- 127
- 617 881
Yuma Samyo
Nepal
เข้าร่วมเมื่อ 10 ก.ค. 2015
यो च्यानल याक्थुङ लिम्बुहरुको मौलिक धर्म युमा धर्म(युमा साम्यो) तथा मुन्धुममा आधारित च्यानल हो। यस च्यानलमा प्रस्तुत सामाग्रिहरु युमा धर्म दर्शन अनुसार रहने छ।
सिलाम साक्मा वनाउने विधि र मुन्धुम। Creation and Myth of Silam Sakma
सिलाम साक्मा वनउने विधि र यस्को मुन्धुमवारे वुझौं। तुम्याहाङ् गोपिलाल फेम्सङद्वारा विस्तृतरुपमा वर्णन गर्नु भएको छ। सवैले हेरौं, वुझौं र अरुलाई पनि वुझाउने कोशिस गर्नुहोला।
SilamSakma is the name of the symbol or logo that identifies the Yakthung Limbu tribal community. SilamSakma is a mythical symbol of Yakthung Limbu, an indigenous group in Eastern Nepal, Sikkim and Western Bhutan, where 'Si' signifies death, 'Lam' means way, and 'Sakma' denotes to stop or halt.

มุมมอง: 2 741
วีดีโอ
युमा साम्यो महासभाद्वारा HIYACS TEAM लाई न्यानो स्वागत! Warm welcome to HIYACS team members.
มุมมอง 5724 หลายเดือนก่อน
युमा साम्यो महासभाद्वारा HIYACS TEAM लाई सावाये?हाङ् पाङ्भेमा न्यानो स्वागत सम्मान साथै अवलोकन गरिएको थियो।
चासोक तङ्नाम भाग २
มุมมอง 8715 หลายเดือนก่อน
युमा साम्यो महासभाद्वारा निर्माणधिन प्रतिकृति सावायेत्हाङ पाङ्फेमा पहिलो पटक याक्थुङ लिम्बुहरुको महान चाड चासोक थिसोक तङ्नाम हजारौंको उपस्थितिमा गरिएको थियो। आदिमकालमा सुछुरु सुहाम्फेबा र लाहादाङ्ना विच हाडनातावाट १८ जना सन्तान जन्मिएका सन्तानहरु आमा र बाबुविच छुट्याउदा चित्लिङ्गेमा चाल्दा माथि परेकाहरु बाबुको भागमा र तल झरेकाहरु आमाको भागमा बाँडफाँड गर्दा ९ जना माथिनै रहेको र ८ जना तल झरेको अन...
युमा साम्यो महासभा पेगिफाङ्साम सुनसरिद्वारा सुनामल चोत्लुङ स्थापना साथै एकराते तङ्सिङ अनुष्ठान भाग २
มุมมอง 1.2K7 หลายเดือนก่อน
युमा साम्यो महासभा नेपाल पेगिफाङ्साम सुनसरिद्वारा सुनामल चोत्लुङ स्थापना साथै एकराते तङ्सिङ अनुष्ठान सम्पन्न गरेको छ। जिल्ला ताप्लेजुङ्ग मेरिङ्देन ६ नाल्बोमा अङ्सि साम्बाहरुको चोत्लुङ उठान भएको छ।
युमा साम्यो महासभा नेपाल पेगिफाङ्साम सुनसरिद्वारा सुनामल चोत्लुङ स्थापना साथै एकराते तङ्सिङ अनुष्ठान
มุมมอง 4487 หลายเดือนก่อน
युमा साम्यो महासभा नेपाल पेगिफाङ्साम सुनसरिद्वारा सुनामल चोत्लुङ स्थापना साथै एकराते तङ्सिङ अनुष्ठान सम्पन्न गरेको छ। जिल्ला ताप्लेजुङ्ग मेरिङ्देन ६ नाल्बोमा अङ्सि साम्बाहरुको चोत्लुङ उठान भएको छ।
याक्थुङहरुको मौलिक धर्म र इतिहास वचाउनु छ भने मुन्धुमी स्थल संरक्षण गरौं!
