नेपाली चेलीको चाइनिज सङ्ग बिहे , , चाइनामा भेटियो अनौठो जोडी नेपालीलाइ यस्तो सन्देश China Tour Ep-26

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 มิ.ย. 2024
  • #shakti_kumar_godar #chinatour #travel #nepaliinchina #chinavideo

ความคิดเห็น • 179

  • @KumarKarkee-kb4ow
    @KumarKarkee-kb4ow 8 วันที่ผ่านมา +14

    यो जोडीको सम्बन्ध सदा अमर रहोस् ।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 8 วันที่ผ่านมา +8

    मन मिले मान्छेलाई जात पनि मिल्नु पर्दैन भाषा पनि मिल्नु पर्दैन सबै मानव त हाे नि

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 8 วันที่ผ่านมา +22

    खुशी लाग्यो ।नेपाली बहिनी सग भेटेर कुराकानी भएको देख्न पाइयो।ज्वाइसाब पनि राम्रो बिचार को हुनुहुदो रहेछ । शक्ति सर अनि भाग्य सर लाई धन्यवाद ।

  • @dhanrajdhami2510
    @dhanrajdhami2510 7 วันที่ผ่านมา +5

    नेपाली दिदी चाइनिज भिनाजु सन्तको कुराकानी सारै मिठो लाग्यो उहाँको शब्द शब्दले सारै मन छोयो

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 8 วันที่ผ่านมา +7

    ज्याइको बिचार एकदमै राम्रो। सधैं मिलेर बसेको देख्न पाइयोस है दिदि।

  • @dilipshrestha3735
    @dilipshrestha3735 8 วันที่ผ่านมา +5

    सुपर ज्वाइँ सुपर देश,बुद्धि पुर्याएछाै बहिनी खुशी लाग्याे भाग्यमानी रहेछाै।

  • @ramsita8198
    @ramsita8198 7 วันที่ผ่านมา +3

    ज्वाइँ र बैनी को जोडी सारै सुवा दो छ खुशी रह्नु म रामेछाप बाट हेर्दै छु ज्वाइँ लाई नेपाली एउटा एउटा दिन मा सिकाउनु परो बैनि

  • @santarai5728
    @santarai5728 8 วันที่ผ่านมา +11

    सबै मन्छेहरू एउटै किसिमको हुदैन।
    मिलेर बस्नु सधै खुसी भएर बस्नु नानी। जाहा भए पनि तेही हो खुसी जिवन।

  • @bharatdahal4908
    @bharatdahal4908 7 วันที่ผ่านมา +2

    शक्ति भाइ र प्रतीक्षा बैनि हाम्राे तनुहे आज बिदेशमा गएर एकै ठाउमा कुरा गरेकाे देख्न पाउँदा खुशि लाग्याे, चाईनिज ज्वाइँ साप साह्रै राम्राे अनुशासित हुनुहुदाेरहेछ, यसरी नै सधै खुशि मिलिरहाेस प्रतीक्षा बैनिलाई ।

  • @fzre5di300
    @fzre5di300 8 วันที่ผ่านมา +4

    धेरै बधाई छ नेपाली छोरी चाइनाकी बुहारी ❤❤

  • @LovelyAstronaut-mq9uf
    @LovelyAstronaut-mq9uf 8 วันที่ผ่านมา +4

    जेहोस सुखी जिन्दकी बिताको रहेछ्न बैनिले सधै यसरीनै खुसी रहनु होला बैनी छोरीको जिन्दकी हो बाउबाजे नगको थाउमा पनि जानू पर्दो रहेछ

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 8 วันที่ผ่านมา +5

    भगवान ले बनाको जोडी🎉सफल होस

  • @NairaNepal
    @NairaNepal 7 วันที่ผ่านมา +4

    हजुरलाई धन्यवाद । यस्ताे टाढा भएपनि नजिकै माइती छ भन्ने याद चेलीलाई दिनुभयाे । हामी नेपाली पनि सबैलाई माया गर्ने, सहयाेग गर्ने बन्नुपर्छ ।❤❤❤

