ, दोक्ला चरित्र देखाउँछु। कांग्रेसका युवा नेताभन्दा देउवा धेरै ठिक आफ्नो पार्टीले गरेको निर्णयको जिम्मा लिन्छ।
कति सुन्दर बिचार स्वर्णम सरको!!
100%
❤❤
खुसी लाग्यो स्वर्निम सरको प्रगिग कुरा र नेपाल बनाउने हुटहुटी सुनेर
Huge respect to Dr Swarnim Wagle 🙏
बजार मा युटुवे शैलीका content Less podcast काे दूनिया मा Contemt Based Podcast आयो खुशी लागाे ❤
जिउदो छ्दा कसै ले सम्मान गर्दैन मरेर गए पछि सबै ले भन्न्ने छ उहाँ को बिचार ले देश बन्यो भन्दै कुम्लिन्च 😢 यस्तो समाज छ नेपाल । मेरो समर्थन पुरा को पुरा रास्वपा लाइ छ ❤
म करिबकरिब १२-१३ बर्ष भयो UAE मा रोजगारी को लागि आयको भर्खर पहिलो संविधान सभाको निर्वाचन भयको थियो अहो अबो त देश साच्चिकै देश बन्छ भनेर कत्रो आसा थियो। यहा कस्तो बाट कस्तो भैसक्यो हेर्दाहेर्दै सपना जस्तो लाग्छ सम्झिदा पनि तर हाम्रो देश कहिले बन्ला यस्तो अबो नंया पुस्ताले गर्छ कि भन्ने ठुलो आसा छ तर हात्ति आयो हात्ति आयो फुस्सा भन्ने जस्तो नहोस। म पनि मेरो देशको लागि केहि गरेर मर्ने मन छ तर रेमिटेन्स पठायर मात्रै होइन आफ्नै देशमा केहि गरेर।।।
सुधिर सरकाे व्यक्तित्व अनुसार गहकिला प्रश्न,फरक व्यक्तित्वकाे प्रस्तुति र जवाफ र चाखलाग्दाे कार्यक्रम।आर्थिक कुराले प्राथमिकता पाउनुले कार्यक्रम थप आकर्षक भएकाे छ।गाली नगरीकन पनि वाेल्न सकिदाे रहेछ।यस्तै मान्छेलाई प्राथमिकता दिनु हाेला सुधिर सर।स्वर्णिम सांसदसंग कति धेरै ज्ञान रहेछ।आश्चर्य लाग्याे।
2 घन्टा पुरै हेरियो गज्जब अन्तरबार्ता ।
स्वर्णिम नाम जस्तै स्वर्णिम व्याक्तित्व आशा छ यो देशले तपाई को विज्ञताको उचित लाभ लिन सक्नेछ!
"नयाँ आँखा जुधाएर ।" जोडदार, फराकिलो अन्तर्वार्ता ।
येस्तो खाले कुराकानी हुनपर्छ नेपालमा ।खाली राजनीतिको मात्र conversation हुन्छ l धन्यवाद हजुरहुलाइ🤗🤗🤔🤔
Good analysis swornim sir !
अब इलाममा घण्टी बजाउनुपर्छ ।
देश र जनताकाे अबस्था बुझ्न याे कार्यक्रम अबस्य हेर्नुपर्ने रहेछ!!!
This podcast can be an asset and direction for the nation. Respect.
स्वर्णिम दाईको जय होस
मलाई सबैभन्दा मनपर्ने र तार्किक नेता स्वर्णीम वाग्ले लाग्छ अरु नेता त सबै हावादारी मात्र छन अध्यन बिना भाषण हान्ने
1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤
It was very engaging! I also found different modes of analysis I hadn't heard of before, especially "Demographic: country's lifespan" and "Country's problems and how to solve them." Very refreshing! Thank you! Swarnim Sir and Sudheer Sir!
अब जनता सचेत बनौं दक्ष क्षमता बिज्ञता सिर्जनसिल उच्च शिक्षा सक्षम नेता रोजौं सहि नेत्रित्व भए परिवर्तन सम्भव छ
7 साल देखि अहिले ढुंगा हान्दै हिड्ने नेता सांसद वनायौ सोच परिवर्तन गरौं
Swornim g ko swornim bchar le swornim Desh banos , Dhanyawad
यति क्षमतावान् ब्याक्ति सहकारी ठगलाई काधमा राखेर हिड्नु दुर्भाग्य हो
आज चुनाव जित्याे भाेली मन्त्री भै हाल्यो ...१५ बर्ष यसै बित्याे । रेमिट्यान्स लाई निश्चित %छुटाएर उत्पादन क्षेत्रमा लगानी गर्ने रणनीति पनि बनाएनन। माननीय स्वर्णिम ज्यु यश कुरामा विशेष क्लास दिनु हाेला हाम्रो मान्यवरहरूलाई ।
Great swornim sir. We need a economic minister like you.
