ओलीलाई किर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमानले दिए काउन्टर ! मेयर जिते पार्टि कार्यलय बनाउन नदिने !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ย. 2024

ความคิดเห็น • 422

  • @rupeshthapa3988
    @rupeshthapa3988 วันที่ผ่านมา +194

    देश भर काङ्ग्रेस र एमालेको अन्त्य गरौ।

    • @milan0250
      @milan0250 วันที่ผ่านมา +1

      👍👍👍👍👍

    • @KamalRana-x5z
      @KamalRana-x5z วันที่ผ่านมา +2

      100%

    • @KhesmanTamang
      @KhesmanTamang วันที่ผ่านมา

      👍️👍️👍️👍️👍️

    • @AshokMagar00
      @AshokMagar00 วันที่ผ่านมา

      सहमत एमाले कांग्रेस अन्तये गरौ देश बचाउ

    • @indrakumarpm-g8x
      @indrakumarpm-g8x 20 ชั่วโมงที่ผ่านมา

      sahi ho patta sap garnuparx congress emale

  • @naranshrestha5218
    @naranshrestha5218 14 ชั่วโมงที่ผ่านมา +12

    कुलमान, रबि ,बालेन ,हर्क , जस्तो देश र जनताहरु को लागि बिकास र सबैलाई न्याय दिने सक्षम क्षमतावान हिम्मत सचेत सत्यतथ्य मा 100% मा 100% रहने ,गर्ने हिरो हरु सबै हुनुपर्छ आउनु निस्किनु पर्छ !र काङ्ग्रेस र एमाले लाई शुन्य मा पुराउनु पर्छ ! कुलमान बालेन रबि हर्क जस्तो 100% मा 100% राम्रो काम गर्न नसके नि 50% काम गरेनी जनताहरु ले मन पराउछ्न देश लाई पुग्छ ! किन भने काङ्ग्रेस एमाले ले काम 0% ! भ्रष्टाचार 100% गर्दा त भइरहेकै छ

  • @gokulbk241
    @gokulbk241 วันที่ผ่านมา +65

    अब देशै भरी एमाले काङ्ग्रेस लाई बहिस्कार गरौं

    • @dibashmagar6631
      @dibashmagar6631 14 ชั่วโมงที่ผ่านมา

      एमाले काङ्ग्रेस लाई मात्र हैन १७००० हत्यारा माओवादी लाई पनी बाईकट गर्नु पर्छ। अहिलेको अवस्थामा माओवादी मौनता देखिए पनि मुख्यत जिबि रैईको भिषा ब्लक हुदा हुदै पनि माओवादी सरकारमा प्रचण्ड प्रधानमन्त्री हुदा र गृहमन्त्री नारायण काजी श्रेष्ठ हुदा नै भगाएको विभिन्न पत्रपत्रिकामा अनि भिडियोहरुमा आई सकेको छ। अहिले गुमनाम बस्नुको कारण भनेको यहि मंसिरमा उपनिर्बाचन हुन गैइरहेको हुनाले भोट्को लोभले गर्दा मत्र हो नत्र भन्ने यो पार्टी पनि गतिलो छैन।

  • @krn2773
    @krn2773 19 ชั่วโมงที่ผ่านมา +32

    कांग्रेस एमले र माओवादी पार्टीलाई कृतिपुरमा मात्र नभएर नेपाल अधिराज्या भरिबाट बहिस्कार गर्नु पर्छ l जय देश 🇳🇵🇳🇵🇳🇵

  • @rojlamarojlama5870
    @rojlamarojlama5870 วันที่ผ่านมา +81

    आदरणीय किर्तिपुर बासि नेपाली दाजुभाइ तथा दिदीबहिनी र आमा बुवा हजुरहरुले यस्पालिको उपचुनाबमा स्वतन्त्र उमेदवार राज मान मानव लाई नै जिताउ है

