Ram Bahudur Bomjan लिटल बुद्ध पक्रा उ पछि फा यर भए पुर्व मेजर Ashim Palungwa दिए यस्तो तर्क।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2024
  • #Rhythmonlinetv #rambahadurbomjan #littlebudhhaofnepal
    Guest :- Ashim Palungwa
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 722

  • @user-yq6fq2og9m
    @user-yq6fq2og9m 5 หลายเดือนก่อน +159

    शही कुरा गर्नु भो मेजर साब हजुर ले गुरु लाई षड्यन्त्र गरेर फसाएक छ हामी सबै गुरुको अनुवाई हरुले गुरु को लागि केही गर्नु पर्छ यी राज्यका बाहुन वाद हरु लाई

    • @proequipments7210
      @proequipments7210 5 หลายเดือนก่อน +1

      Kaha cha bahunbad ho..tamang haroo christian mission ma lagya cha Ra convert bhancha Ra Joshua project Ra unification church Lai tauko dukya ho..ramraree bujnus..hami bahun haroo Buddha Lai awatar manchau hai

    • @user-yq6fq2og9m
      @user-yq6fq2og9m 5 หลายเดือนก่อน

      @@proequipments7210 Tauke parchanda baaburam cristian ko dalal ta bahun baad hola ni hoina

    • @diliplama463
      @diliplama463 5 หลายเดือนก่อน

      ❤❤❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 5 หลายเดือนก่อน +78

    सहि कुरा गर्नुभाछ मेजरसाबले, धर्म साची राखेर बोल्नु भाछ, सलाम छ हजुर्लाइ

  • @rameshbhandari7553
    @rameshbhandari7553 5 หลายเดือนก่อน +28

    मेजर साहब तपाईको भनाई प्रति मेरो शतप्रतिसत समर्थन छ।

  • @jillaptheeng3426
    @jillaptheeng3426 5 หลายเดือนก่อน +46

    सत्य कुरा सही कुरा बोल्ने ब्यक्ति नै महान विद्धान हुन।

  • @whoispradeep
    @whoispradeep 5 หลายเดือนก่อน +74

    शालेहरु अरौबौ भ्रस्टाचार गर्नेलाई छुन सक्या हैन।यो बाहुनबादको अन्त नभए सम्म नेपाल नेपाल रहदैन! क्या सही बोल्नु भयो! सही ब्यक्तिको कुरा यस्तो हुन्छ । सलुट छ तपाईलाई! यो पाखेहरुले संचालन गरेको देश हो!

  • @raisantosh9741
    @raisantosh9741 5 หลายเดือนก่อน +45

    1000% सहि कुरा हो.......🙏🙏🙏🙏🙏 गुरु लाई तुरुत स-समान रियाह हुनुपर्छ 💪💪💪💪💪💪💪💪💪💪💪👀💪💪💪💪💪

  • @funentertainment4876
    @funentertainment4876 5 หลายเดือนก่อน +29

    हामी बौद्धिस्टहरुलाई सिध्याउने खेल हो त्यसैले अब पनि हामिले बुझेनौ भने हाम्रो बालबच्चाले धेरै दुख पाउनेछ सबै मुलवासिहरुको बेलैमा चेतना भया:

  • @tulasirajrai3471
    @tulasirajrai3471 5 หลายเดือนก่อน +21

    १००% सही सत्य बिश्लेशण मेजर सर

  • @arjunkulung140
    @arjunkulung140 5 หลายเดือนก่อน +32

    ब्रमाण सरकार र हिन्दुवाद बुज्ने मान्छे,एउटा पाए,खुशी लाग्यो!

