मासु खानु पाप हो ? Dr. Yogi Vikashananda || Manokranti || Sampada Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 580

  • @nirmaltamang5629
    @nirmaltamang5629 7 หลายเดือนก่อน +21

    कसै गरि पनि मासु खानै हुन्न भन्नेहरुको भ्रमको जवाफ र जसरी पनि मासु खानै पर्छ भन्नेहरुको भ्रमको जवाफ पनि राम्ररी दिनुभाछ गुरुले, गुरु उनै हुन जस्ले भ्रमलाई चिर्न सक्छ, भ्रमको सृजना गर्दैन। जय होस सबैको🙏

    • @MadPhilosopher13
      @MadPhilosopher13 7 หลายเดือนก่อน

      कृपया यस प्रकारका मूर्ख मानिसहरूबाट अन्धो नबन्नुहोस्।

  • @swamiBinayee
    @swamiBinayee 8 หลายเดือนก่อน +122

    संवेदनशील बनौं । हाम्रो लागि मांस वाहेक लाखौं अन्य खानेकुराहरु उपलब्ध छ्न । त्यसैले मांस खानुपर्छ भन्ने १ लाख कारण खोज्नु भन्दा मांस नखाने केवल १ कारण खोज्नु नै मनुष्यको हितमा छ।

    • @Dusk_hunter
      @Dusk_hunter 7 หลายเดือนก่อน +1

      Ho tero dherai budhi cha. Agriculture or grain mancha le Khana Thale KO bharkhar 75000 barsa hunathalyo. Tyo bhanda aagadi sabai bhokai baste ani bhokmari le marthe. Jaslai j Khana maan lagyo khancha. Ta vegetarian or dharma KO broker lai k KO chaos.

    • @anojadhikari2451
      @anojadhikari2451 7 หลายเดือนก่อน +2

      guru भनेको गोरू रहिछ।

    • @dhenprasadrai1682
      @dhenprasadrai1682 7 หลายเดือนก่อน +2

      कताकता परस्पर बिरोधी झै लाग्यो यो सम्बाद ! धेरै सम्पती कमाउनेको प्रशंसा गरेको पनि सुनियो अनि आबसेक भन्दा बधी कमाउनु पाप हो भन्नू ले के बुझ्ने ?

    • @NbNb1987
      @NbNb1987 7 หลายเดือนก่อน +1

      ANI TARKARI KHAADA CHAI TARKARIKO HATYA VYENA MURKHA???

    • @Reshma89-uz4bx
      @Reshma89-uz4bx 7 หลายเดือนก่อน +1

      ​@@NbNb1987emotions r feeling hundaina paudhama.. Chee chyaundaina, rudaina tarkaari..

  • @yatrimina3684
    @yatrimina3684 8 หลายเดือนก่อน +63

    मासु नखादैमा धार्मिक हुने त होइन तर पशु पशुप्राणी र साग सब्जी/बोट बिरुवामा फरक छ। बोटबिरुवाको मुना पलाउँछ तर पशुप्राणीको मुना पलाउँदैन अर्को बाघले मृग खान्छ कारण ईश्वरले सबैलाई स्वतन्त्र छोडी दियो र खान्छ ..
    मान्छेले खाने र साना किरा फटेङ्ग्रा र जनवारहरुले खानेमा दाँज्नु त मिलेन होला हौ डा० साहेव!

    • @debendraentertainment178
      @debendraentertainment178 7 หลายเดือนก่อน +1

      मिलेन होला हैन साथी हो भन्नुपर्छ गु जस्तो कुरो गर्यो यो गुरुको नाममा गोरुले

    • @renaisserai4146
      @renaisserai4146 7 หลายเดือนก่อน

      Right Guru

    • @donerastrabadi
      @donerastrabadi 7 หลายเดือนก่อน

      tei bhayara ta timilai khana man xaina bhane nakhau bhaneko ho ta .. yastro kura garda k bujheu ...? dalai lama masu nakhane manxe ho . but aajabholi unle khanxan .. aba k bhanne yaslai

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 7 หลายเดือนก่อน

      Dharma ko naam ma khasi boka bali chadauxa devi deuta ko naam ma k tyo chai hatya hoina jathbabi hatya vaneko hotel ma chuski Mardai moj masti garxan ni sukuti chicken chilli sanga tyo ho naramro Tara ek jana rogi manxe ly afnu sarir ko lagi kahely kahi khanxa vane tyo normal ho tei vanna khojeko ho guru dev ly he spritzer 100%right

    • @anuragjwala24
      @anuragjwala24 7 หลายเดือนก่อน

      जान्वर मुना नखाई कसरी ठुलो भयो होला

  • @bvponlinetv5342
    @bvponlinetv5342 8 หลายเดือนก่อน +28

    साग सब्जी काटे अझ झागिएए आउँछ तर पशु प्राणिको टाउको काटे के होला? मानिसहरु जसरी यो धर्तिमा बाचेको छ त्यसरी नै सारा पशु प्राणीहरु बाच्नु पाउनु पर्छ यो धर्ती हामी सबैको साझा थलो हो साझा भूमी हो।
    मार्नु पाप हो बचाउनु धर्म हो
    रुवाउनु पाप हो हसाउनु धर्म हो।
    सूर्यको धर्म ताप हो।
    पानीको धर्म बग्नु हो।
    आगोको धर्म बल्नु हो।
    बाघको धर्म मासु खानु नै हो
    मान्छेको धर्म सेवा हो।
    सेवाको अर्थ बचाउनु हो।
    सत्य प्रेम आनंद मा जीवन जिउनु हो।
    हामी मासु खान्छौ र नै पशु हत्या हुन्छ अनि गोसखान ब्यापार उकासिन्छ ।
    कनै ठाउँ यस्तो हुन्छ सबै नै भेजिटेरियन त्यहा गोसखान नै हुदैन । जहाँ पशुप्राणिहरुको श्रदा हुन्छ ती प्राणिहरुलाई साथी झै ठानिन्छ।

    • @fun_joy111
      @fun_joy111 7 หลายเดือนก่อน

      Right 100%

    • @anuragjwala24
      @anuragjwala24 7 หลายเดือนก่อน

      ताउको काद्दै जादा ८४ हजार जन्म पार गर्न सकिन्छ

    • @deepikachamlagain9109
      @deepikachamlagain9109 6 หลายเดือนก่อน

      be vegan to save our cows and calves.

