सम्पूर्णमा नमस्कार, मेरो र गीता देवीको स्वर अर्जुन सिलवाल र रेखा स्त्रीको अभिनयमा नयाँ लोक दोहोरी "नबोलेनि हेरीदेऊ हाँसेर" सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
पुरानो लय ज्यान्मारा थियो! नथप्नु पर्ने थियो कि दाई? खैर! दाई दिदि दुवैजना लाई आज फेरि संगै सुन्न पाइयो! अत्यन्त हर्षित छु! सुभकामना मेरो भगवान हरु! 😘😘
खाए धोका सकिन मर्न बाध्य भाछु नदेखे झै गर्न। यो गितका अब्बल पाटोहरु मनन गर्दै गर्दा लाग्छ केही सिकोस अग्रजहरुबाट पछिल्लो पुस्ताले शुभकामना छ दाइ दिदी लाई।
मैंले धैरै बर्ष पहिले दिदि गिता देवि सँगै दाई चन्द्र सिंह चैसीरको आवाजमा,सुनेको,अनी मनपरेको मेलोडी पुनः केही परिमार्जन गरेर पस्कनुभएको रैछ, आदरणीय ,दाई नवराज घोरासैनि सँगै आदरणीय दिदि गिता देवि हाम्रो काठ छेत्र का अग्रजहरूको साथमा यो कोशेली सँग जोडीनु भएको सम्पुर्ण कलाकार टिमलाई प्रसस्त शुभ-कामना
म जन्मेर बुझ्ने भएदेखि नवराज दाइ को गित कुनै छुटाको छैन। अति राम्रो स्वर को धनी नवराज दाइ र सम्पूर्ण team लाई धेरै धेरै बधाई र अब आउने अरु सृजना हरुको लागि सुभकामना😘😘😘😘। अब आउने अर्को माघमा engineering सकेर नेपाल फर्किन्छु र नवराज दादाको घरको बगैचामा फुलेको फुल टिपेर मेरो घर सझाउने छु😁😁😁😁
Namaste ma model Director Arjun silwal hjr haru maj feri euta mitho git liyera aako xau sabaile herera sath dinuhola nabaraj dai Ra Gita di ko aabaj ma dherai mitho git hjr haru maj aaisakeko xa so pahila ko git Lai jastai yo git Lai Pani Maya gardinus hai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सम्पूर्णमा नमस्कार, मेरो र गीता देवीको स्वर अर्जुन सिलवाल र रेखा स्त्रीको अभिनयमा नयाँ लोक दोहोरी "नबोलेनि हेरीदेऊ हाँसेर" सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
Oh ki
राम्रो छ दाइ
ECM
पुरानो लय ज्यान्मारा थियो! नथप्नु पर्ने थियो कि दाई? खैर! दाई दिदि दुवैजना लाई आज फेरि संगै सुन्न पाइयो! अत्यन्त हर्षित छु! सुभकामना मेरो भगवान हरु! 😘😘
कताकता पुरानो गीतको झझल्को मेटाउन सफ़ल गीत तर नंया स्वादिष्ट सुन्न पाइयो बधाई छ सम्पूर्ण टिमलाई !!👌👌😊🙏😍🙏😍
खाए धोका सकिन मर्न
बाध्य भाछु नदेखे झै गर्न।
यो गितका अब्बल पाटोहरु मनन गर्दै गर्दा लाग्छ केही सिकोस अग्रजहरुबाट पछिल्लो पुस्ताले शुभकामना छ दाइ दिदी लाई।
हार्दिक धन्यवाद हाम्रो गित सँगित लाइ नचिकबाट निहाल्ने सुन्ने हेर्ने र सल्लाह सुझाव दिने प्यारो भाइ गणेश लाई
धेरै धेरै धन्यवाद ।
मैंले धैरै बर्ष पहिले दिदि गिता देवि सँगै दाई चन्द्र सिंह चैसीरको आवाजमा,सुनेको,अनी मनपरेको मेलोडी पुनः केही परिमार्जन गरेर पस्कनुभएको रैछ, आदरणीय ,दाई नवराज घोरासैनि सँगै आदरणीय दिदि गिता देवि हाम्रो काठ छेत्र का अग्रजहरूको साथमा यो कोशेली सँग जोडीनु भएको सम्पुर्ण कलाकार टिमलाई प्रसस्त शुभ-कामना
हजुर होनि धेरै धेरै धन्यवाद है भाइ
Waiting 🥰❤️
सुभकामना दाइ
