जनचेतना मूलक समाज मा एउटा घटेको घटना समेटियको समाज लाई एउटा मिठो संदेश मूलक सडक नाटक राम्रो म्यासेज दियको छ समाज लाई धन्यवाद सम्पुर्ण टिम लाई। रमाईलो लाग्यो 💘💘💘💘👌👌👌
यो नाट्कले अत्यन्तै समय दन्दर्भिक र विशेष गरि हाम्रा ग्रामीण परिवेशलाई अनुसरन गर्नु पर्ने सन्देशमूलकका साथै मनोरन्जनात्मक कार्यक्रम भएको छ। यस्को शुरु देखि अन्त्यसम्म दर्ष्णीय छ। सिन्धुली कला घरका सम्पुर्ण कलाकार्हरु प्रती हर्दीक बधाई तथा उत्तारोउत्तर प्रगतीको शुभकामना ब्याक्त गर्दछु। हाल यो कोभिड-१९ को सङ्क्रमण्बाट सुरक्षित रहनबाट सचेतनाको लागि मास्क र सामाजिक दुरीलाई पनि थोरै दर्षाएको भए सुन माथी सुगन्ध हुने थियो। धन्यावाद।
कला घर सिन्धुलीले प्रस्तुत गरेको नाटक प्रती केही कम्मेण्ट गरेको थिए। तर कुन मितिको हो भन्ने हेक्का नराखी म आफ्नो कम्मेन्ट्को अन्त तिर कोभिट-१९,मास्क र सामाजिक दुरी भन्ने शब्द अप्रसाङ्गिक भएको हुनाले यश प्रती म क्षेमा प्रार्थी छु।
Ak damae ramro sandes mulk natak hamra gau ghar tir yasto suchana ko khacho x. Malai sarai man prayo hjr haru vai baeni all team lai dherai dherai dhanne bad, bau ra xori ko rol 1damaee ramro thiyo
हाम्राे समाजमा भएका यथार्थ कुराहरु समेटिएकाे सन्देश मुलक धेरै राम्राे कार्यक्रम गर्नु भएकाे छ। सम्पूर्ण कलाकार भाइ बहिनीहरुमा धेरै धन्यवाद।
नाटक अवलोकन गरी लाइक कमेन्ट गरिदिनुभएकोमा हार्दिक धन्यवाद । नेपाली बाबु सुमन ( नाटक लखेन तथा निर्देशक)
यो टीमलाई धेरै धेरै धन्यबाद छ शन्देसमुलक नाटक चलाऊनु भयकोमा
Good xa
tireeemurali
नाटक अवलोकन गरी लाइक कमेन्ट गरिदिनुभएकोमा हार्दिक धन्यवाद । नेपाली बाबु सुमन ( नाटक लखेन तथा निर्देशक)
So good
बुज्नेलाइ गम्बिर रहस्यमय छ यो नाटक यो नाटकले बास्तबिक घटनालाइ जानकारिगराउछ धन्यवाद सम्पुर्ण टिमलाइ
धेरै रमाईलाे लागाे ल दामी छ।
सम्पूर्ण कलालाई हृदयदेखि सम्मान, बधाई साथै अशेष शुभकामना व्यक्त गर्दछु।
दामी दामी रमाइलो लाग्यो है हहेर्नु।
सलाम छ यो टिमलाइ जनचेतना मुलक कथामा आधारित यो नाटकीय प्रस्तुतिले सारै मन छोयो।
Wow nice X hjrko yo natak 👏👏👏👏👏👏👍👍👍👍
चेतना मुलुक नाटक राम्रो छ धन्याबाद सबै कलकार भाइ बैनि हरुलाइ
बधाई सुभकामना सडक नाटक कार्यक्रम गर्ने तिम लाई
Dherai Ramro Natak Sindhuli Kala Gharka Sampurna Kalakar Harulaie Badhai Tatha Shubhkamana
यो भिडीयो हेरेर आफ्नै बिगतका सम्झनाहरु आयो 😭😭धेरै राम्रो छ
wow कति सन्देश मुलक सडक कार्यक्रम कति राम्रो नृत्य यो बहिनी को कति मन छोयो
सलाम छ सम्पूर्ण कलाकार साथिहरू लाइ सन्देश मुल्क नाटक को लागि।
नाटक अवलोकन गरी लाइक कमेन्ट गरिदिनुभएकोमा हार्दिक धन्यवाद । नेपाली बाबु सुमन ( नाटक लखेन तथा निर्देशक)
@@nepalibabusuman8159 pm
Natak ta sarai ramro lageyo 🧡💜💖💓💓💓😍😍
धेरै राम्रो छ जनचेतना 👌👌👌👌👌👌👌🙏🙏🙏🙏सचना को लागि
Thanks for you all best haju harulai ramro nirdes garexo aha kati ramro 👌👌👌👌👌
sarai ramro chh ajhai ramro natak dekhn paunu paryo
सबै कलाकार भाईबहिनि लाई धन्यवाद राम्रो छ।