  • @uttambishowkarma728
    @uttambishowkarma728 4 หลายเดือนก่อน +3

    Dr. Yogi vikashananda गुरुले धर्म र विज्ञानलाई मध्यनजर गदै कुरा गर्नुहुन्छ।❤

  • @gangamaya6372
    @gangamaya6372 7 หลายเดือนก่อน +28

    कुनै प्राणीको सृष्टिको गर्ने क्षमता छैन भने त्यो प्राणीको हत्या गर्ने पनि अधिकार मनुष्यमा छैन।

    • @buddhisagaracharya5149
      @buddhisagaracharya5149 7 หลายเดือนก่อน

      सृष्टि सबै ईश्वरको।सबै प्राणीहरुको लागि खानेकुरा ईश्वरले सृष्टि गरिदिनुभएको छ,जस्तै-मानिसको लागि सागपात,फलफुल र गाईभैंसीको
      लागि घाँसपात।दाह्रा र नङ्ग्रा भएकाहरुका 13:15 लागि मांस र नभएकाहरुलाई साग वा घाँस खानु हिंसा हुँदैन भनिन्छ।

    • @rajaramupreti-k3f
      @rajaramupreti-k3f 7 หลายเดือนก่อน

      100%

    • @ajyagurung7736
      @ajyagurung7736 7 หลายเดือนก่อน

      100%

    • @MadPhilosopher13
      @MadPhilosopher13 7 หลายเดือนก่อน

      Bible edit garne ko hun? Manxe Haru hoinan? Ajha Bible le ta nikai laamo itihas bokeko xa. Manxe Haru sabai ramro hunxan? Hudainan. Kunai dushta swabhaab ka pani hunxan. Tinai le yesta Shloka Haru lekheka hun. Vedic Dharma ma pani yestai kaiyaun Shloka Haru xan, quran ma pani xan. Manis le aafna tuksha rakshyasi kaamana purti garna ka lagi yesta lekh lekheka hun. Afaile bichar garnuhos, tyati dayalu parameshwor le kasari aafna rachana ma bedhbhaab garna saknuhunxa? Euta lai prem garne ra arko lai mara, khau vanne hamro ishwar kataapi hunuhunna. Yedi yo satya hoina vane ishwar ko ashtitwa nai xaina. ​@@buddhisagaracharya5149

  • @deviprasadniroula2899
    @deviprasadniroula2899 7 หลายเดือนก่อน +19

    आदरणीय बिकासानन्द जी हजुरको मासु खानु भन्ने अभिव्यक्ति ले हजुरलाई असल ब्यक्ति मा मैले राख्न सकिन।।।।।

    • @DineshRegmiRatna
      @DineshRegmiRatna หลายเดือนก่อน

      यो असल होइन युटुबर हो
      झुट प्रबचन दिन्छ

  • @rabindraghimire7200
    @rabindraghimire7200 7 หลายเดือนก่อน +8

    बाघ र मृग सित मनुष्य लाई तुलना गर्ने लाई इन्टरभिउ लिने लाई पनि सलाम छ हजुर बाघ ले जसरी पानी पिउँछ आज बाट उसरी नै पानी पिउन लगाउनु उहाँलाई सामान्य कुरा!

  • @Buddharai12
    @Buddharai12 3 หลายเดือนก่อน +1

    कति राम्रो कुरा जहाँ जे को आवश्यकता पर्दछ त्यो मात्रा जाहिच हुन्छ 🙏👍

  • @ChandraPrakashBhandari-q8y
    @ChandraPrakashBhandari-q8y หลายเดือนก่อน +1

    पहिलो कुरा मासु मानिसको लागि बनेको होइन। तर कुनै पनि प्राणीको हत्या गर्नु स्वतः अपराध हो।
    एउटा जीवित प्राणीलाई काट्नु र तरकारी काट्नु फरक कुरा हो। आआफ्नो चेतना भावना स्तर हुन्छ। जो बिरुवामा धेरै कम र त्यसपछि बिरुवाभन्दा थोरै बढी जनावरमा र त्योभन्दा थोरै बढी मानिसमा र बिना चेतनाका बिना भावका बोट बिरुवा हत्यालाई जनावर हत्यासँग तुलना गरेको सुहाउँदैन । के खसी काट्नेलाई र मान्छे काट्नेलाई एउटै सजाय दिने।
    डाक्टर योगी जी र आजको समयमा सबैभन्दा ठूलो समस्या भनेको जलवायु परिवर्तन हो। जसको कारण मांसाहार पनि एउटा रहेको छ। कसरी ती जनावरलाई पाल्नको लागि हुर्काउन हुर्काउनको लागि वन जङ्गल फडानी हुँदैछ आठ अरब जनसङ्ख्यालाई अन्न पुर्‍याउनको लागि ४० मिलियन टन भए पुग्छ र जनावर उत्पादनको लागि अहिले ७६० मिलियन टन अन्नाको खपत हुन्छ। अलिअलि सत्य तथ्यको पनि जानकारी राख्दा राम्रो हुनेछ। धन्यवाद।

  • @bimaladhakal1582
    @bimaladhakal1582 7 หลายเดือนก่อน +2

    मासु खादैमा राक्षस वा पापी हुने तर नखादैमा धार्मिक बन्न सक्दैन तर खान राम्रो कि नराम्रो आफै साेचनिय छ।अंकार घमण्ड त्यागाै त्यही हाे धर्म ।खान नजानेर राेग लाग्छ ,खान जाने शरीर स्वास्थ्य रहन्छ बिचार आफ्नो ।।।।

  • @manugurung4762
    @manugurung4762 4 หลายเดือนก่อน

    एकदम राम्रो गुरु सबैको मनोभावनालाई बुझ्नु भको रहेछ 🙏

  • @amritachhetri7641
    @amritachhetri7641 7 หลายเดือนก่อน +12

    बिल्कुल सुन्य ज्ञान यो गुरु मा,,, बरु प्रस्न गर्ने चाहि ज्ञानी लाग्यो

    • @Pritamk919
      @Pritamk919 7 หลายเดือนก่อน

      Yes sir

    • @rajaramupreti-k3f
      @rajaramupreti-k3f 7 หลายเดือนก่อน

      सहि भन्न् भो

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 7 หลายเดือนก่อน +1

      He is sprithuel Guru not dharma ko ku Guru so dharma ko Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nchadau sprithuel Guru ly j xa satya vaneko xa