  • @GopalBasnet-u8i
    @GopalBasnet-u8i วันที่ผ่านมา +128

    सबै स्वतन्त्रहरु एकजुट हुनुपर्छ है

  • @bikrambhandari231
    @bikrambhandari231 วันที่ผ่านมา +81

    उखाने ओलीको अन्त्य गर्नैपर्छ।

  • @NingmaDorjiSherpa-x2s
    @NingmaDorjiSherpa-x2s 17 ชั่วโมงที่ผ่านมา +14

    किर्तीपुर मात्रै होइन देश नै अब स्वतन्त्र हुनेछ

  • @SureshAryal-e4o
    @SureshAryal-e4o วันที่ผ่านมา +78

    अग्रिम बधाई छ राजमान जी.. अब किर्तीपुरबाट मात्रै होइन ..देशै भरिबाट भ्रस्टचारी हरुलाई तपाईंको कुचोले बढार्नै पर्छ

  • @roshantmg9096
    @roshantmg9096 วันที่ผ่านมา +18

    राजमान दाईलाई अग्रीम शुभकामना छ
    जितको बधाई छ
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @UpretyKusum
    @UpretyKusum วันที่ผ่านมา +66

    रास्वपा ले सधैंभरि साथ दिने छ सोतन्त्र लाई हामी जनताको आवाज र जाहा जाहा रास्वपा उठेको छ त्यहाँ त्यहाँ घन्टी बजाउ है अब पनि जनताले बुझेनन् भने युवा युवती हरु त परदेश मा गुलाम हुन जालान तर हाम्रा बा आमा मर्दा सम्म उठाउने मान्छे न होलान् अब चाहिँ बुद्धि पुराउ है देशभक्ति आमा बा दाजुभाइ दिदीबहिनी हो जय देश यो गठबन्धन भोट माग्न आउदा लखेटेर यो 35बर्ष मा के गरेउ देखाउ भनेर हिसाब खोजउ है जय देश जय रबि 🇳🇵🇳🇵

    • @LBThapa-r3p
      @LBThapa-r3p วันที่ผ่านมา

      हस 🎉🎉🙏🙏🌹

  • @TilakShreesh-r8w
    @TilakShreesh-r8w วันที่ผ่านมา +47

    रियाले र उखाने को अन्त्य गर्नुपर्छ

  • @kumarnepali6839
    @kumarnepali6839 วันที่ผ่านมา +37

    रास्वपाले धेरै ठुलो काम र नाम राख्यो किर्तिपुरका स्वतन्त्रलाई support गरेर धन्यवाद छ रास्वपा पार्टीलाई सबैलाई।जान्नेलाइ छान्ने यहि हो मन पर्‍यो।सलाम छ।

  • @jaabchams8471
    @jaabchams8471 21 ชั่วโมงที่ผ่านมา +6

    अग्रिम शुभकामना राजमान ज्यु कांग्रेस एमाले माओबादी पत्ता साफ अब जनता सचेत छन्

  • @anilmagar7240
    @anilmagar7240 วันที่ผ่านมา +47

    राजमान सर लाई अत्याधिक बहुमत भोट दिएर जिताउनु होला अग्रिम जित को शुभकामना

  • @amritsherchan7174
    @amritsherchan7174 วันที่ผ่านมา +16

    अब पनी Congress, येमाले भनेर बस्व्यो भने तिमिहरुले जिन्दगीभरी दुख पाउछौ. बेलैमा बुद्धी पुराउ.

  • @rameshjoshi8507
    @rameshjoshi8507 วันที่ผ่านมา +45

    सबै स्वतन्त्र एक हुनुपर्छ

  • @binrai1826
    @binrai1826 20 ชั่วโมงที่ผ่านมา +6

    किर्तिपुरको लागि राजमान सबैभन्दा उत्कृष्ट उम्मेदवार हुन।

  • @anjanabhusal7234
    @anjanabhusal7234 วันที่ผ่านมา +36

    सब स्वोतन्त्र यक हुनुपर्छ ।🎉🎉🎉

    • @yambahadur8334
      @yambahadur8334 วันที่ผ่านมา

      Khub hamilai 1hau vannu hunxa aafule uta arulai suttukai vote halnu hunxa Anjana g

