सुमनलाई भन्दा कमलालाई हतार कडा दोहोरी Suman Pariyar vs Kamala Ghimire, Sarangi Sansar Live Ep. 714

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 277

  • @Limlux-k7b
    @Limlux-k7b 6 หลายเดือนก่อน +65

    मलाइ सब भन्दा मनपर्ने लोक दोहोरी गायिका कमला घिमिरे

  • @baltamang9038
    @baltamang9038 6 หลายเดือนก่อน +10

    सुमन भाई र कमला बहिनीको शब्द सुन्न आए हैं।। ठूली भई छे अब कमला ।
    बहिनीलाई बधाई सँगै सफलताको शुभकामना।।see को परीक्षाको नतिजा राम्रो होस् ।साइन्स पढ्ने इच्छा पूरा होस्

  • @durgabahadur7769
    @durgabahadur7769 6 หลายเดือนก่อน +20

    आहा कति राम्रो गित स्वरका धनी माहिर मोडल सुइट सुमन भाइ अनि जोडि रेनुका खैइत अनि स्वरकी धनी कमला नानू अनि होल सारङ्गी कमल भाइ नमन❣️❣️❣️

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 หลายเดือนก่อน +14

    मनपर्ने अनि निकै हेन्डसम गायक सुमन जि र लोकप्रिय गायिका बहिनी कमला को प्रस्तुति निकै उत्कृष्ट लाग्यो।

  • @chandrakalapradhan4928
    @chandrakalapradhan4928 6 หลายเดือนก่อน +24

    कमला घिमिरे र सुमन परियारले दोहोरी गाए पछि नराम्रो हुने कुरै भएन। एक दम राम्रो र मज्जा लागने छ। दुवै जना बराबर छन्। कमलाको आजकाल गित आउदा खुसी लागेको छ।राजु परियार र कमलाको गित पनि आउनु पर्छ

  • @Dikshasharma890
    @Dikshasharma890 6 หลายเดือนก่อน +20

    Asmita saga गाउनु suman dai ❤❤❤❤aaba केही दिनमै यही गितम

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 6 หลายเดือนก่อน +7

    लामाे समय पछि कमलाकाे दाेहाेरी हेर्ने पाउँदा धेरै खुशी लागेकाे छ साथमा सुमन दादा पनि दुवै जनाकाे कडा दाेहाेरी धेरै धेरै शुभकामना

  • @IndiraAcharya-ks4kk
    @IndiraAcharya-ks4kk 6 หลายเดือนก่อน +14

    कमला बहिनी सुमन दाइ अनि अस्मिता दिदीले गायको हेर्न मन छ

  • @ramaghimire8757
    @ramaghimire8757 6 หลายเดือนก่อน +7

    मलाई सबैभन्दा मनपर्ने गाएक हुनुहुन्छ सुमन भाइ धेरै धेरै शुभकामना सम्पुर्ण लाई

  • @madhugnawali9386
    @madhugnawali9386 6 หลายเดือนก่อน +10

    आहा जहाँ कमला बैनी सुमन सर जहाँ त्यहाँ तेसै रमाइलो तेसैमाथी सारग्गी सन्सर

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน +12

    कमला त ठुलै भैछन तिम्रो पर्गति बणदै जायोस सुभ कामना साथ सबै टिम्लाइ 2081 सालको सुभ कामना

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 6 หลายเดือนก่อน +9

    आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 6 หลายเดือนก่อน +76

    मलाई सबैभन्दा बढि मनपर्ने गायक सुमन सर हाे जाे सँग पनि गाउनलाई माहिर गयक सुमनले गायकाे गित एउटा पनि छुटायकाे छैन धेरै भन्दा धेरै मन पर्ने लाेकदाेहाेरिकाे हिराे सुमन सर❤❤❤❤❤

    • @shilagiri3979
      @shilagiri3979 6 หลายเดือนก่อน +5

      1 h😅😢

    • @RitaKhanal-m6i
      @RitaKhanal-m6i 6 หลายเดือนก่อน +1

      असाध्यै राम्रो छ र मलाई असाध्यै सुमन सर को दोहोरी मन पर्छ जोसङग गाउदै पनि अनुसासन तरिकाले गाउनु हुन्छ सरको स्वर र मुस्कान पनि असाध्यै राम्रो छ तर हजुरहरू को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद

    • @JeevanShahi-ih5jf
      @JeevanShahi-ih5jf 5 หลายเดือนก่อน

      ​@@shilagiri3979०90००gio8poo5😮

  • @LomashSharma
    @LomashSharma 5 หลายเดือนก่อน +2

    Thank you everyone for loving our song #gorkhekhukuri गोर्खे खुकुरी ⚔️ . Now it’s yours song. I am feeling so proud and happy seeing such a huge love & support to our Nepali Music. To those who love me and गोर्खे खुकुरी what i would like to say is
    लेकमा डॅापे बनैमा मजुर, हिरो नम्बर वान. हो नी हजुर 💐❤️🙏।
    - Gorkhe Khukuri team

  • @veruthappa5326
    @veruthappa5326 6 หลายเดือนก่อน +3

    धेरैपछि सुमन सहरको र हाम्रो कमला घिमिरे मिसको गीत धेरै मन पर्यो। अनि नमस्कार राम्रो संसारलाई सुमनजी हेर्दाखेरि त हिरो जस्तो देखिनुहुन्छ कमला बहिनीको गीत धेरै राम्रो छ। असुमान सर त हिरोजनी हो गीतको।

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 6 หลายเดือนก่อน +36

    अस्मिता सँग गाउनु पर्याे सुमन सर अब केही दिनमै यहि गित ❤❤सुमन सरकाे एक नम्बर जाेडि सुहाउने अस्मिता सँग हाे❤❤

  • @DomanGurung-w7x
    @DomanGurung-w7x 6 หลายเดือนก่อน +6

    अहा कति रमाइलो आजाको दोहोरी सुनेर अलग्गै मज्जा आयो धन्यवाद सम्पुर्ण सारङ्गी सन्सार टिम लाइ

  • @BhabindraThapa-hy8op
    @BhabindraThapa-hy8op 6 หลายเดือนก่อน +3

    कमला नानुको स्वर बल्ल राम्रो भएछ खुसि लाग्यो सफलताको शुभकामना दुवैजनालाई र सम्पूर्ण लाई❤❤❤❤❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 6 หลายเดือนก่อน +5

    कमला र सुमन लाई धेरै धेरै माया सफलताको सुभकामना💖💖💖💖💖💖💖💖💖💖💖

  • @ghanshyampun2198
    @ghanshyampun2198 6 หลายเดือนก่อน +14

    कम्लाले पैली भन्दा कदा हुँदै गाकी छिन दोहरी मा

  • @lilasunuwar3429
    @lilasunuwar3429 6 หลายเดือนก่อน +4

    जो सग गाय पनि सुमन भाइ लाई सुहाउने मेरो मन पर्ने गायक❤❤❤

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial 6 หลายเดือนก่อน +11

    Kasto lagyo ta dohori❤

    • @sarunepal5502
      @sarunepal5502 6 หลายเดือนก่อน

      Dhari ramro nani

    • @SitaThapa-g9n
      @SitaThapa-g9n 6 หลายเดือนก่อน

      Sumanvhailai takkar dine vhyxa nani ramro xa❤

    • @TirsanasinghShahi
      @TirsanasinghShahi 6 หลายเดือนก่อน

      Ramro xa bunu

    • @rijaltikaram8969
      @rijaltikaram8969 5 หลายเดือนก่อน

      करोड करोड उतर उतर होस्

  • @suryagole8262
    @suryagole8262 6 หลายเดือนก่อน +13

    आहा कति मिठो शब्द अनि मिठो भाकामा मिठो भाका मा धेरै पछि कमला नानि को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान। जय सारंगी संसार।