  • @KBS15
    @KBS15 5 หลายเดือนก่อน +7

    खाने लाउने घुम्ने १४ बर्ष को उमेर मा ध्यान गर्नु भनेको निश्चय नै राम बम्जन मा केही अलौकिक शक्ति छ। कतै नेपाली समाज ले न चिनेको हो कि?असिम जी को अन्तरबार्ता सटिक,स्पष्ट,सत्य लाग्यो देश,राजनीति,मिडिया,अन्तर्राष्ट्रिय स्तर को गुरु,यहाँ को यथार्थ अबस्थाको पुरै चिरफार गरिदिनु भएको छ।राम्रो गर्नेलाई यो देश मा सधै प्रहार नै हुन्छ।त्यही माथि विदेशी को चलखेल ,नेपाली जाति,धर्म मा खेलेर नेपाली नेपाली लाई लडाउने खेल इतिहास देखि बर्तमान सम्म भै रहेको छ।अब नेपाली जनता नै जागरुक हुन जरुरी छ।justice for Ram Bahadur Bomjan

  • @sabinalama5958
    @sabinalama5958 5 หลายเดือนก่อน +35

    जय गुरु

  • @domasherpa6108
    @domasherpa6108 5 หลายเดือนก่อน +24

    Your are absolutely 💯 right ✅️ sir i salute you 🙏 from my heart.

  • @nareshshrestha3481
    @nareshshrestha3481 5 หลายเดือนก่อน +23

    Guru ko jay hosh 🙏 🙏

  • @tajaonline544
    @tajaonline544 5 หลายเดือนก่อน +29

    💯%right Ashim palungwa sir ko statement 🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 5 หลายเดือนก่อน +28

    अध्यात्मको माप दण्ड छैन अहिले सम्म, आध्यात्मिक हृदयनै अध्यात्मको मापदण्ड हो, खवदार, तिमी लगायत तिम्रा सन्तान्को सत्या नास होला, जस्ले एउटा आध्यात्मिक ब्यक्तित्वलाइ अपुरणिय बेइजती गरेको छ 😢😢😢

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 5 หลายเดือนก่อน +13

    सबैजना सचेत हुनेबेला अाईनै सक्या छ है सबैजना सचेत हुनुहोला 🙏

  • @noobdagaming2956
    @noobdagaming2956 5 หลายเดือนก่อน +2

    मेजर साब तपाईं शही शत्य बादी समजदार ब्याक्ती हुनुहुदाे रहेछ सलाम छ तपांईकाे कुराहरुलाई राम्राे शाेच

  • @bishnusamal847
    @bishnusamal847 5 หลายเดือนก่อน +25

    Guru ko jay hos 🙏

  • @sunitamagar5484
    @sunitamagar5484 5 หลายเดือนก่อน +3

    अती सुन्दर बिचरा सही कुरो गर्नु भो मेजर साब🙏🙏 खुसी लाग्याे यो सुन्दा

  • @keshavrajgautam1877
    @keshavrajgautam1877 5 หลายเดือนก่อน +4

    Speech मा दम छ। यहाँ राज्यले जे चायो तै गराइदिन्छ। या ापराधि या माहात्मा । महरा निर्दोष ,सन्दिप दोषी । ज्यान माराको इशारामा चलेको परसासन।

