८१ साल भित्र राजा राजगद्दीमा, हृदयेन्द्रको कुण्डली हेरेर आश्चर्य, हिमानीको बारे किन बोलेनन् गुरु ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • ८१ साल भित्र राजा राजगद्दीमा, हृदयेन्द्रको कुण्डली हेरेर आश्चर्य, हिमानीको बारे किन बोलेनन् गुरु ? Puskar Khatiwada With Raju Basyal
    Guest-आचार्य पण्डित एबम ज्योतिष
    Host-Raju Basyal
    Camera-Dipendra Prakash kc
    Edit-Dipendra prakash kc
    puskar khatiwada interview
    jyotish puskar khatiwada
    acharya puskar khatiwada
    former king gyanendra shah
    #creative khabar
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    Thank You

ความคิดเห็น • 1.7K

  • @bhagabatimaharjan3106
    @bhagabatimaharjan3106 ปีที่แล้ว +14

    100% 81 साल भित्र राजा आउनेछ ,जय शक्ति !

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

    • @arbindmandal5103
      @arbindmandal5103 8 วันที่ผ่านมา

      Hami Lai raja chahiyo Nepal ma 🥺😭

  • @prakashbhai7123
    @prakashbhai7123 ปีที่แล้ว +15

    राजा आउनै पर्छ जय देश जय नरेश

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @ekarajrawat6852
    @ekarajrawat6852 2 ปีที่แล้ว +97

    सयाै चाेरले याे देस लुट्नु भन्दा एउटा राजा भयर देस लुटेकाे राम्रो ।।।।।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว +4

      धन्यवाद हजुर

    • @thatapa1016
      @thatapa1016 2 ปีที่แล้ว +2

      Dherai ramro hjr

    • @shresthaprakash2548
      @shresthaprakash2548 2 ปีที่แล้ว +1

      Yakdam thik kura

    • @rampraweshsah6233
      @rampraweshsah6233 2 ปีที่แล้ว

      @King RudraNow, King Birendra Bikram Shahdev & King Prithivi Narayan Sah are no more.

    • @kamalpaudel3965
      @kamalpaudel3965 2 ปีที่แล้ว

      सहमत छु

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 2 ปีที่แล้ว +9

    गुरुको भनाइ त अति शुन्दर हो स्वाग्त छ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @hombahadur1833
    @hombahadur1833 2 ปีที่แล้ว +113

    ज्योतिषीको भनाई सारै मन परयो .., ज्योतिषको भनाइ पुगोस् र यो देशमा राजा आओस् अनि नेपाली जनताले सुखको स्वास फेर्न पाओस् ..! जय नेपाल

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว +4

      धन्यवाद हजुर

    • @bhagabatidevishrestha7241
      @bhagabatidevishrestha7241 2 ปีที่แล้ว

      @@CreativeKhabar SW 2 SW CE fee CE fee CE 2

    • @dipenlimbu65
      @dipenlimbu65 2 ปีที่แล้ว

      Rajale talai thulo kera dinchha

    • @krishnalamichhane905
      @krishnalamichhane905 2 ปีที่แล้ว

      @@dipenlimbu65 ta khalas cristian ko kera la

    • @janukc287
      @janukc287 2 ปีที่แล้ว

      @@bhagabatidevishrestha7241 हजुर हरुजि नमस्ते

  • @Rajakoakloxorii
    @Rajakoakloxorii ปีที่แล้ว +26

    राजा आऊ देश बचाऊ ❤🇳🇵
    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।👑🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  6 หลายเดือนก่อน +1

      प्रतिकृयाको लागि धन्यवाद हजुर

  • @bijaytamang1931
    @bijaytamang1931 2 ปีที่แล้ว +17

    ज्योतिष गुरु तपाईं ले जे कुरा गर्नु भो एक दम सही कुरा गर्नु भो यस्तो नर पिचास हरु हुनु भन्दा त 2081 साल भित्र राजा आउनु नै राम्रो

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @r.b.singhsingh4143
    @r.b.singhsingh4143 2 ปีที่แล้ว +57

    तथास्तु ... राज संस्था को छत्रछायामा हाम्रा भावी सन्तान्हरुले सुख शान्ती र बिकाश को अनुभुति हुनेछ।

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 ปีที่แล้ว +14

    श्रद्धेय गुरु प्रणाम !!!
    वैदिक परम्परा अनुसार खगोल शास्त्रीय नितिलाई सारा नेपाली मा आत्मा विश्वास र सम्मान गरिन्छ, दिएको भविष्यबाणी सत्यता रहेको पाईन्छ !!!

