छुन खोज्दा चन्द्रले आशालाई | Ukhu Guliyo उखु गुलियो | Chandra Sharma & Aasha Bc | DARPAN EP 32

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 พ.ค. 2021
  • नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
    एल्बम
    लय - खेम सेन्चुरी KHEM CENTURY
    शब्द - नेत्र अर्याल NETRA ARYAAL
    गायक - चन्द्र शर्मा CHANDRA SHAMA गायिका -जानुका तामाङ JANUKAA TAMANG
    दोहोरि लिड कलाकार -
    चन्द्र शर्मा CHANDRA SHARMA
    आशा बि सी AASHA B C
    कलाकार -
    दिलमाया बिश्वोकर्मा
    गणेश ओली
    रमेश परियार
    निर्देशक Director
    उदिराम खड्का UDIRAM KHADKA
    कार्यक्रम प्रस्तोता
    टिका पुन TIKA PUN
    मिना लामा MINA LAMA
    हरि पुन HARI PUN
    कार्यक्रम संयोजन
    अर्जुन सुनाम ARJUN SUNAM
    ब्यबस्थापन
    मीना लामा MINA LAMA
    छबि खड्का CHHABI KHADKA
    शान्त शिशिर SANTA SHISHIR
    सन्ध्या परियार SANDHYA PARIYAR
    जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
    भिडियोग्राफी VIDEOGRAPHY / EDITING
    बिबेक खड्का BIBEK KHADKA
    संगीत सम्पादन MIXING AND MASTERING
    मनोज खड्का MANOJ KHADKA
    बाध्यबादन MUSICIANS
    दिपक समिप -ढोलक DIPAK SAMIP
    राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
    बिश्नु देब - बासुरी BISHNU DEV
    कमल ओली - मादल KAMAL OLI
    प्रकाश केसी - मादल PRAKASH KC
    छबि खड्का =हार्मोनियम CHHABI KHADKA
    क्यामेरा CIMATOGRAPHY
    बिबेक खड्का BIBEK KHADKA
    जिबन ओली JIBAN OLI
    मेक अप MAKEUP AND DRESS
    रचना पन्डित कार्की rachana pandit
    नृत्य DANCERS
    सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
    संरक्षक
    नारायण रायमाझी NARAYAN RAYAMAJHI
    निर्मल रिमाल NIRMAL RIMAL
    सल्लाहकारहरु:-
    बम बहादुर कार्की BAM BAHADUR KARKI
    डिबि गुरुङ DB GURUNG
    यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
    खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
    राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
    कुलमान नेपालि KULMAN NEPALI
    भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
    बिबि अनुरागी BB ANURAGEE
    प्रेम गुरुङ PREM GURUNG
    नबिन गुरुङ NABIN GURUNG
    राम बोहरा RAM BOHARA
    कानूनी सल्लाहकार :-
    गणेश वली GANESH OLI
    बिशेस धन्यबाद SPECIAL THANKS
    लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
    रोयल्टि सन्कलन समाज नेपाल
    प्रस्तोता समाज
    बागिना समुह सुर्खेत
    कार्यक्रम इन्द्रेणि
    सारङ्गी सन्सार
    आलाप दोहोरि
    आभार
    भगवान भन्डारी अमेरिका
    बिमल डागी अमेरिका
    हर्क गजमेर अमेरिका
    © & P Darpan Sangitalaya pvt. ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1K

  • @rameshthagunna3617
    @rameshthagunna3617 3 ปีที่แล้ว +8

    यो चन्द्रे शर्मा कता कता टिभी तिर
    देखे जस्तो लाग्यो तिमि तेइ मान्छे हो नेपाल लोक दोहोरी मा जज गर्दा कमेन्ट गर्न नजान्नि मान्छे ।।।

  • @basantabasnet2557
    @basantabasnet2557 3 ปีที่แล้ว +24

    Aasa baini ko sabda ra swar ko fan jati yata hajir garam👍👍😍😍😍😍👌👌👌

    • @tarakhanal7787
      @tarakhanal7787 3 ปีที่แล้ว +1

      Chadrako dohori tukka mileko xaina khasai..asa jilai shuvkamana.

