एन्जायटी,डर,चिन्ता लाई जरैदेखि फालिदिनुहोस।१००% प्रमाणीत !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • एन्जायटी,डर,चिन्ता लाई जरैदेखि फालिदिनुहोस।१००% प्रमाणीत ! #depressionrelief #stress #anxiety एन्जायटी,डर,चिन्ता लाई जरैदेखि फालिदिनुहोस।१००% प्रमाणीत ! #depressionrelief #stress #anxiety एन्जायटी,डर,चिन्ता लाई जरैदेखि फालिदिनुहोस।१००% प्रमाणीत ! #depressionrelief #stress #anxiety एन्जायटी,डर,चिन्ता लाई जरैदेखि फालिदिनुहोस।१००% प्रमाणीत ! #depressionrelief #stress #anxiety डिप्रेसन, तनाव, एन्जाइटी मुक्तिका सरल उपायहरू ! १००% प्रमाणीत ! #depressionrelief #stress #anxiety #nepal डिप्रेसन, तनाव, एन्जाइटी मुक्तिका सरल उपायहरू ! १००% प्रमाणीत ! #depressionrelief #stress #anxiety सदा खुशी रहने गुप्त रहस्यहरु ! Secrets of Happiness By Rishi Neupane #happiness #secrets #nepal सदा खुशी रहने गुप्त रहस्यहरु ! Secrets of Happiness By Rishi Neupane #happiness #secrets #nepal #happiness #love #happy #life #motivation #instagood #selflove #inspiration #positivevibes #quotes #instagram #lifestyle #believe #depression #anxiety #mentalhealth #mentalhealthawareness #love #sad #mentalillness #mentalhealthmatters #selfcare #ptsd #selflove #therapy #life #depressed #healing #recovery #stress #quotes #motivation #suicide #health #trauma #bipolar #sadness #mindfulness #psychology #wellness #pain #depressionhelp #broken

ความคิดเห็น • 487

  • @ghanashyambhattarai5018
    @ghanashyambhattarai5018 5 หลายเดือนก่อน +205

    म यो रोग बाट धेरै पीड़ित थिए औषधि खाइरहदा पनि डर लाग्ने निन्दा नलाग्ने negative सोच मात्र आउने बरु मरिदिन्छु ढुक्क हुन्छ भन्ने feel हुन्थ्यो म एक रात 2 बजे मज्जाले रोए मन हलुका भयो तैपनि निंद्रा लागेन youtube हेर्दैथे अचानक योगी बीकाशानंद को भिडियो आयो त्यो हेर्न थाले हेर्दै गए मन चँगा हुदै गयो दिमाग को भारी पन हलुका हुन थाल्यो हेर्दा हेर्दै उन्यालो भयो अझै हेरिरहे त्यो दिन मेरो लागि नयाँ जन्म दिन भयो यो रोग आफैले निको पार्न सकिदो रहेछ आज म पुरै normal भएको छु खुशी छु strong छु

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน +4

      💝💝😊

    • @chhetensherpa2331
      @chhetensherpa2331 4 หลายเดือนก่อน +4

      You are amazing and inspiration to all people

    • @TaraRai-z5i
      @TaraRai-z5i 4 หลายเดือนก่อน +4

      Dabai khayera Pani Ratvari nidaudina Hajur😢😢Mornu man lagchha

    • @nabaraj9057
      @nabaraj9057 4 หลายเดือนก่อน +2

      Rishi sir namaskar.ma atine dar lagne, hidda hiddai ladxu ki jasto ,ankha dhamilo hune,manma negative thaught aune sathai mathi tapele vaneka 75% symptoms milxan.dr haru sanga ausadhi pani lie raheko xu tar 2ko 1 pani sudhar vaeko xaina.councilinng ko lagi hajurko address ra sudharko upae pau na.

    • @nabaraj9057
      @nabaraj9057 4 หลายเดือนก่อน

      Bikasananda ko k sunnu vaeko thiyo sir.jankari pau na?

  • @winnergopa
    @winnergopa 4 หลายเดือนก่อน +1

    अत्यन्त राम्रो यो भिडियोका लागी धेरै धन्यवाद !

  • @yogyayogya2002
    @yogyayogya2002 3 หลายเดือนก่อน +1

    हजुर सर लामो समयदेखि यो रोग वा अनिन््द्राबाट पिषीत छुतपाईको सिकाइ धेरै महत्त्वपूर्ण लाग्यो ❤

  • @aakashmaharjan9016
    @aakashmaharjan9016 6 หลายเดือนก่อน +1

    The best and the most comprehensive video to solve all kinds of physical and psychological disorders….
    Doctors are mistreating by prescribing so called drugs for years and years and damaging and destroying not only physical or psychological health but the entire life…
    Once again the best video for all beings…🙏

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน

      Tonz of Love & Respect🤗💝😊

  • @sisternana9140
    @sisternana9140 7 หลายเดือนก่อน +5

    Thank you Sir 🙏🙏🙏🙏

  • @indrabasnet7462
    @indrabasnet7462 หลายเดือนก่อน

    राम्रो सल्लाह धन्यवाद

  • @sundarggurung13
    @sundarggurung13 6 หลายเดือนก่อน +2

    Very good program thanks

  • @minervaprajapati9456
    @minervaprajapati9456 6 หลายเดือนก่อน +2

    Thank you sir to yr good lmformation 🙏

  • @namitathapaliya1074
    @namitathapaliya1074 5 หลายเดือนก่อน +1

    Hajurko vedio le man Kati ananda ayo 🙏

  • @premika3
    @premika3 หลายเดือนก่อน +1

    Same problem 2 yr vyo mlaii sasu sasura amaju ddhru dekhi dar lagxa lastai man aattinxa