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน +4

    मेरो मावलि पर्नु दो रहेछ धन्ने बाद असुर्कोट भन्नि बित्कै मायालायो

  • @romishathapa6851
    @romishathapa6851 6 หลายเดือนก่อน +3

    नमस्कार सारङ्गी संसार परिवार जनमा।
    राम्दी पुल भन्ने गितमा स्वर सम्राट नारायण रायमाझी दाजुको गितमा हाम्रो प्यारो सुमन भाई र प्यारी अस्मिता बहिनीको दोहोरी हेर्न सारै मन छ हजुर ❤❤❤

  • @himalpakhreen829
    @himalpakhreen829 6 หลายเดือนก่อน +3

    बधाई छ कमल बुनु अलि माझिएर राम्रो गाउनु होला धेरै राम्रो छ।❤️❤️❤️👌

  • @princegaurab8866
    @princegaurab8866 5 หลายเดือนก่อน +14

    Kamala ghimire lai dekhera aako ma ❤

  • @khadkanepali8606
    @khadkanepali8606 6 หลายเดือนก่อน +2

    धेरै समय पछि कमला नानीको दोहोरी सुन्न पाइयो ,,,सारङ्गी संसार घरमा शुद्ध दोहोरी सुन्न पाइन्छ सम्पूर्ण टिमलाई शुभकामना छ

  • @Sandesh_magar100
    @Sandesh_magar100 5 หลายเดือนก่อน +3

    यूटूबमा 1K भन्दा तल भएका जति हाजिर हुम एकले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤

  • @binitapandey9931
    @binitapandey9931 6 หลายเดือนก่อน +1

    सुमन सर जोसग गाउदा पनि कति राम्रोसँग गाउनु हुन्छ धेरै धेरै धन्यवाद छ स्वरको धनी लोकदोरिको राजा❤❤❤

  • @SoniDilOfficial
    @SoniDilOfficial 6 หลายเดือนก่อน +2

    𝘞𝘰𝘸 आहा क्या मिठो प्रर्स्तुती गोर्खे खुकुरी करोड कलब मा पुग्न सफल गित सांगीतिक नमन:अनमोल मायाँ अनि सम्झना कमल भाइ लगायत सप्पै मा 💞🧁🇳🇵💞✈️🎇🌹🙏👏

  • @bachuramparajuli5045
    @bachuramparajuli5045 6 หลายเดือนก่อน +5

    कमला राम्रि र मिठो स्वर कि धनी हो

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +6

    आहा निकै रमाईलो दोहोरी 🎉❤ बधाई छ सुमन ❤सर र कमला नानु ❤🎉❤🎉❤

  • @Hello_Yuri
    @Hello_Yuri 6 หลายเดือนก่อน +11

    मनपर्ने गायक सुमन परियार

  • @SimaMogar-m6u
    @SimaMogar-m6u 5 หลายเดือนก่อน +2

    सुमन सर कमला बहिनी लाई शभकामना छ❤️❤️❤️❤️❤️

  • @sabitrasharma1504
    @sabitrasharma1504 6 หลายเดือนก่อน +8

    सुमन र कमला दबैमन प्रर्छ

  • @SangitaKhadka-f9f
    @SangitaKhadka-f9f 5 หลายเดือนก่อน +3

    सुमन दाइ अस्मिता दिदी सङ्ह गाय्को राम्रो हुन्क्स के दाइ

  • @saritakc8555
    @saritakc8555 6 หลายเดือนก่อน +3

    मलाई सबै भन्दा बढी भनेपनि सुमन हो कति हेछु

  • @roshanbista3749
    @roshanbista3749 6 หลายเดือนก่อน +5

    Aaj voli dherai sudhar vyex #kamala naniko swor ma nywyyy good luck nanu lookgeet plus live dohorima 👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍

  • @dhangurung8258
    @dhangurung8258 6 หลายเดือนก่อน +5

    Aaha kati ramro sumdhur swor ka dhani lok priya gaek suman pariyar ra ati ramro surilo sumdhur swor ka bhani bal kalakar gaika kamala ghire ko dohori geet atinai ramailo ra ramro lago bhane yes sarangi rodhi ghar ka sabai lok priya kalakarharu ko prastuti lai samman ra dherai dhannyavad xa

  • @laligoda
    @laligoda 5 หลายเดือนก่อน +1

    जोडी बनेर गाको गीत कमलार सुमनको फापेको छ मीठो गाउछीन बैनी प्रसंगमा बगेर शुभकामना

  • @rochakonlinetv
    @rochakonlinetv 6 หลายเดือนก่อน +2

    दर्शन नमस्कार सम्पूर्ण 🙏 आजभोलि किन हो कमल सर भिडियो क्वालिटी त्यति धेरै राम्रो आउँदैन त किन होला ?