    • @krishnaregmi3089
      @krishnaregmi3089 7 หลายเดือนก่อน +1

      Ekdamai ramro comment aayo 🚩🌿
      Thank you ! 🙏

  • @Nepalifood386
    @Nepalifood386 7 หลายเดือนก่อน +11

    कसैकाे ज्यान लिनु कायरता र पाप हाे।

    • @AnilNp-w4y
      @AnilNp-w4y 3 หลายเดือนก่อน

      तैले सबै जानेको छस् ख्यासिस्

  • @ओशो-साधक0
    @ओशो-साधक0 7 หลายเดือนก่อน +26

    यि बुढा साँच्चिकै गुरु हुन की भन्ठानेको थिए तर मेरो सोचाइ गलत रहेछ, यि बुढाले त आध्यात्मिक गुरु भएको अभिनय गरेका रहेछन।

    • @amirchhetri977
      @amirchhetri977 7 หลายเดือนก่อน

      Same here,,,

    • @MultiTapen
      @MultiTapen 7 หลายเดือนก่อน

      तपाई ले ठीक भन्नु भो

    • @amirchhetri977
      @amirchhetri977 7 หลายเดือนก่อน

      😂 haha,,Sai ho

    • @pushkarthapa5965
      @pushkarthapa5965 6 หลายเดือนก่อน

      1oo%.

    • @godlessoutsider2283
      @godlessoutsider2283 6 หลายเดือนก่อน +1

      रामदेव र मोदीलाई गुरु मान्न गएहुन्छ....

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 7 หลายเดือนก่อน +6

    गुरु विकाशनन्द spiritual लाई science सग सगै जोडेर विश्लेषण गर्नु हुन्च यो नै सबैभन्दा राम्रो पक्ष हो। भिडियो को लागि सम्पदा बहिनीलाई धन्यवाद ।

  • @JPT-c3s
    @JPT-c3s 7 หลายเดือนก่อน +7

    मासु तेस्तो आबस्था मा आबस्यक हुन्छ।जब धर्ती मा अनाज र बनस्पती को नस्ट हुन्छ।।जीवन जिउन मासु बाहेक केही नजर आउदैन।तेतिबेला सोभाबिक हो बाकि अहिलेको समयमा स्वाद को लागि प्रानि को हत्या गर्नु मानब्ता होइन।।।

    • @BikjayaPakhrin
      @BikjayaPakhrin 7 หลายเดือนก่อน

      Hjr ekdam sahi ho 😢😢😢😢😢

    • @BikjayaPakhrin
      @BikjayaPakhrin 7 หลายเดือนก่อน

      Hamro hindu dharma maa auta kamila karnu pani pap manix

  • @jodidar123
    @jodidar123 7 หลายเดือนก่อน +7

    हत्या नगर्नु तर मासु खानु हुन्छ भन्ने कुरा सही लागेन । अनि तरकारीसङ्ग पशुको प्राणीलाई कसरी दाज्न सकिएला ?

    • @Sumit-i9p
      @Sumit-i9p 6 หลายเดือนก่อน

      Sai ho mardaina khanxa vane ne tetinai pap ko vagidai hunxa kinaki kinne le garda nai business ko lagi pasu marinxa sai ho

    • @bidurgautam1932
      @bidurgautam1932 6 หลายเดือนก่อน

      hawa bikasananda

    • @MrDipaktuladhar
      @MrDipaktuladhar หลายเดือนก่อน

      हो नि त । नमारी मासु आउदैन । अरुलाई काट्न लगाउनु पनि अप्रत्यक्ष हत्या भएन र गुरुजी ?

    • @MrDipaktuladhar
      @MrDipaktuladhar หลายเดือนก่อน

      नमारी मासु आउदैन । अरुलाई काट्न लगाउनु पनि अप्रत्यक्ष हत्या भएन र गुरुजी ? अहिंसावादीले आफ्नो लागि अरुलाई काट्न लगाउनु एक प्रकारको स्वार्थै हो जस्तो लाग्छ ।

  • @kamalakc6737
    @kamalakc6737 6 หลายเดือนก่อน

    सान्दर्भिक र मनन योग्य तर्क । बिज्ञान भन्दा माथी धर्म होइन ,कति राम्रो बिचार ,

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s 8 หลายเดือนก่อน +14

    हरेको कुरा आधुनिक तरिका ले हेर्नुपर्छ,कुरा सहि हो!

  • @RameshKumarThapa-jk5us
    @RameshKumarThapa-jk5us 15 วันที่ผ่านมา

    Pranamji hajur 🎉guruji 🎉 manis kati chetana ukta bhayako chha bhaner aafulai herau .aru kehi bhannu chhain .jay shree krishan .aafno bachha r aruko bachha heru🎉

  • @minraj3393
    @minraj3393 8 หลายเดือนก่อน +14

    यहि भएर मैले विकासानन्द मन पर्न छोडेको। उहाँ चै भौतिक बादी मान्छे हो। उहाको दर्सनबाट आज सम्म कोहि उभो लागेको रेकर्ड छैन।

    • @diipakaryal
      @diipakaryal 8 หลายเดือนก่อน +1

      Uha lai bujhna sadharan dimag le pugdaina😂

    • @NarayanDhital-vn9oe
      @NarayanDhital-vn9oe 7 หลายเดือนก่อน +1

      कस्तो मिठो जबाफ दिनु भयो हजुर ले ​@@diipakaryal

    • @NarayanDhital-vn9oe
      @NarayanDhital-vn9oe 7 หลายเดือนก่อน

      कसैले मन पराउनु नपराउनु ठूलो कुरा होइन सायद सबैले यस्ता कुरा बुज्न सकेको भए भड्किएको आत्मा जस्तो जीवन जिउन पर्दैन थियो

    • @minraj3393
      @minraj3393 7 หลายเดือนก่อน

      @@diipakaryal उहाँलाई नबुझ्दा नै राम्रो। उहालाई बुझेर न त भौतिक उन्नती हुन्छ न आध्यात्मिक उन्नती।।

    • @diipakaryal
      @diipakaryal 7 หลายเดือนก่อน

      @@minraj3393 आध्यात्मिक उन्नति भनेको के हो भनेर के थाहा उसलाई जो कर्मकाण्डी जीवनलाई नै अध्यात्म भनेर भ्रममा बाँचेको हुन्छ😃

