यसरी गर्नुहोस् कागती खेती। थोरै लगानीले लाखौंको आम्दानी , Nepali Success Story

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • पश्चिम मकवानपुरको मनहरी-७ रमौलीमा हरि शरण अर्यालले व्यवसायिक कृषि कर्म गरिरहनुभएको छ । उहाँले व्यवसायिक कृषि फर्म मार्फत कागती र ड्रागन फलको व्यवसायिक खेती गर्नुभएको छ भने आफ्नो फर्ममा खानका लागि बयर, केरा, कुरिलो लगायतका बिरुवा पनि रोप्नुभएको छ । अर्गानिक खेती गरिरहनुभएका अर्यालले बोटबिरुवामा बस्तु र कुखुराको मलको प्रयोग गर्दै आउनुभएको छ । २०८० सालमा उहाँ राष्ट्रपनि उत्कृष्ट पुरस्कारबाट सम्मानित पनि हुनुभयो । अहिले सयौं कृषकका लागि उहाँ एक प्रेरणाको स्रोत बन्नुभएको छ । हेरौं उहाँको कृषिकर्मबारे अनिरुद्र मिडियाले तयार पारेको भिडियो सामाग्री ।
    #Nepal #farming #agriculturenepal

ความคิดเห็น • 4

  • @sarojneupane2529
    @sarojneupane2529 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @user-uy8ri1kz8n
    @user-uy8ri1kz8n 2 หลายเดือนก่อน

    Kagati kun smaya ma lauda ramro hunxa hola sir dherai manxe bat farak farak dharana xa kasaile asar saun ma vancan kasaile le mansir pus ma pani laun milxa vanxan khas kahile ho laune sir bataidinu paryo

  • @durgabastakoti1598
    @durgabastakoti1598 หลายเดือนก่อน

    यस्तै कलमी मलाई पनी चाईएको थियो काहा पाईन्छ होला

  • @user-im3un2bh1x
    @user-im3un2bh1x 3 หลายเดือนก่อน

    Kagati KO mulya cleayar vannu vayana 50. 150. 180 Sahi bujhne gari vanamna