मन्त्रीले बम्जनलाई किन मानिन् भगवान्? प्रमाण देखाउन च्यालेञ्ज, ठग-अपराधी-बलात्कारी भनेपछि...
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Yashoda Kumari Lama
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#YashodaKumariLama #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
दिदीले दिनु भएको वक्तव्य १००% सत्य छ ।वहाँलाई हार्दिक नमन !
Yo धमला पत्रु अरु लाई बोल्न किन दिदैन सहि लाई सहि भन्न पनि नदिने
I@@mohanrijal-ly9yo
पशुपति मन्दिरको अव्था पनि बुझ है श्रृषि जि ! भट्टहरूको लट्ट र लुट्टी पनि ल !
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
तिन करोड त एउटा सानो बाहुन ले एउटा सप्ताह गर्दा नै उठाउँछ !!!
Tei ta mahara Paul ley ni balatkat garekai ho uniharu bahira xan maobadi ley 17 hajar marekai ho uniharu bahira xan ta bomxan 2-4 jana balatkar gardaima 2-4 jana mardaima bomjan lai jail it's unfair.
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@@bepositive204a😅
Good🍁👍🏿😮😮😮😮😮😮😮😮😮😮😮😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Thankyou Didi for all your devotion and knowledge 💚
आनुयायी ले दिएको दक्षिणा कालो धन हो भने सबै शक्तिपिठ मा जम्मा भएको दक्षिणा पनि कालो धन हुनु पर्छ।
Tei ta mahara Paul ley ni balatkat garekai ho uniharu bahira xan maobadi ley 17 hajar marekai ho uniharu bahira xan ta bomxan 2-4 jana balatkar gardaima 2-4 jana mardaima bomjan lai jail it's unfair.
@@bepositive204tait your mentality
१००% सहि
@MdRajuGhalan paisa uteko bheteko ma no comment tara tero baini lai balatkar gari gayeb banaye n daju lai ashram batai marera gadi diye pani ta muji jai maitri jai bomjan bhanney jasto lagyo malai.
@@rupeshchhantyal8996 k bho tito bho auta janajati ko chora thulo bhayo bhanera sahana sakinas?
यो आनिले भनुभएको कुरो सहि हो 🙏🙏🙏🙏🙏🙏🙏🙏
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
सत्य तथ्य सार्वजनिक हुनुपर्छ
बुध्द धर्म माथि पर्रा हो सहि भन्नू भो दिदी 🙏
हजुर ले भानु भएको सहि हाे दिदि 🙏🙏🙏🙏
100% सहि भनाइ
सलाम छ दिदी लाई तर यो ऋषि धामला को अन्तर्वार्ता लिने तरिका चै यस्तै हो
अरुको कुरो नि सुन्नुस बुझ्नुस पत्रकार महोदय ् तपाईंको काम सत्य तथ्य कुरो बहिर ल्याउनु हो !
बलत्कार गरेको हो भने फाशी हुनुपर्छ तेतिकै आरोप लकाको हो भन्ने आरोप लागाउने लाइ फाशी हुनुपर्छ
Even I support ma'am, all her saying is 100 % right 🙏🙏🙏. Truth will come soon.
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
😢😢😢😢😢😢😢😢🎉🎉😢😢,😢😢😢😢😢😢,😢😢😢😢😢😢😢😢😢😢
सत्यकाे जित हाेस
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चोर नेताहरुले करौडौको गाड़ी र अरौबौको घरमा बस्न हुने तेत्रो श्रध्दाले दान पाएको अथाह सम्पत्तिले गुरुले गाड़ी चढन नहुने? तेहि पनि गुरुजीको पहिरन त यस्तो सादा छ।
Guru dhongi hoien yo sansar dhongi ho.aalisan gharma baseko ,jhyalbat bhageko manchhele sada dress lagaunu bhyeko chha ,haat khuttama chot khoi bughanu paryoni sabaile
Ekdam ramro debate garnu vayo nana hjr le 🙏 . Satya ko jeet hunxa ra Guru lai apaman garne harulai paap lagne xa .
