इतिहासमै पहिलोपटक आकाशमा घन्कीयो पन्चेबाजा Panchebaja played in the sky - Sindhuli Kala Ghar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2025

ความคิดเห็น • 676

  • @sangitabaskota7505
    @sangitabaskota7505 4 ปีที่แล้ว +1

    प्रर्गतिले आकास छोयोस नानि हरूलाई धेरै धेरै खुसिमीलोस👍👍👍

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +1

    धन्यवाद रमाइलो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई

  • @rajtirtha2909
    @rajtirtha2909 3 ปีที่แล้ว +1

    रम्तेल बहिनी लाई मेरो नमन।दलित को नाम मा खेल खेल्ने हरू प्रति मेरो आशीर्वाद।भगवान ले कामी को भाला खूकुरी को पनि सम्मान गर्ने दिन आवोस।

  • @rameshgiri6801
    @rameshgiri6801 4 ปีที่แล้ว +1

    धन्यवाद सिंधुली कलाघर टीमलाई

  • @prabingharti4348
    @prabingharti4348 3 ปีที่แล้ว +1

    wow very nice कला घर सधै निरंतरता पुर्वक सफलता पुर्वक अगाडि बध्दै जावस जय नेपाल जय कला घर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranjitpunmagar8494
    @ranjitpunmagar8494 4 ปีที่แล้ว +1

    यसरी आकास बाजा र सनैको धुन सङ्ग उद्ने पैलो सुन्दरी हरुलाई धेरै धेरै धन्ने बाध छ र सफल्ताको काम्मना

  • @Janakb.k3774
    @Janakb.k3774 4 ปีที่แล้ว +14

    धर्ती देखि आकाश सम्म पन्चेबाजा घन्काए नेपाली चेलिहरुलाई नमन गर्दछु🙏🙏🙏🙏🙏🙏

  • @diliptamang9213
    @diliptamang9213 4 ปีที่แล้ว +1

    मलाई अत्यन्तै मन पर्ने पञ्चेबाजा एकदम राम्रो छ, अझै प्रगतिकाे शुभकामना ।

  • @indraramtel9969
    @indraramtel9969 4 ปีที่แล้ว +165

    सिन्धुलि कला घर नछुटाई हेर्ने जति यता हाजिर हुम्त साथिहरु

    • @amitsunar2502
      @amitsunar2502 4 ปีที่แล้ว

      K para ho yo

    • @khawahangbantawa9647
      @khawahangbantawa9647 4 ปีที่แล้ว

      Nepalile garna nasakne k rahexa bastabmai sahasik kamlai salam xa ,

    • @topnarayan3766
      @topnarayan3766 3 ปีที่แล้ว

      धेरैधेरै बधाई छ सिनधुली कलाघरका कलाकार अाेटिम्लाई

    • @ChabilalBhattari
      @ChabilalBhattari 4 หลายเดือนก่อน

      धनेबातछबनिहरुलाइ

  • @sabinale9996
    @sabinale9996 4 ปีที่แล้ว +59

    पातल देखे लियर आकाश सम्म नै बजाय बाजा यी नानी हरुले 👌👌👍️👍️👍️👍️

  • @rameshlama6148
    @rameshlama6148 4 ปีที่แล้ว +1

    बधाई छ चेलीहरुलाई ✋

  • @ambarshrestha4778
    @ambarshrestha4778 4 ปีที่แล้ว

    महिला को कला सीप मेहनत आत लाई सिन्धुली कला घर महिला हरु लाई हृदय देखि नमन गर्दछु म रा जि बात

