कागती खेती गरेर कति हुन्छ कमाइ ? के के गर्दा फल्छ सुन कागती ? Jhaggu prasha oli झग्गु वलिuddhyam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • • आफ्नो साढे १२ हजार र बाँकी तत्कालिन जिल्ला कृषि विकास कार्यालयको अनुदान गरि २५ हजारको लगानीबाट सुरु भएको कागती खेती
    • मलेसियामा तीन बर्ष पसिना बगाएर नपाएको सन्तुष्टि कागती खेतीले कसरी दियो ।
    • अन्नबाली छाडेर गरिएको कागती खेतीले जीवनमा आएको परिवर्तन
    • बर्षमा करिब ७० हजार खर्च गरेर आम्दानी मात्रै साढे ३ लाख भन्दा बढी गर्ने उद्यमी झग्गु प्रसाद वली
    • सुन कागती जातको कागतीको उत्पादन र कस्तो छ यसको बजार माग
    • ३० कठ्ठा जमिनमा १ हजार बेर्ना रोपेर हाल ३ सय वटा बोटबाट मात्रै ७० देखि ८० क्विन्टल कागती उत्पादन
    • लकडाउनका बेला कागतीको दाना अर्थात विउ मात्रै बेचेर साढे ३ लाख रुपैंयाबचत
    • र कागती खेती कसरी गर्ने, के के कुरामा ध्यान दिने? बीउ छनौट देखि फल लाग्दा सम्म जान्नु पर्ने आवश्यक अरु
    • लगायत अरु थप नयाँर महत्वपूर्ण जानकारीका साथ उपस्थित भएका छौँ आजको कार्यक्रममा ।।
    #ntvkohalpur #ntv #nepal
    झग्गु प्रसाद वली 2078-3-10
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई TH-cam मा subscribe गर्नुहोस:
    Mobile App: bit.ly/nepaltel...
    Online Website: nepaltvonline....
    Website: ntv.org.np/
    Facebook: / neptv2041
    Instagram: / nepaltelevision_2041

ความคิดเห็น • 19

  • @nirjalamagar3203
    @nirjalamagar3203 3 ปีที่แล้ว

    लु आज त भेना लाई पनि you tube मा देख्न पाइयो ल बधाई छ भेना अझै प्रगति गर्दै जनुस प्यारो दिदी भेना हरु miss you

  • @RukmanKhadka-p9b
    @RukmanKhadka-p9b 9 วันที่ผ่านมา

    Good

  • @bishnosen1457
    @bishnosen1457 3 ปีที่แล้ว

    वधाइ छ ब्यबसाए स्तरउन्नति गरेकोमा

  • @minabudha425
    @minabudha425 3 ปีที่แล้ว +1

    बधाई छ भिनाजु ।

    • @amritpaudel2183
      @amritpaudel2183 2 ปีที่แล้ว

      मलाई कागती लगाउने दाईको मोबाईल न.दिनु न

  • @deelipkumar7661
    @deelipkumar7661 6 หลายเดือนก่อน

    हजुर नमस्कार दाजु भाइ म सुर्खेत देखी हो मलाइ पनि कागती खेती बारेमा केही राम्रो जानकारी दिनु हुन्छ कि

  • @deelipkumar7661
    @deelipkumar7661 6 หลายเดือนก่อน

    🙏 हजुर मलाई पनि कागती खेती गर्ने बिचार मन छ के कसरी गर्नु पर्छ होला कृपया जानकारी पाउन सक्छु कि

  • @santoshkumar-ey5ei
    @santoshkumar-ey5ei 3 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो भिडियो।

  • @tekbhadurdc5971
    @tekbhadurdc5971 ปีที่แล้ว

    वधाइ छ।

  • @bishothapamagarofficialchannel
    @bishothapamagarofficialchannel ปีที่แล้ว

    Wowwow❤

  • @rameshbasnet3943
    @rameshbasnet3943 3 ปีที่แล้ว

    Congrats 👏👏👏💐💐💐 sathi wish you good luck

  • @premtamang3828
    @premtamang3828 25 วันที่ผ่านมา

    नमस्ते हजुर। मलाई कन्ट्याक गर्न सजिल कागजी सम्बन्धी trading चयो।❤❤

  • @bishowbandhuthapa1485
    @bishowbandhuthapa1485 3 ปีที่แล้ว

    So nice dai... keep it up

  • @rajumalla771
    @rajumalla771 4 หลายเดือนก่อน

    कति फिट मालगाउने सर

  • @minaacharya7112
    @minaacharya7112 2 ปีที่แล้ว

    विरुवा कसरी दिनुहुन्छ सर ,मलाई 150 वाेट कागती का बिरुवा चाहियकाेछ ,

  • @mohanoli9415
    @mohanoli9415 ปีที่แล้ว

    नत नम्बर छ न गतिलो ठेगाना मिलाएर कमसेकम उहसम्म पुग्ने सम्पर्क त दिनु पर्ने।

  • @rajkumarmehtaHW
    @rajkumarmehtaHW ปีที่แล้ว

    कागती टिप्ने मेसिन कहाँ पाईन्छ?

  • @sarozrajgiri4175
    @sarozrajgiri4175 ปีที่แล้ว

    यो घाँस काट्ने मेसिन चाहियो !!

  • @nirajanbamthakuri3024
    @nirajanbamthakuri3024 2 ปีที่แล้ว

    Number pauna sir uhako hamlai biruwa chahiye cha