रेशमले सुमनलाई सिन्दुर हाल्ने पक्का रमाईलो दोहोरी | Angur Amilo | Resham Nirdosh, Suman Thapa Ep.142

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका सुमन थापा मगर बिचको निकै मिठो दोहोरी "अंगुर अमिलो" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Angur Amilo
    =======================================
    Nepali Song - Angur Amilo
    Singer : Bimalraj Chhetri, Kastup Panta & Sharmila Gurung
    Music/ Lyric : Kastup Panta
    Original Song :
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 142
    =======================================
    =======================================
    #Resham_Nirdosh #Suman_Thapa_Magar #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Suman Thapa Magar
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Prakash Parajuli
    Supporter Female Singer :
    🎤 Sunita Adhikari
    🎤 Aasha BC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Surya Purbachhane Magar
    ♬ Flute : Purna Thapa Magar
    ♬ Madal : Prabin Gharti Magar
    ♬ Madal : Shiva Anurag
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

ความคิดเห็น • 436

  • @SarangiSansar
    @SarangiSansar  3 ปีที่แล้ว +84

    सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका सुमन थापा मगर बिचको निकै मिठो दोहोरी "अंगुर अमिलो" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @madhugnawali9386
      @madhugnawali9386 3 ปีที่แล้ว +2

      कमल दाइ अब आहुने दिन मा खिमा रोका मगर र रेसम निर्दोस भाइ लाई नि ल्याउनु हुन्छ भन्ने आसामा छै निरासा नबनाउनु होला धन्नेवाद

    • @arjunpariyar8384
      @arjunpariyar8384 3 ปีที่แล้ว

      Sabal jawaf nikai ramro best of luck both of you

    • @seemakhadgi
      @seemakhadgi 3 ปีที่แล้ว

      Aba mansing sunita

    • @sumangiri9837
      @sumangiri9837 3 ปีที่แล้ว +1

      सार्बभप्रथ त साँराङगि सँनसारको म नियमित दर्शक हुम समया मिले कुनैदिन रेशम निर्दोष र आसा बि सि लाई V/S पारि दिनु होला

    • @aniltimilsena2128
      @aniltimilsena2128 3 ปีที่แล้ว

      गायक चाहिँ अती सुन्दर है हासेको

  • @jharanasingh8222
    @jharanasingh8222 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ दोहोरी बधाई छ दिदी र दादा लाई

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +32

    सुपर नाईस रेशम V / S सुमन को दोहोरी बहुप्रतिभाको धनी हुन दुबैजान 🎶🎶❤️❤️जय सारङ्गी संसार 🙏🙏🙏🙏

  • @yampun84
    @yampun84 3 ปีที่แล้ว +2

    अति मज्जा आयो आज को दोहोरी ।

  • @nirmallama3297
    @nirmallama3297 3 ปีที่แล้ว +2

    Wowo Ati damdar bhayo aajako dohori sunna pani aananda lagyo .

  • @rabingurung9146
    @rabingurung9146 3 ปีที่แล้ว +2

    सैसै हुरर 💃💃💃

  • @gangathapa5756
    @gangathapa5756 3 ปีที่แล้ว +1

    स्वर नै मोहनी लाग्दो दुबै गायक अनि गायका को जति सुनेपनि धित नमर्ने धन्यवाद सबै जना व्यवस्थापनको लागि!!!

  • @mrraaajjung4794
    @mrraaajjung4794 3 ปีที่แล้ว +2

    सार्है राम्रो लाग्यो रेसम र सुमन को दोहोरी

  • @shreesshova747
    @shreesshova747 3 ปีที่แล้ว +2

    यक्दम राम्रो अनि रमाइलो लाग्यो म दुबै जना गायक गाइका को फ्यान बाग्लुङ देखि

  • @amarbishwakarma6017
    @amarbishwakarma6017 3 ปีที่แล้ว +2

    अाज काे दाेहाेरि धेरै राम्रो छ

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 3 ปีที่แล้ว +1

    पछिल्लो समय सुमन थापालाई मन पराउने काे काे हुनुहुन्छ छ मलाई त सारै मन परछ र रेसम जि पनि उत्तिकै अब्बल छन।