  • @ajayanjaanlama
    @ajayanjaanlama 5 หลายเดือนก่อน +2

    वास्तविक नेपाल आर्मी अफिसर भनेको यतिको विज्ञ हुनुपर्छ।

  • @gisingnepal9189
    @gisingnepal9189 5 หลายเดือนก่อน +12

    धेरै राम्रो कुरा गर्नु भयो

  • @kabyalovely7821
    @kabyalovely7821 5 หลายเดือนก่อน +12

    सहि मेजर सब्🙏😍

  • @gyalchhentmg7622
    @gyalchhentmg7622 5 หลายเดือนก่อน +4

    आहा!❤🙏
    अइलेचाई चित्त बुझेने कुरा गर्नु भयो है त तपईले 🙏🙏🙏🙏❤️❤️

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 5 หลายเดือนก่อน +3

    गुरु लाई सर सम्मन रिहाइ गरिनु पर्छ । सबै मुलबासीहरुले जोडदार दबाब दियौं ।

  • @matalaxmilama3087
    @matalaxmilama3087 5 หลายเดือนก่อน +8

    यि शब्द को अर्थ अपराधी राक्षस हरूको तन मन मुटु सबैमा बिझ्न पुगोस समाचार विश्लेषक पुर्व मेजर लाई भगवान को आशीर्वाद लागोस धन्यवाद छ प्रवचन को लागी अभिभावक भनेको यस्तै बुझाकी हुनुपर्छ तब पो घर परिवार इज्जत रहन्छ बन्छ धर्ती पुत्र प्रकाश माथि अत्याचार र कुविचार कुप्रहार भैराछ तर धर्म कै जीत हुनेछ अनुहार हरू ललिपप मा फसिरहेको र दलाल हरूको आवतजावत भैरहेको आज्ञा दिइरहेको छ बलि चढाउन सकिन्न अपराधीलाई त्यतिकै छोडीन्न समाचार धेरै फस्योल गर्न हुन्न धर्म को जरा उत्खनन गर्दा घात त अवश्य निम्त्याउने गर्दछ कुशल मनलाई मुरी मुरी धन्यवाद छ ।

  • @gamgurung524
    @gamgurung524 5 หลายเดือนก่อน +3

    100% agreed 🙏

  • @BirkhaTamang-yf7px
    @BirkhaTamang-yf7px 5 หลายเดือนก่อน +19

    जय गुरु 🙏🙏🙏🙏

    • @grpnepal
      @grpnepal 5 หลายเดือนก่อน

      पहिला हिन्दु सनातनी माथी अब बुद्दिस्ट माथी पस्चिमाको योजना बद्द खेल हो यो तर यहाँ अबुज हरु लौ बाहुनले हाम्रो धर्म सक्यो भन्छ्न ! अहिले त बाहुनले पनि बैशाख पुर्णिमा वा बुद्द पुर्णीमाको दिन माछा मासु खान्न ! बुद्दलाई भगवान मान्छ्न ! धेरै हिन्दुको घरमा बुद्दको फोटो छ मुर्ती छ !

  • @shivarajkhadka1522
    @shivarajkhadka1522 5 หลายเดือนก่อน +2

    मेजर साबले असाध्यै चित्त बुझ्दो कुरा गर्नुभयो हजुरलाई स्वागत+सलाम छ

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 5 หลายเดือนก่อน +12

    सही कुरा गर्नु भयाे ❤❤❤❤❤

  • @anilrai5957
    @anilrai5957 5 หลายเดือนก่อน +3

    कस्ताे दामि र राम्राे कुरा गर्नु भाे सर सलाम छ

  • @urmilarai5535
    @urmilarai5535 5 หลายเดือนก่อน +3

    गुरू ज्यूको सधै जीत होस। त्यो पैसा भनेको भक्तजनहरूले भेटस्वरूप दिनु भएको हो । म तिन चुला पुज्ने सनातन किराँती हो । हामी सबै सनातन धर्मावलम्बीहरू किराती , बौद्ध, हिन्दु अब एक हुनु पर्छ । गुरू बम्जन लाई यस्तो ब्यबहार गर्नु हुदैन ।

  • @jayatamang5406
    @jayatamang5406 5 หลายเดือนก่อน +14

    Ashim sir your 100 % right 👍👍👍❤️❤️❤️🙏🙏🙏

  • @sitatamang5501
    @sitatamang5501 5 หลายเดือนก่อน +7

    एक दमै सही कुरा हजुरको 🌷🙏

  • @YutrajNepal777
    @YutrajNepal777 5 หลายเดือนก่อน +4

    सत्य कुरा सही कुरा बोल्ने ब्यक्ति नै महान विद्धान हुन।❤❤❤

  • @Sjn333
    @Sjn333 5 หลายเดือนก่อน +21

    Mr. Palunga is a real and bold analyst. His analysis has logic and truth . Big fan .

  • @rekharana1006
    @rekharana1006 5 หลายเดือนก่อน +8

    You are absolutely 💯 right sir 👏👏👏👏👏👏

  • @user-wj8xy8iz6e
    @user-wj8xy8iz6e 5 หลายเดือนก่อน +17

    Hats off to you Sir. Nepal needs thoughtful people like you.

