गौशालाको धर्मशाला वर्षको ५१ हजारमा जिम्मा लगाएको जस्तो अब यो सेतो टावर पनि कमिशनको लागी संघीय सरकारले कुन दिन कुन दलाललाई जिम्मा लगाउन बेर छैन!! बिना दागका एक सच्चा, बहादुर बालेन ज्यूलाई यो सेतो टावर जिम्मा लगाएको भए एकदमै राम्रो व्यवस्थापन हुनेथियो!! जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
सबै ब्यबस्थित हुन्छ ब्यबस्थापन गर्ने नेतृत्व सहि हातमा गयो भने आमनागरिकलाई सहज हुनु पर्यो तिर्ने त तेरेर गई हाल्छन् पैसा सबै संग छ सबाल जवाफ कोहि संग छैन गलत र गल्तीलाई नकार्न सकिदैन!!जे हुन्छ दिगो हुनु पर्यो !!जय होस् !!🇳🇵🇳🇵🇳🇵🇳🇵
धरहरा चढ्ने शुल्क धेरै नै महंगो भयो । सर्बसाधारण लाई पचास र बिद्यार्थी लाई २५ रुपैयाँ र बालबालिकालाई निशुल्क हुनुपर्ने थियो तर यो केपी र काँग्रेस सरकारले माहानगरलाई उपेक्षा र हस्तक्षेप गरी सरकारले आफैँ शुल्क उठाउन सुरु गर्यो। माहानगर ले चलाएको भए धेरै सस्तो र निशुल्क पार्किङ पनि हुने थियो । अब न्युरोडमा फेरी पार्किङ गरी पार्किङ शुल्क उठाउन सक्छ यो ओलि र काँग्रेस सरकारले । जसरी पनि मारमा पर्ने र महंगी खेप्नु पर्ने त जनताले त हो नि...... !!!!!
जनताको कर बाट बनेकोहो केयो केपि ओलि को पैसाले बनेको होर येत्रो 200-200 टिकट को मूल्य राखेको फिरि हुनुपर्छ सुल्क नै राख्नेभये जनतालाइ मारनपर्ने गरि 25-50 राख्नुपर्छ के यो ब्यापार्गर्न बनायेकोहोर 200 तिर्नुपर्ने तेसै जनताले केपिबा भन्दाभन्दै केपि चोर देश छोड भनेका होइनन रछ जताततै लुटतन्त्र मचाकोछ मचाकोछ यो सरकार को बुद्दी कैले आउनेहोला🤔🤔🤔😡😡😡
कोहि मान्छे कसरि भन्न सक्छ , सयौ मान्छे मर्ने पुरानो प्रवृत्तिको धरहरा बनाउ भन्न?? धरहरा यहि ठिक छ, प्राविधि अनुसार नगए सधै भत्किने मान्छे मर्ने अनि फेरि बनाउने हुन्छ र?? मैले कसैको बिरोध गरेको हैन तर के पुरानो प्राविधि बाट यस्तो सरचना बनाउन सकिएला त???
मैं वास्तव में आपके प्रयासों की सराहना करता हूँ! मुझे कुछ सलाह चाहिए: मेरे पास SafePal वॉलेट है जिसमें USDT है, और मेरे पास रिकवरी वाक्यांश है. (alarm fetch churn bridge exercise tape speak race clerk couch crater letter). क्या आप बता सकते हैं कि उन्हें Binance में कैसे स्थानांतरित करें?
Movie herna 500 pay garna kasailai problem chaina darahara chadna 200 ma problem. Hamile complaint matrai garna janeko chau. 200 rupees is not expensive.
@pbnbsw5757 सेतो टावर भए, महानगर ले १ तलाको भवन बनाएर देखाए भयो नि , पुरानो प्राविधिको?? आज सम्म १ काम गरेको देखिन्न त पुरानो प्राविधिको हावा गफ गरेर हुन्छ र
Manxa haru Jala yo seto tower matra bhayo bhnaxan design ta same nai xa Pura no jastai if u mean bulding metarial fari chuna ra eta la Bhanu parxa Bhanu bha ko ho tyo ta fari same nai hunxa ni ta same earthquake same thing .just ask them bhana chai ka la partyo ra satho tower na huna ???