  • @nimbahadurtamang7868
    @nimbahadurtamang7868 3 ปีที่แล้ว +1

    आसा दिदी को हेराइ चै होके

  • @anjanarana6279
    @anjanarana6279 3 ปีที่แล้ว +2

    Hjurhruko dohorima khot launi kunai thau dakhdin ajhai pragtiko kamna grdxu sumn dijju reshm daju best off lok

  • @danbahadursunar5590
    @danbahadursunar5590 3 ปีที่แล้ว +2

    अति राम्रो संग मलाई मनपर्ने कलाकार

  • @bibashthapa8285
    @bibashthapa8285 3 ปีที่แล้ว +2

    कति राम्रो पनि र बास्तबिक गित गाउनु भयो

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +1

    सुमन र प्रकाश पराजुली पछिल्लो दिनहरु मा सार्है मन पर्छ । दोहोरी सार्है मन पर्यो झनै कमल जि को सारङ्गी को धुन आहा खुसी भय

  • @sanupun8117
    @sanupun8117 3 ปีที่แล้ว +2

    Wow sararara......chait

  • @kapilkshetri8377
    @kapilkshetri8377 3 ปีที่แล้ว +2

    Wau really गाउंको बिहेको याद आयो

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +11

    आहा कति मिठो दोहोरी जहाँ रेसम भाइ र सुमन बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी सारग्गी सन्सार अब आहुने दिन मा खिमा रोका मगर बैनी र रेसम निर्दोस भाइ लाई अबसर दिनु होला है कमल दाइ धन्नेवाद

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 ปีที่แล้ว +1

    सारै मन पर्ने गायक गायिका को मुख बाट मिठो दोहोरी सुन्न पाइयो ।दोहोरी एकदम राम्रो छ ।कहि कतै खोट लगाउने ठाँउ छैन ।सबैलाइ धन्यवाद साथै दसैं को शुभकामना 🙏

  • @biplopsunar9830
    @biplopsunar9830 3 ปีที่แล้ว +2

    Praya Resham ji siriyas geet ma dekheko thiya aaja yakdam ramailo geet paryo khusi lagyo 👏👏👏👏👏👏👏👏

  • @nimbahadurtamang7868
    @nimbahadurtamang7868 3 ปีที่แล้ว +13

    प्रकाश पराजुली दाइले कति राम्रो सङ गित छोप्नु भको छ दोहोरी धेरै राम्रो छ

    • @krishnakarki2389
      @krishnakarki2389 3 ปีที่แล้ว +1

      प्रकाश पौडेल जी र रेशम निर्दोषको राम्रो जोडी मिल्दो रहेछ।

  • @kbchhetri6944
    @kbchhetri6944 3 ปีที่แล้ว +2

    दोहोरी कलाकारहरु भएर अलिकता कन्फ्युजन मा पर्नु भो हुन त त्रुटि मानिस बाट हुन्छ नै तैपनी यस गितका लय,शब्द का साथै स्वर पनि लोक दोहोरी कलाकार कस्तुप पन्त ले आदरणीय दाजु बिमलराज क्षेत्री संग दिनु भएको हो तर स्रस्ठा सर्जक कस्तुप पन्त को नाम सम्म नि याद गरिएन आगामी दिनमा यस्तो नहोस्
    Anyway अत्यन्तै मीठो दोहोरी 👌👌👌👌

    • @KamalKumarBK
      @KamalKumarBK 3 ปีที่แล้ว

      Hamile discription ma rakheka xai bolne bela kehi kura vul vayako ma mafi chahanxu .