  • @rukmanineupane3516
    @rukmanineupane3516 3 หลายเดือนก่อน

    Dherai dherai Dhanyabad sir 😊🎉

  • @GaneshXetri-q5j
    @GaneshXetri-q5j 4 หลายเดือนก่อน

    I really appreciate you sir . Thank you ❤❤❤❤

  • @nachinekoktamoh7825
    @nachinekoktamoh7825 4 หลายเดือนก่อน

    I got this video while panicking 😢❤❤thank you doctor 🙏

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      Wish your speedy recovery 🌹💝

  • @sunitakarki4602
    @sunitakarki4602 4 หลายเดือนก่อน

    🙏 Dhannebat sir 🫡

  • @raichandra24
    @raichandra24 2 หลายเดือนก่อน

    आजै देखि सुरुवात गर्ने छु❤❤

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      Best wishes 👍️👍️👍️

  • @fxlx30m60
    @fxlx30m60 2 หลายเดือนก่อน

    amazing ❤

  • @rajmalla7357
    @rajmalla7357 3 หลายเดือนก่อน

    Thank you so much sir

  • @yourarieso
    @yourarieso 7 หลายเดือนก่อน

    Thank you sir

  • @harikalakarki918
    @harikalakarki918 12 วันที่ผ่านมา

    मलाई बुडो र उस्को आफन्तले धेरै टचर गरे धेरै बेइजेत गरे मलाइ मर्नुन बाच्नु बनाय मेरो गल्ती नभयर मात्रै मार्न सकेका छैनन सायद म गलत हुन्थ्य भनी कित मलाइ मार्थे कित आफ्नो जिन्दगी देखि निकाली दिन्थे तर बार बार जिउदै मारेका छन मलाइ तेहि कारण ले मलाइ धेरै रिस उठ्ने चिर्चिरापन हुने इरिटेद हुने छोराछोरी सग पनि इरिटेड लाग्ने मर्दिन्छु सबै ठिक हुन्छ सबै खुसी हुन्छन जस्तो लाग्छ तर कति बेला सोच्छु नाबालक छोराछोरिको लागि पनि बाच्नु पर्छ जस्तो लाग्छ यो जतिबेलापनी बुडो र आफन्तले गरेको बेबहार याद आइरहन्छ यस्ले धेरै सताउन्छ यसबाट कसरी मुक्त हुने होला plz भन्दिनु न सर म बाच्न चाहान्छु छोराछोरिको लागि😢😢😢😢

  • @tikamayashrestha2247
    @tikamayashrestha2247 7 หลายเดือนก่อน +1

    Thank you

  • @kalpanagaire9887
    @kalpanagaire9887 4 หลายเดือนก่อน

    Thank you 🙏🏻

  • @sumitragyawali8714
    @sumitragyawali8714 4 หลายเดือนก่อน

    Good sir🙏🙏

  • @KapilChettri-pd5gf
    @KapilChettri-pd5gf 27 วันที่ผ่านมา

    मलाई पनि यस्तै भयकाे छ सर 😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @shankarpandey9781
    @shankarpandey9781 5 หลายเดือนก่อน +2

    राम्रो सुजाप दिनु भो तर तत्काल डर लाज को औषधी पनि बताई दिनु भो भने आभारी हुने थिय योग पनि जारि राख्ने छु 🙏

  • @ishanpandey3550
    @ishanpandey3550 7 หลายเดือนก่อน

    Thanqu sir

  • @ChandraGurung-g9j
    @ChandraGurung-g9j 7 หลายเดือนก่อน

    Than.you.sar

  • @Dream_success_7
    @Dream_success_7 4 หลายเดือนก่อน

    Ma sang Pani kahile kaahi yasto symptoms dekhinxa 😢

  • @surasmagar6052
    @surasmagar6052 4 หลายเดือนก่อน

    सर पेटमा समस्या अाउदा समस्या बढेकाेजस्ताे हुन्छ किनहाे सर❤❤❤

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      Plz divort your thought to positive sides when u feel discomfort

  • @Jayarawal-w8f
    @Jayarawal-w8f 19 วันที่ผ่านมา

    सर मपनि अनजाइटी पीडित हु

  • @bighneshjha3827
    @bighneshjha3827 3 หลายเดือนก่อน

    sir, chaahi kun thau clinic tir basnu hunchha.

    • @rishineupane63
      @rishineupane63  3 หลายเดือนก่อน

      Plz, drop your contact no. here for more info.

  • @KhumaNeupane-m7l
    @KhumaNeupane-m7l 6 หลายเดือนก่อน +1

    Kegar ni holani

  • @tomupandaypanday5305
    @tomupandaypanday5305 6 หลายเดือนก่อน

    Hol sar

  • @GracieGurung7
    @GracieGurung7 6 หลายเดือนก่อน

    सर नमस्कार !
    मेरो आमालाई चिसो हावाले र चिसोपानी छोयो भने शरीर दुख्ने र हड्डी दुख्ने हुन्छ अनि खाना राम्रो सङ्ग digest नहुने हुन्छ त्यसकारन उहाँ को weight loss hudai गएको छ के कारणले होला

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน

      She may need holistic approach to be healthy.

