जगतगुरुको अश्रुधारासहित प्रश्न: नेपाल मातालाई किन यत्रो दुःख? प्रामाणिक पुराण नेपालको मात्रै हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Jagat Guru Mohan Sharan Debacharya
    HOST: Jibram Bhandari
    EDIT: Mahesh Pandey, Suman Neupane, Shishir Gurung, Mohan Baraili, Tark Raj Jaishi
    Producer: Laxmi Raj Bhandari
    MCR : Amit Shrestha, Suman Chaudhary, Basanta Saud
    Studio Camera Person : Rajesh Dhakal , Puran Subedi,
    Camera Person : Sanjay Ghimire, DB Magar, Shirash Shrestha, Nishan Tamang, Abhista Bikram Lama, Ashish Tamang
    Graphics : Ranjan Neupane
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #MOHAN_SARAN_DEBACHARYA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2021 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 501

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 ปีที่แล้ว +36

    जिवराम सर मेरो देशको आफ्नै धर्म संस्कृति गुरु रुनु सामान्य होइन । यो देवभूमि गुरुहरू रुनु शुभ होइन । देशको व्याख्या गरेको सुन्दा मलाई पनि रुन मन लाग्यो। जय गोरख ।

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว +1

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

    • @Sushhsss
      @Sushhsss 2 ปีที่แล้ว

      jaya gorakh .

    • @user-qw4gs7nq3q
      @user-qw4gs7nq3q 3 หลายเดือนก่อน

      जय गुरु गाेरखनाथ

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 2 ปีที่แล้ว +43

    प्रणाम गुरु मो बुद्ध धर्ममा अस्था रखने मान्छे तरा आजा गुरुको कुरा सुन्दा रा गुरु रोएको देख्दा मेरोपनि अंशु थम्नु सकेन मोपनी बेस्सरी रोए गुरु नेपाल आमालाई सतिले सरपेको भन्छ अब सबै सन्त गुरु र जनता मिलेर ठुलठुलो यज्ञा गरेर सतिमता सगा मफि मगेर वाहाले दिनुभएको सराप फिर्ता गराउनु पार्‍यो गुरु बल्ला नेपाली नेताको सत बुद्धि फिर्छकि!!

    • @narayansharanghimire
      @narayansharanghimire 2 ปีที่แล้ว +1

      धन्य धन्य जगद्गुरु महाराजश्री कोटी नमन!! जय जय नेपाल आमा !!

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 2 ปีที่แล้ว +34

    तपाईँकाे राष्ट्रप्रतिकाे धारणा सबै नेतृत्व बर्गले महशुस गर्ने हाे भने कुनै पनि नेपालीले दुखी हुनुपर्दैन,तपाईं जगतगुरुकाे उत्कृष्ट बिचारकाे लागि सलाम।

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

    • @lalitbohara3673
      @lalitbohara3673 2 ปีที่แล้ว

      K.

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 2 ปีที่แล้ว +19

    जगत्गुरुले नेपालभुमि र यो भुमिका तिर्थस्थल लाई पौराणिक कथामा प्रमाण सहित जोड्ने र बिस्वमा नेपालमा भएका धार्मिक स्थलको महत्त्व दर्साउने काम गर्नु भएकोमा उहाँ लाई नेपालले सदैब सम्मान गर्नुपर्छ ।

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +22

    जगतगुरु बालसान्त महाराजी २०५४ सालमा म जिल्ला सुनसरी प्रहरी चौकी चतरा मा ड्युटीमा उभि रहेको बेला चतरा मा कुम्भा मेला स्थापना गर्नुको लागि प्रहरी चौकी चतरा मा चौकी इन्चार्ज संग सुरक्षाको बारेमा सल्लाह लिन अाउनु भएको थियो त्यति खेर गुरु पहेँलो गेरु कपडा लगाउदै हुनुहुन्थ्यो जब जगत गुरु बन्नु भए पछि सेतो बस्तत्र लगाउनु थाल्नु भएछ🌼🙏

