Tamang Selo Song | Maya Vanda thulo jaat hoina | Bishwo Dong | Sashikala Moktan | Kaha Paryo Ghar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2022
  • Tamang Selo Song | Maya Vanda thulo jaat hoina | Bishwo Dong | Sashikala Moktan | Kaha Paryo Ghar
    Audio Credits
    ----------------------------------------------------
    VOCAL : BISHWO DONG | SHASHIKALA MOKTAN
    LYRICS: BISHWO DONG ARRANGER/MUSIC: BISHWO DONG
    MIX / MASTER: DIPESH PRADHAN
    STUDIO: SAGU SARGAM
    Video Credits
    ---------------------------------------------
    ARTISTS: PURNIMA THOKAR | PRIYA LAMA | SUSHILA GHALAN | RAM THING | SURENDRA THING | PREM THING
    MUA: RAJU WAIBA
    AST CAM| BTS: BISHAL THAPA
    PRODN MGR.: BIKRAM TAMANG
    DRONE: ABINASH MANANDHAR
    CAM/ EDIT: FARAJ ARPAN
    DIRECTION/CHOREOGRAPHY/CONCEPT : ABHI LAMA
    Special Thanks :
    Sukman Tamang
    Shangkar Ba.Tamang
    Jaybir Tamang
    Dhan Ba.Tamang
    chetra Ba. Tamang
    #Kaha_Paryo_Ghara ‪@BishwoDong‬
    maya bhanda thulo jaat haina
    kaha paryo ghara new song
    maya bhanda thulo jaat haina new song
    new song maya bhanda thulo jata haina
    maya bhanda thulo jata haina new song
    kaha paryo ghara new song
    -----------------------------------------------------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thank you. Sagu Production
    -----------------------------------------------------------------------------------------------
    Website : www.saguonlinetv.com
    -----------------------------------------------------------------------------------------------
    You Tube : www. youtube.com /Sagu production
    ------------------------------------------------------------------------------------------------
    Email : Saguproduction2018@gmail.com
    -----------------------------------------------------------------------------------------------
    contact no.9843477155
    ----------------------------------------------------------------------------------------------
    Please Rate/Comment/Subscribe!!!!!!!!!!!!
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.6K

  • @jivantamang2864
    @jivantamang2864 8 หลายเดือนก่อน +83

    माया भन्दा ठुलो जात होइन जुन गित को शब्दहरु एकदमै मिठो अनि स्वर पनि त्यतिनै मिठो..❤

    • @BudhanMahra
      @BudhanMahra หลายเดือนก่อน +4

      And music 🎵 also

  • @RajKumar-bg8bg
    @RajKumar-bg8bg หลายเดือนก่อน +32

    यो गाना धेरै राम्रो लाग्यो मलाइ म पनि क्षेत्री हो मैले तामाङ बिहे गरेको छु माया भन्दा ठूलो जात होइन यो गाना ले राम्रो सन्देश दिएको छ so nice song ❤❤❤❤❤❤

  • @bhimdimdung8020
    @bhimdimdung8020 2 หลายเดือนก่อน +16

    Yo geetle mayako kunai Jat hudaina ra Naya samajko ujagar gareko xa Respect all of you 🙏

  • @user-bf4mi1rz4u
    @user-bf4mi1rz4u 5 หลายเดือนก่อน +32

    आज टुडिखेलमा सुनदा म पश्चिमेलि लाई नि मनपरेको ले हेरन आको, Heartly respect my country culture 🇳🇵🇳🇵

  • @muskanghalanofficial
    @muskanghalanofficial ปีที่แล้ว +52

    जिन्दगीमा कहिल्यै भुल्न नसकिने यादहरु छोडेर गयौं बहिनी तिमीले।
    तिमीले दिएको तामाङ गीत संगीत प्रतिको योगदान हामीले कहिल्यै भुल्ने छैन तिम्रो आत्माले स्वर्गमा बास मिलोस 😭😭 #RIP #Sushila

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 8 หลายเดือนก่อน +51

    जिबन कै राम्रो मन पर्ने यो बिशेष सामुदायिक भएपनी अति सस्कारी मौलिकतामा आधारित अति मर्मस्पर्शी ❤️❤️🙏🇳🇵🕉️

  • @lalitshrestha4814
    @lalitshrestha4814 4 หลายเดือนก่อน +5

    आहा कति राम्रो गित तामाङ्सेलो को किङ आदरणीय विश्व दोङ ज्यु र शसिकला मोक्तान ज्युको सुन्दर आवाजमा अनि भिडियो अति सुन्दर।👏👏👏👏👏👏