  • @AshaBudhaMagar97
    @AshaBudhaMagar97 4 หลายเดือนก่อน

    सर 10 बर्सको बच्चालाइ पनि दिन मिल्छ केसर दुध र मह

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      यदि पाचन क्षमता राम्रो छ भने, मात्र १ केस्रा केसर, आधा चम्चा हनि र दूध दिन मिल्छ। दूध मनतातो होस। सेवन समय साझ। १ महिना खुवाउने ३ महिना ग्याप राख्ने।

    • @AshaBudhaMagar97
      @AshaBudhaMagar97 4 หลายเดือนก่อน

      @@rishineupane63 thank u so much sir

  • @Nabeen-x8n
    @Nabeen-x8n 6 หลายเดือนก่อน

    सानो सानो आवज मा तर्सिने धेरै मान्छे हरु हिदा नि सामान्य धोनी मा पनि तर्सिने के कारण हो

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน

      NLP, CBT कोर्स गर्नु राम्रो हुन्छ !

  • @Manojmoktan971
    @Manojmoktan971 5 หลายเดือนก่อน

    Malai rati nin lagdaina

  • @Khakendralovepritee
    @Khakendralovepritee 6 หลายเดือนก่อน

    सर म जस्तो कोसिस गर्दा पनि यो इन्जाइटिबाट बाहिर निस्कन सकिन बिहान उठन बेतिकै मन्मा अन्यक कुरा आउन थाली हाल्छ अनि क्ण्ट्रोल हुन्छ केही टाइम पछि अनि फेरि म काम मा जान्छु अनि मेरो दिमाग मा धेरै कुरा खेल्न थाल्छन अनि टाउको दुख्छ म सान्त सनङग बस्न खोज्छु म तै पनि सक्दैन मन्मा धेरै कुरा आउँछ चिन्ता बडि म मर्छु होला भनेर गारो हुन्छ नया कुरा केही सोछन सक्दैन 😢😢अब के गर्ने होला

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน +1

      Follow tips. Try do online course

  • @sagarpariyarsagarpariyar-q8k
    @sagarpariyarsagarpariyar-q8k 2 หลายเดือนก่อน

    सर मलाई थुक निल्दा पनि अर्को मान्छेलाई समझेर नचाहदा नचाहाद‌ै पनि हुन्छ अनि कसैसँग च्याट गर्दा पनि अन्य दिमागमा टच हुन्छ खाना खाँदा पानी पिउँदा अर्को मानिस हुन्छ म पहिलेकाे अबस्थामा कसरि जाने हाला गुरु ६ महिना जति भयो सर कृपया कसरि सन्चाे हुने हाेला शर ।

  • @fearlessyt9350
    @fearlessyt9350 3 หลายเดือนก่อน

    सर नमस्कार हजुर को नम्बर पाउन सकिन्छ होला

  • @amritdhakal622
    @amritdhakal622 4 หลายเดือนก่อน

    How i can connect with you sir

  • @shreesmagar1227
    @shreesmagar1227 5 หลายเดือนก่อน +54

    जिबनमा यस्ता भिडियो पनि खोजी खोजी हेर्न पर्ने दिन आउदो रैछ

    • @sajanalemagar6285
      @sajanalemagar6285 5 หลายเดือนก่อน +5

      Ma pani anxiety pidit 6u sir teivayara hajur le jastai khoji khoji herdai6u

    • @shreesmagar1227
      @shreesmagar1227 5 หลายเดือนก่อน

      @@sajanalemagar6285 अहिले कहाँ हुनुन्छ हजुर सर

    • @SherSingh-sx6iv
      @SherSingh-sx6iv 5 หลายเดือนก่อน +2

      Same me

    • @LovelyMagar-pi7uc
      @LovelyMagar-pi7uc 5 หลายเดือนก่อน +2

      sem to you yrr

    • @FvhGgg-ps6qx
      @FvhGgg-ps6qx 5 หลายเดือนก่อน +2

      Same 😢

  • @MinuGurung-l5i
    @MinuGurung-l5i 3 หลายเดือนก่อน

    Thank you sir 🙏

  • @geetashah4571
    @geetashah4571 2 หลายเดือนก่อน +7

    म धेरै भन्दा धेरै सोच्ने गर्छु किनभने म सन्सार मा एक्लै छु एउटा सोझो कम बोल्ने छोरा छ आम्दानी र सहारा न हुन्दा धेरै टेन्शन मा हुने गर्छु प्लिज सर मलाइ बचाउनुस यो रोग बाट मुक्त गराउनुस म आभारी हुनेछु😢😢😢🤳🙏🙏🙏

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      जीवन केही नहुदा पनि अत्यन्तै रमाइलो , खुशियालिपुर्ण र अर्थपूर्ण नै हुन्छ।
      # लाइफ कोच लिन सक्नुहुन्छ ।
      # योग ध्यान सिक्न सक्नुहुन्छ ।
      # आध्यात्मिक जीवन शैली अपनाउन सक्नुहुन्छ।
      # सोच बदले जीवन बदलिन्छ।

    • @milanthapa3567
      @milanthapa3567 2 หลายเดือนก่อน

      ma pani Astai vaxu sir k garu ma

  • @aakashadhikari4805
    @aakashadhikari4805 2 หลายเดือนก่อน +8

    यसरी फ्रि मा मानसिक स्वास्थ्यको बारेमा बोलिदिने मान्छे भए सायद नेपालमा मानसिक रोगी कम हुन्थे।।।।धन्यवाद सर म एन्जाईटी पिडित नभएपनि तपाईको फुल भिडियो हेरे वडा दिल छुने जानकारी दिनुभयो।।।यो भिडियो हर कोहिलाई फाईदाजनक रहने छ भन्ने मा बिश्वस्त छु