    • @user-nb2md1kj6o
      @user-nb2md1kj6o 4 หลายเดือนก่อน +1

      ❤❤❤⁰❤ll❤llllllllll

    • @mohanbhattarai1159
      @mohanbhattarai1159 3 หลายเดือนก่อน +2

      राष्ट्र प्रति वाँहाकाेभाबना कस्ताेअतुलनियछ नमन जगतगुरुप्रती।

    • @kumarshrestha3741
      @kumarshrestha3741 3 หลายเดือนก่อน

      नारायण जगतगुरु ज्यु नमन🙏

    • @HaribhagatShrestha
      @HaribhagatShrestha หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 2 ปีที่แล้ว +52

    स्वर्ग सरी मातृभूमि नेपालमा जन्म हुन पाऊनु को
    अर्थ श्री जगत गुरू शंकराचार्य ज्यु बाट नेपाल आमाको महिमा सुन्ने अवसर प्राप्त हुनु सौभाग्य
    संम्झंदै गुरू देव प्रती नमन् जिबराम सर लाई
    धन्यवाद ।⚘👏👏👏🌺

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

    • @jiwanrai620
      @jiwanrai620 2 ปีที่แล้ว

      Jhollay naai ho kee k hoo Prasad chaa middle name... do some research about your roots first mate/

    • @rikshrestha2038
      @rikshrestha2038 2 ปีที่แล้ว

      sworge sari vaner kalko lokma vramit vakaxau maile pani yahale vane jhai vanne garyhe e t raxeshharule jabar jadti sashan garko raxa gyan ganga heram t mati subsma tipe heram na hai hajur?

    • @pranishsubedi3917
      @pranishsubedi3917 2 ปีที่แล้ว

      up

    • @eknarayanaryal2647
      @eknarayanaryal2647 2 ปีที่แล้ว

      जय होस गुरु नमन

  • @nirmollama4080
    @nirmollama4080 2 ปีที่แล้ว +9

    Mera bau baje ra AMMA ki janmo bhumi ma nepal AMMA ji ki murti niman ko sunda sarai khushi lago Amma lai ak din darsan pau bhandai GURU JI lai hirdai bata namon
    Om NOMO BUDDHAYA

  • @sitadhamala2286
    @sitadhamala2286 2 ปีที่แล้ว +11

    नेपालीलाई नेपालको यस्तो धार्मिक महत्त्व सुनाईदिने जगतगुरुलाई हार्दिक नमन🙏

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว +12

    धन्यहाे जगत गुरु महाराज जी! अाफ्नाे नेपालकाे वर्णन सुन्न पाउँदा अति खुसि लाग्याे ।

  • @rrara2282
    @rrara2282 2 ปีที่แล้ว +76

    देव भूमि नेपालको वर्णन सुन्न पाउदा धन्य भए। कोटी कोटी नमन ।

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว +1

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 2 ปีที่แล้ว

      @@ghatanarabichar5723 धर्म एउटा भ्रम हो। ,,,,,,धर्म निरपेक्षता जिन्दावाद

    • @achyuttandon2265
      @achyuttandon2265 2 ปีที่แล้ว +1

      Gurudev haman

    • @surajadhikari2640
      @surajadhikari2640 2 ปีที่แล้ว +6

      @@bijayaraisuchha5924 धर्म कसरी भ्रम हो? निरपेक्षता को मतलब के हो? सार्है जान्ने इच्छा भयो कृपया सबिस्तार वर्णन गरिदिनुहुन अनुरोध गर्द्छु।

    • @durgasundash5886
      @durgasundash5886 2 ปีที่แล้ว +1

      @@bijayaraisuchha5924 5xix

  • @tankalaudari638
    @tankalaudari638 2 ปีที่แล้ว +16

    बालशन्त गुरूकाे अन्तर्वार्ता सुन्नपाउंदा खुशिलाग्याे उहांकाे प्रवचन हाम्रादेशका नेताहरूले शुन्न अतिअाबस्यक लाग्दछ जयगुरू काेटि-काेटी नमस्कार प्रभु

  • @balkrishnasapkota199
    @balkrishnasapkota199 2 ปีที่แล้ว +11

    Yoho टेलिभिजन च्यानललाई धेरै धेरै धन्यवाद। जगद्गुरु महाराज श्री द्वारा धाराप्रवाह नेपालको महिमा सुन्न पाएकोमा🙏🙏