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 3 หลายเดือนก่อน +6

    दुनियाको मन मुटुमा बस्न सफल मिठो गित कति पटक हेर्यो भनेर गनना नै छैन हरेक पटक हेरेको हेरेइ सुनेको सुनेइ जहाँ जता देश बिदेश तिर समेत सबैले सुन्ने मिठो गित waoooo👏👏❤️❤️❤️

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +41

    हार्दिक श्रद्धाञ्जली सुसिला sister म तामाङ समुदाय को न भयेनि मलाई सारै मन पर्छ तामाङ सेलो गित जे भयेपनि हामी सबै नेपाली हो जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @arjuntamang5801
    @arjuntamang5801 7 หลายเดือนก่อน +76

    ❤❤ कति राम्रो लाग्छ यो गीत बज्दा मनै लोभ्याउने अत्यन्तै उत्कृष्ट नेपाली तामाङ्ग गीत सबैले हेरेर सुनेर आनन्द लिन्छ।

  • @AyushaKarkiadhikari
    @AyushaKarkiadhikari 2 หลายเดือนก่อน +49

    थर चाहिँ मेरो अधिकारी ❤

    • @AMANA1234MAYA
      @AMANA1234MAYA หลายเดือนก่อน +4

      Maya garnu tamangni mann parne tara Bihe bhane aafnai jaat ko khojne hunxa

    • @SurjeTamang-ik8ry
      @SurjeTamang-ik8ry 2 วันที่ผ่านมา +1

      A hora

  • @Reajankoirala
    @Reajankoirala 9 หลายเดือนก่อน +56

    Malai tamang selo song and music ek damai man parxa..

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 ปีที่แล้ว +26

    सारै राम्रो लाग्यो गीत अनि भिजोल हेरेर त मनै खुशी भयो विश्व दोङ र सशि कला जी को हरेक गीत मा रमाइलो नगर्ने मान्छे को हाेला र।

  • @kasamthapa1942
    @kasamthapa1942 ปีที่แล้ว +18

    सबैको‌ मनमा बसेको तामाङ सेलो।❤️😘🌿🦋

  • @unik504
    @unik504 10 หลายเดือนก่อน +29

    निकै मिठो तामाङ सेलो लय शब्द स्वर सबै मिठो भिडियो पनि निकै राम्रो छ राम्रो ठाउमा शुटिङ्ग गर्नी भएको रैछ। म मगर भए पनि निकै राम्रो लग्यो तामाङ सेलो गित

  • @rekhashrestha7859
    @rekhashrestha7859 ปีที่แล้ว +22

    मलाई तामाङ िगत मन पृछ ❤️❤️❤️❤️❤️😊😊👌👌👌👌

  • @AmarChetri-nt7xn
    @AmarChetri-nt7xn ปีที่แล้ว +20

    तमांग सैलो मलाई धेरै मन पर्छ 🙏🙏🙏

  • @sumanshrestha8631
    @sumanshrestha8631 10 หลายเดือนก่อน +23

    जति सुनेपनि सुनिरहने गित मनमा आन्नद आउने सङ्गीत त्यो माथि तामाङ सेलो भकामा नेपालिमा गाउदा सारै राम्रो लाग्यो गित सिर्जक लाई र सङगित कर्मि मित्रहरूले गर्नु भयको मेहनत जतिनै प्रसन्सा गरेपनि सायद त्यो कमनै हुन्छ सम्पुर्ण टिमलाई धन्यबाद फेरिपनि यस्तै गितको प्रतिक्षामा छौ

  • @SurjaPradhan-ur9sl
    @SurjaPradhan-ur9sl 5 หลายเดือนก่อน +2

    So cute ❤❤

  • @rajendrarijal232
    @rajendrarijal232 8 หลายเดือนก่อน +280

    भलै आर्थिक रुपमा हामी गरिब होउला तर कला सस्कृती जात भेसभुसाले हाम्रो निकै धानी छौ म जातले छेत्री हु तर सबै जातजाति कला र सस्कृतीलाई उत्तिकै सम्मान छ जय नेपाल्🙏🙏🙏

    • @mingmartamang4953
      @mingmartamang4953 6 หลายเดือนก่อน +10

      तपाइको भावना को कदर गर्दछु

    • @krishnakaythi
      @krishnakaythi 5 หลายเดือนก่อน +4

      🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @bishallama5865
      @bishallama5865 5 หลายเดือนก่อน +2