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน +1

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @saradakunwar4020
    @saradakunwar4020 2 ปีที่แล้ว +49

    नमस्कार गुरु जि गुरुजिको बोलिमा सत्य वाणी छ भने एकदिन नेपाल राश्ट्र एकदिन बिश्वको शक्तिशाली राश्ट्र र स्वर्ग बन्न सकोस आशा छ ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

    • @girirajgyawali1975
      @girirajgyawali1975 2 ปีที่แล้ว

      यो बिसयमा अनुमान र अड्कल गर्न निकै गार्ह्यो पर्यो।।

    • @jamunasilwal8606
      @jamunasilwal8606 2 ปีที่แล้ว

      झ,ix8आई88i8iiiii8i8ii

    • @jamunasilwal8606
      @jamunasilwal8606 2 ปีที่แล้ว

      @@CreativeKhabar a

    • @jamunasilwal8606
      @jamunasilwal8606 2 ปีที่แล้ว +1

      Y
      ।।।

  • @ramchandraghimire6923
    @ramchandraghimire6923 2 ปีที่แล้ว +40

    यी ज्योतिषले भनेको मिलेमा यीनलाई राज्य ज्योतिष र नमिलेमा यीनलाई आजिवन काराबाशको सजाय हुनुपर्छ ।

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 2 ปีที่แล้ว +14

    मन देखि नै निकै मन पर्यो दुई जना बीच काे कुराकानी गुरु ले गरेका 100% सत्य छन्

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @adhikariram7893
    @adhikariram7893 2 ปีที่แล้ว +4

    गुरुले जे भन्दै हुनुहुन्छ त्यो मिल्दै आउदै छ

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुत

  • @matrikaparajuli8162
    @matrikaparajuli8162 2 ปีที่แล้ว +5

    राजा आउने कुरा पक्का हो चाहे मिति जे सुकै होस्। गुरुजी को जय होस्।

  • @binduwaiba8815
    @binduwaiba8815 2 ปีที่แล้ว +3

    हजुरले भन्नुभएको सबै पुरा हुनुपर्छ

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 2 ปีที่แล้ว +5

    यो पण्डित ब्राह्मणहरुलाई मात्रै राजा चाहिने रहेछ ! रजनीशले भनेका रहेछन संसारमा सबैभन्दा फटाहा पण्डित ब्राह्मण र बाबा भनाउदाहरु हुन्छन र यिनीहरुले आफु बाहेक अरुलाई मान्छे गन्दैनन !

  • @umeshbista5443
    @umeshbista5443 5 หลายเดือนก่อน +4

    गुरुले भन्या मिल्यो2081 को सुरुमै राजा आउनु हुन्छ भन्नु भको थियो जे होस् राजा आउनु भयो स्वागत गर्न सार्बजनिक बिदा पनि भयो खुसी लाग्यो

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद प्रतिक्रियाको लागि

  • @uttamrimal927
    @uttamrimal927 2 ปีที่แล้ว +38

    सारै चित्त बुझ्यो 🙏🙏♥️🌹 भगवान दाहिना हुन गुरुदेव🙏💕

  • @malarigm597
    @malarigm597 ปีที่แล้ว +9

    राजा आऊ देश बचाउ जयश्री राधे राधे जय श्री राम 💐💐🌼💐❤🎉🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  6 หลายเดือนก่อน

      धन्यवाद प्रतिकृयाको लागि

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 ปีที่แล้ว +45

    बोल्दै मा जीवन कैद ।दलाली ,भ्रष्टचार,देशद्रोही नेताहरु लाई छुट ।प्रश्न गर्ने पण्डित ले धम्क्याए जस्तो लाग्यो । गुरु ले भन्नु भयेको कुरा सत्य होस ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว +1