  • @deokumarigurung5320
    @deokumarigurung5320 5 หลายเดือนก่อน +12

    Your logics are 100% right Major Saheab. I think , you are the first person for giving right logics

  • @krishnakc1848
    @krishnakc1848 5 หลายเดือนก่อน +6

    सही कुरा गर्नुभछ ऐस्तै कुरागर्नु प्रछ❤❤❤❤

  • @omsubba5385
    @omsubba5385 5 หลายเดือนก่อน +1

    स्यालुट सलाम मेजर साबलाई सहि तर्क गर्नु भएको सहि र खुशि लाग्यो ।

  • @chandralama702
    @chandralama702 5 หลายเดือนก่อน +1

    मेरो तर्फबाट सलुटछ असिम सरलाई🙏🙏

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 5 หลายเดือนก่อน +11

    Guru ko jay hos🙏

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 5 หลายเดือนก่อน +5

    दान दिएको पैसामा राज्यले अाखा गाड्नु राज्यको यहि हो दाइत्त्व ।

  • @omgurung8224
    @omgurung8224 5 หลายเดือนก่อน +3

    मेजर साब को भनाई मा सत प्रतिशत सहमत छु।

  • @JagatBahadur-cd3jq
    @JagatBahadur-cd3jq 5 หลายเดือนก่อน +1

    हजुर को कुरा एकदम Right 👍👍हो तराई के गर्ने नेपाल को कानुन् यसतै छ जनताले केहि गर्नु सक्दैनन्😭😭😭😭😭😭

  • @mailadai9375
    @mailadai9375 5 หลายเดือนก่อน +14

    नेपालमा यो भिक्षुलाई अपराधीको आरोप लगाउनु षड्यन्त्र हो।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 5 หลายเดือนก่อน +1

    आह कस्तो मनकै कुरा गर्नु भो मेजर साबले सलाम छ हजुर लाइ यहा सबै मिलेर हामि मतवालि लाइ अघि बढ्न दिदैन यो देशमा राम्रो काम गर्नेको खेदो खन्छ❤❤❤❤❤

  • @madanrajbhandari8913
    @madanrajbhandari8913 5 หลายเดือนก่อน +2

    Sir... I like ur bold expression, lf in nepal like yau people are there, then some change can definitely occur. Appreciable comments! 🙏

  • @rajsangmi8852
    @rajsangmi8852 5 หลายเดือนก่อน +8

    हिन्दु धार्मिक प्रतिष्ठान र गुठिहरुमा अरबौ सम्पत्ति छ।पशुपतिनाथमा करोडौं चलखेल हुन्छ।शिवरात्री पर्वमा खुलेआम नाङ्गै लिङ्ग प्रदर्शन जस्ता अश्लील कृयाकलाप देखिन लिएर भारतिय पुरोहितहरुलाई करोडौं भेटी दिइन्छ।यो मुलुक धर्म निरपेक्ष राष्ट्र कसरी भन्ने ?

  • @mayalimbu510
    @mayalimbu510 5 หลายเดือนก่อน +2

    100% कुरा सहिहाे

  • @baburammajkoti8700
    @baburammajkoti8700 5 หลายเดือนก่อน +2

    सहि कुरो हो सर सलाम छ हजुर लाई ❤

  • @vawanaraiwow1422
    @vawanaraiwow1422 5 หลายเดือนก่อน +1

    Very good 💯

  • @Angel_gem_13
    @Angel_gem_13 5 หลายเดือนก่อน +5

    100% सहमत

  • @purnatulachan5032
    @purnatulachan5032 5 หลายเดือนก่อน +3

    बुद्धभूमिपुत्र मिलेर छानबीन गरी little buddhaको सॅरक्षण गरौ 🙏🧘🏻‍♂️🙏💪

  • @saranranabhat1601
    @saranranabhat1601 5 หลายเดือนก่อน +2

    अहिले सम्मको उत्कृष्ट जवाफ,सुन हो देश चलाउने ठेकेदारहरु!