      The uh😊

    • @buddhapraja658
      @buddhapraja658 5 หลายเดือนก่อน +11

      म जात ले चेपाङ हुम तर तामाङ सेलो अति मन पर्छ र खोजी खोजी हेर्नी गर्छु गित हरु पनि अनि बुज्छु नि तामाङ भासा पनि

    • @biresingden1526
      @biresingden1526 5 หลายเดือนก่อน +2

  • @sudipofficialchannel2727
    @sudipofficialchannel2727 ปีที่แล้ว +170

    विशेषगरी यो " माया भन्दा ठुलो जात होइन " गित सम्पूर्ण नेपालीले अत्यन्तै रुचाउनु भएको छ । विशेष वास्तविक जीवन "माया" ठुलो भन्दै प्रमाणिात गर्दै गितबाट प्रास्तुत गर्नु भएको गणेश अधिकारि ❤️ सोनि लुङग्बा जीवन अझै सफलताको शुभकामना छ । आदरणीय बिश्व दोङ music arrange and vocal मिहिनेतका साथ गर्नु भएको छ धन्यवाद र अत्यन्तै मीठो female vocal आदरणीय नाना सशिकला मोक्तान र अन्य मिहिनेती कलाकारलाई विशेष धन्यवाद । दु:खद घट्न छोटो समय "सुशिला घ्लान तामाङ "चर्चा हुनुभएको सम्पूर्ण नेपालीले रुचाउनु भएको र तामाङ कलाकार क्षेत्रमा अहिले नभएकोले सबै स्रोत र हामी दुखी भएको छौ । हामिले सुन गहना जस्तो कलाकार गुमाएकाले हामी दुखी छौ । सुशीला घ्लानको यो तस्बिरको भिडियो अमर हुनेछ भन्दै सफलता को शुभकामना छ जय तामाङ गित जय सङ्गीत ल्हस्सो फ्याफुल्ला थुजेसे🙏🙏

  • @bhubantamang8327
    @bhubantamang8327 ปีที่แล้ว +26

    उत्कृष्ट शब्द,संगित र स्वर
    विशेष गरि धन्यवाद विश्व दाेङ आस्याङ ज्यू।

  • @MinaMajee-zc9vk
    @MinaMajee-zc9vk ปีที่แล้ว +1

    ❤❤

  • @govindalama3303
    @govindalama3303 ปีที่แล้ว +40

    हार्दिक श्रद्धाञ्जली बैनी सुशिला घलान
    माया भन्दा ठुलो जात हैन सदाबहार तामाङ सेलो😘😘😘

    • @rajanilama5219
      @rajanilama5219 8 หลายเดือนก่อน +1

      🎉nice🎉🎉🎉😂

    • @BR00007
      @BR00007 4 หลายเดือนก่อน

      Lado kha machiknee

  • @milanthingparangofficial
    @milanthingparangofficial ปีที่แล้ว +27

    यो बर्षकै अत्यधिक दर्शक ले रुचाएको गीत (माया भन्द ठुलो जात होइन ) जति अडियो हिट थियो अनि अपेक्षा गरे जति भिडियो चित्तबुझ्दो पाएन ! ३ जान सुन्दरीहरुको अभिनय राम्रो छ ।। शुशिला आङाको अन्तिम भिडियो हुन पुग्यो आङाको आत्मालाई शान्ति मिलोस ।। सम्पुर्ण टिमलाई बधाई ❤🎉

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 17 วันที่ผ่านมา +2

    बिहे जात्रा जन्मदिन जहाँ नाचगान हुन्छ त्यहा यो गित बजायकै हुन्छ म तामाङ हैन तर यो गित धेरै मन पर्यो यो गितले गर्दा मैले आजकल तामाङ गित सुन्न लागेको छ यति मिठो गितको सृजना गर्नुहुनेलाई धेरै आभार आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाईयोस

  • @premghimire.1020
    @premghimire.1020 2 หลายเดือนก่อน +2

    हाम्रै जिल्ला लाई समावेश गरी बनाइएको तामाङ सेलो गीत ❤❤❤❤100 पटक जति युटुबमा सुन्दा पनि अझै शुन्न मन लाग्छ।

  • @Pratikpunk10
    @Pratikpunk10 หลายเดือนก่อน +148

    म सा्की को छोरा हो म २४ बर्ष कोभय मैले मोक्तान तामाङ जातिकि केटी भगाएर बीवहा गरेको ४ बर्ष भयो र अहिले हाम्रो २ बर्ष को छोरा छ र हामी खुसी छम ।