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน +1

      Thank you so much for your positive mind💖🌹

    • @gitakhanal1085
      @gitakhanal1085 หลายเดือนก่อน

      8:30 😊ण

  • @yookiboom2732
    @yookiboom2732 4 หลายเดือนก่อน +3

    यो रोग भनम या के भनम बुझ्न सक्दिन
    म स्कुल लाईफ देखी नै कल्पना मा डुबी रहन्थे सोची रहन्थे उमेर बढ्यो समय बद्लियो देश विदेश घुमियो सम्बन्ध मा बसियो थाहा नै पाइन त्यो उति बेला कोे कल्पना मा डुब्ने बानी सोची रहने बानी मेरो लागि over thinking कोे समस्या लिएर आई रहेको रहेछ
    दुबई मा हुँदा अस्ति २०२२ कोे फुटबल विश्वकप पछी राति कोे duty मा थिए duty मा मस्त सुत्न मिल्थ्यो तर अचानक निन्द्रा लागेन कै छैन रूम मा सुती हाल्छु भने रूम गए निद्रा लागेन अरे के भो भने कै छैन duty मा सुत्छु भनेर गए फेरि त्यस्तै 😂
    यो समस्या 4 दीन हुँदा म पागल झै भए
    Malai थाहै भएन के भयाे भयाे तर खासमा insomnia भएको रहेछ त्यो पनि high level मा अहीले बुझ्दा😢
    त्यस पछिका दीन हरू देखि यो कमेन्ट गरि रहदा सम्म म पनि निद्रा नलाग्ने लागे पनि 4,5 घण्टा सुती सके पछी निद्रा खुल्ने र फेरि सुत्न नसक्ने भको छु दुबई मै छु jindagi गाह्रो भको छ तर मर्छु म सुसाइड गर्ने जस्तो ख्याल भने बिल्कुल छैन
    यस्ता मुला ठीक हुन्छ आफैले ठीक पार्छु भन्ने हिम्मत छ
    यो डाक्टर कोे औषधि काम नभएका अलिक धनि हरुले खाने रहेछ हामी गरीब मुला यो दबाइ खायो भने जिउँदो लास वनाउने रहेछ मैले त एक दुइ पटक खाएर छोडि दिए
    यो रोग निको पार्न लाई समय कोे एकदम खाँचो हुने रहेछ जस्मा योग गर्नोस् कसरत गर्नोस् वा तपाई सङ्ग फुर्सद नै नहोस् र एकदम शरीर लाई थकाउने काम गर्नोस् ता की निद्रा मज्जाले लागोस्
    कस्तो गाह्रो बनाउँछ है भाको केही हुन्न अनेक अनेक सोचाइ आउने 😂 वास्तविकता भन्दा बाहिर मन् जाने साला 😅
    तर यति चाई विश्वास गर्छु कि यो रोग आफैले लगाएको हाे हामीले र निको पनि आफैले नै पार्नु पर्छ अरु कसैलाई नीको पार्न सक्दैन
    आशा गर्छु हजूर हरू जति जाना पनि यो भिड्यो हेरी रहनु भएको छ सबैजना पक्कै पनि यो खराब बानी बाट बाहिर निस्कन सक्नु हुने छ प्रार्थना गर्छु हजूर हरू का निम्ति र म पनि नीको हुन सकु मेरो लागि पनि प्रार्थना गरिदिनु होला 😊
    योग गर्नोस् सुत्नु अघि र बिहान मेडिटेसन गर्नोस् आफूलाई थकाउनु होस
    अनि आफूले पुज्ने भगवान अल्लाह ईश्वर जे मान्नु हुन्छ उस्को एकदम ध्यान गर्नोस् भक्ति गर्नोस मैंले मेरो सवै कुरा तपाई लाई सुम्पिदै छु म कमजोर बालक लाइ तपाईंले जे गर्नु हुन्छ गर्नोस म कर्म मात्र गर्छु हे प्रभू बाँकी तपाई ले मेरो निम्ति राख्नू भएको योजना अनुसार ले गर्नोस भनेर आफू फ्री हुनु होस... let's free from this nonsense things यो रोग हैन है वास्तव मा भन्ने हो भने हाम्राे कल्पना मात्र हो जुन सत्य हुँदैन

  • @sitashrestha777
    @sitashrestha777 12 วันที่ผ่านมา

    Malai ni kunai yuta kurale khai rahex vittra vitrai khalli naramro bichar aaux bacha pir lagx sarai garo hunx 😢

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 27 วันที่ผ่านมา +1

    I will win.म कमजोर छैन म मेरा लागि होइन कि अरूका लागि बाँच्न अनिवार्य छ त्यसैले हिम्मत हार्दैन।म नी पीडित हो तर संघर्स गर्दै छु