มุมมอง 3077 หลายเดือนก่อน
याक्थुङहरुको मौलिक धर्म र इतिहास वचाउनु छ भने मुन्धुमी स्थल संरक्षण गर्नै पर्छ यदि कसैले हस्तक्षेप गरि नश्ट गर्नु खोज्छ भने डटेर लड्नै पर्छ।
युमाङ् यक्वा खाजोङ् (युमाङ् यक्वा अनुष्ठान) फाल्गुण १५ गते भव्यताको साथ सम्पन्न!
มุมมอง 1.9K8 หลายเดือนก่อน
युमा साम्यो महासभा नेपालद्वारा प्रत्येक वर्ष फाल्गुण १५ को दिन युमाङ् यक्वा अनुष्ठान गर्दै आएको छ। येहि मिति २०८० फाल्गुण १५ गतेको दिन निर्माणाधिन सावाये?हाङ् पाङ्भे धरान ५ कागुनेमा युमाङ् यक्वा खाजोङ् (युमाङ् यक्वा अनुष्ठान) भव्यताको साथ सम्पन्न भएको छ। मौलिकता मान्ने याक्थुङ्हरु एक हौं। मौलिक युमा धर्मीहरु एक हौं!! साङ्लाम पेगिरो थोधो पेगिरो
इतिहास र याक्थुङ् मुन्धुम अनुसार याक्थुङ। लिम्बुहरु किराती होइनन् प्रमाण सहित हेरौं!
มุมมอง 6288 หลายเดือนก่อน
इतिहास र याक्थुङ् मुन्धुम अनुसार याक्थुङ। लिम्बुहरु किराती होइनन् प्रमाण सहित हेरौं! यस टिपोटमा याक्थुङ लिम्बुहरु किराती वा किरात धर्मी हुन कि होइनन् भन्ने कुरोमा स्पष्ट पार्न याक्थुङ लिम्बुहरुको मौलिक युमा धर्म ग्रन्थ (याक्थुङ मुन्धुम) र पुराना ईतिहासकारहरुको लेखन, खोज अनुसन्धान र भनाईको आधारमा याक्थुङ लिम्बुहरु किराती वा किरात धर्मी हुँदै होइनन् भन्ने कुरो प्रश्ट्याउने जमर्को गरिएको छ।
याक्थुङ् मुन्धुममा माङ, साम्माङ, थक्ले साम्माङ् र साम्माङच्याङ् परम्परावारे साम्बा भवानि अन्छङ्बो!
มุมมอง 3648 หลายเดือนก่อน
याक्थुङ् मुन्धुममा माङ, साम्माङ, थक्ले साम्माङ् र साम्माङच्याङ् परम्परावारे साम्बा भवानि अन्छङ्बोज्यूले प्रश्ट पार्नुहुँदै।
याक्थुङ् संस्कार संस्कृतिमा तुम्याहाङ् र सुहाङ्माका भुमिकावारे सांस्कृतिक विभागद्वारा प्रशिक्षण!
มุมมอง 2158 หลายเดือนก่อน
याक्थुङ् संस्कार संस्कृतिमा तुम्याहाङ् र सुहाङ्माका भुमिकावारे युमा साम्यो महासभा नेपालका सांस्कृतिक विभाग प्रमू गोपिलाल फेम्सङज्यूवाट प्रशिक्षण दिनुहुँदै!
युमा साम्यो महासभा नेपालको छैठौं साधारण सभामा प्रदेश सांसद खगेन सिङ् हाङ्गामज्यूले मौलिकतामा जोड!