    • @user-em7hi9yq1s
      @user-em7hi9yq1s หลายเดือนก่อน +8


      ❤❤❤❤❤❤🎉🎉

    • @bilshrestha5716
      @bilshrestha5716 หลายเดือนก่อน +9

      अलि कडा चै कडा हुन्छ तामाङ नि!मैले पनि गोले बिबाह गरेको छु

    • @nabinmagar1640
      @nabinmagar1640 หลายเดือนก่อน +1

      😂😂😂 के सारो हो

    • @StupidHeard
      @StupidHeard 20 วันที่ผ่านมา

      Lau Pragati garexa😂😂

    • @ishakffgaming9449
      @ishakffgaming9449 20 วันที่ผ่านมา +1

      Good joob

  • @karimtamang9948
    @karimtamang9948 ปีที่แล้ว +11

    जिन्दगीमा नबिर्सिने छाप छोडेर गयौ मेरो प्यारो बाहिनी तिमी जहाँ भएपनि सदैब हाम्रो मनमा रहिरहनेछौ

  • @durgabahadurpun4037
    @durgabahadurpun4037 2 หลายเดือนก่อน +1

    We r Nepali ❤we love our all cultures ❤❤❤❤❤❤love Selo

  • @Dev-Timilsina
    @Dev-Timilsina ปีที่แล้ว +2

    TAMANG SELO
    GURUNG KO SALAIJO
    BAHUN KO KRITAN ❤❤❤

  • @tmguttam4577
    @tmguttam4577 ปีที่แล้ว +271

    यति मीठो गीतमा आफ्नो अति राम्रो अभिनय गर्नुभएका शुशिला घ्लान बहिनी यो भिडियो रिलिज नहुँदै स्वोर्गवास हुनुभयो😥😥😥 सदा-सदा तिमिलाई सम्झिरहने छु बहिनि😥😥😥😥 हार्दिक श्रद्धाञ्जली🙏🙏🙏

  • @sachinbudhathoki5332
    @sachinbudhathoki5332 ปีที่แล้ว +24

    Nepali hu vanda kati khusi lagxa yr hamro culture geet hamro chad parba harek jat ko daju vai dd baini milera baseko ekarka ko sath ahaahaa thank you eti mitho geet ko lagi 10 aaula jodera dhanybad purai team lai🙏❤

  • @sadipshrestha2523
    @sadipshrestha2523 9 หลายเดือนก่อน +4

    मलाइ पनि धेरै राम्रो लाग्यो तर भिन्न जातको सैलि मिल्दो रहेन्छ तर पनि एक अर्काले बुझ्नु पर्छ तपाइहरुको यो मिठो संदेश मुलक गितको लागि सुभकामना छ ❤❤

  • @user-rn6bg6wt6p
    @user-rn6bg6wt6p หลายเดือนก่อน +1

    Geet dami xa video vyen yo video tw ali spped gett g

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 ปีที่แล้ว +14

    Wow gorgeous video n song .....best wises .....i love tamang selo forever

  • @dulaldipen
    @dulaldipen 3 หลายเดือนก่อน +8

    गित अत्यन्तै सुन्दर छ!❤❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 3 หลายเดือนก่อน +8

    यत्ती मिठो गित अनुसारको भिडियो चाहिँ भयन है

  • @dipendralama8493
    @dipendralama8493 5 หลายเดือนก่อน +4

    तामाङ गीत सुन्नु बानी बस्यो अनि तामाङ गित को मिठास पाइसके पछि सधै खोजी खोजी तामाङ गित सुनौ सुनौ लाग्दो रहेछ यो माया भन्दा ठुलो जात होइन गीत ले सबैको मन जित्न सफल भए सङ्सङ्गै अरु तामाङ गित सुन्न लाई पनि बानि पारेको छ धेरै धेरै धन्यवाद हाम्रो यो गित सम्र्चना गर्ने टिम लाई। लास्सो

  • @anulama7261
    @anulama7261 ปีที่แล้ว +15

    Tamang is Hami
    Hami is always Dami
    Tamang sang bihe garne ta
    Sarai vagemani😍😍😍🥰🙏🙏

  • @rajkumartamang6439
    @rajkumartamang6439 ปีที่แล้ว +62

    माया भन्दा ठुलो जात होइन गीत गाउने कलाकार हार्दिक शुभकामना🙏🙏 अनि हामीसँग शुशिला दि रहनु भाकाे छैन हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭

    • @yangzitamang5002
      @yangzitamang5002 ปีที่แล้ว +1

      😭😭😭😭😭🥵

    • @_hello_dear_
      @_hello_dear_ 7 หลายเดือนก่อน +1

      That's why the culture lose slowly of Tamang.