    • @rishineupane63
      @rishineupane63  25 วันที่ผ่านมา

      👍️👍️💞💞

  • @fearlessyt9350
    @fearlessyt9350 หลายเดือนก่อน

    सर नमस्ते मलाइ पनी त्यस्तै हुन्छ सर जस्तै कुनै मान्छे संग फेस तु फेस कुरा गर्न नसक्ने चार जना मान्छे भेला भएको ठाउँमा जान र बोल्न नसक्ने यदि कुनै मान्छेले बोलि हाले भनेअनुहार रातो निलो हुने मुटुको धड्कन बढ्ने पसिना आउने अनुहार मा सिस्नु ले पोलेको जस्तै हुने सोला हानेको जस्तै हुने गर्छ जस्तै भोली कुनै भोजमा विवाहमा जानु छ भने अघिलो दिन बाट नै डर चिन्ता सुरु हुन्छ म त्यहाँ कसरी जाने मलाई अरुले हेरेको हुन्छ बोल्न आउछ त्यो बेला म के गर्ने त्यहा बाट म कसरी बाहिर निस्कने भन्ने कुरा मनमा खेलि रहन्छ सर कृपया यस्को उपचार बताइ दिनुहोला

    • @rishineupane63
      @rishineupane63  หลายเดือนก่อน

      तपाईंको भनाइ अनुसार यो सोसल एन्जाइटी हुन सक्छ। योग ध्यान सिक्ने र नियमित गर्ने गर्नु राम्रो होला। इच्छा भएमा NLP पनि सिक्न सक्नुहुन्छ

  • @Narayanpandit123
    @Narayanpandit123 หลายเดือนก่อน

    𝙼𝚊𝚕𝚊𝚒 𝚝𝚊 𝚔𝚒𝚗𝚘 𝚗𝚒𝚔𝚘 𝚑𝚞𝚗 𝚝𝚊 𝚜𝚒𝚛 𝚖𝚊𝚕𝚊𝚒 𝚝𝚊 𝚖𝚊𝚛𝚗𝚊 𝚖𝚊𝚗 𝚕𝚊𝚐𝚡𝚊 𝚍𝚊𝚛 𝚕𝚊𝚐𝚡𝚊 😢 𝚔 𝚖𝚊𝚕𝚊𝚒 𝚗𝚒𝚔𝚘 𝚑𝚞𝚗𝚡𝚊 𝚔𝚒 𝚑𝚞𝚗 𝚑𝚘𝚕𝚊 𝚜𝚒𝚛 😢

  • @kamanapoudel5288
    @kamanapoudel5288 2 หลายเดือนก่อน

    Mlaiii akdumm brains mq zaps juunncha head temors hunii akdum numbness body hunjj, mmarechhuu bhniii dar lagcba sash ferna garo huncna akdum

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      Better consult physician.

  • @rejinagurung-kw9km
    @rejinagurung-kw9km 6 หลายเดือนก่อน +9

    Thank u Dr vagwan banera aaunu vayo ! Khushi lagyo !

  • @kohanaaigasaki7783
    @kohanaaigasaki7783 3 หลายเดือนก่อน +2

    1996 ma mo class-8 ma study garthey.एक दिनको कुरा हो म घुम्ना भनेरा घाको थिए अचानक मेरो brain ma घाटी काटेर मर्नु मन पर्ये.I did try for suicide but self control गरे पर्देसमा आमा सम्झे घरमा त्यै भएर सुसाईट गरीना।after few weeks I went to see anxiety doctor,at the end the doctor ले म मावासिक पिडीत भाको रहेछु र मैले रोग लुकाए र कसैलाई भनीना र एक दिन hospital bata मलाई खेज्दै मेरो घर आईपुगेछ र मलाई सोध्यो र मैले ढाटी दिए . Anyways I hide my situation problem.I have to face SLC after 2 years.malai pura dar lagne ahile boleko kura ekchin ma birsine maile k bole tyo thaha nai nahune still mo testai chu mero family ma kasailai thaha chaina ra self control garirako chu.slc face gare ahile study garyo ahile forget.jaso taso SLC pass gare,feri 1st 2nd year garnu xa,jaso taso pass gare.whole night study garyo ani exam garna garyo but mathematic ma back lagyo.ghar ma income source kei thiyena.antim ma mother pani bitnu vayo 2000 ma.बा निको हुनछुकी भन्यो अहीले नी त्यस्तै छु र मेरो बिमार छर छिमेकी आफान्ता कसैलाई थाहा छैन र still I’m strong.Hajur Sir Abo mero upcoming life till end yastai hola ni ??? Please have some more suggestions.hospital janu ra medicine khanu ho vane mo ahile yo sansar hunthina thay hola sayed.sabai bata dimak fuskeko manxe vanthyo hola.without medical one I’ll be back in normal life ko waitting ma xu.Day ma sutera wake-up Garda malai ris matra uthxa but self control garxu.abo k vannnu yastai xu job gari khai rako chu

    • @rishineupane63
      @rishineupane63  3 หลายเดือนก่อน

      Better learn meditation by expert & practise daily. Tq💝

    • @kohanaaigasaki7783
      @kohanaaigasaki7783 3 หลายเดือนก่อน

      @@rishineupane63 husss.but yaso hence dinuna

  • @GomaNeupane-j3u
    @GomaNeupane-j3u 16 วันที่ผ่านมา

    Namaskar Sir mero chori lai k vako ho rat vari sutdina khali darauxe matra 🥺 kei upaye haru vandinuna sir 🙏

