voiceमा डलरको चलखेल भएकै हो त?बल्ल खोले मकरले भित्री कुरा|अन्तरबार्तामै रोइन गंगा|makar yonjan|Ganga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2024
  • voiceमा डलरको चलखेल भएकै हो त?बल्ल खोले मकरले भित्री कुरा|अन्तरबार्तामै रोइन गंगा|makar yonjan|Ganga
    Host:Ganga lama
    Guest :Makar Yonjan
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #makar_yonjan #the_voice_of_nepal #the_voice_of_nepal_makar_yonjan #latest_news #latest_video #viral_video #viral

ความคิดเห็น • 827

  • @Chitragomden42
    @Chitragomden42 5 หลายเดือนก่อน +203

    मकर जि साह्रै नै सकारात्मक सोचाई भएको ब्यत्ति हुनु हुदो रहेछ।वाहाको भाबि भबिष्य उज्वल रहोस भनि शुभकामना।गंगा बहिनि यति धेरै हास्नु भो म नै हासेरै आशु आयो।बहिनि यतिको हास उठेको अन्तर्बाता चाहि कहिलै हेरेको थिईन बहिनि।हाहाह😂😂😂😂😂 चित्र दाई यु के

    • @sagarvlog8200
      @sagarvlog8200 5 หลายเดือนก่อน +12

      सहि भन्नू भयाे तर मन्मा दबाइर राखेकाे छ मक्कर याेन्जन दाई ले ।

    • @prakashtamang9418
      @prakashtamang9418 5 หลายเดือนก่อน +3

      eati asal mandeko man safanai hunxa oha lai sangeetik suvakamana ajhai unnati pragatiko suvakamana

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c 5 หลายเดือนก่อน +2

      गङ्गा दिदि र मकर दाईको जोडि राम्रो हुन्छ।।

    • @jeevankumarisaru6004
      @jeevankumarisaru6004 5 หลายเดือนก่อน +1

      Hahaaa

    • @dambertamang-nd1wi
      @dambertamang-nd1wi 5 หลายเดือนก่อน

      So nice singer makar dd

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 5 หลายเดือนก่อน +192

    सारा जनमानसको मन मस्तिष्कमा विजेता भएर रहन सफल होनहार गायक मकर योञ्जन ज्यूलाई आगामी सांगीतिक यात्राको धेरै ❤ धेरै शुभकामना ❤❤❤❤

    • @mandeephamro5948
      @mandeephamro5948 5 หลายเดือนก่อน +1

      एक्दम रमाइलो 🤗🤗 y0yo..🤘🤘🤘

    • @ritamoktan895
      @ritamoktan895 5 หลายเดือนก่อน

      ​@@mandeephamro5948Gopal yonjan jastai hunuhunxa

  • @bhim9066
    @bhim9066 5 หลายเดือนก่อน +21

    गङ्गा म्याम र मकर योन्जन जि को अन्तरबार्ता हेरेर रमाइलो भयो भन्ने जति कती जना हुनुहुन्छ यता हाजिर हुनु।है।❤❤❤❤

  • @raihoki5317
    @raihoki5317 5 หลายเดือนก่อน +136

    गाेपाल याेन्जन पछि काे महान राम्रो कलाकार मकर याेन्जन
    सच्चा महान हृदय भएकाे
    गायक सबै नेपाली जनताको
    मन मुटुमा बस्न सफल
    अग्रिम दिन हरु काे
    शुभकामना 🙏

    • @kingofcomedy5400
      @kingofcomedy5400 5 หลายเดือนก่อน

      Ganga ra makar ko jodi dami hunxa hola ki kaso❤mero bicharma hami publick janta milera kura agadi leunu pareu aba

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 5 หลายเดือนก่อน +119

    मकरको भविस्य उज्ज्वल छ,सलिन स्वभाव,सबै कुरा बुझ्ने,good luck makar g

    • @jenirai4175
      @jenirai4175 5 หลายเดือนก่อน +1

      Right des bedes khanu hun6😊everything perfect cha uwa ma😊

  • @shantmagar1080
    @shantmagar1080 5 หลายเดือนก่อน +36

    भित्री पिडालाई लुकाएर बाहिरी देखावती हासो र प्रश्नको उतर हो। अपमान त भएकै होनि करोडौं मन जितेको छ मकर भाईले प्रगतिको कामना।