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 ปีที่แล้ว +1

    Dherai badhai xa Nepali cheli haru lai 👏👏

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 8 หลายเดือนก่อน

    भविष्यको उज्ज्वल भविष्यको कामना सफलता होस् कलाकार सिन्धुलीहरुलाई

  • @RajKumar-hw7xz
    @RajKumar-hw7xz 4 ปีที่แล้ว +1

    अति मनमोहक दृश्य बधाई छ बहिनिहरुलाई

  • @gobindasitaula8370
    @gobindasitaula8370 3 ปีที่แล้ว +1

    सहसिक कलाघरका चेलीहरूलाई सलाम।

  • @deepakmagar6196
    @deepakmagar6196 4 ปีที่แล้ว +17

    नेपाली चेलिहरु विदेशी भुमीमा उच्च जोखिमताको साथ श्रम गर्नु भन्दा यो त गर्विलो कुरा हो।

  • @surens555
    @surens555 4 ปีที่แล้ว +7

    मान्नुपर्छ नेपाली चेलीहरुको साहासी यात्रा कहिलै कतै नरोकियोस र सहजरूपमा अगाडी बढीरहोस भन्ने कामना गर्दछु ।

  • @khimprakash7353
    @khimprakash7353 4 ปีที่แล้ว +15

    जमिन को राक्षेश हरुले त सुनेकै थिये पन्चेबाजा यो चोती चाहिँ पताल को भगवान ले पनि सुने बधाई छ ल बहिनी हरुलाइ

    • @masrangimagar583
      @masrangimagar583 4 ปีที่แล้ว

      K Hami rakxes jasto lagxa tw goru lai

  • @chitrarana99
    @chitrarana99 4 ปีที่แล้ว

    सिन्धुली कला घर का चेली हरु को साहसी लाइ सलाम छ. नमुना कला घर को निर्माण को लागि उहा हरु ले चाले को कदम लाई कृपया हामी हरु सबै ले सक्दो सहयोग गर्नु उपयुक्त हुने छ. please appreciate for helping Hand.

  • @gurungnepalese6287
    @gurungnepalese6287 4 ปีที่แล้ว +1

    लु सिन्धुली कलाकार चेली हरु लाई बधाई अनि धेरै धेरै सुभ काममा र सलुट पनि छ अझ उन्नति प्रगति हाेस जय नेपाल जय सिन्धुली कला घर टिम।म हाल सउदि अरब बाट हेर्दै छु

  • @purnasunaam378
    @purnasunaam378 4 ปีที่แล้ว +23

    यो साहसिक काम लाई गिनिज बुक मा लेखाउनु पर्छ ! सायद यो नै पहिलो आकश को साङ्गातिक पारागालाइडिङ्ग यात्रा होला बिश्व मा 👍️

  • @I_am_a_big_fan_of_Rachna_Rimal
    @I_am_a_big_fan_of_Rachna_Rimal 4 ปีที่แล้ว

    ल बधाई छ पन्चे बाजा पाच सुन्दरिहरुलाई

  • @peterlimbu7604
    @peterlimbu7604 4 ปีที่แล้ว +1

    Salute nepali cheli haru lai go ahead

  • @titangamer4640
    @titangamer4640 4 ปีที่แล้ว +1

    कसैले नगरेको काम गर्यो वाह बधाई छ कलाघर लाई 😲😲🇳🇵🇳🇵🌹🌹

  • @dambermalla585
    @dambermalla585 4 ปีที่แล้ว

    बधाई छ पाँंचै जना बैनी हरू लाइ

  • @kulbahadurkunwar251
    @kulbahadurkunwar251 4 ปีที่แล้ว +1

    सिन्धुलि कलाघर नियमित हेछु साह्रै राम्रो लाग्छ अाकाश मा पन्चेबाज घनकाउदै सम्मान छ साहासि सुन्दरी हरु लाइ अझै उत्तर उत्तर प्रगतिको शुभकामना🌹🌹🌹🌹 (डमाहा वलि😀😀😀👌)

  • @bhubanshrestha5687
    @bhubanshrestha5687 4 ปีที่แล้ว

    सिन्दुली कला घर को चेलि मा मेरो समान छ 🌹

  • @hemthapamagar121
    @hemthapamagar121 4 ปีที่แล้ว

    पन्चे बाजा को टीम नानीहरूलाई सल्युट छ

  • @miganga8344
    @miganga8344 ปีที่แล้ว

    यो त अदभूत नै भयो नानीहरूलाई धेरै धेरै बधाई र शुभकामना 🥀🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว

    Wow! Wow!!Wow!!! जय इन्धुली कला घर

  • @gyanbahadurtamang22
    @gyanbahadurtamang22 2 ปีที่แล้ว

    बधाईका साथ शुभ कामना सम्पूर्ण टिम चेलि हरुलाई हेर्दैछु मलेशिया देखिन 🇳🇵🇳🇵🇳🇵🌹🙏

  • @bimalrai9977
    @bimalrai9977 4 ปีที่แล้ว +13

    यी पाचकन्या चेलिहरु देखि सारै गर्ब लाग्छ। सफल्ताको शुभकामना ५; केलिहरुमा ।

  • @beepxanbohora9925
    @beepxanbohora9925 4 ปีที่แล้ว +8

    सिन्धुली कला घर को सम्पुर्ण लाई सफलताको सुभकामना छ के ....👍️👍️

  • @opponepal8782
    @opponepal8782 3 ปีที่แล้ว

    Aha paila choti kanxi haruko panche bajako sathma Akasma udera bajayeko bajako sor haru sunda ati sarai ramailo hernu pauda khusi lagyo dherai badhai xa haita

  • @AINepal-e
    @AINepal-e 4 ปีที่แล้ว +2

    साहासी चेलीहरुलाई हार्दिक बधाई

  • @nageshtamang5396
    @nageshtamang5396 4 ปีที่แล้ว +1

    बधाई छ सिन्धुली कला घरलाई। यो अत्यन्तै साहसिक कार्य।

  • @kamanshinglama5832
    @kamanshinglama5832 4 ปีที่แล้ว +1

    सलाम छ सिन्दुली कलाघरलाइ सबैले भन्छन तपाइहरुले के गर्नु भयो भनेर आज आएर सबैले भन्नू पर्छ म भन्न चाहान्छु सन्दुली कलाघर या सो घरको बाजा सुन्दरी लगायत सम्पुर्ण कलाकारहरुले के चै गर्न बाकी छ त अब । त्यसै ले सबैलाइ सम्मान ब्यक्त गर्न चाहान्छु र आगामी दिनहरुमा पनि यसै गरि अघि बड्नु होला म हजुरहरुको शुभ चिन्तकको तर्फबाट लाखौ लाख शुभकामना । हाल म मलेसिया ।

  • @tikrampun5209
    @tikrampun5209 3 ปีที่แล้ว

    बैनी हरुको कला धेरै राम्रो छ अझै उन्नती र पर्गती को कमना गर्दछु।

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 ปีที่แล้ว +2

    वाउ सधै यस्तै गरी कला र संस्कृति को जगेर्ना गरुयोस 😍😍💝💝👏👏
    #chitrakumarshrestha

  • @sunitasunuwar2769
    @sunitasunuwar2769 4 ปีที่แล้ว

    Wow hamro sindhuli kalaghar teamle sadhai khushi ra ramailo yasari dirahis

  • @tsmager2926
    @tsmager2926 4 ปีที่แล้ว +10

    सिन्धुलीका चेलिहरुले आफ्नो ठाऊ एरियाको पर्यटन को लागी प्रचार प्रसार गर्नुभएको छ हामी लाई पनि सिन्धुली जाऊजाऊ लाग्यो

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 ปีที่แล้ว

    धन्याबाद बहिनी मिठो स्वर मा गित सूनाएको मा बधाई छ

  • @zetlidong3788
    @zetlidong3788 4 ปีที่แล้ว +1

    सबै बहिनी हरुलाई धेरै धेरै प्रगतिको कामना यो आकाशमा पहिला पटक देखिरहेको छु प्यालाडाइङमा पान्छे बाजा ।।।👏👏👏👏 नेपाली ले चन्स पयो भने जे पनि गर्न सकिन्छ

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +1

    लौ उत्पात नै होस गरौं है प्रगती ...