200 mahango hoina hey manav ho!!! Desh Gavir vaisako. 1000 ko pani kehi mol chaina Nepali ko IQ level nai chaina karan: Congree, Communist Bewastha change garau sab thik huncha Rakshi dhokera jhalllu vayera tappartui lai vote halna chodau!!!!
Yedi janta desh bhakti bhako bhaye tyo sero tower ma nagayeko bha mahabagar le pautyo .jantanai sachet nabaye paxi lendupeko sasan ta khapnai paryo ni.saccha deshbhakti janta hau bhane yo seto tower chadne kura bhahiskar garau flim bahiskar gare jasari.
गौशालाको धर्मशाला वर्षको ५१ हजारमा जिम्मा लगाएको जस्तो अब यो सेतो टावर पनि कमिशनको लागी संघीय सरकारले कुन दिन कुन दलाललाई जिम्मा लगाउन बेर छैन!! बिना दागका एक सच्चा, बहादुर बालेन ज्यूलाई यो सेतो टावर जिम्मा लगाएको भए एकदमै राम्रो व्यवस्थापन हुनेथियो!! जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
निसुल्क राख्दा हुने जे मा पनि आफ्ना कर्याकर्ता पोस्न लाइ ठेक्का दिने काम यो बा सरकार ले बन्द गर्नु पर्यो ।।
बाहिस्कार गरौ । अव्यवस्थित सरकार को अव्यवस्थित ताल
सबै ब्यबस्थित हुन्छ ब्यबस्थापन गर्ने
नेतृत्व सहि हातमा गयो भने आमनागरिकलाई सहज
हुनु पर्यो तिर्ने त तेरेर गई हाल्छन् पैसा सबै संग छ सबाल जवाफ कोहि संग छैन गलत र गल्तीलाई नकार्न सकिदैन!!जे हुन्छ दिगो हुनु पर्यो !!जय होस् !!🇳🇵🇳🇵🇳🇵🇳🇵
लुट कान्छा लुट
धरहरा चढ्ने शुल्क धेरै नै महंगो भयो । सर्बसाधारण लाई पचास र बिद्यार्थी लाई २५ रुपैयाँ र बालबालिकालाई निशुल्क हुनुपर्ने थियो तर यो केपी र काँग्रेस सरकारले माहानगरलाई उपेक्षा र हस्तक्षेप गरी सरकारले आफैँ शुल्क उठाउन सुरु गर्यो। माहानगर ले चलाएको भए धेरै सस्तो र निशुल्क पार्किङ पनि हुने थियो । अब न्युरोडमा फेरी पार्किङ गरी पार्किङ शुल्क उठाउन सक्छ यो ओलि र काँग्रेस सरकारले । जसरी पनि मारमा पर्ने र महंगी खेप्नु पर्ने त जनताले त हो नि...... !!!!!
आेलीको सेतो टावरमा कसैले पनि पैसा नतिरी चढनु पाउनु पर्छ किनभने भुकम्पमा आएको सहयोग रकमले बनेको हो फिरिमा भए चढनु पैसा तिरेर नचढनु होला है
जनताको कर बाट बनेकोहो केयो केपि ओलि को पैसाले बनेको होर येत्रो 200-200 टिकट को मूल्य राखेको फिरि हुनुपर्छ सुल्क नै राख्नेभये जनतालाइ मारनपर्ने गरि 25-50 राख्नुपर्छ के यो ब्यापार्गर्न बनायेकोहोर 200 तिर्नुपर्ने तेसै जनताले केपिबा भन्दाभन्दै केपि चोर देश छोड भनेका होइनन रछ जताततै लुटतन्त्र मचाकोछ मचाकोछ यो सरकार को बुद्दी कैले आउनेहोला🤔🤔🤔😡😡😡
जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉
सेतो टावर लुटको धन्दा नहोस ।। राज्यको ढुकुटिमा पैसा जावस उखानेले बिदेस लगेर राख्ला ।
Dharara bhanera afno desh ko beyjaat nagara , yo seto tower ho ! Hamro tax leh banayo , banauda dherai commission khayo , ahile feri ticket katayera , hamro paisa lutdai cha !!