  • @user-zr6ju7sw4e
    @user-zr6ju7sw4e 5 หลายเดือนก่อน +62

    voice of Nepal को ब्याबस्थापन खत्तम हो , बिनोद नराम्रो गायक होइन तर बिनोद अमेरिका देखि आको थिएन भने यो पटक मकरको जित १००%हुन्थ्यो । तर जे भए पनि दर्शकश्रोताको मन जित्नु भाको छ आगामी दिन अझै सङ्गितमय बनोस शुभकामना🌻😍

    • @FinjuVlog
      @FinjuVlog 5 หลายเดือนก่อน +2

      voice of nepal को उपाधी दावेदारी भनेको कि नोगेन कि मकर हुनुपर्ने हो किन भने फाइनल मा live streaming भोट हेर्ने हो भने मकर 70% र बिनोद ko30% supporter थियो यसरी पनि सजिलै बुझ्नु सकिन्छ ।

    • @ambikawaiba2106
      @ambikawaiba2106 5 หลายเดือนก่อน +2

      ​@@FinjuVlogmakkar yonjan ho ra binod nai ho deserving ta nogen vanda binod nai ho ramro

    • @abineekalama7420
      @abineekalama7420 5 หลายเดือนก่อน +1

      200% true

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 5 หลายเดือนก่อน +21

    प्रायः म कमेन्ट गर्दिन थिएँ तर मकर योञ्जनको बोल्ने शैली र अरुलाई गर्ने आदर सत्कार प्रति सलाम साथै भबिस्यको हुनहार व्यक्तित्व 👍️👍️👍️

  • @user-bs9sn8yu3v
    @user-bs9sn8yu3v 5 หลายเดือนก่อน +82

    मकर भाई को बोल्ने सैलि नै मजबुत छ

  • @kalarai668
    @kalarai668 5 หลายเดือนก่อน +45

    मकर तपाईंको सारै राम्रो प्रस्तुति छ ,गायनमा होस वा भनाइमा । त्यो ठुलो गल्ती भोइसका ब्यबस्थापकहरुको !😢 मकरलाई त्यो भोइसका टिमले तपाईंलाई माफ मााग्नुपर्छ ।❤

  • @govinlimbu2823
    @govinlimbu2823 5 หลายเดือนก่อน +8

    अन्तर्वार्ता लिनेलाई हसाएर रुवाउने कलाकार साच्चै कमि नै होला।मकर भाईलाई साच्चै हृदय देखि सम्मान छ।🎉🙏🙏

  • @thirghisingofficial
    @thirghisingofficial 5 หลายเดือนก่อน +31

    Voice of nepal ले जानेर गर्यो या नजानेर र मकर जि लाई स्वभाबिक लागोस या अस्वभाविक लागोस मत्लब भएन तर हामिलाइ सहन सक्ने बिषय रहेन लक्ष्मण पौडेल, सुशील नेपाल ले हेपेकै हो

    • @user-qg2gt7gg5r
      @user-qg2gt7gg5r 5 หลายเดือนก่อน

      एस्तै हो नेपाल्मा यो भन्दा पहिलेनै मेनुकाको कारन्ले नेपालि लाइब सो बदनाम भयका छन तेसैको देन हो

  • @ankabohora
    @ankabohora 5 หลายเดือนก่อน +33

    मकर याेन्जन जत्तिको सकारात्मक, सहनशिल,धैर्यवान र विशाल हृदय भएको खुल्ला किताब जस्तो व्यक्ति सायदै होलान् नेपालि गित संगीतमा । उच्च सम्मान व्यक्त गर्न चाहन्छु❤ मकर सर प्रति!

  • @Wangbitmg2020
    @Wangbitmg2020 5 หลายเดือนก่อน +22

    जो दिल खोलेर हाँसेको हुन्छ उसको मनमा धेरै पिँडा लुकेको हुन्छ
    so be strong makar daju😥😥आगामी दिनहरुम हजूरले आटेको सबै काम सफल राहोस् best of luck👍

  • @user-ug8oi2fb7d
    @user-ug8oi2fb7d 5 หลายเดือนก่อน +257

    गङ्गा सिस मकर ले notice गरेन भनेको मात्र हो किन कि मनमा त छ नि पीडा मकर त्यो बेला के गरु गरु भै राछ साराले देखेकै कुरा हो भिडियो आफै बोल्छ