มุมมอง 1808 หลายเดือนก่อน
युमा साम्यो महासभा नेपालको छैठौं साधारण सभाका प्रमू अतिथि प्रदेश सांसद खगेन सिङ् हाङ्गामज्यूकोले याक्थुङ् मौलिक युमा धर्म, संस्कृति, पहिचान आदि वारे प्रश्ट पार्नु हुँदै।
याक्थुङ साम्जिक मुन्धुममा युमा माङको स्थान र महत्ववारे प्रश्ट पार्नुहुँदै येबा संजयबिर नाल्बो।
มุมมอง 2978 หลายเดือนก่อน
याक्थुङ साम्जिक मुन्धुममा युमा माङको स्थान र महत्ववारे प्रश्ट पार्नुहुँदै येबा संजयबिर नाल्बो।
युमामाङ को हुन? प्रश्ट पार्नुहुँदै युमा साम्यो महासभा नेपालका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार वनेम
มุมมอง 1188 หลายเดือนก่อน
युमामाङ को हुन? मुन्धुमी व्यख्यानुसार प्रश्ट पार्नुहुँदै युमा साम्यो महासभा नेपालका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार वनेमज्यू। हेरेर कमेन्ट गरिदिनुहोला
याक्थुङ् लिम्बुहरुको नाम विगत र वर्तमानवारे अनुसन्धानात्मक खोजवारे प्रशिक्षण - श्री हितराम तिल्लिङ
มุมมอง 1438 หลายเดือนก่อน
याक्थुङ् लिम्बुहरुको नाम विगत र वर्तमानवारे अनुसन्धानात्मक खोजवारे प्रश्ट पार्नुहुँदै सिरिजङ्गा लिपिका अध्येता श्री हितराम तिल्लिङ।
"सिरिजङ्गा लिपि र याक्थुङ सक्सकका अवस्था त आवश्यकता" श्री आर. बि. पालुङ्वाज्यू
มุมมอง 588 หลายเดือนก่อน
सिरिजङ्गा लिपि र याक्थुङ सक्सकका अवस्था र आवश्यकतावारे प्रशिक्षण दिनु हुँदै सिरिजङ्गा लिपि र याक्थुङ सक्सकका अध्येता श्री आर. बि. पालुङ्वाज्यू।
याक्थुङ मौलिक कर्मसंस्कारवारे मुन्धुमविद तुम्याङ्हाङ लक्ष्मण मेन्याङ्वोज्यू प्रशिक्षण दिनुहुँदै!
มุมมอง 978 หลายเดือนก่อน
याक्थुङ मौलिक कर्मसंस्कारवारे मुन्धुमविद तुम्याङ्हाङ लक्ष्मण मेन्याङ्वोज्यू प्रशिक्षण दिनुहुँदै!
मुन्धुम र पर्यावरण तथा याक्थुङ र किरातको सवालवारे प्रशिक्षण दिनु हुँदै मुन्धुमविद अर्जुनबाबु माबुहाङ
มุมมอง 2808 หลายเดือนก่อน
मुन्धुम र पर्यावरण तथा याक्थुङ र किरातको सवालवारे प्रशिक्षण दिनु हुँदै मुन्धुमविद अर्जुनबाबु माबुहाङ
युमा साम्यो महासभाद्वारा निर्माणधिन सावायेत्हाङ पाङ्फेमा माननिय शहरि विकाश मन्त्रिज्यूको भ्रमण!
มุมมอง 2349 หลายเดือนก่อน
युमा साम्यो महासभाद्वारा निर्माणधिन सावायेत्हाङ पाङ्फेमा माननिय शहरि विकाश मन्त्रिज्यूको भ्रमण!
याक्थुङ् चुम्लुङ् नेपालद्वरा आयोजना गरिएको कक्फेक्वा तङ्नामको परिदृश्य!
มุมมอง 1469 หลายเดือนก่อน
याक्थुङ् चुम्लुङ् नेपालद्वरा आयोजना गरिएको कक्फेक्वा तङ्नामको परिदृश्य!
निर्माणधिन प्रतिकृति सावायेत्हाङ पाङ्फेमा निर्माणधिन पहिलो हिमको ढोका पुजा अनुष्ठान!
มุมมอง 1879 หลายเดือนก่อน
निर्माणधिन प्रतिकृति सावायेत्हाङ पाङ्फेमा निर्माणधिन पहिलो हिमको ढोका पुजा अनुष्ठान!
निर्माणधिन सावायेत्हाङ पाङ्फेमा पहिलो चासोक तङ्नाम मनाईन्दै. (Chasok Tangnam)
มุมมอง 44210 หลายเดือนก่อน
निर्माणधिन सावायेत्हाङ पाङ्फेमा पहिलो चासोक तङ्नाम मनाईन्दै. (Chasok Tangnam)
याम्फेरेक्मा(ईघेकसिङ्) मुन्धुम र तेङ्गोसिङ (चुक्तेङ्गो याम्तेङ्गोसिङ) मुन्शुम।
มุมมอง 1.9Kปีที่แล้ว
याम्फेरेक्मा(ईघेकसिङ्) मुन्धुम र तेङ्गोसिङ (चुक्तेङ्गो याम्तेङ्गोसिङ) मुन्शुम।
सत्येहाङ् हुँदै किरात धर्म सम्म पुगेर मौलिक युमा धर्ममै फर्किनु भएका एक अग्रजज्यूको जिवनि सुनौं!
