Samana Suuba Ko Katha|श्रीमानले दिएको पिडाले रुनु न बाच्नु बनायो- Dear Kalyan Mero Katha New Episode
ฝัง
- เผยแพร่เมื่อ 21 พ.ย. 2024
- Samana Suuba Ko Katha|श्रीमानले दिएको पिडाले रुनु न बाच्नु बनायो- Dear Kalyan Mero Katha New Episode
Story of Samana Suuba Ko Katha
Programme Presenter : Kalyan Gautam
Programme Edit : Prem Raj Lamichhane 9843421694
#dearkalyan #merokatha #newepisode
2060 साल देखि नछोडिकन अहिले 2081 आइसक्दा पनि डियर कल्याण मेरो कथा सुन्ने अनि हेर्ने को को हुनुहुन्छ हजुर हरू
Ma pani xu hjur sunni🎉
Ma jastai hunuhudo raix hjur
छोरी मान्छे मा सहन शक्ति भएकै हो सामना सुब्बा ज्यू को।डिभोर्ष गरेर बिना चिन्ता आफ्नो खुशी गर्नुस।डिप्रेसन को सिकार त बनिरहनु पर्दैन।डियर कल्याण लाई सलाम छ। सन 2012 देखि सुन्न थालेको अहिले सम्म सुन्दै छु।पुरानो धुन साह्रै मन पर्थ्यो।पुरानो धुन बज्दा नै मन मा शान्त छाउथ्यो
🙏🙏🙏
जिन्दगीमा बिहे गर्नु भन्दा एक्लै बस्नु राम्रो हो
सहि कुरा
💯
हो भन्या...आज भोलि मलाई पनि त्यस्तै लाग्न थालिरहेको छ😭😭
Right
मेरो मन पर्ने कार्यक्रम ।
। 2055 साल मा म नुवाकोट मा बस्दा नुवाकोट का डाडा पाखा मा बसेर सुन्थे ती दिन हरुको याद आयो । heart touching ...
1999 tirah ho sir ...yo karyakram late 90s ma pani Radio ma prasharan hunthyo....maile pani sunnu thaleko 5 brsa jati vayo....bahut late tha paye
राति सम्म त फुललाई थाहा हुदैन भोली मन्दिर जानू पर्छकी आर्यघाट त्येसैले आजको लागि बाच्नु होस हजुरको दुई सान्तान को लागि भएपनि
🙏🙏🙏
9@@Abishek1000k
म पनि हाल कुवेत बाट सुन्दैछु जब जब मन्मा धेरै पीडा हुन्छ हजुर को कथा सुन्छु बाच्ने हौसला मिल्छ
Didi hjr ko yo katha le hami jasto dherai nariko himmat badxa dherai man paryo katha ra aashu ni rokiyana
दुःख सबैलाई हुन्छ ,तर जति दुःख भए पनि डियर कल्याण सुने पछि सबै दुःख भुल्छ
100% right hjur🎉
डियार कल्यान मन पराउने को को हुनु हुन्छ??🙏🙏
Matw 20 barsa dekhi sundai aairaxu
I like .kasari Pathaune Patra sir
@@SushilaTamang-q1ffb ma
Ma xu
2057 सादेखी सुन्ने गरेको छ डीयर कल्या मेरो कथा मेरो गीत मलाई सारै मन पर्छ र अहिले पर्देशमानी जहीले शुन्ने गरछु🙏🙏
खै के भन्ने always be strong sis 😢😢😢
🙏🙏🙏🙏