  • @brijanaacharya2919
    @brijanaacharya2919 3 ปีที่แล้ว +3

    Resham daiko tikxa sumna didiko yak choti biriyko xa

  • @tejbahadur104
    @tejbahadur104 3 ปีที่แล้ว +2

    ज्यानले काम नगरने भयकै रेशम सरकाे बबाल छ दाेहाेरि

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว +2

    Suni ram jasto xa dohori dhaneyabad suman bahini ra resham bhai lai wa

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 3 ปีที่แล้ว +4

    धेरै राम्रो रेशम सुमना

  • @user-pg1uu7iv7z
    @user-pg1uu7iv7z 3 ปีที่แล้ว +1

    यो जोडि निकै उत्कृष्ट छ,,,दुबैजना अबिबाहित हुनुहुन्छ भने चादै बिहे गरिदिनु ओअर्यो,?

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 3 ปีที่แล้ว +2

    आहा क्या मज्जा आयो आजको दोहोरी पनि wowo

  • @bharatghimire6239
    @bharatghimire6239 3 ปีที่แล้ว +6

    Wow very nice dohori resham g

  • @devkunwar1026
    @devkunwar1026 3 ปีที่แล้ว +2

    wao sarai mitho dubai janako dohori song old song sarai man parx

  • @narayankc7084
    @narayankc7084 3 ปีที่แล้ว +2

    Sarai mitho jodi ko geet keep it well

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 ปีที่แล้ว +2

    बिजोड रमाईलो दोहोरी अाज अब सुमन र खेम सरलाई लिनु है झ्यालमा पर्दाछ दोहोरी गाउन

  • @amitsunar2502
    @amitsunar2502 3 ปีที่แล้ว +21

    कति मिठो मिठो शब्द हानेको रेसम ब्रो दोहोरी किंग रेशम निर्दोष👍👌👍🙏🏼

  • @rajkumar-r4d8q
    @rajkumar-r4d8q 3 ปีที่แล้ว +8

    ल अति राम्रो छ अझै राम्रो गाउदै जानू शुभकामना

  • @lalbahadur9951
    @lalbahadur9951 3 ปีที่แล้ว +2

    Wow ati mitho dohori song resam nirdos ani suman thapa ko sumadhur sor ma jati here ni heri rahu jasto

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 ปีที่แล้ว +3

    Ramro x resham n suman thapa ji

  • @bbmagar2754
    @bbmagar2754 3 ปีที่แล้ว +2

    म शुरूवात देखि नै छु है सारंगी संसार मा

  • @pitambarluitel3725
    @pitambarluitel3725 3 ปีที่แล้ว +2

    अति सुमधुर स्वर सुनेरै मन न भरिनेे्््््

  • @dsrana
    @dsrana 3 ปีที่แล้ว +2

    दामी दाेहारी ।।।

  • @atitgurung4712
    @atitgurung4712 3 ปีที่แล้ว +5

    कति राम्रो जाेडि
    खाेट लाउने ठाउँ नै छैन ।

  • @bikeshlama5190
    @bikeshlama5190 3 ปีที่แล้ว +1

    अाज को दोहोरि ऐकदम दमदार छ

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +1

    यो भाका मा अाज पहिलो चोटी सुन्दैछु एक्दमै राम्रो लाग्यो बधाई छ सम्पुर्ण टीम लाई जय गीत जय सङ्गीत

  • @anushkachhetri9455
    @anushkachhetri9455 3 ปีที่แล้ว +10

    मेरा मन पर्ने कलाकार 👌👌👌👌👌

  • @bomsaru8044
    @bomsaru8044 3 ปีที่แล้ว +1

    दोहोरी सुनन त रेशम निरदोस भाइ को पनि सधै भर कान मै गुञ्जी रहने अावाज साध मा झन उत्किष्ट शोर की धनी सुमन थापा जस्ती माहान गायिका पाउदा सुनमा सुगन्ध हुन्छ नै👌👌👍👍

  • @hanumanhanuman2265
    @hanumanhanuman2265 3 ปีที่แล้ว +1

    Weldone Suman baini you are my favourite singar.