  • @samirrai8467
    @samirrai8467 7 หลายเดือนก่อน +5

    एउटा खसीलाई काट्दा त्यसलाई कति पिडा भएर कराउँछ .नाथे यो जिब्रोको स्वादकोलागि मान्छे कति निर्दयी बन्छ ! हामी एउटा बिबेकशील प्राणी भएर यसरी निरही पशुलाई काटेर खाँदा यो अवश्य नै यसलाई पापमा गनिन्छ। ठुल्ठुला महान व्यक्ताहरूले मांसु खायो भन्दैमा हामीले पनि खानु उचित होइन । हाम्रोमा पनि बिबेक छ ।

  • @MahendraShrestha-d3y
    @MahendraShrestha-d3y 2 หลายเดือนก่อน

    गुरुदेवको कुरा एकदम स सहीजोलले जे भने नि

  • @angringisherpa3487
    @angringisherpa3487 7 หลายเดือนก่อน +8

    मलाई गुरुको उतर ठिक लागेन! बिरुवा सजिब हो तर त्यसमा प्राण र चेतना हुँदैन! प्राण हुनेलाई प्राणी भनिन्छ र त्यसमा चेतना हुन्छ! त्यसैले त प्राणी हिंसा पाप हो! आत्मा मर्दैन त्यसैले हत्या गरे पनि हुन्छ भन्ने अर्थ लाग्ने दोधारे उतर भएन र!?

    • @AmbikaAdhikari-y7z
      @AmbikaAdhikari-y7z 7 หลายเดือนก่อน

      Yestai hunchha jaba pilosopherko kura guru haina yo

    • @Nimesh-khadka
      @Nimesh-khadka 7 หลายเดือนก่อน

      बैज्ञानिक जगदिशचन्द बोस ले बिरुवामा चेतना भएको प्रमाणित गरेका हैनन र?

    • @chhyoisanglama719
      @chhyoisanglama719 7 หลายเดือนก่อน

      Molai ni thik lagena

  • @gyankakura1031
    @gyankakura1031 7 หลายเดือนก่อน +7

    जति ठूलो कुरा गरे पनि यिनको ज्ञान zero 😢
    Gyan को पहिलो श्रेणी भनेको प्रेम हो ।
    जुन कुरा आफ्नो छोरा र पशु प्रति समान हुन्छ ।
    पशुलाई लाठी देखायो भने भाग्छ किन ?
    हान्यो भने कराउँछ ।
    नास्तिक वर्ग लाई यिनको ज्ञान ठिकै छ,
    जसले आध्यामिक ज्ञान मा विश्वास गर्छ यिनलाई तुरुन्तै delet गर्नु पर्छ ।
    यिनलाई गुरु भनिँदैन । गुरु ले दिने ज्ञान यस्तो हुँदैन ।
    शरीर ले खोज्यो भन्दै मा दिने ?
    तपस्या भनेको के हो ? शरीर ले खोजें जति दिने ?

    • @fun_joy111
      @fun_joy111 7 หลายเดือนก่อน

      ekdam right

    • @anuragjwala24
      @anuragjwala24 7 หลายเดือนก่อน

      जस्को ग्यान छ उ भोग भोगै मर्नै पर्छ मैले बुजे को

    • @baburamsyangtan3252
      @baburamsyangtan3252 7 หลายเดือนก่อน

      Sahi ho

  • @padamsiwakoti2841
    @padamsiwakoti2841 หลายเดือนก่อน

    आवश्यकताको सिद्धान्त

  • @yogic_practioner
    @yogic_practioner 7 หลายเดือนก่อน +4

    गुरु त्यो हो जसले मानिसको जीवनबाट अन्धकार हटाउँछ र जीवन उज्यालो बनाउँछ तर अन्धकारमा परेकाहरूलाई भ्रममा पार्दैन।

  • @Chandrakala727
    @Chandrakala727 7 หลายเดือนก่อน

    यति गुरु देव लाइ धेरै धेरै धन्यवाद

  • @sameerrai1110
    @sameerrai1110 4 หลายเดือนก่อน

    जय होस !:

  • @binarmdas
    @binarmdas 7 หลายเดือนก่อน +3

    तर्कको अन्त्य हुदैन तेसैले मानिस स्वतन्त्र छ, जसले जस्तो कर्म गर्छ तेसले तेस्तै फल भोग्छ ।कर्मण्यबादिकारस्ते ------।

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 8 หลายเดือนก่อน +5

    You are absolutely right Gurudev ❤

  • @UmaKc-tg8jg
    @UmaKc-tg8jg 8 หลายเดือนก่อน +12

    उत्तर मन परेन गुरु जी!!फिलोसोफर जस्तो कुरा

  • @govindakhadka8712
    @govindakhadka8712 7 หลายเดือนก่อน +3

    गुरुको यो विचारमा सहमत हुन परम व्रह्म ज्ञानी भअपछि मात्र सम्भव होला

  • @DineshRegmiRatna
    @DineshRegmiRatna หลายเดือนก่อน

    हरियो तरकारी जिवित हो तर काट्दा
    उस्को रातो रगत काह आउँछ । गुरु हुदैम हवादारी तर्क गर्नु हुदैन । भारतीय गुरुको प्रबचन सुनेर गुरु भएका हुन यी बुढा
    असल ग्यानको कमि छ यिनिमा

  • @sumanbasnet6762
    @sumanbasnet6762 7 หลายเดือนก่อน +2

    भगवान श्रकृष्ण भन्नु हुन्छ। आधा अधूरा ज्ञान लेने वाले अर देने वाले दुवै जनालाई खतरा हुन्छ।
    अब: हामी अनुमान लगाऊ की वहाँ भित्र भएको ज्ञान रूपी वाणीमा कति पूर्ण, छ। र कति अपूर्ण..। राधे राधे 🙇🕉️🙏

  • @Chhinalsandip20Chhinalsa-ez2rl
    @Chhinalsandip20Chhinalsa-ez2rl 7 หลายเดือนก่อน +1

    धर्म एक मानव बीचको सोचाइ हो,सबैले हाम्रो धर्म राम्रो छ हाम्रोमा धर्ममा आउनुस मुक्ति पाइन्छ भन्छन् तर बास्तबमा चाहे जुन धर्म मानेपनि सधै मन्दिर धाएपनि मनमा पाप छ भने त्यो तपाई हामीले चढाएको फुल🌹भगवानजीहरूले असुईकार्नु गर्नुहुन्छ,, for example ,Point✌️ Be noted god stay on Ours heart No need ✌️Surch anywhere🤔 AM I right गुरूजी🙏

  • @ritalimbu7162
    @ritalimbu7162 7 หลายเดือนก่อน +1

    मासु खाने कुरालाई आध्यात्मिकतासंग जोडेर आफ्नो कुरालाई जति नै सहि बनाउन खोजे पनि तपाईं को कुरा ले प्राणी हिंसा लाई समर्थन गरेको छ । अनि फेरि प्रेमको कुरा कसरी गरिरहनु भएको छ???