  • @yamgurung3154
    @yamgurung3154 4 ปีที่แล้ว +1

    *सिन्धुली कला घर को पाँच कन्या हरु ले सकारात्मक साथ लिएर अहिले सम्म कसै ले नगरेको काम यी पाँच कन्या हरु ले एउटा नयाँ नमुनाको काम प्रस्तुति गर्नु भएको मा धेरै२ बधाई,धन्यबाद छ।*

  • @sagarthapa647
    @sagarthapa647 4 ปีที่แล้ว +1

    Dherai dherai dhanyabad bahini haru lai... hami sampurna nepali haru ko panchebaja aakash ma gunjhai dinu vhayeko ma. Proud of you sisters. God bless you all.

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 4 ปีที่แล้ว

    Good luck shindhuli baja ghar

  • @andyanjan2413
    @andyanjan2413 4 ปีที่แล้ว +1

    कला र गलाको सामान छ हाम्रो नेपाली चेली हरु लाई 💋💋♥️♥️♥️♥️♥️

  • @santyasnty8105
    @santyasnty8105 4 ปีที่แล้ว +30

    सुन्दरी चेलाहरुलाई धेरै बधाई छ अझै प्रगति गर्दै जानु हाेला शुभकामना

    • @singithokar2442
      @singithokar2442 4 ปีที่แล้ว

      Yesta waiyet pni sundari re hunata khas sundari vanekoi Aaksh ma chai hoina Rukhma basaxa

  • @darmrajraj4982
    @darmrajraj4982 4 ปีที่แล้ว +1

    पानी देखी आकाश सम्म यस्तो साहाँसी छोरी चेली लाईऊत्तर ऊत्तर प्रर्गतीको शुभकामना साथै धन्यबाद नानुहरु लाई बधाई ।

  • @सुनपर्देशि
    @सुनपर्देशि 4 ปีที่แล้ว

    कला र गलाको धनी सिन्धुली मात्रै ए क हो

  • @premBahadur-wv6br
    @premBahadur-wv6br ปีที่แล้ว

    Manai dekhi salam xa nepali kalaghar Tim lai

  • @nirmalrokka261
    @nirmalrokka261 3 ปีที่แล้ว +1

    Incredible hats off ladies.. 👏👏👏👏👏

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว

    सिन्धुलि कलाघरको कलाकार चेलिहरू लाई सलुट छ, / उहाँहरूको कला र अदम्य शाहास प्रति, सु सम्मान ब्यक्त गर्नुचाहान्छौ, /

  • @jeewanbagaleido141
    @jeewanbagaleido141 4 ปีที่แล้ว

    dhearai ramro hamro saskar r sanskriti sabai le yesai garer bachai rakhnu parcha dhanyawad cheli haru lai

  • @tamangjojo5225
    @tamangjojo5225 4 ปีที่แล้ว +13

    नसकिने भो बा सिन्धुली कला घर परिवारलाई 😃😃😃😃😃 पाँच कन्या सुन्दरी चेलीहरु बधाई छ । यात्रा जारी रहोस । आगामी दिनको लागि शुभकामना ।👍️👍️👍️👍️👍️