  • @durgakarki4637
    @durgakarki4637 5 หลายเดือนก่อน +4

    Great speech major sap🙏

  • @lamakgoley3366
    @lamakgoley3366 5 หลายเดือนก่อน +1

    सहि कुरा मेजर साब हजुरको बोलिमा दम छ ।

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y 5 หลายเดือนก่อน +4

    गुरु को छिटो रिहाई होश

  • @padmagurung6540
    @padmagurung6540 5 หลายเดือนก่อน +1

    जसले जे गरे पनि सत्य लु्दैन गुरु सहि हुनुहुन्छ 🙏🌹

  • @sukramrumba59
    @sukramrumba59 5 หลายเดือนก่อน +1

    कस्ताे राम्राे विचार 🙏🙏

  • @rohitchhetri8388
    @rohitchhetri8388 5 หลายเดือนก่อน +1

    सही बचन गुरु सत्य हुनुहुन्छ 🙏🙏

  • @Kalpanaa_Ma
    @Kalpanaa_Ma 5 หลายเดือนก่อน +1

    एकदम सही बात सर

  • @thirapradhan5058
    @thirapradhan5058 5 หลายเดือนก่อน +8

    अब जोगीले अरूले दिएको पैसा पनि राख्न नपाइने भए । यो देशको नेताले खाने भए ।

  • @saludgaming9721
    @saludgaming9721 5 หลายเดือนก่อน +3

    Sai vannu vo guru is guru.

  • @sunitasingh300
    @sunitasingh300 5 หลายเดือนก่อน +1

    हजुर को कुरा एकदम साई राम्रो

  • @ramkumartamang6906
    @ramkumartamang6906 5 หลายเดือนก่อน +1

    हजुर को कुरा एकदम सहि हो सर 🙏🙏

  • @bipanatamang5567
    @bipanatamang5567 5 หลายเดือนก่อน +10

    good hajur jai mongol

    • @YamuChetry
      @YamuChetry 5 หลายเดือนก่อน

      Jay NEPAL is right🇳🇵
      Friday 12-01-2024.
      :-/"*_+@# Vaidhik Nepal🇳🇵

  • @Akklsarumgr-pn8up
    @Akklsarumgr-pn8up 5 หลายเดือนก่อน +1

    उहाँ दाजुले भनु भाको कुरा एकदम सही छ 100%

  • @akashtamang9074
    @akashtamang9074 5 หลายเดือนก่อน +8

    Goood sir👍️👍️👍️

  • @bodhankumarghising8869
    @bodhankumarghising8869 5 หลายเดือนก่อน +1

    ashim sir great analysis hjr ko❤🙏

  • @user-tk4hi1no7b
    @user-tk4hi1no7b 5 หลายเดือนก่อน +2

    सहि कुरो गर्नु भयो मेजर शाब 👍👍👍👍

  • @hussamaldean4433
    @hussamaldean4433 5 หลายเดือนก่อน +7

    Good sir 🙏🇳🇵🇳🇵🇳🇵

  • @chakradhanrai6848
    @chakradhanrai6848 5 หลายเดือนก่อน +6

    जब सम्म चुचे हरुलाइ भोट दियिन्छ तब सम्म हामी मुलबाशी को हालत यस्तै हुन्छ

  • @shyammaitri2821
    @shyammaitri2821 5 หลายเดือนก่อน +1

    राम्रो मिडिया, सही जवाफ !