  • @sitasapkota4427
    @sitasapkota4427 8 วันที่ผ่านมา +5

    यो जोडी को सम्ब‌न्ध राम्रो होस्

  • @mayakunwar8640
    @mayakunwar8640 8 วันที่ผ่านมา +6

    खुशि लागेयो कति मजाको हुनुहदो रहेछ

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m 8 วันที่ผ่านมา +4

    चाईनिज भेनाजु म जस्ताई लाटा सोजो सिदा इमान्दार रैछ धेरै नबोल्ने 🙏🙏🙏🙏

  • @BikashPaudel-mn8pg
    @BikashPaudel-mn8pg 6 วันที่ผ่านมา

    ❤ शक्तिदाइ म पनि हेर्दैछु भाग्य दाई र तपाईँको पालैपालो। तपाईँको चाइनाको भिडियो सबै हेरिरहेको छु धेरै खुसी लागिरहेको छ हेर्न मजा आइराछ। धेरै माया अनि मिठो सम्झना❤🎉

  • @asmitabhatta2183
    @asmitabhatta2183 8 วันที่ผ่านมา +46

    म त दयाह्याङ राई को दाजुभाइ जस्तो पो देख्छु त 😂😂😂😂😂😊

    • @MendolaPhole
      @MendolaPhole 8 วันที่ผ่านมา +2

      मलाई पनि त्यस्तै लाग्यो ।😅😅😅😅

    • @dilipshrestha3735
      @dilipshrestha3735 8 วันที่ผ่านมา +1

      हाे दयाहाँङसंग फेस मिल्दाे रहेछ😅😅😅😅😅

    • @Shantilimbu556
      @Shantilimbu556 7 วันที่ผ่านมา

      😂😅

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 7 วันที่ผ่านมา +1

      Same 80 %mildojuldo xa...

    • @alexgrg3507
      @alexgrg3507 7 วันที่ผ่านมา

      😂😂😂

  • @ganeshbohara3278
    @ganeshbohara3278 4 วันที่ผ่านมา

    सलाम छ।नेपाली चेली।खुशी लाग्यो।

  • @bhagwangiri9467
    @bhagwangiri9467 8 วันที่ผ่านมา +9

    चाइनेज सग बिबाह गर्नेले सबैकिसिमको मासु खानसक्ने हुनुपर्छ भेजिटेरियनले चाइनेज सगबिबाह असम्भव छ

  • @mukundathapa6035
    @mukundathapa6035 8 วันที่ผ่านมา +12

    मलाई पनि ज्वाइँ साब त दयाहाङ राई जस्तै लाग्याे शक्ति भाइ।याे जाेडिकाे जिन्दगीमा कहिलेयेै उतार चडाब नअावाेस।

  • @Kamalcreation
    @Kamalcreation 8 วันที่ผ่านมา +2

    तपाइँको च्यानल मा रहेको भिडियो हरु हेरिरहन्छु चाइना visit का भिडियो हरु अति आकर्षक छ्न धन्यवाद शक्ति जि । ❤ नेपाली चेली चाइना सङ्ग को यो दुई जोडी अत्यन्तै राम्रो छ मलाइ लाग्छ चाइनिज हरु सङ्ग राम्रो व्यबहार गर्यो भने उनिहरुले कहिले पनि नराम्रो गर्दैनन ऊनीहरु दयालु मायालु सहयोगि हरु हुन्छन् । चाइनिज कम्पनी मा चाइनिज हरु सङ्ग म पनि काम गरेको धेरै अनुभव हरु छ्न । यो जोडि जुनि जुनि भरीसम्म राम्रो सम्बन्ध होस येहि शुभकामना ।

  • @aditi4056
    @aditi4056 8 วันที่ผ่านมา +2

    रमाईलाे लाग्याे ,वहाँ हरूकाे कुरा सुन्र 🌹🌷🌺🌺♥️♥️

  • @reshammagar9855
    @reshammagar9855 7 วันที่ผ่านมา +1

    बधाई नेपाली चेली

  • @fflover-bx9lb
    @fflover-bx9lb 6 วันที่ผ่านมา

    खुसी लाग्यो हाम्रो तनहुँ कि चेली सात समुन्द्र पारी घर जम गरेर पनि आफ्नो परिवार सङ आफ्नो जिन्दगी सङ खुसी हुदो रहेछ अझै प्रगतिको शुभकामना

  • @ishworgautam2331
    @ishworgautam2331 7 วันที่ผ่านมา +2

    दिदि भिनाजु काे जाेडि सुन्दर ।

  • @NabeenSijalee
    @NabeenSijalee 4 วันที่ผ่านมา

    Well developed beautiful neat clean and safe country China in the world

  • @deokabharati1563
    @deokabharati1563 8 วันที่ผ่านมา +1

    Bainee you are so kind and you are speaking the truth that our people are facing problem coz of language and god bless you bainee.