      धन्यवाद

    • @chandrkumarigc9220
      @chandrkumarigc9220 2 ปีที่แล้ว

      पहेलाे टालाे भितत्रबिरेन्द्र काे हत्तेरालुकेकाेछ सत्तेबाेल नतत्र ताेटिकाले भस्म पार्ला

    • @narbahadurchokhal1993
      @narbahadurchokhal1993 2 ปีที่แล้ว

      +#¹€

  • @umanandapandey9759
    @umanandapandey9759 ปีที่แล้ว +3

    तन्त्र ,मन्त्र विदिक विधिद्वारा पुनः क्षमा पुजा अनुष्ठान गरि राजसस्था पुनर्स्थापना गराउनु पर्छ ।गुरुहरु ज्यु बाट यश विषयमा गहन छलफल र अध्यन होस।

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 ปีที่แล้ว +5

    जोतिस को बोली भगवान सरस्वती को वाणी होस

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @premudas8266
    @premudas8266 2 ปีที่แล้ว +8

    सहि लाग्यो प्रकासित गर्नु भयो धन्ने बाद

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @lonelynisha9134
    @lonelynisha9134 ปีที่แล้ว +3

    हजुर लाई धेरै धेरै धन्यवाद राजा आउनु पर्छ भन्नू भएकोमा ❤❤❤❤❤❤❤❤❤❤❤

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @omthapamagat3293
    @omthapamagat3293 2 ปีที่แล้ว +18

    गुरुजीले भनेका भनाईहरु १०१% सत्य भएर जावस्,
    राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @bikramjha6271
    @bikramjha6271 2 ปีที่แล้ว +14

    देशमा राजा अविलम्ब खाँचोछ।गुरु नमस्कार जनताले राजा हटाएको होईन।राजमोह नै हामी नेपाली को श्रीसम्पत्ति हो।राम्रो विचार 🙏🌷🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @CreativeKhabar
    @CreativeKhabar  2 ปีที่แล้ว +10

    कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला

  • @premkumarshrestha7054
    @premkumarshrestha7054 2 ปีที่แล้ว +6

    ज्याेतिषी ज्यू ले गरेकाे भबिश्य बांणी पुराहाेस शुभ कामना छ

  • @lifeisjourney3475
    @lifeisjourney3475 2 ปีที่แล้ว +70

    जोतिसले बोलेको कुरो सत्य बनोस हे भगवान,
    राजा आउ देश बचाउ ।
    चोर,भ्रष्टाचारिहरुले देश खोक्रो बनाईसके ।

  • @nirmalabista5692
    @nirmalabista5692 ปีที่แล้ว +3

    यी गुरुका बाणिहरुमा, मलाइ लागिराछ, गोरखनाथको बास छ 💐🙏पशुपतिनाथको आवास छ, तर यी गुरुले युवराज्ञि हिमानी शाहकी बारेमा किन बोल्न मानेनन ? ? ? चिन्ता पो लाग्यो त 😢😢😢😢😢😢😘🤔😪

  • @laxmikandel1751
    @laxmikandel1751 2 ปีที่แล้ว +78

    मलाई एकदमै सहि लाग्छ हजुरको कुरा

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว +3

      धन्यवाद हजुर

    • @thatapa1016
      @thatapa1016 2 ปีที่แล้ว +1

      Ma dherai thanks 🙏🙏 bhanxu guru plus hjr lai

    • @hgx7940
      @hgx7940 2 ปีที่แล้ว +1

      Jay hos guru ji hajur ko kura sahi hos

    • @pradeepkunwar9180
      @pradeepkunwar9180 2 ปีที่แล้ว

      Jaya hos guru hajur ko

    • @buddisinghtamang3475
      @buddisinghtamang3475 2 ปีที่แล้ว

      @@CreativeKhabar you

  • @sundarbahadurgodar8630
    @sundarbahadurgodar8630 2 ปีที่แล้ว +2

    राजा बुवा आमा गुरु आतंककारी कहिल्यै पुर्व भुत पुर्व हुदैन

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 11 หลายเดือนก่อน +4

    हार्दिक नमन गुरु 🙏🙏🙏हजुरको वाणी 🌹🌹

    • @CreativeKhabar
      @CreativeKhabar  6 หลายเดือนก่อน

      धन्यवाद प्रतिकृयाको लागि

  • @mangalabista2551
    @mangalabista2551 2 ปีที่แล้ว +56

    पशुपतिनाथको जय
    माता गुजेश्वरीको जय
    बाबा गोरखनाथको जय
    भगवन् मुक्तिनाथको जय🙏🙏