    • @DbLama-wz5yd
      @DbLama-wz5yd 5 หลายเดือนก่อน +6

      Ho ni bchara❤ vanna po milena ta😢😢

    • @diliplama1132
      @diliplama1132 5 หลายเดือนก่อน +12

      सहि कुरो गर्नुभयो मन मा खल्लो त लाग्छ नै 😢 कहाँ फर्स्ट लाइ ध्यान दिदाँ खेरी उता ध्यान गएन रे कति हल्का जवाफ भोइस जस्तो ठुलो प्लेटफर्म मा त्यो सामान्य कुरा थिएन साच्चै बेवास्ता थियो

    • @user-ug8oi2fb7d
      @user-ug8oi2fb7d 5 หลายเดือนก่อน +3

      एक्दम हजुर हामी हेर्निलाइ त कति मन दुखेछ मकर जि त तेइ हुनुहुन्छ त

    • @ranjita7349
      @ranjita7349 5 หลายเดือนก่อน +4

      yakdam sahi kura garnu vayo hai makar dai le kati choti yata uta garnu vako tesari apaman garda kati pida vayo hola sabailai samman garnu parne ho win binod vyo vandaima malar dai lai tesari apaman garna mildaina yasto apaman garne vedaharule kina voice off nepal chalayar baseka hun

    • @nishalimbuof
      @nishalimbuof 5 หลายเดือนก่อน +7

      Honi बिचारा एता र उता सबै लाई हेरेर रुम कि हासुम भै रा थियो😢

  • @SHYAM_RAI.
    @SHYAM_RAI. 5 หลายเดือนก่อน +39

    एक्दमै मन पर्ने गायक हो मकर जि साङ्केतिक यात्राको सुभ कामना

  • @aditlapcha8260
    @aditlapcha8260 5 หลายเดือนก่อน +22

    मक्कर जी को गीत र interview सुन्दा मज्जा लाग्छ l

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 หลายเดือนก่อน +19

    स्वरको धानी मात्र हैन वहाँमा बौद्धिक र मानको धनि पनि देख्यो अझै धेरै प्रगतिको शुभकामना ।

  • @kamalatamang1955
    @kamalatamang1955 5 หลายเดือนก่อน +10

    कसैले अपमान नराम्रो ब्यवहार गर्यो भनेर दःखी नबनु मकर जी यतिको पोजेटिभ सोच्ने ब्याक्ती साच्चै महान हो मकर जी ले ट्फी नजितेर के भो त् र्शक्को मन जित्नु भको छ अझौ प्रगति होस जिन्दगीको सारा खुसि मिलोस् भगवान सदै दाईने हुन आटेको कुरा सबै पुगोस सफलताको शुभकामना शुभ शुभ❤❤❤

    • @user-pz4bs3py5g
      @user-pz4bs3py5g 5 หลายเดือนก่อน

      Manma chot lagera pani aru kasaiilai dosh ndine bani nai tapaiko kati ramro bani haii

  • @KalpanaRa123
    @KalpanaRa123 5 หลายเดือนก่อน +28

    साच्ची नै मक्कर महान सोच भको र गूड voice भको गायक हो।।।आगामी दिन्को लागि ।गायकी लाई अग्रिम शुभकामना।अनि मकर जि को good interview लिनु भयको गङ्गा मेम लाई many many thank you..🙏👏

  • @limbusurendra3378
    @limbusurendra3378 5 หลายเดือนก่อน

    मकर योञ्जन ज्यु साह्रै खुल्ला दिलको आत्मियता भाइचारा ममतामय दिल सोच व्यक्तित्वका धनि व्यक्ति लाग्यो ।
    हार - जित भनेको खेलको नियम नै हो अन्तमा एक्लोले ट्रर्फी लाने हो भन्ने कुरा साह्रै मनमा छोयो ।।
    आगामी आउँदा दिनहरूमा यहॉंका सुखमय - खुशी जिन्दगी रहोस भन्दै लाखौलाख हार्दिक शुभकामना मकर ज्यु ।।।।
    धन्यवाद,नमस्कार !
    हाल हङकङ !
    🙏💞🫶💝💞🙏🤩😎

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 5 หลายเดือนก่อน +9

    एकदमै राम्रो आवाजको धनी ❤❤❤❤❤

    • @sendenonlinetv1960
      @sendenonlinetv1960 5 หลายเดือนก่อน

      episode 5 samma nirantar koch banerA makkar lai khada samma nalaidine.. ?aile ayera ramro awaj ko dhanire lajnavako...😂😂