    • @fun_joy111
      @fun_joy111 7 หลายเดือนก่อน

      Right

    • @AmbikaAdhikari-y7z
      @AmbikaAdhikari-y7z 7 หลายเดือนก่อน

      Guru haina philosopher ho yo byakti

  • @kuntapaudel3003
    @kuntapaudel3003 7 หลายเดือนก่อน +5

    गुरुदेबले सबैलाई समेटेर बिज्ञानसङ्ग पुष्ठि गर्नुहुन्छ ।जय मनोक्रान्ती ।

  • @rameshworphuyal3151
    @rameshworphuyal3151 5 หลายเดือนก่อน

    काल बाट संचालित गुरु !!

  • @krishnaregmi3089
    @krishnaregmi3089 7 หลายเดือนก่อน

    Little knowledge is dangerous guru... 😊
    Maile socheko jati ni gyaan rainaxa tapai maa 🙏. Jaya Shree Ram 🌿🚩

  • @BhuwanAdhikari-x9z
    @BhuwanAdhikari-x9z 7 หลายเดือนก่อน +4

    माम्साहार महापाप

  • @PremSilwal-bd1zr
    @PremSilwal-bd1zr 7 หลายเดือนก่อน

    मैले यी महोदयको बारेमा सुनेको कुरा असत्य रहेछ क्यारे !

  • @krishnakhadgi3203
    @krishnakhadgi3203 7 หลายเดือนก่อน +1

    वंश विस्तार गर्ने सबै जीव प्राणी वा वनस्पति हरूको मुख्य आहार जीवित वा मृत प्राणी हरु र ताजा वनस्पति वा अवशेष नै हुन। यो नै प्राकृतिक चक्र हुन्। स्वस्थ र दिर्धजीवि हुने आशामा औषधिको नाममा अनेकानेक पदार्थ को सेवन गर्ने एक मात्र प्राणी मानव हरूले रासायनिक मल लगायत अनेक अप्राकृतिक तरिकाबाट वनस्पति को प्राकृतिक गुण र शक्ति नष्ट गर्ने कार्य हरू चाहि मानव हरूले गर्ने पापकर्म हुनु पर्छ।

  • @GitaSigdel-fi1uf
    @GitaSigdel-fi1uf 7 หลายเดือนก่อน +3

    100% sahi kura🙏🙏

  • @jitendramukhiya7830
    @jitendramukhiya7830 7 หลายเดือนก่อน

    Namaste guru ji ❤❤❤❤

  • @saraswatidhungel9
    @saraswatidhungel9 7 หลายเดือนก่อน +1

    Absulately right sir …. 😊

  • @gopalPaudel-ww3hk
    @gopalPaudel-ww3hk 7 หลายเดือนก่อน

    guru g namaskar.100% good

  • @IndraKc-zs4mo
    @IndraKc-zs4mo 7 หลายเดือนก่อน +5

    माछा मासु सकभर न खानु राम्रो हो जय श्री राम्🙏

  • @rokamagarprakash4056
    @rokamagarprakash4056 7 หลายเดือนก่อน

    सही कुरा हो

  • @pankajrayamajhi2824
    @pankajrayamajhi2824 7 หลายเดือนก่อน

    Yes Right guru ji

  • @purnimamagar-m7g
    @purnimamagar-m7g 14 วันที่ผ่านมา

    Good

  • @beautifullworld7616
    @beautifullworld7616 7 หลายเดือนก่อน +3

    ज्ञान र विवेक शून्य गुरु हुन यिनी। यिनमा वेद र पुराणादी शास्त्रको बिल्कुलै ज्ञान छैन रहेछ।

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 7 หลายเดือนก่อน

      He is sprithuel Guru ok not dharma ko Guru dharma ko Guru ly vanxan baru masu khau nakhau devi deutalai bali chdau nachdau yo Guru ly teso vandaina

  • @SunilPariyar-f5x
    @SunilPariyar-f5x 7 หลายเดือนก่อน +1

    100%Sahi kura guru ko

  • @shreekambanglimbu
    @shreekambanglimbu 7 หลายเดือนก่อน

    साह्रै असल कुरा डाक्टर साब

  • @bedshrestha1111
    @bedshrestha1111 8 หลายเดือนก่อน +5

    जय गुरु देव ❤

  • @yogyayogya2002
    @yogyayogya2002 7 หลายเดือนก่อน +2

    हजुरहरुका ज्ञानकुराकानिले निकै मन छोयो हजुर सकेसम् हत्या बध नगरी हुन्न तर त्यो प्राणीको सकेसम्॥ आयु लम्ब्याउने गरेर बध गर्नु कम पाप हुनसक्ला। जय गुरु देव।

  • @AnitaPhuyalbhandari
    @AnitaPhuyalbhandari 6 หลายเดือนก่อน

    नमन गुरु देब🙏🙏

  • @suvalarajalim2727
    @suvalarajalim2727 7 หลายเดือนก่อน +2

    1००%सहिकुरा सर को

  • @RammaniAdhikari-x3m
    @RammaniAdhikari-x3m 3 หลายเดือนก่อน

    नमस्ते गुरुदेव, अ हिम्सा सत्यमास्तेय ब्रह्मश्चर्य आत्मनिग्रह, लोहात्शो भरणाचार्य जीवितम् हन्तियो नर मज्जात्कुण्डवसेत्शोभि तत्भोजी लक्छ्यवत्शर । त्रिजन्मनि बराहश्च कुकूट सप्त जन्मषु.
    ......... _भगवान कृष्ण आधार गीता।