  • @ramkumarramkumar7629
    @ramkumarramkumar7629 2 ปีที่แล้ว +2

    Kati ramro sabd ani laye aasha ji anichandar ji ati mitho bhaka chandar jiyu hajur ko aawaj kati mitho la dubai jana ma dhanyabad
    Ramkumar india

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +13

    आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चन्द्र शर्मा र आशा बि.सि. बिच बधाईछ जयगित जयसँगित🙏👌❤️❤️❤️

  • @user-rk7tr6eg9k
    @user-rk7tr6eg9k 3 ปีที่แล้ว +9

    वा वा सुर्खेती अग्रज गाईका सन्चिका पनि खत्रा ग्रनु भाछ गाउले नमन लगायत सबैजना लाई बधाई नमस्कार

  • @hhgghhh9729
    @hhgghhh9729 2 ปีที่แล้ว +3

    Dherai ramro lokdhori suna paiyo maja lagyo badhai xa sabai jana lai

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 ปีที่แล้ว +2

    Chandra Sharma ko geet gaune shaili ramro chha. Darpan ko stage management pani ramro chha.

  • @MohanSingh-jm2ws
    @MohanSingh-jm2ws 9 หลายเดือนก่อน +1

    दर्पण परिवार सबै भन्दा बढि मनपर्ने ❤❤❤❤

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 3 ปีที่แล้ว +16

    जति सुन्यो उति सुन्न मन लाग्यो अलि छोटो भयो आधा घण्टा जति भय राम्रो हुनेथियो , तर पनि अति नै राम्रो लाग्यो बधाई छ सम्पुर्ण कलाकार टिमलाई

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 3 ปีที่แล้ว +9

    चन्द्र शर्मा भन्ने गायक नेपाल टेलिभिजनको त्यो दोहिरी च्याम्पियनमा भाइरल भएका जज जस्तो लाग्यो कता कता ।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 3 ปีที่แล้ว +2

    टीका बैनिलाई सानदार सायरि पस्केको मा धेरै बधाई छ! साथै सुपर सुपर धेरै उपर । चन्द्र भाइ धेरै खारियको बरिष्ठ र पुरानो लोक गायक दंगालि ठिटो हो !! भने बैनि अाशा पनि सुमधुर स्वरकि चर्चित र कडा टुक्का प्रहार गर्ने तनहुकि अब्बल गायिका चेलि हुन ? यी दुई गायक/ गायिका बिच अाज कडा दोहरिको प्रतिसपर्दा र घा म्साघम्सि हुदैछ ? कोहिभन्दा कोहि कम छैनन् ? दुबै जना अब्बल र दमदार छन !! बैनि अासाको त्यो छटके नजरको मसिनो मुस्कान बडा मीठो र खत्रा लुक्स छ ? र स्वरपनि निकै मीठो छ !!! दुबैजनालाई धेरै बधाई छ !!! साथै उपस्थित सम्पुर्ण टिमलाई अाफ्नो कला गला र सुरिला र मिठा स्वरहरूलाई अगाडि बढाउदै लैजानु भन्ने मेरो शुभकामना छ !!!! धन्यवाद ।
    प्रदेश नं ५ दाङ्ग तुल्सिपुर ।।।।

  • @gorakhsinghgorakhsingh326
    @gorakhsinghgorakhsingh326 2 ปีที่แล้ว +1

    धेरै रामरो दोहरी दुबै जना लाई धन्यवाद छ

  • @diliraj9632
    @diliraj9632 2 ปีที่แล้ว +5

    अासालाई पाउनी त सबैले अास गर्छन त्र पाउनि कसै कसैले मात्र हाे
    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘💘💘💘💘💘💕💕💕💕💕💕💕💕💕💕😂😂😂😂😂😂😂😂😂😂

  • @sunilranarana4845
    @sunilranarana4845 2 ปีที่แล้ว +3

    Khem dada ko song raixha majja le suninnxha

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +7

    अति नै मिठो गीत उखु गुलियो त्यसैमा अति हसिला गायक सर्जक चन्द्र सर तथा अति नै राम्री गायिका आशा जी लाई धेरै धेरै धन्यवाद ।दर्पण परिवार लाई धेरै धेरै धन्यवाद ।

  • @acharyagopal3448
    @acharyagopal3448 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो लागाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई अाशा दिदी लाई धेरै धेरै सम्जना छ