  • @binodbindas2140
    @binodbindas2140 5 หลายเดือนก่อน +32

    गंगा जि मकरलाई विहे गरेरै साथ दिनुस्❤

    • @khojima
      @khojima 5 หลายเดือนก่อน +1

      hahahaha😂😂😂😂😂

    • @perryshahi
      @perryshahi 5 หลายเดือนก่อน +1

      😂😂😂😂hahaha

    • @user-cn9gi3dp6v
      @user-cn9gi3dp6v 5 หลายเดือนก่อน +1

      Hehehhe😂😂😂

    • @rabinlama6526
      @rabinlama6526 5 หลายเดือนก่อน +2

      😅😅😅😅k vanxa

  • @Bishnushrestha467
    @Bishnushrestha467 5 หลายเดือนก่อน +14

    मकर जि को कुरा र गङ्गा म्यामको आज को इन्टर्भिउ सारै रमाईलो रहयो।मकर is best singer..आगामी दिन को लागि शुभकामना मकर ❤️❤️❤️

  • @kumarrasaili1068
    @kumarrasaili1068 5 หลายเดือนก่อน +21

    मकर दाइ को कुराहरु जति सुने पनि सुनिरहु लाग्छ❤ keep it up dai❤❤❤

  • @sabitamagar3554
    @sabitamagar3554 5 หลายเดือนก่อน +21

    नेपाल मा जुन सुकै जस्तो सुकै रियालिटी शो होस कला ले कहिले जित्त्दैन पोइसा ले मत्रै जित्ने हो तेसै कारन ले एस्तो शो को पछाडी नलाग्नु होला

  • @mkproduction6414
    @mkproduction6414 5 หลายเดือนก่อน +5

    अब गङङा जि ले साथ दिनुपर्यो जीवन भरि❤❤❤❤❤❤

  • @neeshamkhadka
    @neeshamkhadka 5 หลายเดือนก่อน +6

    फिलोसोफर नै हो मक्कर यार 😂 प्रेम मा धोका पाको कुरा लाइ नि कति सरल तरिका उल्था गर्दिनु भयो यार 😢। मज्जा आयो सुनेर । good job ब्रो सधै हासिखुशि रहनु होला ।😮

  • @jagatjunggc8450
    @jagatjunggc8450 5 หลายเดือนก่อน +9

    गंगाको मन मकर माथि बिस्तारै पग्लदै छ । शुभकामना !

  • @humgurung7361
    @humgurung7361 5 หลายเดือนก่อน +8

    मकर भाइको गायिकि नै अति मिठो ❤ प्रय पत्रकार हरुले मकर भाइलाई हेरिरहेको रहेछ भन्नी थाहा भयो ,तर नकारात्मक तरिकाले हेर्नु भएन नि,गङग बैनिले जे होस् मकर भाइलाई पाहुनाको रूपमा बोलएर सबैकुरा थाहा पाउने मौका पायौं ,सानो मन नगर्नुस् है मकर भाइ ।

  • @lalitadhikari6217
    @lalitadhikari6217 5 หลายเดือนก่อน +10

    ग'गा दिदी हजुर र मकर को इनटरभियु ले मेरो मन भावुक बनायो र आसु आयो हजुरबालाई धन्यवाद छ।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 5 หลายเดือนก่อน +25

    गीत साह्रै राम्रो लाग्यो भाई प्रगति को लागि कामना एवं धन्यवाद छ

  • @venepal132
    @venepal132 5 หลายเดือนก่อน +16

    यतिको बुझ्नु र भोईसले यतिको जनताहरुको माझ परिचय गराउनु ठूलो कुरा हो ।

  • @junuraibantawa9273
    @junuraibantawa9273 5 หลายเดือนก่อน +3

    हृीर्दयमा धेरै पीडा लुकाएर❤️ हाँस्न र बाँच्न जानिसकेको मान्छे😘 good luck👍️🙏🇳🇵

  • @nishuthapa5022
    @nishuthapa5022 5 หลายเดือนก่อน

    साच्चै कति महान कुराहरु गर्नु भयो है मकर दाजु कति महान हुनुहुन्छ ❤❤❤ अनि गङ्गा दिदिले भन्नू भएको एउटा शब्दले सार्है मन छोयो छोरी मान्छेले लगाब राख्दै राख्दैन राख्यो भनी त्यो लगाब हटाउन गार्हो हुन्छ❤❤😢साच्चै त्यो कुरा सत्य नै हो😢😢😢😢