    • @maheshkhati47
      @maheshkhati47 4 ปีที่แล้ว +1

      multi talented

    • @tamangjojo5225
      @tamangjojo5225 4 ปีที่แล้ว

      @@maheshkhati47 😁😁😁😁😁

  • @premraut2585
    @premraut2585 4 ปีที่แล้ว

    अति रमाइलो सिन्धुलीका चेलि हरु

  • @gamgurung7415
    @gamgurung7415 4 ปีที่แล้ว +5

    ओहो बाजा सुन्दरी हरु आकाशमा पनि एकदमै दामी लाग्यो

  • @Thapa__kajii
    @Thapa__kajii 4 ปีที่แล้ว +2

    यो हि नि नेपाली बहादुर चेली भनेको त यस्तो हुनु पर्छन्
    सलाम छ चेली हरु लाइ

  • @purnalimbu625
    @purnalimbu625 4 ปีที่แล้ว

    Lu badhai x hamro Nepali cheliharulai

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +1

    Wow very nice song's is like video 🌺🌺

  • @खुमवहादुरडांगी-ण6घ
    @खुमवहादुरडांगी-ण6घ 4 ปีที่แล้ว +2

    महान पाईलटहरुलाई सलुट अनि सिन्धुली कलाघरकी शाहसी कलाकार सुन्दरी नानीहरुको कलाले न्याय पावश,अझैं सफलताको कामना।।म नेपालगन्ज वाट

  • @kaluadhikari5581
    @kaluadhikari5581 4 ปีที่แล้ว

    यकदम रमाइलो भयछ दामी छ है

  • @chandratamang809
    @chandratamang809 4 ปีที่แล้ว +2

    पाचै जाना आङा हरुलाई शुभकामना छ अझै राम्रो गर्दै अघडी बड्दै जानू होला

  • @manjilghatane2846
    @manjilghatane2846 4 ปีที่แล้ว

    Badhai xa sindhuli Kala Ghar sathai pyari sathi Suman sir lai

  • @prakashrai3240
    @prakashrai3240 4 ปีที่แล้ว +1

    नौलो नौलो कुरा देखाउने बहिनी हरुको काम एकदमै राम्रो लाछ👌👌👌👌👌

  • @ramilashrestha61
    @ramilashrestha61 4 ปีที่แล้ว +1

    Je hos hamro nepal ko nam rakhekaxn di baine hru le hazur hrulai danya bad x hai

  • @gitalaxman8886
    @gitalaxman8886 4 ปีที่แล้ว

    हिम्मत लाई सलाम छ।।यिस्ति आटिलि पाय त ।।म पानी आटनि थिय नानि।।।

  • @bhuwankandel6019
    @bhuwankandel6019 4 ปีที่แล้ว

    आहा धेरै भन्दा धेरै खुसी लाग्यो पन्चकन्या ले आकाशमा पन्चेवाजा बजाएको देख्दा खुसी को कुरै नगरौं स्यालुट छ बहिनिहरुलाई ।

  • @dineshrana4108
    @dineshrana4108 4 ปีที่แล้ว

    Ati ramro kaam gareka chhau naani harule shadhai pashupati nathle shakti deun

  • @nareshurkuti9724
    @nareshurkuti9724 4 ปีที่แล้ว

    Wow varry god de haru hamero fikkal jay hos

  • @khadkasundas3315
    @khadkasundas3315 3 ปีที่แล้ว

    Badhai xa sindhuli kala ghar+sahaxi yubati kalakar baini harulai jai youba saqty

  • @hbthapa4239
    @hbthapa4239 ปีที่แล้ว

    Ati ramro sky panchebaja sindhuli chock ko dd baini haru lai word record dinu parchha .

  • @narankarama4549
    @narankarama4549 4 ปีที่แล้ว

    Salam x yo sahasi baini haru sathai sabai kala ghar tim lai

  • @harkamgrharkamgr1741
    @harkamgrharkamgr1741 4 ปีที่แล้ว

    ल यहाँहरुलाई बधाई छ।

  • @sukrarajchamlingrai7746
    @sukrarajchamlingrai7746 4 ปีที่แล้ว

    बडो रमाइलो दृश्य देख्नु पाइयो आबो यसरी नै बिबाह पनि आकाश मै याहाहरुको सुभलगन सम्पन्न भाएको देख्नु पाउ साथै सुभकामना छ

  • @sanjayathapa7908
    @sanjayathapa7908 4 ปีที่แล้ว

    धन्य हो नेपालि चेलि हरु ।

  • @balbhadurkalimati8415
    @balbhadurkalimati8415 4 ปีที่แล้ว

    चान्स पायो भने गछ नेपाली ले बधाई छ बैनिहरुलाई

  • @khemjanglimbu6049
    @khemjanglimbu6049 3 ปีที่แล้ว +1

    Great job.. Wish you all the best.