    • @rishineupane63
      @rishineupane63  15 วันที่ผ่านมา

      Better learn yoga,meditation or consult doctor

  • @NibasRijal
    @NibasRijal 10 วันที่ผ่านมา

    सर मलाई पनि यस्तो भएकाे एक महिना भयाे के गर्ने हाेला

    • @rishineupane63
      @rishineupane63  10 วันที่ผ่านมา

      Better learn yoga,meditation

  • @KrishnaMuskan-ps7ez
    @KrishnaMuskan-ps7ez 3 หลายเดือนก่อน +1

    पैला पर्‍थ् म नमस्कार धेरै राम्रो सम्झाउनु भयो धन्यवाद अनि सर मलाई तेसै हुन्छ डर अनि भुल्नी बानी अनिपछी सम्झिनी मन मा कुरा धेरै खेल्न्नी हुनत हजुर ले जोति कुरा गर्न्नु भयको सै कुरो हो हस्पिटल मा केही रिपोट आउदैन सर खै कसरी ठिक हुनि हो टेन्सन हुन्छ सर❤

  • @DirgabahaduGelal
    @DirgabahaduGelal 3 หลายเดือนก่อน +1

    Namaskar sir malai pani yestai hunxa hune nuhane kura khelxa dimag ma daraune dar sangai hat khutta kamne r Sano kura ma pani ris matrai uthne

  • @surasmagar6052
    @surasmagar6052 2 หลายเดือนก่อน +1

    कतिराम्राे सग बुझाउनु भाे🎉🎉🎉

  • @sureshkumarsubba2689
    @sureshkumarsubba2689 หลายเดือนก่อน +1

    जानकारीको लागि धेरै धेरै धन्यवाद सर धेरै उर्जा मिलो आउदा दिनहरुमा पनि यस्तै मानसिक उर्जा मिल्ने खालको भिडियो पोस्ट गर्नु होला..🙏🙏

  • @sarojsubedi1440
    @sarojsubedi1440 หลายเดือนก่อน

    Afule afulai kei garxu ki vanne dar le sabai jiban nai dar ma bitdai xa k garam sir ma k gare thik hunxa kailei thik pani hunxa ki sadai yestai nai ho? 😢😢

    • @rishineupane63
      @rishineupane63  28 วันที่ผ่านมา

      Better do our course

    • @sarojsubedi1440
      @sarojsubedi1440 28 วันที่ผ่านมา

      Which courses

    • @rishineupane63
      @rishineupane63  28 วันที่ผ่านมา

      @@sarojsubedi1440 Plz, message us on what's app no. 9847026618

  • @roman_pradhan
    @roman_pradhan หลายเดือนก่อน

    Sir yo tauko vaarivaye jasto feel hune ni anxiety kai kaaran le ho?

    • @rishineupane63
      @rishineupane63  หลายเดือนก่อน +1

      नहोला !

    • @roman_pradhan
      @roman_pradhan หลายเดือนก่อน

      Malai anxiety ko ni saabai symtoms haru xa mo ta baa tei kaaran le hoki vanera ni sir !

  • @DeepaKarki-ix9iw
    @DeepaKarki-ix9iw 4 หลายเดือนก่อน +1

    Malai pani pahilo number ko GAD vako thiyo sir same testai dabai khaye nikai time ahile chai khako xena thikai x ahile

  • @SamyangLimbu-t5n
    @SamyangLimbu-t5n 5 หลายเดือนก่อน +4

    Ma bimaar xu dherai dar matra laaghxa dherai soch aauxa 😢

    • @rishineupane63
      @rishineupane63  5 หลายเดือนก่อน +1

      Plz, practise meditation.
      Try following tips.

  • @pandymohan8630
    @pandymohan8630 2 หลายเดือนก่อน

    Ghar काले मान्दैन मोर्नु नै बेस

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      सदा सकारात्मक बनौं 🙏🌹💖

  • @BijayaRai-ww1ev
    @BijayaRai-ww1ev 7 หลายเดือนก่อน +3

    Ma jasto aana wasek kurako dar chinta ma Koko hunu hunxa ?

  • @meghrajbudha1112
    @meghrajbudha1112 4 หลายเดือนก่อน +3

    Yo bimari bat ma Aaj Pani thik vako xain

  • @Haritimalsina4436
    @Haritimalsina4436 6 หลายเดือนก่อน +6

    धन्यवाद तपाईले राम्रो कुरा गरेको हो कृष्ण भगवान को कृपा होस तपाईलाई

  • @KhumaNeupane-m7l
    @KhumaNeupane-m7l 6 หลายเดือนก่อน +4

    Malai Pani mansik bimari 6,, ,,

  • @dhanmayakc4285
    @dhanmayakc4285 7 หลายเดือนก่อน +10

    सर मलाई exam अथवा कुनै यस्ता यस्तै ठूला ठूला अन्तिम परीक्षा दिदा एकदमै डर त्रास मुटुको ढुकढुकी बढेर exam हलमा बस्दा सम्म टाउको शरीर पुरै कापेर exam nai गर्न नसकेर जानेको कुरा धेरै भएपनि बिगारेर आउनु पर्ने हुन्छ सर यो कसरी नियन्त्रण गर्न सकिन्छ