  • @pradipchhetri7210
    @pradipchhetri7210 7 หลายเดือนก่อน +10

    धर्मले मासु खान भन्दैन गुरुदेव परम्परा र संस्कृतिले मासु खाइराछन तर यिनिहरु पनि समय सापेक्ष परिवर्तन हुन्छन त्यसैले हजुर जस्तो मान्छेले मासु खान उत्प्रेरित गर्नु भनेको राम्रो होइन ।

    • @sandhyasharma8404
      @sandhyasharma8404 3 หลายเดือนก่อน

      Hotani khana hunxa vanne Kura chai thik lagena

  • @Premlalbkdiyali
    @Premlalbkdiyali 7 หลายเดือนก่อน +2

    सब्जी श्री कृष्ण ले खानु अनुमति दिनुभछ हामी मानव हौ राछेस हैइन गुरु जि

  • @SantaRai-j9k
    @SantaRai-j9k 3 หลายเดือนก่อน

    Om nmha har Mahadev

  • @bishnusharma1910
    @bishnusharma1910 7 หลายเดือนก่อน +1

    गुरु भएर मानव जाति लाई घनघोर अँधेरा मा ढकेलनु सबै भन्दा ठुलो अपराध हो

  • @bonism1
    @bonism1 7 หลายเดือนก่อน

    कस्तो राम्रो कुरा गर्नु भो।

  • @rameshworphuyal3151
    @rameshworphuyal3151 5 หลายเดือนก่อน

    डा. बिकाशा नन्द ज्यु ले मासु खानु पाप होइन भन्ने कुराले हिंसा र पाप को जालमा फसाउने तर्क गर्नु नै ज्ञान भन्ने की अज्ञान भन्नु मासु खानलाई प्राणी को हत्या हिंसा गर्दा पनि पाप नलाग्ने तर्क फेरी मोक्ष का कुरा पनि गर्नु हुन्छ अचम्म छ !!!

  • @harichandralimbu-g2f
    @harichandralimbu-g2f 4 หลายเดือนก่อน

    वास्तविक र विज्ञान संगत तर्क गर्नुहुन्छ।

  • @tankarajdulal5199
    @tankarajdulal5199 7 หลายเดือนก่อน

    रोचक बहस ❤❤❤

  • @sharesamridhi7772
    @sharesamridhi7772 7 หลายเดือนก่อน +1

    Will or need ..... nice thought ...

  • @janukaparajuli597
    @janukaparajuli597 6 หลายเดือนก่อน

    Masu khanu vanu vako vayora hajur ramro manxa hina

  • @sdgaming3096
    @sdgaming3096 หลายเดือนก่อน

    Hajurko kurale andha haruko pani aakha kholidinxa guru g ❤

  • @jitinrai83
    @jitinrai83 7 หลายเดือนก่อน

    Bikas sir sahi salamat❤🙏

  • @nirmalasunuwar2661
    @nirmalasunuwar2661 7 หลายเดือนก่อน

    Jaya guru.jaya manokranti

  • @wakildipendrachand823
    @wakildipendrachand823 7 หลายเดือนก่อน

    जय मनोक्रान्ती ! जय गुरुदेव !

  • @surajsharma2221
    @surajsharma2221 7 หลายเดือนก่อน

    Masu is love ❤

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 8 หลายเดือนก่อน +8

    विकासानन्द ज्यू, ९९% मान्छेले मासु ईच्छाकाे कारणले नै खान्छन्, अति ईच्छाकाेकारण नै रक्सी पिउँछन्, पर पुरुष पर स्त्री सँग नाजायज सम्बन्ध राख्छन्, गुरुहरुले चेलासँग दाजुभाइले दिदीबहिनीसँग याैन ईच्छा पुर्ति गर्छन्, के यो पुण्य, सदाचार, अनुशासन भित्र नै पर्याे त हजुरकाे शिक्षा अनुसार??? बाघले मृग खाए जस्ताे need to kill त हाेईन हाेला। तर अचम्मको कुरो गाई बस्तु, मृग, खरायो आदि शाकाहारी जनावरले कहिल्यै मासु नखाने केे कारणले हाेला???

    • @sandeshpalungwa8404
      @sandeshpalungwa8404 8 หลายเดือนก่อน

      बिकासानन्द ज्यु लाई मेरो पनि सेम यहि प्रस्न हो

    • @kamaladhikari1049
      @kamaladhikari1049 8 หลายเดือนก่อน

      maro pane yai question murkha dr sab

    • @kamaladhikari1049
      @kamaladhikari1049 8 หลายเดือนก่อน

      pagal ri६

  • @BoomprasadYakha
    @BoomprasadYakha 7 หลายเดือนก่อน +2

    पशुप्रणीमा आई दुई कुर हुन्छन 1)प्रण र 2)शरिरमात्र हन्छ त्यसैले मासू खानू पापहोइना खाने को इच्छा हो।
    1)पाप को भनेको के हो? तपाई जान्नू हुन्छ।
    2)आत्मा मानिसमा हुन्छ तर पशुमा हुदैन।

  • @madhavbhetwal9620
    @madhavbhetwal9620 8 หลายเดือนก่อน +1

    ''जिश मरने से जग डरे मेरे मनमे आनन्द
    कब मरौ कब पाउ पूण परमानन्द''-सन्त कबिर धार्मीक हुनु र आध्यात्मिक हुनुमा धेरै फरक छ हजुर फेरि पाप र पुण्य को यो कस्तो खेल हो ।

  • @krishnaprasaddawadi3231
    @krishnaprasaddawadi3231 7 หลายเดือนก่อน

    वैदिक सनातनी मा मात्र नखाने हाे। यसमा हिसा गरि खानु भन्नेवित्तकै हजुरले नरककाे वाटाे राेज्न भयाेकी गुरु। धर्म नजानेकाेलाइ कडा कारवाहि हुदैन। तपाईं जस्ता अाध्यात्म जानेर खा भन्दा गुरु मात्र घाेर नरकमा जानछन अवश्य। जय मनोक्रन्ती।