  • @DevRajPandey-v4r
    @DevRajPandey-v4r วันที่ผ่านมา +21

    राजमान जि काे जित निस्चित छ तर कसै संग नझुक्नु हाेला ।

  • @dhrubakumarghimire4376
    @dhrubakumarghimire4376 18 ชั่วโมงที่ผ่านมา +6

    किर्तिपुरमा लाैरो बाट राम्रो मान्छे अाउने भयो शबैले शाथ दिनु होला

  • @puspabista9990
    @puspabista9990 วันที่ผ่านมา +6

    अग्रिम बिजय तथा सफलकर्यकालको शुभकामना राजमानसरलाई

  • @raibabu5609
    @raibabu5609 วันที่ผ่านมา +25

    स्वतन्त्र बड़ी भयो एक जना मात्र उठ्नु पर्ने हो

  • @alone143-v5s
    @alone143-v5s วันที่ผ่านมา +22

    किर्तेपुरे हाे अब समय आयाे। बिचार गराै। मेराे आग्रह ।

  • @ghanaguragai376
    @ghanaguragai376 วันที่ผ่านมา +34

    विजयको शुभकामना राजमान जीलाई

  • @14-Peaks
    @14-Peaks วันที่ผ่านมา +6

    *सब स्वोतन्त्र यक हुनुपर्छ*

  • @indraPuri-lb1dv
    @indraPuri-lb1dv วันที่ผ่านมา +25

    स्वातन्त्र लाई जिताउ यही हो जन्ता को पावर

  • @ChandThakuree
    @ChandThakuree 19 ชั่วโมงที่ผ่านมา +4

    एमाले नेता डा राजन भट्टराई मंसिर ७ गतेको शक्तिप्रदर्शन गर्ने एमालेको जिम्मेवारी छाडेर अकस्मात हिजो कम्बोडिया तिर लागे
    सभामूख देवराज घिमिरे पनि मंसिर ७ गते कम्बोडिया लाग्दैछन् ।यो बिसय के हो जान्न मन छ ❤❤

  • @gopalrai907
    @gopalrai907 วันที่ผ่านมา +13

    राजमान मानव ज्युलाइ सबैले साथ दिऔ
    राजमान मानवलाई साथ दिनु भनेकै कृतिपुरको बिजय हो कृतिपुरको उद्दार हो कृतिपुरका बिकासमा तिब्रगती आउनु हो
    जय कृतिपुरबासी
    जय राजमान मानब
    जय स्वतन्त्र

  • @bharatbahadurgurung7903
    @bharatbahadurgurung7903 9 ชั่วโมงที่ผ่านมา +1

    Rahman ji agrim shubhakamana

  • @sabudahal9633
    @sabudahal9633 10 ชั่วโมงที่ผ่านมา +1

    अग्रिम शुभकामना

  • @hariShrestha-qd8rk
    @hariShrestha-qd8rk วันที่ผ่านมา +7

    मानव जि लाई जितकाे अग्रिम सुभकामना

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb วันที่ผ่านมา +16

    जनता अब लखेटाै काङ्ग्रेस एमाले

  • @diwanrai6826
    @diwanrai6826 วันที่ผ่านมา +9

    किर्तिपुर को उपनिर्बाचन को सवाल मा राजमान मानव लाई रा,स्व,पा, ले पुर्ण सहयोग गर्नु भएकोमा म धरान को एक ब्याक्ती को तर्फबाट धन्यवाद र सबै स्वतन्त्र एक भएर राजमान मानव लाई अत्याधिक बहुमत ले बिजय गराऔ

  • @loveson6363
    @loveson6363 21 ชั่วโมงที่ผ่านมา +1

    यो सरकार देखेर हामी विदेशमा बस्ने त आतिसक्यो नेपालमा बस्ने कस्तो भयो होला

  • @LBThapa-r3p
    @LBThapa-r3p วันที่ผ่านมา +7

    माओवादी ले नि आफ्नो उमेदवार फिर्ता लिएर स्वतन्त्र राजमान ज्यु लाई जिताउनु होस 🙏🙏🙏🙏🙏