  • @nepalpremi2914
    @nepalpremi2914 2 ปีที่แล้ว +32

    श्रद्धेय गुरु, भाइ श्री पुष्कर खतिवडामा कोटीकोटी नमन अर्पण गर्दछु!
    जय देश! जय नरेश!!
    🇳🇵☝️🇳🇵🌈🇳🇵🙏☝️👍🇳🇵👑🤴🇳🇵🌝🌞🇳🇵
    🇳🇵💐🇳🇵☂️🇳🇵💚💜💙🇳🇵🤍💛🧡🇳🇵❤️🇳🇵
    🇳🇵🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🇳🇵

  • @manojmagar169
    @manojmagar169 2 ปีที่แล้ว +2

    उसो भए 79 बाट81 आओस् एकै चोटी । I'm with our king🙏🙏🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 2 ปีที่แล้ว +14

    हो सत्य हो यी Top नेताहरु भनाउदा माहाराछ्यसहरुले र भारत अमेरिका मिलेर आजको हाम्रो देश नेपालको यो दुर्गति भयो बडो दु:खको कुरा हो।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

    • @tulischy4583
      @tulischy4583 2 ปีที่แล้ว

      तप।ई ले भने को कुर। ठीक हो किन भनी छोडेर गको क।रन हो किन कि ईनि हरु ले चल।उन शक्छ त य। शक्दैन यो भनेको भग्व।न ले पर्िछ। लेको हो तप ।ई ले भनेको कुर। म।छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭 जय नेप।ल

  • @devbahadur6610
    @devbahadur6610 ปีที่แล้ว +2

    कुरा सत्य हेास राजाले श्रीपेच लगाउदा गर्व हामी जनतालाई

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน +1

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @khushidangi9299
    @khushidangi9299 2 ปีที่แล้ว +8

    म पनि ठोकेर भन्छु नेपाल सङ्सार कै शक्ति साली रास्ट्र हुन्छ तर राजाले देशको भलो चाहानु पर्छ किनकी 95% नेपाली मल्टिट्यालेन्ड छन

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @gomanepal983
    @gomanepal983 2 ปีที่แล้ว +2

    मैले ढिलो हेरे तर पनि गुरुको बचन पुरा होस /नेपाल मा हिन्दु रास्त्र सहित को राज्तन्त्र आओस् सबै जनता लाइ समेतेर अनि नियम कानुन पनि सहि र कडा बनायेर लैजाउन

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +4

    गुरु जिले भन्नु भएको कुरा एकदमै सही हो जय पशुपतिनाथ जय गोरखनाथ बाबा

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @shitaldairy7504
    @shitaldairy7504 2 ปีที่แล้ว +3

    एउटा कुरा अति घत लाग्यो महाराजको,दरबार भित्र बास्तवमा छानबिन हुनु जरुरी छ र राजखान्दान भित्र वैदिक सनातन कायमका साथै बिदेशी खानपिन र रहन सहन को अन्त्य गरि धार्मिक राजसस्था भै राज काज चलाउन सक्नु पर्छ ।

  • @kedargyawali5858
    @kedargyawali5858 2 ปีที่แล้ว +4

    ठिक हो,आध्यात्मिकता नभयेका दानबै हुन पतन निश्चित छ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @puranopalatayoutubechanal8897
    @puranopalatayoutubechanal8897 2 ปีที่แล้ว +2

    मेराे भाेट 100% राजा लाई छ

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @tikakumarigautam7197
    @tikakumarigautam7197 2 ปีที่แล้ว +10

    जय गुरुदेव, नेपालको जय होस।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @EK_Doko_TV
    @EK_Doko_TV 2 ปีที่แล้ว +2

    हाल का नेताले गरेको कुकर्म को निम्ति मेरो
    एउटा टुक्का मुक्तक :-
    पानीसमेत नदेख्नेले जुस पाएपछि
    केहि हुन्न रैछ दुई जनाले जुलुस् उठाएपछि
    नसोचेको काम पनि हुँदो रैछ हजुर यहाँ
    नेता ज्युले ठुलै कुम्लो घुस पाएपछि।
    No MCC 🚫 Go Back MCC 🚫
    JAY NEPAL🇳🇵🇳🇵🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @rameshbahadursaud2998
    @rameshbahadursaud2998 2 ปีที่แล้ว +43