Hasauxa mula. Criminal support garera baas mula
@@AJ_LFCMulaa Hasera basna ta , tohlai kolle runu vanyo ta ani
मन्त्रीले भनेका कुरा सहि छ
Yasoda Lama jee is absolutely 💯 right 🙏🙏🙏🙏
अपराधी पुष्ठि न भए सम्म अपराधी हो भन्न मिल्दैन यो गलत हो ऋषि सर बिश्वास भक्तजनले देको पैसा यो अपराधी पुष्ठि नभए कण अर्को घरमा छिरेर पैसा लेर हिँड्ने प्रहरीले
सन्तको सम्मान गरौं। विश्वलाई नेपालको बारेमा चिनाउनु हुनेछ।
थुइक्क येस्तो ज्यानमारा ढोङिलाइ भगवान रे?
चोर नेतालाई कारबाहि हुनु आवश्यक छ पत्रकार महोदय जय मातृभूमि नेपाल 20:42
पुलिस लुटेरा र अदालत घुस्याहा छ भन्ने आशय बुझियो!!!!!
Sewaroo❤❤❤guru
Thukka bheda ho.timiharu jasta bheda nepalma rahane ho bhane yesta chor neta ra dhongi babaharu chyau jastai umrera failidai janxan.yesta lai belaima nasta garnuparxa..
यस्ता नेता छन नेपालमा !!
धर्म जुनै पनि एउटै हुन सबै लाई सत्कार सम्मान गर्छु सबै भन्दा हाम्रो रगतनै पापी लोभी भएकै कारण यस्तो समस्या उब्जिएको हो उहाँ अहिले को जिउदो भगवान हुनुहुन्छ ❤
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
ऋषि सर हजुर ले ठिक ठिक प्रश्न गरि रहनु भको छ।ज्यान मारा बलत्कारी मुद्दा ज्यान बेपत्ता यस्तो अभियोगमा पक्राउ परि सकियो।स्वाच्छ धर्माती ब्यक्ति पक्राउ नपर्नु पर्ने।
धन्न हाम्रो गुरुको लिङ्ग उतेजित भयो भने सबै आईमाईले कपडा खोलेर बस्नुपर्छ चै भनेन ।
Timro baini xaki xaina
सत्य को जित होसः
तपाईंको गुरु गलत नभएको भय किन भाग्दै हिडेको मुद्दा लागेपछि अदालतमा हाजिर हुनुपर्छ नि
Vageko hoina uha dhyanko lagi janu vako.uhale vaneko xani malae bahirako duniyako barema tha xaina yasto kes lageko tha Vaya ma aafae aauthe vannu vayako xa
नेपाल सत्तिले सरापेको देश हो यहाँ नयाँ नयाँ तरिकाले ठोक्ने तरिका भइरहेको छ हामि सर्वसाधारण लाइ यहाँ बाच्न गाह्रो भो हजुर अब हाम्रो सुरक्षा देय सरकार 😢😢😢
याे केही हाेइन, धर्मकाे नाममा जनता लडाउन खाेजेकाे हाे । सम्यम हुन सबैलाई अनुराेध । जयशंकर नेपाल आएर भएकाे सम्झाैतामा जनताले प्रश्न उठाएपछि याे फन्डा निकालिएको हाे । ध्यान माेड्न मात्र हाे ।
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
ऋषि धमलाको लागि गुरु नहोला तर हाम्रो लागि बम्जन पर्मात्म हुनुहुन्छ भगवान हुनुन्छ म आत्मसात नमन गर्दा छु🙏
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
👍️👍️👍️👍️🙏🙏🙏
Aba tmro bhagwan jail janxa. Tei gayera veti chadaunu
मुद्दा दायर हुँदा मात्रै दोषी हुदैन है धमला ,अर्को कुरा यदि उसले अपराध गरेको भए मान्छे मात्रै पक्राउ गर्नुपर्ने ,उसको पैसा फोन सम्पत्ति किन जफत गरियो ??