  • @LalSingh-i7e
    @LalSingh-i7e วันที่ผ่านมา +6

    राजमान ज्यु लाई अगृम बधाई एबं शुभकामना !!स्वतन्त्रता संग्राम अभियानलाई सफल बनाउन सम्पुर्ण स्वतन्त्र बिचारबाहक नेपाली जनताले वहांलाई बिजयी बनाउनु हुनेमा पुर्ण बिश्वस्त छौं ।

  • @raikeera69
    @raikeera69 วันที่ผ่านมา +2

    किर्तिपुरवासी आम जनताहरुलाई हार्दिक अनुरोध छ की राजमान जी लाई अत्यधिक बहुमत दिएर विजयी गराउनु होला !
    🙏🙏🙏

  • @Ashokbantawa-nr3zd
    @Ashokbantawa-nr3zd วันที่ผ่านมา +17

    अग्रिम शुभकामना राजमान सर

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 วันที่ผ่านมา +6

    राजमान जि बिजयकाे शुभ कामना सबै स्वतन्त्र हरु शबै एकै ठाउमा आाउन अनराेध गर्दछु

  • @tulbaral
    @tulbaral วันที่ผ่านมา +9

    अब पार्टीहरुको पत्तासाफ गर्नु पर्छ जितको अग्रिम सुभकामना राजमान मानब जी 🙏🏿🙏🏿🙏🏿

  • @RomanNepal-v3c
    @RomanNepal-v3c วันที่ผ่านมา +4

    कीर्तिपुरमा राष्ट्रपाका पार्टीबाट उम्मेदर उठाको छैन भने स्वतन्त्रलाई सपोर्ट गर्नुपर्छ। गुड गुड धेरै धेरै राम्रो छ। गुड गुड❤❤❤❤❤❤❤❤❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 วันที่ผ่านมา +11

    सबै स्वतन्त्र एक हौ पुराना नेतालाइ नाङ्गो झार पारौ बल्ल देसमा सुसान आउँछ ।

  • @sternalgamer1461
    @sternalgamer1461 15 ชั่วโมงที่ผ่านมา +1

    स्वतन्त्र मेरलाई हाम्रो पनि साथ र सपोर्ट छ सुदूरपश्चिमबाट

  • @BishnuThapaOfficial
    @BishnuThapaOfficial วันที่ผ่านมา +8

    बधाई तथा शुभकामना ,सबै स्वतन्त्र हरु एक हुनुहाेला

  • @Da0907-v4s
    @Da0907-v4s 19 ชั่วโมงที่ผ่านมา

    Excellent

  • @M.SLimbu35
    @M.SLimbu35 21 ชั่วโมงที่ผ่านมา

    यदि देश बन्छ र बनाउनु छ भने हर्क साङापाङको लाइनमा मात्र देस बन्छ। भन्ने असल नेपाली नागरिकहरुले हर्क साङपाङले उठाएको किर्तिपुर उपनिर्वर्चन उमेदवार राजमान मानव ज्युलाइ अत्यधिक बाहुमतले बिजय गरौं इनिहरुलाइले हामिलाइ धोका दिदैनन

  • @madrajkhatiwada
    @madrajkhatiwada วันที่ผ่านมา +3

    राज मान ज्यु देशै भरि का सफाइ अभियन्ता लाइ अत्यधिक मत बाट विजयी बनाउ

  • @suryadiyali4908
    @suryadiyali4908 17 ชั่วโมงที่ผ่านมา

    देशभर बाट एमाले काग्रेस मावोबादी लखेट्नु पर्छ 🤛 ल सरसफाइ को कार्य गर्नु भएको रहेछ यो पाली भ्रष्ट हरु सफा बनाउनु होला 🙏

  • @14-Peaks
    @14-Peaks วันที่ผ่านมา +2

    सबै स्वतन्त्रहरु एकजुट हुनुपर्छ है
    *VOTE for MANAB RAJMAN*

  • @romankarki6323
    @romankarki6323 วันที่ผ่านมา +2

    सम्पुर्ण मतदाता मेरो तर्फबाट पनि अनुरोध गर्दछु कि स्वतन्त्र उमेरद्द्वार लाई अत्याधिक बहुमतले बिजय गराऔ ❤👏घर घर बाट जनता जागौ पार्टीका कमैयाहरुलाई लखेटौ