    मलाई गुरुको भविष्यबाणी सार्है मनपर्यो साच्चिकै भविष्यबाणी पुराहोस् र देशी विदेशी दलालहरुको अन्त्येष्टि चाँडै हुने छ जय पशुपतिनाथ

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +1

    नेपालका नालायक पार्टी नेताहरुले देशलाई संकटग्रस्त अवस्थामा लगेकाले नेपाली देश भक्तहरूको सरकार गठन गरी देश जोगाऔं । देश विकास गरौं । जय गोरख नाथ ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @krishapantha1533
    @krishapantha1533 2 ปีที่แล้ว +3

    यी गुरुलाई, कस्ले गर्याे राजहत्या साेध्नुपर्याे

  • @prakashbhai988
    @prakashbhai988 2 หลายเดือนก่อน +2

    म जँन्मिदा राजाले शासन गरेको देशमा जन्मिँए म मर्दा पनि राजाले राज गरेको देशमा मर्न चाहन्छु🙏🙏

  • @rameshniroula4979
    @rameshniroula4979 2 ปีที่แล้ว +33

    ३३ काेटि देबि देउता अाएर राजा अाएर देश बचाउ राजा🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @dilrai2521
    @dilrai2521 2 ปีที่แล้ว +2

    नेपाल मा चोर हरु भन्दा त राजा नै आउनु पर्छ नेता हरु लाई हटाउनु पर्छ

  • @jeenarana2495
    @jeenarana2495 2 ปีที่แล้ว +4

    धन्यवाद गुरु जि🙏जय नेपाल 🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @govindaokheda4915
    @govindaokheda4915 2 ปีที่แล้ว +2

    हाम्रो देश नेपाल मा जे सुकै तन्त्र मन्त्र जन्तर प्रवा सरवा पाठी सीलट जे सुकै तन्त्र मन्त्र आए पनि केही सुधार समरीदी बिकास सुसासन रोजगारी हुने वाला छैन् जय नेपाल

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 ปีที่แล้ว +3

    यो गुरु लाई पनि त्रिशूल बाबा जस्तै त्रिशूल बाबा भूकम्प आउँछ भन्दा जेल जीवन बिताउनुभएको थियो गुरु को पनि त्यही हालत होला विचार गर्नु होला 2081साल मा राजा आउँनु भयन भने भाग्ने ठाउँ बनाउनु होला गुरु विश्वास गरी भविष्य हेरेको मा राजा आउँनु हामी नेपाली धेरै खुसी हुने छौ

  • @PurnaBista-z5m
    @PurnaBista-z5m 28 วันที่ผ่านมา

    जय होस गुरुपुष्कर खतिवडा ज्यु नमन र गोरखनाथ कि जय ।

  • @MohanSingh-cj4bl
    @MohanSingh-cj4bl 2 ปีที่แล้ว +6

    dherai ramro kura guru pranama guru🙏🙏🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @kalkipokharel
    @kalkipokharel 2 ปีที่แล้ว +1

    यो भिडियोमा 14मिनेटबाट 16मिनेट सम्म तर्क र धारणालाई सलाम छ ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @lpcvlog2093
    @lpcvlog2093 2 ปีที่แล้ว +38

    चादै राष्ट्रिय राजधानी र राजा आयोस र देशलाई बचायोस।

  • @gurudutta2791
    @gurudutta2791 2 ปีที่แล้ว +1

    सहि हो मैले नि लेखेको छु राजा आउने बारे धन्यवाद गुरू

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @silpashrestha2951
    @silpashrestha2951 2 ปีที่แล้ว +5

    Jai nepal

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 2 ปีที่แล้ว +2

    सहिभन्नु भयो गुरुदेब

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @upenji3237
    @upenji3237 2 ปีที่แล้ว +6

    राजा सबैको साझा 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @machakajimaharjan5094
    @machakajimaharjan5094 2 ปีที่แล้ว +1

    गुरूजी भबिस्यबाणी सहि हाेस
    100%भबिस्यबाणी सहि हाेस
    100%भबिस्यबाणी ठिक हाेस
    नमस्कार गुरूजी

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 ปีที่แล้ว +4

    जय गुरुदेब जय नेपाल जय
    नेपाली हामिहरुलाइ राजा फ़ेरि आएर देश बच्चाउ यहि मेरो कामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 ปีที่แล้ว +2

    सान्दर्भिक र अति यथार्थ मा आधारित अन्तर्वार्ता प्रति आभार ...