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @bishnubhusal4788
    @bishnubhusal4788 2 ปีที่แล้ว +9

    मेरा पुजन्निय गुरु बाट नेपालको महिमा सुन्न पाउँदा सारै खुसि हुनुको साथै नेपाली हुनुमा गर्व लागेको छ। जय नेपाल आमा।

  • @pashupatidhakal5205
    @pashupatidhakal5205 2 ปีที่แล้ว +17

    गुरू देब प्रमाण! सत्ययुगमा पनि युद्ध भएको थियो! नेपाल तपोभूमि बनाउन को लागि युद्ध को परिकल्पना ✊🙏🏻🇳🇵

  • @mikesharma965
    @mikesharma965 2 ปีที่แล้ว +23

    जगतगुरु प्रती नमन ! टि.भी मा जगतगुरुलाई आमन्त्रण गरी जगतगुरुका बिचार प्रसार गरी दिनु भएकोमा जीवराम भण्डारीजी लाई पनि मुरी मुरी धन्यवाद ! यस्ता महान बिचारहरु बेला बेलामा सुन्न पाइयोस । योहो टेलिभिजनको जय होस् ।

  • @chinrana5433
    @chinrana5433 2 ปีที่แล้ว +14

    वन्दे नेपाल मातरम ! जगत्गुरु प्रती कोटी कोटी नमन

  • @nabinaneupane3826
    @nabinaneupane3826 2 ปีที่แล้ว +3

    देव भुमि नेपाल आमाको महिमा सुन्न र जान्न पाउदा धेरै खुसि ाभार ब्यक्त गर्दै जगत गुरु बालसन्त गुरुजी नमन गर्दछु

  • @muraribhurtyal2780
    @muraribhurtyal2780 2 ปีที่แล้ว +3

    व्यास आशनमा आश्रित जगद्गुरु कोटि कोटि नमन🇳🇵🙏🙏🙏

  • @tarapatibhandari3620
    @tarapatibhandari3620 2 ปีที่แล้ว +23

    जगदगुरु धन्य हुनुहुन्छ। हजुरको वाणी सुन्दा मेरो पनि आँखामा आँसु धान्न सकिन। कोटीकोटी प्रणाम छ गुरु

    • @achyuttandon2265
      @achyuttandon2265 2 ปีที่แล้ว +1

      Jagatguru kotikoti pranam

    • @spiritualaroma7988
      @spiritualaroma7988 2 ปีที่แล้ว

      मेरो पनि यस्तै भयो।कसरी सहयोग गर्न सकिन्छ होला

    • @sthanimanima5052
      @sthanimanima5052 2 ปีที่แล้ว

      Afai atera kathmandu ko sankhamul ya brahaxetra ma ayera garnu sakinxa ni

  • @maheswarghimire205
    @maheswarghimire205 2 ปีที่แล้ว +16

    जगदगुरु प्रति सादर नमन ! साह्रै सारगर्वित भनाई एबम सबै प्रामणिक जानकारी ! जीव रामजी धेरै धन्यवाद !!

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว +1

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @wamanchalise3706
    @wamanchalise3706 2 ปีที่แล้ว +18

    वन्दे नेपाल मातरम् । जय मातृभूमि । नेपाल आमा को जय जय जय ।श्रीगुरुदेव महाराज कि जय ।

  • @krishnakc400
    @krishnakc400 2 ปีที่แล้ว +16

    धर्म,सँस्कृती र रास्ट्रियताको सँम्बर्धन सम्रक्षण गर्नु हामी सबै नेपालीको परम कर्तब्य हो । जगतगुरु प्रती हार्दिक नमन ।

  • @baturamrijal8131
    @baturamrijal8131 2 ปีที่แล้ว +7

    मेरी आमा नेपालको दिब्य महिमा सुन्न पाउदा अत्यन्त आनन्दित भएको छु, योहो टेलि भोजनका जीबरामजी मा मेरो आभार र परम पूज्य गुरुमा मेरो साष्टाङ्ग डन्डबत

