तेन्धाम मेखिम सुरु भएको मुन्धुम :: ताथक्मा गरेको :: BHAWANI ANCHHANGBO, Samba

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 7

  • @ShantikumariLimbu
    @ShantikumariLimbu 5 หลายเดือนก่อน +1

    ‌अहा, कति राम्राे हाम्रो मुन्धुम संस्कार 🙏

  • @premlimbu9848
    @premlimbu9848 ปีที่แล้ว +1

    सेवारो राम्रो लाग्यो है सर नुगेन सेवारो

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 4 หลายเดือนก่อน

    जे होस कथा बाचन राम्रोछ तर फरक ठाउँ थोरै तीन कथा नमिल्नुको कारण भनेको कसैले सिकायको सबै सिक्नु सक्तैन र अरुलाई उस्ले फेरि अर्कोलाई सिकाको हुदैन कसै कसैले बिर्सेर थोरै सिकाउछ कसैले मनणन्ते थपेर धेरै बनाएर सिकाइदिने भएर मुन्धुम नमिलेको मात्र हो राम्रो छ

  • @tularamlawati4571
    @tularamlawati4571 ปีที่แล้ว +2

    बेहुला र बेहुली को बराबरी वजन पुर्याउने मुन्धुम र पारुङ् लुङ्, युप्पारुङ मुन्धुम अर्को मुन्धुमी भाग हो आदाङबा ।

    • @bhawanilimbu8117
      @bhawanilimbu8117 ปีที่แล้ว +3

      हजुर आदाङ्बा ,,, !
      त्यो चाहिँ आङ्खुरी ससिङहाङ्मा र साम्बासो सुत्लुङ्फुङ्ब खोक्लिङ्सो अयासक्पको अप्रिय घट्नामा आउँछ , त्यो चाहिँ मेत्खिममा फुङ्नावा ता:थक्मागर्दा पूरा सुन्न पाइन्छ त्यस्मा यो मुन्धुम पनि जोडिदै झर्छ आदाङ्बा आदाङ्मासे ,,,!

  • @kanchalimbu5957
    @kanchalimbu5957 ปีที่แล้ว +1

    सेवारो साम्बा ज्यु साथै ग्लोबल नेटवर्क टिम सबैलाई, साम्बा ज्यु हजुर को समया मिले अःवानामा को मुन्धुमलाई पनी येसरी नै ताथ्कमा गरी दिनु भये अति अश्ल हुने थियो।