स्वर्णिम अन्तर्बाताको लागि दुबैलाई साधुवाद 👋👋
Legendary talk…..❤
सारै राम्रो लाग्यो देशमा यस्तो नेताले सरकार भए 🙄
Very good speaking swarnim sir go ahead for good work and jay ghanti
Well said swarnim wagle.
सबैले एकपल्ट हेर्ने/सुन्ने पो हो कि ,मलाई निकै बिचार प्रधान लाग्यो यो पहिलो पडकास्त ,यस्तै ससक्त र बहुआयामिक पडकास्त हेर्न/सुन्न पाइयोस् आगामी दिनमा ,शुभकामना !!!
book by Sudheer Sharma (author of PrayogShala ) best book
देश कसरी अगाडि बढ्न सक्छ भन्ने सन्दर्भमा डक्टर स्वणिर्म वाग्लेको प्रष्ट भिजन।
Great man, Mr Swarnim wagle bhai 🙏
अति राम्रो बिचार स्वर्निमजी को।🙏🙏
100%
कस्तो राम्राे कार्यक्रम❤❤
interesting
Both are intellectual personality of Nepal.
Very good Dr Wagle, very inspiring and realistic.
good luck swomim sir🙏🌹🔔
Dr swornim wagle sir you are absolutely right but our country नेपाल विकास को उन्मुख तिर न लम्कानु चै मेन corruption नै त्यो पनि सरकारी कर्मचारी अनि पुराना दल भनु या political leader नै नाइके भयर हो हुन त म अहिले खाडी मा ( security guard)चौकीदारी नै गरेको छु यही security guard पनि आफ्नो देश आफनो मातृभूमि मा गर्न पाको भए कती खुसी हुने थिए होला म लगायत हाम्रो युबा जमात
Highly expertise person, Future of Nepal Dr Wagle sir
That’s a great performance. Congratulations! And best wishes
यस्ता बिज्ञ हरुको विज्ञता लाई सधुपयो गर्न नसक्नु हाम्रो दुर्भाग्य।
सुधीरजी नमस्कार ! पहिलो पोडकाष्ट राम्रो लाग्यो । गहन र मननीय छ । हार्दिक बधाई छ । आउँदा दिनहरुमा यस्तै खालका देश र समाजको विकास र नवपरिवर्तनसंग संबंधित अन्तर्वार्ताहरु हेर्न पाउने अपेक्षा गर्दछु । अन्तर्वार्ताको समय फुर्सदिला व्यक्तिका लागि लामो नलाग्ला तर आजकलका हतारिला मान्छे र समाजका लागि अलि लामो भयो कि ! यो पोडकाष्ट अन्यभन्दा फरक स्वाद र बान्कीको रहोस् । शुभकामना छ ।
🙏💙❤️💜🙏
I love wagle
Great debate well done both of you
Intellect discourse ❤️🙏
Perfect interview 👍👍
Sucha a brilliant guy!!! Hats off to Swornim Wagle. You have potential to change Nepal. A level headed personality. Very Well versed in Diplomatic, economic and all micro issues that is keeping Nepal from leaping forward.
Goood🎉🎉🎉🎉🎉🎉
Good interviewer have made good research comprehensive questions good source of knowledge for common people for country and people. ❤
धेरै राम्रो कुराकानी ❤❤❤❤🙏🙏🙏🙏
शुभकामना दुबै दाईहरुलाई
शुभकामना सुधिर सर । यस क्रममा तमाम् भूँइ मान्छेका कथा व्यथाहरु पनि सुन्न पाइन्छ भन्ने अपेक्षाा छ ।
यी १२ भाइ सङ सतर्क रहनु होला।देश लुटेकै १२ भाइले हो
Good luck RSP
अद्भुत !
सुन्न र हेर्न लायक कार्यक्रम
MCC को महा एजेन्ट Swarnim Waglé देशको लागि घातक हुन् यो कुरा नेपाली जनताले बुझन् केहि बर्ष लाग्छ
America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan
तपाई कुन पार्टी को समर्थक पर्नु भयो थाहा भयन। MCC गतिलो होला या होइन होला, बहश को बिषय पक्कै हो। तर यो भन्दै गर्दा, तपाइलाई हेक्का छ होला नि MCC पास गर्ने बेला मा स्वोर्निम वाग्ले संसद पनी थियनन। थाहा छ होला नि होइन र, तपाई का अरु नेता ले चाही किन पास गरे तनी?
wow क्या गज्जबको अर्थपूर्ण सवाद🔔❤
America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan sathi ho
My 2 favorites !