म जन्मेर बुझ्ने भएदेखि नवराज दाइ को गित कुनै छुटाको छैन। अति राम्रो स्वर को धनी नवराज दाइ र सम्पूर्ण team लाई धेरै धेरै बधाई र अब आउने अरु सृजना हरुको लागि सुभकामना😘😘😘😘। अब आउने अर्को माघमा engineering सकेर नेपाल फर्किन्छु र नवराज दादाको घरको बगैचामा फुलेको फुल टिपेर मेरो घर सझाउने छु😁😁😁😁
आहा दामी गित बधाई छ सम्पुर्ण टिमलाइ बिशेष nabaraj ghorasaini:/ gita devi
हार्दिक धन्यवाद हजुर
खोज्दै आको TIKTOK बाट 😁😁😁😘😘☺️
होर खुसि लाग्यो धेरै धन्यवाद है
धेरै पछि सुन्न पाइयो। नमस्कार दाज्यू दिदी
Thank you so much
Wow kati ramro geet vena🥰🥰🥰🙏🏽🙏🏽
कति राम्रो गित काँठे भाका का जसरी हरि थापा नबराज दाइ गितादेबि दिदि सारै राम्रो गित सफलता को शुभकामना व्यक्त गर्दछु
Thank you brother
अती मिठो स्वर दुबै जना को लाखौं लाख शुभकामना शुभकामना 🎤🎤🎧🎧🙏🙏
Thank you so much sister
Hajurko ni soga ni ramro xa ani geeta chi juna pani sari meto xa and nice
मेरो तर्फ बात सर्वप्रथ हर्दिक बढाई xaa सर्वप्रथन गिता देवि बदाई छ
Waiting 🤗🤗❤️
sarae ramro dherae paxi ramro git sunna paiyo😘😘😘😘❤️❤️❤️💓💓💓💓
Namaste ma model Director Arjun silwal hjr haru maj feri euta mitho git liyera aako xau sabaile herera sath dinuhola nabaraj dai Ra Gita di ko aabaj ma dherai mitho git hjr haru maj aaisakeko xa so pahila ko git Lai jastai yo git Lai Pani Maya gardinus hai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Nice song badhai xa dai laai
सार्है मिठो, सधैं झैं |
गित राम्रो छ ,ल बधाई छ🌹🌹🌹
Waiting
Waiting ❤️
wow NICE song congratulations all team
Dammi dada
Wowow ekdmai mitho aawajma mitho geet
बधाई छ भिनाजु
Dherai man paryo
गरिबको जुनि भन्नी गितको कपि गित रैछ दाइ मन पर्यो
Copy chai haina pahila pani geeta Devi kai geet ho Aile pani uha kaiii geet ho new version ma garnu vako
उहि पुरानो भाका नै रेकर्ड गरिएको हो है
wow beautiful song best luck all team 🙏👍️👍️👌💙💗💚💛
Best up luck Nawaraj dai and gita didi.
Thank you so much
Kati ramro get hajurr
Maan la khako dai tapai ko geet
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉
Very Nice Words & Video.
Nawaraj dai tapaiko purano geet melamchima get chahiyo
धेरै राम्रो दोहोरी गीत
Wow👌
All the best ❤️ dai
आहा
Nice 😘😘😘
My favorite Singer nawaraj ghorasaini dai super song best of luck 👌
Nabaraj dai 💕💕💕
Wow 👌 nice 👍 song
Ramro aaahaaaa
Good chha bhaka.
Wonderful, magnificent, enthralling 😁😍😍
Congratulations🎉🎉🎉
Wow love this song 💕💕💕
Waiting for New song
बधाई छ दाजु
Good chha bhaka
❤❤❤❤❤❤❤❤
राम्रो लोक गित🇳🇵👌🙏
Good chha
wow🥰 nice👌🥰 song sir🙏
Wow
❤️❤️❤️Wow 💐💐💐❤️❤️❤️❤️
😍😍
Good
ok
love it..
Namaskar mah kalakar Rekha stri hamro video lai maya gari like comment share subscribe garidinu hola thanks 👍😊🙏😊🥰
💕
💕🙏🙏💕👍🧡❤❣️❣️👌👌👌
❤️❤️
Wow kati ramro geet vena🥰🥰🥰🙏🏽🙏🏽
Wow