  • @birshamogar6101
    @birshamogar6101 8 วันที่ผ่านมา +5

    😊 भेना त पुरा दयाहांगको कपि रहेछ त।

  • @Hongkongmima
    @Hongkongmima 8 วันที่ผ่านมา +1

    Wow man thulo hunchaaa chinese haruko really nice🙏❤❤❤

  • @bharatbirrai9791
    @bharatbirrai9791 7 วันที่ผ่านมา

    चाईनिज दयाहाङ्😅 नेपालि चेलिको बोलि ब्याबहार सार्है मन पर्यो। जय होस।🙏🇳🇵

  • @kajiratna2370
    @kajiratna2370 8 วันที่ผ่านมา +2

    खुसी लाग्यो ❤

  • @magartilak7975
    @magartilak7975 8 วันที่ผ่านมา +1

    Jwai lai Nepalma rakhnu paryo good hansom ❤❤

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 8 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤great. Nepali joi shabha. ❤❤❤
    ❤❤Nepali. Cheli. Chorieea ❤❤❤❤❤❤❤❤

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 7 วันที่ผ่านมา

    Dhanaybad Nepal ko naya Birkuti , pratikchhax jyu lai. China is our best neighbour country. Dhanayabad patrakar jyu.

  • @malashrestha3187
    @malashrestha3187 8 วันที่ผ่านมา +2

    आफैले सवाल सक्षम भएर परिवार ब्याकग्राउन्ड बुझेर जानुहोस❤❤❤

  • @rajkumargaha4398
    @rajkumargaha4398 7 วันที่ผ่านมา +2

    चाइनिजहरु एकदम दयालु हुन्छ नयाँ नयाँ youtube खोलेको साथिहरुले एक आपसमा सपोत गरौ है

    • @khonamigopalmaharjan706
      @khonamigopalmaharjan706 7 วันที่ผ่านมา

      Support gareko xu hai hajur lai .malai pani support garidinu hola

  • @shusanrai7442
    @shusanrai7442 7 วันที่ผ่านมา

    kasto mayalu jodi chinese vena sarei loyal.god bless you both🥰

  • @seaurai4686
    @seaurai4686 8 วันที่ผ่านมา +1

    Oh miss U di❤

  • @sukbahadur6017
    @sukbahadur6017 7 วันที่ผ่านมา

    Dherai Khushi layo baini jwoi darsan khausi ko kura ho jwoi pani ramro hunuhudo rahechha ❤❤❤

  • @user-vi4ke8qv5i
    @user-vi4ke8qv5i 7 วันที่ผ่านมา

    राम्रो लाग्यो । बहिनी पनि भलाद्मी सोचेर बोल्ने ज्वाइँ साप पनि त्यस्तै राम्रो जोडि खुशी लाग्यो।

  • @KrishnaShahi-es2gp
    @KrishnaShahi-es2gp 5 วันที่ผ่านมา +2

    नेपाली चेली चाइन म बदाइ छ सारै खुसी लाग्यो❤

  • @user-qo6te1mk2j
    @user-qo6te1mk2j 8 วันที่ผ่านมา +2

    Ak Dam dami xa yo Jodi👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Nonex884
    @Nonex884 7 วันที่ผ่านมา +2

    नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 7 วันที่ผ่านมา

    बहिनि ज्वाइ साह्रै बुझ्ने खालको हुनुहुदो रहेछ ।जोडि बाचुञ्जेलि यस्तै रहिरहोस भन्ने कामना गर्दछु।

  • @reshamneupane6902
    @reshamneupane6902 6 วันที่ผ่านมา

    So nice interview!
    So nice and informative video !
    Thank you so much ❤

  • @SurajDhakal-nq4ne
    @SurajDhakal-nq4ne 7 วันที่ผ่านมา

    मलाई चैँ भाषा भन्दापनि अाफुले गर्नुपर्ने काम,अनि,कृषिक्षेत्र र ब्यबसाय धेरै मनपर्याे(म सिन्धुपाल्चाेक मेलम्ची देखि तपाईहरुकाे Ktm airpotदेखिनै हेरिराछु) फेरि पनि यस्ता धेरै कार्यक्रम हरु हेरिरन पाउ ।