  • @krishnakarki2389
    @krishnakarki2389 3 ปีที่แล้ว +2

    "डाहा गरुन् जुन र घामले
    तिमी मेरो म तिम्रो हुनाले"

  • @mkchalise1148
    @mkchalise1148 3 ปีที่แล้ว +3

    धन धान्यले भरिपुर्ण हाेस,शत्रुहरु पैतला मुनि परुन,चन्द्रमा दाहिना रहुन,नवदुर्गा भवानि सदा शिरमा रहुन।रोग ब्याधी,दु:ख पीडा,शारीरिक रोग नलागोस।बडा दशैकाे हजुर लगायत सम्पुर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना छ।

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +29

    सुमधुर श्वरको धनि रेशम निर्दोस

    • @tenxamalimbu5606
      @tenxamalimbu5606 3 ปีที่แล้ว +1

      @bishnu pariyar @@

    • @jamunashrees490
      @jamunashrees490 3 ปีที่แล้ว

      @@tenxamalimbu5606 क्क@क्क्क्क्क्क्क्क

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 ปีที่แล้ว +1

    मान्छे पनि राम्री अनि स्वर पनि अति मीठो सुमन बैनिको अनि रेशम भाइ को त के कुरा गर्नु म त फ्यान नै हु अति मीठो गित सुन्न पाइयो। बधाई छ दुबै कलाकार लाई।अनि कति राम्रो अँखा आसा बैनिको ।

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +14

    धेरै राम्रो छ अझै झ्यालमा प्रदा छ भन्ने गित गाउँनु भाकाे भए झनै सुनमा सुगन्ध हुन्थियाे🎤♥️♥️♥️👍️👍️👌👌🎤🎤🎤🎤

  • @yamanpun
    @yamanpun 3 ปีที่แล้ว +10

    सुमन को ठाँउमा आशा बिसि भएको भए अझै रमाइलो हुने थियो love you resham ji😘😘👌👌💕💕💓

  • @suryamagar566
    @suryamagar566 3 ปีที่แล้ว +1

    मगरनिले एकहातै उचाल्छहै फेरि होश गर , गित सुन्द खुब हासो लाग्यो ,

  • @bijayamagar1325
    @bijayamagar1325 3 ปีที่แล้ว +1

    waw babbal dohari

  • @buddhirana7669
    @buddhirana7669 3 ปีที่แล้ว +14

    म पनि हेर्दै छु यो डिस लाइक गर्नेलाइ के गर्नु मिल्छ होला लौन मलाई त सारै रिस उथ्यो

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 ปีที่แล้ว +4

    Wow kati mitho ra ramro dohori...happy dasai all of you

  • @harishmahara6757
    @harishmahara6757 3 ปีที่แล้ว +11

    सारङ्गी संसार साह्रै मन पर्छ कमल जि

  • @bhandariyogendra7029
    @bhandariyogendra7029 3 ปีที่แล้ว +2

    सुमन g काे दाेहाेरी ५/६ अाेटा हेरे
    मलाई याे मन परे अति मन पराे
    सदै यसरी नै मराे मन जित्दै जानू
    झ्यालमा पर्दा छ नी मन पराे ३ चाेटि हेरे अब last चाेटि हेर्न मन छ
    Best of luck

  • @ganeshkc834
    @ganeshkc834 3 ปีที่แล้ว +2

    nic dhohari

  • @shivakalikaaacharyachhetri5481
    @shivakalikaaacharyachhetri5481 3 ปีที่แล้ว +1

    बिलकुल सहि हो।काफि मार्मिक छ आफ्नू जवानीका दिनहरू याददिलायो ।

  • @gurunggam6291
    @gurunggam6291 3 ปีที่แล้ว +2

    हई सबै कालकार तथा सरङ्गी सन्सार परिवर लाई बिजाय दसमीको शुभ कामना छ हाई🌷🌷🌷🌷🌷

  • @birendrathapa2559
    @birendrathapa2559 3 ปีที่แล้ว +2

    Dohari atent rocak lagyo feri2 sunna paune aasa garxu

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 ปีที่แล้ว +72

    रमेश निर्दोश लाइ माया गर्ने यता हाजिर हुन त 🙏

    • @mohammadkalam1093
      @mohammadkalam1093 3 ปีที่แล้ว

      lollipops to y t k hunxa hjrlai vetma vnaula and captain America is o the m y t k hunxa rw hjrlai aaram nhunuvko I love you to my y o o o k ol9lllllllllllololllllllllllllllllllllllllllllll7

