याक्थुङ लिम्बुहरुको युमा साम्यो (युमाधर्म) अनुसार साक्मुरा फेम्मुरा वदेम्मा(गालिसराप बगाउने)अनुष्ठान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 25

  • @mohanlimboo2696
    @mohanlimboo2696 ปีที่แล้ว +3

    Very good. It is real limboo speeach.
    Thank you

  • @kumarangdembe3176
    @kumarangdembe3176 4 ปีที่แล้ว +3

    नुबारो हाम्रो पुजा अनुस्ढान गालिश्राप सेवारो मारोहाङ सर जहिले यस्तो हाम्रो कल्चर को भिडियो हरु आइरहान्नुन है सेवारो

  • @NarjunMangol
    @NarjunMangol วันที่ผ่านมา

    Jai mongol Jai mulbasi sewaro

  • @MAROHANG-GANGA
    @MAROHANG-GANGA 4 ปีที่แล้ว +4

    Sarai manlagyo--this is called "Delinking, Relinking, and Lining approach." Yuma Samyo Film Production group lai salute chha.

  • @chhatharenetwork9286
    @chhatharenetwork9286 ปีที่แล้ว +1

    चालिक नुबा याम्बक्लाे । बाखाले थक्ला थिङगाङाङ साक्थिम्मिबा थिमघा चुक्मार तेमाबुङ सेप्मार तेमाबुङलाे कालाेबा लाबाजुक ।

  • @खाम्बेकदाँङ्गयाक्थुङ्गलिम्बू

    मुन्धुम भन्दा चाहिँ खस भाषा नमिसाउ है ।

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 4 ปีที่แล้ว +2

    गुड

  • @premprasadseling6448
    @premprasadseling6448 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @bishnulimbu9208
    @bishnulimbu9208 2 หลายเดือนก่อน

    मुन्धुम र सिर्षकमा धेरै अन्तर छ।यहा युमाको नाममा प्रचार मात्र हो हो तर मुन्धुममा फलाकेको अर्कै छ।

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu5083 3 ปีที่แล้ว +2

    सारिक नुबा

  • @खाम्बेकदाँङ्गयाक्थुङ्गलिम्बू

    युमा साम्याेकाे अधिकारिक या:वा सेवा ( पुजा ):-- याक्थुङ्ग माैलिक परम्परा अनुसार गरिने या:वा सेवा ( पुजा ) काे भिडियो सहितकाे मुन्धुमी documentary लगाउनु हाेस् त । हेराैं । live जस्तो हाेइन छटाे समयमा संसार बुझ्न सक्ने documentary जस्तो हाेस् ।

  • @kumarangdembe3176
    @kumarangdembe3176 4 ปีที่แล้ว +1

    Nugen sewaro

  • @bhawanilimbu8117
    @bhawanilimbu8117 3 ปีที่แล้ว +2

    अत्ति राम्रो सुरुवात तर तुङ्गुवरकपोक्मामा मेनुदिप जम्बुदिप भनेकोछ त्यो भनेको हिन्दु धर्म अनुसार पुराण लाउदा जमुनानदिको सृष्टिबारे खन्डनहुन्छ र साप्मा नाम्भिना माङ्नुनाम्भिना कमलुकामाच्छेफुङ लिङ्से खाप्मु कान्या रिखी मेलन्दे भनेकोछ त्यसोभन्दा गर्दा पछी सत्यतथ्य मुन्धुम खोज कर्ताबिज्ञहरुले याक्थुङपान मुन्धुमभन्दा हिन्दु धर्म ग्रन्थको सस्कृत भासापो पहिलेकोहो रहेछभन्ने प्रमाणितपो गर्छनकी ,,,, किनभने जम्बुदिप , नाम्भी ( नाइटो ), कमल , कान्या , ऋषि वा रिखी सस्कृत भासाहो आदाङ्बा आदाङ्मासे ,,,,,
    अर्को कुरा सावायुक्फुङकेम्बले सहबास गरेको सुहाम्फे र लाहादोङ्नाको आमाहरु थोसुलुङ्फियाम्लुङ्मा र योसुलुङ्चुङ्खुलुङ्माहुन ,,,,! तिनीहरुको नाम बिगारेर मुगुप्लुङ र मुक्कुम्लुङ बनाउनालेनै सेमुक्तुमुक्तोफोमाङ( दैबिक्सक्त्ती जगाउने ठाउँ )को नाममा दोधार आएकोहो भन्ने प्रस्टहुन्छ अरु सबै राम्रोलाग्यो यरिक यरिक नोगेन येबाकान्छा लगायत सम्पुर्ण टिमलाइ ,,,,
    नोगेन आसेवारो ,,,,
    सावारायेत्छाम्मु साम्ब अन्छङ्बो कान्छा ,,,!

  • @pitambarthoklen9890
    @pitambarthoklen9890 10 หลายเดือนก่อน

    Thosulungma phiyamlungma ho ra yosulungma mukumlungma ho je hos mundhum dharai ramro lagyo nogen sewaro

  • @rajenlimboo1265
    @rajenlimboo1265 2 ปีที่แล้ว +1

    Saik. Nubamundhum. Khepshungkhepshung. Dangba

  • @laxulimbu7315
    @laxulimbu7315 ปีที่แล้ว +1

    Good, 6

  • @kanchalimbu5957
    @kanchalimbu5957 3 ปีที่แล้ว +1

    खेमा आङ हुसिङमा पोङ बा रैछ रो।

  • @thamansingmenyangbo1206
    @thamansingmenyangbo1206 3 ปีที่แล้ว +1

    Patanjali rishi jasle yoga sutra compile gare ra haalko patna unkai naamma chha, unko ra susubeng lalabeng ko Janma ko story almost ustai chha, ghatera anjuli bharko bhayekole nai Patanjali naam rahyo, bharat varsa ko sabhyata ma hamro yogdaan dherai dekhinchha

  • @mlimbu2991
    @mlimbu2991 3 ปีที่แล้ว +1

    Mundhum janne phejikum phedangma haruTaplejung Zilla ko Tamor khola, Mewa khola ra phawa khola maa parchha hai

  • @rupalimbu776
    @rupalimbu776 4 ปีที่แล้ว +1

    एसु ईसै कै चिन्ह छ हाम्रो शाखा हो अहिले समन त ४ थियो अब ५ भाग

    • @Yakthung01
      @Yakthung01 4 ปีที่แล้ว

      के भन्न खोज्नुभएको ?

    • @m.klimbu7653
      @m.klimbu7653 2 ปีที่แล้ว

      @@Yakthung01 ᤋᤠᤃᤣᤖᤠ ᤔᤠᤅ᤻ᤅᤣ ᤏᤡᤘᤠᤓᤢ ᤔᤠᤅ᤻ᤅᤣ

    • @kalasubbba3276
      @kalasubbba3276 7 หลายเดือนก่อน

      😊😊

  • @arjunlimbu9430
    @arjunlimbu9430 3 ปีที่แล้ว +1

    धेरै चाहिँ खाने मेलो मात्रै गछन अलि मन पर्दैन हो।

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 ปีที่แล้ว

    ❤❤🙏🏻🫀🛣️👌👍