  • @sherbdr4938
    @sherbdr4938 2 ปีที่แล้ว +3

    अती राम्रो अति खुसी लाग्यो यो कार्यक्रम हेर्ने मेरो बानी बसिसकेको छ । एक बार भैरहवा को हिरो यानपर्साद र आसा bc जीउ को एस्तै दोहोरी हेर्ने सुन्ने इच्छा छ।

  • @pantajetha9356
    @pantajetha9356 3 ปีที่แล้ว +12

    छड्के हेराइ झन् कपाल घुम्रेको
    क्यारी होला यस्तो फुल उम्रेको
    सुरुवाती नै चर्को देका हुन्

  • @junaadhikari8517
    @junaadhikari8517 3 ปีที่แล้ว +3

    La yo geet khatra x bahini good

  • @ajayajay-kh4jj
    @ajayajay-kh4jj 3 ปีที่แล้ว +23

    पछिल्लो समय एकदमै मन मुटु बस्न सफल आशा जि उस्तै सुमधुर स्वर कि धन आशा जि को 🙏😘

  • @bikashmagar5970
    @bikashmagar5970 3 ปีที่แล้ว +5

    अाशा जि साचैकि तपाईं त रुपकि रानी हुनुन्छ ल स्वरको धनि हुनुन्छ अाशा जि

  • @rupabanjara5656
    @rupabanjara5656 3 ปีที่แล้ว +7

    आसा दी को त म fan नै हु मन्छे पनि कति राम्री हो के मीस्यु सिस दामी दोहोरी😘😘💖💖💕💕💋❤️🙏

  • @saritakhadka3696
    @saritakhadka3696 ปีที่แล้ว +1

    Dhyrae Maja aayo fayri pani aasha laai nae Jodi banyra gauda dhyrae raamro hunthyo

  • @rekhagurungrekha5081
    @rekhagurungrekha5081 2 ปีที่แล้ว +2

    Aaha kati mitho ho k voice pani shabda pani manxe pani tetinai ramro xa

  • @barshathapa6436
    @barshathapa6436 2 ปีที่แล้ว +5

    आशा बी सी दिदि को एकदमै भ्वाईस अनी धेरै राम्रो गीत गाउनु हुन्छ उहाँको गीत सुनेर मेरो दिन सुरु हुन्छ जय संगीत

    • @tejgurung8721
      @tejgurung8721 ปีที่แล้ว

      ó lol l70ee xa seel by by

  • @sushilarana2992
    @sushilarana2992 3 ปีที่แล้ว +3

    Asha bahini yestai branded sabda haru matrai gaudai janu hola chhuttai pahichan ko lagi shubhakamana chha.

  • @keshavyogi4782
    @keshavyogi4782 3 ปีที่แล้ว +24

    यो होनी रोचक अनी घोचक दोहोरी भनेको दुबै जना लाई सम्मान छ जय गीत 🙏🏻🙏🏻🙏🏻

  • @ramjinagarkoti4820
    @ramjinagarkoti4820 3 ปีที่แล้ว +1

    Aàsha timro kala ati mitho x thankyou

  • @grgbuddhi7251
    @grgbuddhi7251 3 ปีที่แล้ว +14

    सुपर दोहोरी२ जान को सलुट

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +4

    वाह.........सारै मिठा शब्दहरु आशा बहिनी मन आनन्दित भयो अझै प्रगती को कामना ।

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छबदाई छशबैलाई

  • @ashokbarrana7534
    @ashokbarrana7534 3 ปีที่แล้ว +2

    ओहो tq आशा एंड चंद्र ओहो समजूरे आशा
    nice afghanistan bata

  • @haribasnet9164
    @haribasnet9164 2 ปีที่แล้ว +4

    द‍होरी नवकलाकार एवं नवयुबक युवतिहरुले अनुशरण गर्नु पर्ने जस्ता शब्दहरुको संयोजनभएको पाइन्छ।

  • @prabinatamang4101
    @prabinatamang4101 3 ปีที่แล้ว +8

    आजको बिजेता आशा दिदी 😘😘

  • @agramkarki5114
    @agramkarki5114 2 ปีที่แล้ว +2

    सारै मनं छुने लय अनि स्ब्द र गायक गाहिका

  • @rohitnpl9800
    @rohitnpl9800 2 ปีที่แล้ว +1

    जे होस आशा बी सी ले दुबाई मा जति मोज गरेनि नेपाल मा आयेरा सुदरेकि छे अब राम्रो गरदाई जाऊ😜😜जति केटा सङा सुत्नु सुतेऊ🤔🤔🤔👌

  • @yadavthapa6880
    @yadavthapa6880 3 ปีที่แล้ว +4

    वा..वा..हाम्रा दाङ्गको सान...चन्द्र शर्मा...जस्ले पुरै दङ्गालीहरुको इज्जत राख्नु भएको छ..