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @hurmatikhadka212
    @hurmatikhadka212 2 ปีที่แล้ว +5

    राजा आयपनि हालत यहि हो बिभिन्न तह तप्का मा मनिभक्तहरु बस्छन् यउटा राजाले कति कन्टोल गर्लान्

  • @jeevansingh8714
    @jeevansingh8714 ปีที่แล้ว

    गुरुको सत्य वचन कदर गर्नु पर्छ। दरवारमा फेरि घटना षड्यन्त्र कारी हटाउन पर्छ।

    • @CreativeKhabar
      @CreativeKhabar  5 หลายเดือนก่อน

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @kedardhakal6444
    @kedardhakal6444 2 ปีที่แล้ว +13

    जय पशुपतिनाथ जय नेपाल 🙏🙏🙏🙏

  • @sombahadurtamang400
    @sombahadurtamang400 2 ปีที่แล้ว +2

    हाम्रो मंगोल को देश मा शरण लिन आएका राजा त्यो पनि हजारौ जनता को रगत सङ्गै फालिएका निरङ्कुस राजा आउँछ भन्नू तिमी सरणार्थी हरु को भ्रम हो थु

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @devbohara9207
    @devbohara9207 2 ปีที่แล้ว +10

    अाउनै पर्छ राजा

  • @tulsakhatri7470
    @tulsakhatri7470 2 ปีที่แล้ว +2

    जय होस् गुरु जी हजुर को बोली बचन सिद्ध होस्

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @talshidlama8285
    @talshidlama8285 2 ปีที่แล้ว +7

    100'%right kura garnu bayo guruji 🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @ritathapa7362
    @ritathapa7362 2 ปีที่แล้ว +1

    हाेनि हजुरू साच्चिकै 👌👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @ratnaratna871
    @ratnaratna871 2 ปีที่แล้ว +4

    राजा आउनु पर्छ🙏🙏🇳🇵🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @lilasubedi4937
    @lilasubedi4937 2 ปีที่แล้ว +2

    सहि कुरो गर्नुभएको छ हजुर ले राम भगवान् भन्दा कम छैन हाम्रो देश को राज

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @munakarki9501
    @munakarki9501 2 ปีที่แล้ว +3

    जे हाे देशमा राजा चाहीछ

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน

    गुरु जि को कुरा सबै मिलोस जय गुरु

  • @fullyfunny7603
    @fullyfunny7603 2 ปีที่แล้ว +7

    हजारौं चोर आतंककारी नेता भन्दा एऊटा राजा ठीक् छन्

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर ?

  • @buddhigrg1327
    @buddhigrg1327 2 ปีที่แล้ว

    गुरु प्रणाम ! इस्वरसंग प्रार्थन गर्दछु हजुरको मुखारबिन्दुबाट निस्कीएकाे बाणि पूरा हाेस् ।अब हामी सबै नेपाली एक भएर हातेमालो गर्दै राजतन्त्र ल्याउन को निम्ति अगाडि बढाैं ।

  • @govindbahadurmall7222
    @govindbahadurmall7222 2 ปีที่แล้ว +4

    थैंक्स

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @anupbhandari9680
    @anupbhandari9680 2 ปีที่แล้ว

    सहि भन्नू भयो गुरुदेव

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @simathapa4058
    @simathapa4058 2 ปีที่แล้ว +5

    1000% sahi kura vanu vayo guru ji 🙏

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @santoshdahal7631
    @santoshdahal7631 2 ปีที่แล้ว +2

    सहि हो राजा भनेको राजनै

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @umeshlimbu760
    @umeshlimbu760 2 ปีที่แล้ว +3