  • @taranath884
    @taranath884 6 หลายเดือนก่อน +4

    कमला छोरिको दोहोरी न १

  • @binubohara9666
    @binubohara9666 6 หลายเดือนก่อน +8

    Tiktok herera aunu vako jati ata hajir hum❤

  • @seshkumarineupane10
    @seshkumarineupane10 5 หลายเดือนก่อน +1

    अाहा कति राम्राे स्वाेर र गितपनि उस्तै राम्राे सुमन बरियार र कमला नानिकाे ♥️♥️♥️♥️

  • @RadhikaRana-k9k
    @RadhikaRana-k9k 6 หลายเดือนก่อน +4

    सम्पुर्ण मा 🙏दोहोरी धेरै राम्रो छ सबै लाई सफलता को सुभकामना अहिले कुवेत बाट हेर्दै छु यस्तै भिडयो हेर्दा 16/17 घन्टा काम गरेको थकाइ हराउँछ कहिले भिदियो आउँछ भनेर कुरेर बस्छु मलाई नि लाइभ दोहोरी गाउने धेरै रहर थियो परिस्थिति ले गर्दा पर्देसिनु पर्यो मलाई नि धेरै रहर छ गाउन ❤

  • @mohangurung1181
    @mohangurung1181 6 หลายเดือนก่อน +3

    सुमन र कमलाको जोड्दार दोहोरी सुनेर आफ्नो पनि पहिलेको कुरकुरे बैंश सम्झेर धेरै रोमन्चित भएँ । मज्जा आयो । Love you you guys. Muah❤️❤️❤️❤️❤️

  • @BN.education
    @BN.education 5 หลายเดือนก่อน +2

    साना साना TH-camr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है❤❤

  • @PremBahadurBk-jm9yd
    @PremBahadurBk-jm9yd 5 หลายเดือนก่อน +1

    यूट्युबमा 1k भन्दा तल नपुगेका साथीहरु कोको हुनुहुन्छ सबै जनाले मिलेर एक अर्कालाइ सपोर्ट गरम 🙏🙏🙏🙏🙏🌹🌹

  • @bibaslimbu6880
    @bibaslimbu6880 6 หลายเดือนก่อน +2

    सुमन सर, र कमला मिस को दोहोरी गित सारै मीठो रोजक हुन्छ /

  • @JamsTamang-g9z
    @JamsTamang-g9z 6 หลายเดือนก่อน +2

    अब केहि दिन पाछि यो गीता मा यासाई गारी रेनुका साँगा गाउनु पार्छ सुमन दाई

  • @SaradaKarki-ce1sx
    @SaradaKarki-ce1sx 6 หลายเดือนก่อน +3

    आहा कति राम्रो गित दाइ र बैनी लाई धन्याबाद छ

  • @bishnulama4229
    @bishnulama4229 5 หลายเดือนก่อน +2

    वाउ अती सुन्दर दोहोरी 👍👍👍

  • @sher.b.rai12
    @sher.b.rai12 6 หลายเดือนก่อน +3

    duboi janako dohori tukka ati ramro lagyo nice sang dohori good luck duboi janalai 👍️