  • @rokajotaman3776
    @rokajotaman3776 ปีที่แล้ว +8

    यो मगर लाई पनि तामाङ्नी मन पर्ने कोही भए लाइन दिनु है त!!!मन मिलाउनुपर्छ।🙏♥️🌹👌💪🎯✊🙏🙏🤝🇳🇵

    • @nepaleseblood
      @nepaleseblood 5 หลายเดือนก่อน

      😅😅 ma tamang magar best for me

  • @bibaschhetri8029
    @bibaschhetri8029 หลายเดือนก่อน

    First time maile yo geet balkumari bata koteshwor tira aaudakheri suneko bus ma...agdum maja aayo sunera ...i love tamang peoplee pure hearted people...❤❤

  • @RaviMathema-er7dl
    @RaviMathema-er7dl 6 หลายเดือนก่อน +3

    0:49 MY FAVOURITE SONG ❤️‍🔥❤️‍🔥

  • @swostikatmg3939
    @swostikatmg3939 ปีที่แล้ว +15

    गित जति मिठो थियो भिडियो पनि उतिकै राम्रो बनेको छ। हार्दिक बधाई सम्पुर्ण टिमलाई अनि हार्दिक श्रद्धाञ्जली शुशिला घलन दिदि🙏

  • @premghimire.1020
    @premghimire.1020 2 หลายเดือนก่อน +2

    हैट गीतको भियुज पनि डर लाग्दो 15 M❤❤❤❤

  • @birendrashrestha8077
    @birendrashrestha8077 หลายเดือนก่อน +1

    Very nice typical Tamang Selo. Thanks to compiser, musician and dancer actors

  • @Okhaldhunga453
    @Okhaldhunga453 ปีที่แล้ว +9

    मलाई धेरै मन परेको यो गीत, माया भन्दा ठूलो जात हैन, बोलको गीत भिडियो, सुसिला घलानको अन्तिम भिडियो बन्न पुग्यो, यस दु:खद गडिमा सुसिला घलानको सोर्गमा बास होस, भनी😭😭😭 यस तामाङ सेलो गीत भिडियो टिमलाइ सबैलाई धेरै धन्यवाद ! अब आउने गीतको अझै राम्रो बनोस, जय गीत जय सङीत !!

  • @gobindarawat-ss7li
    @gobindarawat-ss7li ปีที่แล้ว +3

    Love from india,🇳🇪

  • @TaraGurung-vt9et
    @TaraGurung-vt9et หลายเดือนก่อน +1

    आति राम्रो

  • @user-ng1gg9nd3t
    @user-ng1gg9nd3t 6 หลายเดือนก่อน +15

    Iam क्षेत्री तर यो गित धेरै मन पर्छ
    🙏🙏🙏🙏🙏🙏

  • @karmaghising3994
    @karmaghising3994 ปีที่แล้ว +14

    सुन्दर र मनमोहक स्थानहरुमा खिचिएको उत्कृष्ट भिडियोले अडियोले जस्तै लाखौं/करोडौं भ्युज पावस्!! शुभकामना!!
    असामायिक निधन हुनुभएका स्वर्गीय शुशिला आङाको आत्माको चिरशान्तिको कामना व्यक्त गर्दछु!!💐💐💐

  • @soyalungba2412
    @soyalungba2412 ปีที่แล้ว +8

    हाम्रो दिदि सोनी र गणेश भिनाजु पो दामी देखेराछ त❤️❤️ प्रेम भाईको जोडी पनि राम्रो छ ‌। गित जस्तै भिडियो पनि हिट होस धेरै धेरै शुभकामना।

    • @alinalungba527
      @alinalungba527 ปีที่แล้ว

      होनि हाम्रो लुङ्बा स्या हरु धेरै राम्री हुन्छ्नी त।

  • @Arjunkhatri-jl9hn
    @Arjunkhatri-jl9hn หลายเดือนก่อน +1

    😎निकै राम्रो अभियान छ थर त मेरो क्षेत्री हो तर साथ संगत तामाङको हुनाले TAMANG SONG धेरै मन पर्छ 🤝

  • @vasudev86shivagiri72
    @vasudev86shivagiri72 4 หลายเดือนก่อน +9

    क्या मन परछ यार,😢😢😢😢 बर्मा (myanmar ) बाट हेरदै छु

  • @nkslimbu5804
    @nkslimbu5804 3 หลายเดือนก่อน +4

    Love this song ❤❤❤❤

  • @wangdadorjebomjanofficialy8996
    @wangdadorjebomjanofficialy8996 ปีที่แล้ว +10