    जो सत्ता मा अहिले छन् तेरै नस्ल आर्य बाहुन हरु होईन र?रेधै नबोल आजको युगमा तिमी हरु को राजनीतिक फेल भईसक्यो नेपाल मा ।

  • @roshikashrestha2145
    @roshikashrestha2145 2 ปีที่แล้ว +2

    जय होस् गुरु जि हजुर ले अतिनै राम्रो कुरा सबै जनता मा पुर्याउनु भो मनै अान्नदा भयो मनैदेखि धन्यवाद गुरु हजुर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +5

    🙏🍭🌷🇳🇵🎯🌹🌺🌻🌼CIA र RA को ठूलो हात छ 🙏🍭🌷जय जय बिश्वको गुरु नेपाल अामा को🙏🍭🌷🇳🇵🎯🌹🌺🌻🌼

  • @indirapaudel3389
    @indirapaudel3389 2 ปีที่แล้ว +2

    ॐ गुरुजी बन्धना का साथ केाटी केाटी नमन कति राम्रो सहि भन्नुभयो ॐ जय हेास् ❤️🙏❤️❤️🙏🙏❤️❤️

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @sharadaluitel1514
    @sharadaluitel1514 2 ปีที่แล้ว +3

    सही हो गुरुले भनेको

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @Prabal347
    @Prabal347 2 ปีที่แล้ว +2

    कुरा सहि लाग्यो , यस्तै होस् !!

  • @Dominous53019
    @Dominous53019 2 ปีที่แล้ว +7

    Jai guru dev

  • @bimlagurung1057
    @bimlagurung1057 2 ปีที่แล้ว +2

    सहि हो गुरु 👏👏👍👍❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 2 ปีที่แล้ว +4

    मै हिन्दुस्थान सै हुँ। मेरे कुन्डली काफी ज्योतिष नै देखा है और सब चौक जाते है। मेरी कुन्डली अम्बानी सै मिल्ती है। पर मेरी हालत मै जान्ता हुँ। ज्योतिष कुन्डली कुछ सच नहि होता। ए लोग इन्सान को भट्काते है।
    कर्म सै भाग्य उदय होता है। कुन्डली सै कुछ नहि।

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      क्या हुवा ?

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 2 ปีที่แล้ว +1

      @@CreativeKhabar नेपाल और आपकै राजा कै भविस्य कुन्डली सै नहि दिल्ली दरबार कै मुड पर डिपेन्ड होता है साहब। आपनै हमारे देश सै हि ज्ञान लिया, हमारे भबिस्य क्या बता पाओगे। काफी बडै बडै ज्योतिषाचार्य जि नै मेरा भि कुन्डली देखे है, सब नै कहा अम्बानी सै मिल्ती है मेरा कुन्डली। पर सच बात तो जो भुगतरहा है उसि को पता होति है। मुझे अब तो बिल्कुल भि विश्वास नहि रहा ज्योतिष शास्त्र पर।

  • @nirmalanepal6666
    @nirmalanepal6666 2 ปีที่แล้ว +1

    खुसि लागाे धेरै राम्राे कुरा शुन्दै अान्नद अायाे गुरुजि अब हाम्राे देशमा मुना पलाउन लागाे खुसि खुसि खुसि हौँ

  • @mobileworld3210
    @mobileworld3210 2 ปีที่แล้ว +5

    Raja Aau des bachau 🙏🏻🙏🏻

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @govindakalpana1170
    @govindakalpana1170 2 ปีที่แล้ว +2

    गुरूले भने जस्तै भवाेस नेपालमा जय नेपाल जय नेपाल अामा

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @kalpanachhetari6239
    @kalpanachhetari6239 2 ปีที่แล้ว +4

    राजा आउ हामी नेपाली लाई बचाउ

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @loknathbhandari7848
    @loknathbhandari7848 หลายเดือนก่อน

    जयहो गुरूदेव ?

  • @mohanpaudel7915
    @mohanpaudel7915 2 ปีที่แล้ว +6

    I wish to very much about this conversation, we need to king foreever

    • @CreativeKhabar
      @CreativeKhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @dipaklamichhane6677
    @dipaklamichhane6677 2 ปีที่แล้ว +1

    लास्टै गफ पेल्नुभयो उहाँ बाबाजीले! अलिकति पत्याउने कुरा गर्नु नि!