    • @karnakunwar5018
      @karnakunwar5018 3 ปีที่แล้ว

      @@mohammadkalam1093 Nadin

  • @summarlove1951
    @summarlove1951 3 ปีที่แล้ว +2

    kate mitho

  • @sujanpariyar5881
    @sujanpariyar5881 3 ปีที่แล้ว +1

    दोहोरी को हीरो रेशेम निर्दोष र सुमन थापा

  • @sani9achhami129
    @sani9achhami129 3 ปีที่แล้ว +15

    दोहोरिमा अब्बल गायक प्यारो भाइ रेशम निर्दोश र साथी सुमन राना दुबैजनालाइ बधाइ र सम्मान छ सम्झेको छु है।अनि निकै मीठो दोहोरी छ है।

    • @bindusapkota2373
      @bindusapkota2373 3 ปีที่แล้ว

      hòndìnnnnmnď

    • @parikshyakc259
      @parikshyakc259 3 ปีที่แล้ว

      @@bindusapkota2373 wa aww+q sa à×q wa++@w z! RR SW@@@!q

  • @rajugiri6503
    @rajugiri6503 3 ปีที่แล้ว +1

    sarhai ramailo vayo hai malai chai

  • @ranhitanga9538
    @ranhitanga9538 3 ปีที่แล้ว +1

    Wow

  • @titeltitel7836
    @titeltitel7836 3 ปีที่แล้ว +1

    एक दमै राम्रो लाग्यो लोक दोहोरी ???

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 ปีที่แล้ว +3

    Kati mitho old is gold lok dohori vaka aja sarangi sansar ko live ma herna sunna pauda dherai khusi lagyo.

  • @mankajibarali9463
    @mankajibarali9463 3 ปีที่แล้ว +2

    अाेहाे झकास् छहै लाे अंगुर् अमिलो मिठो लाग्यो गित्

  • @devnarayanpaudel8945
    @devnarayanpaudel8945 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ दोहोरि गित 🙏🙏

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 ปีที่แล้ว +3

    सारङ्गी संसार परिवारमा हार्दिक नमस्कार सम्मान सहित।
    कर्णप्रिय स्वरका धनी,सवै नेपालीका मुटुमा बस्न सफल र लोक दोहरी लोकप्रिय गायक तथा मिठा र उत्कृष्ट शब्दका भन्डार रेशम निर्दोष भाईलाई उच्च समान छ अनि यहि शब्द संबोधन सुमन वहिनीलाई पनि।
    साह्रै मीठो अनि उत्कृष्ट दोहरी।
    जयगीत जयसंगीत

  • @devrajsenchury5947
    @devrajsenchury5947 3 ปีที่แล้ว +32

    रेशम निर्दोष को सुमधुर स्वरको फ्यान हाजिर होऔं।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 3 ปีที่แล้ว +2

    यो ठाटी मौलिक दोहोरी अबिवाहित केटाकेटिले गाउने अति रमाइलो भयो अति उत्कृष्ट दुई जनानै जय होस

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +9

    प्रर्कास पराजुली भाइ र आसा बिसि को दोहोरी को कस्ले हेर्न चाहनु हुन्छ नमस्कार सम्पूर्ण मा