  • @maniramkhanal8876
    @maniramkhanal8876 4 ปีที่แล้ว

    Very good sindhuli kal ghar

  • @jibanshathi7043
    @jibanshathi7043 4 ปีที่แล้ว

    Kati ramailo gareko aakasma nani harule lala ajhai agadi baddai janu

  • @manrajtamang8804
    @manrajtamang8804 4 ปีที่แล้ว

    बधाई छ ल सबै जानलाई।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 ปีที่แล้ว

    वाह वाह नयाँ रेकर्ड बधाई 👌👌👌❤️❤️❤️

  • @gopalkunwar1686
    @gopalkunwar1686 4 ปีที่แล้ว

    Yi xori cheli Ko manokamna pura hoss good luck

  • @purnatamang4680
    @purnatamang4680 4 ปีที่แล้ว

    Wow naulo naulo video hrearna paoko maja ra khusi lage.ajhai aesarinai aagari bardai janu suvakamana.5 sundari panja laai

  • @jjrchanel25
    @jjrchanel25 4 ปีที่แล้ว

    La badhai xa hamro sindhuli panche baja ghar ko panche baja sundari harulai

  • @gokulnepali2334
    @gokulnepali2334 4 ปีที่แล้ว +10

    सुन्दरी चेलाहरुलाई धेरै बधाई छ अझै प्रगति गर्दै जानु ओखल्ढुङ्गा हाल दुबई

  • @KrishnaKumar-xl9mr
    @KrishnaKumar-xl9mr 4 ปีที่แล้ว

    साहासी चेलीहरु सम्पूर्ण मा सलाम छ एकदम दामी लाग्यो ।

  • @omprakashsunuwar4480
    @omprakashsunuwar4480 4 ปีที่แล้ว +7

    सिन्धुली कल घरको चेलीहरुलाइ सलाम छ मेरो यसै गरि अगाडी बड्नु होला मेरो कामना छ

  • @ritikarai3403
    @ritikarai3403 4 ปีที่แล้ว +1

    5Jana sahasik ra multitallent bainiharulai 3karod nepaliharuko salute xa yesari nai tapaiharule chalnu vyeko har kadamharu sada sada safal bhaii rahos

  • @ranamagardambarbahadur7726
    @ranamagardambarbahadur7726 4 ปีที่แล้ว

    Khusi ko khabar badhai xa sabai jana lai

  • @jayaadhikari3152
    @jayaadhikari3152 4 ปีที่แล้ว

    वधाई छ नेपाल की छोरीलाई

  • @Sworag3969
    @Sworag3969 4 ปีที่แล้ว +1

    बधाई छ

  • @22WCLM10
    @22WCLM10 4 ปีที่แล้ว

    हैन यिनी कलकारहरुले के गर्न खोज्नु भएका हुन अचम्म है नाईस है हजुरहरु

  • @zeevanmagyar3346
    @zeevanmagyar3346 4 ปีที่แล้ว +3

    लोउ इ पाच चेलीबेटी हरुलेत चमत्कार नै गर्नु भयछ बधाई छ

  • @desrinatalyandraha1102
    @desrinatalyandraha1102 4 ปีที่แล้ว +3

    लौ गरे के नहुने रहेछ। महान् छ पाँच पाण्ड वि बैनीहरुको। सलुट छ।

  • @vijayshrestha814
    @vijayshrestha814 4 ปีที่แล้ว

    Ma ta Indan bat
    Nice video 👍👍👍👍👍👍👍👍👍

  • @gitamagar7464
    @gitamagar7464 4 ปีที่แล้ว

    सरनिय काम सुमन सर धन्याबद

  • @Aakashvlog22
    @Aakashvlog22 4 ปีที่แล้ว

    Khusi lageko xu aaja sindhuli ko ho vannalai keep it up😍😍😍