  • @KrishnaTimalsina-ix9xf
    @KrishnaTimalsina-ix9xf 17 ชั่วโมงที่ผ่านมา +2

    नेकपा,एमाले,भनेकाे,भरट,र,काएर,काे,पाटिहाे,बिकास,बिराेधि,पाटिहाे,किनभनेबालेनले,गरनलागेका,काममा,कति,अबराेधगरे,तपाईहरुलेनै,दाेखनुभएकाेछ,,,कुलमान,लाईखेदेकाे,देखनुभएकैछतेसाेले,काङगेस,ऐमालेलाई,बईसकार,गरै

  • @govindamagar2498
    @govindamagar2498 17 ชั่วโมงที่ผ่านมา +1

    मानव जी
    बिजयको अग्रिम सुभकामना 👍👌🫶🫶🫀🫶🫀🫀🫶🫶🫶🫶🫶🫶🫶🫶🫶🫶🫶

  • @ramrai9192
    @ramrai9192 23 ชั่วโมงที่ผ่านมา

    Good luck jai Nepal.

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 16 ชั่วโมงที่ผ่านมา +1

    अती राम्रो ❤❤❤❤❤ सबै सोतत्र हुनुपर्छ माओवादी यमाले काग्रेस यी तीन दल तस्करी ला बहिष्कार गर्नुपर्ने देखिन्छ सोतत्र जिन्दावाद ❤❤

  • @amritkhanal9375
    @amritkhanal9375 21 ชั่วโมงที่ผ่านมา

    इतिहास, सभ्यता र सम्पदाको धनी प्राचीन नगरी कृतिपुर नगरपालिकाका प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएका विश्व सरसफाई अभियंता तथा सांस्कृतिक सम्पदा संरक्षणमा ३६५ दिन अनवरत लागी रहनुभयेको Rajman Manab सरलाई जितको अग्रिम शुभकामना ! संगै कृतिपुर नगरवासीलाई अत्यधिक मतले वहालाई जिताउन अनुरोध छ 🙏 ☘️

  • @M.SLimbu35
    @M.SLimbu35 21 ชั่วโมงที่ผ่านมา

    सत्य बोल्नु भयो मीन र एमालेको बारेमा

  • @biyogee946
    @biyogee946 23 ชั่วโมงที่ผ่านมา +3

    जय रबि जय बालेन❤❤❤❤

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 19 ชั่วโมงที่ผ่านมา

    Jay rabi dai❤❤🛎🛎

  • @kamalyogi8758
    @kamalyogi8758 วันที่ผ่านมา +1

    देशभक्त आमाबुवा, दाजुभाइ, दिदीबहिनी, ईष्ठमित्र साथीभाइ सबै एकै ठाउँमा गोलबद्ध भएर स्वतन्त्रलाई भोट दिनुपर्छ। अबको विकल भनेको स्वतन्त्र उम्मेदवार नै हो।।

  • @BahadurGharti-t5c
    @BahadurGharti-t5c วันที่ผ่านมา +8

    Good jobs sir

  • @dependralamichhane4727
    @dependralamichhane4727 23 ชั่วโมงที่ผ่านมา

    सत्ता र पदको कुर्सीमा बसी भ्रष्टाचार र कमिसन खाने अनि भ्रष्टाचार गरे कमिसन खाए कार्वाही हुनुपर्छ भन्नेलाइ अनेकौं आरोप लगाउने भ्रष्ट पाटी र नेता भन्दा स्वतन्त्र नै सहि।

  • @ghanlimbu9063
    @ghanlimbu9063 วันที่ผ่านมา +3

    शुभकामना छ

  • @mkproduction6414
    @mkproduction6414 21 ชั่วโมงที่ผ่านมา

    किर्तिपुरे हरु को एहिहो मौका 🎉🎉🎉🎉

  • @shyammanitimalsina2839
    @shyammanitimalsina2839 วันที่ผ่านมา +8

    जनतालाई जोगाउने प्रधानमन्त्री बन्ने आफू पैसा घुस खाने त्यही त हो नि प्रधानमन्त्रीको काम