มุมมอง 1.6Kปีที่แล้ว
सत्येहाङ् हुँदै किरात धर्म सम्म पुगेर मौलिक युमा धर्ममै फर्किनु भएका एक अग्रजज्यूको जिवनि सुनौं!
याक्थुङ लिम्बुहरुको मृत्यू संस्कारमा खोङ्सिङको महत्व र अनिवार्यता...
มุมมอง 2.6Kปีที่แล้ว
याक्थुङ लिम्बुहरुको मृत्यू संस्कारमा खोङ्सिङको महत्व र अनिवार्यता...
मौलिक याक्थुङ्हरुको युमा धर्मनुसार याक्थुङ साम्जिक मुन्धुमनुसार मृत्यू संस्कार मध्ये खाउमा/फजे।
มุมมอง 2.2Kปีที่แล้ว
मौलिक याक्थुङ्हरुको युमा धर्मनुसार याक्थुङ साम्जिक मुन्धुमनुसार मृत्यू संस्कार मध्ये खाउमा/फजे।
धरान कागुने स्थित सावायेत्हाङ् पाङ्भेमा याक्थुङ्हरुको मौलिक चाड युमाङ् यक्ववा ताङ्नाम २०७९
มุมมอง 458ปีที่แล้ว
धरान कागुने स्थित सावायेत्हाङ् पाङ्भेमा याक्थुङ्हरुको मौलिक चाड युमाङ् यक्ववा ताङ्नाम २०७९
धरानमा मुन्धुममा आधारित सावायेत्हाङ् पाङ्भे निर्माण परियोजनामा याक्थुङ विज्ञहरुको धारणा।
มุมมอง 270ปีที่แล้ว
धरानमा मुन्धुममा आधारित सावायेत्हाङ् पाङ्भे निर्माण परियोजनामा याक्थुङ विज्ञहरुको धारणा।
धरानमा मुन्धुममा आधारित सावायेत्हाङ् पाङ्भे निर्माण परियोजनामा याक्थुङ विज्ञहरुको धारणा।
มุมมอง 325ปีที่แล้ว
धरानमा मुन्धुममा आधारित सावायेत्हाङ् पाङ्भे निर्माण परियोजनामा याक्थुङ विज्ञहरुको धारणा।
मुन्धुम अनुसारको सावायेत्हाङ् पाङ्फे प्रतिकृति परियोजनामा चोत्लुङ् गाढ्ने कार्य!
มุมมอง 1.1Kปีที่แล้ว
मुन्धुम अनुसारको सावायेत्हाङ् पाङ्फे प्रतिकृति परियोजनामा चोत्लुङ् गाढ्ने कार्य!
भारतिय लिम्बु (सु्ब्बा) विकाश समितिको अन्तराष्ट्रिय महाधिवेशन एवं १४ औं युमा माङ्हिम स्थपना दिवस!
มุมมอง 613ปีที่แล้ว
भारतिय लिम्बु (सु्ब्बा) विकाश समितिको अन्तराष्ट्रिय महाधिवेशन एवं १४ औं युमा माङ्हिम स्थपना दिवस!
Jai mongol Jai mulbasi sewaro
Jusmany sadhu nai ho prastyan vayo dhanbad chaa yahan lai.