  • @bimalgrunge4399
    @bimalgrunge4399 5 หลายเดือนก่อน +2

    Love you Ashim Dai ekdam facts bolnuhuncha

  • @ramsubba2294
    @ramsubba2294 5 หลายเดือนก่อน +1

    असिम भान्जाकाे भनाइ सत् प्रतिशत सहि छ।याे देशमा बाहुन नेताहरुले देश चलाईञ्जेल अन्य जातीको गुरुहरु प्रख्यात भएको हेर्न मन पराउंदैनन्।अब बाहुनहरुकाे काउण्टडाउन शुरु भयाे।

  • @gurungbidhan1853
    @gurungbidhan1853 5 หลายเดือนก่อน +2

    100% right
    point to be noted 👍️👍️

  • @laxmisubba1861
    @laxmisubba1861 5 หลายเดือนก่อน +8

    Guru ko jai hos

    • @YamuChetry
      @YamuChetry 5 หลายเดือนก่อน

      Jay is right🇳🇵
      Guru Ko Jay hos🇳🇵
      Friday 12-01-2024.
      @#Vaidhik Nepal.

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 5 หลายเดือนก่อน +6

    100 म 100 साही कुरा गर्नु भयो

  • @niravbikramshah6223
    @niravbikramshah6223 5 หลายเดือนก่อน +3

    सत्य कुरा

  • @jayatamang5406
    @jayatamang5406 5 หลายเดือนก่อน +6

    💯 right sir 👍👍👍❤️❤️❤️

  • @parshurambudha2368
    @parshurambudha2368 5 หลายเดือนก่อน +2

    सहि कुरा

  • @user-ko5vt9lb5u
    @user-ko5vt9lb5u 4 หลายเดือนก่อน

    Wow so sweet bichar bhai ko 100% right shewaro xhyajalo jhorle ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sarswati44
    @Sarswati44 5 หลายเดือนก่อน +6

    Good sir

  • @preetilama6986
    @preetilama6986 5 หลายเดือนก่อน +4

    Sahi banubayo hajur 🙏🙏🙏🙏🙏 satyako aabasys jit hunchha hajur 🙏🙏🙏🙏

  • @haribhattarai8063
    @haribhattarai8063 5 หลายเดือนก่อน

    पालुङवा सा’बको दृष्टिकोण घतलाग्दो छ !

  • @kamalacharya5482
    @kamalacharya5482 5 หลายเดือนก่อน +1

    सहिकुरा गर्नुभयाे मेजरसाहेव ।

  • @guitarzero-nl2qx
    @guitarzero-nl2qx 5 หลายเดือนก่อน +2

    Hindubaad ra Bahunbaadko parinaam🎉

  • @premgrg6016
    @premgrg6016 5 หลายเดือนก่อน +2

    Shai ho sir

  • @krishnagurung4677
    @krishnagurung4677 5 หลายเดือนก่อน +1

    Ekdamai thek kura hajur sir ko❤

  • @user-rc7ww7rb7s
    @user-rc7ww7rb7s 5 หลายเดือนก่อน +1

    100% Sahi kura ho hamro deshko kanunai thikxaina ke garnu 👍️👍️🙏🙏🙏

  • @user-gp7sw4hv6n
    @user-gp7sw4hv6n 5 หลายเดือนก่อน +5

    Right sir 🙏🙏🙏🙏🙏

  • @khadkapurnima7956
    @khadkapurnima7956 5 หลายเดือนก่อน +4

    100% Right kuro, guru lai tunta riya garnu parxa

  • @sabimewahang
    @sabimewahang 5 หลายเดือนก่อน +3

    सहि कुरा 🙏

  • @reshampurja6996
    @reshampurja6996 5 หลายเดือนก่อน

    राम्रो अन्तर्वार्ता 👍️👍️👍️👍️

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 4 หลายเดือนก่อน

    मेजर जी तपाई ले सहि कुरा गरनु भयो हजुरलाई सलाम🎉🎉🎉

  • @mayahonii2414
    @mayahonii2414 5 หลายเดือนก่อน +1

    Sir le 100 % right kura garnu vayo yo deshma yestai ho Guru ko dherai apaman vayo😢😢😢 aba k k hunxa herdai jaau🥲🥲🥲

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 4 หลายเดือนก่อน

    Guru Satya Xa Koti Koti Pranam 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @rajanmagar6376
    @rajanmagar6376 5 หลายเดือนก่อน +1

    Absolutely right analysis Sir 👍👍