  • @reshambudha8814
    @reshambudha8814 5 หลายเดือนก่อน +6

    याे विचारले भाईलाई अवस्य प्रगतिको बाटोमा पुर्‍याउनेछ🎉🎉🎉🎉🎉

  • @user-xg7qf7is4h
    @user-xg7qf7is4h 5 หลายเดือนก่อน +13

    महान कलाकार र होनहार होनि त मकर जि!❤❤

  • @ramanrai2275
    @ramanrai2275 5 หลายเดือนก่อน

    गॅगा बहिनी र मक्कर भाईको यो ॲन्तर वॅार्ता हेर्दा कहिलेई नसकिय हुन्थ्यो जस्त लाग्छ सारै रमाईलो ा

  • @chandrakantagajurel148
    @chandrakantagajurel148 5 หลายเดือนก่อน +12

    कति राम्रो सोचविचार भएको मान्छे।

  • @s2_2.0
    @s2_2.0 5 หลายเดือนก่อน +47

    २जनाको‌ हाँसो राम्रो ❤

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c 5 หลายเดือนก่อน +1

      दुई जनाको जोडि मिल्छ ।।

  • @budhiram3032
    @budhiram3032 5 หลายเดือนก่อน +19

    Namaskar ganga baini 🙏 makar lai apman vayekai ho

  • @milan-1818
    @milan-1818 5 หลายเดือนก่อน +4

    चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ प्रेम 💔😥 जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी 😥 बिचारा 😔✅ एकदमै राम्रो छ तपाइको प्रस्तुति आगामी दिनमा पनि यस्तै राम्रो प्रतिभा देखाउँदै अगाडि बढ्नु होला धन्यवाद दिन चाहन्छु तपाईँको दिन शुभ रहोस् 🙏 सधैभरी 🙏✅✅ गंगा म्याम कति मिठो मुस्कान ❤❤❤️‍🩹❤️‍🩹🫶

  • @binumagar8967
    @binumagar8967 5 หลายเดือนก่อน +18

    8बजे देखि voice of nepal हेरेको खाना न खाई मकर जोजो लाई खादा नि न ओडाउदा त एति रुन मन लायो खाना नि खानु मन लगेन न खाई सुतेको थिए म

    • @purnimaghartimagar
      @purnimaghartimagar 5 หลายเดือนก่อน

      Same yr😢

    • @abineekalama7420
      @abineekalama7420 5 หลายเดือนก่อน

      Voice Lai bahiskar garnu parne din ayo,sarai paisako byapat vairako xa,Huda Huda apaman pani garna thaliyp xi voice

  • @user-ug8oi2fb7d
    @user-ug8oi2fb7d 5 หลายเดือนก่อน +13

    गङ्गा जि राजेस सर पनि भको भए झन राम्रो हुन्थ्यो

    • @bikashrai9588
      @bikashrai9588 5 หลายเดือนก่อน

      Honi❤❤❤

  • @tamnudai2765
    @tamnudai2765 5 หลายเดือนก่อน +1

    Makar tamang yonjanlaai thulo Apaman gareko chha ra Voice of nepalko Sampurna tamele Makar tamang yonjan Sangga must mafi magnu parchha Jaya hos Makar tamang yonjanko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bikashrana86
    @bikashrana86 5 หลายเดือนก่อน

    मानव भएर मानवमा हुनुपर्ने गुन र व्यक्तिमा र कलकारमा हुने व्यवहार त्यो मकरमा छर्लङ्ग देखिन्छ ! वैचारिक र सैद्धान्तिकमै उच्च बिचार भोको त्यो व्यक्ति हो मकर जि साथै अबको नेपाली संगितलाई इतिहास रचिसक्नु भोको छ र गोपाल योञ्जन पछिको गायक मकर जि नै हो अबको दिनहरू अगाडि बढुन् भीषण शुभकामना छ यहाँलाई 🎙️🎙️🎙️🎹🎚️🎶❤️😘🎶🎶👏👏🙏

  • @yuggrg6546
    @yuggrg6546 5 หลายเดือนก่อน +1

    गङा जि र मकर जि यदि कुरा मिल्छ मन मिल्छ भने जिबन मा एक भए राम्रो ❤+❤

  • @shantirijal9030
    @shantirijal9030 5 หลายเดือนก่อน +34

    जस्तोसुकै भए पनि मकर जि लाई अपमान भएको 100% हो

    • @uktamang4704
      @uktamang4704 5 หลายเดือนก่อน

      मकरले भन्न मात्र नसकेको हो अपमानित त भए कै हो बिचरा

  • @user-jk9zz5st7c
    @user-jk9zz5st7c 5 หลายเดือนก่อน +1

    धैर्यवान, सहनसिल, सन्तृष्ट प्राणि मकर दाई सुभकामना बरु गङ्गा दिदि सङ्ग नै तपाईंको जोडि सुहाउँदो रैछ

