८२ रोपनीमा सुन्तलाजात फलफुल
ฝัง
- เผยแพร่เมื่อ 15 ม.ค. 2025
- गैडाकोट १८ को बसेनी गाउँमा पाकेका सुन्तलाहरुको बोटले यहाको सुन्दरता बढाएको छ । पहिले झाडीले घेरिएको यो डाँडामा अहिले १५ सय सुन्तला, ८ सय कागती,संगै निबुवा, लप्सी,स्याउ, किबी, आँप, लगायत फलफूलका बोटबिरूवाहरू छन । टीकारत्न टुल्की कृषि फार्मका संचालक गुप्त प्रसाद रेग्मीले २०७५ देखि ८२ रोपनीमा सुन्तलाजात फलफुल लगाउदै आउनुभएको छ । व्यवसायिक रुपमा सुन्तला खेती गर्दाको अनुभव सुनाउदै टीकारत्न टुल्की कृषि फार्मका संचालक गुप्त प्रसाद रेग्मी ।