    • @rishineupane63
      @rishineupane63  7 หลายเดือนก่อน +3

      केहिसमय पछी भिडियो राखिदिनेछु।
      अनलाइन कोर्स पनि गर्न सक्नुहुन्छ

    • @dhanmayakc4285
      @dhanmayakc4285 7 หลายเดือนก่อน +1

      Ok sir thank you

    • @dilsupedi3306
      @dilsupedi3306 6 หลายเดือนก่อน +2

      Sem problem भाई

    • @jamunaregmi5962
      @jamunaregmi5962 6 หลายเดือนก่อน

      मेरो छोरिको पनि सेम समस्या छ,,, पढेर जानेर गाको पनि सब्बै विगारेर आउछिन😢

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน +3

      # परिक्षालाई त्यति धेरै डरलाग्दो रूपमा नलिने।
      # परिक्षालाई एक उत्सब र परिक्षा हललाइ रमाइलो पार्टी हल सम्झिदै तनाव बिना जानेजती उत्तर दिने।
      # सकेसम्म परिक्षा अबधिभर रिल्याक्स फिल गर्दै लामो लामो स्वभाविक सास लिइरहेको।
      # फाइनल परिक्षाको एक महिना अघि नै तयारी पुरा गर्ने।
      # राति १० बजे सुत्ने र बिहान ५ बजे उठने।
      # केहि ध्यान,प्रामायाम गर्ने।
      # जङ्क फुड नलिने, दैनिक फ्रेस फ्रुट्स खाने।
      # हिम्मतिलो महशुस गर्न्र,आशाबादी हुने। सबैसँग हास्ने,मुस्कुराउने। # पुरा भिडियो २-३ दिनभित्र राखिदिदैछु, just wait.
      Wish u all the best guys.👍️💝😊

  • @KarimKarim-w6z
    @KarimKarim-w6z 16 วันที่ผ่านมา

    Thank you so much sir ❤🥰🙏❣️🙏

  • @pramilashrestha6711
    @pramilashrestha6711 หลายเดือนก่อน +1

    Ma sarai pidit xu sarai dar lagxa sano kura Pani dhery thulo sochx

    • @KarimKarim-w6z
      @KarimKarim-w6z 16 วันที่ผ่านมา

      Sister dealy sex garnus depression Anxiety Sancho hunxa ❤❤

  • @Nairabasnet
    @Nairabasnet 3 หลายเดือนก่อน +1

    Malai GAD Anxiety vako xa maile samalnai sakeki xaina😰😭

    • @rishineupane63
      @rishineupane63  3 หลายเดือนก่อน

      Better consult doctor.

  • @shreeparbati6353
    @shreeparbati6353 6 หลายเดือนก่อน +3

    ❤ धन्यवाद और आभार
    गुरुदेव जी राधे राधे ❤

  • @kishorkumarkhapangi9916
    @kishorkumarkhapangi9916 6 หลายเดือนก่อน +1

    सेराटोनिनको टेष्ट गरेर यसको मात्रा हेर्न सकिन्न ? यसको कुनै परीक्षण छैन ?

  • @narayanbhattarai7774
    @narayanbhattarai7774 5 หลายเดือนก่อน +1

    Sir mutuko dharkan badxa presher bedako vanaira dabai dinu vako xa tara dabai khada ni ghateko xaina k garne hola

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      Plz, better consult physician

  • @Prabal347
    @Prabal347 6 หลายเดือนก่อน +2

    आज ०८० चैत २ गते पहिलोपटक भेटेको यो भिडियो सार्है राम्रो लाग्यो !! अब सबै खोजी खोजी हेरेर प्रयोगमा ल्याउँदै ज्ञान् बढाउनेछु ! धन्यवाद 🙏🙏🙏🙏

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน

      Thankx ! Keep watching videos. Be Happy👍️😊💝

    • @sunipaneru305
      @sunipaneru305 4 หลายเดือนก่อน

      ​@@rishineupane63mutu dhuk dhuk hunxa ani jyn kamxa yakahi choti dar lagepaxi kina k ko kamilea hola sir plz

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      @@sunipaneru305 एन्जाइटि हुन सक्छ। अर्थात भ्रम। नआत्तिनु , सकारात्मक सोच,आत्मबिश्वास तिर मन लैजानु। अफर्मेसन दिनु। दैनिक यस्तो अभ्यास महिनौ गर्नु। ठिक हुन्छ।

  • @NiruDongTamang
    @NiruDongTamang 6 หลายเดือนก่อน +2

    Thank you so much, sir, for information🙏🙏🙏🙏

  • @SusmaChaudhary-h9h
    @SusmaChaudhary-h9h 2 หลายเดือนก่อน

    Mero boini 7 barsha ko xi molai din vari satairanhanxi kaile k kaile k nahune kam garxu molai atti ris hunxa ris nai control hudaina hat uthaidinxi😢😢

  • @LilaNeupane-b5i
    @LilaNeupane-b5i 5 หลายเดือนก่อน +1

    म त पटक पटक मर्न खाेजेर बाचेकाे हाे

  • @ReshamRawal-ng4nx
    @ReshamRawal-ng4nx หลายเดือนก่อน

    मेरो समस्या चाहि डर लाग्नु राति सुत्दा चक्कर लाग्ने मुटुको धड्कन एकदमै बड्छ निन्द्रा लाग्दैन सधै मलाई एउटै फिल हुन्छ सुत्ने बेला भयोे कि अब मलाई फेरि चक्कर लाग्छ है भन्ने फिल हुन्छ यो मनबाट हट्दै हटदैन

    • @rishineupane63
      @rishineupane63  หลายเดือนก่อน

      कोर्स गर्नु राम्रो होला !