  • @wolip1
    @wolip1 2 ปีที่แล้ว +6

    जगतगुरु मोहन शरण देवाचार्य जी का धार्मिक राष्ट्रप्रेम का अध्यनशिल बिचारउत्तेजक प्रबचन अत्यन्त आकर्षक र ज्ञानबर्धक लाग्यो ।

  • @lalbahadurmalla8964
    @lalbahadurmalla8964 2 ปีที่แล้ว +5

    जगतगुरुद्वारा नेपाल को विषय मा यति धेरै ज्ञान पाइयो सादर प्रणाम छ नेपाल प्रतिमा जगतगुरु जि लाई ।

  • @dilughale
    @dilughale 2 ปีที่แล้ว +4

    🙏🙏🙏Jagat guru ko mukharbind bata amrt bachan haru sunna pauda Baikuntha dham ma prabesh payeko maha sus bhayo . Mahan Guru prati hardik naman 🙏🙏🙏🙏🙏

  • @yadavsharmagaudel5787
    @yadavsharmagaudel5787 ปีที่แล้ว

    जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी!! जगद्गुरु प्रति हार्दिक नमन् !!

  • @melakc9620
    @melakc9620 2 ปีที่แล้ว +7

    असल मानवको बॉंणी सुनाउने कृपागर्नुभएकोमा जिवरॉम सर लाइ धंन्यबाद ।

  • @chandramohantiwari7216
    @chandramohantiwari7216 ปีที่แล้ว

    नमन जगद्गुरु । नेपालीहरुमा आध्यात्मिक चेतना जगाउने हजुरको महत्त्वपूर्ण कदम सफल होस्।

  • @govindaacharya3937
    @govindaacharya3937 2 ปีที่แล้ว +1

    धन्यबाद जिबराम भण्डारि ज्यु ,महान पुरुषकाे अन्तर्बार्ता सुन्ने माैका दिनु भएकाेमा ।नेपाल धर्मनिरिपेक्ष हाेइन ,हामी सबै सनातन धर्मावलम्बिहरुकाे साझा धर्म सापेक्ष ॐकार परिवार भित्रकाे अास्था र बिस्वासकाे सापेक्षता हाे ।यस्ताे महत्वपुर्ण कुरा काे जानाकारि गराउनु भएकाेमा जगत गुरुमा नमन गर्दछु ।जय गुरुदेव ।

  • @rajansubba6849
    @rajansubba6849 2 ปีที่แล้ว +4

    Jagat GURU Hajur lai NEPAL DEV BHUMI ko Gyan Bachan Garidinu bhayekoma koti2 Pranam Gardaxu🙏🇳🇵

  • @sauryaphotostudio6418
    @sauryaphotostudio6418 2 ปีที่แล้ว +18

    जगदगुरु धन्य हुनुहुन्छ। हजुरको वाणी सुन्दा मेरो पनि आँखामा आँसु धान्न सकिन। कोटीकोटी प्रणाम छ गुरु
    जय नेपाल आमा

  • @user-jg9im5wr7k
    @user-jg9im5wr7k 2 ปีที่แล้ว +6

    पैला बाट नै यसरी नै धार्मिक गुरु हरु लागि स्थान दिएर आफ्नो कुरा राख्न दिएको भए धर्मनिपेक्षता लागु गर्ने कुलंगार हरू को अन्त्य तै दिन हुने थियो अझै समय बाँकी छ एकजुट बनेर अगाडी बढ्नुपर्छ🇳🇵🕉️

  • @balakrishnapoudel4922
    @balakrishnapoudel4922 2 ปีที่แล้ว +16

    धेरै धेरै खुसिलाग्यो गुरु ज्यु यहाको रास्ट्रप्रतिको भावना प्रती हामी सबै नमन गर्छौ।

  • @angrygod3116
    @angrygod3116 2 ปีที่แล้ว +3

    हाम्रो देशमा हजुर जस्तो गुरु काे जन्म गराउने भगवान लाई नमन गर्दछु जय हाेस माहान गुरु जी लाई🌺🌷🌸💐🌼

  • @dhananeupane2211
    @dhananeupane2211 2 ปีที่แล้ว +13

    राधेश्याम गुरुजी कोटि कोटि नमन!!