  • @MadanPariya-p9l
    @MadanPariya-p9l 5 หลายเดือนก่อน +1

    सुमन र कमला प्रषतुति मन पर्छ

  • @SanuSunar-t2w
    @SanuSunar-t2w 6 หลายเดือนก่อน +5

    मलाई सारै मन पर्छ सुमन भाई

  • @PuppuPuppu-so6sd
    @PuppuPuppu-so6sd 5 หลายเดือนก่อน +2

    असमिता र सुमनपरियार काे दाेहरि सुनपाउ

  • @nawarajlama7435
    @nawarajlama7435 6 หลายเดือนก่อน +2

    सुमन भाइ को सबै गित हरु सहि लाग्छ 😊

  • @Guddi-dn3ln
    @Guddi-dn3ln 5 หลายเดือนก่อน +1

    सारै रमाइलो दोहोरि सुमु र कुपु को ❤😂

  • @Tgrm14
    @Tgrm14 6 หลายเดือนก่อน +6

    Nice Kamala ❤️❤️❤️ Suman❤❤❤

  • @swagatrokaxettri379
    @swagatrokaxettri379 6 หลายเดือนก่อน +2

    परिपक्क भैछ्न बैनी कमला😀

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 5 หลายเดือนก่อน +1

    सारै मिठाे मार्मिक दाेहाेरी शुभकामना❤❤❤❤❤

  • @netrabdrstha1823
    @netrabdrstha1823 6 หลายเดือนก่อน +3

    राम्रो दोहोरी शुभकामना छ।

  • @MansiVishwakarma-t2w
    @MansiVishwakarma-t2w 5 หลายเดือนก่อน +1

    सुमन राम्रो कलाकार हुन बहू प्रतिभा का धनी व्यक्ति.

  • @PuppuPuppu-so6sd
    @PuppuPuppu-so6sd 6 หลายเดือนก่อน +5

    सुमन परियार दाेहरि काे हिराे

  • @simasunam
    @simasunam 6 หลายเดือนก่อน +13

    TIKTOK maa geet suner Aako ma ta 🫣❤️

    • @bhavanaroka6676
      @bhavanaroka6676 6 หลายเดือนก่อน +1

      ma pani😂😂😂

  • @Xiaojinxu-q8b
    @Xiaojinxu-q8b 5 หลายเดือนก่อน +2

    Kamala asketa suman ko José sarai měla ko xa❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @rayengurung
    @rayengurung 6 หลายเดือนก่อน +2

    होसियार बिस लाखमा पर्ला सुमन 😅

  • @dipaoli-k1l
    @dipaoli-k1l 6 หลายเดือนก่อน +8

    मलाई सबै भनदाब मन परने गाइका कमला घिमिरे हुन ❤🌹🌹🌹💐♥️♥️♥️♥️

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 6 หลายเดือนก่อน +3

    अत्यन्तै मिठो लोकदोहोरी नानू कमला घिमिरे अनि सुमन जि को धन्यवाद दुबै जनालाई अनि सारङ्गी सन्सारलाइ ।

  • @rajbhakta2655
    @rajbhakta2655 6 หลายเดือนก่อน +2

    मिठो स्वर रमाइलो दोहोरी।

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js 6 หลายเดือนก่อน +2

    मरो मनपर्ने कलाकार सुमन दादा❤❤❤

  • @GhamanSing-b1b
    @GhamanSing-b1b 6 หลายเดือนก่อน +4

    wow kamala dohori👌💚💚

  • @prakashrasaili7187
    @prakashrasaili7187 6 หลายเดือนก่อน +2

    Raju pariyar bemaya basayal ko dohari chayeo xeto bhanda xeto🎉

  • @singgurung7206
    @singgurung7206 6 หลายเดือนก่อน +3

    Hat’s up dhadinge cheli kamala ghimire bahini laai and all saarangi sansaar team members laai Namaskar 🙏 sathai talented and handsome singer suman bro laai pani samaan xa jay sarangi saansaar jay lok geet ❤❤❤❤ love you all 🎉🎉🎉🎉 watching from Qatar