  • @aitirai5866
    @aitirai5866 5 หลายเดือนก่อน

    मकर भाई तपाईको भबिस्य उज्ज्वल छ ।सारा संसार लेक चिनी राखेको काम ।voice ओफ नेपाल य जुन सुकै compitition उस्तै हो जस्को नोट उसको vote धन कमाउन judges हुन् ।

  • @AnijaMagar-io4jj
    @AnijaMagar-io4jj 5 หลายเดือนก่อน +4

    सबैको मनमा बस्न सफल हुनु भएको छ । यही नै हो जीत you are the real winner Heartily Congratulations दाजु 💐 साथै शुभकामना 🙏🙏🙏

  • @user-xd3ox9dn9l
    @user-xd3ox9dn9l 5 หลายเดือนก่อน +5

    अ जनाले जित्ने थियो जितियो तर अबको यात्रा मक्कार जि को साङ्गितिक यात्रा सफल रहोस् शुभकामना

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 5 หลายเดือนก่อน +3

    मकर योन्जन लाइ सबै देवि देवताहरुले सधैँभरि रछ्या गरिरहून्। धन्यवाद ।।

  • @K_Creations
    @K_Creations 5 หลายเดือนก่อน +2

    यो दृश्यले निक्कै दु:ख बनायो। voice जित्न अमेरिका बाटै आउनु पर्छ।

    • @user-zr6ju7sw4e
      @user-zr6ju7sw4e 5 หลายเดือนก่อน

      बिनोद लाई नराम्रो भनेको चाहि हिओन तर अमेरिका देखि आको मान्छे फाईनलमा पुग्यो भने अरुले चाहि भोटमा पैसा खेर नफाल्दा हुने रहिछ भन्ने बुजियो😢

  • @ganeshlama4054
    @ganeshlama4054 5 หลายเดือนก่อน +13

    Great conversations God bless makar jee your future is bright keep going thanks to Ganga and good tv family too

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 5 หลายเดือนก่อน +10

    Wow makar ji hajurko mahantalai mannu parxa,❤❤❤🎉🎉🎉🎉

  • @goumatigurung2157
    @goumatigurung2157 5 หลายเดือนก่อน +3

    Kati Ramailo Manche ho Baba ❤❤❤ Thanks for nice video Ganga ji

  • @mayarai4634
    @mayarai4634 5 หลายเดือนก่อน +5

    मकर positive manxe ho every situation lai accepted garna sakne xemata vayeko person ho.

  • @DineshMG-YouTub
    @DineshMG-YouTub 5 หลายเดือนก่อน

    सिर्फ ट्रफि छैन त के भाे र गला मा कला छ मक्कर सर नेपाली सङ्गितलाई माया नमार्नुस् अरु अाइडल भएको हेर्ने मन छ ..मनमा केछ थाह छैन तर तपाईंको अरुप्रतिकाे जति सरलता , सद्भाव र सम्मान छ त्याे धेरै उच्चविचार काे भावना छ यसरिनै अघि जानुस् शुभकामना ❤

  • @user-lu9ix3tt8n
    @user-lu9ix3tt8n 5 หลายเดือนก่อน +5

    Makar is very talented person Agami dinko suvkamana Makar bro lai

  • @ktmnepalvlog
    @ktmnepalvlog 5 หลายเดือนก่อน +5

    गंगा लामा र मकर यन्जन दुबैकाे vibes मिलेकाे जस्ताे लाग्याे। कुटम्ब हाे भने ठिकै हुन्छ जस्ताे पाे लाग्याे विवाह गर्दा फरक पर्दैन हाेला।

    • @bishnutamang5053
      @bishnutamang5053 5 หลายเดือนก่อน +1

      कुटुम्ब त कुटुम्ब नै हो उहाँ दुई जना गङ्गा म्याम घिसिङ अनि मकर दादा योन्जन मिल्छ 😂😂😁😁