Muri muri danyabad sampurna timlai
रामराेलगाेयाे
J garchha kala ghar Le garchha really act really actor
🙏🙏🙏🙏🙏🙏🙏😜
Wow!! असाधै राम्रो awareness program, सारै मन छुने सडक नाटक, कलाकार भाई बहिनिहरुलाई हृदयदेखि आभार प्रकट गर्छु। Thank you kala ghar shinduli👍️👍️👍️
यो टीमलाई धेरै धेरै धन्यबाद छ शन्देसमुलक नाटक
सारै राम्रो सन्देस दिनु भयो हजुर हरुलाई धेरै धेरै धन्यावाद🙏🙏🙏🙏
जनचेतना मूलक समाज मा एउटा घटेको घटना समेटियको समाज लाई एउटा मिठो संदेश मूलक सडक नाटक राम्रो म्यासेज दियको छ समाज लाई धन्यवाद सम्पुर्ण टिम लाई। रमाईलो लाग्यो 💘💘💘💘👌👌👌
संदेश मुलक कार्यक्रम छ प्रगति गरदै जानु शुभकामना छ सिन्धुली कला घरका चेलीहरुलाई
हाहाहाहा लल अहिले चाहि केहि गछ जस्तो छ है लल राम्रो छ बधाई छ
सन्देश मुलुक नाटक उत्कृष्ट छ ।
धेरै राम्रो लाग्यो यो सन्डेस मुलक नाटक
हाम्रो समाज काे लागि चाहने खालकाे सन्देश मुलक नाटक छ प्रगति हुँदै जाअाेस कामना छ।।।।🎶🎶🎧️🎤🔉🔉🔉🎋🎋🎋🎋🎋📣
जनचेतना मुलुक सडकनाटक धेरै राम्राे छ अभिनय गर्ने भाईबहीनी लाई धेरै धेरै धन्यबाद छ।
Wow malai ta ramailo ra ramro natak lagyo ! Katha ramro xa !
धेरै धेरै धन्यवाद यो सम्पुर्ण टिम लाइ तर त्यो छोरी को रोल भने सरै राम्रो लाग्यो मलाई त
नाटक अवलोकन गरी लाइक कमेन्ट गरिदिनुभएकोमा हार्दिक धन्यवाद । नेपाली बाबु सुमन ( नाटक लखेन तथा निर्देशक)
धेरै राम्रो लाग्यो, सडक नाटक सबैलाई धन्यवाद !!!
रमाइलो हुँदै छ। हेहेहे।
हासाे नि धेरै रहिछ जनचेतनामूलक पनि रहेछ राम्रो छ धेरै
सम्मान छ सिन्धुली कला लाइ।नेपाल का तमाम नाटक हरु र तमाम फिलिम हरु भन्दा यो नै अति राम्रो छ।
Sarai ramro lagyo yosadak natak yasto natak ajhapanoi banaune garnu hila sampurna teamlI dhNyabad
supar bhanda pani upar.
bahut sundar
Dame xa👍👍👍👍
Wow nicely camydi 🤟🤟🤟
धेरै राम्रो अनि सन्देश मुलक नाटक ।
Ramro lagyo hamro samaj ma mildo Katha
एकदम सन्देश मुलुक कार्यक्रम । राम्रो छ।
राम्रो लागो नाटक बैनिहरुले निकै रमाइलो गर्नु भो
Sarai ramro lagyo
अति सुन्देशमुलक लग्यो धन्यवाद टिमलाई l
आमाले खेलेको भुमिका धेरै राम्रो छ।
नाटक भएनि वास्तविक जस्तै लाग्यो मन छोयो समय सान्दर्विक छ बदाइ छ सम्पुर्ण टिमलाइ
sarai ramro lagyo sabailai dherai dherai dhannyabad xa
सानी नानी को याक्टिन सहिछ
Yadak ramro xa hjr haru ko natka man paryo
Sarai ramro kamidi banaunu vako raixa aati ramro lageyo best of luck
राम्रो छ जनेतनाकाे लागि
राम्रो लाइफ हो यो nice
दामिछ नाटक समाजमा घटेको घटना मा अाधारित छ
अत्यन्त संदेश मुलक नाटक अनि आमा र बुहारी को रोल धेरै राम्रो बबाल छ
Ekdam ramro lagyo yo natak
dhanyabad sandesh mulak vedio
धेरै राम्रो छ ।।।।
Dheeai ramro ra ramailo
अति सुन्दर सन्देश मुलक
Gau ma gateka gata haru dherai ramro xa
यो नाटक बाट मानीसलाई बुजो भने उपदेस हो सडक नाटक टीमलाई सलाम छ ईनडीया आसम