गफाडी सहकारीकोे हली ।
मन छोयो है कार्यक्रम ले 😘
सुधिर सरको शुरूवाती प्रोग्राम रजेछ म हाल इजरायलमा काम गर्छु र पुरै कार्यक्रम हेरे । इजरायल पनि नेपाल जस्तै राजनैतिक खिचातानी भयको मुलुक हो भनी दोन्द्दले ग्रस्त राज्य हो तेती हुँदा पनि ब्युरोक्रेसी सबल हुँदा राजनैतिक फेरबदल र दोन्द्दले खास असर पारेको छैन । यो जातिय क्षेत्रीय दोन्द्दलाइ ठिक ठाउँमा ल्याउने एउटै साधन आर्थीक वृद्धि दर हो । समग्रमा बातचित राम्रो रहयो । अन्तिममा नेपालको पत्रकारिता जुन लोकतन्त्रको पिल्लर हो त्यो धार बाट गयको छैन । राजनिती मात्र नयाँ भयर हुदैन पत्रकारिता को शैली पनि सुधार हुनुप्रने देखिन्छ। त्यो धार छोडेर प्रगतिशील धार लाई समाउनु होला शुभकामना नेपालको जय होस ❤❤
Ati ramro uchcha sonch vichar vission ma viggya jasta rashtria swoyantra party ka swarnima bagle ju lai salam xa
Swornim g u r great
1:08:05 its really important Thank you Dr Swarnim
Nice interview!Dr. Swarni is future prime minister of finance
Simply outstanding discussion !!! Swarnim Wagle is unmatched
This is the way what people want to view, listen and observe. Thank you sudhir ji for inviting a genuine person for the interview, keep it up
राम्रो मान्छे ले नया कार्यक्रम शुरु गर्नु भएको छ शुभकामना 🙏 तर एउटा सुझाव यस्ता धेरै Talk program टिभिमा धेरै छन तर कतिपय सतही प्रश्न सोधेर अनि बायस प्रश्न सोधेर कार्यक्रम लाई हल्का बनाईएको छ तर यहा प्रश्न अलि राम्रा र जनताको ठ्याकै आवाज हुने किसिमका स्वतन्त्र प्रश्न सोधेर कार्यक्रम लाई अलि राम्रो बनाउनु होला ।
Great show, with well-prepared questions along with background research. I've watched multiple interviews with Dr. Wagle already. However, this was more refreshing as the interviewer prepared well for questions that were not covered much before or asked differently if they were covered before by Dr. Wagle. More than that, Sudhir ji, you did great being so unbiased while asking the questions and being so intelligent. I watched the non-stop two-hour show. Please keep doing this.
राम्रो काम गर्दै जानू होला वाग्ले जि
Best leader
One of the great legend .
Kasto mazza aayo pura 2 hrs sunna ....swarnim ji nepal ko lago swarnim manxe nai ho. Hope County will utilize him as much as for the development.
Great leader
Good podcast
Academic knowledge + experience what a combo
More expectations from Sudheer sir, best wishes for the program. Big admirer of Pragyogshala 🎉
great
Ramro karya
He is so clear about that he says. Best person
Big Fan of Sudheer Sharma from California ❤
Congratulations Sudhir ji. Your endeavour is great 👍. You are different than that of others. Keep it up. 🎉
Need to see him in action.. let's give One opportunity to them 😊
जति नै गफ हाने पनि हामीले कृषि मै जाेड दिनु पर्छ,,प्रकृतिले हामीलाई दिएकाे सम्पत्ति काे सदुपयोग गर्दा मात्र पनि हामी अात्मनिर्भर हुनेछौं ,,सबैले राेजगाार पाउने अवस्था सृजना हुन्छ,,गफै मात्र गरेर तथ्यांककाे व्याख्या मात्रै गरेर अाज देश खाली भैराखेकाे छ,,अाैद्याेगिक भन्दा कृषि नै नेपालकाे लागि उपयुक्त हुन्छ
राम्रो बिचार।
Candid, engaging and expanded in wide range; one of the best interviews I ever watched on youtube in Nepal.
Your content of speaking is outstanding Mr. Wagle….. jay ghanti 🔔
Woow dami and above all first episodes mero beat influencer and good politicians…..
Worth watching
सुन्दर बिचार स्वर्णम सरको प्रगिग कुरा र नेपाल बनाउने हुटहुटी सुनेर
Jay ghanti🔔
Well said...
ठिक छ सर,,, तपाईंको प्रश्न गर्दा बिस्लेशण लामो भयो,
Great ❤
Many many congratulations dai
आहा कति राम्रो स्वर्णिम जी को सोच 🎉