  • @dambardahal3833
    @dambardahal3833 2 ปีที่แล้ว +4

    अत्येन्त राम्राे दाेहाेरी अझै यस्तैयस्तै दाेहाेरी सुन्नपाउ

  • @rajaramhumagain1770
    @rajaramhumagain1770 3 ปีที่แล้ว +2

    आसा दिदिकाे गित जतिसुनेपनि धितमरेकाे छैन हाे दिदी कति मिठाे साेर हाे

  • @kabirajgiri8280
    @kabirajgiri8280 3 ปีที่แล้ว +2

    दर्पण माझ मा सम्पुर्ण बरिस्ठ कलाकार मित्र हरु मा दर्सन नमस्ते म कवि राज गिरि हाल साउदी अरब बाट्🇳🇵🇳🇵

  • @sumitrathapa9115
    @sumitrathapa9115 3 ปีที่แล้ว +18

    गित धेरै भन्दा धेरै राम्रो हजूर दूई जोडी लाई बधाई छ 🙏🙏🙏🙏👌👌🌹🌹🙏🙏❤

    • @ateerambastakoti2269
      @ateerambastakoti2269 3 ปีที่แล้ว

      ,00⅞753444

    • @kajiramadhikari366
      @kajiramadhikari366 3 ปีที่แล้ว

      आज बल चिता बुझ्ने दोहोरि सुनियो 👍️

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +52

    द्वर्पण कार्यक्रममा छत्र शाही र काजल जाेशि ले दाेहाेरि गाकाे सुन्ना र हेर्ने धाेकाे क कसलाई छ । तल लाईक गरिदिनुस् ल । कुबेत देखि

  • @simplekatoo5355
    @simplekatoo5355 3 ปีที่แล้ว +1

    मीठो छ है अाशा बिसि दिजु यसै गरि शब्दहुरु अगाडि बदोस शुभकामना छ जहाशा जि

  • @karinathapa8014
    @karinathapa8014 2 ปีที่แล้ว +2

    सम्पुर्ण टिमलाई प्रगतिको शुभकामना धेरै चाहिँ निलो कोट लगाउने वाकिल साहलाई

  • @TikaPun
    @TikaPun 3 ปีที่แล้ว +141

    सम्पुर्णमा नमस्कार 🙏हाम्रो दर्पणलाई छोटो समयमा यति धेरै माया र आशिर्वाद दिनु भएकोमा निकै आभारी छु यो माया र आशिर्वाद कतिनी न घटोस है🙏

    • @sambhumagar5500
      @sambhumagar5500 3 ปีที่แล้ว +2

      God look chelly

    • @bishnusunar945
      @bishnusunar945 3 ปีที่แล้ว +1

      Pir namannu sis din 2guna rat 4guna maya badhnexa

    • @rajendramagar3887
      @rajendramagar3887 3 ปีที่แล้ว

      Tika dd hajura lali drasan Namastya vhana chanxu hajura ko all geet haryana graxu Tra hajura ko gasto voyas aurako xnia dd hajura hall Saudi Arabia

    • @TheHotelnepalaya
      @TheHotelnepalaya 3 ปีที่แล้ว

      good luck

    • @jagatgharti3639
      @jagatgharti3639 3 ปีที่แล้ว

      100,,,1 %

  • @ramchandrashrestha7294
    @ramchandrashrestha7294 3 ปีที่แล้ว +7

    Wow very energetic song thanks chandra sharma& asha sis lai derai ramailo lagyo.