  • @nikhilutah
    @nikhilutah 2 ปีที่แล้ว +18

    यो अन्तरवारता केपी ओलीसमक्ष पुग्यो कि पुगेन होला। पुर्याउनु जरूरी छ। अन्य नेताहरूलाई यस्ता विषयका ज्ञानले भेट्न मुस्किल छ।

  • @asokshrestha4155
    @asokshrestha4155 2 ปีที่แล้ว +10

    जगतगुरूको विश्लेषण सारै चित्त बुझ्यो।

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว +1

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @arunkafle5697
    @arunkafle5697 2 ปีที่แล้ว +4

    जगतगुरुकाे राष्ट्रप्रतिकाे सम्मान धार्मिक ग्रन्थहरुकाे विश्लेषण सुनेर धन्य भयकाेछु ।

  • @deepakmansainju9739
    @deepakmansainju9739 2 ปีที่แล้ว +7

    सारै अानन्द लाग्याे गुरुकाे कुरा सुन्दा दुष्ट नेताहरुकाे अात्मामा सकारात्मक साेंच पलावस ।धन्यबाद YOHO .

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 6 หลายเดือนก่อน

    जगतगुरु बालसन्त मोहन शरण को जन्म पनि झापाको भुमिमा भएको जानकारी पाएको मा खुसी लागेको छ कोटि कोटि नमन छ गुरुमा🙏

  • @sangitapoudel1998
    @sangitapoudel1998 4 หลายเดือนก่อน

    राधेश्याम गुरुदेव🙏🙏 अब देशकाे नेतित्याे हजुर हरु जस्तो गुरुहरु काे हातमा भईदिय कुनै पनि नेपाली हरुले रुनपर्दैन थियाे गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 4 หลายเดือนก่อน

    जय वालसन्त गुरुजि कोटि प्रणाम सारै मिठो प्रबचन ।

  • @devipdbhattarai2929
    @devipdbhattarai2929 2 ปีที่แล้ว +6

    जय हाेस,गुरूजी,क्या बिचित्रका कुरा,सधै सुनिरहु लाग्ने,हाय राम,।

  • @shesharajacharya5539
    @shesharajacharya5539 2 ปีที่แล้ว

    जगत गुरु ज्यू हार्दिक नमन । याेगी नरहरिनाथ जि ले संकलन गर्नु भएका नेपालका प्राचीन तथ्य, तथ्यांक तथा प्रमाणहरु मक्कियर / सडेर जान लागेका भन्नेमा ध्यान दिई तिनीहरू काे संरक्षण हुनेछ भन्नेमा विश्वस्त छु ।

  • @pabitrasharma7595
    @pabitrasharma7595 2 ปีที่แล้ว +3

    जय होस् आफ्नो देशको यत्रो गुण र देबको बास् पर्ष्ट पार्नु भएकोमा जगत गुरूलाई नमो नमः

  • @sumitrabaidya7393
    @sumitrabaidya7393 2 ปีที่แล้ว +2

    अति मार्मिक कुरा सुन्दा स्तब्द भइयो नमन गुरुदेब

  • @tpadhikari6834
    @tpadhikari6834 3 หลายเดือนก่อน

    अत्यन्तै मार्मिक धार्मिक प्रवचन ! बन्दे नेपाल मातरम !!

  • @user-xg6wo9ub2y
    @user-xg6wo9ub2y 2 ปีที่แล้ว +9

    जगत गुरु रोयोको देख्दा चिरीयो छाति पनि।
    जगत गुरु का आसु लाग्छ नेता हरु लाई पनि।।

  • @MsManju09
    @MsManju09 2 ปีที่แล้ว +5

    शत शत नमन! गुरु! हजुरकाे खाेज र समर्पण ! देशभक्ति !