मैले यो कारेक्रम 2060 साल देखि सुन्न छोडेको छैन 😭
मलाई सारै मन पर्ने कार्याकर्म हो डियर कल्याण ♥️♥️
मैले त 20 बर्स भयो है लगातार सुन्दै आको अझै पनि सुन्दै आइरहेको छु ❤❤dherai मन पर्छ
मलाई धेरै मन पर्छ हजुर यो डियर kalyn ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यो सुने पछि मन नै आनन्द आउँछ र राम्रो मिठो निन्द्रा लाग्छ मलाई धेरै मन पर्छ 😘😘😘😘😘😘😘💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏
Yo katha sunda sunda dherai aasu aayo😢😢
सलाम छ बहिनी साहास र इमानदारीताकाेलागी। बालबालिकाहरुलाइ भगवानले रक्षा गरून्।
🙏🙏🙏🙏🙏
कथा पहिलो चोटि सुन्दै छु तर मेरो आँखा बाट आशु आयो
😢😢🙏🙏
म त first time सुन्देइछु है डियर कल्याण
ढिलै भएपनि दुख पिडा सहेर बितायको पल बिर्सी अन्तिम अवस्था मा हजुर ले दिबोर्स गर्नुभयछ खुशी लाग्यो अबको जिन्दगी हासी खुशी बिताउनु होला ।❤❤❤❤❤be happy ❤❤❤❤❤❤
🙏🙏🙏
अत्यन्तै मन पर्ने कार्यक्रम हो मेरो डियर कल्याण म सानो हुदा देखि नै रेडियोमा सुन्ने गर्थे असाध्यै राम्रो कार्यक्रम कथा वाचन गर्ने को त के कुरा गर्ने अत्यन्तै मीठो अावाज ।उच्च सम्मान छ।
कथा सुन्दा सुन्दै कति खेर अँाखा भरिएछन थाहा नै भएन😢😢😢
😢🙏🙏
निकै माहान नारी साबित गर्दिनु भयो, साच्चिकै मन रुवायो तपाईको भावानाले हरेक पुरुष यो धर्तिमा नजनमिनु पर्थियो जन्मेर नारिहरु दास बनाए धिकार छ पुरुषहरु लाई।
अाहा मेराे बचैइ देखि सुन्दैइ अाय काे छु अती मन्पर छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
म पनि 3 पटक मायामा असफल प्रेमी।डियर कल्याणको कथा 2065 साल देखी निरन्तर सुन्दै,प्रेरणा र साहस लिँदै दुखाइ सहदै आज एक सफल श्रीमान र छोरा-छोरीको बाबा मात्र नभई कोरिया🇰🇷 जस्तो सम्पन्न देशमा आउन सफल भए।धेरै धेरै आभारी डियर कल्याण-प्रति❤️❤️🫡🫡🫡
😢💔
नारी जिवन कती रमाइलो र सुन्दर हुन्छ है❤❤❤❤
Aja dherai roye ,,,yo cheliko katha sunera,,,ma😭😭😭😭😭😭😭😭😭
😢😢😢🙏🙏
यो सहि साेचनु भाे अब बिदेश जानू म नि यस्तै दुख बाट गुज्रिएको मान्छे हु बिदेश आयर दुख गरे र कमाय र सक्छेम छु मलाई मेरो कथा नै सुनाएको जस्तो भाे
🙏🙏🙏
म पनि हरेक दिन सुन्ने गर्छु डियर कल्याण मलाइ धेरै मन पर्छ डियर कल्याण सुनेर सुत्ने गर्छु मेरो नि यस्ता कथाहरु धेरै छ मलाई नि यस्तै मेरो आफ्नै कथा बनाउन मन तर केही थाहा छैन ..