  • @krishnalamichhane6555
    @krishnalamichhane6555 2 ปีที่แล้ว +2

    Dherai ramro lagyo thank u

  • @thamansinjali5738
    @thamansinjali5738 3 ปีที่แล้ว +2

    Dherai ramailo vayo

  • @umeshfagami8070
    @umeshfagami8070 3 ปีที่แล้ว +4

    Aasha le jitin hai

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +6

    राम्रो छ टीका बैनि ! 7 लाख माथि !! सुपर से उपर उपर उपर धेरै उपर !!! राम्रो सायरि प्रस्तुत गरेकोमा !!!! दाङ्ग तुल्सिपुरबाट !

  • @rasiktelevision3304
    @rasiktelevision3304 3 ปีที่แล้ว +2

    आहा चद्र दाइ।।अनि आसा जि।।बहुत Enjoy लिइयो

  • @sarojbista2117
    @sarojbista2117 ปีที่แล้ว +1

    दोरायेर हेर्नू हुने हरु ले हाजिर गरैउ ल

  • @jagatgharti3639
    @jagatgharti3639 3 ปีที่แล้ว +6

    प्रस्तोता ,,,टीका पुन को फ्यान जति यता हाजिर 🙏🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +24

    चन्द्र दाइको गितगाउने तरिक चाहिँ खुब मन पर्छ

  • @tektamang3351
    @tektamang3351 3 ปีที่แล้ว

    Tika pun didi lee pani gaona pariyo yo bhakaa ma .mero best tika pun didi

  • @Dhurba2000
    @Dhurba2000 2 ปีที่แล้ว +1

    अब चन्द्र शर्मा अनि हामी
    गुड छ।।
    दाङ भेटौ चन्द्र जी।
    आशा त सबै को आशा हो।
    मिना लामा बहिनी सँग दुई पटक मैले दरबार रोधी घरमा हजुर सँग गाएको छु।
    खिमा बहिनी सँग बबरमहलको मायालु दोहोरी घरमा पनि गाएको छु।
    बहुत मिस गरेको छु कृष्ण कंडेल लाई।
    भेट्मा सबिस्तार गरौंला।
    जेदो।।

  • @rambahadur7835
    @rambahadur7835 3 ปีที่แล้ว +5

    आहा जोस ले नै बुरुक बुरुक उफ्रिनु मन लाग्यो निकै बबाल दोहोरी 🙏🙏

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +13

    अासा बैनि 6 करोड माथि सुपर गुड ।।

  • @krishnarana5183
    @krishnarana5183 2 ปีที่แล้ว +1

    Aasha bainikosumahur swar uttikai raamri badhai chha bnlai

  • @kesaripandey9001
    @kesaripandey9001 3 ปีที่แล้ว +2

    चन्द दाइ र कल्पना दाहाल लाई भीडाउन पर्यो मेरो अनुरोध

  • @basantgiri2368
    @basantgiri2368 3 ปีที่แล้ว +4

    चन्द्र शर्मा आफई मा होनहार गायक हो।लोक दोहरी मा ऊहा को ठूलो योगदान छ।बाकी कल्पना बैनी लाई भाइरल साइरल भने पछी।बिबाद मा तानियो।

  • @bedubt785
    @bedubt785 3 ปีที่แล้ว +5

    Chandra sir judge po hun sabda kati khatra haanxan

  • @SRIMAN2021
    @SRIMAN2021 ปีที่แล้ว +2

    हाम्रा दाङका लोकप्रिय गायक चन्द्र शर्मा कति मिठो दोहरी गित

  • @HariKrishna-kp7hm
    @HariKrishna-kp7hm 3 ปีที่แล้ว +2

    आसा बैनी कडा छ्न नि चन्द्र जि लाई आत्थु2 पारिन बधाई छ बैनि

  • @sagarpoudel4242
    @sagarpoudel4242 3 ปีที่แล้ว +5

    भाइरल भनेर भाइरल भको मान्छे चन्द्रजीको यो भिडियो पनि भाइरल हओस।

  • @sunitashrestha4309
    @sunitashrestha4309 3 ปีที่แล้ว +7

    Aasha bhahini ko ra chandra daju ko gaune saili hauvau aati man paryo badhai chha hajur