  • @NaturalNRK
    @NaturalNRK 6 หลายเดือนก่อน +2

    Thank you so much sir for information 🙏🙏

  • @umatiwari8061
    @umatiwari8061 4 หลายเดือนก่อน +1

    Liver sirossisa

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      keep watching videos

  • @Sitabaniya91055
    @Sitabaniya91055 3 หลายเดือนก่อน

    यो केसर भन्या के गरेछ हजुर हरु कसैलाई थाहा छ भने भन्दिनुस न है

  • @anamirai3107
    @anamirai3107 2 หลายเดือนก่อน

    doctor sp mero xori nidako bela akkasi sas rokinxa Ani biujherw jurukka uthaxa yo Kun biram ko laxxen hola ?🙏🙏

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      Plz, better give her yoga & meditation course

  • @nirughimire6907
    @nirughimire6907 7 หลายเดือนก่อน +1

    नमस्कार हजुर धेरै धेरै राम्रो सुझाव दिनु भाे

  • @suryamanshrestha7484
    @suryamanshrestha7484 4 หลายเดือนก่อน +2

    Thanks just for you sir.

  • @chandamaharjan7525
    @chandamaharjan7525 6 หลายเดือนก่อน +2

    Thankyou so much for information sir

  • @nkbomjan
    @nkbomjan 6 หลายเดือนก่อน +1

    whatapp बाट जबाफ पाउने आशमा थिए गुरु।तर जबाफ आएन,,

  • @sushmarai5003
    @sushmarai5003 หลายเดือนก่อน

    Kesar,honey ra milk ko alternate aru vani dinu hos na Sir

  • @sonuneupane6784
    @sonuneupane6784 2 หลายเดือนก่อน +1

    Drsab hajurko vdo herera 1 month vayo derai thik vayeki xu

    • @sonuneupane6784
      @sonuneupane6784 2 หลายเดือนก่อน

      Gharmai basna sakne thiyen aaile ta basna sakxu

    • @sonuneupane6784
      @sonuneupane6784 2 หลายเดือนก่อน

      Malai somatoform disarder vannuvaxa drle yekdam back pain pani hunxa ra ghar basna naskne vayeko ho aausadhale poni 1year khada ni kam garena drle aaile xutaidinuvayo aaile tapaiko vdo herera kehi kom vaxa purai niko huna k garnu parla bataidinu nadr sab dhukhaiko lagi plese

    • @sonuneupane6784
      @sonuneupane6784 2 หลายเดือนก่อน

      Back pain vayeko ta 12 years vayo malai sabai jachauda aru report normal nai aauxa hjrko vdo herera yog meditesion ta gardai xu

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      Congrats🎈🎈🎉🎉
      Wish you all the best💖💖

    • @rishineupane63
      @rishineupane63  2 หลายเดือนก่อน

      Plz, learn & practise yoga & meditation

  • @minaghimire-w7n
    @minaghimire-w7n 5 หลายเดือนก่อน +2

    कति राम्रो सुझाब।🙏🙏

  • @zionglory4919
    @zionglory4919 5 หลายเดือนก่อน

    Great ! But my question why 121 or 21 times why not other number such as 25 or 130 or 132

  • @nabinacharya7053
    @nabinacharya7053 6 หลายเดือนก่อน +3

    Very nice information sir

  • @Strongme-yr2ij
    @Strongme-yr2ij 2 หลายเดือนก่อน

    Sir malai 2 years vayo anxiety vayeko but ahile liver ma infection dekhayeko xa yo anxiety le garda hora

  • @rammarceley5309
    @rammarceley5309 4 หลายเดือนก่อน

    धन्यवाद सर मलाई प्लेनमा हाईटमा उडदा अतयास लाग्ने हाईट फाेविया भएकाे रहेछ थाहा पाए हजुरकाे लेक्चरले मलाई २५प्रतिशत चिन्ता हटेकाे महसुस भै रहेछ धन्यवाद म भविष्यमा हजुरकाे सुझाव अवलम्वन गर्नेछु

    • @rishineupane63
      @rishineupane63  4 หลายเดือนก่อน

      All the best👍️💝🤗

  • @sonamsherpa8895
    @sonamsherpa8895 6 หลายเดือนก่อน +1

    Dherai dherai dhanyawad tapailai Dr. aaja achanak tapaiko yo dekhe ra purai here pni .puraa ramaro aananda mehsus vayo .kina ki mo astai stithi bata gujri raheko thiye ..feri pni tapailai dherai vanda dhanyawad Dina chahanxu ..mo tapai ko sabai video haru Herne Xu ra share pni garmexu .

    • @rishineupane63
      @rishineupane63  6 หลายเดือนก่อน

      🙏💝🌹

    • @anjalimalla400
      @anjalimalla400 5 หลายเดือนก่อน

      Ma hajurko video herera ahile ekdam thik xu , dhanyawaad sir, video aaerahos ...

  • @sejallama4484
    @sejallama4484 5 หลายเดือนก่อน +1

    Ho sir malai pani yastihu6😢😢😢😢😢

  • @MandipaBhandarighimire
    @MandipaBhandarighimire หลายเดือนก่อน

    Thanku sir malai pni yastai vxa ma kasari theek hum bhanni vxa sirr plzz help me

    • @rishineupane63
      @rishineupane63  หลายเดือนก่อน

      Better learn yoga,meditation

  • @surasmagar6052
    @surasmagar6052 4 หลายเดือนก่อน +2

    thanks sarai ramro vedio❤❤❤

  • @gitapaudel2357
    @gitapaudel2357 6 หลายเดือนก่อน

    निन्धा नलाग्दाेईमा आतिनु पर्देन ध्यान गर्नु ठिक हुन्छ ।विपासना जानू

  • @shantaniroula4353
    @shantaniroula4353 4 หลายเดือนก่อน +1

    That's Sr