धेरै आन्द आउने मुन्धुमी ज्ञान सिङ फेदाङमाको जस्तै सुन्न पाईयो। ᤏᤥᤃᤣᤏ ᤛᤣᤘᤠᤖᤥ❤️
नुबा वारो आदाङबासे
संस्कार परम्परा छोडी धर्म परिवर्तन गर्नेहरुले अनेकौं तर्क बितर्क गरेर सिलाम साक्मा बारे अनेकौं बिस्तार लगाउन खोजेता पनि मुन्धुम हावेक संगको सम्बन्धमा मात्र यसको ठूलो अहो भुमिका समेटिएको पाइन्छ याक्थुङ अस्तित्व बाट टाडिने व्याक्तिहरुको लागी भने यो वस्तु संग कुनै सरोकार छैन भनि बुझिन सकिन्छ 🙏🙏
Ati ramro mundhum sahit silam sakmako samwad duwara prastuti sunna paiyo. Tara mero mot anusar silam sakma ath fonko matra huncha Kenevaney manchey bitay ath watama bato lagaencha tarai poni mathi bata ewta ayo vanera now fanko vaneyo tyo poni ak kisim mundhumley pokrako cha. Sarik nuba adangbasay.
आसेवारो गुरु जि
Sewaro 🎉🎉🎉🎉🎉
अत्ति सरल तरिकाले प्राक्टिकल सहित बुझाउनु भकोमा बुद्धिजीवी तुम्म्याङ्हाङ जिउहरुलाइ यरिक यरिक नोगेन ,,,,
sewaro .thanks for the information🙏🙏🙏
Silam sakma विशेष लिम्बू जाती को अनुष्ठान प्रयोग गरिने तथा लिम्बू जतिको प्रतिनिधित्व गर्ने लोगो हो तर तर अन्य जाती हरु ले गलत प्रचार तथा भ्रम फैलाउने प्रयास गरेको पाइदैछ
Hami rai harule pitripuja dhami basda anibaryaxata ab hamile chalaun napaune silam sakma kaso ho hjr
@@ranarai1484 सिलाम साक्मा लिम्बू भासा नाम हो । लिम्बू को मुन्धुम अनुसार अनुष्ठान गरेर ढोका मा झुन्डिएको हुन्छ । राइको मुन्धुम अनुसार मिल्दैन ।
@@ranarai1484 लिम्बुको जस्तो ठ्याक्कै सेम कहि प्रयोग गर्दैन आजसम्म देखे छैन ।
Yo prs n grne manxenai vyena ho
❤❤❤ sewaro ❤❤❤❤❤
❤❤ right
साँस्कृतिक अबिभादन सँपूर्णमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Asewaro heatlin ( sirsak)English Roman ma vaye viswa ka world wide dharma pravartak harule Pani herna sakne samvawana le.
यो एसिआको 🌏️मुलबासी धर्म सस्कार अन्तर्गत्को राजा धर्म सस्क्र्ती हो किङ्ग हो एस लाई हामिले मुन्दुम पुरबियाँ दर्सन सनातनी nture पर्किर्तिक पित्रीपुर्खा पुज्ने हामिनाई हो mundum shamanism भनछ यो बिस्वमा जति पनि धर्म हरु छ्न तिनरुको मालिक सस्क्र्ती धर्म हाम्रो हो गर्व गरुम सबि नेपाली मुल्बासि अनि हिन्दु सनातनि हरुले चाईना लओस भेत्नाम इन्दिआ मेनमार सबिले एसताई सेम सस्क्र्ती परम परागरिन्छ ईसाई ✝️कुसाई भन्नी यो सस्कार सस्क्र्तीको थुलो दुसमन हो सबिले बुज्नु पर्छ इसाई केही हैन एउता भरम सर्बसधरन लाई एउता समूह जत्था बनाई हाम्रो जस्तो विशाल सभेय्तालाई नस्त गर्निरननितिक हो बिदेसिको सेवारो 🌺💖🌺💖💖💖👌👌🙏🙏🙏🙏🙏🇨🇳
कति राम्रो छ स्वार