    • @dipashreeyonjan
      @dipashreeyonjan 5 หลายเดือนก่อน

      Ganga nana ghising ho vane dekhi gajab xa jodi ni milxa hai​@@bishnutamang5053

  • @gyangurung6276
    @gyangurung6276 5 หลายเดือนก่อน +1

    यो बेलाको अवस्था देखेर साच्चैनै मेरो मन रोयो , मकर भाई माहान बिचारकोधनी ।

  • @jayatamang4055
    @jayatamang4055 5 หลายเดือนก่อน +30

    Makar is best singer ❤❤❤

  • @Raemuga
    @Raemuga 5 หลายเดือนก่อน +15

    Good luck Mr. Yonjan ,, amazing 👏

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 5 หลายเดือนก่อน +6

    Ganga sis 🙏🥰❤️sweet lovely voice makkar Vai ,Sarai sacho bolne khulla dille varipurna🥰❤️👍🎉🎉🎉🎉🎉🎉

  • @humale6486
    @humale6486 5 หลายเดือนก่อน +6

    A man with a beautiful heart, Makar Yonjan.

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 5 หลายเดือนก่อน

    कति मीठो अन्तर्वार्ता सारै आनन्द लाग्यो केही सिकियो ।

  • @basantrawat8936
    @basantrawat8936 5 หลายเดือนก่อน +1

    मकर योन्जन सकारात्मक,सहनशिल,धैर्यवान & विशाल हृदय भयको ब्यक्ती तपाईलाई साङ्गितिक भबिस्यको हार्दिक मंगलमय शुभकामना ।मकर जि

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 5 หลายเดือนก่อน +9

    कति रमाइलो भाइ! सार्है हासियो।😂❤

  • @ImtheKingOfBones
    @ImtheKingOfBones 5 หลายเดือนก่อน +20

    Love this boy❤my fev singer makar.

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 หลายเดือนก่อน +5

    सदैव माया आशिर्वाद प्यारो मगर भाइ लाई अब राम्रो राम्रो गीत हरु को कोसेली हरु ल्याउनु होला प्रतीक्षामा छौ 👍️💝💝💝💝🇳🇵

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 5 หลายเดือนก่อน +7

    अाहा कति रमाइलो अाहा 🌺🙏

  • @debiramgharti6029
    @debiramgharti6029 5 หลายเดือนก่อน

    जो मान्छे दिल खोलेर हास्छ त्यो मान्छे को मनमा हरेक पिडाहरु लुकेको हुन्छ मकर ज्यु स्वारको धनि मात्र नभयर हरेक पक्षको धनि हुनुहुन्छ आगामि दिनहरुमा झनै सफल मिल्दै जावस शुभकामना छ 🌹🌹👏👏👏👏

  • @SanjayabaralSanjaya-zs2ym
    @SanjayabaralSanjaya-zs2ym 5 หลายเดือนก่อน +1

    आवाज काे साथ साथै सकारात्मक सोच विचार ले मकर लाई माथि पुर्याउने छ

  • @user-qh8hc1tz3w
    @user-qh8hc1tz3w 5 หลายเดือนก่อน

    गङ्ग मेम र मकर ब्रो को रोमन्टिक इन्टर भ्यु अति राम्रो❤❤❤❤

  • @sabitbudha3116
    @sabitbudha3116 5 หลายเดือนก่อน

    धरै राम्राे अन्तरवार्ता
    सुनिरहुझै लागिरहने।Best of luck
    मकरजि

  • @nirmalashrestha9465
    @nirmalashrestha9465 5 หลายเดือนก่อน +1

    वाउ कति महान बिचार मकर भाइको

  • @sitatiwari2762
    @sitatiwari2762 5 หลายเดือนก่อน +27

    Nice vai❤❤❤

  • @user-hi7xf2sp8g
    @user-hi7xf2sp8g 5 หลายเดือนก่อน

    जिन्दगी कति बेला खरानी हुने हो त्यो त, थाहा छैन त्यसैले बाँचुन्जेल सबै संग एक बचन भएँ पनि यस्तै मिठो बोल्नु पर्छ र मकर दाई सँग शिकौ है साथि हो। घर उदयपुर हाल प्रदेश 🙏🙏🙏🙏

  • @rupapun170
    @rupapun170 5 หลายเดือนก่อน

    साह्रै रमाइलो सँग समय बित्यो तर धेरै पोजेटिभ यो भाईको जिबन यसरी नै बितोस शुभकामना ।