  • @prasantadhikari9717
    @prasantadhikari9717 2 ปีที่แล้ว +6

    Eyes opening about nepal from spritual point of view. Mero nepal aama ra Jagatguru lae koti koti pranam

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @dornanathyogi7569
    @dornanathyogi7569 2 ปีที่แล้ว +4

    I am proud of you respected guru

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 2 ปีที่แล้ว +8

    ॐजयगुरुदेव।अादरणिय परमपुजनिय जगत गुरुदेवका चरण कमलमा सादर सेवा परणाम ,पाे म न पा वडा न १४ ।

  • @Singhabt
    @Singhabt 2 ปีที่แล้ว +4

    जिवराम सर धर्म र राजनीतिलाई अलग राख्नुपर्नेमा धर्म गुरुहरूलाई राजनीतिक बिषयमा बोल्न लगाउनु त्यति उचित लागिरहेको छैन है! किनभने कुनै पनि धर्म गुरुहरूलाई विवाद रहित रहन दिनुपर्छ ।

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +10

    रास्ट्र प्रती को माया र देस भक्ती सुनेर आभार भए।प्रणाम।

  • @krishnaghale3949
    @krishnaghale3949 2 ปีที่แล้ว +4

    राधे राधे गुरूदेब🌺🙏🌺

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 ปีที่แล้ว +8

    जय श्रीराधे | गुरूज्यूको चरण कमलमा साष्टागं दण्डवत प्रणाम

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @tulashapoudel8405
    @tulashapoudel8405 7 หลายเดือนก่อน

    गुरुदेव हजुर भावुक भएको देखेर आँसु नै थामिएन हजुरलाइ काेटी काेटी नमन छ🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @phatteoli5640
    @phatteoli5640 2 ปีที่แล้ว +7

    सार्वभौम सार सुन्न पाइयो गुरुजी नमन !

  • @rajuprasad5184
    @rajuprasad5184 2 ปีที่แล้ว +4

    गुरु को अमृत वाणी सुनेर सारै कृतज्ञ भय🙏🙏🙏🙏🙏🌹🙏🙏

  • @laxmibhattarai8872
    @laxmibhattarai8872 2 ปีที่แล้ว +5

    नेपाल अामाको यतिधेरै माया गर्ने गुरु जी मा धेरै धेरै नमन 🙏🙏🙏

  • @dineshrana4108
    @dineshrana4108 2 ปีที่แล้ว +6

    Jagad guru hamro nepali garbh )aasu khase yesta mahan bidhusi parnaam baba

  • @ramnathdhakal5823
    @ramnathdhakal5823 2 ปีที่แล้ว +13

    वन्दे नेपाल मातरम्

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @krishnakc8972
    @krishnakc8972 2 ปีที่แล้ว +21

    Very informative and precious interview of Guru ji. Thank you Jibharam sir for bringing him to share his adorable knowledge to whole Nepal and Nepalese.

  • @jyotidhakal7973
    @jyotidhakal7973 2 ปีที่แล้ว +2

    गुरु कोटि कोटि नमन!!जय श्री राधे!!

  • @sunilupreti1090
    @sunilupreti1090 2 ปีที่แล้ว +3

    हेर्नै पर्ने रहेछ । धेरै कुरा थाहा भयो ।

  • @gomahari
    @gomahari 2 ปีที่แล้ว +14

    गज्जवको तार्किक विश्लेषण❤️❤️❤️🙏🙏🙏

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @bishnuregmi7909
    @bishnuregmi7909 2 ปีที่แล้ว +12

    जय होस जगतगुरु

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @rambhaktagautam1702
    @rambhaktagautam1702 2 ปีที่แล้ว +1

    ममता मयी मात्रिभूमि प्रति हुनुपर्ने प्रेम र जनताकाे उत्तरदायित्व कस्ताे हुनुपर्छ भन्ने बिषयलाई प्रष्ट पारिदिनुहुने जगतगुरु प्रति हार्दिक नमन छ । जय मात्रिभूमि नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏜️⛰️🏝️🏚️

  • @sharadrajgautam1259
    @sharadrajgautam1259 2 ปีที่แล้ว +2

    जगत गुरूमा सादर प्रणाम,अन्तरवार्ता लिने पत्रकार मह‍ोदयलाई धन्यवाद!