  • @khagendraprasad5078
    @khagendraprasad5078 7 หลายเดือนก่อน

    Just like me ❤

  • @नेत्रभण्डारी-ग5भ
    @नेत्रभण्डारी-ग5भ 7 หลายเดือนก่อน

    सहि हो। समुद्री तटमा बस्नेहरुले कहाँ पाउनु फलफूल , दहि दूध , साग सब्जी। जिबन जिउनैकै लागि माछा , मासु ट्रान्सपोर्ट गरेर ल्यायको सब्जी अलि अलि सलाद ।
    जहाँ जे आबस्यकता पर्छ त्याहा तेसैको मासु खाइयको रैछ। सरिरलाइ चाहिने पोसकतत्व जुन जनावरबाट पाइयो तेसैलाइ पाल्न खान थालियो। यक ठाउको जनावर अर्को ठाउँमा मानिसको जीवन बचाउन लगियो त्याहा देबिको रुप मानियो। पुजा गरियो।
    मुस्लिम चाचा त भन्दैथिय य गाई गोरु हामरा हे। तुम्लोक जो भरतखण्ड बोल्तेहो ना उदर त पहिला विशाल समुद्र था । जब अफ्रिकी प्लेट आके चाइनिज प्लेटमे ठक्कर लागे तो बिचके भाग पूरा पहाड बन्के खडा होगया उसिको हिन्द नाम दियाथा हिन्द मा बस्ने वाला हिन्दु होगया। बादममे समुन्द्र तटसे जित्ना वो लोकको भालाइके लिय गय सब भगवान हो गय। जीव जन्तु पोथे पुजनिय हो गय।

  • @khagendrakhatri3340
    @khagendrakhatri3340 7 หลายเดือนก่อน +1

    मासु खाने प्राणी र नखाने प्राणीको शारीरिक बनावट नै फरक हुन्छ । मानिस शाहकारी प्राणी हो । मासु खायो भने उसको सोचाइ र मानसिकता नै फरक हुन्छ । इन्द्रीय असन्तुलन हुन्छन् ।

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 7 หลายเดือนก่อน

      Tyo ta afnu ekxya ho hajrau barsa dekhi khaieko chijlai khau vanera khane nkhau vanera nakhne pani hoina ra Rooney pani hoina so afnu ekxya ra absykta anusar khada kehi farka hudaina

  • @AOC_human
    @AOC_human 7 หลายเดือนก่อน

    आध्त्मीकताको सबै भन्दा ठुलो ज्ञान भागवतगिता मा क्रिष्णले दिनु भएको छ जस अनुसार हरेक प्राणी प्राणी नभएर आत्मा हो र भागवत गिता बाहीरी लडाइलाइ बिल्कुल समर्थन गर्दैन (यथार्त गिता) पढ्नु होला युटुबमा पनी छ यस्तै पुग्गा पन्डीतले हो हिन्दु धर्मलाइ कलन्कीत गरेको सास्त्रको गहीरो अध्यन नगरी हावामा गुरु बनी हिड्नेहरु आजकाल धेरै छन॥ क्रिपया सोसल मिडीयाहरुले यस्ता गुरुको भिडीयो हाल्नु अघाडी सत्य आफै पनी अध्यन गर्नु होला हरेक कुरा जान्न सकीन्छ

    • @Mr-Gyan111
      @Mr-Gyan111 7 หลายเดือนก่อน +1

      Geeta is not everithing only one simple book

    • @AOC_human
      @AOC_human 7 หลายเดือนก่อน

      @@Mr-Gyan111 every book is simple but if you read and get that knowledge you become like krishna and every person consider as lord because knowledge is top in the world. Otherwise you never know {what is your purpose in here} if you are human.

    • @nirmanneupane188
      @nirmanneupane188 7 หลายเดือนก่อน +1

      यी गुरूलाई म जति जान्ने कोही छैन भन्ने रहेछ।

  • @suvalarajalim2727
    @suvalarajalim2727 7 หลายเดือนก่อน

    1००%सहि कुरा सर्👍️👍️👍️

  • @padamwakham2622
    @padamwakham2622 6 หลายเดือนก่อน

    यस्ता मूर्ख गुरुहरुले मान्छेलाई सहि बाटोमा लादैन.... आजबाट बुझें यो बिकाशानन्द गुरुलाई गुरुको ठाउँमा मैले राख्न सकिन।

  • @bikramb6230
    @bikramb6230 7 หลายเดือนก่อน

    याे तर्क मलाई पनि ठिक लागेन।

  • @UnknownPerson-vh5pf
    @UnknownPerson-vh5pf 7 หลายเดือนก่อน +2

    Radhe Radhe Guruji kailali bata 🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @LaxmanBhandari-th4wg
    @LaxmanBhandari-th4wg 7 หลายเดือนก่อน

    Sahi Kura guruji❤❤.

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv 8 หลายเดือนก่อน +1

    सहि कुरा

  • @kedarpoudel1166
    @kedarpoudel1166 7 หลายเดือนก่อน +1

    आज आएर याे मान्छे मलाई मन पर्न छाड्याे ।

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 7 หลายเดือนก่อน

      Yo Guru masu khau nakagu bali deu nadeu vanne Guru hoina k yo Guru ta sprithuel ani baigyanik Guru ho

    • @fun_joy111
      @fun_joy111 7 หลายเดือนก่อน

      Malai pni man parena ,jpt bolne pni guru hunx .yo ta goru ho ,yeslai kukur भनिन्छ

    • @AnilNp-w4y
      @AnilNp-w4y 3 หลายเดือนก่อน

      गु खाए झै मासु खान्छस् चुप लागेर बस्न के खान एहा आएर ठिक बेठीक ख्यास ख्यास गर्दै छस्

  • @dineshkarkai4992
    @dineshkarkai4992 7 หลายเดือนก่อน +4

    कुन चाहिँ विद्वान परो यो दिमाख धेर भर पागल भएछ प्राणी को प्राण मा र सागपात को प्राण मा अन्तर थाहा नभाको ओके छत उसो भए भिएत्नामी हरु ले खाने मासु मा पनि मानिस को प्राण छ अब मान्छे को मासु पनि खान हुन्छ भने तपाईं पनि मान्छे को मासु खानुहोस