निरन्तर कथा सुनिरहेको छु धेरै प्रेरणा मिलिरहेको छ मेरो जिवनमा जीवनलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भयको छ🤔😢
नाईं सिस योसतो मान्छे सडग मिलनु हुदैन हजुर को निरनय यक दमै सहि हो यो हजुर को कथा म अहिले कुबेत देखि सुनिरहकि छु सिस🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭
मलाई पनि अति मान पर्ने कभ्रेको गाउँ ठाउँमा सुन्दै गरेको डिएर कल्यान मेरो काथ अहिले पनि सुन्दै छु मलेसिया बट
अति मरमिक जिबनको कहानी यो चेलिको
🙏🙏🙏
सुन्दैछु म पनि
मलाइ धेरै मन पर्छ यसतै कथा हरू समेटेर कथामा सामेल गर्न मनथियो तर आफै मा गुम्सियर बसेकोछ 😢😢
प्यारी मान्छेलाई धेरै धेरै सम्झना जहाँ रहेपनी सधै सधै खुशी रहिरहनु ।❤❤❤❤
को हो चिनिन मैले प्ल्ज्🙏🙏🙏🙏🙏
कथा सुनेर कति खेर आसु झरेछ थाहानै भयन
मेरो पनि कथा थियो म कुनै दिन मेरो जिबन मा घत्यको त्यो कथा सुनाउन मन छ बिगत का ति दिन हरु समय र परिस्थिति ल्य कहा देखि कहा पुराउछ थाहा न हुदा रहेछ
बहुत दुख ले जीवन बिताइ रहनु भएको रहेछौ बहिनी ।हिम्मत हार्नु भएन।
Hass thank you🙏🙏
म पनि धेरै सुन्छु जिवनको त्योदिन्को
दुख हरु सम्जदै आजभोलि को पीडा
बिर्सदै गर्छु
😢😢😢🙏🙏
❤❤❤@@Abishek1000k
अहिलेको जेनेरेसनमा यतिको माया गरनै छोरी मान्छे पाउनु भनेको भगवा पाउनु सर होकै
🙏🙏🙏
@@Abishek1000k🙏🙏🙏🙏🙏
israel bata sundai xu❤❤
@@heena176🙏🙏🙏
हजुरको कथा❤❤❤❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭
🙏🙏🙏😢
धेरै दुख लाग्यो उहाँ को जिबन कथा सुनेर कति खेर अँखा रासयो थाहै भएन 😓😓
😢😢😢😢🙏🙏🙏🙏
😢😢😢🙏🙏
पहिले १२बर्ष को हुदै काठमाडौं पसेको त्यहिँ दिन दे अज ३९ बर्ष भयो अहिले सम्म निरन्तर रुपमा सुन्दै आएको हजुर यो अवाज अनि यो धुन सुन्द काठमाडौं का गल्लि गल्लिमा गलैंचा बुनेको याद आउँछ साँचै हजुरको अवाज म जाँदु छ❤❤
Hora hajur 😂😂
हजुरको आबाज सुनिसकेशी सबै दुख भुल्छु😂🙏🙏🙏
Hats off to your decision sis ❤
Mero jindagi sanga mile ktha.😭😭😭😭😭
😢🙏
असाध्य मन छोयो यो कथा ले 😪😪😪
🙏🙏🙏
पहिला पहिला रेडियो मा सुनथेउ हजुर मैले
मलाई वहांकाे कथाबाचन सारै मनपर्छ
जिन्दगीमा बिहे गर्नु भन्दा एक्लै बस्नु राम्रो रहिछ
बिचरि कति दुख भाेगेकाे रहेछ जे गर्नु भयाे ठिक गर्नु भयाे अब दुख भाेग्ने पालाे तपाईकाे बुडाकाे
म हाल कतार बाट सुन्देइ छु सर तपाईंको दिएर कल्याण ❤❤❤
मेरो आशाको दियो हो डियर कल्याण ❤
आज आफ्नै ठाउँको बहिनीको अति दुखद कथा सुनेर भावुक छु।बहिनी तपाईंको मात्रै होइन यहाँ धेरैका पीडाहरु यस्तै हुन्छन् जिन्दगीमा।हरेस कहिल्यै नखानु है।म त्यही छातेढुङ्गाको दाइ हो।यो कमेन्ट हेर्नू भो भने मलाई फेसबुकमा एड गर्नुस् ल? Navin Sankalpa Dewan.