  • @bikramrana3804
    @bikramrana3804 3 ปีที่แล้ว +2

    Maja aayo dohori

  • @krishnaraj3952
    @krishnaraj3952 3 ปีที่แล้ว +1

    यो दोहोरी तीन पटक सम्म सुनिसके हरेक शब्द मार्मिक छ दुबै जनाको प्रगति को शुभकामना

  • @sunitathapa6817
    @sunitathapa6817 3 ปีที่แล้ว +2

    Kati metho voice dubai jana ko 💕💕

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +2

    आहा निकै सान्दर्भिक दोहोरी शुभकामना रेशम दाजु सुमन दिदी

  • @tankabahadur8180
    @tankabahadur8180 3 ปีที่แล้ว +3

    Saro ramailo lagyo ramro badai xaa

  • @gopisonam1032
    @gopisonam1032 3 ปีที่แล้ว +1

    रेसम दाई लाईभ दोहोरी को किङ्ग हो
    टुक्का बबाल छ सबै कलाकार
    लाई दिपावलि को सुभकामना छ।

  • @punaaripmagar9575
    @punaaripmagar9575 3 ปีที่แล้ว +1

    दुबै को स्वर को धनी।सुमनको तिखो स्वर मिठो लाग्यो।

  • @tekbdrtamangofficail
    @tekbdrtamangofficail 3 ปีที่แล้ว +1

    धेरै राम्रो प्रस्तुति राम्रो गीत 👍👍👍👍👌👌👌

  • @ramubiswakarma3767
    @ramubiswakarma3767 3 ปีที่แล้ว +1

    nice dohori

  • @bishnubudha7361
    @bishnubudha7361 3 ปีที่แล้ว +1

    very sweet song dohori reshm ji suman ji ko

  • @gopalxinal4347
    @gopalxinal4347 3 ปีที่แล้ว +7

    bets दोहोरी।।👏👏👏

  • @ghartiboy7577
    @ghartiboy7577 3 ปีที่แล้ว +1

    Resham 👍👍👍suman 👌👌👌🥰🥰

  • @shivaprasadneupane9544
    @shivaprasadneupane9544 3 ปีที่แล้ว +2

    अति मार्मिक छ भाइ रमेश निर्दोश को अनि मुना थापा को दोहोरी फेरि फेरि पनि सुन्न पाउ।

  • @milankumar7075
    @milankumar7075 3 ปีที่แล้ว +1

    Resham nirdosh dohari geet ko king

  • @jitbahadur1523
    @jitbahadur1523 3 ปีที่แล้ว +1

    राम्रो छ सफलताको शुभकामना छ सबै टिम

  • @dilbahadar637
    @dilbahadar637 3 ปีที่แล้ว +1

    Super resham dai ani suman thapa didi sarae namro xa

  • @haribhattarai1113
    @haribhattarai1113 3 ปีที่แล้ว +2

    Side ki kati ramri hun k

  • @khagendrabudha1394
    @khagendrabudha1394 3 ปีที่แล้ว +2

    Suman thapa ra resham nirdos ko dohari k bayan garnu dubai dohari ko king @ kingi hun

  • @sanumagar4725
    @sanumagar4725 3 ปีที่แล้ว +1

    Ramailo lagyo dohori suman n resham ko

  • @SumanSuman-vc2dh
    @SumanSuman-vc2dh 3 ปีที่แล้ว +2

    dohori happy dashai all of you

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp 3 ปีที่แล้ว +3

    होइना हाउ दसै मा त मिठो मिठो चाइनी हो अमिलो पो खेर केहि छैन रेसम सर सुमन दीदी लाई फसाउनी लक्षण देख्दै छु अनौठो कुनामा भन्दा मखै दीदी नी सारै राम्रो लाग्यो आजको दोहोरी साथै सारंगी संसार कमल दाइ लाइ नी धेरै मिस गर्दै बिजय दशमीको शुभकामना छ

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 3 ปีที่แล้ว +1

    सुमन र रेसमको गीत सधै मार्मिक हुन्छ ।बधाई छ भाई र बैनी।

  • @balbahadurkunwar4847
    @balbahadurkunwar4847 3 ปีที่แล้ว +1

    साह्रै राम्रो दोहरी

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +2

    WoWW👏👏👏👏👏💕💕💕