  • @mkproduction6414
    @mkproduction6414 21 ชั่วโมงที่ผ่านมา

    स्वतन्त्र ले जितनु पर्छ

  • @omsharma818
    @omsharma818 วันที่ผ่านมา +4

    सबै स्वतन्त्र पाटि एक जुट हौ।कङ्रेश एमाले लाइ देशै भर बाट बहिस्कार गरौ।राजमान सर लाइ अत्याधिक बहुमत ले जिताउ।जय सतन्त्र।

  • @Kris-p9w
    @Kris-p9w 22 ชั่วโมงที่ผ่านมา

    लहै किर्तिपुर बासी आमा बुवा दाजुभाइ दिदिबहिनी हरु यो पाली बाट पाटिको भ्रष्टाचारिहरुलाई छोडेर अब देस स्वतन्त्रमय बनाउनु पर्छ र यी भ्रष्टाचारिहरुलाई बिस्थापित गर्नु पर्छ अनि देस बनाउनु तर्फ लागौ।हर्क बालेन र गोपि लाई हेरेर हामी अगि बडौ 🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 วันที่ผ่านมา +6

    सहि अब चाेर नेताहरू चुनाउमा चुनाउ स्वतन्त्र लाई जिताउनुपछँ रयाे देश बेचुवा सेरे गगन केपि लगायत केही मेडिया काे सहकारि ठग पनि यहि कागृेसि ए माले लाई जेल हालनपछ जनताहरू

  • @krishnathapa5623
    @krishnathapa5623 18 ชั่วโมงที่ผ่านมา +1

    राजमानलाई विजय गराउ जय देश

  • @neplimbu3715
    @neplimbu3715 21 ชั่วโมงที่ผ่านมา

    Jay sotantra sab milnu parx hay jay nepal

  • @baburamrai2933
    @baburamrai2933 9 ชั่วโมงที่ผ่านมา

    सच्चा,सादगी अनि एक कर्मठ अभियन्तालाइ जिताउऔ🇳🇵🇳🇵

  • @rameshmaanmaharjan7926
    @rameshmaanmaharjan7926 12 ชั่วโมงที่ผ่านมา +1

    आह कत्ति खुसी लागेको

  • @rukminibhattarai8195
    @rukminibhattarai8195 17 ชั่วโมงที่ผ่านมา +2

    घेरै धेरै शूभकामना हजूर को कूरा सून्दा एक सरल ईमान्दार रास्ट्रप्रेमी लाग्यो जनताको साथ अबस्य पाइनूहूनेछ💐

  • @kumarthakuri2436
    @kumarthakuri2436 วันที่ผ่านมา

    शुभकामना छ तपाईं लाई

  • @DB_Thalang_official
    @DB_Thalang_official 8 ชั่วโมงที่ผ่านมา

    राजमान मानव ज्युलाइ अग्रिम सुनिश्चित विजयको शुभकामना ❤❤

  • @Kamalxtha452
    @Kamalxtha452 วันที่ผ่านมา +11

    Jaya sotantra

  • @beyondinfinity3876
    @beyondinfinity3876 วันที่ผ่านมา +2

    🙏🙏

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 วันที่ผ่านมา +1

    राजमान मानव लाई अग्रिम जित को सुभकामना छ स्वतन्त्र जिन्दावाद

  • @kokilajuwa2736
    @kokilajuwa2736 วันที่ผ่านมา +1

    राजमान जि तपाईलाई मेरो शुभकामना छ । किर्तीपुरवासिहरु जत्तिपनि भोटवासिहरुले 100% भोट दिनुभै अत्यधिक मताधिकार वाट जिताउं । जय किर्तीपुरवासिहरु ।

  • @completenepal238
    @completenepal238 20 ชั่วโมงที่ผ่านมา +2

    एउटा अनुरोध:
    घन्टी मित्रहरु आफ्नो जस्तै बिकाशको एजेन्डा बोक्ने अरु जो भए पनि स्थानिय निकायमा समर्थन गरौ ! र स्थानिय निकायमा जनताको चाहना अनुसार चल्नु होला तर सम्सदमा चाहिँ दलिय ब्याबस्थामा चुनिएर माथी गए पछि बिधयक बनाउन र सर्कार गठन गरि राज्य सन्चालन गर्न पर्ने भए पछि दलको मान्छे चाहिन्छ तर स्थानिय निकाय भनेको प्रतक्ष रुपमा गाउले जन्ताको साथमा रहेर काम गर्ने निकाय भएको ले यस्तोमा जनचाहना बिपरितको कदम नचालौ!