  • @rangalamichhane8773
    @rangalamichhane8773 3 ปีที่แล้ว +2

    Sarai sunna man lagyo

  • @harkabgurung3483
    @harkabgurung3483 3 ปีที่แล้ว +2

    Dherai ramro layo

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 ปีที่แล้ว +38

    धेरै राम्रो लाग्यो याे दाेहरि आशा दि र चन्द्र दाई लाई शुभकामना

  • @binodyogi4707
    @binodyogi4707 3 ปีที่แล้ว +8

    शब्द म दम छ दुबै को🙏❤️❤️

  • @arjunkarki4752
    @arjunkarki4752 3 ปีที่แล้ว +2

    अासा बि सि गित राम्राे छ चन्द्र सर्मा राम्राे गायक पुरानाे राम्राे छ

  • @krishnaoasis7682
    @krishnaoasis7682 3 ปีที่แล้ว +2

    Chandra sir ra Asha bahini ko ekdam ramro voice Yasto ho Lokdhori ma hunuparani gete Ra voice 🙏🙏🙏

  • @SahayogiBC
    @SahayogiBC 3 ปีที่แล้ว +9

    दुबै कलाकारको अत्यन्तै राम्रो शब्द संयोजन थियो। धेरै राम्रो छ।हाम्रो प्रस्तुतिको निम्ति धन्यवाद ।

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 3 ปีที่แล้ว +19

    चन्द्रजिलाइ सम्मान साथै आसाबहिनिलाइ,धन्नेबाद,सम्पुर्ण टिमलाई हार्दिक आभार

  • @dilbahadurgurung2915
    @dilbahadurgurung2915 3 ปีที่แล้ว +2

    Dherai ramro doharigit nice

  • @narayansapkota1499
    @narayansapkota1499 3 ปีที่แล้ว +3

    आशा मााइ फेब्रेट❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @badrishrestha5190
    @badrishrestha5190 3 ปีที่แล้ว +5

    दुबै जनाको उत्कृष्ट प्रस्तुती एकदम रमाईलो लाग्यो।।

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Hoho👌🏿👌🏿👌🏿👌🏿❤❤💃🏻💃🏻😎😎🍁🍁🌷🌷🙏🙏

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Good,good,👌🏿👌🏿👌🏿👌🏿🌷🌷🌷🌷🤩🤩❤❤❤❤❤🙏🙏🙏🙏

  • @bhumirajbhujel21
    @bhumirajbhujel21 3 ปีที่แล้ว +9

    चन्द्र सर टुक्का खत्रा छ त्यसै जज भाको होत सलोत छ दुबै जनालाइ

    • @kukurharukoaushadhi9079
      @kukurharukoaushadhi9079 3 ปีที่แล้ว

      घन्टा खतरा छन लाष्टमा मिलाउन मात्र खोजेकोछ टुक्का ठ्याक्कै मिलेनन चन्द्रेको ।

  • @Junkook7777
    @Junkook7777 8 หลายเดือนก่อน +1

    Sarai ramailo❤❤ nice

  • @phattabahadur8689
    @phattabahadur8689 3 ปีที่แล้ว +2

    Wow sarai ramro

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +26

    अासाबैनीको अनुहारमा सधैउज्यालो हुन्छ दोहरी निकै राम्रो छहै बधाई छ सबै तिमलाई

    • @dammdammm8871
      @dammdammm8871 3 ปีที่แล้ว

      अासा दि 🙏🙏🙏❣️❣️

    • @tilakdhami6601
      @tilakdhami6601 3 ปีที่แล้ว

      Best aasa ji 🙏

  • @user-wc1zv6sj6g
    @user-wc1zv6sj6g 3 ปีที่แล้ว +5

    राम्रा र रमाइला मान्छेहरुका दाेहाेरी

  • @shresthaji272
    @shresthaji272 3 ปีที่แล้ว +2

    Aaha kati mitho Geet haru hai

  • @officialkhumdangali4911
    @officialkhumdangali4911 3 ปีที่แล้ว +2

    👌👌👌🥰🥰🥰🥰🥰 बबाल दोहोरी धेरै राम्रो छ कुनै दिन चन्द्र सर संग यउटै स्टेच मा लाईभ दोहोरी गायको याद आयो

  • @badalsunar9373
    @badalsunar9373 3 ปีที่แล้ว +8

    नमस्कार सबै कलाकार ज्यु हरु मा दोहोरी साच्चिकै रमाइलो छ दुबै जना को उत्तिकै राम्रो छ गायन बधाई अनि शुभकामना ।।दाङ को हिरो चन्द्र दाजु लाई पनि सम्मान छ ।।।🇳🇵🇳🇵🇳🇵

  • @chinbasnet9937
    @chinbasnet9937 3 ปีที่แล้ว +7

    Chandra ra Aashako dohori ati ramro . Poora teem Laie Dhannebad .