Hass daii sewaro nogen🙏🙏🙏
अति नै दुःखद पीडा दायिक कथा ले बच्चा हरू को भोक को कुरा गर्दा कति पटक आँसु खसेको पत्तै भएन 😢😢😢😢
🙏🙏🙏
😢😢😢🙏🙏🙏
सुख दुख को साथि हो डियर कल्याण हरेक दुख लाइ भुलाइ दिने गर्छ
जीवन यहि हो दुख पछि सुख आउँछ पिर न लिनु है चेली 🙏🙏🙏🙏 हाल साउदी बाट
🙏🙏🙏
Sarai naramaro lago Sathi Hami yati dhere 1calss bat 10 class samma sagai padau Tara timile kahile sunuyau yati dhere dukha saher baseu aaja achanak timaro katha aayo mata chhak pare dhere naramaro lago ja vyo pahila vyo aba aaphuno sukhi gar sadhi pidama nabas Sachi timi mahan xau Sathi aaphu pida bhayar Pani kahile Arulae pida dekhayanu miss sathi❤❤
डियार कलयान मन पराउने कोको हुनु हुन्छ
केही भाग कथा मेरो जिन्दगीसंग मेल खाने रहेछ जति जति सुन्दै गयो उतिउती मेरो मन भकानिएर आउँछ 😢😢😢😢छोरी मान्छेको जिन्दगी कहाँ पुगेर के हुनेको थाहा नै नहुने कहिलेकाही आफू छोरी मान्छे भएर जन्मेकोमा घृणा लाग्छ्😡💔
🙏🙏🙏
गार्हो छ जीवन जिउन गतिलो मान्छेसँग सङ्गत परेन भने ।
Jindagi jastosukai paristhima chalnu pardo raix sis dear kalyan jindagi astai ho tei vayr hjrko progam sunne garxu.
🙏🙏🙏
Mero jindagiko katha sanga mel khayo❤❤😢😢
Sundai xu ma pani asthai ho sis jindagi k garnu
man parna manxa man parna progarm❤️❤️❤️❤️❤️❤️
सलाम छ सामना जि
🙏🙏🙏
हिड्स एफ्एम देखि सुन्दै आएको छु धेरै बर्स भयो अइले कुन एफएम मा बज्छ थाहा छैन् तर युट्युब को माध्यम बाट सुन्दै छु सारै राम्रो लाग्छ प्रतेक कथा मा मन छिया छिया हुन्छ प्रतेक पटक रोएको छु 😭😭😭😭😭
आँसु थामिएन यो कथा सुनेर
जब एउटाै गल्ती ले सारा जीवन् बिग्रेको
थाहा नै नहुने गरि गल्ती किन गर्छन् यो केटा मान्छेहरु ले गल्ति 😭😭😭😭😭😭😭😭
आफ्नो मनलाई बलियो बनाउनुस सिस
बच्चाहरु छन हजुरको साथमा ❤❤
सबै मान्छे एउटै हुदैन नि सि छोरी मानछे पनि कति गरनु भाको छ
🙏🙏🙏
🙏🙏🙏
मेरो नाम प्रमिला मङगराती हाल काठमाडौंमा बस्छु। मैले पनि 60 साल देखि सुन्दै आकि छु मलाई पनि मेरो कथा यसरी बाच्न होस भने ईक्षा थियो तर कसरी पठाउने थाहा छैईन सक्नु हुन्छ भने कसरी पठाउने यो कमेन्ट हेरेर भनि दिनुस न है सर हजुर मेरो पनि जिबनमा धेरै घट्ना छन यो मन समार्न म पनि नि दिन रात यो डियर कल्याण सुने गर्छु पिली भनि दिनुन है
मेल गर्नुपर्छ
Mero pani man xuna dear kalwan saray man parxa 😊😊😊
कति पापि हुन्छ छोरा मान्छे ❤
दुखै दुखकाे जाल हाे जिन्दगी।।।
तेसैले त अाशु पिउदै हास्न सिकेकाेछु।।
मायाले टुटेकाे दिल याे।।
अाशाले सिउन जानेकाेछु।।।
बिश्वास त यहाँ आफ्नै छायाकाे त हुदैन।।।
तेसैले अध्याराेमा पनि पिडालाई साथी बनाई जिएकाेछु
🙏🙏🙏
पहिलो कमेट मेरो है❤
सरै दुख लागियो तर समय जस्तो बलवान् चिज
कहि कतै छैन समय कुरानु सकनु परछ कर्मको फल पाउछ दिलो चदो होला तर मैले बुझै अनुसार
मलाई आफनै प्रेमिकाले धोका दिनु भएको थियो तर अहिले थियो मान्छे पनि धोका खायो र अहिले जोगि बनेर हिडेको छ काठमाडौं म मैले केही पनि गरैको थिईन तर मलाई गरिब भनेर छोडेर गएका थिए आज तेहि मानछे रूदै हिनदै छ रोडमा
My fefret katha diyar kalen❤❤❤❤
❤Dear kalyan
“डियार कल्यान”मेरो कथाको notification आयो कि त नसुनि मनले सान्ति नै पाउदैन!!