  • @Kunsang_Choten03
    @Kunsang_Choten03 6 หลายเดือนก่อน +4

    Wow kosto ramro bayaxa Kamala ❤sis❤😊🎉my favourite ❤ Kamala and suman❤😊

  • @gomatamang9863
    @gomatamang9863 6 หลายเดือนก่อน +3

    Nice x dohori hjurhruko prstuti 🥰

  • @bimalabhandari8642
    @bimalabhandari8642 6 หลายเดือนก่อน +1

    कति राम्रो दोहोरि गीत ❤😂

  • @jagatpageni2573
    @jagatpageni2573 5 หลายเดือนก่อน +1

    सुन्दर गीत राम्रो'छ कमला नानी।

  • @prayashalemagar9501
    @prayashalemagar9501 6 หลายเดือนก่อน +2

    Dohori sarai ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉🎉🎉

  • @13AngryBird
    @13AngryBird 5 หลายเดือนก่อน +1

    प्रसन्न पाठक र कमलाको love based ma Please 🙏❣️❣️

  • @RajuRai-ks8yk
    @RajuRai-ks8yk 5 หลายเดือนก่อน +1

    Suman ra Kamala sister ko dohori malai ykdham man parni❤

  • @HariPrasad-hl5lq
    @HariPrasad-hl5lq 5 หลายเดือนก่อน +2

    Ramro x kamala nanu ko lokdhore

  • @SimaMogar-m6u
    @SimaMogar-m6u 5 หลายเดือนก่อน +1

    कमला बहिनी ❤️❤️❤️

  • @aanuskabhatari9
    @aanuskabhatari9 5 หลายเดือนก่อน

    कमलाको टुका यति राम्रो भछ अहिले हिरो सुमन सर

  • @prakashmagar9934
    @prakashmagar9934 6 หลายเดือนก่อน +2

    Nice dohori safalta KO suvakamana Kamala Nani and suman dai lai❤❤❤❤❤❤❤

  • @BikashSunar-zv3lz
    @BikashSunar-zv3lz 6 หลายเดือนก่อน +1

    Big fan suman pariyar and kamala ghemera babal song ❤️♥️💯🥰🥰😘🤘

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 6 หลายเดือนก่อน +3

    Aaha👌👌♥️♥️♥️♥️♥️😂😂😂😂🎉🎉🎉🎉

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 6 หลายเดือนก่อน +1

    bimalraj chhetry dajulai lyaunus na kamal g sarai ramailo hunxa uha aauda jo gaaika sanga poni gaaunu hunxa uhale kosis garnu hola hai ra aajako prastuti atetnta utkrista laagyo sabai sabailai dhanyawad❤❤❤❤

  • @Abhinav_bashyal
    @Abhinav_bashyal 6 หลายเดือนก่อน +3

    टपरीमा मुतेको श्वर कमलीको

  • @pawansunar8539
    @pawansunar8539 6 หลายเดือนก่อน +2

    धन्यवाद सारङगी संसार लाइ एति मिठो गित सुनन पाइयो❤❤❤❤❤❤

  • @KalpanaBhujel-j5z
    @KalpanaBhujel-j5z 5 หลายเดือนก่อน +1

    बधाई छ सम्पुर्ण टिमलाई

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 6 หลายเดือนก่อน +4

    सुमन कमला लाई बधाई

  • @nunumayagahamagar6448
    @nunumayagahamagar6448 5 หลายเดือนก่อน +2

    Ma Pani Kamala dekhera ako mero man parne

  • @Asmitapandey641
    @Asmitapandey641 5 หลายเดือนก่อน +1

    Ranuka Didi uk Bata aaya paxi suman di sanga ghauna bhanu hola ❤❤❤❤

  • @Bishnupaudel-fp7ue
    @Bishnupaudel-fp7ue 5 หลายเดือนก่อน +1

    कडा

  • @SushilaPokhrel-c3d
    @SushilaPokhrel-c3d 5 หลายเดือนก่อน +1

    Kamala bhine ❤ Suman vai KO Ghana man parxa

  • @krishnabasnet2933
    @krishnabasnet2933 6 หลายเดือนก่อน +2

    ❤❤❤❤0utstanding...sarai man paryo...congratulations sarangi sansar ..

  • @rupagurung1837
    @rupagurung1837 6 หลายเดือนก่อน +2

    अहा कत्ति मिठो लोक दोहोरी ❤❤😊

  • @indranepali181
    @indranepali181 6 หลายเดือนก่อน +4

    Wow kamala is beast ❤❤