    धेरै राम्रो शब्द संगीत संगै स्वर अनि भिडियो पनि बधाई छ सबै जनालाई

  • @prashantbhattarai8263
    @prashantbhattarai8263 ปีที่แล้ว +27

    एकदमै मिठो गित, सर्जकहरुलाई धेरै धेरै धन्यवाद

  • @MusicLoverSubas
    @MusicLoverSubas 11 หลายเดือนก่อน +6

    Tmg music industry ko best awaj shasikala moktan allways love👌👌

  • @nimaghising15
    @nimaghising15 ปีที่แล้ว +3

    tha best singer bishw dong आस्याङ ♥️

  • @prakulama
    @prakulama ปีที่แล้ว +5

    Sabai jat jatile tetikai ruchayeko tamang selo dukha ko kura Nana le aafule aabhinaya garnu vako aafaile herna paunu vayena misss you forever NaNa 🙏😥😥

  • @pritamgurung1416
    @pritamgurung1416 5 หลายเดือนก่อน +6

    आज यो भिडियो हेरिरहदा पुर्णीमा बहिनिको याद आयो !
    शिघ्र श्वास्थ्यलाभको कामना बहिनी ! ❤

  • @user-tt4fu3qi8c
    @user-tt4fu3qi8c 5 หลายเดือนก่อน +2

    ❤❤thank you jyojyo nana haru laiii यति राम्रो गितको लागि।

  • @rumbahadurbahadur7784
    @rumbahadurbahadur7784 ปีที่แล้ว +2

    ❤❤❤❤❤

  • @ashoktmg1996
    @ashoktmg1996 4 หลายเดือนก่อน +2

    मनै लोभ्याउने अत्यन्तै उत्कृष्ठ तामाङ्ग सेलो गीत❤❤❤❤ WOW 😲 Biswo dong

  • @omtamangsamarpan4318
    @omtamangsamarpan4318 ปีที่แล้ว +4

    सुशीला बहिनीको अन्तिम भिडियो यही रह्यो तपाईंको स्वर्गमा बास होस!🙏🙏🪔🪔🪔

  • @kamalkaflee2258
    @kamalkaflee2258 หลายเดือนก่อน +1

    Aaha kati rambroo git ❤❤

  • @sarmilatamang8679
    @sarmilatamang8679 ปีที่แล้ว +12

    कति राम्रो views हरु मा सुटिङ गरेको हो के🥰🫣😇 गित सङै भिडियाे नि दामि बनेको छ, सबैलाई सफलताको शुभकामना 🎉🎉

  • @arjunkhadka9136
    @arjunkhadka9136 5 หลายเดือนก่อน +6

    संस्कृति का धनी हामी नेपाली ।। ❤❤❤

  • @prashanttamang1887
    @prashanttamang1887 ปีที่แล้ว +2

  • @BNirbirod
    @BNirbirod ปีที่แล้ว +1

    “माया भन्दा ठुलो जात हैन”, भन्ने यो गीतको म घोर भर्त्सना गर्दछु ।यस्त खालका गीतले हाम्रो तमाङ समाजको कला,संस्कृत, संस्कारलाई विकृति विचलान र विसंगति को दिशातिर उन्मुख हुन प्रेरित गरिरहेको छ भन्ने ठहर गर्दछु।यस्त खालको हाम्रो तामाङ समाजको कला संस्कृत र संस्कार माथी अतिक्रमण गर्न खोज्ने,मास्न खोज्ने अदृश्य तत्वहारुलाई सदैव वहिष्कार गर्नु पर्दछ।

    • @redambohara6572
      @redambohara6572 ปีที่แล้ว

      Muji hawa kura gerxas dherai janne na ho ta jasto jhatu le gerda aaja hamro desh ko halat yasto xa muji

    • @BNirbirod
      @BNirbirod ปีที่แล้ว

      @@redambohara6572 तिमी जस्तो विश्व कै उत्कृष्ट आफनो धर्म,संस्कार,संस्कृति रीतिरिवजलाई विर्सेर त्यागेर विदेशबाट आयातीत विदेशी धर्म,संस्कार,संस्कृति रीतिरीवज चालचलनलाई प्रोत्साहन गर्ने,अंगाल्ने कुलङगार,कुलद्रोही समाज द्रोही दरिद्र सोचले ग्रस्त भएका समाजका कलंकहारुको लागी हावा नै हुन्छ।जबसम्म तिमीहारुजस्तो कुलद्रोहीहारु आफ्नो धर्म,संस्कृति रीतिरीवज संस्कार छोडेर विदेशबाट आयातीत विदेशी धर्म संस्कृति,संस्कार को जयजयकार गरिरहान्छ तब सम्म नेपालमा शान्ति र विकास कहिल्यै हुदैन ।

