नोयोको कथा, अनि संघर्ष र प्रेम कति मन छुने छ है? 🥹 यो उपन्यास मन त पक्कै पर्ने छ हजुरलाइ पनि, लाइक र सेयर गर्न नबिर्सनु है। 🙏❤ धेरै धेरै माया यो आवाजको तर्फबाट ❤♾❤
पुरा ३ घन्टा ४८ मिनेट सुने कथा। कति मन छुने अनि कति राम्रो उपन्यास रहेछ। 🥹 आफै त्यो बेलाको युद्दमा पुगेर आफ्नै यात्रा गरे झैँ लाग्यो।🥹 प्रकाश कोबिदको अरु उपन्यास पढेको थिए बच्चैमा, तर म तेति बुझ्दिन थे। तर साँच्चै यो उपन्यास निकै गहिरो रै’छ। 🤯 अनि हजुरको आवाजले यस्तो लाग्यो, मानौँ, स्वयं नोयोले नै आएर कथा सुनाउँदै छिन। ✨❤ धेरै धेरै धन्यवाद, दिदी, यो उपन्यास वाचन गर्नु भएकोमा। 🙏 अब अर्को जन्म पनि वाचन गर्नु है! 😊🌸
Sano ma padeko upanyas tetibela kehi pani bujina bas auta naam matrai yaad rahyo kaile nabirsine gari “NOYO” balla aaja bujna paye ati nai marmik….dherai dherai dhanyavad haurlai 🙏🙏🙏
नोयोको कथा, अनि संघर्ष र प्रेम कति मन छुने छ है? 🥹
यो उपन्यास मन त पक्कै पर्ने छ हजुरलाइ पनि, लाइक र सेयर गर्न नबिर्सनु है। 🙏❤
धेरै धेरै माया यो आवाजको तर्फबाट ❤♾❤
कति मन छुने उपन्यास 🥹 आफै त्यो दुखद यात्रामा संघर्ष गरिरहेझै लाग्यो हजुरको आवाजले जिवित बनाएको छ हरेक भावलाइ❤
पुरा ३ घन्टा ४८ मिनेट सुने कथा। कति मन छुने अनि कति राम्रो उपन्यास रहेछ। 🥹 आफै त्यो बेलाको युद्दमा पुगेर आफ्नै यात्रा गरे झैँ लाग्यो।🥹
प्रकाश कोबिदको अरु उपन्यास पढेको थिए बच्चैमा, तर म तेति बुझ्दिन थे। तर साँच्चै यो उपन्यास निकै गहिरो रै’छ। 🤯 अनि हजुरको आवाजले यस्तो लाग्यो, मानौँ, स्वयं नोयोले नै आएर कथा सुनाउँदै छिन। ✨❤
धेरै धेरै धन्यवाद, दिदी, यो उपन्यास वाचन गर्नु भएकोमा। 🙏 अब अर्को जन्म पनि वाचन गर्नु है! 😊🌸
Sano ma padeko upanyas tetibela kehi pani bujina bas auta naam matrai yaad rahyo kaile nabirsine gari “NOYO” balla aaja bujna paye ati nai marmik….dherai dherai dhanyavad haurlai 🙏🙏🙏
Feeling so sad for the time when there was war between china and Tibet ❤😢😢😢
Balla aayo pura novel 😊❤❤
Sundai xu❤❤❤ birgunj bata❤❤
Deroi राम्रो ❤❤
First comment
Thank you didi❤️🙏
Aja voli piyro manxa live auunu hudai na tah ki na hola
Aaunu vayako vaya sarai ramro hunna teyo siss❤❤😊
साह्रै राम्रो तिमी राम्रो❤❤❤❤❤❤😭😭 म त रुए
❤❤❤
प्रकाश कोभिड जिउका कृतिहरूको मलाई कभर बुक नै चाहिएकोछ उपहार दिनको लागि। मैले काठमाडौँका धेरै पसलहरुमा खोजे तर पाउन सकिन। कहाँबाट पाउन सकिन्छ होला।
Darjeeling, Siliguri Ani kalimpong ko Book Store haru ma uplabdha hunxa....
Finally ❤ yo novel sunna ekdam man thiyo ❤❤❤❤
मैहिले पहिला चोटि पढेको उपन्यस २०४३/४४ साल तिर होला
मैले कोविदज्यूका उपन्यास सुन्न पाएँ। धन्यवाद हजुरलाई।
उपन्यास धेरै राम्रो छ तर बुद्धको देश भारत कसरी भयो? बुद्ध कुन देशमा जन्मेको थाहा छैन र
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤😢😢😢😢😢❤❤❤❤
😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤
🥹🥹🥹🥹🥹
❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤
❤❤❤❤