यो नेपालमा हामी समपुर्न नेपाली जाती समुदया हरुले जिबन्काल पुर्खा सिर्स्तिकाल देखि जिबन्यापन मा गरिलेको परम्परा धर्म सस्कार परतेक जाती समुदयाले आफनु आफ्नु तरिकले गरिन्छ यो मुन्दुम shamanism अन्तर्गत र यो सिङ्गो बिस्वको नै पैलो धर्म सस्क्र्ती रछ तेसैले बिस्वको पनि सर्ब सक्तिमान पैलो र नेपाल्को पनि मुल धर्म एहिहो हामिले अब देखि धर्म को महलमा लेख्नुपरो भनी मुन्दुम लेखदा पनि हुन्छ युमा थेबा भन्दानी भो पर्किर्तिक पुज्क भन्दानि भो shamanism धर्म भनदानी भो चाईना🇨🇳जन्ताले नि हामिजस्तै पर्किर्तिक पुज्छ आफ्नु पितापुर्खा मुन्दुम हामिजस्ताई सेम्छ चाईनाको धर्म सस्क्र्ती यो मत मन्दिर सबि काथमन्दुको जतिपनी मतमन्दिर हरुछ्न तिनरु सबहामी मुल्बासी को पुर्खाले बनाको मत्मन्दिर हरुहुन येलम्बर राजले 🙏🙏
मुन्धुम र सिर्षकमा धेरै अन्तर छ।यहा युमाको नाममा प्रचार मात्र हो हो तर मुन्धुममा फलाकेको अर्कै छ।
❤❤
😮😮😮😮❤❤❤❤❤sewaro yuma mang A sewaro theba mang sewaro
चामा थुङ्मा मा र सर सफा चाहि हुनु पर्छ है गुरु हरु
Sewaro 🎉🎉🎉🎉🎉
Tapaiko kura 100 Shahiho Yakthungbaa haru kirat hoena Gopal bangsale rajgreko hoena Hindule lekheko etihasho
Sewaro ❤❤❤❤🎉🎉🎉
Sewaro ❤❤❤🎉🎉🎉🎉
ब्राह्मण हरुले ईसा पुर्ब ३००० तीन हजार सेरो फेरो लेखेको शास्त्र फेल खाइसक्यो हामी अलिक बिचार पुर्याउनु पर्छ है साथी हरु
❤ sewaro nugen
😮😮😮❤❤❤❤ जय लिम्बुवान
Sewaro ❤❤❤❤🎉🎉🎉🎉🎉
Ati ramro yakthung mundhum ❤❤❤❤🎉🎉🎉🎉🎉
Yarik nuba waro yakthung mundhum sewa nogen ❤❤❤❤😮😮😮😮
Mundhumma yakthungba nae Sunekodhiyo yakpethungba t Naye suneko ho Ab yakthungba harupni 2 bhaghuneparyo hai
Kirat ra limbu bhanuko Karn Rajbada chalaonu subidako lagi phudako ho shaha harule
Yakthungbaa haru kirathoena Bhanekoma 100 Shahiho kirat Arule diAko nambo Arukura Nepal Ahinduko desaho
Baje haruko haruko balama Wasang laone yebalae tansing Nahangmaa kardaenadhyo Samba lematr kardgyo tr Aja Bholi t karto raxa
❤❤❤❤🎉🎉🎉❤❤❤
युमा साम्याे महासभालाई याेरिक याेरिक नाेगेन राे !!
Sewaro
ल सेवाराे है, युमा साम्याे महासभाका तुतु तुम्याङहाङ याक्लागेन सुहाङ, सिसागेन मेन्छिन आदाङबा आदाङ्मासे ।
Nice video ❤
Good job.keep it on
❤❤❤❤
युमा साम्यो केन्द्र प्रति आभारि छौ। निरन्तर रहोस
Yesto janne bujhne byakti ta yesari nachahido dharma nirman tir lage paxi aba rai limbu haru sakine khel tir lageko bujhinxa yeso vanda risaunu hola dherae sochnu bujhnu ra gyan linu ani hernuhos k ho kura euta kura satye kura tito ra namitho hunxa.
Sabai ramro tar hktang khoita yeba guru Haktang namariy sere thukma kasriy Aauxa yebako sere thukma vaneko masukhane hunxa r yebako guru gadur deuta hunxa r gadurle masukhanxa yeba guru Ab hajur le tumiyahang sang sugur mager haktang jhudiyaunu parxa ani matar yagrangsing kghemsing klasing hunxa sewaro guru
Yo yuma samyo manne haru lai sabailai India lakhatnuparcha..aadibasi list bata hatna khojeko ho? Kirat vanera hami lai kati dherai respect cha..yuma samyo, theba samyo, satyahangma vandai limboo haru lai divide garna khojeko ho? Haat ma ganne cha kk dharma lyaudai divide nagarnu natra India ma janu or Tibet janu ani prachar gardai basnu

wao...