  • @vhtj3599
    @vhtj3599 ปีที่แล้ว

    हरे कृष्ण जगतगुरु समक्ष कोटिकोटी प्रणाम गर्न चाहन्छु 🙏🙏🙏🙏

  • @hariadhikari2399
    @hariadhikari2399 2 ปีที่แล้ว

    हार्दिक हार्दिक हार्दिक नमन जगद्गुरूज्यूलाई । उहाँले के कस्ता आध्यात्मिक साधना गर्नुहुन्छ, अणिमा लघिमादि के कति सिद्धि प्राप्त गर्नुभएकाे छ, सविकल्प/निर्विकल्प आदि समाधि लाभ गर्नुभएकाे छ ? यी कुरा म जस्ताे अति सामन्य मनुवाले बुझ्न सक्ने कुरा हाेइनन् । तर उहाँकाे याे अगाध राष्ट्रप्रेमले युक्त पैदल यात्रा आँफैमा महान साधना हाे; नेपाल आमाकाे याे विशाल, भव्य र मनाेहारी विग्रह महानतम सिद्धि हाे र नेपाल आमाप्रतिकाे प्रेम र सेवाबाट उत्पन्न भावातिरेक चरम समाधि हाे । उहाँकाे आशीर्वाद नेपाल र नेपालीलाई सदैव प्राप्त भइरहाेस । जय श्री राधे !!!!

  • @gomaupreti9356
    @gomaupreti9356 2 ปีที่แล้ว +8

    Thank you so much jagat Gurudev 🙏🙏🙏🙏🙏

    • @renupanthi3879
      @renupanthi3879 2 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏naman guru aaja darsan garn miloy 🙏🙏

  • @indirapanday2724
    @indirapanday2724 4 หลายเดือนก่อน

    😂जगतगुरु लाई सत सत नमन 🙏हजुर्को आफ्नो देश नेपाल प्रति माया र प्रेम अतुलनीय छ हजुर्को पवित्र बचनले सारै मन छोयो🙏😢हजुर्को अपूर्ब प्रयास बाट भ्रष्टहरूका मनमा देश प्रति मायाॅ प्रेम जागोस्

  • @mindbodyexplorer7387
    @mindbodyexplorer7387 2 ปีที่แล้ว +3

    Jay Gurudev🙏 Koti Koti Naman🌺💗ॐ सर्वे भवन्तु सुखिनः
    सर्वे सन्तु निरामयाः।
    सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
    ॐ शान्तिः शान्तिः शान्तिः॥
    😇👏

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +2

    🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻जय जय श्री राधे श्याम्🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻जय जय हो जगद्गुरु को🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻

  • @samirrasaili9836
    @samirrasaili9836 2 ปีที่แล้ว +4

    जगदगुरु सत्सत् प्रणाम 🙏🙏

  • @chandramanikawor8833
    @chandramanikawor8833 2 ปีที่แล้ว +3

    धन्ने हो जगत गुरु हजुर ‌लाइ कोटी कोटी प्रणाम

  • @user-qw4gs7nq3q
    @user-qw4gs7nq3q 3 หลายเดือนก่อน

    गुरु गाेरखनाथकाे कृपाले बालागुरुकाे ईच्छा पुराहाेस

  • @maheswordhakal3704
    @maheswordhakal3704 2 ปีที่แล้ว +1

    जगत गुरु मा हर्दिक हर्दिक नमन पर्नाम नेपाल आमा को जय होस नेपाल र नेपाली पर्ती सबै नेताको यस्तै बिचर भय नेपाल सोर्ग सरि बन्ने थियो जय नेपाल आमा

  • @user-ds5ir6un3k
    @user-ds5ir6un3k 2 ปีที่แล้ว

    मैले सपनामा सूर्य बाट पाइएको शिक्षा आज हजुर विश्व गुरु बाट प्रष्ट भयो मैले मनोकामना नयाँ कामना का पत्रकार गोपी कृष्ण खनाल सग सोधेको थिएँ जवाफ पाइन आज मैले बूझें आज सम्म सपना को शिक्षा पालन गरेको भए सुखि सम्बृद्धिको पथ मूक्त मार्ग पुग्ने थिए अ अलमलिएर साना साना कुराहरु मा चूकेर भूल सुधार गर्न मौका पाएँ बिकृति बेथिति बाट पार हून सकू जगत गुरू नमो नमः साक्षी सत्य भगवान
    सूर्य ॐ घ्रिणि सूर्याय नमः
    जय नेपाल
    नमस्कार
    धन्यवाद