  • @sunillimbu2059
    @sunillimbu2059 7 หลายเดือนก่อน

    मेरो भनाई आज भगवान सम्झिने रामको बुवा राजा दसरथ ले शिकार गरि हिड्ने॥ भगवान सम्झिन्छाै ॥ वहि मनुष्य हत्या नगराै मंस नखाऔ भन्न त जन्तु जस्तै भएनाै र❓️सबै जन्तुले मांस प्रयोग गर्छन त कसैले गर्दैन ॥ मनुष्य पनि तेहि होला। कसैले खाने नखाने आफ्नो देह ले मागे खाइन्छ ॥ या खाइन्न। खानेलाई धिक्कार्नु पनि पाप हो भनेर पनि बुज्न जरुरि छ। र मांस प्रयोग नगर्नेलाई पनि धिक्कार्नु गलत हो ॥ धर्म र कर्म भनेकैखाने र नखानेमा पर्दैन जस्तो लाग्छ। र यी गुरु जिको पनि बिचार १००% सहि नै लाग्यो॥

    • @MadPhilosopher13
      @MadPhilosopher13 7 หลายเดือนก่อน

      तपाईं प्राय: गलत हुनुहुन्छ भनेर भन्न को लागी क्षमा गर्नुहोस्। जब हामी कसैलाई चेतनशील निर्दोष प्राणीलाई दुःख दिन अनुमति दिन्छौं तब यो galat हुन्छ। यो hamro महान् धर्म: मानवताको विरुद्धमा छ ।
      हामीले मानव शरीर पाएका छौं जुन जीवनको सबैभन्दा दुर्लभ मौका हो, त्यसैले मस्तिष्कहीन जनावरहरू जस्तै व्यवहार गर्नु पूर्ण मूर्खता हो।
      कृपया अन्धो नबन्नुहोस् र यस प्रकारको तर्क-कम र अवैज्ञानिक मानिसलाई पछ्याउने मूर्ख नबन्नुहोस्। कृपया यसका शब्दहरू गहिरो रूपमा विचार गर्नुहोस्, जब तपाईं त्यसो गर्नुहुन्छ, तपाईंलाई थाहा हुनेछ कि यसले सबै कुरा janeko जस्तो अभिनय गर्दै छ र aafu sadhain पूर्ण रूपमा सही rahane ghamand yesma xa। यो यस्तो ahamkari मानिस छ जुन तपाईं यहाँ majaale देख्न सक्नुहुन्छ।
      हाम्रो धर्ती माताको यस प्रकारको बोझबाट sadaiba होसियार rahanuhos.

    • @MadPhilosopher13
      @MadPhilosopher13 7 หลายเดือนก่อน

      हिंसा कदापि सही हुन सक्दैन । कुनै पनि पात्रका उदाहरणहरूले कुनै पनि चेतनशील प्राणीलाई पीडा दिनुलाई उचित ठहराउँदैन। हामीसँग मानव शरीर छ, हामीसँग विवेक (सही र गलत छुट्याउन सक्ने क्षमता), हामीसँग चरम शक्तिहरू छन्। त्यसैले, जनावरजस्तो व्यवहार गर्न छाडेर मानिस बन्ने कोसिस गरौं। र एक धेरै दयालु अनुरोध, उहाँलाई गुरु भन्न बन्द गर्नुहोस्। एक भाइको नाताले उहाँका शब्दहरूलाई गहिरिएर विचार गर्न म तपाईंलाई अनुरोध गर्दछु। प्रश्नहरू सोध्नुहोस्, उहाँका कथनहरूको विश्लेषण गर्नुहोस्। यसो गर्दा, तपाईंले थाहा पाउनुहुनेछ कि उहाँका शब्दहरू पूर्णतया बकवास, अतार्किक र अवैज्ञानिक छन्। उहाँमा घमण्ड छ कि उहाँ हरेक पटक सही hunuhunxa र uhanlai सबै कुरा थाहा छ। उहाँले यहाँ भ्यागुताको उदाहरण दिनुभएको छ र त्यो भ्यागुता निस्सन्देह उहाँ नै हुनुहुन्छ। कृपया विचार गर्नुहोस्। कृपया अन्धो नहुनुहोस्। अवलोकन गर्नुहोस्। हेर्नुहोस्

  • @bibekjung7404
    @bibekjung7404 8 หลายเดือนก่อน +6

    कबीर :-: परमात्मा ने कहा है कि अच्छा शाकाहार करो.. बासमती चावल पकाओ। उसमें घी तथा खांड (मीठा) डालकर खाओ और भक्ति करो।. (कूड़े काम) बुरे (पाप) कर्म त्याग दो।. मिट्टी - मांस न पकाओ .।
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏

  • @JPT-c3s
    @JPT-c3s 7 หลายเดือนก่อน +1

    मानव को लागि मासु आबस्यक चिज होइन।।।

  • @roshanthapa1288
    @roshanthapa1288 7 หลายเดือนก่อน

    👍 great

  • @BabuRam-ft9er
    @BabuRam-ft9er 8 หลายเดือนก่อน +2

    गुरुदेवले सहि कुरा गर्नु भयो।❤❤❤❤

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 7 หลายเดือนก่อน +2

    कस्ताे कुरा गरेकाे छ्या। नमार्नु रे मारेकाे खानु रे । पहिला आफ्नाे अाैँला खाएर हेर। अनि थाहा हुन्छ पीडा के हाे। दलाई लामाकाे कुरा गर्नु भयाे। कहिले सम्म मासु खानु हुन्छ ? जब सम्म बाँच्छ तब सम्म खान्छ हैन र ? मासु खाँदा खादै एक न एक दिन मर्छ। मासु खाँदैमा कहिल्यै नमर्ने त हैन। मासु नखाए मर्छ भन्ने जस्ताे महा मूर्ख काेहि छैन। जैन धर्म मान्नेहरू कहिल्यै मासु खाँदैन। उनीहरू ७०/८०/९०/ बर्ष सम्म बाँच्नेहरू छन्। मासु खानेले विज्ञानकाे कुरा गरेर खानु हुन्छ भनी हाल्छ नि!

    • @AmbikaAdhikari-y7z
      @AmbikaAdhikari-y7z 7 หลายเดือนก่อน

      Haami sanatani pani khadainau khai bachirachhauta

  • @jyotikarai651
    @jyotikarai651 4 หลายเดือนก่อน

    धर्म भनेको बचाउनु हो मार्नु होइन 😢

  • @bishnubhandari419
    @bishnubhandari419 7 หลายเดือนก่อน

    Write I am agree

  • @tarakarki3618
    @tarakarki3618 7 หลายเดือนก่อน

    Abdekhi yo guru manna sakiyan