My understanding Gautam Buddha’s Tripitak has written in Pali language(script) not in Tibetan
Her description is overall well but Patrakar should bring both sides’ people to discuss
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
सत्यको जीत होस❤❤❤🌹🌷🙏🙏🙏
धर्म माथी प्रहार नै हो।
धन्यवाद यसोदा जी
आज निरन्तर धर्म र परम्परागत शक्तिहरूमाथि आर्कमण भैई रहेको अवश्था हो । तेसैले सत्य तथ्य के हो बुझेर मात्र पक्ष विपक्षमा बोलौ अन्यथा यस बिषयलाई लिएर समाज विभक्त्त हुन्छ र यसको फाइदा बिधर्मीले लिन्छ। किनकी बिधर्मीको उदेश्य त हामी फुटाऊ र राज गर नै हो 🙏🙏
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
सान्दर्भिक विश्लेषण 👍️👍️👍️👍️
त्यो तीन करोड पैसा ठूलो होइन धमाल जि त्यो पैसा अबैध पनि होइन उसोभए कुनै मन्दिर वा धर्म गुरुलाई चढाएको पैसा अबैध मन्या हो भने पशुपति मन्दिर देखि कुनै पनि मन्दिरमा चढाएको त्यो दान पैसा अबैध हुने बो धमालको भनाइ र नेपाल सरकार भनाइ अनुसार ।
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
मन्त्री मेदम ले गरे काे कुरा हरु सहि हाे 🙏🙏🙏🙏🙏
ऋषि धमला पत्रकारज्यू। यस्तरी नै के हाती छाप चप्प लाएर सिंहदरवार छिरेका नेताहरुलाई इन्टरभ्यु लिन छ धम्म
hathi chap Chappal lagaera vaye pani mantri hunu vayecha, desh no sews garnu vayo, Tapai Le k garnu vayo desh ko lagi? Poshak le Garda Gandhi lai Buddha lai chineko hora?
Buddhism destroy garna aako ho bro yo Maitri dharma bhanne
@@aviseklama802 K evidence ko saath esto astio lagayeu, yo dharma Le ta sabai dharma ko ijjat garnu parcha vanera Sikako
Cha, guru le Tyei vannu vako cha ani kun basis ma tyesto kura gareko Timile?
Ekdam Sahi Bolnubhayo Yashoda Ji
Yashoda ji right, good logical debate.
सहि नमन दिदी ❤❤
शलाम छ मन्त्रि बैनि
प्रमाण देखाउनु पर्यो पत्रका ज्यु बिना प्रमाण ठग तस्कर बलत्कारी भनेर कासैलाई भन्न पाईदैन पत्रकार जि 😠😠
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
राज्यमन्त्री नै यस्ता छन
Yesto haina ni Bina prman ta kasailai arop launu vayena ni.
Yesta jantaa haru ko sochai le desh yo halat ma xa prataxa dekhi rakhexa duniya le
सही कुरा गर्नु भयो दिदी
दामाला जि आलि मुख समाल्लेर बोल्नु है तपाईको मुखमा किरा पर्ल
नमस्कार सेलियुट छ दिदी हजुर लाई हजुर ले सहि सब्द बोल्नु भांएकी हुनुहुन्छ धन्यबाद 🙏🙏🙏
कुनै दिन यस्तो पनि हाम्रो मन्त्री थिइन् 😭😭😭 सम्झेर आउँदा दुख लागेर आउँछ।
Timi din rat royara basna kura nabujera bolne
Kasto mandir vanera kura gari raha right kura garnu vako xa mandri jule
Anda bhakta 😅
बलात्कारी,अपराधीलाई नी दक्षिणा दिएर अन्धाभक्त,खुरापाती अन्धाअपराधी सॅरक्षक?मन्त्री पनि कस्तो शरम हुने कुरालाई प्रोत्साहन गर्दै,कानूनको उपहास..
त्यही भन्या..
Right🎉❤
राम्रो तर्क !
कठै यो देशका पुर्व मन्त्री
आफूलाई मनपरेको मान्छेलाई जस्तो अपराध गरेपनि कार्बाई हुनुहुदैन।
सहि छानबिन होस यहाँ धर्म को नाम मा कलङ्क हरु पनि छन
ऋषि धमला 12 भाइ मध्य एक हुन जस्ले अनुचित तरिका ले कसैलाई धम्कि दिइ पैसा कमाउने गर्छन।😊
ताथागत बुद्ध ले भन्नु भएकाे छ :-
घृणालाइ घृणाले अन्त्य गर्न सक्तैन,
प्रेमले मात्र घृणा लाइ अन्त्य गर्न सकिन्छ।
ऋसि ज्यु तपाईं को सब्दा ठिक भएन
धर्मगुरु लाई ठक भन्नु माह अबरात हो
ॠशीत धमाल जनताको मन बाट हटाउ जय नेपाल जय जनता
दिदीलाई नमस्कार तामाङको छोरी
भएर यहाँ सम्म बोल्नु भनेको ठूलो कुरा हो l वाहा राज्य मन्त्री पनि हुनु भै
सकेको हुनु हुदोरहेछ l गुरुलाई फसाउन ठूलो चलखेल चलिरहेको छ l दिदीलाई धेरै धेरै धन्यवाद छ l