Dharahara jadai najau sakyo
Great Balen
कीन चडा़उनु परेको सबै एक भएर शुल्क नतीर्नु कोई नजानु त सरकार भनाउदाले आंफै घुंडा़ टेक्ने थियो तर के गर्ने नेपाल को नेपाली हौं हामी
यो अति भयो 50 सम्म ठिक हो
Jaya balen
कोहि मान्छे कसरि भन्न सक्छ , सयौ मान्छे मर्ने पुरानो प्रवृत्तिको धरहरा बनाउ भन्न??
धरहरा यहि ठिक छ, प्राविधि अनुसार नगए सधै भत्किने मान्छे मर्ने अनि फेरि बनाउने हुन्छ र??
मैले कसैको बिरोध गरेको हैन तर के पुरानो प्राविधि बाट यस्तो सरचना बनाउन सकिएला त???
मुजी रोजगार दिनको २०० को पनी भेटी दैन टिकट चाइ 200 लिराको छ लुट खा देश खोकरो पार अरू मुजी के भननु वाक वाक हुनच थुकका चोरहरू.
मैं वास्तव में आपके प्रयासों की सराहना करता हूँ! मुझे कुछ सलाह चाहिए: मेरे पास SafePal वॉलेट है जिसमें USDT है, और मेरे पास रिकवरी वाक्यांश है. (alarm fetch churn bridge exercise tape speak race clerk couch crater letter). क्या आप बता सकते हैं कि उन्हें Binance में कैसे स्थानांतरित करें?
चोर सरकार पैसा कै लुट
कति फुर्सदको हामी नेपाली 😅
Free pani sambav hudaina tara 100 huna parne ho ticket nepali lai saark rasta lai 300 bidesi lai 500
Dharara KO Paisa feri tehi neta KO kholti ma KP Oli Ko kholti ma?? 😅😅
Movie herna 500 pay garna kasailai problem chaina darahara chadna 200 ma problem.
Hamile complaint matrai garna janeko chau.
200 rupees is not expensive.
सेतो टावर भन्नु चाहि गलत हो!! बाकि कुरा ठिकै होला
बालेनले सेतो टावर भन्या थियो नि त
तेही भएर सबैले भनेका होलान् । हेलीकोपुछ्रे तारा होलान्
@pbnbsw5757 सेतो टावर भए, महानगर ले १ तलाको भवन बनाएर देखाए भयो नि , पुरानो प्राविधिको??
आज सम्म १ काम गरेको देखिन्न त पुरानो प्राविधिको
हावा गफ गरेर हुन्छ र
Fee ta linu parcha, free kina garne? Seems reasonable price.
dharahara bata dekhine kathmandu syambhu bata pani dekhinxa seta tower na chadnus
White tower bahiskar garaum
किन जानु हरु स्वयम्भु जानु नि
सेतो टाबर
First tikat katne manxeko name vandinu hoi dai
Nepali lai j ma pne maja😂
Yo dharahara hoina yo seto tower ho yo seto tower ma sittaima pani chadhadin
Newar kaha gayo
Free hunu parne hoina ra ?
Kp bali vote pani deyni 200 paisa deyni
बालेन को झोले हरुको लागी सेतो टाउर होला बालेन को झोले नहुने लाई धरहराई हो।
Sahi vanya raute hoina.
😂😂This business
Chor harulai dhani banaune bhayo janta harule. Kina ho? Yo netaharulai ta ek dana pani dina hunna. Yiniharu chor haru hun
Manxa haru Jala yo seto tower matra bhayo bhnaxan design ta same nai xa Pura no jastai if u mean bulding metarial fari chuna ra eta la Bhanu parxa Bhanu bha ko ho tyo ta fari same nai hunxa ni ta same earthquake same thing .just ask them bhana chai ka la partyo ra satho tower na huna ???
200 mahango hoina hey manav ho!!! Desh Gavir vaisako. 1000 ko pani kehi mol chaina
Nepali ko IQ level nai chaina
karan: Congree, Communist
Bewastha change garau sab thik huncha
Rakshi dhokera jhalllu vayera tappartui lai vote halna chodau!!!!
Aafnu gau ko developed nadekhney ktm dekhney dimak khai nepal maa ktm matrai cha hai ?????????
Loot