    • @Tsering942
      @Tsering942 11 หลายเดือนก่อน

      😂😂😂

  • @ramilamoktan886
    @ramilamoktan886 ปีที่แล้ว +6

    Rest In Peace 😭 lastma aasu khaseko thapainaxu mailetw 😔we miss you

  • @rabinmoktan2674
    @rabinmoktan2674 3 หลายเดือนก่อน +1

    मायाभन्दा ठुलो जात होइन❤
    #Singer : Bishwo dong Tamang and Sashikala moktan Tamang सारै राम्रो गायन दुवैको
    यस‌ गीतले नेपाली समाजमा जातीय विभेद हटाई माया पक्कै पैदा गर्नेछ।
    माया र साथ ठुलो कुरा हो ❤

  • @minbthapa6838
    @minbthapa6838 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤wow

  • @user-mr8ps5vo7m
    @user-mr8ps5vo7m 9 หลายเดือนก่อน +5

    म चै लिम्बू समुदायबाट परे तर पनि आफ्नै वाला फिल हुने गित आहा 😮😊

  • @deepikathapa2651
    @deepikathapa2651 ปีที่แล้ว +24

    यस्तो best गीतको लागि सोचेको जस्तो भिडियो आएन। तपाईहरुको प्रयास hard होला तर कलाकारहरुले त्यति राम्रो गर्न सक्नु भएन । Thanks 👍 सम्पूर्ण टिमलाई hard work काे लागि

    • @tamang8862
      @tamang8862 ปีที่แล้ว +3

      Modle ni ok...not bad bt modle vayena

    • @sumantamang8793
      @sumantamang8793 ปีที่แล้ว +2

      Hajur ko kurra sahi ho

    • @sameer.4.095
      @sameer.4.095 ปีที่แล้ว +2

      Nice video prodp you Sis and bother congrats 🙏🙏🙏

    • @Entertainment9800
      @Entertainment9800 ปีที่แล้ว +1

      Sachai molai pani khasai ramro lagena vedio geet yesto ramro x Tara vedio vane khai k ho k ho

    • @ramamagar7813
      @ramamagar7813 ปีที่แล้ว +1

      Q

  • @allroundersandesh9339
    @allroundersandesh9339 ปีที่แล้ว +2

    ❤❤❤

  • @naveenneupane473
    @naveenneupane473 5 หลายเดือนก่อน +2

    एक तामाङ केटी र एक बाहुन केटाको माया प्रेमको को प्रतिनिधित्व गर्ने सुन्दर र सकारात्मक प्रस्तुति।

  • @littledimond7920
    @littledimond7920 ปีที่แล้ว +6

    भाइ दाइहरुको first अभियान राम्रो छ !
    all the best all team 😊 hai hai story को main हिरो हिरोइन खतरा 😍😍😍❤️ ! Rest in heaven sushila ghlan sister 😥

  • @iswordarai1468
    @iswordarai1468 ปีที่แล้ว +11

    Aafnu daraini na vaya nih tara Tamang geet chai last man parxah😚💗

    • @nanimaya6406
      @nanimaya6406 ปีที่แล้ว +1

      😅😮😮😮😅😅😮

    • @nanimaya6406
      @nanimaya6406 ปีที่แล้ว

      😮😮e😢😮

  • @BuddhaLama-yp1ny
    @BuddhaLama-yp1ny ปีที่แล้ว +2

    Yo yeuta geet ho atii mnn parxa.. Mero adhikari kt vyera,😊

  • @yugmoktan8662
    @yugmoktan8662 7 หลายเดือนก่อน +3

    Jati sunyo uti mitho lagxa hau yo geet tah❤❤❤

  • @bishalkarki4545
    @bishalkarki4545 ปีที่แล้ว +5

    सम्पूर्ण टिमा लाई बधाई साथै शुशिला घ्लान दिदिको सोर्गमा वास होस्

  • @Aakash4ik3047
    @Aakash4ik3047 ปีที่แล้ว +3

    आहा कति दामि गाना 🥀🥀🔥❤️💖💙💙💙👈💕💜❤️💓👈💕♥️💕🌹💗💛💚💛🖤🌹🌹🌹🖤🥰🥰🥰🥰👈😘😘😘😘🥰🥰🥰👈💘💘💘💘💘💘💘👈🎀🎀🎀🎀💐💐💐👉💐💐👈👈👈💜💞💞👉💗❤️🧡💛💚💙💜🖤👈👉😻😼😾❤️💝💝💝💝👈💝💝👉💋👈👉💕💋👈