म झापा हाल ईन्डीया बाट एकल महिला सुन्दैछु दुख लाग्यो कथा सुनेर😢अब आउने जिन्दगी राम्रो होस हजुर र बच्चा हरु को सिस्टर 🙏🏽 मेरो पनि यस्तै धेरै लामो कथा बन्छ होला लेखेर र भनेर साध्य छैन 😢
🙏🙏🙏🙏
डियर कल्याणक नमन 🙏 मेरो कथा कहिले पर्सुत गर्नु हुनुहुन्छ पिल्ज ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏 I'm from Cyprus 🙏🙏🙏🙏
Himat harnu hidaina
Hjr ko yak sabda sabda le Mero Mon chunxa🥺🥺
पीडा सेम कथा फरक सेम मेरो😢😢😢😢😢😢😢
म पनि समय मिले सम्म त टिक टक बाट अनि युटुप बाट सुन्छु । मलाई मन लाग्छ र मन पर्छ।
Uff ma Pani limbuni huna le tapai KO pida KO Katha Ra tapai KO sangharsha KO Katha lai sammaan gardai Hajur KO yo bhutkal jasto pidadayak rahe Pani hajur Didi Ra chora chori Haru KO future ujyalo hosh Ra sadhai sukhamaya jiwan bitash kamana cha hai🙏🙏🙏
🙏🙏🙏🙏
सुन्न सुरु गरे है मैले पनि
Paihila radio maa. Khub sunthya aahila TH-cam maa sunxu lastai man parxa😢😢😢
सन्तानको लागि बाच्नु पने हजारौ सपना मारेर श्रीमान्को खुशीमा रमाउदानी श्रीमान लाई खै के पुगदिन
Man thannnai Garo vayo😢😢😢😢😢😢😢😢
सुनिराको छु❤
Mani damak. Batai sundai xu ❤❤
मेराे जस्तो कथा रहिरहन्छ 😢😢मेरो जिन्दगी मा मिल खाने😢😢
हजुर जस्तो नारिलाई 21 टोपको सलामि छ हजुलाई
🙏🙏🙏
Dhyrai barsapxi diyar k suny malaai man parny kaaryakram ho mero pani aafnai tito kathaa haru xan yekdam vinnai
पर्खाल लगाएर रोक्न खोज्दा पनि न रोकिने रोय पनि कराए पनि याद त अनवरत आउँदो रैछ थकित जिन्दगी लिएर बसेको छु म
Same mero jastai kahani raxa😢😢😢😢😢😢
गयो चाडपर्व छोड्यो गाउँ उतै हरायो!शहर पस्यो मादल छोडि ब्यान्ड बाजामा नाच्यो उफ्रियो करायो।
गाउँमा भए जस्तो रमाइलो चाडपर्व शहरमा हुदैन!शहरमा गरिएको देखावटी रमाइलोले यो मन छुदैन्।
Atyanta marmik Katha Dil bhitra chhoyo, Nani haru ko Rekha Dekha garnu ramro shabhya banaunu ramro hunxa
लास्टाई फठहा रैछ दिदी तपाईं को बुडा
kati marmik sabda hun sarai man dukhyo
म पनि छु है
जे गर्नुभो राम्रै गर्नु भएछ बहिनी डिभोर्स्को प्रोसेस गर्नु भएर पटक पटक माफी दिदापनी नसुधि्रएको मान्छे लाई
🙏🙏🙏