अन्घ विस्वास र व्यपार। सोझा जनजातीलाई आफ्नैले ठगे। यसको मास्टर माइन्ड यस्तै ठालुहरु छन्, यो संस्थाको बोर्डमा कोको छन् सबैलाइ समात्नु पर्छ। अपराघी नभए किन भगाको? भारतमा यस्तो सुनिन्थियो अब नेपालीले पनि सिके। 😢
ए मुला त्यहा कसले बोलाको छ र ? जबर्जस्ति कस्ले गरेको छ र ? अ आफ्नो इच्छा हो नि , स्व- इच्छा ले जता लाग्ननी पाइन्छ
@@qqqq1147 गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
यो काजु ठुलो ठुलो बोल्छ सर्मिला तिमि छिटो आउनु पर्यो
BAHUN BAD KO CHAL HO😢😢😢
दिदि सहि हो
Being kirati i don't know more about this religion 😊
But after listening this Full contervercy and collecting information and doing research i am also in Favour of ram bhadur bomjon (little Buddha) Because Our system is under the person who are devil behind the innocent face 😊
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
रिषि धमला झुट
बोल्नेलाइ भन्दा सुन्नेलाइ लाज । हाम्रो देश कहिले उभो लाग्दैन भन्ने बलियो प्रमाण यहि हो । उफ ....मेरो देशको दुर्भाग्य ।
मीडिया लाई देश द्रोही भन्छु ऋषि धमला पनि एउटा मिडियाको नाममा कलंक हो कुनै पनि धर्म लाई ठक भन्नु पाइँदैन
मिडियाको प्रश्न सोध्ने सहीली छैन र बोलीमा नैतिकता छैन ।
काजुमास्टरकाे काजु पावर हाे।
रिसी जस्तो हास्यस्पद जोकोर को अन्तरबार्ता मा जानुनै आफै मा लजास्पद हो
She is absolutely right. The entire Nepal stand with our Guru.
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
Lol goru stand with criminals
You bhedas who run after a murderer and his drug addict son have no rights to call others goru.
यहाँ दिदी को कुरा ठिक लाग्यो है हजुर हो मलाइ त । यो फटाह भ्रस्ट सरकार र पुलिस प्र्स्शासन मुर्दाबाद । तर म बमजन को फोलोवेर्स हैन । म सिर्फ सत्य र असत्य मात्र हेर्छु । धन्यबाद ।
ढाेगीलाई कार्बाही गर्नुपर्छ।
👏👏
Good opinions mam
यस्ता मान्छे मन्त्री भएर नै त होला देशको बेहाल भएको 😢😢
Exactly !
Tero bau shere Prachande Makune vayera chai aaja desh ko yo halat vako hola hoina jhole 😡😡
सहि दिदी 🙏
मान्छे कहिले पनि भगवान हुन सक्दैन यस्ता ढोगी कुरा गर्नुहुदैन यस्तालाइ कस्ले मन्त्री बनायो
Lado muji dimak xaina
सहिकुरो दिदी
भाक यस्तो पनि मन्त्री हुन्छ यडि दिमाक भएको भए सरकार ले सत्यतथ्य बाहिर लिओस भन्ने बेला यस्तो कुरा पो गर्छ त थुइक मन्त्री को नाम
नेपाल जस्तो भ्रष्ट र बिदेशी दलालले चलाएको देशमा गेडाको सत्यतथ्य बाहिर आउछ न्यायाधीश , वकिल , प्रहरी प्रशासन देखि सबै पैसामा बिकेको छ एनसेल ,सय केजी सुन यो नालायक सरकारले सक्थ्यो भने निर्मलाको हत्यारालाई पनि पक्राउ गर्थ्यो होला।आतंककारी , भ्रष्टाचारीl र झोलेले चलाएको यो देशमा न्याय पहिले मरिसक्यो।
बमजन भनेको ढोगी धर्म गुरू हो/ यो पातलाई कसले मन्त्री बनायो
रिसी सर आरोप लगाको गुरू बिषयमा राम्रो बिचार गरेर अन्तरवार्ता लिनु होस मुलबासी तपाई माथी खनियो भने बिचार गरी हाल्नु होस।मन्त्री म्याडामले १००% सही बोल्नु भएको छ
म्याडमले सही बोल्नु भयो। यो धमलाजी कराएर मात्र हुन्छ र? राज्यले जती पनि बलात्कारी आरोपिहरुलाई ऋषि धमलाको जनता जान्न चाहान्छन् मा ल्याएर बोल्न लगाउनु पर्यो। यो आनेहरु किन लुकेर बसे। धमलाजी, आनेलाई ल्याउन सक्यो भने तपाईं लाई धेरै धेरै धन्यवाद गर्दछु। जय मैत्री मंगलम्।
बौद्धमार्गीहरुलाई तर्साउने खेल हो गुरुलाई पक्रनु भनेको त्यसैले अब बौद्धमार्गीहरुले बुझ्नु पर्ने बेला आएको छ जै भगवान गौतम बुद्ध
Rishi jasta patrukar sanga ke interview dinu. Rishibhai hos puryayera bol. Dherai hepera nabol. Tero ghar ghern naparos.