  • @babulalshrestha8934
    @babulalshrestha8934 2 ปีที่แล้ว +2

    Dherai ramro cha

  • @indrabahadurkhadka7027
    @indrabahadurkhadka7027 ปีที่แล้ว +1

    आसा दि को पोसाक को लागि सम्मान❤️❤️

  • @manbahadurkhatri2782
    @manbahadurkhatri2782 2 ปีที่แล้ว +3

    Sarai mileko xa

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 ปีที่แล้ว +479

    नमस्कार सम्पूर्ण मेरो भगवान रुपि दर्शक हरुमा मैले गाएको सबै गितहरुलाई माया गरिदिनु भएको छ अाशा छ यो गित लाई पनि मन पराउनु हुने छ प्रतिकृया पाउ है हजुर 🙏🙏🙏💞💞

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +18

      सरै मीठो सोरकि धनी तपाईं 🎤🎤🙏🙏

    • @manbumanbu5673
      @manbumanbu5673 3 ปีที่แล้ว +11

      Asha ji, हजुर एउटा कला गला प्रतिभा भएको एक हुनहर गायीका हो, हजुरको रूप, अनुहार त्यसै माथी त्यो नशालु हाँसो आहा, स्वर कोत, बयान गर्ने कुनै शब्द नै छैन, यसरीनै अगाडी बढ्नु होला प्रगतिको धेरै धेरै शुभकामना 🙏🙏🙏🌹🌹🌹

    • @kiranjungpariyar4106
      @kiranjungpariyar4106 3 ปีที่แล้ว +3

      निकै राम्रो छ हजुर

    • @bishnuharimudvari1108
      @bishnuharimudvari1108 3 ปีที่แล้ว +2

      एकदम राम्रो लाग्यो आसा जि!!!

    • @bishnusunar945
      @bishnusunar945 3 ปีที่แล้ว +2

      Asha sis hjrko rupma k jadu xa kunni herirahana man lagxa

  • @sheemaacharya8171
    @sheemaacharya8171 2 ปีที่แล้ว +2

    कती राम्रो लाग्यो

  • @dobetamang7107
    @dobetamang7107 3 ปีที่แล้ว +2

    चर्चित गायिका अाश र चन्द्र को दोहोरी राम्रो लाग्यो। प

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 ปีที่แล้ว +11

    चन्द्र सर ले दोहोरी राम्रो गाउँदा रै छन्। रमाइलो छ।

  • @manirammaniramsarki4735
    @manirammaniramsarki4735 3 ปีที่แล้ว +4

    गीत त राम्रै छ ,गीत भन्दा पनि आसा बैनी को रुपै मोहनी । सफलता को कामना।

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +2

    राम्रो छ दोहोरी आशा जि को हजुर

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 3 ปีที่แล้ว

    दाेहाेरिका बागहरुलाइ धन्यवाद

  • @thakurbhusal8569
    @thakurbhusal8569 3 ปีที่แล้ว +16

    चन्द्र 🌙🌒 दाई लाई अब गालि नगर्दिनु हुन अाम दर्शक लाई रिक्कोइस गर्दछु किनकि पहिला भन्दा अहिले दाईको बानि धेरै सुद्रिएको छ र हिजो सम्म महिले नि दाईलाई गालि गरेको थिएँ अाज बाट सम्मान गर्नेछु किनकि अाज अाज मलाई धेरै मन पर्ने गाईका अाशा बि सि बहिनी लाई सम्मान गरेर बोलेको सुन्दा अबका दिनमा सबैलाई यसरी नै माया गरेर बोल्नुहुन्छ भन्ने अाशा गर्दछु

  • @darmrajraj4982
    @darmrajraj4982 3 ปีที่แล้ว +6

    आसा बैनीलाई ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।

  • @janakpaudel1383
    @janakpaudel1383 3 ปีที่แล้ว +1

    Asha bc is best💞💞💞 (चन्द्र सन्द्र त त्यस्तै हो)

  • @anishranamagar9574
    @anishranamagar9574 3 ปีที่แล้ว +2

    Dami x