  • @malashrestha3187
    @malashrestha3187 8 วันที่ผ่านมา +2

    यस्तै अरु नेपाली परिवारको पनि भिडियो अपलोड गर्नु हौ

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c 7 วันที่ผ่านมา

    नेपाली चेलीको चाइनिज भिनाजु सधैंभरि यस्तै हाँसी खुसी रहेको देख्न पाइयोस् यो जोडीलाई

  • @ramkhatri5166
    @ramkhatri5166 7 วันที่ผ่านมา

    धेरै राम्रो अनि खुशी लाग्यो....

  • @ganeshbohara3278
    @ganeshbohara3278 4 วันที่ผ่านมา

    कति राम्रो जोडि।

  • @Gaming-f.f139
    @Gaming-f.f139 7 วันที่ผ่านมา

    Ramrosanga bitis jindagi

  • @DeshrajTamang
    @DeshrajTamang 8 วันที่ผ่านมา

    Ekdam ramro kura garnu vo didile

  • @veruthappa5326
    @veruthappa5326 7 วันที่ผ่านมา

    खुसी लाग्छ खुसी लाग्छ

  • @babusunar3962
    @babusunar3962 6 วันที่ผ่านมา

    धेरै राम्रो 😊

  • @rajendraaryal2647
    @rajendraaryal2647 7 วันที่ผ่านมา

    Yi naniko jibanma sadhai ramro hos yo jodiko sambandha sadhai sumadhur hos.

  • @nitapathak1706
    @nitapathak1706 7 วันที่ผ่านมา

    कतिफमिठो बोलि😊

  • @SakuraVlogOfficial
    @SakuraVlogOfficial 8 วันที่ผ่านมา +1

    Wow Nepali pan jahaa Gaye pani jhalkinchh khusi lagchh rw support me guys please 🙏

  • @BideshDong
    @BideshDong 6 วันที่ผ่านมา

    Nice video🥰🥰🇳🇵🇳🇵love from nepal

  • @malashrestha3187
    @malashrestha3187 8 วันที่ผ่านมา

    कति राम्रो भिडियो❤❤❤

  • @santoshimalla9911
    @santoshimalla9911 8 วันที่ผ่านมา

    Kati ramro kura garnu vayo baine
    ❤️❤️❤️

  • @anglelice6345
    @anglelice6345 7 วันที่ผ่านมา

    😍😍👍👍hong kong bata 🙏🙏

  • @nepali362
    @nepali362 4 วันที่ผ่านมา

    संस्कारी दिदीबहिनी चाइना र इन्डियामा कता कता बिहे हुन्छन् । असंस्कारी मात्र नेपालमा हुँदो रहेछ अनि कहाँबाट पाउन हामीले संस्कारी। बुझेको 😁😁🙈🙈

  • @babusunar3962
    @babusunar3962 4 วันที่ผ่านมา

    धेरै राम्रो 😢😮😊

  • @BibhuSahu-ku8xd
    @BibhuSahu-ku8xd 7 วันที่ผ่านมา

    कति राम्रो जोडी दीदीको खुशी रहनु दीदी

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 6 วันที่ผ่านมา

    Congratulations best of luck sister

  • @yogendrakarki2619
    @yogendrakarki2619 5 วันที่ผ่านมา

    Happy life both of U.