Maitri darma chai hola hjr Buddhist darma hoina vaneyko xa
@@Lhamo127 ज्यु बौद्धमार्गी भन्नू र मैत्री धर्म भन्नू भनेको काले दमाई र दमाई काले भन्नू एउटै हो नि हो त्यस्तै हो बुझ्नु होला
@@funentertainment4876 Bujhna garo hjr kasko kura ma biswas garnu 🤦♀️🤦♀️
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄😂
यो बुद्ध को असलियत बाहिर अायो। बलतकारि भए पनि गुरु महान हुने रहेछन।😮
Bina praman mukhle boleko varma hunxa teso ho vane tero aamalai ni dhotile balatkar gareko ho lo vayo
Yashoda kumari lama🙏🙏🙏❤❤❤
आरोप त धमलालाई नि वाइवा काजुको छ त हौ
बमजन अपराधि नै हो किनकि आफै सामान्य अनुस्धान गरोैन अपराधिलाइ राजनितिक दलकोले सम्रक्षण गरेर राखेर मात्रै बमजनलाइ ढिला भयो पक्रन। अपराधिलाइ सम्रक्षण गर्ने चोर नेताहरुलाइ पनि देखाउनु पर्छ 2084 मा
सलूट मन्त्री ज्यूलाई
Yasodha kumari lama 🙏🙏🙏❤❤❤❤
देशकाे नेताले गुरू भने पछि सकियाे यस्ताे नेतालाई देश निकाला गर्नु पर्छ ।
किन नेताले कुनै धर्म मा आस्था राख्न पाउँदैन र नेता भए पनि आफ्नो धर्ममा आस्था पाउछ हो
माओवादी ले धर्म को कुरा?
माओवादी को पनि धर्म हुन्छ?
खाओबादी 😀
धन्य यस्तोलाई नी नेता मान्नु पर्ने
This is totally illetrate, ignorant and arrogant calling him raper by Rishi Dhamala when Bomjan is still in investigation and not convicted yet.
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
Great 👍
त्यत्रो शक्तिशाली देशीविदेशी क्यामेराहरुले दिन रात निगरानी राखेका थिए । बम्जन सङ्ग एउटा अत्भुत शक्ति छ, यो अब सरकारले नि थाहा पावास
अदभुत मान्छे रे 🤣🤣🤣
कसरि हात कडी लाग्यो त ?
मान्छे पनि कति अन्धो हुदो रहेछ।
हैट 🤣🤣🤣🤣🤣
सति ले सरापे को देश नेपाल भए पनि भगवान को जन्म नेपाल मा नै छ , पशुपति नाथ मन्दिर , बुढा निलकन्थ ,मुक्ति नाथ बुद्ध ले जन्म र कैलास पर्बत आदि नेपाल मा नै छन बम्जन लाई कानुनी दायरा मा सोधपुछ गरेर छोडनु पर्ने हुनु पर्छ सबै को जय होस् ॐ नम शिबाय
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
Good
तपस्वी बमजन निर्दाेष छन् , न्याय पाउनेछन् हेर्नुहाेस्।
Great job
यदि बलात्कार गरेर ब्यपत्ता पारेकै हो भने जन्मकैद ठोक्नै पर्छ जाठालाइ
बोल्दै मा बल्टकरी हुँदैन नि हजुर। यदि तपाईं लाई पनि कोसैले बलात्कारी भन्यो भन्दै मा तपाईं बलात्कारी हुन्छ त प्रमाण चाहियो नि ।
Tei ta mahara Paul ley ni balatkat garekai ho uniharu bahira xan maobadi ley 17 hajar marekai ho uniharu bahira xan ta bomxan 2-4 jana balatkar gardaima 2-4 jana mardaima bomjan lai jail it's unfair.