उदाउंदो येवा मोहन थलङको लारुम्बाको हाङ्वा माङ्वा र सेवासावा देखि मौलिक युमा साम्यो सम्मको यात्र...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • ताप्लेजङ्गका मोहन थलङ लामो समय सम्म लारुम्बा बस्नु भएको व्याक्ति हुनु हुन्छ। उंहालाई सानै उमेरमा कम्पन छुट्ने, मन एकै ठाउमा नअडिने अनेक किसिम हुन थाले पछि लारुम्बा पुगे र लारुम्बा बाटै सेवासावा भएर त्येहि नै बस्न थाले। हाङ्वा माङ्वा पनि थापे तर आफुलाई केहि हुन सकेन र ताप्लिजङ नै फर्केर आफु येवा निस्केको अनुभव सबैले हेरौं!
    कृपया 💐 Subscribe 🌹 Share🌷 र 🌹Like🌹 गरि दिनु होला !

ความคิดเห็น • 26

  • @drazlim3485
    @drazlim3485 4 ปีที่แล้ว +2

    हामी जस्तो हल्का मात्र भासा बुज्नेको लागि चाइ नेपाली मा subtitle हुदा राम्रो हुन्थो बुज्न को लागि

  • @limbumohenshigu1521
    @limbumohenshigu1521 4 ปีที่แล้ว

    धन्यबाद, यहाँहरुको वास्ताविक कथाहरु सुन्न पाएँ देख्न पाएँ धेरै मानिसहरुले सतह बाहिर गएर बिचारहरु ब्यक्त गरेको पाएँ माङ्ग्ले सेम्मा भनेको कसैको रहरले हुदैन थाहा भै भै यस्तो हरकत नगरे राम्रो केही बर्समात्र अघिमात्र बित्यो ताप्लेजुङ्गको बलजिते लिम्बू भारतिय सेना ,इन्डिया लाहुरे त्य्स्तो हुन नपरोस जानी बुझी माङ हाङ्ग्लाई घृणा उपहास गर्नेहरु सबैलाई हरेक ब्यक्तिलाई नहोला परि आए उदाहरणको लागि एउटै ब्यक्ती काफि हुन्छ

  • @rajusubba2616
    @rajusubba2616 2 ปีที่แล้ว

    S

  • @ashokmaboyakthung1623
    @ashokmaboyakthung1623 4 ปีที่แล้ว +1

    मान्छे हरु बहुलाको मैले पनी देखेको छु सेम यो बिजुवा जस्तै भएको नेपाल मेरो गाऊँगा

  • @leeanlimbu152
    @leeanlimbu152 4 ปีที่แล้ว +1

    5500 माङ्वा हाङ्वा तामाको हैट

  • @dilmayasubba6531
    @dilmayasubba6531 4 ปีที่แล้ว

    Aita sir sewaro. Charcha ramro xa

  • @namsamilimbu6988
    @namsamilimbu6988 4 ปีที่แล้ว

    राम्रो लाग्यो नोगेन

  • @dhanlimbu7740
    @dhanlimbu7740 3 ปีที่แล้ว

    🙏🙏🙏

  • @mukhangsubba9449
    @mukhangsubba9449 4 ปีที่แล้ว

    Sarek nuba adangbay..

  • @kumarangdembe3176
    @kumarangdembe3176 4 ปีที่แล้ว

    Hami saaaile youma samyo hami yeba yema sidasaamba aru aadi sabailai hamile ushit parishramik harera samman garera lanuparchha

  • @bhanjalimbu697
    @bhanjalimbu697 2 ปีที่แล้ว

    Mg yeba vhneko shoghako ghoda ho jatha yo kura tha xaina mg baulako yebapo rachta samjik mundhum vhneko pabitra sabda ho samjik mundhum padeko vha arakai samjiko mundhumko giyan faltai hunch to jatha baula shoghako ghoda yeba lam vhneko yathungbako lam haruma pordaina

  • @RanjitLimbu-p8g
    @RanjitLimbu-p8g 7 หลายเดือนก่อน

    Haha

  • @limbudurga795
    @limbudurga795 4 ปีที่แล้ว +2

    " खब येबा उत्रिए पछि ,कालको खम्बा नै खडा गर्ने भए छ ,चेत्थ्या ठटाएर , झाक्रीईज्मवादीको कुरुप बिचारको उपज ।
    युमा साम्याे रे ,हैट! बजु धर्म अर्थात युमामाङ साम्यो !
    खोइ धर्मशास्त्र ?
    खाेई दर्शनदाता ?
    साम्याेकाे प्रतिपादक खोइ ?
    माङहिम बिना र लिखित शास्त्र बिनाको ( धर्म ) १/हुंदैन २ हुंदैन ।
    एक छिनको फुरफुर हो ।अाफै बढारिएर सकिने छौ ।

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 2 ปีที่แล้ว

    उनाहुरी येम धो नु याक्थुङ मुइदाङ सिगाङ स्वाङ सिगाङ माङ सामाङल माङदेमा परिक ओ याक्थुङ मुन्धुम वेप्मो पेनेबा लेप्साङबा मुन्धुम हावेक कीन मेघयुबा आतीन आङ या फेदाङबा हासी रे मेङ्घेमे वयीगे रो आदाङबा से

  • @mayachemjong3035
    @mayachemjong3035 4 ปีที่แล้ว +2

    छोरा को नाम आगादि हुन्छ
    घर मा छोरी मात्र आप्पूतालि
    युमा बनेर बेकार 😎

  • @diliplimbu1194
    @diliplimbu1194 4 ปีที่แล้ว

    सेवाराे युमा साम्याे

  • @diliplimbu1194
    @diliplimbu1194 4 ปีที่แล้ว

    सेवाराे युमा साम्याे छाडनु हुदैन जुजुबाजे देखि मानि अाकाे युमा साम्याे

  • @rajanlimbu1392
    @rajanlimbu1392 ปีที่แล้ว

    Khojera hera kirat dharma ma shabai thok paune xau birsera hera kirat dharma lai timi aafai haraune xau ..dhami fedangma le ahile samma k chai sudharyo hau mula haru

    • @aadeshlimbu8592
      @aadeshlimbu8592 5 หลายเดือนก่อน

      Kirat chai kailay dekhi dharma bhayo ni savyata bata ra kirat dharma bhanay ra tyo sadu satyahang bhanay ko hola hoina

  • @kumarangdembe3176
    @kumarangdembe3176 4 ปีที่แล้ว

    Sewaro nugen

  • @असारेकान्छामुसाहाङलिम्बू

    हाउ रासोपो थुक्मा गर्छ हे मलाई पनि कुनै जमानामा थुक्मा गर्थे

  • @खाम्बेकदाँङ्गयाक्थुङ्गलिम्बू

    बालबालिकाहरूलाई पढाउने बाहानामा खेतीपाती मा श्रम लगाउने त्याे कस्तो सुधारिएको किरात धर्म ???

    • @bhanjalimbu697
      @bhanjalimbu697 2 ปีที่แล้ว

      Karma giyan vhnchn tushlai

    • @sangamtheba6603
      @sangamtheba6603 2 ปีที่แล้ว

      श्रमदानबाट गर्नु भनेको पढ्नु पढ्ने क्षेत्रबाट बन्चित हुनु कदापि होइन तपाईंको विवेक उचाइमा पुगेको छैन राम्रोसँग बुझ्नु होस

  • @ashokmaboyakthung1623
    @ashokmaboyakthung1623 4 ปีที่แล้ว

    यरिक यरिक नुगेन