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 8 วันที่ผ่านมา

    Good luck 👍 Nepal

  • @karishmamalla..6899
    @karishmamalla..6899 6 วันที่ผ่านมา

    सधै राम्राे रहिरहाेस

  • @Panthi1217
    @Panthi1217 7 วันที่ผ่านมา

    माया माया नै हो देशले कुनै फरक पार्दैन❤❤❤❤

  • @bishnudevkota4483
    @bishnudevkota4483 8 วันที่ผ่านมา

    राम्रो छ जोडी

  • @bibekmagarbibekmagar-xh2sk
    @bibekmagarbibekmagar-xh2sk 7 วันที่ผ่านมา

    i think this couple is best couple in world ❤

  • @nabinmagar9233
    @nabinmagar9233 8 วันที่ผ่านมา

    शुन्दर जोडि🌹

  • @ShivaBakhrel
    @ShivaBakhrel 8 วันที่ผ่านมา

    Khusi Lago tahauki Didi Lai dakhara ramro hos Didi dhari

  • @arjunmagar1021
    @arjunmagar1021 5 วันที่ผ่านมา

    Nice to video sister and brother❤ you🌹🌹🌹🌹🌹🌹

  • @RiyaBaraili
    @RiyaBaraili 8 วันที่ผ่านมา

    Nice jodi ❤❤love you ❣️ miss you dd vena 💓💓

  • @user-pu5kg8sx1z
    @user-pu5kg8sx1z 7 วันที่ผ่านมา

    Sir namskar Kathmandu lalitpur Lele 5 Gambhir mahat

  • @babusunar3962
    @babusunar3962 7 วันที่ผ่านมา

    Good😊

  • @kamalarijal100
    @kamalarijal100 5 วันที่ผ่านมา

    बल्ल तपाईँको पालो आयो होइन शक्ति भाइ भिडियो बनाउनलाई आफ्नै गाउँको दिदी भिनाजुलाई देख्न पाउँदा शक्ति भाइ खुसी हुनुभएको छ।

  • @somsingar1304
    @somsingar1304 8 วันที่ผ่านมา

    Nice couple... beautiful couple..

  • @SajanRVlog
    @SajanRVlog 8 วันที่ผ่านมา

    Sabai miler ak arka maa sapoot garum hai ta❤

  • @ganeshacharya5048
    @ganeshacharya5048 8 วันที่ผ่านมา

    So good Shakti sir Nepal chali chaina ma marriage happy marriage life ❤❤❤❤

  • @BishnuBdr-yg2nd
    @BishnuBdr-yg2nd 7 วันที่ผ่านมา

    Kati ramri didi kasto bujni didi diceplane ramro

  • @sanjokofficialchannel5362
    @sanjokofficialchannel5362 6 วันที่ผ่านมา

    What a humble

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 8 วันที่ผ่านมา

    ज्वाई त दयाहाङ राईको दुब्लिगेत जस्तै हुनु हुँदो रहेछन्

  • @tankarai3881
    @tankarai3881 7 วันที่ผ่านมา

    Sundar❤

  • @butwalgulmiofficialpage3640
    @butwalgulmiofficialpage3640 7 วันที่ผ่านมา

    भेनात दयाङ्ग राई जस्तै हुनुहुदोरहेछ

  • @user-wz7vj5mj9r
    @user-wz7vj5mj9r 7 วันที่ผ่านมา

    Wow Nice ❤❤🎉🎉

  • @binuchettri4604
    @binuchettri4604 8 วันที่ผ่านมา

    beautiful jodi❤❤❤❤

  • @babusunar3962
    @babusunar3962 7 วันที่ผ่านมา

    goodly 😊

  • @somsingar1304
    @somsingar1304 8 วันที่ผ่านมา

    China jada Nepali relatives sanga veet hun paaune bhayo. good

  • @bhagwatiaryal2828
    @bhagwatiaryal2828 7 วันที่ผ่านมา

    beautiful couple ❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 7 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @PrakashSuad
    @PrakashSuad 8 วันที่ผ่านมา

    ❤❤❤❤

  • @padamsunuwar4472
    @padamsunuwar4472 7 วันที่ผ่านมา

    sakti ji kahile farkinuhunx nepal

  • @NishanBista-sb1op
    @NishanBista-sb1op 8 วันที่ผ่านมา +1

    Thanks 60 subscribe keep supporting guys 🤗❤

  • @user-kv6mp4vy1h
    @user-kv6mp4vy1h 8 วันที่ผ่านมา +1

    Arko didi bhada ta dharae mankari didi hunuhudo rahaxa

  • @agamrai3471
    @agamrai3471 8 วันที่ผ่านมา

    ramro xa jodi❤❤❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 7 วันที่ผ่านมา

    दिदिकाे भनाई बुज्नुपर्याे चाहिनाकाे बुहारि हाे बाेलन गाराेछ तर हामिले बुजनुपर्याे

  • @milanshrestha1416
    @milanshrestha1416 7 วันที่ผ่านมา

    Chinese people also good❤❤