  • @jebanshrepali4141
    @jebanshrepali4141 3 หลายเดือนก่อน +1

    सबै को मन मुतु मा बस्न्स सफल यो गित माया भन्दा ठुलो जात होइन ❤❤❤❤

  • @nirojdml2
    @nirojdml2 7 หลายเดือนก่อน +2

    यस्तो राम्रो गित रैछ तर पनि कहि न कहि हामी सुन्न हेर्न चुक्दा रैछ्म जे होस आयुस र एलिजे को tiktok भिडियो ले हेर्न मौका जुर्यो सारै मन पर्यो गित❤❤❤

  • @Siddhartha7421
    @Siddhartha7421 ปีที่แล้ว +7

    मार्मिक शब्दहरु प्रयोग भएको अडियो भिडियो दुबै निकै राम्रो लाग्यो।🙏बधाई तथा सफलताको शुभकामना।मृतक शुसिला घ्लान दिदिलाई भावपुर्ण श्रद्धाञ्जली😭

  • @pardipsunar-ig6hf
    @pardipsunar-ig6hf 10 หลายเดือนก่อน +4

    Aatma ly shanti paws😢😢😢😢😢

  • @rajkumartmgyonjan3319
    @rajkumartmgyonjan3319 5 หลายเดือนก่อน +1

    legend sasikala nana and biswo jyo jyo❤

  • @khomgurung6366
    @khomgurung6366 ปีที่แล้ว +1

    AK den m 20 coti vanda Pani dharai sunxu Tara Pani sunirana man lagxa nice nice nice nice nice nice 👍👍👍👍👍👍

  • @premghimire.1020
    @premghimire.1020 หลายเดือนก่อน +6

    जती सुने पनि सुनौ सुनौ लाग्छ त❤❤

  • @chitrakhatti
    @chitrakhatti 4 หลายเดือนก่อน +35

    यो गीत 2024 मा सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤❤❤❤

    • @Mimibro123
      @Mimibro123 4 หลายเดือนก่อน +3

      Hora

    • @oneminute9008
      @oneminute9008 4 หลายเดือนก่อน +1

      Ma ni sundai r herdai xu thakuri hu but sabai ko man prx bcz we are npli

    • @pawpatrol638
      @pawpatrol638 3 หลายเดือนก่อน

      Tamang y song
      ​@@Mimibro123

    • @dimdungvlog67789
      @dimdungvlog67789 3 หลายเดือนก่อน

      M xuu❤❤❤❤

    • @shovalama499
      @shovalama499 3 หลายเดือนก่อน

      ​@🤣🤣😇11QDQ🤣🤣Mimibro123

  • @govindathapa9656
    @govindathapa9656 3 หลายเดือนก่อน +1

    Kudik sech tamang selo lhing ❤❤❤❤❤❤🎉🎉🎉🎉
    Kti ramro tamang selo git ❤❤🎉🎉🎉

  • @nikitatamang8547
    @nikitatamang8547 ปีที่แล้ว +1

    😍😍😍😍😍😍😍😍

  • @nimapakhrinlama
    @nimapakhrinlama ปีที่แล้ว +3

    सारै मिठो गित ,हाम्रो सोनि लुङ्बा दिदी र गनेश अधिकारि दाइको वास्तविक जिवन काहानी,सारै मीठो स्वर मा सजियको तेस्तै राम्रो video बनेको रैछ,दुखद कुरा बिचरै सुसिला घ्लान रहेन यो दुनियामा,वहाको आत्माले सान्ती पावस,सम्पुर्ण टिम लाई सफल्ताको शुभ कामना आउदै गरेको तिहार को शुभ कामना सबैमा🙏🙏

  • @rinjinglama9285
    @rinjinglama9285 5 หลายเดือนก่อน +4

    Nice song and video ❤

  • @susanofficial8358
    @susanofficial8358 ปีที่แล้ว +1

    Happy Sonam loshar ☺️🤗❤️

  • @DhirendarTiwari-to3jh
    @DhirendarTiwari-to3jh 15 วันที่ผ่านมา +1

    ❤sarray daami🎉❤ma pani tamang gaw ma base ko manchhe ho Tara thari tamang hoina

  • @govindarajthegim7910
    @govindarajthegim7910 7 หลายเดือนก่อน +2

    मलाई यो गीत असाध्यै मन पर्छ 👌👌। Tiktok मा सुनेर TH-cam बाट डाउनलोड गरी सुन्दै छु।♥️♥️

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +8

    Some reason I like Tamang selo 👍💕