  • @surendrashrestha8876
    @surendrashrestha8876 5 หลายเดือนก่อน +4

    One of the best journalists miss ganga lama proud of her ❤

  • @manjusapkota7719
    @manjusapkota7719 5 หลายเดือนก่อน

    अति खुल्ला दिल रहेछ मक्कर भाइको उज्ज्वल भविस्यको शुभकामना छ

  • @Kritangaming123
    @Kritangaming123 5 หลายเดือนก่อน +36

    Nice voice ❤❤❤

    • @Aarohi-ng2cg
      @Aarohi-ng2cg 5 หลายเดือนก่อน

      ❤❤❤❤

  • @laxmibista6687
    @laxmibista6687 5 หลายเดือนก่อน +1

    राम्रो छ अब आउने दिनमा सफलता मिलाेस्

  • @Alresh698
    @Alresh698 5 หลายเดือนก่อน +14

    Hajuharuko jodi perfect xa❤❤plz sochnuhos yobarema

    • @numaninamentertainment1211
      @numaninamentertainment1211 5 หลายเดือนก่อน

      Ma pani yei sochiraxu.perfect couple 💑 hune thiyo ni.

    • @TmgTka.
      @TmgTka. 5 หลายเดือนก่อน

      मैले पनि यहि सोचिरको अबस्था❤❤❤

  • @miyabhai53310
    @miyabhai53310 5 หลายเดือนก่อน +2

    Kasto simplicity Makar ale aafno b4 lai salute garxu

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 5 หลายเดือนก่อน

    Good tv का संचालिका गङ्गा लामा मकर दुबै मेरो favorite हासी हासी inrerview अतिनै मनप्रयो good luck makar

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 5 หลายเดือนก่อน +16

    मकरको सोच बिचारबाट अन्यमा केही न केही ज्ञान गुण जाने नै छ

  • @yambomjan7735
    @yambomjan7735 5 หลายเดือนก่อน

    मकर जीलाई उच्च सम्मान व्यक्त गर्दछु उच्च विचार महान विचारको लागी ।
    भ्वाईस अफ नेपालले मकर जीलाई सम्मान नगरेको हुनाले भ्वाईस अफ नेपाललाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

  • @GrgTmgfamily
    @GrgTmgfamily 5 หลายเดือนก่อน +3

    So simple so good thought vayeko manche ekdam ramro hunu hudo racha ❤

  • @rimarai8428
    @rimarai8428 5 หลายเดือนก่อน +3

    Jori ramro cha hajur haru ko❤❤❤

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 5 หลายเดือนก่อน

    Magar bhai lai badhai chha ❤dherai ramroo gayaki ❤️❤️❤️

  • @user-cf2sz4kn4m
    @user-cf2sz4kn4m 5 หลายเดือนก่อน +7

    Nxt part pni chaiyo plz intresting interview ❤❤❤

  • @BibiBibi-un9kt
    @BibiBibi-un9kt 5 หลายเดือนก่อน +15

    Nice voice makar g best of luck ❤❤❤❤

  • @surugrggrg9581
    @surugrggrg9581 5 หลายเดือนก่อน +5

    Good hearted man, love you bro ❤❤

  • @krishnatamrakar2524
    @krishnatamrakar2524 5 หลายเดือนก่อน +6

    Both of You Are Great, Interesting, Superb 👍

  • @hirasurkhet9769
    @hirasurkhet9769 5 หลายเดือนก่อน

    गायकी को King हो मकर
    देश विदेशमा बस्ने नेपालीको मनमा छ मकर
    पुराना गायकहरु लाई टक्कर दिन सक्ने क्षमता भएको एक गायक हो मकर
    आफ्नो सांगीतिक क्षेत्रलाई अगाडि बढाउनुपर्छ मकर
    नयाँ गितको प्रतिक्षामा छौ मकर
    महान सोचको धनी मकर
    सबैको मन मनमा बस्न सफल गायक मकर
    सांगीतिक यात्राको शुभकामना🌹मकर

  • @SHYAM_RAI.
    @SHYAM_RAI. 5 หลายเดือนก่อน +3

    मकर जि जनताको उत्त्कृस्ट गायक हो । ❤

  • @santoshmagar9721
    @santoshmagar9721 5 หลายเดือนก่อน

    भिडियो आफै बोल्छ। जे हुनु भैगो VON बात अन्याय भएकै हो केही छैन। आगामी सांगीतिक क्षेत्रको हार्दिक शुभकामना मकर सर लाई

  • @cko2058
    @cko2058 5 หลายเดือนก่อน +6

    makar ji le love ra life ko barema sarai gahan kura garns vayo, thank you very much makar ji