  • @Nancyluvjw3
    @Nancyluvjw3 วันที่ผ่านมา +2

    स्वतन्त्र उम्मेद्वार लाई जिताऔं।

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 วันที่ผ่านมา +1

    राज मान सर लाई अग्रिम शुभकामना ! किर्तिपुर जनता ले अत्यधिक बुहुमत ले बिजय गराउ । जय रा स पा 🎉❤✋

  • @haririmal3271
    @haririmal3271 วันที่ผ่านมา +1

    राजमान सरलाइ जितको शुभकामना । यहि हो जान्ने लाइ छान्ने । जय रास्वपा ।

  • @mahendrapanta282
    @mahendrapanta282 วันที่ผ่านมา +7

    सबै स्वतन्त्र एक हौ

  • @sadishghimire7345
    @sadishghimire7345 วันที่ผ่านมา +11

    Kangres amaleko vrastachari khate sabai lai des nikala garnu parxa

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 19 ชั่วโมงที่ผ่านมา +2

    subhakamana

  • @yamlalfullel555
    @yamlalfullel555 วันที่ผ่านมา

    Good luck sir

  • @hukumthapa5551
    @hukumthapa5551 21 ชั่วโมงที่ผ่านมา +1

    जय स्वतन्त्र एमाले काङ्रेस देश बातै उन्मल्न गर्न जरुरी छ ।

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec วันที่ผ่านมา +10

    अग्रिम बधाई छ राजमानजी अब किर्तीपुरबाट मात्रै होइन देशै भरिबाट भ्रस्टचारी हरुलाई तपाईंको कुचोले बढार्नै पर्छ। सबै स्वतन्त्रहरु एकजुट हुनुपर्छ।

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t วันที่ผ่านมา +2

    Best wishes ❤🎉❤🎉 dai lai.

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 19 ชั่วโมงที่ผ่านมา

    La abo janta harule jitauna paryo sotantra lai❤❤❤🙏🙏🙏

  • @bhapendrathapa1669
    @bhapendrathapa1669 วันที่ผ่านมา +1

    राजमान मानव ज्यु लाई जित को शुभकामना

  • @JujuBhaiDeshar
    @JujuBhaiDeshar วันที่ผ่านมา +4

    किर्तिपुरका स्वतंत्र उमेदवारहरु सबैजना किन एकभएर चुनाव लदनु सक्नु भएको छैन यो त अति भो

  • @ThakurMagar-ts2tx
    @ThakurMagar-ts2tx 17 ชั่วโมงที่ผ่านมา

    Good dai

  • @mankumar5457
    @mankumar5457 11 ชั่วโมงที่ผ่านมา

    रा स पा एकलै यति धेरै जित्ने सम्भावना हुँदा हुदै पनि राजमान जस्तो स्वतन्त्र राम्रो व्यक्तिले जित्नु पर्छ सोच्नु नै ठूलो कुरा हो धन्यवाद रा स पा

  • @shantineupane3609
    @shantineupane3609 19 ชั่วโมงที่ผ่านมา +2

    Good luck manab sir

  • @paritamang6169
    @paritamang6169 18 ชั่วโมงที่ผ่านมา

    अग्रिम सुभकामना छ। खुसी लाग्यो

  • @KushalPun-pg9br
    @KushalPun-pg9br วันที่ผ่านมา +6

    जित को सुभकामना छ

  • @reshamkhadka1970
    @reshamkhadka1970 วันที่ผ่านมา

    जित को अग्रिम शुभकामना