यो नाट्कले अत्यन्तै समय दन्दर्भिक र विशेष गरि हाम्रा ग्रामीण परिवेशलाई अनुसरन गर्नु पर्ने सन्देशमूलकका साथै मनोरन्जनात्मक कार्यक्रम भएको छ। यस्को शुरु देखि अन्त्यसम्म दर्ष्णीय छ। सिन्धुली कला घरका सम्पुर्ण कलाकार्हरु प्रती हर्दीक बधाई तथा उत्तारोउत्तर प्रगतीको शुभकामना ब्याक्त गर्दछु। हाल यो कोभिड-१९ को सङ्क्रमण्बाट सुरक्षित रहनबाट सचेतनाको लागि मास्क र सामाजिक दुरीलाई पनि थोरै दर्षाएको भए सुन माथी सुगन्ध हुने थियो। धन्यावाद।
कला घर सिन्धुलीले प्रस्तुत गरेको नाटक प्रती केही कम्मेण्ट गरेको थिए। तर कुन मितिको हो भन्ने हेक्का नराखी म आफ्नो कम्मेन्ट्को अन्त तिर कोभिट-१९,मास्क र सामाजिक दुरी भन्ने शब्द अप्रसाङ्गिक भएको हुनाले यश प्रती म क्षेमा प्रार्थी छु।
Janachetana mulak karyekram dherai ramro xa sabaile bujhnu jaruri xa thank you sindhuli kalaghar .... Lasta ma chai dherai hasayo hahaha😀😀😀😀😀😀
हा हा हा हा हा लास्ट म झन राम्रो पो भो त
Damix comedi
Very good ramro dicijanko natak
All team lae badhae xa
सलाम छ सन्देश मुलक नाटक प्रस्तुत गर्नु भएको मा यो सिन्धुली कलाघर का कलाकार हरुलाइ।
Sarai ramailo xa malai man paro
Ramro xa la ajhai ramro banaudai janu hola
Story dherai ramro yeo manxe sab vela banayera vanda kunai ghar ma banako vaye dherai ramro hune
Sahi vanu vyo malai lageko kura pani yehi ho
Sarai ramro lagyo
Aamako chahi eakdam ramro x Avinaya
Ak damae ramro sandes mulk natak hamra gau ghar tir yasto suchana ko khacho x. Malai sarai man prayo hjr haru vai baeni all team lai dherai dherai dhanne bad, bau ra xori ko rol 1damaee ramro thiyo
Sarai ramro lagyo sindhuli ko karekarm camedy Babal
Wow dhrei ramro x
धेरै राम्रो लाग्यो सडक नाटक यो टिम लाई धन्यवाद
एकदम राम्रो छ नाटक
Bhut ramailo laho 😄😄😄
Very nice social massage drama
Kalaakaar 💯👌👌👌🙏🙏🙏
अरु यस्तै राम्रो नातक हरु बनाउनु होला !
धेरै राम्रो सन्देश मुलक सडक नाटक |
ल हेरियो पुरै राम्रो लाग्यो
Omg lastai haso pni lagayo lastai ramro pni lagayo ✌✌✌✌✌✌✌✌✌
शिक्षा प्रद छ।
Sarhai ramailo pani vayo samaj ma San desh mulako pani xa thankyou so much whole teamlai
ल दामी
Jan chetanako lagi yo sadk natak 💯/ Ramro X . Yo 5 Jana sister haruko tim lai karekalko suv kamana hami sabiko tarfa bat.
ekdommm ramro natak xa 😮😮😮
नाटक राम्रो जन चेतनामूलक छ।अझै राम्रा अरू सामाग्रीहरू सहित नयाँ नयाँ गर्दै जानु नानीहरू।
यो सदक नातक यकदम सहिछ
saaरैदामिलागो सब टिमलाई सुभकामना है ।
Sadak natak malai dherai man parxa ra 5 barsa paxi herna paiyo dherai khusi lagyo
Bunuharu ko acting supper xa congratulations!!!
Wow wow very nice voice and very nice video
हिंसा र हत्याको विरुद्ध मा बनेको सिरियल राम्रो लाग्यो
Wow good sandesh🇳🇵🎎
kati ramro natak dherai ramro aba feri good job
Dami best of luck
Dherai.ramro.lagyo.natak..astai.xa.hundu.dharma.ko.saskarma.astai.ho.
अति सुनदर
दामी छ