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +2

    🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻वंदे नेपाल मातरम्🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻

  • @priyankasrivastav9782
    @priyankasrivastav9782 2 ปีที่แล้ว

    Kati ramro and Kati man xune kura 🙏🙏🙏🙏🌹🌹🌹👌

  • @SabitriShrestha-sx9qo
    @SabitriShrestha-sx9qo 3 หลายเดือนก่อน

    जय मातृभूमि जय नेपाल आमा जय जगत गुरु देव 🙏🌼🌼🌼🌼🌼🌼🌼🌼

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 2 ปีที่แล้ว +4

    ओहो मेरो देश स्वर्ग को टुकडा💗💓💗💓💗💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @sumitkc6072
    @sumitkc6072 2 ปีที่แล้ว

    JaGatGuru ko Jaya hos ..Nepal Amma ko Jaya Hos.

  • @melakc9620
    @melakc9620 2 ปีที่แล้ว +5

    जगतगुरू महाराजको जय !!!

  • @shusilasen9484
    @shusilasen9484 2 ปีที่แล้ว +6

    Vandari jiu hajur lai dheraii dhanybad. Aaj jagat guru lai nimtayr dherai mahattamura kura sunna bujna mauka milyo. Nepali aama Ko drcnn chhittai dekhna drcnn garn paiyos. Kumbha mela nepal mai hos. Hamra neta jiu haruma sadbuddi aaos aafno janani dharti mata lai maya surachha garne sahas milos vandai namaskar jagat guru Jay pashupati nath.

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी th-cam.com/video/M2QHykwMYn0/w-d-xo.html

  • @radhamohanpaudel2678
    @radhamohanpaudel2678 ปีที่แล้ว

    जगतगुरु महाराज को जयहोस❤

  • @Hs-ke4rt
    @Hs-ke4rt 2 ปีที่แล้ว +1

    यस्ता यस्ता देवगुरु हरु लाई गालिदिने र रुवाउने अनि सरणार्थि भनेर घृणित सब्द प्रयोग गर्ने जुन समुह छ त्यसको यो नेपाल भुमिमा कल्याण हुनेछैन

  • @sabitraniroula267
    @sabitraniroula267 2 ปีที่แล้ว

    Radhe radhe Guru dev 🙏🙏🙏🙏🌹💐🌹🌹💐💐 Guruji ma koti koti naman xa 🙏🙏

  • @teksinghkarki1823
    @teksinghkarki1823 2 ปีที่แล้ว +1

    वैदिक हिन्दू सनातन धर्मको सदैव जय होस्

  • @radheshyamphuyal9603
    @radheshyamphuyal9603 2 ปีที่แล้ว

    सिर गुरु चरणमा जयहाेस नेपाल आमा

  • @KcKatuwal
    @KcKatuwal 2 ปีที่แล้ว +7

    What a brilliant justified you are so genuine Jagatguru🙏🙏

  • @menukabhardwaj1037
    @menukabhardwaj1037 2 ปีที่แล้ว

    सवै नेपालीलाई जानकारी गराउनुपर्छ

  • @janukaneopane5868
    @janukaneopane5868 2 ปีที่แล้ว +2

    कतिरामाे देशभक्ति राधे राधे

  • @pramilachapagain7676
    @pramilachapagain7676 3 หลายเดือนก่อน

    Jay hos jagat Guruko jay hos Nepal Aamako

  • @surendrarawal8317
    @surendrarawal8317 2 ปีที่แล้ว

    Radhe Radhe guruji koti Koti naman

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +1

    Jaya shree Radheshyam

  • @user-zq3cb8zu2f
    @user-zq3cb8zu2f 28 วันที่ผ่านมา

    कोटि कोटि नमन छ🎉❤गुरु